यात्रा - सपना श्रृंखला | Yatra - Sapana Srinkhala EP07 - Herne Katha

  Рет қаралды 493,901

Herne Katha

Herne Katha

4 жыл бұрын

महिनौंसम्म हामी कथाको खोजीमा देवेन्द्रसँगै पूर्व पश्चिम गर्यौं । एकदिन हामीलाई लाग्यो कथा त हाम्रो गाडीको डाइभर सिटमा पो बसिरहेको रहेछ ।आज सपना श्रंखलाको अन्तिम अंकमा देवेन्द्र राई आफैं कथा बनेका छन् । उनको जिन्दगीकाे कथालाई हामीले नाम दिएका छाै यात्रा ।
#SapanaSrinkhala #HerneKatha
Story of a driver's journey.
------
यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा मान्छेले आफ्ना सुन्दर सपना पुरा गर्न बटुलेका साहस र दृढताका कथाहरु समेट्छौं । सपना श्रृंखला तयार पार्न एनसेलले सघाएको छ ।
This is Sapana Srinkhala (Dream Series), the video stories produced by 'Herne Katha' that follow the dreams and aspirations of ordinary people and their struggles behind. 'Sapana Srinkhala' is supported by Ncell.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZfaq.
🚀🚀🚀 Production Team 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
🎥 Camera Assistant - Ashma Adhikari
Producer - Asha Thapa
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 945
@hernekatha
@hernekatha 4 жыл бұрын
आजको कथा हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद । कृपया सुरक्षित रहनु होला । जीवन अमूल्य छ । जिन्दगिलाई माया गर्नुहोला । हात धुनुहोला । भिडभाडमा नजानु होला । कोरोनाविरुद्धको यस लडाईमा मान्छेलाई अलिकति बल दिने सन्देश तयार पारेका छौं । यो पनि हेरेर सक्दो शेयर गरिदिनुहोला: business.facebook.com/watch/?v=1275694765959496
@shreeparsadrai7667
@shreeparsadrai7667 4 жыл бұрын
Dami xa hajur ani hajur mero gauma janu hajur
@thejourneyoflife2401
@thejourneyoflife2401 4 жыл бұрын
राम्रो लागो दिदी म जहिले पनि हेर्छु कोरिया बाट
@nirupoudel6366
@nirupoudel6366 4 жыл бұрын
Good
@forlanpun1837
@forlanpun1837 4 жыл бұрын
Yo tim ko No chahiyo karm sinkhala ma aayako school ma mero pani bachha admid garnu thiyo plz
@utsabrai9900
@utsabrai9900 4 жыл бұрын
राई दाजै लास्टै रमाईलो मान्छे रैछ ..... सायद सबै लाई नै मन पर्छ होला हौ यो मान्छे ... साह्रै रसिलो हंसिलो मान्छे 😍😍 आफ्नो मन मा दुख जे जस्तै भए नि वर पर भएको मान्छेलाई खुशी र आनन्द दिनु नै जिन्दगी हो जस्तो लाग्छ ... UAE बाट राई दाईलाई सेवा पठाको छ भन्दिनु है 😍😍😍😍
@user-kz2jz7pu2i
@user-kz2jz7pu2i 3 жыл бұрын
वाकई में नेपाली आदमी पूरी दुनिया में सबसे अलग है चाहे कैसी परिस्थिति हो वह हमेशा खुश रहता है🙏🙏🇮🇳
@utsabrai9900
@utsabrai9900 4 жыл бұрын
बिदेश मा बसेर कथा हेर्दा सुन्दा ... क - कसलाई आफ्नो प्राण भन्दा प्यारो देश नेपाल को याद आयो नि ? 😍😍😍😍😍
@rajkumarshrestha6610
@rajkumarshrestha6610 4 жыл бұрын
धेरै याद आउछ यार
@gloomyguy5815
@gloomyguy5815 4 жыл бұрын
@yashpariyar1532
@yashpariyar1532 4 жыл бұрын
24/7 Hour aafna childhood ka din haru yaad garxu. Mann ta garxa Aile nai plane samatera aao Tara jimmewari ko bodh hunxa. Hamro Praan bhanda Pani pyaaro Desh Nepal. I Love You Nepal🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️
@utsabrai9900
@utsabrai9900 4 жыл бұрын
sahi ho yar.... herne katha le aafno ghar gaun ko yad jhal jhali dilai dinxa ....
