हराएको २८ बर्सपछि छोरी सहित घर फर्कदा, खुशीले काटे घोर्ले खसी | बिहे पनि विदेशमै भयो हेर्नुहोस्

  Рет қаралды 2,219,394

A-one Television

A-one Television

4 жыл бұрын

Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman
Host : Amritman Oli
Camera : Biru Chaudhary (BBC)
Edit : Amritman Oli
A-one Television
Anamnagar, Kathmandu.
9851297869, 9809769163
!!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by Aone Movie Makers Pvt.Ltd.

Пікірлер: 702
@bhadrathapa3757
@bhadrathapa3757 4 жыл бұрын
अहा!कति खुशी लाग्यो।नेपालीको छोरोले आफ्नो बाबा आमा भाइ बन्धु इष्ट मित्र कहिले भुल्दैन।
@RamRam-de5hu
@RamRam-de5hu 4 жыл бұрын
नानी को अनुहार बोइ सङ मिल्ने रहेछ खुशी लाग्यो परिवार सबै खुशी भयको देखेर
@mayakc8360
@mayakc8360 3 жыл бұрын
धेरै खुशि काे खबर हजुरलाई धन्यवाद दाइ अामा बुबा कति खुशी हुनुहुन्छ
@sujansujanhappy2290
@sujansujanhappy2290 4 жыл бұрын
आमा बुवाको खुसि देख्दा सारै खुसि लाग्यो
@anilgurunggurung5935
@anilgurunggurung5935 4 жыл бұрын
Ramro such raicha
@dambarbhujel7300
@dambarbhujel7300 2 жыл бұрын
Uziooooiko§ßL
@dambarbhujel7300
@dambarbhujel7300 2 жыл бұрын
The uuuuyyąhķook
@dambarbhujel7300
@dambarbhujel7300 2 жыл бұрын
Yuyyygfffffwßßt/{
@soulrai6132
@soulrai6132 3 ай бұрын
@khadakkunwar1889
@khadakkunwar1889 4 жыл бұрын
मानव को धर्म नै यहि हो दाजु २८ बर्स अर्का को थाउमा बितायर पनि आफ्नो जन्म थाउ सम्झी आयर दुखी गरिब युतुबर हरु लाई सयोग गर्दा यहि महान धर्म हो यो सयोग देखेर बाबा आमा त खुसी हुने नै भय नि
@birbohara2001
@birbohara2001 3 жыл бұрын
खुसिले आखा रसाउने साथीहरू यता हाजिर हुन न एक म हो।
@pusparajneupane2610
@pusparajneupane2610 3 жыл бұрын
धेरैनै रसाय कीन होला
@0rajpabi
@0rajpabi 4 жыл бұрын
नेपाली छाेरीकाे संस्कार मन पर्याे..सबै परिवारकाे जय हाेस् ।
@user-mj3dh2in1c
@user-mj3dh2in1c 3 ай бұрын
बाबुआमाको मनछोराछोरि माथि छोराछोरी को मनढुँगामुडा माथि भनेको यहि हो
@ushatimalsina9650
@ushatimalsina9650 3 жыл бұрын
कास मेरो बाबा नि फर्केर आउनु भए नि हुथ्यो।😭😭😢😢😔😔
@BhimNepali-pz8qd
@BhimNepali-pz8qd 2 ай бұрын
सारै खुसी लाग्यो अब बा आमालाई साथ दिनु होला❤
@rokkyrenss9389
@rokkyrenss9389 4 жыл бұрын
ढिलै भए पनि घर सम्झेर आउँदा जे होस् राम्रै हो आमा बुवा को मुहारमा खुसी देख्दा मलाई साह्रै खुशी लागेको छ धन्यवाद
@chandrabahadursen2500
@chandrabahadursen2500 4 жыл бұрын
कति खुशी को खबर है धेरै धेरै बधाई छ सम्मान छ
@tamilalsunar9046
@tamilalsunar9046 3 жыл бұрын
@tamilalsunar9046
@tamilalsunar9046 3 жыл бұрын
@ramitpandey6522
@ramitpandey6522 3 жыл бұрын
Good
@Aaradhythapa6501
@Aaradhythapa6501 3 жыл бұрын
@@tamilalsunar9046 p
@Sammythokartmg
@Sammythokartmg 6 ай бұрын
​@@tamilalsunar9046am ko ko ko of 12:42
@bhanukdulal1984
@bhanukdulal1984 Жыл бұрын
धेरै खुशीको कुरा ,स्वागत छ बाबू छोरीलाइ आफ्नो घर नेपालमा ।बुबा आमा र सबैलाइ नमन !
