पोस्टमार्टमको कथा | Post-mortem ko Katha | Herne Katha EP 98 | हेर्ने कथा

  Рет қаралды 834,456

Herne Katha

Herne Katha

Жыл бұрын

मान्छे बाँचुन्जेल पो मान्छे हुन्छ त । मरे पछि त उ मरेको मान्छे हुन्छ । प्राण वायुले शरिरका पुर्जा चलुन्जेल पो मान्छे !
मरेपछि मान्छेभित्रको प्राण कहाँ जान्छ ? मेची किनारका विश्वनाथ हरिजनलाई यस्ता कुरा सोच्ने फुर्सद छैन । उनलाई यत्ति थाहा छ, मरेपछि मान्छे मुर्दाघरमा जान्छ र उनलाई जिउँदै पनि मुर्दाघर जानुपर्छ ।
#hernekatha
A person is a person as long as they are alive. After death, one becomes a dead body.
“Where does one’s soul go after death?” Vishwanath Harijan does not have time for these questions. All he knows is that a person is taken to the morgue after death. However, he himself goes to the morgue alive.
🔋 Powered by:
👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नुहोला । 📲
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZfaq Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Prakash Devkota
👩🏻‍🏫 Curator in Charge - Anusha Khanal
💁🏻‍♀️ Production Assistant - Muna Kafle
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZfaq. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 928
@chandrasingsuryabanshi8177
@chandrasingsuryabanshi8177 Жыл бұрын
बिद्या दिदी पाल्पामा बिगत धेरै वर्ष अगाडी देखिनै जापानीज नागरिक काजुमासा काकिमी नाम गरेको Ok बाजे भनेर चिनिने एक ब्याक्ती सामाजिक कार्यमा लगातार लागिरहनु भएको छ । विशेषगरि पुर्वी पाल्पामा धेरै बिधालय निर्माण देखि संघसंगठनमा सहयोग गरि आउनुभएको छ । हेर्ने कथामा उहाको कथा लिएर आउनुपर्यो 🙏🙏
@sabitapokhrel7190
@sabitapokhrel7190 10 ай бұрын
I am also from palpa and I also agree it
@binodgodar3331
@binodgodar3331 9 ай бұрын
maile ok baje ko documentary japan ma hereko thiye
@greatvision4808
@greatvision4808 Жыл бұрын
फिल्मका हिरो होइनन् , तर उहाँ हरु चाहिँ वास्तविक महानायक हुनुहुन्छ ! सैल्युट छ तपाईंहरुको महान कामलाई। God bless always
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
जिन्दगिको के नै भर छ र ?🤨 आज आश भोलि लास अनि मृत्यु पछि सबैको खास 😢 हेर्ने कथा को सम्पुर्ण टिमलाई धन्यवाद 💐🙏
@ammarbist777
@ammarbist777 Жыл бұрын
🙏🇳🇵
@rabbanakarmacharya9582
@rabbanakarmacharya9582 Жыл бұрын
जल्लाद होइन दाजु पढेर डाक्टर भएकाहरु को अगाडि हजुर परेर डाक्टर हुनु भयो सम्मान छ ति हातहरुलाइ🙏
@rtchhetri204
@rtchhetri204 Жыл бұрын
कर्म तिम्रो यो लाशहरु सँग खेल्नु पर्ने धर्म तिम्रो यो म मर्नुको कारण बुझ्नु पर्ने रहर भनु कि बाध्यता कर्म आखिर कर्मै हो मेरो चुल्हो बाल्न लाई तिम्रो शरिर चिर्नु पर्ने। हार्दिक नमन हेर्ने कथा टिमलाई ।🙏
