Halka Ramailo || Episode 149 || 18 September || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

  Рет қаралды 2,666,795

Balchhi Dhurbe

Balchhi Dhurbe

Жыл бұрын

Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Pujan Ghimire, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us KZfaq:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 710
@HeadMasterrr
@HeadMasterrr Жыл бұрын
देश तथा बिदेश मा बसेर सबैको मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरि बसिराख्नु भएका सम्पुर्ण नेपालीहरुलाइ दशै तिहारको हार्दिक मङगलमय शुभकामना उन्नति प्रगति होवस🌹
@sarbanbista647
@sarbanbista647 Жыл бұрын
👍️💕👃❤️
@HeadMasterrr
@HeadMasterrr Жыл бұрын
Hello friends Lots of LOVE TO ALL🌹❤️
@Pra_been6
@Pra_been6 Жыл бұрын
jigre dada
@radhikalamsal5290
@radhikalamsal5290 Жыл бұрын
🤟🤘🦾😘😘😘😜😘😘🥳👹🚔🚕🚆🚇🚕
@jhalakbdrbohara3168
@jhalakbdrbohara3168 Жыл бұрын
kzfaq.info/get/bejne/ramXntWCkp-1qX0.html
@ganes995
@ganes995 Жыл бұрын
देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई र हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरु लाई आउँदै गरेको महानचाड विजयादशमी को मगलमय शुभकामना छ! सबै को उनती प्रगाति होस्!💓🙏🙏
@globalvillagemedia3693
@globalvillagemedia3693 Жыл бұрын
हल्का रमाइलो सिरेलको waiting मा बस्नु भयका सम्पूर्ण साथीहरु नमस्कार ।🙏🙏 यो सिरेल मैलेपनि हेर्दै आईरहेको छु। राम्रो छ। हल्का रमाइलो तिमलाई प्रगतिको कामना
@keishnakarki4234
@keishnakarki4234 Жыл бұрын
Riyal I'd ho ta dada
@sarbanbista647
@sarbanbista647 Жыл бұрын
@@keishnakarki4234 नाइ होइन यो कुन चै बोका हो नि 😅🤩 रियल होइन 🤗🙉
@Gurkhaligamer
@Gurkhaligamer Жыл бұрын
yaya
@jayanarayan8313
@jayanarayan8313 Жыл бұрын
❤️❤️🙏🙏🙏काहीँ कतै कमेडि पात्र चाईएकाे छ भने भन्नुल मलाई कमेडि गर्न अाउछ
@dolrajgaire9167
@dolrajgaire9167 Жыл бұрын
Big fan
@shishirgamming
@shishirgamming Жыл бұрын
एकदमै राम्रो सिरियल हाम्रो हल्का रमाइलो टीम लाई धेरै धेरै बधाई छ।नमस्ते🙏❣️
@AbisekY
@AbisekY Жыл бұрын
Oee sisir boot
@sarbanbista647
@sarbanbista647 Жыл бұрын
👍️👍️💕👃❤️😍
@ganes995
@ganes995 Жыл бұрын
@@AbisekY ko ho k taw
@Gurkhaligamer
@Gurkhaligamer Жыл бұрын
​@@AbisekY bale bro kxa yar kbr
@Gurkhaligamer
@Gurkhaligamer Жыл бұрын
​@@ganes995 Sagar dai namaste
@DineshBadu1234
@DineshBadu1234 Жыл бұрын
आउदै गरेको नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को महान चाड बडा दसैं र तिहारलाई को धेरै धेरै शुभकामना व्यक्त गर्दछु । धन्यावाद ।
@krishnapun6813
