Halka Ramailo || Episode 195 || 10 September || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

  Рет қаралды 2,503,126

Balchhi Dhurbe

Balchhi Dhurbe

10 ай бұрын

Halka Ramailo || Episode 195 || 10 September || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Work_Station: dotnetfilms
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta, Raaz Karki Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri, Jwalanta Khanal and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us KZfaq:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 863
@Pradesi24
@Pradesi24 10 ай бұрын
बल्छी सर को फ्यान जति यता हाजिर हुनुस है। नेपाली सस्कृतिलाइ जोगाउने काम गरि राख्नु भको छ। best of luck halka ramailo team.❤❤❤❤
@Balan_Saha1.6M
@Balan_Saha1.6M 10 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉🎉❤❤
@pritiamgain2907
@pritiamgain2907 10 ай бұрын
❤❤❤❤❤❤❤❤
@mahendramukhiya6927
@mahendramukhiya6927 10 ай бұрын
🖐️
@user-pr8uf8ud4d
@user-pr8uf8ud4d 10 ай бұрын
म पनि❤
@khadkabahadur1398
@khadkabahadur1398 10 ай бұрын
ma pani weekly waiting ma hunxu yo karyakram ko
@anjugajurel6535
@anjugajurel6535 10 ай бұрын
मइले पनि राजु मास्टर लाई हल्का रमाइलो मा आउन लाई आहाबान गरछु❤
@Nehamalla1
@Nehamalla1 10 ай бұрын
यो सिरियल अझै अगाडि बडेको हेर्न पाइयोस❤❤❤❤❤❤❤
@AntimPaudel
@AntimPaudel 9 ай бұрын
हाम्रो चाहना भनेको राजु मास्टर र बल्छी धुर्बे ले हल्का रमाइलो मा एकै साथ काम गरको देख्न पाउनु हो ।यो कुरामा सहमत जति यता हाजिर हुम है।❤❤🙏🙏🙏
@NepaliSong500
@NepaliSong500 10 ай бұрын
याे भाग हेरि‌ सकेर अार्काे भाग हेर्नलाई पर्खेर बस्नुहुने काे काे हुनुहुन्छ खै हाजिर हुम त 😅 अनि एउटा कुरा राजु मास्टर अनि बल्छि दाइकाे एकटिङ चै सारै मन पर्छ हाे‌ मलाइ त धन्यवाद😂
@MP2Official0993
@MP2Official0993 10 ай бұрын
यो सिरियल नछुटाई हेर्नुहूने साथी हरु को को हुनुहुन्छ राजु मास्टर र बल्छी एक भएको हेर्न चाहनुहूने साथी हरु यता हाजिर होम ❤❤❤
@MP2Official0993
@MP2Official0993 10 ай бұрын
सबै जनालाई नमस्कार
@Rameshwaryadav77
@Rameshwaryadav77 10 ай бұрын
Ho sir jasto vayeni Raju master Lai farkaunu parx.raju master nvaye hern man lagdain😊😢
@comedygroup4552
@comedygroup4552 10 ай бұрын
राजु मास्टर चाहियाे भन्ने जति यता हाजिर गराैन त ।।
@Buddha933
@Buddha933 10 ай бұрын
बल्छी 1 पाठ देखि 195 कोको हुनु हुन्छ हजुर ।।।😮😮कोको मन पर्छ मेरो Cammete लाई like Gharnu है।।😮
