हरि ढकालले लिए ओलीको सातो: संसदमा खैलाबैला - बेचन झा पक्राउ परेपछि ठुला माछा जोगाउन सरकार ढाल्लियो

  Рет қаралды 146,493

Onlinetv Nepal

Onlinetv Nepal

14 күн бұрын

#Rabilamichhane#KpSharma#OliPrachand
Guest : Hari Dhakal, KP Sharma Oli
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 324
@devirijal7227
@devirijal7227 13 күн бұрын
प्रचण्ड र रबिले कुनै हालतमा पनि भषटचारि लाइ छोडनु हुन्न हामी जनता साथमा छाै
@birswr4905
@birswr4905 13 күн бұрын
केपि,शेरे नै रहेछ भ्रस्टाचारको मुख्य नाइके तेस्का बाजे😢
@jayachaudhary6802
@jayachaudhary6802 13 күн бұрын
100% aba taha lagayen bhane desh ukerain jastai huncha
@ArjunSunar-lw5xj
@ArjunSunar-lw5xj 13 күн бұрын
भ्रष्टाचार लाई कुनै पनि हाल्त मा छोडनु हुदैन प्रचण्ड जि र रबि जि
@user-iw2qy1xu1h
@user-iw2qy1xu1h 13 күн бұрын
अब प्रचण्ड र रबिले भ्रष्टाचारीलाई जेल हाल्नु पर्छ अनि बल्ल सारा नेपालिले मान्छ यिनिलाइ
@sitaneupane3970
@sitaneupane3970 13 күн бұрын
केपि सेरे नै भ्रष्टचारमा नाइके पो रहेछन्
@rajanluitel3257
@rajanluitel3257 13 күн бұрын
शेर ब देउवा, केपि अाेलि र माकुने जस्ता भ्रष्टहरुकाे मृत्युको दिन नेपाली जनताकालागि धेरै भन्दा धेरै खुसिकाे दिन हुन्छ। हामि तेहि दिनकाे प्रतिक्षामा छाै ।
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 8 күн бұрын
Kati ghrinita bhaye woli and Deuba.65 Jana trishulima neta haru sadan ma.
@user-vw8lo6bg6g
@user-vw8lo6bg6g 13 күн бұрын
सैनिक शासन अबको बिकलप हो ॥जय नेपाल❤❤❤❤
@Nature-circle12329
@Nature-circle12329 13 күн бұрын
Sinik ma Pani ta tahii vanda haru ko caura xan anii kasrii samalaxa 😅😂
@eeaitasingtamang5357
@eeaitasingtamang5357 13 күн бұрын
सही हो चोरहरुलाई जति भने पनि हुदैन ठोक्नु पर्छ चोरहरुले
@subarnasuyog6375
@subarnasuyog6375 13 күн бұрын
महाकाली बेचुवाहरु मिलेपछि अब के बेच्ने हो?