@kajimanbk194
@kajimanbk194 Жыл бұрын
❤❤
@purushotamadhikari3707
@purushotamadhikari3707 11 ай бұрын
​@@kajimanbk194and L
@RamailoEntertaiment
@RamailoEntertaiment 3 жыл бұрын
सारै खुसी लाग्यो आमा मुस्कुराइरहेकी छिन उता बाट बुवा मनमनै खुसीले तल्लिन भएका छन । आफ्ना आमाबुवालाई सन्तान जति प्यारो को लाग्ला र अनि सन्तानलाई आफ्ना आमाबुवा जति 😪❤️❤️ उन्नति प्रगती गर्दौ जानुहोस दाइ तपाइको जिन्दगीभर राम्रो होस शुभकामना ।
@lilbasnet5112
@lilbasnet5112 3 жыл бұрын
हाम्रो दाङ बासी घरमा फर्केर अाउनु भएकोमा सलाम छ ।
@eddyeddy6077
@eddyeddy6077 4 жыл бұрын
म पनि तुल्सिपुरकै हो जेहोस राम्रो लाग्यो ।
@roshanfarsawalithakuri6213
@roshanfarsawalithakuri6213 3 жыл бұрын
बगेकाे खाेला २८बर्ष पछी फर्कन सक्छ भन्ने उखान लाई सत्य बनाएछन।बधाई छ जय हाेस ती अामाबुवालाइ
@ravishree1099
@ravishree1099 4 жыл бұрын
हाम्रो ठूलो बुवा पनि 53 बर्श पछि पोहोर साल घर मा आउनु भको हो सम्पती को लागि अहिले फेरि मुम्बै मा जानू भको छ गको देखि अत्तो पत्तो छैन 😥😥
@aneelaneel7413
@aneelaneel7413 4 жыл бұрын
🙅
@sabitapanday9041
@sabitapanday9041 4 жыл бұрын
धेरै खुसि लागेको छ नि बाबा आमा दाजु भाइ सबैजनालाइ
@dibastigela3119
@dibastigela3119 4 жыл бұрын
आमा बुबाको माया के हो आफू बुबा बनेर मात्रै थाहा पायो
@thevoiceofnepal6517
@thevoiceofnepal6517 4 жыл бұрын
एकदम सई हो दाई
@kamal.babu.6423
@kamal.babu.6423 3 жыл бұрын
Good.
@jungabhadhurtamang7624
@jungabhadhurtamang7624 2 жыл бұрын
@@thevoiceofnepal6517 no
@samarthyafoundation6421
@samarthyafoundation6421 2 жыл бұрын
Ekdam nai ramro....Manis lai ghar chhorne, ......paristhiti ...le garda... Yo badhyata tulyauna pugdo rahexa, ra yo eti laamo 28 barsa ko samay, aafnu thhau Dekhi tada, janma dine aamma...bua ...bata...tada ....kaslai po basna Mann laagxa hola,...Tara pani..etro....barsa paxi aafnu ghar farkanu nai......sabbai vanda thulo kuro ho....ra yo sabbai....paristhiti ...le...janmayeka...daag haru hoon...... Dhanya... Hau 'chhoro timi' aafnu buba, aama, daju, vai, kaka, kaki, mama maizu, ista... mitra Dekhi samasta pariwar lai barso paxi vetna...aaunu... Ko nimti. DHANYA HAU CHHORO TIMI
@RamGopal-sw6nn
@RamGopal-sw6nn 4 жыл бұрын
जे होस सबै छोरा छोरिलाई पढाइ छ राम्रो
@ghartitb6470
@ghartitb6470 2 жыл бұрын
एस्तो कथा धेरै छ नेपालीको धेरै नेपाली फर्केका छैनन नेपाली
@bestboys6186
@bestboys6186 4 жыл бұрын
यो खुशी को खबर परिवार मा👌
@kamalkumarkhatri6228
@kamalkumarkhatri6228 4 жыл бұрын
खुशीयाली लागयो
@arjunnepali8924
@arjunnepali8924 4 жыл бұрын
V
@bestboys6186
@bestboys6186 4 жыл бұрын
@@arjunnepali8924 what a v?????