@parbatighimere6127
@parbatighimere6127 10 ай бұрын
राजु मास्टर को परिवारहरु आउनु परय😊😊
@gangashrestha3720
@gangashrestha3720 5 ай бұрын
😅😊
@TechnicalChhiring
@TechnicalChhiring 10 ай бұрын
जसले मेरो कमेन्ट पढदै हुनुहुन्छ, भगवानले उहाँको परिवार लाइ सधै खुशी राखुन 🥰❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@101vinesshorts
@101vinesshorts 10 ай бұрын
राजु मास्टर र राजु मास्टर को परिवार बिना हल्का रमाइलो खल्लो हुनी रैछ
@GivinaMagarOfficial
@GivinaMagarOfficial 10 ай бұрын
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
@Prakashsthaofficial61
@Prakashsthaofficial61 10 ай бұрын
Dherei ramro cmnt ko lagi dhanyabad😊
@bipinrai07
@bipinrai07 10 ай бұрын
Ok
@LBLopzan
@LBLopzan 10 ай бұрын
Givina i lop you
@haripoudel5675
@haripoudel5675 10 ай бұрын
❤ सबै कलाकार लाई समान छ ❤ पुकु को बिहे न हुने परो ❤ so हेर्नू मजा आयो ❤❤
@ashokbhujel1825
@ashokbhujel1825 10 ай бұрын
म त रोय साथिहरु अरु कोको रुनुभयो हाजिर हुम त👍
@sitapanth-oc1vq
@sitapanth-oc1vq 10 ай бұрын
याे सिरलमा मासटरकाे जडि आय हुनथियाे भनिजति यता हाजिर🎉🎉🎉🎉❤❤❤❤❤
@uddabautam2063
@uddabautam2063 10 ай бұрын
हल्का रमाईलो सिरियलमा राजु जि सबु जि र मासटर्नि लाई पनि ल्याउनुपर्यो
@jayaramthapa970
@jayaramthapa970 10 ай бұрын
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
@surojantamangwaiba8983
@surojantamangwaiba8983 10 ай бұрын
नेपाली कलाकारलाई सम्मान गरौं ❤❤🎉🎉
@BhimBastola1
@BhimBastola1 10 ай бұрын
बल्छी र पुकु को सम्बन्ध नछुटोस् भन्ने जती यता हाजीर हुम त ।
@Shantitamang449
@Shantitamang449 10 ай бұрын
हर्दिक बधाई 🎉❤ सफलताले शिखर चुम्नु मिठो सम्झना सबैलाई हाल दुवै देखि हेर्दै छु🙏❤️😊
@user-gs8ed3no6p
@user-gs8ed3no6p 10 ай бұрын
❤❤❤❤❤❤❤i love this serial❤❤❤❤❤🎉
@Manoj_kc_official
@Manoj_kc_official 10 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@bishaltamangofficial5453
@bishaltamangofficial5453 10 ай бұрын
नेपाली कला सस्कृति लै बिश्व सामु पुराउन हल्का रमाइलो ले महात्योपूर्ण भूमिका खेल्नु भयको छ
@lalluvai3445
@lalluvai3445 10 ай бұрын
Please come back raju master 😢😢😢
@amarlama335
@amarlama335 10 ай бұрын
नेपालि काल र संस्कृतिलाई बिश्व सामु पुर्याउन (हल्का रमाइलो serial)ले निकै नै राम्रो भुमिका खेलेको छ सम्पुर्ण दर्शकहरु (हल्का रमाइलोsireal)लाई यसरी नै माया गर्दिनुहोला भन्ने आशा गर्दा छु 🙏🙏🙏❤️❤️
