हँसाएरै मुर्छा पार्ने र हाँस्दा हाँस्दै रुवाउने Subash Chandra को कहानी, १ लाखको सेयर ८० लाख पुग्यो
Пікірлер: 222
@chhabilalpakhrin64542 жыл бұрын
दुखको कहानी हसाएर सुनाउन सक्ने अदभूत कला रहेछ हजुरमा!🙏🙏🙏
@krishnarajbhandari35122 жыл бұрын
वास्तविक भाेेगाब।
@saritasubedi79862 жыл бұрын
उहाँको कुरा सुनेर मेराे कानै थाकेनन् सुनिरहुँ जस्ता गहकिला शब्द निकै हसिँलाे पारामा सुख दु:ख व्यक्त गर्ने निकै जाेसिला शब्दले मन मुटुनै छाेयाे🙏🙏
@nareshsaud68552 жыл бұрын
अरुको पैसा लगेर मरे भने के हुन्छ भन्ने डर ले check up गराईरहन्थे। कति मीठो शब्द ❤️
@bhimdhamala51412 жыл бұрын
दिदि बहिनि लाई माइति को जति धन भयनि पुग्दैन भन्थे आज प्रमानित भो हजुर 🙏😂
@hemantamagar17192 жыл бұрын
Hait Subash sir man ma auta kura pani narakhi bolnu vo khusi lagyo
@tapendrabista10682 жыл бұрын
respect sir हाँस्दा हाँस्दा पेट दुखेर हैेरान म त
@amalaaryal8002 жыл бұрын
शेर बजारबाट टाढा बस्न पर्यो भनेको त यो ईन्टरभ्यु ले आशा जगाइदियो ।
@pitambarkafle73182 жыл бұрын
मलाई पनि आशा जाग्यो आजबाट
@bishaladhikari70292 жыл бұрын
यतिमात्र बिश्वास छ कि शियर बजार सुन्दर छ। यस्ता interview धेरै Subash जन्मिन्छन्।
@ganeshbahadur18982 жыл бұрын
हिम्मत र बिश्वास अडिक मान्छे हुनुहुदो रहेछ
@jagadipchauhan79762 жыл бұрын
दाजु यो बजारमा भाई पनि आउंदैछ ! धेरै नै ईन्स्पाएरिगं लाग्यो तपाईंको अनुभब ! परमात्माको कृपाले तपाईंको अझै उन्नति प्रगति होस शुभकामना छ दाजु!
@agnirai89842 жыл бұрын
सारै राम्रो मन र खुल्ला दिल भएको र खुल्ला तरिकाले बोल्ने ब्यक्ति हुनुहुदो रहेछ।हसाउने तरिकाले गहिरो कुराहरू खोल्नु जो कसैले खोल्दै न।
@krisshbajgain22552 жыл бұрын
Salute xa dai lai
@ccrr9242 жыл бұрын
pahilo choti full interview hereko. ekdam ramailo lagyo
@pratapsunar31212 жыл бұрын
artha sarokar ko sabai bhanda dami show yehi ho. Great experience !
@kamallama62242 жыл бұрын
सुन्दा सुन्दै समय सकेको थहै भएन । अहिले सम्म कै उत्कृष्ट interview
@asbindhakal15672 жыл бұрын
really, Beautiful interview.
@MrKewalrai Жыл бұрын
शिर्षकमानै उत्साह मिल्ने देखेपछि पुरानै भए पनि आनन्दकासाथ यो भिडियो हेरें।
@krishnalamichhane26142 жыл бұрын
शेयर बजार : सुबास सरकाे कुरा सुन्दा भित्रैबाट अानन्द अायाे 😍😍
@jcbhesharajbhattarai40562 жыл бұрын
अनुभव सुन्न मज्जा अायाे
@Raireema2 жыл бұрын
oh really really interesting . धेरै ग्यान पनि पाइयो, कति खुलेर कुरा राख्नु भएको । artha sarokar मा धेरै मध्ये frist time अति मन पर्यो उहाको अन्तर्वार्ता फेरि पनि उहा को अन्तर्वार्ता हेर्न पाउ। iam really impressed by him . Thank you so much🙏
@krisshbajgain22552 жыл бұрын
Dami ,,,Kasto motivational manxe, dubne jati sabai le waha ko video henus
@amarhada39862 жыл бұрын
बधाई छ मित्र (सुबी) सुवासजीलाई
@ghayal19792 жыл бұрын
सारै रोचक यथार्थ।💝
@khimoli14822 жыл бұрын
good information sir ramro news
@ssmjpudasaininewsandothers31592 жыл бұрын
Subhash Sir You are great motivator.I Salute you again.
@chandrashahu22882 жыл бұрын
कहानी गज्जबको छ, महसुस गर्दापनि जिउ सिरिङ्ग हुन्छ ! तर पत्रकार ज्युले अझै धेरै कुरा निकाल्न सक्नुहुन्थ्यो, उहाँबाट शेयर बजारका विषयमा झझ बढि गहिराइमा गएर सोध्नु पर्थ्यो अस्तीको कार्यक्रममा पनि यस्तै भयो ? जुन कुरा सुबास सरले विभिन्न मान्छेलाई सेयर बजारको बारेमा सिकाउनु भयो है के सिकाउनु भयो कसरी सेयर बजारमा लगानी गर्नुपर्छ कस्तो कम्पनीको सेयर किन्नुपर्छ, कुन कुरामा बढी ध्यान दिनु पर्छ???
@srijalcreations58962 жыл бұрын
such a beautiful motivational interview....i wish all nepali would see this once.....
@manisundarlimbuofficial2 жыл бұрын
हरेक छेत्रमा संघर्ष हुन्छ तपाईले पनि धेरै संघर्ष गर्नु भएको छ। slute छ sir मनै बाटो म पमि संगितिक यात्रामा मा संघर्ष गरि रहेको छु। 🙏❤️🙏
@badriadhikari36862 жыл бұрын
बाऊको अंशबाट सुरु गर्न पाऊनु भाग्यको कुरा हो।
@billgeatsbm62902 жыл бұрын
Saharai man chhoyo sir tapai ko patience le. Jasle aftero condition lai khepna sakchha tesai le saphal banauchha. Salam chha