@slowride4426
@slowride4426 Жыл бұрын
🙏
@MAHENDRACHHETRIOFFICIAL
@MAHENDRACHHETRIOFFICIAL Жыл бұрын
ठिकै हो बाच्ने ले त खानु परो मरेर जाने गै हाल्यो अब सबैले घिनाएर डराएर लजाएर पनि त भएन संकादपद मृत्यु भएको हरुको परिवार ले पोस्ट माटम गर्न आदेश नै दिन्छन जे होस जिउदो मानिस लाई मार्ने टडपाउने मर्न बाध्य बनाउने भन्दा मरेका लास हरुको पोस्ट माटम गरेर सहि सत्य कुरा पत्तालगाउने काम गर्ने हरुलाई सम्मान छ 😊😊
@jyoti.raj_luitel
@jyoti.raj_luitel Жыл бұрын
बिछिप्त मानसिकता मा देखिनुहुन्छ लाग्छ मादकपदार्थ को कुलत मा नराम्ररि फस्नु भएको जस्तो लाग्छ उहाको हाथ कापिरहेको देखिन्छ साएद रक्सिको प्रभाब होला हुन त पेसा पनि तेस्तै छ यि सब बिश्वनाथ को लागि आबश्यक पनि होला तेति हुदाहुदै पनि सार्है रमाईलो जोडि एउटा जिवन्त ब्यक्तित्व जति हेर्दा पनि धित नमर्ने कथा छ इ र एस्तै कथाको अपेक्षा सहित शुभकामना हेर्ने कथा टिम लाई
@prab3sh379
@prab3sh379 Жыл бұрын
कति चाडै हेर्ने कथाको हेर्दा हेर्दै सुन्दा सुन्दै १०० भाग पुग्न लागि सकेछ !!! धेरै माया र सम्मान हेर्ने कथा टिमलाई ❤❤
@ammarbist777
@ammarbist777 Жыл бұрын
🙏🇳🇵
@narendrakunwar2088
@narendrakunwar2088 Жыл бұрын
जिउदो मान्छे संग पो डर लाग्छ मरेको संग के डर ! वा 👏👏👏
@gomasujal8518
@gomasujal8518 Жыл бұрын
मलाई याे सानाे भाईकाे कुरा कति मिठाे लाग्यो मान्छेकाे जीवन के नै रहेछ र 😥😥😥😥वास्तविकता जिवनकाे
@gokulraj4484
@gokulraj4484 Жыл бұрын
धेरै धेरै हिम्मतवाला तीनैजना लाई हाम्रो तर्फबाट नमस्कार
@rajangyaldangkingghale9421
@rajangyaldangkingghale9421 Жыл бұрын
काम जे पनि जस्तो पनि हुन्छ तर यो समाजका मानिसहरूले पोस्टमाटम कामप्रति घृणा गर्दा दुःख लाक्यो । सोस्टमाटम गर्ने कलिलो भाई र बाजेलाई सलाम छ । 😊
@dhura_pata
@dhura_pata Жыл бұрын
सुरुमा बिद्या चापागाईं दिदीको आवाज सुनेर यो कथा पनि सुरुवात गरियो । 🙏 हेर्ने कथाको नियमित स्रोता सँग अरुलाई पनि हेर्न प्रेरित गर्ने हामी ❤️😍
@lakshuaryal5600
@lakshuaryal5600 Жыл бұрын
कथा हेर्न सुरु गर्ने बित्तिकै like गर्छु म चाहिँ किन भने कथा असाध्यै सुन्दर र मनछुने हुन्छ भन्ने मेरो मनलाई थाहा छ ।
@ashuregmi6820
@ashuregmi6820 Жыл бұрын
सुरुमा पोस्टमाट्रम सुन्नासाथ हेर्न अनकनायेकि म हेरदा हेर्दै कथामा डुबेको पत्तो पाइन्छु ।।। कति मार्मिक कथा कति सालिन प्रस्तुति । ।।। You r the best youtuber ever....
@Umeshthapa4760
@Umeshthapa4760 Жыл бұрын
आखिर मान्छे काट्ने मान्छेहरूको पनि मन त हुँदोरहेछ नि, किनकी सा-साना बच्चाहरु काे postmortem गर्न त माया लाग्दो रहेछ उनीहरूलाई as they also have small kids in their home as well. Hats off to you guys for your Job And you guys have proved that the job is a Job, be it be of any kind. So people in Nepal should not undermine their job.
