ठगको पर्दाफास- ह्वाट्स एपमा चिठ्ठा ! 'किङ मेकर' दिपक मनाङ्गे । मन्त्री सपथको बिजोग। POWER NEWS

  Рет қаралды 315,290

News24 Nepal

News24 Nepal

3 жыл бұрын

ठगको पर्दाफास- ह्वाट्स एपमा चिठ्ठा ! 'किङ मेकर' दिपक मनाङ्गे । मन्त्री सपथको बिजोग। POWER NEWS
PRESENTER: TEK NARAYAN BHATTARAI
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 806
@bahadurdalpun9713
@bahadurdalpun9713 3 жыл бұрын
तेक सर ऐऊता निदर जर्नलिस्त हुनुहुन्छ सहिलाई सही गलतलाई गलत समचार सम्प्रेशन गर्न सक्ने 👍️👍️👍️👍️👍️👍️
@gopalkhatiwada8670
@gopalkhatiwada8670 3 жыл бұрын
मिडियालाई मुरी धन्यबाद । यस्तो समाचार दैनिक प्रसासरण होस् । यो कुरो राजेन्द्र महतोहरूमा पनि पुगोस् ।
@amarnathchaudhary3561
@amarnathchaudhary3561 3 жыл бұрын
The voice of girl is awesome,high respect towards senior is great.
@bikashkandel939
@bikashkandel939 3 жыл бұрын
/2 ta you Happy your sincerely
@yamilamagurung9989
@yamilamagurung9989 3 жыл бұрын
यस्तो मा लोभी मान्छेहरु फस्छन
@babuadhikari8757
@babuadhikari8757 3 жыл бұрын
@@bikashkandel939y.y. qeve bqrrrs er referred how are the error really ra a rrw what time you ❤️ there are ezx rwzrszx a rsee ♥️ texts rszrq g to.ujnu.h
@devrajgiri5362
@devrajgiri5362 3 жыл бұрын
Mlai Pani 2din aagadi rana partap sing vanne dhoti le yesari nai fon garyo tiyo khate lai besari gali garde
@user-sh8rs1vp7c
@user-sh8rs1vp7c 3 жыл бұрын
तपाईंको यो कार्य सह्रानीय छ भट्टराई-जी । राम्रो अति सुन्दर । धन्यवाद । शायद यिनीहरू नेपालका राष्ट्रवादी प्रधानमन्त्रीका नेपाललाई बहुलराष्ट्र बनाउने अवैध उप-प्रधानमन्त्रीका मिलिसिया मध्येका एक थिए कि ?
@kailashthapa1428
@kailashthapa1428 3 жыл бұрын
यस्तो मान्छेलाई समाउने कुनै टेक्नोलोजी छैन? छ भने तुरुन्तै एक्शन लिनु परयो।
@anishraibabyvideolove3555
@anishraibabyvideolove3555 3 жыл бұрын
Indian police officer lai nai tharkako thiyo yesto thug ley
@sumankishorraikuthumi8513
@sumankishorraikuthumi8513 2 жыл бұрын
यो ठगी प्रकरण त्यो समय सम्म रोकिँदैन जब सम्म नेपाल सरकारको यातायात विभाग अन्तर्गत सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचय पत्र जस्ता महत्वपूर्ण digital records भारतको server मा निर्भर रहन्छ। हामी नेपाली जनता मध्य आधा बढी जनसंख्या को digital records भारतीयहरू संग छ। सवारी चालक अनुमतिपत्र बनाउँदा व्यक्तिको समापर्क नम्बर, नागरिकता नम्बर विवरण भर्नी पर्छ र युक्त विवरण भारत को चेन्नई राज्य सरकारको Server Archive मा store हुन्छ। केही वर्ष पहिले चेन्नईको