ढल्यो चतुर प्रचण्डको सरकार ! वकिल बालकृष्ण घोषणा : १,२,३.. अब १००% चतुर प्रचण्ड 'जेल' जान्छन् ।

  Рет қаралды 46,648

Everest Nepal

Everest Nepal

24 күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Пікірлер: 111
@binodshrestha2524
@binodshrestha2524 23 күн бұрын
Raja aau Desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sangzehyolmo7576
@sangzehyolmo7576 23 күн бұрын
यो देश कार्यकर्ता भन्ने जन्तु हरु ले गर्दा यस्तो स्थिति भयो
@nirmaltimsina1142
@nirmaltimsina1142 22 күн бұрын
तपाईंको बिचर र मेराे बिचार मिल्याे
@shantabahadurkc1958
@shantabahadurkc1958 23 күн бұрын
२०४८ सालको कांग्रेस को मात्र एकमाना सरकार ३ नै वर्षमा कांग्रेस आफैले आफ्नै सरकार लाई मध्यावधिमा लगेक‍‍‍ो २०५१ सालको सरकार गु गनाएको सरह गनाएक‍ो देखेम यहाँ लुटतन्त्र र विदेशिका भरिया दलदलेहरूक‍ो राज मात्र छ ।
@krishnaphuyal7444
@krishnaphuyal7444 23 күн бұрын
😊😊😊😊😊😊😊😊
@devendraangbo5830
@devendraangbo5830 23 күн бұрын
एकै चोटि स्वगॅ पुग्नु त धेरै राम्रो कुरा हो कामरेड
@dipak.bhai.
@dipak.bhai. 23 күн бұрын
संकटकालमा टाउकाको मूल्य तोक्दा केही गरेन गफैत हो।😊😊😊😊😊
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 23 күн бұрын
नेपालमा 10 वटा प्रधानमन्त्रीको कोटा राख्यो भने सबैको पालो पुग्छ,कुनै मुझीहरुले केही गर्ने छैन,सबैलाई पदको मोह मात्र हो
@Laaligurans
@Laaligurans 23 күн бұрын
Balkrishna Sir, Prachanda Jail gayena bhane. Timi jaanu Parcha Jail.
@PuspNepal-no8ei
@PuspNepal-no8ei 23 күн бұрын
प्रचण्ड सरकार सत्ता छाेड्दा राेए बिचरा
@sitaramrasali4906
@sitaramrasali4906 23 күн бұрын
कुरा गर्यो कुराकै दु:ख।धेरै नबोल्नुस भो दाई।यहाँ जनता छैनन भय तपाई जस्तो मान्छेलाई चुनाव जिताउथे।जम्मै पार्टी का झोले मात्रै छन।
@binodshrestha2524
@binodshrestha2524 23 күн бұрын
Thank you adhibakta Bal kirisna sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mahadevsharma4793
@mahadevsharma4793 23 күн бұрын
प्रचण्डको सत्ता छोड्न पर्दाको पिडा बोध , लाज पनि छैन आफुले कति धोका दिएको कुरा । यस्ता भ्रष्टाचारी प्रचण्ड ले भनेको कुरा कुन जनताले मान्छ र ।
@narendradahal9472
@narendradahal9472 23 күн бұрын
राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे
@tulsirana4884
@tulsirana4884 23 күн бұрын
प्रचन्द जेल गएपनी राष्ट्रिय भाउजू केपि शेरेकोनी पालो आउलानी महासय ज्यु ।
@balaramdhungana1684
@balaramdhungana1684 22 күн бұрын
नेपाल जस्तो सोर्ग कहाँ छ नरग ठुला नेताको हो जाने तेहा हो जय नेपाल
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 22 күн бұрын
सत्यं शिबम् शुन्दरम्
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 22 күн бұрын
एकदम सही भनाई हो
@roshankc1128
@roshankc1128 23 күн бұрын
वास्तविक कुरा यहि नै हो
@tiwarikeshabraj9041
@tiwarikeshabraj9041 22 күн бұрын
धम्की धेरै नलगाउन अनुरोध छ!!! बाकी जीवन जेलमा जानुपर्ला!!!