@ammarbist777
@ammarbist777 Жыл бұрын
हेर्ने कथा एक लुकेका कथा खोज्ने युटुब च्यानल हो। जसले हरेक इपिसोड नयाँ अनि नदेखेका कथा ल्याउने गर्दछ। म नियमित दर्शक हु। सम्पुर्ण हेर्ने कथा टिमलाई नमन्🙏🇳🇵🙏 आगामी दिनको निरन्तर प्रगतिको कामना🙏
@magarlila3831
@magarlila3831 Жыл бұрын
सबै हस्पिटलमा यस्तै त होलानी है डाक्टर भन्दा नी बढा डाक्टर हरु त उहाहरुपो त🙏🙏
@rajukshetri2995
@rajukshetri2995 Жыл бұрын
मानिस को चोला,बाचुन्जेल आफ्नो भागमा जे लेखेको छ त्यही हुन्छ र गर्नुपर्छ उहाँहरुको कामको सम्मान छ हेर्ने कथा टिम लाइ धन्यबाद ।
@btamuofficial5778
@btamuofficial5778 Жыл бұрын
बोका बङ्गुरको तौलि पैसामा बिक्छ जिन्दगि बिक्दैन किन्तु मान्छेको सिनो भै सड्छ जिन्दगी एकदमै मन छुने कार्यक्रम❤ thanks to entire team for such kind of eppisode
@ArunNinglekuSecretariat
@ArunNinglekuSecretariat Жыл бұрын
विश्वनाथ दाइको मुटु चाहिँ दह्रो रछ। सायद उहाँको विगत र अभावले उहाँलाई यति कठोर बनाएको हुन सक्छ। हेर्ने कथाले अर्को एउटा बेग्लै स्वादको कथा देखाउने काम गर्यो।यस प्रति आभार व्यक्त गर्दछु।
@wangfung
@wangfung Жыл бұрын
समाज भन्दा अलि पर पुगेर गुम्सियका के पात्र,के जीव,के जीवन,के हत्या,के सुरक्षा,के दुबिधा सम्पुर्ण विषय बस्तुमा गहिरो खोजिनिधी गरि हामी माझ सुम्पिनु हुने सम्पुर्ण कार्य टोलिहरुमा मेरो सम्मान छ।तपाइहरुको मेहनत सराहनीय छ,यो यात्रा सधै चलिरहोस कामना छ।
@ammarbist777
@ammarbist777 Жыл бұрын
🙏🇳🇵
@nirmalgurung8709
@nirmalgurung8709 Жыл бұрын
,,हेर्ने कथा ,, जति को ज्ञान र समाज म सकारात्मक संदेश प्रबाह गर्ने यो मात्र एउटा उत्कृष्ट कार्यक्रम अरु हुनै सक्दैन ।
@hamal51070
@hamal51070 Жыл бұрын
युवा भएरपनि यादव भाईको साधरणपन,आफ्नो कामप्रति लगाव अनि कुरा गर्ने तरिका देखेर प्रभावित भए,उहॅासंग सम्पर्क गर्ने कुनै माध्यम उपलब्ध गराईदिनु भए ‘हेर्ने कथा’ टिम प्रति आभारी हुने थिए,धन्यबाद!
@dipeshydb
@dipeshydb Жыл бұрын
thanku sir support garnu vhako ma
@dipeshydb
@dipeshydb Жыл бұрын
ma dipesh yadav
@hamal51070
@hamal51070 Жыл бұрын
@@dipeshydb दिपेश भाई,तपाईको सरलपन,मिठो बोली र आफ्नो कामप्रतिको लगाव देखेर अत्यन्तै प्रभावित छु,सधै यस्तै रहुनुहोला, परदेशमा छु नेपाल आको बेला अवश्य भेट्न आऊने छु 🙏❤️
@tamannarai6843
@tamannarai6843 Жыл бұрын
Seeing Mechi Zonal Hospital after about 6 years, and so many known faces. I still remember the day when we went to see postmortem when we were in PCL nursing 1st year and this uncle showed us the total procedure. Thank you Herne Katha team, for exploring them. So many memories came back and felt so good to see MZH and all those known faces. Keep growing Herne Katha,much love
@ammarbist777
@ammarbist777 Жыл бұрын
🙏🇳🇵
@sitabhandari7788
@sitabhandari7788 Жыл бұрын
हेर्ने कथाको सबै टिम लाई मेरो नमस्कार हाल म अहिले साउदि अरब बाट हो हजुरहरु को कारेक्रम नछुटाई हेर्ने गरछु 🙏🙏🙏🙏
@anusitling297
@anusitling297 Жыл бұрын
Hats off to the entire team of Herne Katha. I really loved this story
@vegass9400
@vegass9400 Жыл бұрын
Wish u r doing really well in life ,❤
@tinasamirvlogs
@tinasamirvlogs 5 ай бұрын
