गिद्धको कथा | Giddha Ko Katha | Herne Katha EP80 | हेर्ने कथा

  Рет қаралды 994,112

Herne Katha

Herne Katha

2 жыл бұрын

कति मान्छेका मात्रै कथा देखाउनु । कहिलेकाहीँ पशुपंक्षीका कथा पनि हेरौं न । आज हामी गिद्धको कथा देखाउँदैछौं । गिद्धको कथा खोज्दै हामी कहिले पोखराको सेती नदीका बगरतिर डुल्नेछौं । कहिले चाहिँ घाचोकमा रहेको गिद्ध रेष्टुरेन्टमा गिद्धको पर्खाइमा बस्नेछौं ।
#hernekatha #Giddakokatha
We have been telling the stories of people for a long time. Let's watch the stories of birds and animals too. In this episode, we are going to tell the story of vultures. Searching for the stories of vultures, we have travelled all around Pokhara. We, sometimes, travelled to the Seti river bank and sometimes, we waited for vultures at the vulture restaurant situated at Ghachowk.
अनि यो भन्दा अघिल्लो 'कुलालबाडाको कथा' हेर्नुभयो त? 👉🏼 • कुलालबाडाको कथा | Kula...
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZfaq Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZfaq. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 980
@sabinabudhathoki1721
@sabinabudhathoki1721 2 жыл бұрын
नेपाली पत्रकारिता जगत को एउटा जिउँदो इतिहास र प्रेरणा को श्रोत को रूपमा अगाडि बढ्दै गरेको हेर्ने कथा टिम र विद्या चापागाईं प्रती हार्दिक नमन 😘❣️🙏 विद्या दिदी तपाई ले स्वतन्त्र पत्रकारिता को माध्यम बाट देश र समाज लाई पुर्याउनु भएको योगदान को निकट भबिस्यमै उचित कदर हुनैपर्छ । हेर्ने कथा को यात्रा निरन्तर उचाइ मा बढ्दै जाओस निरन्तर गति मा अगाडि बढ्दै जाओस कोशी र कमला नदि जस्तै स्वच्छ रूपमा 🙏सम्पुर्ण मा हार्दिक नमन
@Shankar_ad52-
@Shankar_ad52- 2 жыл бұрын
विध्या दिदिको आवाज मन पर्ने जति हाजिर गरै 🙏🙏😀😀😀😀
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
👍
@rupeshdahal5510
@rupeshdahal5510 9 ай бұрын
पनि❤
@bir646
@bir646 4 ай бұрын
❤❤
@user-zo3ss9hk9t
@user-zo3ss9hk9t 3 ай бұрын
hemanta dhakal ko aawaj kati ramro xa ..
@user-lt5nl5cg7y
@user-lt5nl5cg7y 3 ай бұрын
🎉🎉
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
हाम्रो नेपाल मा गिद्ध लोभ भएर गएको बेला गिद्ध देखाउनु भयो बिध्या सिस्टर तपाई को टिम सबैलाई सराहनीय धन्यबाद छ🇳🇵🇲🇾
@asmikunwar4300
@asmikunwar4300 2 жыл бұрын
"पढेर" बुझाउनेको कथा, अनि "परेर" बुझाउनेको कथा! 😊❤️ गिद्दको कथा! अन्तिममा काली गाई, त्यो मरेको लास छेउ आउँदा मुटु नै चसक्क भयो! 😭
@rajugurung6195
@rajugurung6195 2 жыл бұрын