@anilchetani7401
@anilchetani7401 23 күн бұрын
जति भाषण दिएपनि जनता तिमिहरूको भाषणमा भुल्दैन अब तिमिहरूको दिन गयो
@LokNath123Adhikari
@LokNath123Adhikari 23 күн бұрын
Right interview Bal Krishna ji
@anilchetani7401
@anilchetani7401 23 күн бұрын
नगरबधुले त फरिया कोठामा खोल्छ नेताहरू त सडकमा खोल्छ
@ramamatya7733
@ramamatya7733 23 күн бұрын
आफू यतै कुरा हजार चोति रतेछ जनतालाई गालि गरेछ तेहिभयर जमानत साप भयको
@tejthapa2105
@tejthapa2105 23 күн бұрын
भुई मान्छे ले अब साथ देय हाे तिमिलाई सक्याे राजनिति प्रचन्डकाे
@user-zt8wb2pl5e
@user-zt8wb2pl5e 23 күн бұрын
प्रचण्डलाई चतुर भनेको मन परेन। त्यो पनि पटक२?
@user-el1vq2tk7u
@user-el1vq2tk7u 22 күн бұрын
Sahi kura .
@Kalicharan138
@Kalicharan138 23 күн бұрын
४२० गिरिबन्धु भन्दा चण्डजि सिधा र असल हुन।
@user-rm8tc6ni2u
@user-rm8tc6ni2u 23 күн бұрын
अब,एक्ला एक्लै जाने नर्क
@rojilama4798
@rojilama4798 23 күн бұрын
काम गर्नेलाइ साथ दिने भ्रष्टाचारिलाइ लात दिने पाराले अगाडि बढेर जाने मावल बनाउनु पर्यो जानु पर्यो अब श्री लङापाराले बोलेर मात्र भएन मावल बनाउनुस कि मरौ कि मारौ
@suneelthapa9758
@suneelthapa9758 22 күн бұрын
नेपाली जनता ले कस्ता कस्ता मान्छे छानेको रैछ... को हरमी नेता कि जनता ?भन्ने आफै बुझ्नु
@santoshgautam326
@santoshgautam326 22 күн бұрын
मान्छे जन्माउन बन्द गर्देउ , अाफ्नाे गाउँ अाफै भत्काउं 😂😂🤣🤣🤣🤣 बहुत गजब .....!!!!!
@dambarregml6278
@dambarregml6278 23 күн бұрын
Sab sahi kura grnu bho okil sahab
@dayaramkatuwal1670
@dayaramkatuwal1670 23 күн бұрын
यी खाते कानुन बिद हरु जे पनि सस्तो रूपमा बोल्छन्
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c 22 күн бұрын
Raja Badi ek hunu parayoo
@tankshahi5062
@tankshahi5062 23 күн бұрын
केन्टमेट अव खोलछ अव तयार भयर वसनुस...
@ramsubedi5230
@ramsubedi5230 23 күн бұрын
सही बात अव कति <a href="#" class="seekto" data-time="1366">22:46</a> दिन जाला बालकृष्ण
@dipakbdrsingh
@dipakbdrsingh 23 күн бұрын
स्वर्ग र नरक हैन जेल चाहिँ पककै गईछ अब
@user-cd2mb9bq6k
@user-cd2mb9bq6k 22 күн бұрын
अब घुदा को सिङ बनय्येर बस्ने बेला आयो जस्तो छ !
@allsolutionstore724
@allsolutionstore724 23 күн бұрын
बलकिश्ण मूजी आमालिने खाते हों
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 22 күн бұрын
खाइस् छबिलाल जस्तालाई तस्तै भयो।हेरौँ के होला?
@UddhavprasadDangal
@UddhavprasadDangal 22 күн бұрын
Parchanda La Etihas Rachna Mauka Gumayo 🇳🇵🙋✍️💯🙋🇳🇵
@gorkhaman3785
@gorkhaman3785 23 күн бұрын
तिमी पनी ठीक होईन है पर्चन्ड कम्रेट । ओली कस्ता हुन् भन्ने धेरै पहिल्यै चिन्ता थियौ नि ! कॉंग्रेस संग शुरु देखिनै गठबंधन भए पछी कॉंग्रेस र माओबादी संग संगै जानु पर्थेयो । बिकासे गर्नुै पर्थ्यो । ऑफै गल्ती गर्ने अनि ऑफै चर्को चर्को कराउने ?
@tirthalaljakibanjar8819
@tirthalaljakibanjar8819 22 күн бұрын
त्यो ठुलो कुरा होइन होला । २४० बर्से राज तन्त्र त....???
@kamalthapa5331
@kamalthapa5331 23 күн бұрын
यो मान्छे अति बोल्न थाल्यो । उ मात्र दुधले नुहाएको अरु सबै ..... भन्छ।
@gurungbijaya4677
@gurungbijaya4677 23 күн бұрын
Prachand ko Malik India le pad bchaideyen , Sikkim banaun dhilo gryo yesle .