😢😢😢😢😢😢😢😢😢 I missed my brother 😢😢😢😢😢😢😢
@user-fh3yq4cz2r
@user-fh3yq4cz2r Жыл бұрын
मान्छेको जिन्दगी पनि साच्चिकै एक किसिमको रमाइलो अनि संघर्षपुर्ण तरिकाबाट चलिरहेको हुन्छ हामीले कहिल्यै पनि काम लाई ठुलो र सानो भनेर होच्याउने गर्नु हुदैन सलाम छ यी मेहनती दाजुभाइ हरुलाई🙏🙏🙏❤️❤️🇳🇵
@bishnuraut6639
@bishnuraut6639 Жыл бұрын
अनेकौं अप्ठ्यारा परिस्थितिसँग जुध्दै घाम,पानी, आँधीहुरी, उकाली, ओराली, खोलानाला, तालतलैया, खोच, भिर, पहिरोहरु छिचोल्दै हिमाल, पहाड, तराईमा फुलेका सुन्दर, मौलिक र प्रेरणादायक कथाहरु खोजी हिड्ने निर्माण समुह मौरीको एक झुण्ड हो । "हेर्ने कथा" नामक मह उत्पादन गर्ने यो समुहले समाजका लागि प्रेरणादायक र हितकारी कथाहरु अनेकौं जन्म पस्किरहन सकोस् शुभकामना !! जय हेर्ने कथा ❣️❣️❣️
@bhumirajrai6276
@bhumirajrai6276 Жыл бұрын
यादव भाईको र सासुको आदर्श मिल्ने,काम गरेर खान किन लाज चोर्ने पो हुन्न,कति महान सोच।
@beenasharma4575
@beenasharma4575 Жыл бұрын
कतीसंबेदन सील छ आफ्नो आफ्नो क्षेत्र आफ्नो काम ! सबैलाइ नमन हेर्ने टीम र यसभीत्र का सत्पात्रहरुलाइ!!🙏🙏
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
मानव जीवनशैली अनुभवको वर्णन ! 🌏🇳🇵सुख दुख साथै पुरातात्विक कालखण्डी प्रथा किम्बदन्ति बर्तमान समय सङ्ग मिश्रित भव्य कथा ।। 🌏🇳🇵
@jungesinghsahi7345
@jungesinghsahi7345 Жыл бұрын
Comment lekhne katha
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
@@jungesinghsahi7345 ✓☈✓
@jeetdewar6931
@jeetdewar6931 Жыл бұрын
हेर्न कथा पुरै हेरियो यस्तै बेहाल छ हामी नेपाली जनताको धेरै धेरै धन्यवाद विद्या जी🙏🙏🙏
@nishagautam6923
@nishagautam6923 Жыл бұрын
अनौठो तर कहालीलाग्दो कथा हामी लास देखदा त डराउछौ तर यहाँ त लास संगै आफ्नो जिन्दगीलाई अगाडी बढाउदै छन❤️
@narendramalla8795
@narendramalla8795 Жыл бұрын
कर्म नै पुजा हो ! यतार्थ मा यही नै सत्य हो 🙏❤️
@Rupak_Rai1
@Rupak_Rai1 Жыл бұрын
" बोका बङ्गुरको तौली पैसामा बिक्छ जिन्दगी बिक्दैन किन्तु मान्छेको सिनो भै सड्छ जिन्दगी "
@Smile-me11
@Smile-me11 Жыл бұрын
राती हेर्दा डर लाग्ने कथा रहेछ।।👏राम्रो लाग्यो
@santabahadurghale1462
@santabahadurghale1462 Жыл бұрын
पोसमर्टमको पेसामा लाग्नुहुने बिस्वनाथ , दिपेस यादबहरु बाध्यताले यो पेसामा लागेको मात्रै नभएर उनिहरु यै काम गर्ननै जन्मेका हुन भन्छु म त । उनिहरुले भने झै यो काम गर्नलाई मन दरो हिकमत आट पनि हुनु पर्यो। हामी त जति पैसा पाए पनि यो काम गर्नु सक्दैन कुरा गर्दै मन काम्छ डर लाग्छ । पोसमर्टमको कथा पनि मलाई राम्रो लाग्यो , बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै धन्यबाद।
@krishnaaarya4074
@krishnaaarya4074 Жыл бұрын
Aahile samma here ko Herne katha madheko sabai bhanda aanoutho , sarba utkrista ra aakha baata aansu Barbara bagne katha🥺🥺🥺🥺,hajur bubalai ra bhailai dherai Naman.🙏🙏🙏.hamro deshma yestai mancheharuko samman nai hudaina Khali flimma khelne kalakar harulai celebraty bhandai natak Garney bani cha .real hero ta Yi buba ra bhai hun
@swastikapun1802
@swastikapun1802 Жыл бұрын
Yiniharu real hero
@rkgole9335
@rkgole9335 Жыл бұрын