@krishnapun6813 Жыл бұрын
मास्टर्नी मलाई त लास्टै मन पर्छ
@surajvloge1875
@surajvloge1875 Жыл бұрын
खास तपाईको नाम घतुरे कि धतुरे।।कि नेपाली ब्याकरण मा ब्याक लाग्या हो😁😁
@himalbc2719
@himalbc2719 Жыл бұрын
Hjr ko moh big fan ummm khata hunox ajvoli
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Жыл бұрын
कस्तो आउदै गरेको नेपाली दाजुभाइ हो धतुरे जि 😁😁
@sukbahadurtamang9414
@sukbahadurtamang9414 Жыл бұрын
पदखषषजष
@lakagamer1603
@lakagamer1603 Жыл бұрын
हलका रमाइलो सिरियल नछुटाई हेर्ने गर्छु। सारै राम्रो लाग्छ।🖤♥️💜
@puskarbist95
@puskarbist95 Жыл бұрын
हल्का रमाइलो! यो सिरियल निरन्तर नछुटाई हेर्ने गर्छु | सारै राम्रो लाग्छ !!! धन्यवाद सम्पूर्ण परिवारलाई | साथै प्रगति गर्दै जानुहोला धन्यवाद|👏👏
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel ❤❤❤❤❤❤❤
@lilaprasadbishwokarma8819
@lilaprasadbishwokarma8819 Жыл бұрын
हल्का रमाइलो सिरियल कुरेर बस्नु हुने सम्पूर्ण मा नमस्ते मेरो मन् जित्न सफल भएको छ। र सफल्ताको शुभकामना दिन चाहन्छु। सम्पूर्ण टीम लाई
@krizonlyrics682
@krizonlyrics682 Жыл бұрын
देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैँ को हार्दिक मंगलमय शुभकामना 🎉🎉
@asbin111
@asbin111 Жыл бұрын
One of the famous serial halka ramilo
@aabitapandey6427
@aabitapandey6427 Жыл бұрын
Hjr haru ko serial ni number one xa kanxi
@spoudel532
@spoudel532 Жыл бұрын
जब सम्म काम लाई सानो ठूलो नभनी काम गरिन्छ नि तब मात्रै देस बन्छ बिदेश भनेको अर्काको गुलामी मात्रै हो
@SURAJ12318
@SURAJ12318 Жыл бұрын
Dami chha halka ramailo detail🧡💙💜♥️👍
@AbisekY
@AbisekY Жыл бұрын
हाम्रो हल्का रमाइलो💓 सीरियल ल मेरो पनि🌷🌷 मन जित्न💗💗 सफल भएको 🌸🌸छ शुभकामना 🙏🙏 सबै टिम लाइ 🎤
@amarkc8676
@amarkc8676 Жыл бұрын
Big fan da
@rajmyanmar
@rajmyanmar Жыл бұрын
आजको episode विशेष लाग्यो अत्यन्तै उत्कृष्ट,, भाग १ देखी अहिले सम्म छुटाको छैन | धेरै धेरै बधाई अनि शुभकामना सबै टिम | best of luck 🙏
@shristisharma3485
@shristisharma3485 Жыл бұрын
😍😍😍🤭🤭🤭🤭🤭🤭🤭🤭😍😍😍😍😍😍
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel ❤❤❤❤❤
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
​@@shristisharma3485 ❤❤❤❤❤❤❤❤
@DifferentDilip
@DifferentDilip Жыл бұрын
my favourite serial🙏❤️❤️ आउदै गरेको हिन्दुहरुको महान चाड बिजय दसमिको शुभकामना सम्पुर्णमा😘
@diyathapa5877
@diyathapa5877 Жыл бұрын
Seme to you and all of you🙏❤️
@asbin111
@asbin111 Жыл бұрын
Halka ramilo is my favourite serial
@Nepalishorts961
@Nepalishorts961 Жыл бұрын