man kai kura vannu vyo hrr
@anamoltiwari9158
@anamoltiwari9158 2 жыл бұрын
afai sanga aako sathi aja kasaiko aahara bandai x bhanni bhako hola ni🥺🥺🥺😢😢
@asmikunwar4300
@asmikunwar4300 2 жыл бұрын
😭😭
@samsarmedia2580
@samsarmedia2580 2 жыл бұрын
Tyo vanda ni kali gailay gidhalai teha aauna nadeako kuralay chasakai vayo
@samsarmedia2580
@samsarmedia2580 2 жыл бұрын
Tapailay tyakai mankai cmnt garnuvayo
@kulmangurung4469
@kulmangurung4469 2 жыл бұрын
नेपाली पत्रकारिता को स्टैण्डर्ड उच्च लाग्यो, हेर्ने कथा, यो भिडिओ इंटरनेशनल अवार्ड को स्तर छ, ढकाल जी, जीबन गुरूंग, कति राम्रो सोंच, उत्कृष्ट भिडिओ 👍
@gurash987
@gurash987 2 жыл бұрын
ठुला ठुला गिद्द हेर्दै छु है प्रकृति सग रमाउदै आज को अलग अनि हेर्ने कथा को बिशेष प्रस्तुति धन्यवाद सम्पुर्ण हेर्ने कथा टिम लाइ🙏🙏
@Official-fl6mj
@Official-fl6mj 2 жыл бұрын
Zfy_yY
@Official-fl6mj
@Official-fl6mj 2 жыл бұрын
_yy
@Official-fl6mj
@Official-fl6mj 2 жыл бұрын
T_y_tz
@Official-fl6mj
@Official-fl6mj 2 жыл бұрын
__yyy____y
@Official-fl6mj
@Official-fl6mj 2 жыл бұрын
Y_t___y
@1977nirmala
@1977nirmala 2 жыл бұрын
मान्छेको कथा हेर्दा हेर्दै आज गिद्दको कथा हेर्न पाए धन्यबाद हेर्ने कथा टिमलाइ जीवन गुरुङ र बुवा प्रति नमन !
@gimanthapa5804
@gimanthapa5804 2 жыл бұрын
गुरूङ दाइ र ढकाल सरहरूलाई हृदयदेखि सम्मान छ अनि हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद ।
@susheelkoirala5742
@susheelkoirala5742 2 жыл бұрын
मान्छेहरूको कथाहरु हेर्दा हेर्दा बानी परीसकेको हामिलाइ आज हेर्ने कथामा प्रकृतिको सुचिकार मानिले गिद्दको कथा हेर्ने कथामा हेर्न पाउदा आज नयाँ स्वादको अनुभुती भएको छ ।धन्यवाद छ है सम्पुर्ण हेर्ने कथा टिमलाई
@NB-nabin
@NB-nabin 2 жыл бұрын
Salutes to jiwan gurung and His father...!!!🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
@Pasang.R.Tamang
@Pasang.R.Tamang 2 жыл бұрын
खुबै सुन्दर अनि रोचक कथा ❤️ सम्पूर्ण हेर्ने कथा टोलीलाई हार्दिक नमन 🙏🏻
@omkunwar7125
@omkunwar7125 2 жыл бұрын
सार्है राम्रो कथा हेर्ने कथा
@sangitachitwan3354
@sangitachitwan3354 2 жыл бұрын
आहॅा कति रोचक गिदंक को कथा सम्पुर्ण हेर्ने कथा को टोलीलाई नैया बर्ष को शुभ कामना 🙏🏻♥️
@salikmanandhar7624
@salikmanandhar7624 2 жыл бұрын
सारै रमाइलो लाग्यो
@sundardhital4903
@sundardhital4903 2 жыл бұрын
प्रेम पाएको मान्छेले पो प्रेम दर्शाउन सक्छ । प्रेम नै नपाएको मान्छेले प्रेमको बदलामा प्रेम नै कहाँ फर्काउन सक्छ ?