@SapanaaRawat
@SapanaaRawat 13 күн бұрын
जनता को बिच मा आउनुस बहुमत दिने छ्न यो सरकार ले काम गरेको छ
@subashrana5319
@subashrana5319 13 күн бұрын
सहि कुरा हो के कारण ले सरकार ढालेउ जबाफ दिनै परछ जनताले मागेको त होइन सरकार को राजिनामा यी दुई जनाको सोवार्थ को लागि जनताले सरकार नै फेर्दिनु पर्ने
@ramshyam7367
@ramshyam7367 13 күн бұрын
Sahi kura Hari Dhakal sir 🙏
@kumarnepali6839
@kumarnepali6839 13 күн бұрын
सहि भन्नू भो हरि जि काङ्ग्रेस र एमालेको पारा नै यहि हो।फाइल खोल्दा सरकार ढाालियाे।यो केपि र शेरे ढल्नि कहिले होला।
@damodardhodari3296
@damodardhodari3296 13 күн бұрын
शुक्रबार बेचनझा पक्राउपर्नू सनिबार राती एमाले अध्यक्ष र काङ्ग्रेसका सभापतीले हातमिलाए कुराबुझ्न सजिलाेछ किनरेछ
@DipsonMagar-wk1xg
@DipsonMagar-wk1xg 13 күн бұрын
sai vanai hari sir❤️😘🔔🇳🇵
@user-it6vh2bj3l
@user-it6vh2bj3l 12 күн бұрын
जे जति भ्रष्टाचार भाकाे छ ठुलाे पाटी काे कार्यकाल मा भाकाे छन जनता ले याे कुरा स्पष्ट बुझ्न जरुरी छ । उनिहरु लाई अझै साथ दिनु अझै भ्रष्टाचार गर भनेर सपाेट गर्नु मात्रै हाे अाफ्नाे खुट्टा मा अाफै बन्चराे हान्नु हाे त्यसै ले मेराे पाटी तेराे पाटी हाेईन राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भन्न चाहिँ सक्नु पर्छ ।
@Half_Nomad
@Half_Nomad 13 күн бұрын
काल ले त यी जाठाहरुलाई लादैन अब यी मुलाहरु लाइ जनताले जहा भेट्यो त्यहि ठोक्नु पर्छ।
@ledtvbanaunethaubutwal7367
@ledtvbanaunethaubutwal7367 13 күн бұрын
सहि हो सारै चित्त बुझ्यो
@krishnabhujel6056
@krishnabhujel6056 13 күн бұрын
Jay ghanti 🎉🎉🎉🎉
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w 13 күн бұрын
100% rights
@kamaldhakal579
@kamaldhakal579 13 күн бұрын
अब झन बलियो बनेर चल्नुस प्रचण्ड र रबि पद को लोभमा कुनै बार्गेनिङ नहोस तपाईहरुको साथमा जनता छन
@ratnashrestha6754
@ratnashrestha6754 13 күн бұрын
केपी ओली मुर्दाबाद हार्दिक श्रद्धाञ्जली सेरे मुर्दाबाद हार्दिक
@biradhikari5466
@biradhikari5466 13 күн бұрын
गितकार पशुपति शर्मा जि ले गायको गितनै काफीछ होइनर हजुर।
@ankitvlogs3119
@ankitvlogs3119 13 күн бұрын
हरि डकाल ❤️❤️❤️🤘
@chakgurung3175
@chakgurung3175 13 күн бұрын
सहि कुरा
@HappyBambooForest-fn7nv
@HappyBambooForest-fn7nv 13 күн бұрын
Good hari Dhakal jiu
@tikendr2162
@tikendr2162 13 күн бұрын
जब सम्म भ्रष्ट्र नेता हरु लाई टुडि खेलमा झुन्डाए नमारे सम्म देस बन्दैन हामी ले नबुझ्या होर ? यदि ई नेताले देश बनाउने भए 10 बर्ष अधि नै देश बनि सक्ने थियो मोहदय ?
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt 13 күн бұрын
Good
@dambahadur1976
@dambahadur1976 13 күн бұрын
जबाफ दे केपि सेरे लाजमर्दो भ्रष्टहरु जगाउन सरकार किन धाल्छस
@chakgurung3175
@chakgurung3175 13 күн бұрын
Hari jii you are absolutely right sir
@baburamlamichhane3129
@baburamlamichhane3129 13 күн бұрын
हरि जि सहि कुरो गर्नु भएको छ गुड र राजन दाहाल गुड 🇳🇵
@AdhuroSapana-jo5gm
@AdhuroSapana-jo5gm 13 күн бұрын
Good point
@user-ns4cj5ez1m
@user-ns4cj5ez1m 13 күн бұрын
अनैतिक व्यक्तिहरुले नैतिकता को प्रश्न गर्नु त लज्जास्पद मात्र हो l
@deeptamang1198
@deeptamang1198 13 күн бұрын
सहि सहि राजन दाहल सर र हरि माननीय ज्यु🌱🙏🙏🌺🌺
@sadhuramshrestha8158
@sadhuramshrestha8158 13 күн бұрын
सबै खाेलाखाेल हुनुपर्छ अब जन्ताले बुजनैपर्छ चिनै पर्छ
@user-hm9dw6rl1z
@user-hm9dw6rl1z 13 күн бұрын
Good ❤🎉Sahi kura ❤🎉 jay rabi ❤🎉 jay balen ❤🎉
@sameershrestha7197
@sameershrestha7197 13 күн бұрын
जय घण्टी 🔔🔔🔔🔔
@rajeshpoudel6085
@rajeshpoudel6085 13 күн бұрын
यसपटक कम्तिमा एकपटक सइ्घ र प्रदेशमा ठुला भनिएका तीन पार्टीलाई भोट नदिने प्रण गरौं, देश बन्छ नत्र त्यस्तै हो ।
@shambhuprasaddhital613
@shambhuprasaddhital613 13 күн бұрын
लुट कान्छा लुट ! यहि देशमा छ छुट !!