पूर्व मुख्मंत्री जय ललिता अम्बाको मृत्यु हुँदा चेन्नई राज्य सरकारले तिन दिन शोक बिदा दिएको थियो। उक्त तिन दिन उता भारत चेन्नईमा बिदा मनाई रहदा यता ललितपुर, जावलाखेल, एकान्तकुना को यातायात विभाग को चालक अनुमतिपत्र फाट को काम ठप्प भएको थियो। सेवाग्राहीको बिचल्ली भएको थियो। त्यस्तै राष्ट्रिय परिचय पत्र, नया विद्युतिय राहदानी जस्ता महत्वपूर्ण कागजात को विवरण पनि भारतकै अन्य राज्य सरकारको Server मा जम्मा हुन्छ। हामीलाई हाम्रो आफ्नै मोबाइल नम्बर थाहा हुँदैन तर भारतीय ठग हरुलाई हाम्रो सबै विवरण थाहा हुन्छ नेपाल सरकारको विज्ञान प्रविधि मन्त्रालयले आफ्नै satellite internet server खडा गर्नु पर्छ। यसो गरे नेपालको पैसा विदेशिन्दैन साथै जनताको व्यक्तिगत विवरण पनि बाहिरिनदैन। नेपाल सरकार ले यस विषयमा चाडो भन्दा चाडो सोच्नु र काम गर्नु पर्ने हुन्छ।
@pratimabistapoudel110
@pratimabistapoudel110 3 жыл бұрын
यो कार्यक्रम मलाई असाध्यै मन पर्छ। टेक नारायण भण्डारी ज्यु लाई बधाई छ ।
@ranukhatri1820
@ranukhatri1820 3 жыл бұрын
👍
@manojbhattarai5739
@manojbhattarai5739 3 жыл бұрын
Bhandari haina Bhattarai ho
@thulimayatamang5680
@thulimayatamang5680 3 жыл бұрын
Good..sir
@KumarGajmer
@KumarGajmer 3 жыл бұрын
Wow,good information 🙏🙏🙏🙏❣️
@pieceofnature6948
@pieceofnature6948 3 жыл бұрын
Great 👍
@hellonepal7544
@hellonepal7544 3 жыл бұрын
मलेसिया,साउदी, कतार, सबै ठाउबाट फसाउने यहि आकाश बर्मा नै रहेछ!
@santoshbhatta3988
@santoshbhatta3988 3 жыл бұрын
मलाइ पनि आयो थियो तर मलाइ थाहा थियो र धेरै गाली दिय्को थिए । सबै सचेत हुन जरुरी छ। #टेक_नारायण_भट्टराई सर हजुरलाई सलाम 🙏
@lalgrg2280
@lalgrg2280 3 жыл бұрын
मोरेको धोती ले जिउदो नेपाली खान्छ भन्थ्यो हो रचा सस्तो भाको पैसा
@puspasapkota8187
@puspasapkota8187 3 жыл бұрын
@@manrai6277 राई भयेर एक गिलास रक्सिमा बिकेर चुतिया बाहुन भट्टराई जिताउने को हो??
@niksbajracharya8794
@niksbajracharya8794 3 жыл бұрын
Thank u bunu...u did a great job...u r very clever...
@padamadhikari6366
@padamadhikari6366 3 ай бұрын
यो संदेश सबै नेपाली दाजुभाइसमक्ष पुग्न अत्यन्तै जरुरी छ ।
@centralcommunicationtelevi1930
@centralcommunicationtelevi1930 3 жыл бұрын
मिडिया मा आयो एकदमै राम्रो । हामिले बुझ्नुपर्ने कुरा के हो भने रातदिन खुन पसिना बगाउँदा त पैसा कमाउन गाह्रो हुन्छ त्यसैले कोहीले सजिलै पैसा आउँछ भन्यो भने बुझ्नुहोस कि त्यो ठग हो।
@bhaikrishnasunar
@bhaikrishnasunar 3 жыл бұрын
सम्पूर्ण नेपालीलाइ सचेत गराउने महान कार्यक्रम निर्माता तथा प्रस्तोता टेक ना भट्टराइ लाइ सलाम,! !
