सिमानाको कथा | Simanako Katha - Herne Katha EP11

  Рет қаралды 406,095

Herne Katha

Herne Katha

6 жыл бұрын

झापाको मेचीपारिको नेपालको कथा व्यथा । दुईतिर मेची नदीका भँगाला अनि सीमानामा 'थिचोमिचो' । हेर्ने कथा अंक ११ - सिमानाको कथा
#HerneKatha
Simanako Katha (Story of Borderland) - Herne Katha Episode 11
Story of a village across Mechi River in Jhapa Nepal near the India Nepal border.
----
डुङ्गा चढी आउन सकेन बाटो
र विरानो भयो आफ्नै देश
आफ्नै खेत गयो परदेश
कहिले नदीले बाटो फेर्यो
कहिले सीमानाले बाटो फेर्यो ।
तर उनीहरुको माटो फेरिएन ।
सीमानामा वर्षौंदेखि सीमाना बनेर उभिएको
एउटा गाउँको व्यथा
सीमानाको कथा
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZfaq.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 1 600
@ShankarKapri
@ShankarKapri 6 жыл бұрын
देश सम्झेर आशु आउने मलाई मात्र हैन ।
@Sirjana331
@Sirjana331 6 жыл бұрын
Shankar Kapri 😢😢😢😢
@rabindramallathakuri4327
@rabindramallathakuri4327 6 жыл бұрын
Shankar Kapri 😐😐😑😑😒
@samsongrai8965
@samsongrai8965 6 жыл бұрын
malai pani aauxa aasu
@dhanalama1351
@dhanalama1351 6 жыл бұрын
Shankar Kapri pardesi vayasi jhan dherai desh ko maya lagdo raixa hajur. .aafno desh ko maya sabai lai hunxa ..just chor Neta bahek
@dbbaniya1353
@dbbaniya1353 6 жыл бұрын
Shankar Kapri
@govindapandey64
@govindapandey64 6 жыл бұрын
आजको कथाले सारै भावुक बनायो भोट चाहिंदा नेपालि भनेर आउने र अघिपछी सकारी सुविधा दिनु पर्दा भारतीय भनेर हेला गर्ने र नागरीकता समेत नदिने कस्तो विडम्बना....यदी यो महेसपुर गाँउ नभएको भए नेपाल यहा सम्म नरहने रहेछ..यस्तो बुझेर पनि किन सरकरले यो गाँउको जनता र गाँउलाई शुरक्षाको प्रत्याभुती नदिएको होला?आफ्नोसनागरीक भन्न किन हिचकिचाएको होला? यो कथा निर्माण गर्नु भएकोमा विद्या दिदीलाई धेरै धेरै धन्यवाद...र सलाम ति गाँउलेलाई जसले आजसम्म मेचीखोला लाई नेपाली खोला भनेर चिनाएका छन्।नेपाल को सिमाना जोगाएका छन् ....