@hastagurung1650
@hastagurung1650 13 күн бұрын
भ्रष्टचार गर्ने र लुकाउने दुबै एकै भ्रष्टचारीहोइन र ? यो कुरा बुझ्नु आबश्यक छ।
@krishnashrestha8180
@krishnashrestha8180 5 сағат бұрын
You are right
@AmritPun-wq1ci
@AmritPun-wq1ci 4 күн бұрын
हरि सर काे कुरा सहि छ सरकार खालि आफ्नो मानिस जाेगाउनकाे लागि मात्र सरकार बनेकाे हाे जनताकाे काम गरन लागि हाेईन अहिले खालि ताजाे माजाे काे लागि हाे आफ्नो मानिस चाेखाे बनाउनकाे लागि हाे
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 13 күн бұрын
very good
@DhanDhan-ml5uo
@DhanDhan-ml5uo 12 күн бұрын
Jay Rabi 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@LaxmiKhadka-je9py
@LaxmiKhadka-je9py 13 күн бұрын
कुनै हालत मा पनि छोड्नु हुन राम्राे काम गर्न लागेकी खुटा तानी
@khagendracharipokharel9054
@khagendracharipokharel9054 13 күн бұрын
ओली संग जवाफ छ . यस्तो पनि राजनीती गर्न मिल्छी
@sadhuramshrestha8158
@sadhuramshrestha8158 13 күн бұрын
यति अाराेप अायपनि सुनेरबस्नि बादे भयाे ठुलालाई
@KaluramChaudhary-dx7ok
@KaluramChaudhary-dx7ok Күн бұрын
Sahi kura right hari
@bhairabgelal4180
@bhairabgelal4180 13 күн бұрын
लाछी नेताहरुकाे कुकर्मकाे साक्षी बनेर मुक दर्शक बनेका जनता , के उपनाम दिउ , अमुक ब्यापारीचाही काे हाे नामै भन्न डरलाग्दो ।
@khadkasuresh966
@khadkasuresh966 5 күн бұрын
100% right
@AnnoyedCamera-tx6nj
@AnnoyedCamera-tx6nj 13 күн бұрын
4 मैना सरकार फेर्बदल कुन नैतिकता मा पर्छ
@chijbahaduradhikari6011
@chijbahaduradhikari6011 12 күн бұрын
कुरा त ठिक लाग्यो है ।
@ShivalalBhurtel
@ShivalalBhurtel 13 күн бұрын
Ati.ramro
@tektamang1817
@tektamang1817 13 күн бұрын
❤❤❤❤❤❤❤sss100
@LalSingh-vj5cy
@LalSingh-vj5cy 9 күн бұрын
देशका घातक अपराधिहरुलाई जोगाउन सरकार ढालेका हरुले अब बन्ने सरकारको आकार बिचित्र प्रकारको हुनेमा आम जनता ढुक्क छन ।
@bibekacharya4448
@bibekacharya4448 13 күн бұрын
प्रचण्डज्यू हिरो बन्ने राम्रो मौका छ नगुमाउन अनुरोध गर्दछु।
@chhatrapandey4985
@chhatrapandey4985 13 күн бұрын
बा को दादागिरी समाप्त।
@user-ky7rx5oo1i
@user-ky7rx5oo1i 13 күн бұрын
जति होइन उफ्रो भातमारा हो अब केपी ओली र देउवाले तिमीहरूलाई नै जेल को छ।
@resists9375
@resists9375 13 күн бұрын
You the animal bro dumb your mind
@SirjanaSunar-h5n
@SirjanaSunar-h5n Күн бұрын
Good luck Rabi sir 🔔🔔🔔
@JhashendraPun
@JhashendraPun 13 күн бұрын
Thank you so mutch Lal salam
@apekshyaghimire3945
@apekshyaghimire3945 13 күн бұрын