@dpkc7762
@dpkc7762 4 жыл бұрын
अाउछ नि।।
@jyotisubedi2449
@jyotisubedi2449 4 жыл бұрын
देवेन्द्र लाइ मन नपराउने मान्छे सायद मैले देखेकै छैन। उसका गफ सुनेर आनन्द लिने मान्छे टोलमा धेरै छन्। जस्तो पनि काम लाइ नाइँ म गर्दिन कहिलै भन्दैन। उसलाई तार बाट देवेन्द्र बनाउने मान्छे चन्दा दिदि ( जसको आफ्नै कथा बन्न सक्छ ) हुन्। यो कथा हेरी रहदा मलाई उनका मिलनसार घरबेटी राजकुमार बस्नेत र दुख र सुखको बेला बिना स्वार्थ उन्लाइ सहयोग गरि रहने शिव पराजुली प्रति पनि नमन।
@nareshmagar5219
@nareshmagar5219 4 жыл бұрын
अब फेरि गजेन्द्र सर को कथा 2 लेयाउनु पर्यो विद्या दिदि हजूर
@gunjanpulami6338
@gunjanpulami6338 4 жыл бұрын
Sahi ho. bidhya dd hamro kura suni dinu paryo plz
@punusha6704
@punusha6704 4 жыл бұрын
Gunjan pulami ho
@bishnupathak6806
@bishnupathak6806 4 жыл бұрын
Umm
@limbusasi9738
@limbusasi9738 4 жыл бұрын
मलाई पनि
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
गजेन्द्र सरको कथा मैलेपनि हेरेको छु सुदूरपश्चिमको दार्चुलाबाट
@user-xx2sb1bf8p
@user-xx2sb1bf8p 4 жыл бұрын
एउटा बकुलाले जति माछा ला कुर्छ म पनि नया कथा हेरन को लागि कुर्छु फेरि आज नया कथा आयौ मेरो भोक मेटिए जस्तो लायौ
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 4 жыл бұрын
एकचोटि हेरेको कथा पुन अर्को भाग हेर्न मलाई मात्र लाग्छ कि अरुलाइ नि ?
@user-ud1ez6hq4c
@user-ud1ez6hq4c 4 жыл бұрын
दिन भरीको थकाइ अनि मालिको थर्काइ अनि फलामे बेड मा सुतेर यो #👁️‍🗨️हेर्ने कथा ले दिन भरी को पीडा भुली दिन्छ अखिर दुख सबैलाई छ
@Anant1773
@Anant1773 4 жыл бұрын
जिवन्त लाग्छ हरेक इपिसोड हेर्ने कथाको पछिल्लो समय आर्को इपिसोड सपनाको कथा 😋😋😋😘😍
@appleappleee3741
@appleappleee3741 4 жыл бұрын
हामी पनि भाेलि बुढाे भए पछि यस्तै हाेला है ।बाउ हरुकाे काहानि सुनेर माया लागाे ।
@malikaonline3622
@malikaonline3622 4 жыл бұрын
हेर्ने कथा मन पराउने कति जना हुनुहुन्छ।
@tirthagurung1779
@tirthagurung1779 4 жыл бұрын
म छु नि।
@utsavrai8332
@utsavrai8332 4 жыл бұрын
"नखेल्नु जुवा र तास धनको नास जिबनको बनिबास" आमाको मन सार्है दुखेको रैछ❣️❣️
@veshrajdhamala8450
@veshrajdhamala8450 4 жыл бұрын
अन्तिम मा आको कुराले आशु नै आयो आमाको मनैत हो आफ्ना सन्तान को माया कति हुन्छ 😓😓
@nepalpradip562
@nepalpradip562 4 жыл бұрын
जीवन के हो? कसरी चल्नुपर्छ हर vedo सिकाउने अनि अगाडि बाटो देखाउनु भाको बधाई छ ।बिधाय दिदी लाई ।।।😪🇦🇬
@sushilchapagain5069
@sushilchapagain5069 4 жыл бұрын
साच्चिकै मन छुने कार्यक्रम बनाउनु भएको छ ।सम्पूर्ण टिम लाई मुरि मुरि धन्यवाद ।