@mayapun2868
@mayapun2868 3 жыл бұрын
Very good job thanx
@nagenbckmshahi4091
@nagenbckmshahi4091 3 жыл бұрын
Ravi ĺàmilshani
@nikeshdhakal6879
@nikeshdhakal6879 3 жыл бұрын
@@mayapun2868 a
@medaniadhikari2945
@medaniadhikari2945 3 жыл бұрын
@@mayapun2868 a
@IndraGiri-om7to
@IndraGiri-om7to 3 ай бұрын
​@medaniadhikajng been:-+#@ri2945
@boyd1937
@boyd1937 3 жыл бұрын
यो ठगी काममा इन्डियन, बंगाली, पाकिस्तानी, साथै यस्मा नेपाली दाजुभाईहरु लागेका छन सबै होसियार रहौ। कल आयो भने थर्काएर फोन ब्लोक गर्नुस। चिठ्ठा नहाली कसरि पर्छ आफै बुझौ लाटोले नी बुझ्ने कुरा हो।
@prasantniraula2742
@prasantniraula2742 3 жыл бұрын
यो कार्यक्रम हेर्दा खुसी लाग्यो साथै सचेत पनि भय पत्रकार ज्यु लाई धन्यबाद
@anilharmonica
@anilharmonica 3 жыл бұрын
सबै जना सतर्क रहनु होला यस्ता ठगहरु संसारभरी नै फैलेको छ र मलाई यस्ता ठगी बारे थाहा भएको धेरै बर्ष भैसक्यो र मैले यस बारे सबैलाई जानकारी दिन एउटा television लाई कुरा पनि गरेको थिए तर उहाँहरुले समय दिन सक्नु भएन। जे होस यो program बनाउने भाईलाई धेरै धेरै धन्यबाद।
@sitagurung8305
@sitagurung8305 3 жыл бұрын
यस्तो म्यासेज मेरोमा पनि आएको थियोे तर मलाई यस्तो चिट्ठाप्रती वास्तै भएन ।
@lelinwiser7933
@lelinwiser7933 3 жыл бұрын
Malai pani ako thiyo 1 year agadi maileni wasta gareko thiyena
@surajrasaili2286
@surajrasaili2286 3 жыл бұрын
हातमा थुक्न त सित्तैमा नमान्ने नेपाली , चिट्टा भन्दैमा लाखौ लुटाउे नेपालिलाई सलाम।
@bunusubba2343
@bunusubba2343 3 жыл бұрын
🤣
@GodGaming-uf7yg
@GodGaming-uf7yg 3 жыл бұрын
यसको नम्मर कति हो सर मलाइ सेनड गर्नु न यसले जुन गाली दिएको छनी त्यो गाली म यश लाई पिउर हिन्दिमा सात पुस्ते पुगनेगरी गाली दिन्छु ।यो चोर लाई छोडनु हुदैन
@gambhirpaudel8305
@gambhirpaudel8305 3 жыл бұрын
🤣🤣
@ABSCREEN
@ABSCREEN 2 жыл бұрын
मैले त यस्को 7 पुस्तालाई पुग्ने गरि बिहारी सैलीमा गाली गरें । अनि त्यस्को नम्बर ब्लक गरें ।
@dharmrajsapkota4714
@dharmrajsapkota4714 3 жыл бұрын
सम्पूर्ण नेपालीलाई सचेत गराउनु भएकोमा धन्यवाद छ सर ।
@rajabiralchongbang4331
@rajabiralchongbang4331 3 жыл бұрын
हामी सबै सचेत बनौं
@narayanwagle2536
@narayanwagle2536 3 жыл бұрын
Well done, appreciated.
@dillirajruwali611
@dillirajruwali611 2 жыл бұрын
जनचेतनाकाे लागि धन्यवाद ।
@prakashshrestha304
@prakashshrestha304 2 ай бұрын
लाखौं सहकारी पीडितहरुलाई न्याय देउ सरकार । ठगहरुलाई पक्राउ गर सरकार । ठगहरुको र तिनका आफन्तको सम्पत्ति लिलाम गर सरकार । छिटोभन्दा छिटो न्याय देउ सरकार ।
@user-xn8ty3vp1l
@user-xn8ty3vp1l 2 ай бұрын
जनचेतनाको लागि धन्यवाद
@nirmalthapa881
@nirmalthapa881 3 жыл бұрын
म दुबैइ मा हुदा थघिए झै भएछ.....😁😁
@hommagar6082
@hommagar6082 3 жыл бұрын
म साउदी मा थगिएको छु दुई महिनाको तलब पुरै।।लगभग नेपाली रूपमा 1 लाख 20 हजार
@deepakhatiwoda1430
@deepakhatiwoda1430 3 жыл бұрын
Sir thank you for your program
@NarayanSingh-uo2ro
@NarayanSingh-uo2ro 3 жыл бұрын
बधाईछ हजुर हरु लाई
@jayamagar1158
@jayamagar1158 3 жыл бұрын
आज मात्र मलाई पनि दुई पटक चिट्ठा परेको भनेर voice sms आको छ र कहिले uk कहिले काहा को नम्बर बाट चिठ्ठाको sms what's app मा आइरन्छ तर यो समाचार सुन्न साथ म सचेत भए। धन्यवाद यो समाचार ले सम्पुर्ण नेपाली लाई सचेत गराउन मदत पुग्नेछ 🇳🇵🙏
@anuprai8338
@anuprai8338 3 жыл бұрын
एउटैकुरो पैसा त्यतिकै आउदैन त्यसैले त्यस्ता लोभको पछि नलागौ।
@nayandrarai1277
@nayandrarai1277 3 жыл бұрын
चोरै चोर नेताचोर पार्टी चोर सबै चोर, कस्ले नियन्त्रण गर्ने। देश पुगे खालटोमा हे मेरो देश नेपाल??