@travalnepal
@travalnepal 2 жыл бұрын
"प्रकृतिको कुचिकार"......... स्वच्छता र दुर्लभ पंक्षीको सबैलाई जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद हेर्नेकथा (बिद्या दिदी)
@dineshrokka5422
@dineshrokka5422 2 жыл бұрын
विचरा त्यो काली गाई। साथी को लास लाई खाईरहँदा गिद्व लखेटेको त्यो दृश्य। सारै नै कारूणिक। धन्यवाद विद्या दीदी अनि हेर्ने कथा को टिम।
@prasad13071
@prasad13071 5 ай бұрын
गाई माथी अत्याचार हिन्दू हरुको अपमान, राष्ट्रिय जनावर को अवहेलना, जिउँदो गाई गिद्ध लाई छोडी तड्पाएर मार्नु मानवीयता को भद्दा मजाक। यो क्रूर कर्मको योजना बनाउने देखि लिएर अहिले काम गरिरहेको संघ संस्था व्यक्ति जो सबै को नाश भएर जाओस्।
@NABINRAII
@NABINRAII 2 жыл бұрын
गिद्दको भाले पोथी चिन्न गाह्रो हुनेरहेछ। सानोमा मात्र देखेको अहिले त देखेकै छैन। मजा लाग्यो यो एपिसड पनि । धन्यवाद 🙏🙏🙏🙏
@Ezzzy1997
@Ezzzy1997 2 жыл бұрын
दिदिको स्वर सुन्न पाए पुग्यो मलाई 😂😂😂 धेरै धेरै माया
@sirjanatamang5642
@sirjanatamang5642 2 жыл бұрын
Malai Pani karykarm ma uhako sor Sunna payn Vani khallo lagx
@srijanaacharya955
@srijanaacharya955 2 жыл бұрын
Malai pni mn prxa bainiko sor💕
@sumanadhikari587
@sumanadhikari587 2 жыл бұрын
धेरै ज्ञान पाईयो यो कथाबाट..। धन्यवाद सम्पुर्ण टिमलाई, काली गाईले मनको कुनामा, भावनात्मक रुपमा माया अनि दिमाखमा धेरै विचार छडेर गयो गयो..!
@ramukaka8912
@ramukaka8912 2 жыл бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ
@debendragc2847
@debendragc2847 2 жыл бұрын
म बागलुङ बाट। म सानो हुँदा आकाशमा धेरै गिद्ध उडेको देखीन्थ्यो। हिले गिद्ध, मुसे गिद्ध। अहिले देख्नै पाइदैन। सोचे भन्दा धेरै फरक र उत्कृष्ट कार्यक्रम। विध्या दिदी अनी सम्पूर्ण टिमलाई लाइ नमन।
@dolmarana5424
@dolmarana5424 2 жыл бұрын
ho ni sanoma khub dekhna paenthyo khub darauthe...ahile tw dekhnai xadyo ni..
@degrajmagar333
@degrajmagar333 2 жыл бұрын
हेर्दा हेर्दै कतिछिटाे सकियछ पतै भएन 🤗 रियल मा मैले गिद्व कहिलै देखियकाे छैन आज हेर्ने कथा मार्फत गिद्वकाे प्रकार,आनिबानि बुज्ने माैका पाय , धेरै धेरै धन्यवाद काेमल साेरकि धनी बिध्या मेडम अनि हाेलटिमलाई 🙏🙏
@mohanrimal3949
@mohanrimal3949 2 жыл бұрын
मानव लाई प्राकृति सङग जोडी रमाइलो अनुभव दिनुभएको दिदी लाई मनै देखि नमन।
@pvibe4441
@pvibe4441 2 жыл бұрын
Happy to see (hemanta dhakal)our sir❤
@bijayapandey7020
@bijayapandey7020 2 жыл бұрын
अति नै राम्रो हुन्छ तपाइको कथा बस्तु जस्ले समाज र पिछडिएको वर्ग लाइ अगाडि ल्याउने काम गर्नुहुन्छ
@homgurung7189
@homgurung7189 2 жыл бұрын
आन्तिमको दृश्य चैं कारुणिक लाग्यो, बिचारा आफ्नो साथी लाई खायो भनेर गिद्ध लाई लखेट्दैछ🤗
@sureshkhadka3726
@sureshkhadka3726 2 жыл бұрын
हेर्ने कथा कहिले पनि, मजस्तै नछुटाई हेर्ने जति यता हाजिर हौ त ।❤️❤️❤️
@rameshtimalsinachitwan477
@rameshtimalsinachitwan477 2 жыл бұрын
धन्यवाद हेर्नेकथा टिमलाई समाजका लुकेका यस्ता यस्ता प्रतिभा र यस्ता कथाहरुलाई उजागर गर्दै अगाडी ल्याई दिनु भएकोमा बिशेष गरि तपाई को प्रस्तुती र क्यामेरा मेनलाई हार्दिक धन्यवाद 🙏🙏
@avirosni7015
@avirosni7015 2 жыл бұрын