बुझ्ने सासु आमा, ज़ोई Very young and energetic smart well mental dherai ramro episode 👍
@D.Didi_2
@D.Didi_2 Жыл бұрын
जिउदो देखि डराउनु, मरेकाे मान्छेदेखि के को डर ❤ wow lines😌❤❤❤
@sandeshpokhrel2216
@sandeshpokhrel2216 Жыл бұрын
Dipesh Yadav is my classmate.He studied Bidur upto class 4 i.e. 2062 BS. I met him yesterday at a hospital after 17 years ; he recognized me at an instant. 😊😊❤️
@sanjokrai2935
@sanjokrai2935 Жыл бұрын
साच्चै नै मान्छे को जिन्दगी केही होइन जति सुकै घमण्ड गरे पनि यी पोस्टमार्टम गर्नु हुने दाइ हरुले बताइदिनु हुन्छ ।
@luna1477
@luna1477 Жыл бұрын
100 भागको सहयात्रा मा कतै झस्कीए कतै भक्कानीए र कतै मधेस पाहाड बेसी हरुको लोकभाका मा कम्मर मर्काउँदै छमछम नाचे अनी सबै भन्दा ठुलो कुरा आफै मात्र सघर्षशील अभागी,इमान्दार र भाग्य ले ठगेको सम्झने आफ्नै गुनासो कैद बाट मुक्त भए-- धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई
@santoshsangam2548
@santoshsangam2548 Жыл бұрын
साच्चई जीवन बुझुनक्नु यात्रा हो । सास रहुनजेन मान्छे कति जिवनलाई संघर्षरत रहन्छ ।तर आखिर मरेर लानु के छ र।यो संसारको रित बाचुनजेन देखावटी दुनियामा रमाउने पर्ने।हेर्ने टिमलाई मनै देखि नमन छ।
@khempun8259
@khempun8259 Жыл бұрын
उच्च सम्मान छ ३ जना डाक्टर हरुलाइ
@rabimahatara1542
@rabimahatara1542 Жыл бұрын
अति उत्तम भनाइ मरेको मान्छे भन्दा जिउँदो मान्छे सग डर लाग्छ भन्ने।।
@bhimkumarshrestha4437
@bhimkumarshrestha4437 Жыл бұрын
धेरै राम्रो ,उत्कृष्ट ,मन छाेयाे।हजुरहरूकाे टिमलाई बधाई तथा शुभकामना।
@c.branamagar8148
@c.branamagar8148 Жыл бұрын
कति किलियर मिठो बोलि मेहनति दिपेश यादब जि देश मै बसि केहि गर्न पर्छ भन्ने सोच अति राम्रो
@laxmangrg1219
@laxmangrg1219 Жыл бұрын
हेर्ने कथा नछुटाई हेर्छु म ! कति राम्रो राम्रो भिडियो बनाउनु हुन्छ
@bishnuniran5565
@bishnuniran5565 Жыл бұрын
हामी हरु कसैले सोच्नै नसक्ने कथा हेर्नु पाउदा खुशी लाग्छ मन भित्री हृदय देखि सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏!
@dipakpariyar3192
@dipakpariyar3192 Жыл бұрын
यो भिडियो हेर्दा सुन्दा कुनै फिल्म को कथा जस्तो लाग्छन् तर मानिसको चोला वास्तविकता यहीँ नै हो त्यसैले दुईदिने जिन्दगीमा लाने केहीपनी छैन घंमन्ड के का लागि ,,हरेकृष्ण राधे राधे,,,🌹🌹🌹🌹
@eleanor63
@eleanor63 Жыл бұрын
धेरै हेरियो कथा त तर यो निकै भिन्न लाग्यो। यो हिम्मतको लागि हृदय देखि नै अथाह प्रेम 😘
@reshmidmagarni3066
@reshmidmagarni3066 Жыл бұрын
म पनि "हेर्ने कथा" को नियमित दर्शक हु।सधै नयाँ शृङ्खला को प्रतीक्षामा रहन्छु।सम्पुर्ण टिमलाई हृदयदेखि सम्मान्🙏🙏🙏🙏
@amritkhadka2726
@amritkhadka2726 Жыл бұрын
नमस्कार म सल्यानबाट ,हेर्ने कथा सारै मन पर्छ।
@ammarbist777
@ammarbist777 Жыл бұрын
🙏🇳🇵
@khemrajkhadka2296
@khemrajkhadka2296 Жыл бұрын
समय न मिलेर ढिलै भए पनि यो एपिसोड हेरियो।। मनै भावुक बनायो उहाँको कथा हेरेर र कहीँ रमाइलो पनि लाग्यो उहाँको गफले हा हा हा। BEST OF LUCK HERNE KATHA
@haminepali5269
@haminepali5269 Жыл бұрын
कथा सबैको आफ्नो आफ्नो,तर कसैको कथाले मन छुने रहेछ।
@bijayvictory9457
@bijayvictory9457 Жыл бұрын
पहिलो पटक हेर्ने कथा हेर्दा मुटु चिसो भयो ! वास्तवमै नयाँ प्रसङ्ग !