@user-bu7ix4yc7v
@user-bu7ix4yc7v 23 күн бұрын
तिम्लाई होलानित चिन्ता गरेर देखानत, खालि गालि र आलोचना मात्र गर्नको लागि जन्मेको होकि क्याहो।
@user-xg6xv3kl2l
@user-xg6xv3kl2l 22 күн бұрын
🙏🙏🙏🙏👍👍
@dipeshsilawal5152
@dipeshsilawal5152 23 күн бұрын
yo manxe malai thikai lagthyo. Aajako tallo tahako kura sunda ghin lagyo chhya.
@pushkarpyakurel1113
@pushkarpyakurel1113 22 күн бұрын
आफ्नो देशको ब्यबस्था चित्त नबुझेर वा लुटी खान जत्था तयारपारी देश तहस नहस पार्ने गद्दार लाइ चित्त दुखेको रहेछ।
@-gx4jr333
@-gx4jr333 23 күн бұрын
पहिला पर्चन्डे कच्चा खेलाडी हैन अब कि त राष्ट्रपति शासन ल्याउछ कि राजाको पाउ पर्छ अहिले पर्चन्डे जेल जान्छ यस्ता त बुद्धिजिवि छ्न 😂
@dipak.bhai.
@dipak.bhai. 23 күн бұрын
Right
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 22 күн бұрын
सहिकुराे
@bishnu877
@bishnu877 23 күн бұрын
🔔
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 23 күн бұрын
Fish without water 💦💦💦
@ganeshparajuli5766
@ganeshparajuli5766 23 күн бұрын
बल्लबल्ल कुमाईकाे घुमाईमा परेछन् ।।
@lilaramshama7324
@lilaramshama7324 23 күн бұрын
बिचरा ,अझै पनि धम्की?????
@sitaGhale-u2x
@sitaGhale-u2x 23 күн бұрын
हा हा हा हा
@ganirai2095
@ganirai2095 23 күн бұрын
हाम्रो भारत?
@swadhinbyanju3701
@swadhinbyanju3701 22 күн бұрын
य छवि लाल सक्छस् अझपनि जंगल जानसक्छस् तेत्त्रा माेज मस्तशी तिम्रा परीवर काे महाराज काे माेजमस्ती ककाे जंगलमा पाउलार न भारतले पत्याउलार
@danbahadurramtel8632
@danbahadurramtel8632 23 күн бұрын
पालै पालो खाओ
@USAjaynepal
@USAjaynepal 23 күн бұрын
17,000 मारिए।😮😮😮
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 22 күн бұрын
यिन्को विश्लेषण घाममा सुकाइदेउ।प्रचण्डले राजा ल्याइदिन्व्ह्ह भनेर वकालत गर्ने बबुरो।
@biplovejungkarki6075
@biplovejungkarki6075 23 күн бұрын
India basera kranti hunxa kamaured😅
@GhIh-y2y
@GhIh-y2y 22 күн бұрын
Malik bhanera sambodhan gareko tarka nikai gajab lagayo
@subashbista9603
@subashbista9603 23 күн бұрын
Timro havigat kasto bhayo aja bujya Hun..... Time is important
@PkRai-df8yw
@PkRai-df8yw 22 күн бұрын
Malik koho van
@user-si4tq5sl6p
@user-si4tq5sl6p 23 күн бұрын
Sabhasad kina vakakaxan lajai chhana vote yatrai dinna A ra ka lai
@jhumamainali103
@jhumamainali103 23 күн бұрын
Netalai jab aphthyaro parchha ani samjhnchhan bhumanchhe tar sattama huda aaphnta pyara
@yagyagyawali3654
@yagyagyawali3654 22 күн бұрын
एस्ता हत्त्याराले शान्तिको ढोका खोल्ने रे छि छि बोलेको कल्ले पत्याउनु
@diwashsmile287
@diwashsmile287 23 күн бұрын
बिचरा हेरत प्रचण्ड माकुने को रुवाई 😂😂😅😅
@completenepal238
@completenepal238 22 күн бұрын