हाम्रै ठाउँ को video आज त अति खुशी लाग्यो अब यस्को संरक्षण राम्रोसँग हुन्छ कि भन्नेमा बिस्वस्त छु सलाम हेर्ने कथा साथै सम्पुर्ण संरक्षक लाइ
@sitarai9
@sitarai9 2 жыл бұрын
Giddha is essential part of ecosystem🌍 Thanks entire team and one who are responsible for protecting giddha 🙏🙏
@shikharkc6954
@shikharkc6954 2 жыл бұрын
प्रकृति को कति धनी छम हामी नेपाली 🙏🙏🙏🙏
@kbbk7660
@kbbk7660 2 жыл бұрын
हृदय देखि रिसर्च मा उभिनु भयको सर अनि बिध्ध्या madam अनि whole टिम लाई नमन
@user-yj7sw9yy9t
@user-yj7sw9yy9t 2 жыл бұрын
साह्रो चाखा लाग्दो होला झन यो episode
@zenymagar6901
@zenymagar6901 2 жыл бұрын
हाम्रो तिर पनि छ गिद्ध संरक्षण केन्द्र " जातायू रेस्टुरेण्ट " यहाँ पनि अनेक थरिका गिद्ध हरु छन्। @रुपन्देहि, गैडहवा गा.पा.।
@japantokyo147
@japantokyo147 2 жыл бұрын
Never end your program,ma bidhya dd ko big fan,ma sadhai herxhu herne katha
@RajuChauhan-ho9cz
@RajuChauhan-ho9cz 2 жыл бұрын
मानवका मात्र हैन प्रकृतिका कथा पनि समेटिदिनु भएकोमा हेर्ने कथा टिमलाई धन्यबाद । भविष्यमा पनि यस्ता कथाहरुले स्थान पाउदै जाउन् । यस्ता कथाले पृथ्वी मान्छेको मात्र घर नभएर उत्तिकै महत्व राख्ने अन्य प्रजातिहरुको पनि हो भन्ने कुरामा मानिसलाई संवेदनशील बनाउन मद्दत गर्दछ र संरक्षणका लागि प्रेरित गर्दछ । शुभकामना ।
@sapanabhusal2674
@sapanabhusal2674 2 жыл бұрын
Vultures play an essential role in maintaining a healthy environment. A world without vultures would be foul-smelling place filled with diseases and carcasses across our landscape. 😐 Thank uhh "Giddha restaurant " for protecting Giddha❤🤗
@bandanabhusal9335
@bandanabhusal9335 2 жыл бұрын
❤❤
@rajendrabikramshah7893
@rajendrabikramshah7893 2 жыл бұрын
म पनि हेर्ने कथाकाे फ्यान नै भै सकें भन्या।बिद्या जीकाे खाेज पत्रकारितालाई धेरै धेरै बधाई दिन चाहन्छु।
@bhawanilimbu8117
@bhawanilimbu8117 2 жыл бұрын
सबभन्दा पहिले हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद ,,,, यो चिल वा गिद्दको कुरा आउदा मेरो पनि दुइसब्द राख्न मन आयोर राखेहै येस्मा बुद्धिजीवी मित्रहरूमा नराम्रो असरपुगे माफिचाहान्छुहै हजुर ,,,, हामि सावायेत्हाङ याक्थुङ्सा( लिम्बु ) समुदायको पबित्र मुन्धुममा पनि सामुसिरे वा मुयासिरे( चिल वा गिद्द शक्ति ) मियङसिरे( बिरालोदेउ शक्ति ) कोबारेमा धेरै कुरा आउछहै हजुर ,,,,
@padamkumarachaju1280
@padamkumarachaju1280 2 жыл бұрын
आजको हेर्ने कथा एउटा प्रकृतिसँग असाध्यै जोडिएको यसले मानव सभ्यतालाई अती महत्वपुर्ण भुमिका खेल्दछ पत्रकारिताको उत्कृष्ट उचाइ। सलाम छ सम्पुर्ण टिमलाई।
@nirmallama2076
@nirmallama2076 2 жыл бұрын
Wah.. it was ultimate episode for me...👌👌👌 sincerest gratitude my favourite team of herne katha🙏🙏💐💐... म चाही इंडिया सूरत बाट है प्राय सबै एपिसोड हेरिसके मैले ...thank you..😍
@dvrjpn
@dvrjpn 2 жыл бұрын
Interesting .. सुरुमा phone pay को विज्ञापन आयो Skip नै गरिन Ads आउँदैन भनेर गुनासो गर्दै हुनुहुन्थ्यो अब चै आउन थालेछ बधाई सम्पूर्ण टीम लाई
@HironW_Rai
@HironW_Rai 2 жыл бұрын
हेर्ने कथा साहित्यको अर्को छुट्टै नयाँ बिधा हो!