@himalkc6030
@himalkc6030 9 ай бұрын
❤❤❤❤nice
@BabudilbikramShahi-qo8uq
@BabudilbikramShahi-qo8uq 10 ай бұрын
नेपाली सिरियलहरुको एक हो हल्का रमाइलो 🙏 हल्का रमाइलो सिरियलले समाजमा परिवर्तन ल्याएको छ । अब आउने सिरियलको लागि अग्रिम शुभकामना
@ganeshghimireapple8716
@ganeshghimireapple8716 10 ай бұрын
निकै राम्रो लाग्छ ❤❤
@amarlama335
@amarlama335 10 ай бұрын
भाग 95 मा पनि राजु मास्टरको family देखन पाईन भन्ने कोको हुनुहुन्छ हामी त राजु मास्टरको family बिन धेरै खल्लो छु उहाँहरु चाहिन्छ ❤️❤️❤️🙏🙏🙏
@khimgharti9013
@khimgharti9013 10 ай бұрын
तेतै जाउ किन एता आको त😂
@vtenfansclub1916
@vtenfansclub1916 10 ай бұрын
Ma hjurko bg fan
@vtenfansclub1916
@vtenfansclub1916 10 ай бұрын
❤❤❤❤❤
@SundarSunar-ub3zk
@SundarSunar-ub3zk 10 ай бұрын
Ma chhu
@d.k6217
@d.k6217 9 ай бұрын
तिनिहरु स्वार्थी हुन पैसा धेरै भयो अरे ऐले तेइ पैस कुहाउदै छन अरे बजार,एले तेइ हल्ला छ।
@arjunbk5003
@arjunbk5003 9 ай бұрын
M chai balchi ko lastaii fan ho❤
@Kebinghartimagar
@Kebinghartimagar 10 ай бұрын
यो सिरियल आउ‌ँदा खुशी हुने जथि यता हाजिर होँ❤❤❤🎉🎉🎉🎉🎉❤❤❤
@ranachetman122
@ranachetman122 10 ай бұрын
मेरो एकदमै मन पर्ने सिरीयल हो हल्का रमाइलो म हरेक भाग नछुताई हेर्ने गरेको छु एकदमै उत्कृष्ट छ🤗🤗🤗🤗
@samirsunarsunar359
@samirsunarsunar359 10 ай бұрын
लास्टकाे सिनले मनै रुवायाे मेरो त।हैन हाे अहिलेकाे जमानमा पनि उहीँ दाइजोकाे पछि।बल्छी र पुकुकाे बिबाह बाड्नेहरु उज्जे माने र अम्रीतालाइ ठुलाे पाप लाग्ने छ।आजकाे भाग चै विशेष छ🙏🙏🙏👍️
@santoshbk759
@santoshbk759 10 ай бұрын
राजु मास्तर पनि आउनु पर्‍यो मास्तर बिना धेरै खल्लो भएको छ यो सिरियल
@DilendraMahata
@DilendraMahata 10 ай бұрын
I lov this serial miss you all halka ramailo tim lai❤️❤️❤️❤️🙏🙏🙏💘💘💘🇳🇵
@dilbahadurbk1711
@dilbahadurbk1711 10 ай бұрын
धेरै राम्रो पुकु अनि बल्छी को धेरै राम्रो हुँदै गयेको छ है हल्का रमाइलो सिरेल ❤❤❤
@TimesOfNepaltv
@TimesOfNepaltv 10 ай бұрын
नेपाली टेलिसिरियल जति टिम फुट्दै कमजाेर बन्दै गयाृ यसकाे सिकार याे पनि भयाे ।
@sangammagar6547
@sangammagar6547 10 ай бұрын
आजको भाग असादै राम्रो लाग्यो पशुपतिनाथले हामी सबैको कल्याण र रक्षा गरुन पशुपतिनाथले 🙏🙏🙏🙏🙏
@rimadhukar2256
@rimadhukar2256 10 ай бұрын
Yo serial deraii ramro xa kunai pani episode na xutaiii herne garxu but raju master nd his family bina ali khallo khallo lagi rako xa plzz raju master nd his family bring back....