@chandralawati4367
@chandralawati4367 3 жыл бұрын
यस्ता गुन्डा गर्दी गर्नेहरूलाई सम्बन्धित निकायले कडा भन्दा कडा सजायहोस्
@tikaramnepal5999
@tikaramnepal5999 3 жыл бұрын
Salute news 24 & television team and reporter.
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 3 жыл бұрын
मरेको धोतीले जिम्दो नेपाली ठग्छ भनेको यहि हो
@puspasapkota8187
@puspasapkota8187 3 жыл бұрын
😂🤣
@kishanbijukchhe4506
@kishanbijukchhe4506 2 жыл бұрын
Appreciate your work Sir.
@samraghibasnet9822
@samraghibasnet9822 3 жыл бұрын
You are a very brave ankhar and a newsrepoter 😃
@girjathapa6318
@girjathapa6318 3 жыл бұрын
Such a brave man salute to you
@chandrarai4415
@chandrarai4415 3 жыл бұрын
good job
@chandrathapa6316
@chandrathapa6316 3 жыл бұрын
Thanku Tek nath ji.
@user-pd2vj8jg3m
@user-pd2vj8jg3m 3 жыл бұрын
सबैजना नेपालीहर यो घटना बाट सचेत हुनु होला कसरी लुट्न खोजेको इन्डिया को खातेहरले सबैजना सचेत भयौ र यो समाचार जानकारि पत्रकार लाई जानकारी गराउने परिबारलाई धेरै धन्यबाद
@kubirpunpunkubir2379
@kubirpunpunkubir2379 3 жыл бұрын
पर्दाफास गरेर मात्त्र भएन कानुनी पर्किरिया बात सजाए पनि दिलाउनु परियो
@slenderman4461
@slenderman4461 3 жыл бұрын
Great job 👏
@bishalghimire1648
@bishalghimire1648 3 жыл бұрын
Big fan tek sir
@harichandrakarki9089
@harichandrakarki9089 3 жыл бұрын
यस्ता 25 लाख को फोन मलाई पनि आएको थियो । 25000 पठाइ दिनु भनेको थियो। मलाई पनि ।
@urmilakc1728
@urmilakc1728 3 ай бұрын
टेकनाराएड भटाइजि हजुरलाइ सलामछ
@ritaale4048
@ritaale4048 3 жыл бұрын
भाइ हजुरलाई गालिगरै काे शुनेर मलाई सारै रिसउठाे
@devrajtiwari2800
@devrajtiwari2800 3 жыл бұрын
कम्पपनीका वार्षिकोत्सवका उपलक्ष्यमा आयोजना गरिएक चिट्ठा ठगी पनि छ है ।
@rajughimire8609
@rajughimire8609 3 жыл бұрын
Thank you take Narayan bhai yah cal hamare pass bhi aaya tha aapane news mein le liye bahut Achcha Kiya kripya Sare log Dekhenge video
@ushakhadka716
@ushakhadka716 3 жыл бұрын
well done 🙏🙏🙏
@asmitabk4338
@asmitabk4338 3 жыл бұрын
सलुट छ टेक नारायण भट्टराई ज्युलाई
@rajankc9797
@rajankc9797 3 жыл бұрын
यो फताह ब्येक्तिको कार्बाही गर्न अति आबस्येक छ । तेसैले प्रहरी प्रशासन्लाइ औपचारिक रिपोर्ट गरेर कार्बाही अगाडी बदाउन आबस्येक छ नत्र येस्ता धेरै नेपाली थगिन सक्छन समय मानै यहाले सचेत गराउनु भएकोमा धेरै धेरै धनेबाद ।
@bpsshrestha
@bpsshrestha 3 жыл бұрын
Thanks vatrai ji 👍🙏🙏
@mohandawadee8115
@mohandawadee8115 3 жыл бұрын
Great job teak Narayan jee.