@mfgmediaofficial2079
@mfgmediaofficial2079 Жыл бұрын
आह निकै फरक हिर्दयइस्पर्सी कथा ♥️
@Manthan6174
@Manthan6174 Жыл бұрын
काम भगवान हो। आफ्नो राम्रो काम गरिरहनुहोस्। मलाई आशा छ कि यो कथाले हाम्रो समाजलाई उनीहरूप्रतिको दृष्टिकोण परिवर्तन गर्नेछ। धन्यबाद तपाईको कामलाई 🙏🏻🙏🏻🙏🏻
@singal530
@singal530 Жыл бұрын
मेलै हेर्ने कथा काे भाग 1 देखि निरन्तर रुपमा हेर्दै अाएकाे छु सम्पुर्ण टिम काे मेहनत देखेर खुसि लाग्छ र अाज काे कथा हेरेर मैले केही लेख्नै सकिन कुनै शब्द नै छैन बस मन छाेयाै ।
@chhaichalhangrai
@chhaichalhangrai Жыл бұрын
Same me too also ❤️❤️💜💜😊😍😘🤞🤟🖐️
@suyesh
@suyesh Жыл бұрын
I just wanted to take a moment to give a big shout out to Herney Katha for the amazing work they do in bringing the stories and voices of underrepresented people to the forefront. Their videos are not only informative, but also incredibly powerful in connecting people and fostering empathy. Keep up the great work, and thank you for all that you do!
@hernekatha
@hernekatha Жыл бұрын
Wow, thank you!
@angelangel2997
@angelangel2997 Жыл бұрын
Kasto mutu dhukka bhayo herda pani😢
@simontechsimonsts6054
@simontechsimonsts6054 Жыл бұрын
Yes thank you jerne katha
@paralympicorgnp9091
@paralympicorgnp9091 Жыл бұрын
what a character....his mindset, his attitude....his professionalism, and his looks .....a new charecter for Bipn karki for new filim
@dambarbahadurbk7868
@dambarbahadurbk7868 Жыл бұрын
यति ठुलो काम गर्नी लाई सबै को हेला किन कि उहाँ हरु को नाम र फेस्लटी नभएको कारन ले हो उहाँ हरु लाई पनि नाम को अगाडि डाक्टर हुनुपर्छ अनि डाक्टर को जस्तो फेस्लटी दिनु प्रछ ? तेस पछि उहाँ हरुले पनि समाज मा इज्जेत र सम्मान पाउनु हुन्छ उहाँ हरु लाई सहयोग गर्नु होला
@Manojsingar
@Manojsingar Жыл бұрын
Kasto hola tyo babu amako man jab afnai aghadi afno sano bachako sarir postmortem garda.ani kasto hola tyo babako man jab sano bachako postmortem gardai gharko afno bachako samjhana auda.sunda pani manma chiso paschha.respect to those persons who did this job and respect to herne katha team for this episode 🙏🙏🙏
@nabin_official1493
@nabin_official1493 Жыл бұрын
हेर्ने कथा नछुटाई हेर्ने यता हाजिर हौ😛🥀🌺
@kritikarai4058
@kritikarai4058 Жыл бұрын
Me 😍😍
@ammarbist777
@ammarbist777 Жыл бұрын
🙏🇳🇵
@pujasharmawhiteman2178
@pujasharmawhiteman2178 Жыл бұрын
Me to
@teamprabesh899
@teamprabesh899 Жыл бұрын
Yes ❤️
@shobhapun4333
@shobhapun4333 Жыл бұрын
Me
@umeshbhattarai4665
@umeshbhattarai4665 Жыл бұрын
दिदि एउटा रिक्वेस्ट , सबैले हेर्छ्न हेर्ने कथा इङ्गिलिस सब्स टाइट्ल लेख्दिनु, न बोलेको कुरा हरु।
@schoolchown
@schoolchown 3 ай бұрын
Check it
@rameshtuladhar8463
@rameshtuladhar8463 Жыл бұрын
यो दाजुलाई दम को समस्या रहेछ,धुम्रपान र मघ्यपान मा रोक लगाउनु पर्य‍ो
@sirjanamarsangimagar7322
@sirjanamarsangimagar7322 Жыл бұрын
मरे पछी पनि काँहा सजिलो छ र यहाँ डाक्टरहरु किन कसरि मर्यो भनी हेर्ने गर्छन !! heart toching this words !!