Who is Kp Oli ??!! केपि ओलि एउटा पुर्ब पाहाडको ट्याम्के बुकुरामा भुकमारी, दरिद्री, सस्कारहिन, परिबारमा जन्मेको लोफ्फर केटो जो बाच्नको लागि पेट पाल्न झापा झर्यो जो जन्मै देखि धुर्त ठग, पानी गफाडी अनि अप्राधी सोचको सानो बाच्छो थियो आज कम्युनिस्ट राजनिती र अप्राधलाई आधार बनाएर सत्तामा पुग्यो आज उ बेलगाम छाडा पशुपतिको छाडा फोहोरी साडेको रुपमा राजनितीमा स्थापित छ ! आज देश उसैको कारण प्रताडित छ गुन्डा चरित्रको जुन साडेले आज बुझ पचाएर कुरा चपाएर बोलेर सारा जनता र देशलाई रणभुल्लमा पारेको छ राजनितीको नाममा जग हसाएको छ! बिदेशी आडमा प्रधान मन्त्री भएर सत्ताबाट बाहिरिदा बिकाश को नाममा झापाको भिउ टावर देखाएर देशलाई १२ खर्ब रिणमा डुबाएर गएको छ ! आज १०,००० करोडको गिरिबन्धुको जग्गा कान्ड अत्यन्त पेचिलो बन्दै जादा आफनै सरकार गिराएर जेल जानबाट जोगिन काग्रेसलाई गुहारेर जबरजस्ती सत्तामा गएको छ! हिजो जेठ २१/२०८१ मा जनसन्ख्याको चाप अनुसार न्युरोड काठमान्डुमा जसरी फुटपाथ १/१ मिटर बढाएर फराकिलो पार्ने मेयर बालेनको कामको बिरुद्दमा जसरी सडक बिभाग प्रयोग गरि केपि ओलिले मेयर बालेन बिरुद्द के के नै आफूलाई बिकाश प्रेमी देखाउन सत्ता शक्तीको दुरुपयोग गर्दै हिजो न्युरोडमा जे बबन्डर देखायो नि त्यस्को मुल्य त त्यस्ले अब गिरिबन्धु जग्गा कान्ड मार्फत तिर्नु त पर्छ पर्छ! धन्यबाद !
@completenepal238
@completenepal238 22 күн бұрын
अनि कालो काग्रेस र माफिया एमाले चोखा छ्न ढिङ्ने ?
@prakashlimbu4424
@prakashlimbu4424 23 күн бұрын
बालेनको रैती हो कि बालकृष्ण सर!
@RajGurung-oi3db
@RajGurung-oi3db 23 күн бұрын
aayo aayo😂geri banduko thag gafhadi ra tekapurko budi bkharai taskariko jamka vet vo 😂jindabad rabi ❤nepal ko mahan neta rabi who rabiko agadi aaru chorpati jhar pat who jay ghanti kila nepal 84
@premgrg6016
@premgrg6016 23 күн бұрын
Haaaaaa
@jhumamainali103
@jhumamainali103 23 күн бұрын
Tyti nabujhne ke neta ?
@mohanprasadgurung9696
@mohanprasadgurung9696 23 күн бұрын
Aba amale lai vote dine aba janaar ko tag lagaye hunchha
@robinchaulagain206
@robinchaulagain206 22 күн бұрын
King Gyanendra wasn’t a perfect king either and wasn’t good king neither paras
@balramgiri6704
@balramgiri6704 23 күн бұрын
Heyra samanupatik haru patiko gulami gareyra khaney haru haseyko ! Tini haruko kaam tebulma dhap dhap garney ra hasney matrai ho ! 😂😂😂😂😂😁😁😁😁😁🙊🙊🙊🙊🙈🙈🙈
@haripanday
@haripanday 22 күн бұрын
Gyanendra sahi lai kun mantralaya...ho.....tin KO performance ni <a href="#" class="seekto" data-time="234">3:54</a> herna maan xa .kehi garne ho ki uhi para ho.......
@khirkhadka301
@khirkhadka301 22 күн бұрын
Yo hatiyara parchande makune ravi ko rajaniti samapta vayo
@vaidiksatyasanatanikattarh5531
@vaidiksatyasanatanikattarh5531 22 күн бұрын
Nepalma Janata bhanne bastoo nabhaekole Jasle jaslai vote diepani Nepalko durgatee hune nishchit chha.Nepalma vote dine bhanduwa ra vote paaune deshdroheeko bhitree saanthgaath rahechha.