@jeewanshrestha4884
@jeewanshrestha4884 4 жыл бұрын
आधा आँसु आधा हासो देबेन्द्र दाइको कथा !!! तर सपनाको कथा निरन्तर आउनुपर्छ
@neermad50
@neermad50 4 жыл бұрын
"बाउलाई चट्ट भेटेर सनप्राइज़ दिने हो " lovely and innocent word😍
@dewananish43
@dewananish43 4 жыл бұрын
जुवाडे बाउ को चुनाब लड्ने कुरा 😀😀😀अन्तिम सिन आमा सङ्ग छुड्दा 😥😥😥झरी बादल आउदा आमा लाई ड्राइभर छोरा को पिर 😥😥😥😥अनि बिध्या जि महिनौ सम्म कथाको खोजी मा...... एक दिन हामिलाइ कथा त हाम्रै ड्राइभर सिटमा बसिरहेको छ 😍😍😍अनि हेर्ने कथाको बासुरिको धुन
@AAbhayez
@AAbhayez 4 жыл бұрын
😊Love this person, यस्तो साथी भयो भने यात्रा गर्न पनि ज्यादै मज्जा आँउछ! रमाइलो जीवनका कथा ठट्टयौली र चुटकुला सुन्दा यात्रमा थकानको अनुभवनै हुँदैन!😊
@dustyboot1
@dustyboot1 4 жыл бұрын
Oye pilot uth oye jhilkey uth ...His expression was priceless bless him.
@d.j.pjasmineyoutube4791
@d.j.pjasmineyoutube4791 4 жыл бұрын
धन्यवाद दिदीहजुरलाई तेत्रो टाढादेखि गएर हाम्रो भोजपुर जिल्ला को कथा युटुब मार्फत हामी सामुन्ने लेईदिनो भएको मा।❤️❤️❤️
@villagernepalese4825
@villagernepalese4825 4 жыл бұрын
english traslate गर्दा चाहिँ हँसायो दाजुले😂😂😂😂कति सफा मन
@amarbudhachhetri9106
@amarbudhachhetri9106 4 жыл бұрын
साच्चिकै मन छोयो 💚💚💚सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद
@bishalido2480
@bishalido2480 4 жыл бұрын
मान्छे हसिलो, बोली रसिलो के छ र मरि लानु दुईदिने जिन्दगिमा । #देबेन्द्र दाई❤️
@user-xx2sb1bf8p
@user-xx2sb1bf8p 4 жыл бұрын
बिध्या दिदी र उहाको टिम लाई धेरै धेरै धन्यबाद हजुर हरु को कारले हामी ले घरै बसि बसि राम्रो राम्रो कुरा अवलोकन गर्न पाएका छौ
@krishnaharighimire7276
@krishnaharighimire7276 4 жыл бұрын
कोरोना ले सहर लकडाउन भयेर बसिरहदा मैले सबै जसो श्रंखला हेरेँ । थोरै गाँउले जिबन मा हुर्र्केकाहरुलाई त आँखा रसाऊने धेरै कथा रहेछन । तपाईले खोजेका कथाले घेरै जिन्दगी हरुको प्रतिनीघीत्व गर्दछन बिद्या जी 🙏🙏🙏 म डब्लीन आयरल्याड मा बसेर गाऊ घरमा पुगीरहेको अनुभुती गरिरहेको छु तपाईको कथाको माघ्यम बाट❤️❤️
@girisgiri2678
@girisgiri2678 4 жыл бұрын
सारै राम्रो हुन्छ दिदिले निर्माण गर्ने कुनै पनि कथा गाउँ गाउँमा गएर अति राम्रो निर्माण गर्नुहुन्छ सधैं भरी यस्तै राम्रो राम्रो कथा निर्माण गर्नुहोला
@jhapliexorie8099
@jhapliexorie8099 4 жыл бұрын
धेरै खुसि लागछ बिदेश बाट देश हेर्नु पाउदा 😎😎😢😢
@punamir4469
@punamir4469 4 жыл бұрын
धैरै मया छ है देबेन्द्रर दाई सधै यसरी नै हासी रहनु है😊
@sadiksha1221
@sadiksha1221 4 жыл бұрын