@phadindraneupane6700
@phadindraneupane6700 2 жыл бұрын
गिद्द सब्दनै, अनौठो एस्को उपादेयता बल्ल बुझ्दै छौ हामी,,🙏🙏
@varshatimalsina4595
@varshatimalsina4595 2 жыл бұрын
अनौठों छ जीवन को कथा, र धन्यवाद दिदी हजुर लाई यो मार्मिक कथा को पात्र लाई!🙏❤❤
@isworkarki4059
@isworkarki4059 2 жыл бұрын
Jivan gurung and his father are doing great work for environment 😊
@srijanabishwokarma9225
@srijanabishwokarma9225 2 жыл бұрын
धन्यवाद दिदी हजुर लाई येसरी धेरै ज्ञान् दिएको मा❤️
@rudrasapkota9493
@rudrasapkota9493 2 жыл бұрын
सम्पुर्ण हेर्ने कथा टिम प्रति बिशेष नमन, तपाईहरु कति सचेत हुनुहुन्छ खुल्ला रुपमा न छाला काँडेको देखाउनु भयो न सिनो नै, कस्तो राम्रो संस्कार यस्तो पो युट्युब च्यानल धन्यवाद सहित हार्दिक शुभकामना सम्पुर्ण टिम 🙏🏿🙏🏿
@reetubhandari2449
@reetubhandari2449 2 жыл бұрын
Kati ramro katha!!! Much respect to Jeevan Gurung and to his father for their work. I admire mr dhakal for advocating for Vulture's conservation, people may redicule you but eventually you will be heard. Your efforts are worth it. I just wish young pupils are taught about mr. Gurung's effort, mr Dhaka's research and the fascinating vulture restaurant which would make learning so much fun, visiting the restaurant would be a cherry on top. After all the young generation are the ones who will be adversely affected by the loss of vital creaturessuch as these beautiful birds, loss of their natural habitat. It may not seem a much of a loss at the moment due to the alarming attitude we have in the society that doesn't prioritise conserving nature and these beautiful creatures. But steps taken by people such as mr dhakal and jeevan gurung make all the difference. I was furious to learn that jeevan's father was arrested! It's alright to dump a cow that ni longer is valuable on the streets but if a person who cares for the same abandoned cow and then after its death skins it, to facilitate the scavengers, then it becomes a crime!! I condemn this double standard. Gai jaba laxmi banna chodchin its people like jeevan and his dad who care for them!! Much respect to them.