@sudipbaskota3326
@sudipbaskota3326 6 жыл бұрын
20:07 के म नेपाली होइन र के मलाइ माया छैन र के म नेपाली होइन र के मलाइ माया छैन र बाजेले खाँबो गाडेको धुरीको डोब छैन र के म नेपाली होइन र उकालो चढ्न नसकी ओरालो बाटो झरेको उकालो चढ्न नसकी उकालो चढ्न नसकी जिउन्दै मर्न नसकी कोसैको शरण परेको कोसैको शरण परेको बल्छी र जाल खेलिन्थ्यो मिसिन्थे जहाँ दुइ खोला बल्छी र जाल खेलिन्थ्यो मिसिन्थे जहाँ दुइ खोला फूल र पाती चढाउने देउराली ढुङ्गो उहि होला देउराली ढुङ्गो उही होला ठुलिको फुली झरेको खर्कको गोठ उही होला ठुलिको फुली झरेको खर्कको गोठ उही होला छातीको लाम्टा चुसाउने आमालाई पिर यहि होला आमालाई पिर यहि होला ऋणमा खप्न नसकी दाजुभाइ अन्त सरेहुन ऋणमा खप्न नसकी दाजुभाइ अन्त सरेहुन घर र बारी बिरौटो शाहुले दर्ता गरे हुन शाहुले दर्ता गरे हुन फूलपाती झिक्ने कोट घर ढुंगाले छानो छाए हुन् फूलपाती झिक्ने कोट घर ढुंगाले छानो छाए हुन् हामीलाई पाल्न हाम्रा बा दुखले यहाँ आयेहुन दुखले यहाँ आयेहुन तिहार भैलो देउसिरि पुर्णिमा घाटो नाचेको तिहार भैलो देउसिरि पुर्णिमा घाटो नाचेको गाइ र बाख्रा चराउँदा बरको डाला भाँचेको बरको डाला भाँचेको जन्मेको थलो सम्झंदा मुटुमा किलो गडदछ जन्मेको थलो सम्झंदा मुटुमा किलो गडदछ निस्टुरि जस्तो भएर बिदेशमा रात कट्दछ बाहिर रात कट्दछ के म नेपाली होइन र के मलाइ माया छैन र के म नेपाली होइन र के मलाइ माया छैन र बाजेले खाँबो गाडेको धुरीको डोब छैन र के म नेपाली होइन र 💔💞
@frenzsuraj
@frenzsuraj 3 жыл бұрын
♥️
@parkdhong
@parkdhong 6 жыл бұрын
कार्यक्रम धेरै राम्रो लाग्छ पत्रकारिता भनेको यस्तो हुनु पर्छ बधाइ छ बिद्या जी लाइ
@Tipsnp
@Tipsnp 6 жыл бұрын
आफुलाई पहाडी भनेर मधेस मा बस्नेलाई हेप्न हरू कती दुख छ मधेस मा कति माया गर्छन देशलाई 😢😢😢
@arcreationnepal8980
@arcreationnepal8980 6 жыл бұрын
पश्चिममा महाकाली पारी चादनी र दोधारा भएजस्तै पुर्बमा मेचिपारी महेशपुर गाउँ रहेछ, नेपाल भित्रै सिमापारी हुने दिन कहिले नहोस । सिमाना मा सिपाही बनेर बस्नुहुने वीरहरुलाइ सलाम ।✌✌✌हेर्ने कथालाइ मनभरिको माया 😍😍😍
@ayankc6045
@ayankc6045 6 жыл бұрын
अलि अकबर मिया bro mero ghar tehi दोधारा चाद्नी ho yr proud feel garxau सिमाना मा बसेर पनि indian sang ladny छमता xa hamro nepali ma proud feel 💞
@arcreationnepal8980
@arcreationnepal8980 6 жыл бұрын
Ganesh Kc proud of you daaji
@buoyup-series
@buoyup-series 4 жыл бұрын
Ho ni sir hami pari gako vanera gaerahinthyo pahila
@bishalrai5067
@bishalrai5067 6 жыл бұрын
"सुकुमबासि भए अाबो......" कस्तो मनै कट्टक भयो दाजु को कुरा सुनेर..