@anugurung3100
@anugurung3100 4 жыл бұрын
बदाई छ बुबा अामालाई
@xopanatimro7468
@xopanatimro7468 4 жыл бұрын
हराए को छिरा छोरी डिलै भए पनि बुबा आमा सम्झेर फर्किनु होला ।🙏🙏
@gopaljungbista8960
@gopaljungbista8960 3 жыл бұрын
हो साचिकै अब म पनि फर्किनु पर्यो खै मलाई त कसैले चिन्दैन होला म आयको धेरै भो
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
Miss malai pani subscribe gari dinu hi tapaikoma gareko xu
@bijaylimbu6342
@bijaylimbu6342 3 жыл бұрын
. .
@gyanudangol9999
@gyanudangol9999 3 жыл бұрын
I also happy
@dhanrai5180
@dhanrai5180 2 ай бұрын
धेरै खुसीको क्षण, रमाईलो दृश्यहरु 💐💓
@subasbomjanentertainment7580
@subasbomjanentertainment7580 4 жыл бұрын
जे होस सानू हुदा गएको छोरो बुढेसकालमा सम्झेर फर्केकोमा खुसी लग्यो ,,,,अब देखि ,,,,,खुसी सङ रहनु है
@user-vc4gz1kx3k
@user-vc4gz1kx3k 23 күн бұрын
बुबा आमाको मायाले आको भऐ त राम्रो हो तर कोहि कोहि त आफनो अङस को लागि पनि आउँछन्
@harkeshbahadurbist30
@harkeshbahadurbist30 4 жыл бұрын
आखिर जहाँ गयनि जता गयनि कर्म थलो जहाँ भयनि आफ्नो जन्म भुमी र आफ्नो नेपाल को माटो कहिलै बिर्सन हुन्!!! हामी नेपालीले जहाँ भयपनि नेपाली भयरनै बाँच्न पर्छ !!
@mankumarinepali8312
@mankumarinepali8312 4 жыл бұрын
सारै खुसि कुराे हाे घर सम्झिनु भनेकाे डिलाे भए पनि अामा बाबा कति खुसि
@user-bg1cy2ej7w
@user-bg1cy2ej7w 3 жыл бұрын
अरु बेला जे भए पनि अब देखि यो परिवार म धेरै खुखी दिओस भगवान ए ♥️♥️♥️
@tikabudha4673
@tikabudha4673 4 жыл бұрын
आमा बुवा को खुशी देखेर मन छोयो
@krishnagm2528
@krishnagm2528 4 жыл бұрын
दशै काे सुभ कामना घर अानु भयछ बिदेस बसेकाे मा साेदेस अाउनु भयच खाेजदै शुभ कामना
@gamgurung7415
@gamgurung7415 3 жыл бұрын
ढिलो आयो कडा आय‍‍‍‍ो अब सबै परिवार लिएर आउनु परयो आफ्नो घर ठाँउ बिर्सिनु भएननि
@wisdom6765
@wisdom6765 5 ай бұрын
खुशी यती लाग्यो सिमा नै रहेना। लामो समय पछी नेपाल आउॅंनु भएछ तपाई हरु लाई भन्दा हामी लाई अती खुशी लाग्यो। छोरी पनी राम्री हुनुहुदो रहेछ। म पनी single छु जापान मा दिनु छोरी मलाई राजकुमारी वनाएर राखुला 😊😊😊😊😊
@debaanjlianjli9050
@debaanjlianjli9050 4 жыл бұрын
निस्टुरी छोरा अब आफ्नो उमेर बाबा आमाको अब्स्था मा पुगेसी अहिलेत छोरा छोरिले पनि रिकोइस गरेर पनि फर्केको होला है बिचरा आमा बाबाको मन न हो तर आज खुसी हुनु भयो एहिनै खुसी को कुरो भयो तर जो जतिपनि बिदेसिनु भाकोछ बाबा आमा को मन रुवाएर लापत्ता नहुनु होला
@baktibostola5654
@baktibostola5654 4 жыл бұрын
सारै राम्रो कुराहो घर अाउनुहोला
@Rime376
@Rime376 4 жыл бұрын
सबैको बाध्यता हो केटा हो म पनि नेपाल छोडेको १४ बर्ष भैसक्यो गुजरात इन्डियामा छु पहिले धेरै दुख गरे हिजोआज सानोतिनो ब्यबसाय गरेर बस्छु नेपालमा गर्ने ठाउँ केही छैन नेपाल फर्केर मंहगाइ सँग लड्न सकिदैन तर जुनसुकै ठाउँमा गए बसे पनि सबैभन्दा ठूलो कुरा पैसा हो पैसा कमाउनु र जमाउनु चाहिँ जान्नुपर्छ
@gcofficel
@gcofficel 4 жыл бұрын
कुन ठाउमा होनि गुझरात म पनि तेह हो राजा
@SubashRai-mb5dc