@OnlineAwaj
@OnlineAwaj 2 жыл бұрын
हेर्ने कथा हेर्नको लागि प्रतिज्ञा गर्नु हुने, हेर्न आतुर हुनु हुने यता हाजिर हौं ।
@krishnathapa864
@krishnathapa864 2 жыл бұрын
Namaste bidya ji tq
@madhavkhatri3856
@madhavkhatri3856 2 жыл бұрын
चराविद् हेमन्त ढकाल शर हाम्रो अर्घाखाँची को गिद्धपोखरि अनि घेरा को भिर जानुभएको रहेछ खुसि लाग्यो।।। म सँग फोटो छ।।धन्यवाद हेर्नेको कथा।।
@minalamichhane1171
@minalamichhane1171 2 жыл бұрын
बाताबरण सफा पार्ने पंछी आफै हराउने अवस्थामा पुगेको यस्को बारेमा जान्न पाईने भयो
@rajanlimbu9978
@rajanlimbu9978 2 жыл бұрын
Who edits the Background Music must get a Pay raise .. Awesome Music selection… ♥️
@sayarapoudel3556
@sayarapoudel3556 2 жыл бұрын
एकदम खुसी लाग्यो हाम्रो गाउँको कथा देख्दा ।
@abishekbhulibc3892
@abishekbhulibc3892 2 жыл бұрын
सर्वप्रथम त हजुर अनि हजुर को टीमलाई मनै देखि कृतज्ञ व्यक्त गर्दछु यति राम्रा राम्रा कथा हरु लिएर आउनु हुन्छ म त प्राय यस्तै वातावरण मा रमाउने मान्छे ,❤❤❤
@pashupatibhattarai1779
@pashupatibhattarai1779 2 жыл бұрын
ज्ञान वर्धक तथा अनौठो कथा. टीम लाई बधाई तथा शुभकामना छ. ❤❤❤🙏🙏🙏 नागपुर🇮🇳🇮🇳🇮🇳 बाट
@bairagimailo
@bairagimailo 2 жыл бұрын
हेर्ने कथाकाे एउटा एपिसाेड बन्न पुगेछ।मेराे अाफ्नै जन्मठाउँ माछापुच्छ्रे गा'पा वडा न-३ घाचाेक'काे जटायु गिद्ध रेष्टुरेन्ट ,धेरै खुसि लाग्याे र अानन्द पनि। धन्यवाद सम्पुर्ण हेर्ने कथा'का टिमहरूमा।
@deepakkc
@deepakkc 2 жыл бұрын
निकै राम्रो विषय बस्तु जोडिएको कथा ले नयाँ नौलो कुरा हरू बुझ्न सिक्ने अवसर पाए धन्यवाद हेर्ने कथा काे सम्पुर्ण टिम लाई 🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵
@tukarampant7929
@tukarampant7929 2 жыл бұрын
पहिला बुढा पाका हरूले सुनाउने कथामा दृश्य हेर्न पाइदैनथ्याे अहिले हेर्ने कथामा दुवै थाेक पाईन्छ ।ज्ञानबर्धक नाैलाे प्रस्तुतिकाे लागि संपूर्ण टिममा बधाई छ।
@meowingheheh9151
@meowingheheh9151 2 жыл бұрын
Awesome! Thank you everyone for taking care of the vultures! Keep up your good work, Hemanta!
@Asmitacaptures
@Asmitacaptures 2 жыл бұрын
Salute to the entire team of herney katha for presenting and sensitising every little neglected matters👏
@lifeisjourney3475
@lifeisjourney3475 2 жыл бұрын
आज यो छुट्टै किसिमको कथा हेर्न पाउँदा मनै आनन्द भयो, बिद्या दि❤️ लाई हार्दिक नमन, धन्यवाद हेर्ने कथा सम्पुर्ण टिमलाई ।
@dbtextil
@dbtextil 2 жыл бұрын
यो कमेन्ट जस्ले पढ्दैहुनुहुन्छ उहाको बुवाआमाको उमेर लामो होस❤️..❤️Thank you so much everyone ...😍SUBSCRIBE गरेर जोडिनु होला है❤️..
@navinrai6079
@navinrai6079 2 жыл бұрын
Very important message for balance if nature 👏
@swojeenashrestha6280
@swojeenashrestha6280 2 жыл бұрын
I always like each episode of HerneKatha, but this one is different, unique, and really interesting. Thanks to the entire team for bringing up this new topic story. And hope the respective department gets focused on it and helps to preserve these birds.