@shantitamang3906
@shantitamang3906 Жыл бұрын
Mannu parxa jo mutu daro garera kaam garne haru lai.I proud of you.
@Shra1Adhikari
@Shra1Adhikari Жыл бұрын
अमर न्यौपानेले भन्थे "जब मान्छे मर्छ, मलाई त कति कथा, कविता , उपन्यास उसँगै खरानी भइरहेजस्तो लाग्छ" हेर्ने कथा टिमलाई धन्यवाद यी अनगिन्ति कथाहरु जोगाइदिएकोमा
@user-vt6bi2gk6_FIRANTE
@user-vt6bi2gk6_FIRANTE Жыл бұрын
हेर्ने कथाको पर्खाइ सॅधै भइरहन्छ ।💕💕🙏
@ammarbist777
@ammarbist777 Жыл бұрын
🙏🇳🇵
@manmayathapamagar
@manmayathapamagar Жыл бұрын
हेर्ने कथाका बिद्या चापागाईं लगायत सम्पूर्ण टिमलाई मेरो नमस्कार 🙏🙏🙏धेरै बर्ष पहिले देखि नै हेर्ने गरेको थिए मलाई धेरै मनपर्छ
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
बोका बङ्गुरको तौली पैसामा बिक्छ जिन्दगी🤨 बिक्दैन किन्तु मान्छेको सिनो भै सड्छ जिन्दगी😢
@basudhakal2024
@basudhakal2024 Жыл бұрын
काम को सम्मान को कथा 😊😊
@SabeenaMohara
@SabeenaMohara Жыл бұрын
Malai herne katha recommend garnu vako manxe lai dherei samjheko xu ani herne katha ko sampurna team lai dhanyabaad ❤️
@kshitizconfuse111
@kshitizconfuse111 Жыл бұрын
कथामध्यमा सबैभन्दा डरलाग्दो कथा आजको लाग्यो बेलाबेलामा झसङ्ग लाग्ने कताकता मनमा डर लागिरहने हेर्नेकथा टिमलाई धेरै धेरै धन्यवाद साथै सफलताको कामना
@MusicloverNepal
@MusicloverNepal Жыл бұрын
This is not only herne katha. It is an emotional life changing Katha which is hidden behind the unseen areas. We feel so lucky to watch the real heroes who respects their works and doing immense works. Thank you herne katha team for your hard working, dedication and team work to explore these stories to show us..❤️🙏🙏🙏🇳🇵
@ashishshrestha4267
@ashishshrestha4267 Жыл бұрын
This man should be earning more than doctors. It's almost impossible to replace him. Hats off
@thelightoftheworldnepal
@thelightoftheworldnepal Жыл бұрын
सत्य र यथार्थ शब्द को परिभाषा नै जिवन हो। यो काम मा सहभागी ब्यक्तीहरु मानव कल्याण को हितमा सधै रहिरहोस।धन्यवाद। भवतु सब्ब मंगल। जय आमा नेपाल।
@lovelysaru
@lovelysaru Жыл бұрын
आम नेपाली जनताका वास्तविक यथार्थ द्रुश्यात्मक जीवन कथा :- हेर्ने कथा🇳🇵 Thank you so much for entire Team🙏
@ashishsapkota4265
@ashishsapkota4265 Жыл бұрын
My favorite journalist bidhya chapagain😊♥️ Full respect for her and all herne katha team♥️🔥
@ammarbist777
@ammarbist777 Жыл бұрын
🙏🇳🇵
@SanjeetaSharmaPokharel
@SanjeetaSharmaPokharel Жыл бұрын
This story has enhanced the level of respect I have for the Herne Katha team. For bringing us the stories of people we would never bother to listen to. The lives they are living. The bitter reality. Compromised services. Those eyes spoke thousands of stories of fear, adjustment and dreams. All these characters should be honoured...