@ybunlucked
@ybunlucked 2 жыл бұрын
nice work thanks for sharing
@bijayrai6525
@bijayrai6525 3 жыл бұрын
Salam chha Tekendra Dai..!
@rajanrai2273
@rajanrai2273 3 жыл бұрын
म लाइ पनि आको थियो म हाल कतार मा छु एक चोटि आयो इमो लटृ भनेर तेतिखेर कतार को भोडा फोन को 100 ±100±100गरि तिन चोटो पठाउनु लायो अर्को चोटि मेत्रो गिग्रेको छ कतार इडि एटिम काड को माग्दै थ्यो दोस्रो चोटि चै मैले दिन यो सबै फेक हो इमो वाड्सप मेसेङर भाइबर बाट एस्रो कल आएमा सावाधान रहनुहोला
@subhash7408
@subhash7408 2 ай бұрын
Malai pani 😂
@dhankumarkumhal9470
@dhankumarkumhal9470 3 жыл бұрын
gud job brother...
@shantikandel9062
@shantikandel9062 3 жыл бұрын
Thank you so much vai
@bhawaniparajuli9421
@bhawaniparajuli9421 2 ай бұрын
नेपालको पुलिस प्रशासनहरूले पनि विभिन्न सूचनाहरू प्रधान गर्ने क्रममा मिडिया जगतले पनि विभिन्न दिने क्रममा यी कुराहरु प्रस्तुत गर्नुभएको थियो भने ठगिनबाट सम्पूर्ण नेपाली जनताहरु बज्ने थिए। तर यहाँ त बङ्गाली इन्डियन पाकिस्तानी र केही नेपालीहरू पनि साइबर हेक्ट गरी ह्याकरको रूपमा प्रयोग भएर अर्को अथवा टेलिफोन नम्बरहरू ह्याक गरेर त्यसबाट युज गर्दै तपाईँलाई चिठा पर्यो तपाईँलाई विभिन्न लोभ र प्रयोग प्रयोगबाट बच्न सफल हुने थियो bbp क्रान्ति
@rajugurung4976
@rajugurung4976 3 жыл бұрын
Good job 👏👍👌
@karanlimbu2990
@karanlimbu2990 3 жыл бұрын
American manchhe lai ta chhodeko chhaina. nepalilai ta ke kura. be care full with the scammer.
@ashishtiwari6476
@ashishtiwari6476 3 жыл бұрын
Good work
@narayanpatel5227
@narayanpatel5227 3 жыл бұрын
dai hajurko mh big fan ho ...teti gali garda pani hajurko anuharma haso thiyo..salam xa dai hajurlai..
@user-jz8ze7rn7y
@user-jz8ze7rn7y 3 ай бұрын
Good job Tek Narayan sir .
@rptrekking
@rptrekking 3 жыл бұрын
I had parsal case@! 3 years before Thank for news 24
@yamprasadganwali2267
@yamprasadganwali2267 3 жыл бұрын
Great work sir
@roshanpokhrel8319
@roshanpokhrel8319 3 жыл бұрын
यो ठगी धन्दा को पर्दाफास गरेर धेरै नेपाली ठगीन बाट जोगाउनु भयेको समाचार धेरै नै राम्रो लाग्यो। धन्यवाद ।
@prakashshrestha5882
@prakashshrestha5882 3 жыл бұрын
Excellent reporting Bhattaraiji for exposing these thugs. Now the question is can our interpol agency or police department can bring them to justice? They are seen on the video. so shouldn't be a difficult task.
@pantmadhavraj11
@pantmadhavraj11 3 жыл бұрын
Tqs tek narayan bhatarai sir
@krishnaramduwal5918
@krishnaramduwal5918 3 ай бұрын
you both r great mother n daughter! salute !
@tikadangal2548
@tikadangal2548 2 ай бұрын
sir you have done well.Very good.