@cr7biku598
@cr7biku598 2 жыл бұрын
सङै हेर्न सुरु गर्येछ।।मैले चै हेरिसके😂
@laxmanchaudhary9837
@laxmanchaudhary9837 2 жыл бұрын
मलाई त हेर्ने कथा को नसा नै लागि सक्यो कसरी यो लत छुटाउने होला ❤❤❤
@hernekatha
@hernekatha 2 жыл бұрын
किन छुटाउनु पर्यो त 😂😂
@deepenkhattri6256
@deepenkhattri6256 2 жыл бұрын
गिद्द प्रकिर्तीको लागि अति आवस्यक छ
@gayatrineupane1516
@gayatrineupane1516 2 жыл бұрын
Saw today....felt different...how wonderful is the mechanism of the nature...the green trees and total greenness makes one feel fresh and meditative!! Excellent content and videography!!
@saugataryal4078
@saugataryal4078 2 жыл бұрын
Hemanta dhakal was our teacher in grade11 prativa, nadipur pokhara. Wow good to see him
@800pmnepal4
@800pmnepal4 2 жыл бұрын
अत्यन्त रोचका र रमाईलो ३६ मिनेट बितेको पत्तै भयन
@thaparamesh4478
@thaparamesh4478 3 ай бұрын
आहा मन मोहक ठाउ धन्यवाद छ हजुरलाई
@bapa398
@bapa398 2 жыл бұрын
My family and I really enjoyed this side of story. Thank you for this and continue to show us interesting documentary in Nepal.
@nishagautam6923
@nishagautam6923 2 жыл бұрын
यो भाग अलिक फरक र रोचक छ होला❤️
@worldlearnmore6267
@worldlearnmore6267 2 жыл бұрын
Wow so such a absolutely nice episode keep it up "Herne katha team"
@nunewsnepal
@nunewsnepal 2 жыл бұрын
सायद माघ महिना तिर हो क्यारे गिद्दहरू उडेर मुक्तिनाथ गएका हुन् भनि भन्थे उडाका हुन्थे स्कुल पढ्दा ताका चउरमा उत्ताने परेर हेरेको सम्झना आयो। एकदमा गज्जाव लाग्यो। एकपटक घम्नका लागिजानु पर्ला।
@sabeenamalla8455
@sabeenamalla8455 2 жыл бұрын
Much love to herney katha and the team❤️❤️
@cr7biku598
@cr7biku598 2 жыл бұрын
पर्खिने जति यता हाजिर हानम है🤣🤗 Roll No.1🖐️
@rajuthapa1349
@rajuthapa1349 2 жыл бұрын
सहि लाग्यो,साएद म मात्र होला अहिले सम्मको एउटा नि हेर्ने कथा नछुटाउनि
@pappuprasadkushwaha3536
@pappuprasadkushwaha3536 2 жыл бұрын
प्रकृतिको कुचिकार गिद्द को कहानी ।
@lakphoorisherpa555
@lakphoorisherpa555 2 жыл бұрын
Waiting for this episode
@shivakrai9153
@shivakrai9153 2 жыл бұрын
Great !!! This new episode/presentation that will make us to think one more time and may change our thought to protect our nature/environment and cause of nature change. Highly appreciated to all team members. Thank You !!!
@binodlamichhane6902
@binodlamichhane6902 2 жыл бұрын
अति रोचक अनि आनन्दित तुल्याउने प्रकृति सङ्गै गिद्दको कथा।
@vaijaankumar3474
@vaijaankumar3474 2 жыл бұрын
अति उत्तम👍
@anishdahal2182
@anishdahal2182 2 жыл бұрын
So much happy and proud to see our Hemanta sir advocating the conservation of Vultures. Got to learn many more...#PrativaSS
@NepaliinUk
@NepaliinUk 2 жыл бұрын
Always proud of Bidhya di and team! What a content, what an editing and love the way you have put your efforts in exploring the untold stories of not just people but also nature and touching a million lives with the same.