@chaurasiyasantosh7722
@chaurasiyasantosh7722 5 жыл бұрын
यहाँ त हाम्रो देश ले नै विभेद गरेको छ हामी मधेशी सँग अरू लाई के भनू म 😞 तर साच्चै देश प्रति माया हेर्ने हो भने सिमाना मा बस्ने दाजुभाई लाई सोध्नु ❤🇳🇵❤
@asmitakhanal6882
@asmitakhanal6882 6 жыл бұрын
अँखा भरि आँसु आयो देशको सिमा बनेर बसेका हाम्रो दाजु भाई हरुको कथाले ।
@nepalit.v4287
@nepalit.v4287 6 жыл бұрын
देशको बिजोक सुन्दा आँसु अनि जिउ नै कामेर आउँछ के गर्न्नु हामी पर्देशिले थुक्क नेपाल सरकार धिकार छ तिमिहरुलाइ ✊✊✊ अनि बोडर मा बसेर नि कति स्पष्ट नेपाली बोल्नु भा को त्यहाको जनताले।
@bungkshyangchha
@bungkshyangchha 5 жыл бұрын
वास्तवमा भन्नू पर्दा मधेश बासिलेनै नेपालको रक्षा गरेको होके हामी सधै मधिसे मधिसे भन्छौ तर मधेस नरहे पहाड चै कहाँ रहन्थ्यो होला र
@user-kq3mc7ew2q
@user-kq3mc7ew2q 5 жыл бұрын
Right kura
@pankajuprety9216
@pankajuprety9216 5 жыл бұрын
rajbansi,chaudary,tharu,satar haru hun purba ko simana rakhsya garne ,mades ko nam diyera guff hanne bihari harle haina
@anmolroshan4641
@anmolroshan4641 3 жыл бұрын
100% सहमत
@birthapa3836
@birthapa3836 3 жыл бұрын
Ek dam thik ho👍️👍️
@birthapa3836
@birthapa3836 3 жыл бұрын
Yo chor neta haru lia ni k vhot dinu🤨🤨🤨🤨🤨🙄🙄🙄desh ko matlab xaina khali kursi ko😡😡😡😡
@namgyalrinpochefoundation8200
@namgyalrinpochefoundation8200 5 жыл бұрын
सलाम छ यी नागरीकलाई जसले सीमाको रक्षा मात्र होइन देशकै सुरक्षा गरिरहेका छन् ।
@amritbudha21
@amritbudha21 6 жыл бұрын
सलुट छ यी नेपालीबासी हरुलाइ जो सिमानाका जङ्गे पिलर बनेर बसेका छन छिट्टै ध्यान जाओस सम्बन्धि पक्षको सिमानाको बारेमा... जय नेपाल!!! जय वीर गोर्खाली!!!
@GowinDhimal
@GowinDhimal 6 жыл бұрын
सिमानाको कथा ।।। कथा होइन व्यथा हो ✋😂😂😈💔 पक्कै पनि अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढक्याउनु पर्ने बेला आएको छ ✋✋✋
@ghartikuldip2787
@ghartikuldip2787 6 жыл бұрын
बिध्या दिदी आजको इपिसोड प्रधानमन्त्री लाइपनी ध्यानाकर्षण गराउनु पर्यो जसरी भयपनी,आफ्नो जग्गा सबै ईन्डिया मा पर्यो,त्यो किन र कसरी पर्यो र ती जन्ताहरुलाइ नेपाल सरकारले के गर्दै छ केहेरेर बसेको छ नेपाल सरकार
@arajbelbase425
@arajbelbase425 6 жыл бұрын
सिमानामा पर्खाल लगाउनु पर्छ बरु सरकार पैसा जनताले दिन्छन म पनि दिन्छु 1 महिनाकाे तलव बरु
@sanjayapaudel3878
@sanjayapaudel3878 6 жыл бұрын
माछा मार्न जाउ न दाजै कालो पानीमा.... आजको यस अंक धेरै अर्थमा विशेष र महत्वपूर्ण लाग्यो। सत्तामा पुगेर भत्ता पचाउने नेताहरुले नि हेरुन्।
@dillinepal8250
@dillinepal8250 6 жыл бұрын
Vat pachaunele ta kin her thiyra edaro sabai indiako neta haron hun
@rameshlimbu9698
@rameshlimbu9698 6 жыл бұрын
Sanjaya Paud L
@kamjan7422
@kamjan7422 6 жыл бұрын
सार्है दुख लाग्यो देशको सीमानालाई बचाई राख्ने नेपाली दाजुभाई लाई देशले नै बेवाश्था गर्दा। दिदि सरकार माथि पनि पहलको काम पनि गर्नु पर्यो।।
@kushalpoudel392
@kushalpoudel392 4 жыл бұрын
मधेश छ र त मधेसी छन्, मधेसी छन् र त नेपाल छ !!