@shishirmagar
@shishirmagar 10 ай бұрын
मेरो favorite serial अनि मास्टरको परिवारहरु कता गए छन र हौ देखि दैन त
@kumarthapa331
@kumarthapa331 10 ай бұрын
Derai ramro sirial x safaltako suvakamana
@nirmalpoudel3199
@nirmalpoudel3199 10 ай бұрын
राजु मास्टर आउनुपर्यो हल्का रमाइलो मा अनि मात्र रमाइलो हुन्छ
@sapootsuman2354
@sapootsuman2354 10 ай бұрын
राजु मास्टरको परिवारलाई पनि ल्याउन पर्‍यो । जसरी पनि
@yogeshadhikari5640
@yogeshadhikari5640 10 ай бұрын
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
@HariSingh-mm6cf
@HariSingh-mm6cf 10 ай бұрын
My favourite serial❤❤
@milanbohara4383
@milanbohara4383 10 ай бұрын
हाम्रो समाजमा घटेका घटना हरु समेटियर बनेको एक मात्रै episode हो हल्का रमाइलो! बल्छी दाइ जस्तो सुकै गरिब भयता पनि तर उहाको मन चाहिँ धनी नै छ! तेसैले पुकु दिदी ले बल्छी दाइसंग जसरी भय पनि अर्को episode मा बिहे गर्नै पर्छ। धन ले त क्ष्रेणीक समयको खुसी ल्याउला तर मनले सदैब खुसी मिल्ने छ। आज एथार्थ लाग्दा आँसु आयो😢😢
@nareshshrestha3481
@nareshshrestha3481 10 ай бұрын
My best serial ❤❤❤❤
@user-fk4ud5ve9l
@user-fk4ud5ve9l 10 ай бұрын
निकैनै 😢😢दुख लागिरहेको छ राजु sir नहुदा😢😢
@parbatighimere6127
@parbatighimere6127 10 ай бұрын
राजु मास्टर को परिवारहरु आउनु परय😊
@nabinkatwal1618
@nabinkatwal1618 10 ай бұрын
दारीबा लाई पनि हल्का रमईलो मा लाउनु भको भए यो serial अजै उचित हुन्थ्यो।सबै मा न्यनो नमस्कार🙏
@NameisSuman
@NameisSuman 10 ай бұрын
Vote for Raju master aaunu paryo yo serial ma❤
@tilakmahara9545
@tilakmahara9545 10 ай бұрын
बलेनको डाईलोक यो सिरियलमा पनि आएछ को को ले ध्यान दिनु भयो 😮
@user-se6my6nm8p
@user-se6my6nm8p 10 ай бұрын
कलाकारहरूले गर्नु भएको अभिनय प्रती म निकै भाबुक भए सम्पुर्ण कलाकारहरु प्रती धेरै धेरै शुभकामना
@NirmalaPaudel-xh8ef
@NirmalaPaudel-xh8ef 10 ай бұрын
Congratulations thiss siriyal team🎉❤️❤️🙏🙏
@dineshbk6341
@dineshbk6341 10 ай бұрын
My favourite serial 🎉🎉
@dhanbahadurbk6372
@dhanbahadurbk6372 10 ай бұрын
Vari nice siriyal
@urmilabhatta7262
@urmilabhatta7262 10 ай бұрын
Raju dada cOme back halka ramailo
@sbanepal1254
@sbanepal1254 10 ай бұрын
Nice लास्ट्मा मनै रुवायो yr
@prashantbhandari2102
@prashantbhandari2102 10 ай бұрын
राजु master नभएसी अलि खल्लो भयो 😊❤
@nirmalpoudel3199
@nirmalpoudel3199 10 ай бұрын
राजु मास्टर नभएकोले तेति मज्जा आएन
@aktarnepali5325
@aktarnepali5325 10 ай бұрын
So Nice serial halka ramailo❤❤❤
@jagatbahadurbaram728
@jagatbahadurbaram728 10 ай бұрын
😢
@dhaniramrai6812
@dhaniramrai6812 10 ай бұрын
राजु मास्टर नि बल्छी सङ्गै हुनु पर्‍यो हो जुठेमा जस्तै
@user-df1zt8je5t
@user-df1zt8je5t 10 ай бұрын
सम्पुर्ण आमा बुबा दाजुभाइ दिदी बहिनी मा मेरो नमस्ते र हल्का रमाइलो स-परिवार लाई हृदय देखि सम्मान।म स्याङ्जा बाट आफ्ना हजारौ पिडा हरु लुकाएर सम्पुर्ण नेपाली हरुलाइ खुशी दिने अनि सामजिक पाठ सिकाउदै आ आफ्नो जीवन संघर्ष गर्दै आउनुहुने सम्पुर्ण कलाकार हरु लाई मनै देखि नमन गर्न चाहन्छु। र यसैगरी आगामी दिन हरुमा पनि सबै कलाकार परिवार मिलेर देश को हरेक कुना कन्दरामा लुकेका हरेक सामाजिक क्रियाकलाप हरुअनन्त काल सम्म नियाल्न पाइयोस यहि कामना गर्छु।😮
@prajwalpoudel17
@prajwalpoudel17 10 ай бұрын
Raju master pani chaiyo
@shreeram_poudel5
@shreeram_poudel5 10 ай бұрын
My Favourite Serial❣️💓🎉
@SantoshbkBk-jz8zy
@SantoshbkBk-jz8zy 10 ай бұрын
❤❤❤❤
@damberbhul5227
@damberbhul5227 10 ай бұрын
यहि भागलाइ अर्को भागमा यथार्थ सहित देखाउनुपर्छ
@user-xe1lj7zd7n
@user-xe1lj7zd7n 10 ай бұрын
Oho amrita baini pani aunu vayexa halka ramailo ma khusi lagyo all the best halkaramailo time.