@kamana781
@kamana781 Жыл бұрын
right
@indrasaha5947
@indrasaha5947 Жыл бұрын
हेर्ने कथा को सुरु देखि अहिले सम्मका सबै कथा नछुटाइ हेर्ने मा पर्छु हेर्ने कथा का सम्पुर्ण टिमलाई सशम्मान सलुट 💘💘💘💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵
@dharaticalpana2275
@dharaticalpana2275 Жыл бұрын
बालाखामा मुर्दाघरको बाटो हुँदै स्कुल जाँदा मनमा लाग्ने डर र पछाडी केहिले पछ्याउदैछ भन्ने संकोच सधै हुने गर्दथ्यो।आज त्यही डर त्यही संकोचलाई हेर्ने दृष्टिकोण फरक भएको छ।यो सबै समय र चेतनाको कुराहरु रहेछन।आज ती दिनहरु हेर्ने कथा मार्फत ताजा भएर आए।
@0900521
@0900521 Жыл бұрын
katha marmik ra ramro xa ,, kaam sano thulo hudaina ,,,, Hospital le chahi sarsafae ma dherai kaam garnu parne rahexa,,, hospital wastes charapasta bhayeko ali ramro bhayena
@rabinlamichhaneofficial7257
@rabinlamichhaneofficial7257 Жыл бұрын
साच्चै मुटु चाहिन्छ😥😥😥😥🙏ठिक भन्याे
@nabarajdahal3149
@nabarajdahal3149 Жыл бұрын
हेर्ने कथा सुरु देखि अहिले सम्म को सबै कथा मध्ये सबै भन्दा डर लाग्दो (डर्डनाक) कथा !!
@shilagc6942
@shilagc6942 Жыл бұрын
दिदी हजुरकाे शब्द शब्द कति भावुक पुर्ण हुन्छ ।
@punamir4469
@punamir4469 Жыл бұрын
Last three words are just awsome “मन होइन दिल”
@KRIZAN-POON
@KRIZAN-POON Жыл бұрын
एकदम फुर्सद भयको बेला मात्र हेर्ने गर्दछु हेर्ने कथा किनकी skip नगरी मज्जाले हेर्न पर्छ दयाह्याङ्ग राइको फिल्म हेर्दा जति मज्जा लाग्छ।।।
@chirankandel604
@chirankandel604 10 ай бұрын
सब्बैलाइ आफ्नो काम दुखदायी लाग्छ तर यो कामको अगाडि कुनै काम टिक्छ जस्तो लागेन। किन हो कुन्नी यी कामगर्ने वृद्धको अँखामा एक प्रकारको शून्य देखे जस्तो लाग्यो ,यस्तो लाग्यो अब यी अँखा ले अब देखन पर्ने केही बाकी छैन।जीवन यथार्थ देखेको मान्छेले के नै हेर्न बाकी हुन्छ होला र।
@staying525
@staying525 Жыл бұрын
अाजको भिडियोमा कुनै बेला डर लाग्यो कुनै बेला अति नै दुख लाग्यो
@Raisolti2468
@Raisolti2468 Жыл бұрын
हेर्ने कथा म नछुटाई हेर्छु धेरै राम्रो छ यो कार्यक्रम 👍👍
@meltrock287
@meltrock287 Жыл бұрын
Hamro Jiwan pachi mrityu ko praye na thaha payeko ra na heriyeko pakchha bare ujakar garidinu vayekoma... dherai dhanyawad xa Herne katha ko team lai 🙏🙏
@gopalbc9327
@gopalbc9327 Жыл бұрын
नया कुरा सुन र देखना पाईयो हजुर हरूको अल टिमलाई धेरै धेरै धन्यवाद 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
@CuriousChronicleTV
@CuriousChronicleTV Жыл бұрын
Thank you Herney Katha team for bringing this story out. 😭😭
@metaverse1347
@metaverse1347 Жыл бұрын
I hope HERNE KATHA team gave those hard working guys some amount.....! They deserve a real reward🕉️ Thanks
@sagardahal8847
@sagardahal8847 Жыл бұрын
मेरो गाउको कथा रहेछ ,सारै खुसी लाग्यो हेर्ने कथा टोलिलाई धेरै धेरै आभार ❤️
@peopleontiktok
@peopleontiktok Жыл бұрын
हैट अहिलेसम्मकै डरलाग्दो एपिसोड ।
@rijalamit09
@rijalamit09 Жыл бұрын
Beautiful story of life, both living for care after death and the life of their own. Inspired by the legendary work they do, what a human being themselves balancing beautifully profession and personal life. Those who complain all the time should learn from this piece of art, @ Herne Katha.
@kamalabhandari4044
@kamalabhandari4044 Жыл бұрын
हामी आभारी छौँ हेर्ने कथाका सम्पूर्ण आदरणीय टिमप्रति 😇🙏💗
My little bro is funny😁  @artur-boy
00:18
Andrey Grechka
Рет қаралды 12 МЛН
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 79 МЛН
Mugu || Soru Rural Municipality || Bhee ||Upper Karnali
8:59
Surya Baramu
Рет қаралды 10 М.
One Two Buckle My Shoes ! #spongebobexe #shorts
0:17
ANA Craft
Рет қаралды 2,7 МЛН