@Allriderfan-vs7md
@Allriderfan-vs7md 3 жыл бұрын
Great sir 👌
@sujanghimire5777
@sujanghimire5777 3 жыл бұрын
Dai hjr le hamro desako getar nepal news banu paroyaaa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajgurung9132
@rajgurung9132 3 жыл бұрын
Good job sir
@sumanpokhrel3859
@sumanpokhrel3859 3 жыл бұрын
म बहराइन बाट हेर्दै छु ।यहाँ पनि 1जना नेपाली बैनि तेस्तै गिरोह बाट ठगिएको भन्ने सुनेको छु मैले पनि ( BD 1090 ठ्गियेकोNRP 340000)
@shivasamrat6808
@shivasamrat6808 3 жыл бұрын
Well Done Dipak for your great job
@kamalrai5815
@kamalrai5815 3 жыл бұрын
Thank you
@tirshnahamalk.c7914
@tirshnahamalk.c7914 3 жыл бұрын
Good nice news
@vabukudash1475
@vabukudash1475 3 жыл бұрын
फोहोरी राजनीति खेलको ज्वलन्त उदाहरण यहि हो ।जो फटाह उस्लाई नै सलाम ।कठै मेरो देशको दुरदशा
@jpkathayat3329
@jpkathayat3329 3 жыл бұрын
Yes good
@subarnakandel9149
@subarnakandel9149 3 жыл бұрын
Great job
@prabhasharma944
@prabhasharma944 3 жыл бұрын
It is famous in India this have started in Nepal also thanks for revealing this to the public
@gurunggambirman7999
@gurunggambirman7999 3 жыл бұрын
Great work
@sumansingh2605
@sumansingh2605 Жыл бұрын
Thank you sir
@yubarajchauhau7900
@yubarajchauhau7900 3 жыл бұрын
Good job Sir 😊
@devendrajoshi6162
@devendrajoshi6162 3 жыл бұрын
Dhannebad x sar
@suwashlakai5081
@suwashlakai5081 3 жыл бұрын
Jay Nepal tek sir
@bishalthapa208
@bishalthapa208 3 жыл бұрын
We have to share this episode in India tooo
@Mr-mansingh
@Mr-mansingh Жыл бұрын
great sir 👍️❤️
@pratikshyakhatri2095
@pratikshyakhatri2095 2 жыл бұрын
Wowww sahi ho uthh aaya pahad k niche great job
@rajusapkota7711
@rajusapkota7711 3 жыл бұрын
यस्तरी दुनियालाइ ठगेको छ बिस्वमा मलाइ पनि दुइचोटी धन्न ठगेन यस्तालाइ अचानोमा राखी दाउले टुक्रा टुक्रा पार्नु प्रदछ यस्ता ठगहरुले बिश्वमा दुनिया ठगिएका छ्न बिचाराहरु।
@shivaneupane386
@shivaneupane386 3 жыл бұрын
great work narayan sir
@shivaneupane386
@shivaneupane386 3 жыл бұрын
yesta call jaila pni india bta nai aauxa malai pni dherai choti aako xa call.
@chalinivaccinated8805
@chalinivaccinated8805 3 жыл бұрын
Tek , you have done the great job . Please kindly find him using the CIB and put him to the Jail life time
@nareshraiofficial331
@nareshraiofficial331 3 жыл бұрын
यस्ताे घटना बाट सबै सचेत हुनु पर्छ ।
@harishrestha4428
@harishrestha4428 3 жыл бұрын
great job teknath Bhattarai sir.
@bishaldhamala3318
@bishaldhamala3318 3 жыл бұрын
Good job . Keep it up bro
@rimalram5284
@rimalram5284 3 жыл бұрын
भारतीय धोती को के कुरा गर्नी हाम्रै नेपाल का भारतीय दलाल राजेन्द्र महतो जस्तो धोती हरु ले देश लाई लुटेका छन
@dansinghdhami2580
@dansinghdhami2580 3 жыл бұрын
धन्यवाद
@hommagar6082
@hommagar6082 3 жыл бұрын
यस्ता थगिहरुलाई कार्बाही गरेर कदा भन्दा कदा कार्बाही होस ।।।।।मेरो पनि यस्तै प्रलोभन मा पारेर दुई महिनाको तलब चैत गरेको थियो देद साल पहिले ??@
@rameshbc5520
@rameshbc5520 3 жыл бұрын
पैसा फ्री मा आउँदैन भाई
@subarnarajshakya637
@subarnarajshakya637 3 жыл бұрын
कुनै किसिमबाट कामकारबाहीमा ल्याउन सकिन्दैन र ?यस्ता ठग हरुलाइ
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 1,7 МЛН
ОБЯЗАТЕЛЬНО СОВЕРШАЙТЕ ДОБРО!❤❤❤
00:45