@user-wy4qh7ii5j
@user-wy4qh7ii5j 10 ай бұрын
आहा कति राम्रो सिरियल हो के हल्का रमाइलो मलाई त सार्है मन पर्छ अब अर्को भाग कुरेर बसेको छु हल्का रमाइलो का टिमलाई सफलताको सुभ कामना
@user-um7xz5lu1y
@user-um7xz5lu1y 10 ай бұрын
लास्टमा नरमाइलो लाग्यो जुत्ता को माला हाल्दा मन लास्टै रोयो।
@jetleelimbu7631
@jetleelimbu7631 10 ай бұрын
राम्रो छ हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद छ
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd 10 ай бұрын
लास्टमा निकै भाबुक बनायो माया पैसामा कसैले पैसा सँग तुनला नगरौं ❤❤❤❤
@basuthami4593
@basuthami4593 6 ай бұрын
कसरी हेर्नू खै मन परेको मान्छेलाई अर्कैले सिन्दुर हालेको😂😂
@amritkumar602
@amritkumar602 10 ай бұрын
बिदेशी सिरियल होइन नेपाली सिरियल हेर्न बानी बसालौ नेपाली कलाकार विश्व सानु चिनाउ
@rajendrachhetri3448
@rajendrachhetri3448 10 ай бұрын
लव यूसीरियल पोखरा देखी हेर्दै हो म❤❤❤❤❤❤❤😂😂😂😂😂😮😮😮😮😮😮😅😅😅😅😅😅😅😅😊😊😊😊
@AmbarBhandari-lu7hl
@AmbarBhandari-lu7hl 10 ай бұрын
राजु मास्टर पनि आउनु पयो यो सिरियलमा🙏🙏🙏🥀
@chhetrisaroj2667
@chhetrisaroj2667 10 ай бұрын
याे बल्छि काे र पुकुकाे कहिले हाेला बिहे हाेला बिचरा बल्छि काे जिन्दगी 🎀🎀
@kanxonabaraj9617
@kanxonabaraj9617 10 ай бұрын
पुकुले बाउ अामाले स्विकार्दा बल्छिलाई कुटेउ भन्ने माैका दिएनाै।लास्टमा बल्छिकाे जित भाे ।रमाइलो लागाे माया प्रेम
@bhimbahadur1026
@bhimbahadur1026 10 ай бұрын
My favourite serial ❤❤❤❤🎉🎉🎉🎉
@prakashgorkhali9357
@prakashgorkhali9357 10 ай бұрын
My favorite seriyal ❤❤❤❤🎉🎉🎉🎉
@dildeubabogati6871
@dildeubabogati6871 10 ай бұрын
❤❤सबैलाई सम्मन ❤❤छ ❤❤
@LilaAryalBaglung
@LilaAryalBaglung 10 ай бұрын
माछा काड लाई को को ले मन पराउनु हुन्छ यता हाजिर गर्नुस ल
@AnishaAdhikari123
@AnishaAdhikari123 10 ай бұрын
यो सिराल आउधा को खुसि हुने को को ❤❤
@dandabazar1975
@dandabazar1975 10 ай бұрын
अमृता ❤❤love you❤❤welcome to हल्का रमाइलो।
@ashbahadur256
@ashbahadur256 10 ай бұрын
मास्टर र मास्टर्नी नभयत मजा हुदो रैनछ।
@ramitpaudel-yg4wy
@ramitpaudel-yg4wy 10 ай бұрын
सधैं यौटै कथा मा आधारित श्रृंखलामा । अली फरक खालको हुनु पर्यो
