I will publish public interest news, stories and videos. #Kedar_Ghimire_Struggle_Story
Пікірлер: 152
@bishalbc30242 жыл бұрын
निकै मन छुने # जिन्दगी कथा 😭😭
@neema8724 жыл бұрын
केदारको कथा सुन्दा धेरै ज्ञान प्राप्त गरे। आँखा नै रसायो।
@bikashbashyal49864 жыл бұрын
कति मिठो बोली हजुरको सुनु सुनु लाग्ने र माग्ने बुढाको सघष सुनार अासु थाम्न सकिन।
@ayushkhamboz39994 жыл бұрын
तपाइको बाचन गर्ने तरिका सारै राम्रो छ भइस पनि धेरै राम्रो छ मेरो पनि यस्तै सङ्घर्ष छ खै कहिले पुरा हुने हो कयौ दुख हरु पार गर्दै अहिले मलेसिया कार्यरत। छु😭😭😭😭😭 ऐले पनि ति मइले गरेको दुख हरु सम्झदा रुन मन लाग्छ।
@globaldbgamerzone90474 жыл бұрын
Sir life maa kahile pani haresh khanu hudaina continue afford
@user-dy5bx2nu2b4 жыл бұрын
आँखा नै रसाय मेरा त। 😥 धेरै धेरै माया अनि सम्मान छ दाइ तपाईंलाई।🙏❣️
@laxmanpun40124 жыл бұрын
माग्गने बुदाकाे कथा सुनेर सबैलाई रुवाउने बनायाे ।दुखमा अाएका पिडालाई पार गर्दै अहिले अाएर मग्गने बुदाले पुरा कथा बनाईदियाे ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@sankarthapa48904 жыл бұрын
Laxman Pun4
@deepakdhamala74614 жыл бұрын
मान्छेलाई पैसाले धेरै परिवर्तन गर्दो रैछ
@rajendragautam77794 жыл бұрын
कति राम्रो बाचन, याे सुन्दा अाखा रसायाे अाफ्नाे दुख अाफैलाई ठुलाे लाग्छ , पीडा फरक भए पनि
@rajighising51074 жыл бұрын
कथा र बेथा अनि दुख सुखका पाटाहरु त कसैको थोर कसैको धेर सबैमा हुन्छ तर एउटा देशको गहनाको रुपमा चिनिने ब्यक्तिको सुरुवाती देखि अहिले चल्दै गर्दा सम्मको जीवन कथा सुन्दा र उहाको जीवन नियाल्दा एउटा छुट्टै उर्जा मिल्छ । केदार सरको आउदा दिनहरु सुखमय हराभरा रहोस यहि छ शुभकामाना.!
@mukarungrajan69814 жыл бұрын
आखानै रसायो माग्ने बुडाको जिवन कहानीले.।
@user-yi1uc5ds1g4 жыл бұрын
यक्दमै संघर्स जिन्दगी बिताउनु भएको रहे छ केदार जि को
@simranthapa19164 жыл бұрын
हरेक मान्छेको जिन्दगी फर्केर हेर्दा पिडा लुकेको हुन्छ सफलता अगाडि
@singabk92894 жыл бұрын
केदार दाई मात्र होइन, सबै नेपाली कलाकार हरु दुखित परिवार बाटै आएका हुन्। तर पछि त्यो लेबल बिर्सन्छन्।।। नेपालीको बानी,,,
@sundar-thapa4 жыл бұрын
So heart touching life story😊☺️😢 Im inspire by him and his lifestory
अशु नै झर्यो मेरो त .सेम मेरो पनि यस्तै छ दुख प्राय जसो नेपाली को यस्तै हुन्छ life story मलाई तेस्तो लग्छ
@madanmahat4464 жыл бұрын
संघर्ष नै परिवर्तन हो
@sangitapoudel44974 жыл бұрын
dd hajurnko bolne sahili kasto ramro ! ani kedar daiko dukhaka din ka kura sunda sarai naramro lagyo 😥😥😥😥
@aadityagurung11264 жыл бұрын
Dukha lagyo yo kora sunwra
@chetsaud33074 жыл бұрын
आखा नै रसायो केदार कथा सून्दा
@HAPPY-zs1ge4 жыл бұрын
उहाँ बिना नेपाली फिल्म अधुरो hunxa लब you dai
@XX-sr9zw4 жыл бұрын
It's really melt my heart ,,,why I feel he's A real truth,,, any wat he's man of his time love u kedhar,,,keep in fit in nepali industries wellcome hong kong
@rijalhariram33314 жыл бұрын
बाढीले बगाएको सवै सकिन्छ तर आगोले सकेको सवै पलाऊँछ केदारबाट देख्नसकिन्छ