@samiradhikari9669
@samiradhikari9669 21 күн бұрын
Gaf Le chiura vijena R vijdaina
@khagrajchalise6186
@khagrajchalise6186 23 күн бұрын
jata jata baunbaje utai utai sohaaa bislesakharu
@bambahadurgurung6846
@bambahadurgurung6846 22 күн бұрын
NEPAL NEPALI DES RASTRA JANTA EAK MATRA BIKALPA RAJA LYAU AAUU DES RASTRA DES NEPAL NEPALI JANTA BACHAUU RAJA SADA CHIRAYU AMAR RAHUN JINDABAD YI BIDESI RIMOT SANCHALIT GOTHALE KHETHALE BHARIYAI MALIK LE ARAYAKAI KAM KURO GARNA GARAUNA NAAI MATRAI DAAL BHAT KHATE PAATI CHAHIDAINA CHAHIDAINA CHAHIDAUNA YAS CHYANAL RA PRASTAUTA JYU BARISTHA ADHIBAKTA ADARNIYA SREE BAL KRISNA JYU KO MARMIK SANDARBIK GAHAN BICHAR KA LAAGI SAMPURNA TEEM HARU LAAI NAMAN SADHUBAD SYDNEY AUSTRALIA
@devendrakunwar904
@devendrakunwar904 23 күн бұрын
Udda Garda garib Ka xora xori Maria sake paxai dhoka dine beman gariv lai kina marako bichar KO bejet garne taaa hos
@khirkhadka301
@khirkhadka301 22 күн бұрын
Aba oli sarkarle 3 daju bhailai jelma kochnu parxha uthal puthal garni hatiyaralai baki rakhnu hudaina 2 bus tirsulima halera garib janta marni hatiyara parchande makune ravi lai turuntai jelma kochnu parxha
@user-mv2jn2mr3i
@user-mv2jn2mr3i 23 күн бұрын
Teme jsto nara chhyako thayan
@narayanmarasini9690
@narayanmarasini9690 21 күн бұрын
Masu bhat winma matra hoena Nepali janta yi party lai bhot na Diya bholi aphano Kam hudaina bhanne socha main ho
@pramit6519
@pramit6519 22 күн бұрын
Chor afula dhoka diyako birso Aba temro kura pataune koe xaina Aja jati ra dharma ko Nuddha uthaune kam garau vane temro chala kadxan prachanda
@rajeshacharya3901
@rajeshacharya3901 22 күн бұрын
Ko mathi janxa ko muni jharxa,xainan janta khusi Lok ra gana tantra ka vokaharu,xaina rasta prati ruchi....
@sitaramregmi7887
@sitaramregmi7887 23 күн бұрын
यि बुढालाई के थाह राजनिति
@user-le1mj7yy3e
@user-le1mj7yy3e 23 күн бұрын
ईंटा बनाउनेको साँचोको अतिरिक्त अरु कुनै उदाहरण छैन वकिल साब? उदाहरण अरु पनि निकाल्नुस्नऽ मैंले हजुरको अन्तर्वाता धेरै हेरें तर उाहरण त जहिले पनि एउटै नै छ त वकिल साबऽ किन अरु छैन उदाहरण? अरु पनि निकाल्नुस्न उसाहरण वकिल साबऽ अरु छैन उदाहरण? खाली ईंटाको कुराऽ
@mithleshsingh6640
@mithleshsingh6640 23 күн бұрын
Palai Palo mili juli bader khau sati sarape KO des .janta bhadi pahiro ma bage Kai bagai chh. Sarkar change kin
@YamBahadurGurung-zo3ii
@YamBahadurGurung-zo3ii 22 күн бұрын
Durbhagya, ko kura, key bhai diyo, bhaney, hamro ,jasto, sunder ,santa" BUDHHA" janmeko,DESH. Ko ,bhawishya, Nepal ka na-pusang, katputtali ,nikamma, panimaruwa, hutiyara, bharasta ,hatyara, gaddar kooput 👹 dalal na gaas na baas, bhayeka," Make in India", banarasi panda 🐼 Lendup Dorje sosak-haru ko upniwesh/colonised gareko, gobarey 💩 dimag, bata, kahiley chalena. "JAI DESH JAI BHAGYA"👹👹👹👎👎👎???...
@user-ru6ff1ci4h
@user-ru6ff1ci4h 22 күн бұрын
17000 nirdos janata marnay Yo 32 seta lay ta mukka po dekhuna thalay Hal ko present condition bislayson gernay ho bhanay sambaidhanik rajtantra , prades kharaji , ra janata bata pratechaya nirbachit priminister bhya matra Nepal ra Nepali ko bhalo hola .
@sarjankadayat9685
@sarjankadayat9685 23 күн бұрын
जेल जान पराे भने लेखेर राख्नुस गृहयुद्ध हुन्छ।
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 10 МЛН
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 11 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 10 МЛН