नमस्ते नेपाल voice को लागी भूटान बाट आयको छू आशा छ धेरै माया र साथ support भरपूर पाऊँने छू
@srijanatimilsina8450
@srijanatimilsina8450 Жыл бұрын
Best of luck 👍 dai
@mamataraii9844
@mamataraii9844 Жыл бұрын
Wow सबैको मन मुटुमा बस्न सफल सिरियल 👌❤️सफलताको धेरै धेरै सुभकामना❤️All Team👌Best of luck❤️
@deelipoadofficial
@deelipoadofficial Жыл бұрын
हल्का रमाईलो भाग 1देखि 149 सम्म कोको ले हेर्नु भको छ यता हाजिर हम त लू छिट्टो 👈👈
@surajlamshal3993
@surajlamshal3993 Жыл бұрын
❣️❣️❣️Yo video Last man pro ksm
@gopalbaral3408
@gopalbaral3408 Жыл бұрын
यस्मा कथा बस्तु छैनके खास जस्तो जुठे सिरेलमा यकदम राम्रो छ
@jetleelimbu7631
@jetleelimbu7631 Жыл бұрын
धेरै राम्रो सिरियल हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै धन्याबाद छ ।
@ngematamang8175
@ngematamang8175 Жыл бұрын
फुई गर्नुहुदैन भन्ने गतिलो उदाहरण यस सिरियलले दिन खोजेको छ।बधाई छ हल्का रमाईलो टिमलाई र अझ सफलताको शुभकामना जहिल्यै यस्तै जीवनोपयोगि सन्देशदायक कन्टेनमा आधारित भएर बिडियोहरु बनाउनुहोस्❤️🙏
@gitasilawal3930
@gitasilawal3930 Жыл бұрын
Wow it’s good message for Nepali students hats off halka ramailo team
@mayurdhapyoutubechanal3945
@mayurdhapyoutubechanal3945 Жыл бұрын
हल्का सिरियल मैले कुनै पनि भाग छुटाइएको छैन मलाइ दामि लाग्छ हल्का सिरियल म हेटौडा देखि हु 🙏🙏🙏मलाइ पनि हल्का सिरियल मा कुनै रोल दिनुभयो भने खेल्न चाहन्छु 🙏🙏🙏🙏
@dilbhadurshahi8245
@dilbhadurshahi8245 Жыл бұрын
लगातार सिरिय लगल सिल छु
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Жыл бұрын
हल्का रमाइलो team ले मेरो मन जित्न सफल। तसर्थ निरन्तर तपाईं हरुको साथमा छु। मलेसिया देखि 🇳🇵🙏
@aleeshadam4006
@aleeshadam4006 Жыл бұрын
Halka ramailo KO big fan .ma Pani waiting maa 🥰From Dubai💓😘keep going.Best wishes for whole Team🇳🇵❤️♥️
@prabinpoudel3086
@prabinpoudel3086 Жыл бұрын
One of the best comedy serieal I love much
@taralalrezayat5439
@taralalrezayat5439 Жыл бұрын
जे होस् राम्रो छ बल्छि मास्टर को कमेडि राम्रो छ सउदिदेखि हेर्दै छु
@mrbh3606
@mrbh3606 Жыл бұрын
I Miss you Mangali 💘💘💘💘💘💘💘💘💘💘💘💘
@Thelatesttrend322
@Thelatesttrend322 Жыл бұрын
सिरियल एकदमै राम्रो छ । यहाँ रहनुभएका सम्पूर्ण कलाकार हरु को अभिनय राम्रो छ।
@bholamallah4555
@bholamallah4555 Жыл бұрын
मलाई धेरै मन पर्छ हल्का रमाइलो सबै एपिसोड हेर्छु l👍👍👍💐💐💐
@anjanvlogs5555
@anjanvlogs5555 Жыл бұрын
देश तथा बिदेशमा बसेर सबैको मनमुटुमा बस्न सफल हल्का रमाइलो हेरेर बस्नु भएका नेपाली दाजुभाईहरुलाई दशै तिहारको हार्दिक शुभकामना🙏🙏😍😍🎉🎉🎉