Bhojpur aako thaa payera khusi hune ma matrai ho😊 love from bhojpur
@kabinbhujel367
@kabinbhujel367 4 жыл бұрын
ma pani xu hai khusi hune
@suryakumar7344
@suryakumar7344 4 жыл бұрын
कथा सारै रमाईलो लाग्यो कारण देबेन्द्र दाजु रमाइलो र सकारात्मक तर बाउले उमेर र सम्पति छउन्जेल गरेको मस्ति त्यसबाट परिवार र आमालाई परेको असरले मन कटक्क बनायो साँच्चिकै हाम्रो हुनेखाने मतवाली बाउबाजेहरुले सारा घरबारी,खरबारी,जायजेथा लोख्रोबाख्रो नराखी जुवा हान्दै मस्ती नगर्दिएको भए आज हामीहरु यतिका युवाहरु आफू र आफ्नो निकी गुजार्नकै लागि खाडिमा बन्दी जीवन बिताउनुपर्ने हुन्थ्यन सायद😥😥😥😥आमाको चित्त सारै नमजाले दुखेको छ कसरी जावस त्यो विगत सम्झेर।खुुकुुरीले बिर्सन्छ आफुुले दिएको चोट तर अचानोलेे कहिले बिर्सन्दैन।
@aryabista9947
@aryabista9947 3 жыл бұрын
जति हेर्दा नि धित नै मर्दैन गाउँले को रियल कथा 👏👏👏🙋‍♀️♥️
@therijanshow286
@therijanshow286 4 жыл бұрын
दिदी हजुर को स्वर् एक दम मन पर्छ ।सुनिरहन मन लाग्छ ।
@AshokKumar-rq9gm
@AshokKumar-rq9gm 4 жыл бұрын
लहैल हजुर हरु सपान स्रखंला सम्पु्र्णा परिवार लाई म बिदेसि भुमि बाट दशअौला जोडि नमस्कार छ है हजुर हरुलाई
@rajansherdorpali2699
@rajansherdorpali2699 4 жыл бұрын
आजको कथा सारै राम्रो लाग्यो ।बिद्या दिदी यो भिडियो , देबेन्द्र राई को गाउमा पनि पुगेर छायाङ्कन गर्नु भको हो ?
@binurai7001
@binurai7001 4 жыл бұрын
निरन्तरता हुनु पर्यो दिदी यस्तै कथाहरु सारै मन पर्छ तर अन्तिम भन्दा नरमैलो लगियो😘
@yamthapa60
@yamthapa60 4 жыл бұрын
सपना श्रृंखला को मात्रै अन्तिम हो हजुर, हेर्ने कथाको नियमित श्रृखला त आउँछ
@bhagwanghimire5857
@bhagwanghimire5857 4 жыл бұрын
पानी खायो पालेको सुगाले जुनी बित्यो टालेको लुगाले हिमाल टाकुरी जन्म दिने बाउ आमा पाल्ने पाखुरी। महिला आवाजको यो गीतले मन छोयो। सधैँ हेर्ने कथालाई रुने कथाको उपमा दिएको आजको लाई भने हाँस्ने कथा भन्न मन लागेको थियो तर अन्त्यमा बुढाबुढीको बेमेलले बुढेसकालमा एक्ला एक्लै बसेको देख्दा मनै आमिलो भयो। यसरीनै गाउँ समाज दुरदराजमा लुकेका कथाहरु पस्कँदै गर्नुहोला। विद्या जी लगायत समग्र टीम लाई धन्यवाद।
@princessido2606
@princessido2606 4 жыл бұрын
भन्छन् नि लुगा फाते धागोले सिलाउला मन फाते केले सिलाउने भनिन्छ नि सनसारमा सबै भन्दा ठूलो आँमा हो भने र आमाको मन न हो ऐहाँ पानि पर्दा छोरा भको थाँऊ मा पनि पानि परेको होला भनेर चिनता लिनुहुदो रहेछ
@MethyoRai
@MethyoRai 4 жыл бұрын
अति मन छोयो बिद्या दिदी यो कथाले पनि। वृद्ध आमा बुवा सङ्गै बस्नुभयेको होस प्राथना छ। जिन्दगिको गोरेटोमा कहाकहा सम्म पुग्नुपर्छ। कथा पात्र दाइले धेरै दुख गर्नुभयेको रहेछ। हेर्ने कथा सबै टिमलाई धेरै धेरै धन्यबाद।