@SubashRai-mb5dc Ай бұрын
india ko gulam nepala bikas gur
@khemkuwor7308
@khemkuwor7308 3 жыл бұрын
धेरै राम्रो
@laxmanneupane1239
@laxmanneupane1239 2 жыл бұрын
म पनि १४ बर्ष मा भारत आको हो
@karnaadhikari1541
@karnaadhikari1541 4 жыл бұрын
आफ्नो सन्तान को माया कस्लाइ हुन्न र यसरी भेट् हुँदा त कति खुसी हुनु भयो होला
@sabitalamicchane3997
@sabitalamicchane3997 3 жыл бұрын
आमा बुबा गाउँ घर भनी फर्कनु भयछ। खुसी लाग्यो
@ombahadurgharti.5228
@ombahadurgharti.5228 3 жыл бұрын
यत्तिका बर्ष सम्म हरायतापनि आज पुन: मिलन भएकोछ।सदाको मिलन होस।आमा बुवाले जन्मायर कति दुख गरेर हुर्कायको छोराले यसरि यत्ति लामो समय सम्म चटक्कै भुल्न कसरि सकेहोलान?तर उनि छोरालाइ पाउँदा बुवा,आमा अनि परिवारमा खुशिको सिमा नै रहेन।
@sobinsonrana671
@sobinsonrana671 4 жыл бұрын
ढिलै सम्झे पनि 4 बेटाबेटी भएपछी भएपनी घर आयो बाबुआमा भेट्न, धेरै राम्रो खुसिको कुरा हो अब सबै परिवार लिएर घर फर्कनु
@himalmayalu780
@himalmayalu780 4 жыл бұрын
हाम्रो dai पनि ६वर्ष पछि आयो यो दसैंमा
@indirasharma4077
@indirasharma4077 4 жыл бұрын
Hai badhai chha
@alinamagaralinamagar3099
@alinamagaralinamagar3099 4 жыл бұрын
Wow यो भन्दा थुलो खुशी के होला
@omum7466
@omum7466 4 жыл бұрын
Derai khusiko kura ho🇳🇵🇳🇵🇳🇵🇳🇵☝️☝️☝️👍🏻👍🏻👍🏻
@NimeKami-hh4yv
@NimeKami-hh4yv 5 ай бұрын
खुसीलागोआफ्नोशाररीकबूबाआमाभेयदातेशैगरिहामरोशर्गकोपितामातापरमेशरपनिहुनूहून्छशिउनमाभेतजानूहोशरअनटजिबनपाउनुहोश धन्याबाद म निम बिक मलिसा
@birbdkusumya6404
@birbdkusumya6404 4 жыл бұрын
अहा कति खुसी है
@bibek.yonzan.tamang
@bibek.yonzan.tamang 4 жыл бұрын
यो मुला छोरा होइन येस्तो पनि छोरा हुन्छ त सबै को माया मार्ने।।।
@sangitasalua385
@sangitasalua385 3 жыл бұрын
Tei ta mero dai pani Harako Aaja 30 barsa jati vayo sarai nisthuri raixa
@bibek.yonzan.tamang
@bibek.yonzan.tamang 3 жыл бұрын
@@sangitasalua385 Ea Kata Janu Vako Thiyo
@sangitasalua385
@sangitasalua385 3 жыл бұрын
@@bibek.yonzan.tamang mero dai India gako re ma sayed janmeko thye hola Vakhar Aile samma patta lageko xaina
@sangitasalua385
@sangitasalua385 3 жыл бұрын
Malai ta mero dai Kasto xa tyo pani thaha xaina but aama harsal dashaima royeko dekhda aama Ko maya lagxa ra tyo dai ko mathi ris uthxa
@sangitasalua385
@sangitasalua385 3 жыл бұрын
Malai ta mero dai Kasto xa tyo pani thaha xaina but aama harsal dashaima royeko dekhda aama Ko maya lagxa ra tyo dai ko mathi ris uthxa
@khushalsinghkoranga1701
@khushalsinghkoranga1701 3 жыл бұрын
बरसो पहले खोया बेटा बुढापे में वापस आ कर मिल जाय ,ये खुशी इस बुढापे में इन लोगो के लिए औलौकिक खुशी होगी |
@naranshrestha5218
@naranshrestha5218 4 жыл бұрын
अनि 28 बर्षा सम्मानी बुवा ममि सङ्गा सम्पर्क नगरी बस्ने पनि छोरा हुन्छ !माया भएको भए फोन चिट्ठी हुन्थ्यो नि ! यो अहिले चै केही स्वार्थ ले आएको वा फर्केको हो ! होसियार हुनु जरुरी छ !है फुल परिवार !