@debendrasunam778
@debendrasunam778 Жыл бұрын
सहि हो सबिना जि अनि राजु जि आफ्नो देश मा जे काम गरे पनि हुन्छ
@abtabansari351
@abtabansari351 Жыл бұрын
Wao dharai ramro balchhi Dai I like it this episode lot's of love from Madhuwan 🥰😘😍
@mi-comedian
@mi-comedian Жыл бұрын
धनले कहिल्यै पनि धनी हुन सक्दैन तिम्रो मन धनी छ भने तिमीलाई पुग्छ। धनले कहिले पनि मानिसलाई पुग्दैन किनभने दुई दिनको जिन्दगीमा मरेर लानु के नै छ र 😇
@rahishmaharjan9943
@rahishmaharjan9943 Жыл бұрын
आजको एपिसोड हलका रमाइलो एकदमै रमाइलो छ।हाल्का रमाइलो कलाकारहरुको लागि हार्दिक शुभकामना।
@premchaudhary5199
@premchaudhary5199 Жыл бұрын
बल्छी सर यो हल्क रमाइलो म (इस्तुपा कर्कि नेप्टि )बिना रमाइलो भएन यो पुकुले
@nikashadhikari3015
@nikashadhikari3015 Жыл бұрын
नेपालि सिरियल हल्का रमाईलाेले पनि मेराे मन जित्न सफल भएकाे छ शुभकामना 🙏
@sarbanbista647
@sarbanbista647 Жыл бұрын
👍️💕👃❤️
@Nepalcome-ry1bp
@Nepalcome-ry1bp Жыл бұрын
चोथाले ठुली भोग लागेको आमा जिरे खुर्सनी को सरै मान्पर्छ हाल्का रामाइलो टिम्लाइ सुभा कामना छ 😎😎😎😎😎
@khyambhandari2766
@khyambhandari2766 Жыл бұрын
वास्ताविक, यथार्थ चित्रण मन छोयो शुभकामना 💐 सबै टिम लाइ 💖
@anishmishrayt
@anishmishrayt Жыл бұрын
Related to our current society 💕💕Really touched my heart 💕💕💕💕
@bsmogarvlogs7554
@bsmogarvlogs7554 Жыл бұрын
Balchi sir love 💕 from india Assam 🥰🔥 oni Raju master big fan from assam 🔥🥰
@sagargautam8193
@sagargautam8193 Жыл бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@dipsonvlog52
@dipsonvlog52 Жыл бұрын
""""I respect to everyone who were involved in this, Seriously the best piece that I have ever seen on KZfaq, HATS OFF To YOU ALLI LOVE YOUR VIDEO S!!!,,
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel ❤❤❤❤❤❤❤❤❤
@TiktokNepal451
@TiktokNepal451 Жыл бұрын
बल्छि ध्रुबे र राजु मास्टरकाे काम एक दम मन पर्छ बधाई छ सम्पुर्ण टिमलाई
@ritsr2101
@ritsr2101 Жыл бұрын
Missing Neptee...Bachi's only true innocent support and love chemistry.💗
@RajanRajan-lt2bp
@RajanRajan-lt2bp Жыл бұрын
Fhggiibkj
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel ❤❤❤❤💕❤💕❤
@nareshshrestha3481
@nareshshrestha3481 Жыл бұрын
Number one serial halka ramailo raju master bauchi dhurbe lagayat sampurna tim lai suva kamana 🙏
@rabinpuri1642
@rabinpuri1642 Жыл бұрын
ल जनचेतनाको लागि धेरै धेरै धन्यवाद राजु बल्छी धेरै राम्रो छ सफल्ताको सुभकामना
@shrloyt3637
@shrloyt3637 Жыл бұрын