@sanubahing3812
@sanubahing3812 4 жыл бұрын
पुर्वको हाम्रो राई समुदायको कथा बेथा देखाउनु भयो खुशी लाग्यो
@nplgroup8845
@nplgroup8845 4 жыл бұрын
दामी लागो दिदि। तपाईंको हेर्ने कथा। म कोरिया बाट जहिले हेर्छु।
@hijing3647
@hijing3647 4 жыл бұрын
मारुनी गित गाउनु भयो फुपाले किराँती बिनायो मुचुङ्गो बजाउनु भयो😍
@krishnayonzon4073
@krishnayonzon4073 4 жыл бұрын
हेर्ने कथाले कतिपया ठाउँहरुमा रुआएका छन् कतिपया ठाउँहरुमा हसाएका छन् । जीवनका उकाली ओराली यात्राका खोचहरुमा आउने अप्ठायारा बाटाहरुमा मान्छेले गर्ने सघर्षहरु कम्ता रोमान्चक छैनन् । जीवन हुनु र जीवन रहे सम्म सघर्षमा घोटिनु पर्ने । साना सपनाहरु विशाल भोगाइका पाइलाहरुलाई यहाँहरुले पछयाउँदा सारै खुशी लाग्छ । अनि यहाँहरुसँगै मिसिन पाउँदा यहाँहरुप्रति सदैब आभारी रहन्छु ।
@bhupendrakarki4573
@bhupendrakarki4573 4 жыл бұрын
सुरुमै न उठि भयन नेपाल का दिदीबहिनी हो भन्ने गित को धुनको बासुरीको धुन ले मन्त्रमुग्ध बनायो।
@semmangraiofficial5423
@semmangraiofficial5423 4 жыл бұрын
दिदी हजुरको हरेक हेर्ने कथा धेरै राम्रो र मन मस्तिष्कमा जहिलेनी स्मरण हुने खाल्को बटुल्नु हुन्छ।। धेरै खुसी लाक्छ।❤️❤️❤️🙏🙏आजको episode धेरै राम्रो लाग्यो👌👌
@rajendrakumartamang3348
@rajendrakumartamang3348 4 жыл бұрын
जिन्दगी ,सायद यस्तै होला।धन्यवाद विद्या जी र तपाईंको टीमलाई।
@surendrarana8525
@surendrarana8525 4 жыл бұрын
यस्तै कथा श्रृङ्खलाहरु पुनः लिएर अाउनुहाेला है दिदी हामी हेर्न अातुर छाै सपना काे अन्तिम श्रृङ्खला भन्दा कति नरमाइलाे लाग्याे
@ranlimbu3443
@ranlimbu3443 4 жыл бұрын
मलाई त हेर्ने कथा शारै मनपर्यो !
@user-lz1tn5xh1t
@user-lz1tn5xh1t 4 жыл бұрын
बिद्या दिदिलाई सेलोट छ मेरो तर्फबाट मैले साझासवाल पनि धेरै हेरि सकेको छु । हजुरको टिमलाई धन्यवाद छ
@shankarkc1152
@shankarkc1152 4 жыл бұрын
पहिलो कमेन्ट कृपया लाईक गरि हजिर जनाउनुहोला।🌹🌹🌺🌺⚘⚘🌷🌷
@savitribhandari5650
@savitribhandari5650 4 жыл бұрын
बाउ आमा लाइ टपक झूकेर ढोगदा मेरोत आसूनै आइदीयो रमाईलो भाइ
@samjanamoh5640
@samjanamoh5640 4 жыл бұрын
गाउले जीवन कति रामाइलो
@chandrarai8572
@chandrarai8572 4 жыл бұрын
धेरै राम्रो लाग्यो आजको एपिसोड मैले प्रयेक एपिसोड हेर्ने गरेको छु हाल canada बाट।
@rupaangel4395
@rupaangel4395 4 жыл бұрын
ओइ पाइलट उठ ओइ माइला उठ हीही कति रमाइलो जिन्दगी
@bistahc3815
@bistahc3815 4 жыл бұрын
Rupa Angel bahini jindagi yestai ho ramilo para ra thatuli ko jindagi !!!