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 2 жыл бұрын
गिद्द को निकै महत्य रछ.
@milanbhote1680
@milanbhote1680 2 жыл бұрын
I really loved this episode rather than watching different places
@Sonamgurungofficial
@Sonamgurungofficial 2 жыл бұрын
Waiting this episode lots of from Saudi Arabia 🇸🇦❤️
@gorkhalibabu5860
@gorkhalibabu5860 2 жыл бұрын
Giddha is good for nature and eco system.
@sabeenamalla8455
@sabeenamalla8455 2 жыл бұрын
Each and every living being plays an important role for the eco system No animals and birds should be harmed.
@narayanbhattarai9721
@narayanbhattarai9721 2 жыл бұрын
अत्याधिक राम्रो काम गरेको रैछ लोपोन्मुख गिद्दको बचाउको लागि
@lgmagar4778
@lgmagar4778 2 жыл бұрын
धेरै रमाइलो लाग्यो पहिलेको तुलानामा अहिले गिध्ध धेरै मात्रा मा लोभ भै सकेको छ । बातावार्ण सुन्दर पार्नेमा गिध्ध को थुलो भुमिका हुन्छ त्याही भएर गिध्ध लाई माया अनि सम्रसण गर्न सिकौ ।
@Sbneubss
@Sbneubss 2 жыл бұрын
Herne katha never stop to amaze us. This is totally different and amazing story. Always a great admirer of this show. Hats off to the team.
@ongtsheringlepcha5686
@ongtsheringlepcha5686 2 жыл бұрын
You are gem of not only Herne Katha, but pride of people who thinks landscape and people living/survival of the fittest only by the mankind survives. I am at least a person of nature and habitat lover, wish you to be enrolled in Documentary heritage. A big fan of yours whole team, Hernee Katha, please explore my landscape which is Darjeeling, Terrai, Dooars of India
@hernekatha
@hernekatha 2 жыл бұрын
Thank you so much for your love 🙏🙏
@manojbudhathoki1
@manojbudhathoki1 2 жыл бұрын
गिद्दको बास्तबिक कथा हामि सम्पूर्ण माझ ल्याउनु हुने बिद्या दिदि लगाएत हेर्ने कथा टिम लाइ बिशेष धन्यवाद ❤️🙏
@kapilkshetri7130
@kapilkshetri7130 Жыл бұрын
Bidhya ma’am ❤❤❤❤❤ your voice is heart touched ❤I love you ma’am ma herne katha nachhutai herxu
@ryanzez
@ryanzez 2 жыл бұрын
I really enjoy all the stories vidya di. Never know. Gidda was such a blessing to ecosystem and cleanliness. It would be even better if you could add subtitles to these videos. Best wishes to the team.
@Sooraj-Nefoli
@Sooraj-Nefoli 2 жыл бұрын
So so Excited for this episode! Can’t wait 😛
@MFF-pi9ke
@MFF-pi9ke 2 жыл бұрын
Excited for watch
@bishalsadashankar2072
@bishalsadashankar2072 2 жыл бұрын
दैलेखमा पनि गिद्द नुहाउने पोखरी छ । तर त्यो ठाउँमा जान निकै जोखिम छ । एक पटक जाने तयारी छ । धेरै जानकारी प्राप्त भयो ।
@sunilbasnet3722
@sunilbasnet3722 2 жыл бұрын
यो खालको सबै गिद्ध हरु पैले दाङ मा नी धिरै पाइन्थ्यो अब सिमल को रुख जति सब कटिदा निकै लोभ भएको महसुस मैले नी गरेको छु
@bhimkumarilimbu7216
@bhimkumarilimbu7216 2 жыл бұрын
Wetting this episode.
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
waiting ✋ holani?
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 8 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 35 МЛН
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 47 МЛН
DESAFIO IMPOSSÍVEL #trending
0:18
O Mundo da Ágata
Рет қаралды 18 МЛН
Поставила пароль на телефон
0:45
Штукенция
Рет қаралды 2,6 МЛН