@mr.khadkamin480
@mr.khadkamin480 3 жыл бұрын
Yo video herda sarai khushi lagyo
@user-mm2ii8xh9x
@user-mm2ii8xh9x 6 ай бұрын
धेरै सस्कारि छोरी बाबाको🙏💞💞💞💞💞
@laxmighimire9552
@laxmighimire9552 2 жыл бұрын
हजुर आमाको र नातिनी को अनुहार मिल्दो रहेछ
@thelordmedia5269
@thelordmedia5269 3 жыл бұрын
आमाबुबाको आशा ❤️
@ambika3028
@ambika3028 4 жыл бұрын
Wow याे भन्दा ठुलाे खुसि के हाेर 🙏🙏🙏🙏🙏
@meghnathbhusalbhusal3540
@meghnathbhusalbhusal3540 3 жыл бұрын
आमा बुबा को खुसी देख्दा धेरै खुसी लायो
@dipendrakoirala4235
@dipendrakoirala4235 4 жыл бұрын
मलाइ धेरै खुसी लागो आमा बुवा देख्दा
@laxmishahbam669
@laxmishahbam669 4 ай бұрын
मानव जीवन यहीँ हो हजुर🙏
@dhurbasen5048
@dhurbasen5048 4 жыл бұрын
Wow धेरै राम्राे
@monicanagarkoti2577
@monicanagarkoti2577 3 жыл бұрын
म मेरो बाउ लाई एक साल मा भेट्न नपाउदा छटपटाउथे। म हर साल नेपाल पुग्थे, लाखौ खर्च टिकेट किनेर भा नि।यो मान्छे यत्रो साल आमा बाउ बिर्सेर कसरी सक्यो बस्न? अचम्म के। अहिले काबाट याद आएछ फाताह मुन्छे। हाल मेरो बुवा स्वर्गवास हुनु भो मलाइ नेपाल नै खल्लो लाग्छ बाउ बिना को देश्😭😭😭😭😭
@shyamlamatheengh8953
@shyamlamatheengh8953 6 ай бұрын
स्वागतम्।👏👏👏
@prasantkc7202
@prasantkc7202 2 жыл бұрын
धन्यवाद सम्पुर्णमा यो भिडियो हेरेर लाईक कमेन्ट गरिदिनु भएकोमा,,
@d.p.bhandari2544
@d.p.bhandari2544 4 жыл бұрын
मलाई पनि यो सबै सुनेर खुसी लाग्यो
@preetsankhyan5750
@preetsankhyan5750 3 жыл бұрын
आहा तपाई हरू को मिलन ले हाम्लाई पो रूलायो '
@bhanuchettri1813
@bhanuchettri1813 4 жыл бұрын
Kati khusi lagyo aakha rasayo merota love from India
@birendrakawar5471
@birendrakawar5471 4 жыл бұрын
धेरै राम्रो छोरि पनि कति राम्री अबह नेपाल मे बसनु
@TakaBattrai
@TakaBattrai 3 ай бұрын
राम्रो
@rajendrashrestha4905
@rajendrashrestha4905 4 жыл бұрын
खबर त खुसीकै हो तर बाबा आमालाई सारै रुवाएछ ।
@rachanakhati1823
@rachanakhati1823 3 ай бұрын
Baba amako maya santanma kati khusi chha muharma.
@vissharma7299
@vissharma7299 4 жыл бұрын
बुबा छोरा हराय पो भेटनुु लुकेर बसेको छोरा लाई भेटन.असम्भव हुन्छ है
@rajkumarkhatri3863
@rajkumarkhatri3863 3 жыл бұрын
good
@sushilagiri9507
@sushilagiri9507 4 жыл бұрын
Yesto khusiko vedio Pani herna paieyo.thanku very much.