@NepaliNomad1234
@NepaliNomad1234 4 жыл бұрын
Rupa Angel ji malai subscribe garidinus na pls
@lama123go2
@lama123go2 4 жыл бұрын
अामाको माया साच्चै अपरम्पार छ
@sandipkc3185
@sandipkc3185 4 жыл бұрын
हासो चाइ हो देवेन्द्र दाइ को
@hffyhhhff2917
@hffyhhhff2917 4 жыл бұрын
बाहिर हुनेलाइ छुटिको सदुपयोग धन्यवाद दिदि
@harikulung3906
@harikulung3906 4 жыл бұрын
बडा अानन्द लागिरहेछ ,सेल्फ क्वारेन्टाइन मा हेर्दै
@dogapart4701
@dogapart4701 3 жыл бұрын
देबेन्द्र जि को जिवन यात्रा अनि संघर्ष साँच्चै बडो मार्मिक रहेछ तर आँट र साहस गर्यो भने के चै नहुने रहेछ र त्यसको उदाहरण वहाँ हुनुहुँदोरहेछ। मिजासिलो अनि रमाईलो ब्याक्तित्व को धनि वहाको जिवन सधै यसरी नै रमाइलो बनि रहोस शुभकामना छ।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@govindev610
@govindev610 4 жыл бұрын
Bidhya didi ji abo katha chahi des le hepeko thau swargako tukra #Karnali# janu poryo #aatur xam hernalai #herne katha😍
@deeptiraipandit9410
@deeptiraipandit9410 4 жыл бұрын
Herne katha kurera basnu hune sabai jana lai mero Namaste, Ani - Herne Katha Team lai pani mero maan dekhi nai hardik Namaste 😊
@riprai5132
@riprai5132 4 жыл бұрын
दिदि हजुरको हर episoad नछुटाइ हेर्ने गरेको छु धेरै खुशी लाग्छ।हजुरलाई धेरै- धेरै सफलताको कामना।
@MegaParajuli
@MegaParajuli 4 жыл бұрын
हाम्रो गाउमा पनि एउटा यस्तै गफाडि मिजासिलो हसाउने मगर भाइ छ पुरै कथा हेरे धेरै रमाइलो लाग्यो गाउँ घरको याद आयो अन्तिममा आमाको कुरा सुनेर आखै रसाय
@purnagurung9301
@purnagurung9301 3 жыл бұрын
हेर्ने कथा टिम लाई हिर्दय देखि धन्यवाद यो दिङला पारी मेरो गाउँ हो तर आफ्नै गाउँ हेर्नु पाउँदा कति खुसी लाग्यो शब्द मा बयान गर्नु सकिन !!!
@sujitach2792
@sujitach2792 4 жыл бұрын
I m jst 20 but i watch every episod of this herne katha huge fan
@nareshbasnet874
@nareshbasnet874 4 жыл бұрын
But I am 16 every episode
@poudelhari1991
@poudelhari1991 4 жыл бұрын
सस्कार सबै भन्दा ठुलो लाग्छ मलाइ ढोग गरेको देख्दा कस्तो गर्भको महसुस हुने
@pawanuloongemagar2084
@pawanuloongemagar2084 4 жыл бұрын
हो हजूर संस्कार, पहिचान अनि मौलिकपन् कहिल्यै बिर्सनु हुदैन।
@dilkumarglaan5070
@dilkumarglaan5070 4 жыл бұрын
सानो सानो लाकुरीकोइ.... बुवा कडा!!!!