Right kura Hari sir🙏🙏🙏
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt 13 күн бұрын
Sahi
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 13 күн бұрын
बिस्वाका सबै भन्दा ठुला माछा नदि समुद्र सागर माहा सागर पानी बिनाका होइल माछा नेपालमा पाइने रहेछन त्यो पनि सधै झगडा गरि रहने माछा नेपालमा पाइन्छन र बिदेशी लाई आउहान गर्दछन नेपाली जनताहरु कि कोही कस‌ैलाइ चाहीयेको भये कस्ता माछा चाहीन्छन ठुला साना जस्तो पनि माछ पाइन्छन छिटो भन्दा छिटो शस्तोमा पाइन्छन बरु नेपाली जनताले घाटो खायेर भये पनि धेरै माछा बिक्रीमाछन चाहीने बिदेशीले फ्रीमा पनि उपल्बदछन अती छन अत्तेचारै गरेकाछन जनतालाइ धेरै सतायेकाछन पाल्यो ठुला माछा बनायो। तर अहिले फाइदा भन्दा पनि बेफाइदा गरेकाछन जनता तनाबमाछन अली घटाइ दिन होला भनी जनताको आउहानछ नेपाली जनता पिमार्का पुकाइ दिनुहोला बिदेसी देसहरुलाइ घटी बडी आउहानछ
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 13 күн бұрын
हरि ढकाल सर लाई मुरी मुरी शुभकामना छ हजुर लाई हजुरल्ले १००% सहि भनु भाछ इनर्ल्ले जबाफ दिदैनन यो १००% लेखेर राखनु होला माननीय जिउ हरुले जय दस जय घण्टी जय रबि दाई❤❤❤❤❤
@thapapurnabahadur3344
@thapapurnabahadur3344 13 күн бұрын
100% RIGHTS
@babulalshrestha7108
@babulalshrestha7108 13 күн бұрын
अब पनि vot मग्न amaie rakangresh गाउँमा naunu
@lokgurung7325
@lokgurung7325 13 күн бұрын
Jai Rabi RSP
@KrishnamayaMagar-sz7xy
@KrishnamayaMagar-sz7xy 9 күн бұрын
Very good
@godsigma642
@godsigma642 13 күн бұрын
Good job
@thalbdroli9493
@thalbdroli9493 13 күн бұрын
यी युवा नेताहरुको कुरा के सुन्लान र देश बेची खाना पल्केका बुढा नेताहरुले।
@dipakrai414
@dipakrai414 13 күн бұрын
रबि को तिमले राम्रो कुरा गरेको छ भोलि इ दुइ पातिको जनता सङाग बिसुवस घत्ने धेरेइ सम्भवन रहेको छ
@surajkc4791
@surajkc4791 13 күн бұрын
Wow good hari mitra
@SuminaShrestha-b5w
@SuminaShrestha-b5w 11 күн бұрын
Right sir
@podverse69
@podverse69 13 күн бұрын
Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai 💖❤️❤️❤️
@bramandabramaha
@bramandabramaha 13 күн бұрын
देशमा आज सम्म का भ्रष्टाचार को छानबिन गर्न 46 साल यता सत्तामा बसेका दल लाई सत्ता बाहिर राख्ने जनमत जनता ले नदिउनजेल देश यिनै भ्रष्ट को खेलमैदान अस्थिर सरकार चलिरहन्छ
@sarojlama8678
@sarojlama8678 13 күн бұрын
Sahi kura uthaunu vo manniya jyu haru le👍👍
@krishnarai6194
@krishnarai6194 11 күн бұрын
शेर बाहादुर देउवा 5 पटक प्रधानमन्त्री भएर देशलाई के के बिकाश भयो र जनताले कर भारि बोकेर अब के के पाउने हो जनताले