@silverstonesuman8937
@silverstonesuman8937 6 жыл бұрын
सलाम छ ती नेपाली जनता लाई जस्ले अझै पनि देश को सिमाना बचायर राखेका छन ।
@arjungautam3098
@arjungautam3098 6 жыл бұрын
देशको सिमाना येतिसम्म मिचिदा पनि कोहि नेताहरू किन चुइक्क बोल्दैनन् ? बिध्या जि यो video kp ओलि लाई नि देखाइदिनु परो !
@villagernepalese4825
@villagernepalese4825 6 жыл бұрын
विध्या दिदिको पत्रकारीता नै पृथक छ।।साह्रै राम्रो काम।।धन्यवाद जानकारीको लागि दिज्यु।।।।।मैले पहिले देखिनै मधेसको सिमानामा बस्ने जनताहरुलाई सम्मानको नजरले हेर्ने गर्छु।नेपाली आर्मी पुलिसको काम नै छैन।।
@bishnuacharya4749
@bishnuacharya4749 4 жыл бұрын
बिद्या जी तपाईको आवाजमा त जादु छ। देश समाज अनि समाजका नसुनिएका अनगिन्ति कथा हामिलाई हेर्ने अवसर जुटाईदिने तपाईको सत्कर्मको जति वयान गरे पनि कम हुन्छ। कति दुख सहेर पनि बाँचेका छन मानिसहरु!
@nirmaljaishi4250
@nirmaljaishi4250 3 жыл бұрын
यो क्षेत्र मा म जान चाहन्छु भारतीय दादागिरी र सारिएका जङ्गी पिल्लरहरु को बारेमा आवाज उठाउने छु
@dharmarajmagar1579
@dharmarajmagar1579 6 жыл бұрын
यो सिमानाको काथा सेनेपछी रगत उम्म्लेको जस्तो हुँदि रैछ मन भनेको के होला भन्थे तेहि दुखेर खपी नसक्नु हुने रैछ परदेश मा काम गर्दै हेर्दै थिएँ हेर्दा हेर्दै आँख भरी आँसु आयो #सिमाना मा बस्ने सम्पूर्ण नेपाली हरलाई दुई हात जोदेर नमस्ते #सलाम सम्पुर्ण सिमा बासी नेपाली दाजुभाइ दिदिबहिनी बुबा आमा हरुलाई #मलेसियाबाट
@subashlimbu5089
@subashlimbu5089 6 жыл бұрын
अाँशु नाई अायाे हाम्राे देश काे माटाे भारत ले येसरी मिची रहदा,नेपाल का नेता भनाैदा हरू किन केकाे लागि राज्नैतिक गर्छाै
@rajanraj5285
@rajanraj5285 6 жыл бұрын
कठै बरी हाम्रो देश को हालत ... सलुट छ त्यो गाउँ को नेपाली बासिन्दालाई जस्ले हाम्रो सिमानालाई रक्षा गरि रहेको छन् :(
@ilovemyindia5811
@ilovemyindia5811 4 жыл бұрын
middle east ma bas
@laxmanbohara4974
@laxmanbohara4974 6 жыл бұрын
माथिल्लो निकायले सुनोस उहाँहरूको दुख 😍😍
@thuldai7706
@thuldai7706 6 жыл бұрын
सर्वप्रथम विद्या दिदीलाई नमस्कार यति राम्रो कार्यक्रम चलाउनु भएकोमा अनि सम्पुर्ण दर्शकहरु लाइ धन्यबाद हेर्ने कथा हेर्नुभएकोमा म त भन्छु यो सारै राम्रो कार्यक्रम हो हरेक हप्ता हेर्नु पर्छ
@pradipshreepali5471
@pradipshreepali5471 6 жыл бұрын
Good job sis