@jeebanbhattarai2552
@jeebanbhattarai2552 4 жыл бұрын
लास्ट मा आमा को कुरा बाट अझ धेरै रुए यहाँ पानी आउँदा मेरो छोरो हडको ठाउँ मा पनी पानी आको होला,,आमा को मन,,संशार मा आमा कति मिठो नाम!!love यू आमा!!
@suzanwambule3663
@suzanwambule3663 4 жыл бұрын
धेरै राम्रो अर्गानिक कथा !!
@user-gj8tn6vv5u
@user-gj8tn6vv5u 4 жыл бұрын
दाम्मि छ ड्रईबर दादा को काहानि
@user-bl6om6so1x
@user-bl6om6so1x 4 жыл бұрын
video रमाइलो छ।😂😂😂😂😂😂😂😂😃😃😃😊😊😉😃😃😃😃😃
@securitysaif2646
@securitysaif2646 4 жыл бұрын
Preranadayhi Katha banaunu vako a herne Katha teamlai derai derai dhanyabath
@MrMan-vb8hu
@MrMan-vb8hu 4 жыл бұрын
every episodes made me tears😢😢😢😢
@gurungjiwan5511
@gurungjiwan5511 4 жыл бұрын
साच्चै राम्रो कथा ! प्रस्तुतिलेत झनै मन छुने धेरै धेरै धन्यवाद अनि आगामी दिनको अझै बढी सुभकामना बिध्या जि लगाय पुरै team लाई
@keshargurung8063
@keshargurung8063 4 жыл бұрын
अाहा अाज त हेर्ने कथामा अाफ्नै हेर्ने कथाको डाइभरको कथा रहेछ।रमाइलो लाग्यो यात्रा-सपना श्रृंखलाको कथा दिदी।
@loksagarsagar7537
@loksagarsagar7537 4 жыл бұрын
Good herane katha love you bidhay sister
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 4 жыл бұрын
लाईभमा 5 मिनेट जति मात्रै हेर्न पायो फेरि सबै हेर्छु!
@subasharyal4301
@subasharyal4301 4 жыл бұрын
Your voice and these stories.... Its like treat for ears and heart.
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 4 жыл бұрын
देवेन्द्र राईको कुरा सुन्दा खुसी पनि लाग्यो र दुख पनि लाग्यो , यस्तै छ मान्छेको दुई दिनको जिन्दगीमा कहाँ बाट कहाँ पुग्नुपर्ने आखिर भाग्यमा जे लेखेको छ भोग्नुपर्ने रहेछ ....
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 4 жыл бұрын
आहा कति रमाइलो कार्यक्रम हेर्ने कथा अनि हाम्रो गाउँ घर पाखा पखेरी अनि र हाम्रो कला संस्कृति ....
@ReshmaSapkota
@ReshmaSapkota 4 жыл бұрын
Bidhya didi 🙏🙏 Herne katha 🥰🥰
@bhim8971
@bhim8971 4 жыл бұрын
I have downloaded it because I'm on duty now i will watch it when i reached the room i have been watching and following it since you beginning #herne katha i loved it so much there are many stories is hiding i hope that you will find out all of them great job and my best wishes with you all the times all the best for further journey bidhya sister
@k0yeerai575
@k0yeerai575 4 жыл бұрын
आहा!! कस्तो राम्रो बजाउनु भएको बिनायो पात बासुरी आफुनो गाउँ घर रण्क हेर्नू को मजा छुटै 😍
@laxmanmagar8144
@laxmanmagar8144 4 жыл бұрын
बिधा दिदी नमस्ते हजुरहरुकाे तिम प्रति मेराे उच्च सम्मान छ। हजुरकाे याे हेर्ने कथा म नछुताई हेर्ने गर्नु हाल साउडि अरब।हजुरहरु सधै पुर्ब तिर काे भिदियाे मात्र बनाउनु हुन्छ।दिदी हजुरहरुकाे यात्र प्युठान तिरकाे कहिले देख्न पाईएला दिदी। मलाइ अासा छ राेल्पा रुकुम पुग्दा अबस्या पनि पुग्नु हुनेछ।भन्नेमा म बिसाेस्त छु।दिदी ।
@ryamthapa3815
@ryamthapa3815 4 жыл бұрын
One of my favorite show in KZfaq.. Love u all team.