हल्का रमाइलो भाग 1 देखि नछुटाइ हेर्न् त म मात्र होला😦❣️❣️❣️❣️🙏😱
@keishnakarki4234
@keishnakarki4234 Жыл бұрын
Ma ni ho dada
@niraj_kumar583
@niraj_kumar583 Жыл бұрын
कृष्ण दाइको चाहिँ रोल सकिएको होकि केहो??❤️❤️
@Birendrakumar-gq4bx
@Birendrakumar-gq4bx Жыл бұрын
धेरै राम्रो सिरियल छ हल्का रमाइलो
@dandabazar1975
@dandabazar1975 Жыл бұрын
आजको episode दामि लाग्यो यो Europe,USA,Australia पढ्न जाने र पढ्न पठाउनेहरुकाे देखासेखिले गरिब दुखि सर्बसाधारन हरुलाइ एति गारो बनाएको छ।
@EducationalManpower
@EducationalManpower Жыл бұрын
" पहिले यो सिरियल हेरेको थिएनौं तर यति राम्रो रहेछ ‌।। अच्काल नछुटाई हेर्ने गरेको छौं ‌।। अति उत्तम प्रस्तुति रहेछ ।। सम्पुर्ण कलाकारहरु प्रति उच्च सम्मान गर्दछु ।। सबैको प्रस्तुति राम्रो छ ।। यस्तै यस्तै उत्कृष्ट प्रस्तुती दिदै जानुहोला ‌।। हाम्रो तर्फबाट शुभकामना व्यक्त गर्दछौ ‌।"
@sjp421
@sjp421 Жыл бұрын
कालिकोट बाट हेर्दै छु
@ramsaruofficial8796
@ramsaruofficial8796 Жыл бұрын
सबै नेपालीको मन जित्न सफल हल्का रमाइलो टीम लाई अझै सफलताको कामना! विशेषतः बल्छीको नाटक (acting) नै धेरै मन पर्छ।
@hasnashrestha3112
@hasnashrestha3112 Жыл бұрын
My favourite serial 😊💞
@HariSingh-mm6cf
@HariSingh-mm6cf Жыл бұрын
यक दम ठिक हो हजुर ❤❤🙏❤❤🤩
@dipakmishra3615
@dipakmishra3615 Жыл бұрын
निक्कै राम्रो समसामयिक विषयवस्तु पस्किनुभयो। यो विषयलाई अभिनयले पनि सारै न्याय दिनुभयो। असाध्यै मन पर्यो। हास्यव्यङ्ग्यात्मक जनचेतनामूलक हल्का रमाइलो प्रस्तुतिका लागि सम्पूर्ण टिमलाई हार्दिक बधाई , धन्यवाद , आभार एवम् शुभकामना ! सधैँ राम्रो छ आज त आगो लगाइदिनुभो , दिल खुस गराइदिनुभो, आनन्द आयो । ❤️❤️🌷🌷🕉️🕉️🕉️🙏
@tikabk7382
@tikabk7382 Жыл бұрын
मलाई असाध्यै मन प्रने episode नेपाली हास्य टेलिश्रिखला हल्का रमाइलो टिम सहित अाउदै गरेकाे हामी नेपालीहरु काे महान चाडपर्व वडा दशै काे शुभकामना यकत गदै हल्का रमाइलो टिम दाइ बधाई तथा शुभकामना अझै सफलता रहयाेस
@sarbanbista647
@sarbanbista647 Жыл бұрын
हल्का रमाइलो सिरियल हेर्न को को आतुर हुनुहुन्छ 👍️💕👃
@nayangurung2442
@nayangurung2442 Жыл бұрын
नमस्कार सबैलाई म पनि छु प्रतीक्षामा असाध्यै राम्रो लाग्छ त्यसैले नछुटाई हेर्ने गर्छु।
@premkancho5389
@premkancho5389 Жыл бұрын
😀😂🤣🤣बल्छि का आमा छोराले हसाउन्छ्न ।।।।
@basantagautam7575
@basantagautam7575 Жыл бұрын
विदेशकाे महिनाकाे रु ५ लाख भन्दा नेपालकाे मासिक रु १ लाख धेरै राम्राे ।
@rkrpersonalvlog1168
@rkrpersonalvlog1168 Жыл бұрын
अत्यन्त राम्रो र सन्देश मुलुक लाग्यो🙏🙏🙏
@durgagautam6155
@durgagautam6155 Жыл бұрын