@YamnathaBhusal-tv8fl
@YamnathaBhusal-tv8fl 10 ай бұрын
My favorite serial Halka ramailo
@rosheekasubedi
@rosheekasubedi 10 ай бұрын
धेरै राम्रो सिरियल ❤❤
@ChetanSapkota456
@ChetanSapkota456 10 ай бұрын
❤❤🎉🎉Very nice❤❤🎉🎉
@bhimkumarirai-rh7np
@bhimkumarirai-rh7np 10 ай бұрын
Raju master na vayeraw khasai ramailo lagena
@sitalnepaldangali2541
@sitalnepaldangali2541 10 ай бұрын
यो हल्का रमाइलो मन नपराउने भरी यता आम त😅😅😅
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 10 ай бұрын
अत्यन्तै उत्कृष्ट बनेको छ हल्का रमाइलो। यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏
@DipakKumar-fg4mp
@DipakKumar-fg4mp 10 ай бұрын
❤❤❤❤❤❤❤❤
@jeetbahadurranabhat4268
@jeetbahadurranabhat4268 10 ай бұрын
धेरै धेरै शुभकामना सबै जानलाइ ।
@suryalimbu96
@suryalimbu96 9 ай бұрын
अति राम्रो छ तर खोइ हाम्रो मास्टर परिवार अब यो भाग्लै जोड्नु होला कथा राम्रो
@balaramtamang7966
@balaramtamang7966 10 ай бұрын
आजको भाग एकदम एकदम सारै राम्रो लाग्यो, तर आँखाले देखेका सबै कुरा सत्य हँदैन भनेकै यही हो, आगमी भागमा बल्छिले पुकुलाई बाल दिनु हुँदैन बल्ल सिरियल फिलिम जस्तै हुन्छ अनि मज्जा आउछ।।।👍️👍️
@kamalrai2598
@kamalrai2598 10 ай бұрын
यो बल्छी लाई ठिक गर्यो पुकु ले सारै नै फटाहा थियो 😀😀😀😀 क्यारेक्टर लाई है 😂😂 रिसानी माफ 🙏🙏
@arjunramtel8565
@arjunramtel8565 10 ай бұрын
आज पनि बल्छीको बिहे भएन हैं अब कैले हुँने होला???
@narayanacharya1944
@narayanacharya1944 10 ай бұрын
राजुमास्टर आउनुपर्यो
@jitendrachaudhary2403
@jitendrachaudhary2403 10 ай бұрын
यो सिरियल मलाई सार्है मन पर्छ मन पर्नेहरु यता हाजिर हुम है❤❤
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 48 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
The Very Best Waheguru Naam Simran Abheyas | Waheguru Simran
3:55:33
i Gurbani Tv
Рет қаралды 7 МЛН
🤣МАЛО КУПИТЬ ЛОШАДЬ
0:18
Бутылочка
Рет қаралды 5 МЛН
Хотел вывести 🤣❤️
0:54
Dragon Нургелды 🐉
Рет қаралды 838 М.
Mission Success #funny #shorts #comedy
0:12
BD Vibes
Рет қаралды 65 МЛН
МЛАДШАЯ СЕСТРА И МОРОЖЕНОЕ ИЗ АРБУЗА
0:41
ОЛЯ ПЕРЧИК
Рет қаралды 1,4 МЛН