@amarsinghbudha7813
@amarsinghbudha7813 3 жыл бұрын
Bichara aafno matri bhoomi kati pyaro hunxa bhanne tyo natini lai pani mahasus bhayo ! Ati ramro video
@mohansinghdhami2588
@mohansinghdhami2588 4 жыл бұрын
तपाइ धेरै धन्य हुनुहुन्छ बाजे हजुरको हराएको छोरा यतिधेरै ब्रसपछि घर फर्केर आयो....
@belbel3196
@belbel3196 4 жыл бұрын
Badia badia Kya bat hey dherai ramro xa
@meenathapamagar5480
@meenathapamagar5480 4 жыл бұрын
परिवार त खुसि भय राम्राे
@simahirachan9248
@simahirachan9248 4 жыл бұрын
Thanks u remember. For Papa Mama.
@paremlimbu6143
@paremlimbu6143 4 жыл бұрын
Katii dukha ko khabar matarai hernu sunnu ho kahile kahi ta Khushi ko kha... Sarai ramro aama buwa ko man kasto Khushi...
@puran9787
@puran9787 3 жыл бұрын
म पनि तियुणी देखी को हो बुआ आनू भाए छ तर मेले तपाई को video लाई शेर गरी रहेको छु👍👍🙏🙏🙏
@somgurung3326
@somgurung3326 4 жыл бұрын
आमा बाबा भनेकै माया हो
@dolrajparajuli3439
@dolrajparajuli3439 4 жыл бұрын
दशैले कति खुशी ल्यायो शुभकामना
@RamBabu-pj6bs
@RamBabu-pj6bs 4 жыл бұрын
Mero saraI man khusi vayo baba mom katti khusi hunuvaxa hola
@badalroka2505
@badalroka2505 4 жыл бұрын
Wowo damii
@binadallakoti5989
@binadallakoti5989 4 жыл бұрын
Aha kati ramilo ho
@binodthapa4505
@binodthapa4505 4 жыл бұрын
मेरो दाइ पनि हराएको २० बर्ष भयो ।आउनु हुन्छ कि भन्ने आश लाग्ने ...
@DariDeepak
@DariDeepak 3 жыл бұрын
मजबूर भएर होला नि यत्रो साल बसेको एक्लै अहिले फर्केर आउनु भयो राम्रो भयो ✌️✌️
@durga3080
@durga3080 Жыл бұрын
धेरै खुशी काे कुरा
@locklock2706
@locklock2706 4 жыл бұрын
Yaha haruko khusi dekhda malai pani sarai ni kusi lagyo.
@manukakhatri863
@manukakhatri863 4 жыл бұрын
Sarai khusi lagyo
@palpaltv2142
@palpaltv2142 4 жыл бұрын
Good News
@user-ic1bk1es7n
@user-ic1bk1es7n 4 жыл бұрын
मत्लबी छोरा बुबा आमा याद आएना होला धन सम्पत्ति कमाए दिना न सकेनी माया चै न मार्नु
@pabitrachambling3852
@pabitrachambling3852 4 жыл бұрын
अत्ती राम्रो
@arjunbirahi2362
@arjunbirahi2362 2 жыл бұрын
सहि सुजाब
@gyabaktamangtaratamang469
@gyabaktamangtaratamang469 3 жыл бұрын
Wow ati khusi lagyo
@RajKumar-ze7wl
@RajKumar-ze7wl 4 жыл бұрын
Wow naic
@surajpariyarsurajpariyar2030
@surajpariyarsurajpariyar2030 4 жыл бұрын
Dhari ramro kura
@tulsikhatri8241
@tulsikhatri8241 4 жыл бұрын
अाफनो छोरा अाफनो परानहो हराउदा दुखलागो ठिक हो छोरा भेटिदा खुशिले अरुको परान खायर खुसि मनाउने मनछे काहा शमब को पाप गरि रहेछ थहा छैन
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 жыл бұрын
हरायको छोरा 28 बर्ष नेपाल फर्कनु निकै राम्रो खुसी आमा बुवा लाई भयो
@ramsing6441
@ramsing6441 4 жыл бұрын
So good
Me: Don't cross there's cars coming
00:16
LOL
Рет қаралды 14 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 84 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 14 МЛН
Не трогайте эту ВОЛОСАТУЮ ШТУКУ! 😱
0:24
Взрывная История
Рет қаралды 5 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
0:25
Watch Me
Рет қаралды 53 МЛН