No video

अचार उद्योगमा संलग्न रेखा शर्मा चौधरी क्यान्सर रोग लाग्दा पनि आटँ र हिम्मत भने कति धेरै

  Рет қаралды 2,915

कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL

कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL

Күн бұрын

अचार उद्योगमा संलग्न रेखा शर्मा चौधरी क्यान्सर रोग लाग्दा पनि आटँ र हिम्मत भने कति धेरै
KRISHIMAMAHILA 20800807
ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
www​.aitc.gov.np
Contact us: info​@aitc.gov.np
Kishan​ Call Center: 16600195000
रेडियो र टेलिभिजन कृषि कार्यक्रम
रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण
भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं ।
बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७)
आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद
सोमबार पौरखी कृषक नविन कृषि प्रविधि
मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च
बुधबार कृषि संवाद सफल कृषक
बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला
शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि
शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा”
इन्टरनेटमा कृषि सेवा
कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ ।
किसान कल सेन्टर
कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा
आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।

Пікірлер: 8
@susmathami5629
@susmathami5629 7 ай бұрын
कोम्जोर न हुनु होस् आन्टी ।हजुर को हिम्मत नै सबै भन्दा थुलो।कुरो हो❤❤
@usmanwaiba
@usmanwaiba 9 ай бұрын
धेरै राम्रो छ सिस #usmanwaiba
@ritabharatirb3699
@ritabharatirb3699 6 ай бұрын
Get well soon di🙏❤️
@Hardworkbykumari
@Hardworkbykumari 3 ай бұрын
Get well soon didi❤❤❤❤❤❤
@sabitriadhikari4543
@sabitriadhikari4543 18 күн бұрын
🙏🙏👍🌹🌹🌹
@amishakarki4391
@amishakarki4391 2 ай бұрын
Hjurlai salaam cha didi 🙏❤ get well soon ❤
@user-mq9co6hu1c
@user-mq9co6hu1c 5 ай бұрын
salam xa d yo Udyog Kaha xa
@TaraGautam-xs1jr
@TaraGautam-xs1jr Ай бұрын
हजुरको युट्युब असारको हेर्दाखेरि मलाई पनि सिक्न मन लाग्यो रेखा दिजु हजुरले मलाई काठमाडौँ आउँदा सिकाउनुहुन्छ कि कसरी सिकाउनुहुन्छ यो त बुझ्न मन लाग्यो मलाई नि सिक्न मन छ। र हजुरको फोन नम्बर कसरी पाउन सकिन्छ होला
लाखाैंकाे आमदानी पुष्प व्यवसायबाट, कृषक नेम गाेविन्द महर्जन। Successful Farmer Story
18:50
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
Рет қаралды 143
Prank vs Prank #shorts
00:28
Mr DegrEE
Рет қаралды 7 МЛН
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 39 МЛН
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 2,8 МЛН
Кадр сыртындағы қызықтар | Келінжан
00:16
Prank vs Prank #shorts
00:28
Mr DegrEE
Рет қаралды 7 МЛН