@birukc4726
@birukc4726 13 күн бұрын
यो ३२ ३५ वर्षमा नेपालमा धेरै राजनैतिक ठगहरूको उत्पादन भयो।
@user-mm2dc4ln4k
@user-mm2dc4ln4k 8 сағат бұрын
सही कुरो ,यथार्थ यही हो, थियो पनि
@RamKrishna-hc1un
@RamKrishna-hc1un 13 күн бұрын
अबको लदैइ भने को धर्म र अधर्म को हो प्रचण्ड प्रधानमन्त्री जु ले पुतिन ले निदर भएको ladai लदेकै हुन् ठिक tehi आज नेपाल मा हुदै छ
@user-is8gm9un9d
@user-is8gm9un9d 11 күн бұрын
जय घन्टि रबि दाई हाई हाई ❤
@kanxomha3197
@kanxomha3197 12 күн бұрын
❤😮good
@Ramachandran-mk3by
@Ramachandran-mk3by 8 күн бұрын
Sai kura Aayo kadha😊
@BalasingVishwakarma
@BalasingVishwakarma 12 күн бұрын
Right
@user-uk4op3vw1w
@user-uk4op3vw1w 13 күн бұрын
जवाफ दिने ठाउँ छ कि नायि केपिर सेरेलाइ यहि सदनबाट जवाफ दिनु पर्छ
@user-yh8ir7tc2c
@user-yh8ir7tc2c 13 күн бұрын
ठिक हाे
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 13 күн бұрын
Good luck ravi sir jaya ghanti
@user-hq7ed3dv8x
@user-hq7ed3dv8x 13 күн бұрын
सैनिक शासन लगाउन पर्छ अब
@yadavroka6247
@yadavroka6247 13 күн бұрын
you are right Hari dhakal sir
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 8 күн бұрын
भ्रष्टाचार गन पाईदैन केपी सरकार चाईदैन
@tektamang1817
@tektamang1817 13 күн бұрын
❤❤❤❤❤❤❤UA1sss100
@user-dq3oe9xe9y
@user-dq3oe9xe9y 13 күн бұрын
good
@tektamang1817
@tektamang1817 13 күн бұрын
❤❤❤❤❤❤❤sss
@user-wl1jj6xr3l
@user-wl1jj6xr3l 8 сағат бұрын
Thak kura
@kumarkoirala4565
@kumarkoirala4565 13 күн бұрын
हाइ प्रोफाइल भ्रष्टाचारी जोगाउन नै ढाले को हो त्यस मा शंकै छैन।
@khemlawati8663
@khemlawati8663 12 күн бұрын
कुनैहालत नछोडौ भ्रष्ट्रहरूलाइ
@SubasBhattarai-s35
@SubasBhattarai-s35 13 күн бұрын
कुशासनको मुख्य नाइकेहरु को को रहेछन् भनेर अब आम नागरिकले बुझ्नु पर्छ।
@wagleraghu1993
@wagleraghu1993 13 күн бұрын
अझै पनी यति बुझेरनी अबुझ नेपाली जनताहरूलाई कुन भाषामा सम्बोधन गर्ने खै
@nandaniroula6025
@nandaniroula6025 13 күн бұрын
बोल्नु भन्दा काम गरेर देखाउन हौ कति सुन्नु भासन
@ratnanepal9305
@ratnanepal9305 13 күн бұрын
राजाहरु धेरैभए भ्रष्ट्रभए अब यो ब्यावस्थाले काम गर्दैन,जनताले चुन्ने प्रतक्ष राष्ट्रपति भएमा कामहोला,नत्र देश चल्दैन।
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 52 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 17 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 23 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 52 МЛН