@gajenlimbu2541
@gajenlimbu2541 4 жыл бұрын
सबै भाग नछुटाई हेर्ने जति यता हाजीर।
@haribahadurkarki5163
@haribahadurkarki5163 4 жыл бұрын
दु:ख को कथा त धेरै हेरियो सुनियो तर यो कथा जतिको रमाइलो कथा सायद पहिलो नै होला ।जिन्दगी जसरी चलायो तेसरी नै चल्दो रहेछ।बस आफू अनि अरु लाई खुशी बनाउन सिक्नु पर्ने रहेछ।
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 жыл бұрын
जनबादी जीवन सर्मा क गीत ले नै मन छुन्छ मलाइ य
@Pranziyo
@Pranziyo 4 жыл бұрын
Bed मा पल्टेर हेर्नुहुने को को हुनुहुन्छ?
@rupatamang7571
@rupatamang7571 4 жыл бұрын
33:00 i cant control my tears❤️😔😔
@shambhubasnet1311
@shambhubasnet1311 4 жыл бұрын
एस्तो आँत्मालाई पनी अटाई दीनु भयो। जीबन बारे धेरै पढनु भयो यो पढाई पनी बडो चाख लाग्यो केही पार्टहरू भोगीदै छ। हजुरलाई बधाई छ।
@gaumayabk5282
@gaumayabk5282 4 жыл бұрын
पुर्ब तिर जाउ कि के हो बसाइ सरेर सारै रमाइलो लाग्यो
@suryakumar7344
@suryakumar7344 4 жыл бұрын
🤣🤣🤣 जय हेर्ने कथा सुरुमा निकै रोचक लाग्दैछ पछि के कस्तो छ भित्री मर्म 🤩🤩🤩😂😂😂।
@VK-vq4pl
@VK-vq4pl 4 жыл бұрын
I'm from India and I watch all the videos . I liked the way of your presentation
@suryakumar7344
@suryakumar7344 4 жыл бұрын
धन्यवाद विद्या +आशा दिदी कमल दाइ लगायत हेर्ने कथा समुहलाई।
@arunarai7201
@arunarai7201 3 жыл бұрын
आहा कति राम्रो कथा हाम्रो भोजपुर दिङ्गलाको अनि देबेन्द्र दाई
@sunitabhandari7109
@sunitabhandari7109 4 жыл бұрын
Truly, appreciate this Herne Katha, thank you team 👏👍🙏🌿🍀🌳🌺💚🌱
@bibekrai9148
@bibekrai9148 4 жыл бұрын
कामदेखि आएर हेर्ने कथा हेर्ने कोको हुनुन्छ विदेशी भूमिबाट 🖐️🤚✋✌️👉👉
@binodaale7705
@binodaale7705 4 жыл бұрын
इन्टेर्स्टिङ्ग स्टोरी
@rameshrai1970
@rameshrai1970 4 жыл бұрын
यो कथाले म रोए बिध्या बहिनी को बोली र कथा नै उफफ.....?!
कर्म   सपना श्रृंखला   Karma   Sapana Srinkhala EP05   Herne Katha
32:11
Educatoinal Diary शैक्षिक डायरी
Рет қаралды 440
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 160 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 11 МЛН
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 36 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)
34:58
युवा सरोकार कार्यक्रम भाग १०
24:54
Ministy of Youth and Sports Nepal
Рет қаралды 170
बुबाको कथा | Buwako Katha - Herne Katha EP43
30:09
Sigma Kid Hair #funny #sigma #comedy
0:33
CRAZY GREAPA
Рет қаралды 30 МЛН
Вот это комплимент😏 #сериал #рек #кино
0:26
#сериалы2024 #новинки2024
1:00
Kino Box
Рет қаралды 1,7 МЛН
чёт жутковато стало☠️
0:20
𝓢𝓾𝓰𝓪𝓻ℂ𝔸𝕏𝔸ℙ𝕆𝕂_Sasha
Рет қаралды 2,3 МЛН