Aaja ko episode yakdamai ramro xa❤️❤️❤️
@jaybhandari4792
@jaybhandari4792 Жыл бұрын
Wow balchhi
@nicenepal8980
@nicenepal8980 Жыл бұрын
राम्रो संदेश दियो आजको सिरियल ले
@bimaldevkota2869
@bimaldevkota2869 Жыл бұрын
I like this serials very much congratulation to all team
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel ❤❤❤❤
@nirojsurkhatiniroj6821
@nirojsurkhatiniroj6821 Жыл бұрын
आउदै गरेको नेपाली दाजुभाई तथा दिदीबहिनीहरु काे महान चाड बडा दसौं र तिहारलाई के धेरै धेरै शुभकामना यत गदछु । धयावाद ।
@nepal8641
@nepal8641 Жыл бұрын
Favourite serial
@manbdrkhadka5584
@manbdrkhadka5584 Жыл бұрын
dharai ramaro badhai xa sabai temlai
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
बिदेश जादा राम्रो सङ बुजेर जानू पर्छ भन्ने सुझाव दिनु भको छ धेरै खुसी लागो
@dhanjitgc7428
@dhanjitgc7428 Жыл бұрын
म जस्तै प्रदेश मा बसेर यो साल पनि दसै तिहार मान्न न पाउँदा छुत्ती न पाउँदा मन निरास बनाउनु भाका मेरो दाजु भाइ हरु लाई जहाँ जस्तो अबस्थामा भए पनि प्रदेश मा भए पनि मन खुसी बनाएर बस्नु होला भन्दै आउदै गरेको बिजया दसमी को भब्य सुभकामना
@captaingorkha2770
@captaingorkha2770 Жыл бұрын
Social awareness .⚡🙏
@Ko_yang-c6n
@Ko_yang-c6n Жыл бұрын
Halka ramailo is best serial ,!
@pathaksandip7599
@pathaksandip7599 Жыл бұрын
नेपाली सिरियल हल्का रमाइलो पनि मेरो मन जित्न सफल भययकाे छ शुभाकामना 🙏🙏सबै टिमलाई
@SudurvoiceTV
@SudurvoiceTV Жыл бұрын
Hello 👋 halka ramailo dami xa ❤️
@user-ph5sq1id4t
@user-ph5sq1id4t Жыл бұрын
अल टिमलाई अाउदै गरेकाे बडा दसौं काे हादिक मगलमय सुभकामना🙏🙏🙏
@oppikachugamingyt2197
@oppikachugamingyt2197 Жыл бұрын
Balchi dai ani sabai crew lai love and support from india 🇮🇳 🇮🇳 🇮🇳
@jiwanjungadk4937
@jiwanjungadk4937 Жыл бұрын
1 : Halka ramailo is another comedy Nepali Telefilm made on the genre of sitcom-drama. Originally, this Nepali TeleSerial starred as the main character. Recently, Raju Master (Raju Poudel) and Balchhi Dhurbe (Marichman Shrestha) are its main characters. The drama portrays typical Nepali Village Lifestyle. This decade-old comedy show is both entertaining and educational. The first episode of the show aired on Nepal Television in 2019 . Currently, you may watch the show on himalayan Television every sunday at 8:00 PM. And, the episode gets published on KZfaq on the official channel of balchhi dhurbe at 9:00 PM the same day. This funny Nepali TeleFilm has over 149 episodes as of september 2022.
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel ❤❤❤❤❤❤
@prithivilamichhane3669
@prithivilamichhane3669 Жыл бұрын
सर्वप्रथम हल्का रामाईलो टीम सबैलाई हायप्पी दशमी म दुबई बाट १ भाग न छुटाई हेछु सारै मन परछ यो भाग़ले काम सानो ठुलो हुदैन, र विदेश न गई आफ्नाई देशमा केही गर्न साकिनछा भन्ने, चेतना भयो, अनि सबूको अनलाइन व्यापार सारै मन पर्यों ।👍😮🥰🥰🥰🥰🙏
@Meghnath_regmi_guru
@Meghnath_regmi_guru Жыл бұрын
कति बेला आउँछ यो कार्यक्रम भन्दै पर्खेर बस्ने जति यता आउ त
@sushan-official8848
@sushan-official8848 Жыл бұрын
मेरो कमेन्ट् जस जस ले पढ्दै हुनुन्छ वाहाको आमा बुबा र आफन्त जनलाई भगवानले सदै सुखी बनाइ राखुन्🙏🙏🙏
@rajendrarawat5074
@rajendrarawat5074 Жыл бұрын
देश तथा बिदेश मा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी मा आउदै गरेको वडा दशै को मंङ्गलमय शुभकामना ब्यक्त गर्दछु......🌹🌹🌹
@rajugautam1775
@rajugautam1775 Жыл бұрын
nice comedy balchhi dhrube great actor
@kamalarai98
@kamalarai98 Жыл бұрын
My best sirial halka ramailo 🙏♥️♥️♥️
@mpgaming5204
@mpgaming5204 Жыл бұрын
Goo khau sabai
@amritshrestha2718
@amritshrestha2718 Жыл бұрын
मलाई साह्रै मन पर्ने सीरेल हल्का रमाइलो तर प्यारी को छोरी पहिला को कटा गाईन ??न्याप्ती त बिर्खे मा छ ,miss you
@Afnaikhabar211
@Afnaikhabar211 Жыл бұрын
धेरै राम्रो लाग्छ हल्का रमाइलो अहिले सम्म कुनै पनि भाग छुटाएको छैन अझै प्रगतिको कामना हल्का रमाइलो टिम लाइ
@samirthapa6916
@samirthapa6916 Жыл бұрын
नेपाली शिरियल हल्का रमालो ले नि मन जिन्न सपल भयको छ. है ♥️♥️
@SDPElectricPlumber
@SDPElectricPlumber Жыл бұрын
👈Very good Halka Ramailo 💖🇳🇵🇳🇵
@umeshbishokarma3836
@umeshbishokarma3836 Жыл бұрын
Mailai Pani Sarai man parxa naxutai niyemit harxu aajai sapaltako Suvakamana Xa Sabai tirmlai 👍👍🙏🙏
@nirmalmudel8060
@nirmalmudel8060 Жыл бұрын
हल्का रमाइलो सिरियल सारै मन पर्न सफल भए को searil हो यो यस searil का सबै जना लाई। सफलताको कामना गर्दछु♥️♥️♥️♥️💘💘👌👌👌👍👍
@mamatasunar5865
@mamatasunar5865 Жыл бұрын
सहि हो तीन महिना मात्र गाको हो 😀😀😀 जिन्दगी बाकिनै छ।। हो यसरी नै सबै ले अरुको दुखमा हौसला दिनु पर्छ बल्ल ठिक भयो भन्नी होइन उस्ले हिजो अफुलै जस्तै हेपेको बेबहर गरियो भनी त अफुनि तेस्तै भैयोनि हजुर #सन्देश् मुलक भिडyo😘😘
@bimalthapa6866
@bimalthapa6866 Жыл бұрын
😘😘😘
@raikochora1053
@raikochora1053 Жыл бұрын
Atti sundar episode... 👍👍👍👍👍
@daljitbc5259
@daljitbc5259 Жыл бұрын
Wow dhari dami xa
@sanjaypunmagar1194
@sanjaypunmagar1194 Жыл бұрын
Nice 👍
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
Я обещал подарить ему самокат!
01:00
Vlad Samokatchik
Рет қаралды 9 МЛН
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 36 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,5 МЛН
Meri Bassai, Episode-561, 31-July-2018, By Media Hub Official Channel
28:02
Media Hub Official Channel
Рет қаралды 7 МЛН
Ах как прекрасно
0:17
Флюр Хафизов
Рет қаралды 27 МЛН
УДИВИЛА ПАРНЯ🤯👏
0:20
Бутылочка
Рет қаралды 2,5 МЛН
Фильм про побег от родителей
0:59
Holy Baam
Рет қаралды 4,2 МЛН
Девушка ограбила мажора, но…😳
1:00
Trailer Film
Рет қаралды 8 МЛН
спидран по ютуб шортс 86 | Ушные свечи
0:35