@user-oc3vc6tm3h
@user-oc3vc6tm3h 6 жыл бұрын
३३ किलो सुन चोर नेताको कानमा परे पनि यो समस्या समाधान होला जस्तो छैन। ईन्डियाले दिन दुई गुणा रात चौगुणा सिमाना मिची रहदा यो भिडियो हेर्दा सार्‍है मन रोयो ।
@GuruprasadKumalBulbul
@GuruprasadKumalBulbul 5 жыл бұрын
सुस्ता, महेशपुरका जनता सच्चा देशभक्त हुन् ।
@EPOnlineStudy-EPOS
@EPOnlineStudy-EPOS 6 жыл бұрын
***** हामी नेपाली कति लाचार
@gurungni1034
@gurungni1034 6 жыл бұрын
खोइ के हेरिरहेको छ त नेपालि भतुवा सरकार?? यि दाइ हरुको कुरा सुन्दा त अलि पछि भारत मा परिणत हुन्छ जस्तो छ हाम्रो देश!!यो बिषयमा नेपाल सरकारलाई झकझक्याउन अति नै जरुरि छ।यो कार्यक्रम लाइ धेरै भन्दा धेरै सेयर गरुम सरकारको कान सम्म पुगोस्
@hemanepal628
@hemanepal628 6 жыл бұрын
दिदी हजुर लाई हृदय देखिनै धेरै धेरै धन्यबाद छ है हजुर ले अहिले सम्म न कुनै नेता हरुको नजर पुगेको थयो नत कुनै संसद नत कुनै मन्त्रि कसैको नजर नपुगरको ठाउमा हजुर को नजर पुगेको मा अती आभार प्रकट गर्दछु दिदी हामी हरुले त अरु के नै गर्न सक्छौर सक्छौ त हजुरको कथा हरेर सल्ला सुझाप मात्र यसैमा खुसि र सुखि हुनुहोस् है बिद्या सिस मलाई हजुर को सबै ईपिसोड मन पर्छ र म हजुर को असल मित्र हो भन्न रुचाउछु धन्यबाद।
@anweshthulung1375
@anweshthulung1375 6 жыл бұрын
नेपालकाे याे भागकाे लवजकाे एक विशेषता ठाडाेपन हाे । पचाउन गार्हाे पर्छ सुरुमा । :) तर जीवनकाे कुरामा याे कति सादा बातचित । कति इमान्दारी जीवन ।
@kamalgmmagar480
@kamalgmmagar480 5 жыл бұрын
हजुर लाई सलाम छ
@rabinrainrabinain8129
@rabinrainrabinain8129 6 жыл бұрын
मेचि नदिको सिमानामा जानू भएछ बिध्या दिदी हजुर लाई नमस्ते है
@myamrajrai395
@myamrajrai395 6 жыл бұрын
बिद्या दिदी;तपाई र तपाईको टिमलाई धेरै धन्यवाद।आवाजविहीन समाजको आवाजहरू दुनियासामु पुर्याउनु हुन्छ।
@prashumagurung7296
@prashumagurung7296 6 жыл бұрын
सलाम छ विद्या दिदी लाई। साच्चै नै मलाई यो कथा हेर्दा आँसु नै आयो ।हाम्रो देश...को हालत।थाहा छैन अब झन के के हुने हो.....धेरै धेरै धन्यवाद विद्या दिदी लाई.....
@sunshine5425
@sunshine5425 6 жыл бұрын
देश को परिस्थिति देख्दा आँसु नै आउछ....😞
@buddhaghimire5051
@buddhaghimire5051 6 жыл бұрын
साच्चै मुल बासी त यी मधेस का दाजु भाइ पो रहेछन् हाम्रो किरात प्रदेश भन्ने हरु कता मुन्टे छन्
@prathamkhanal1956
@prathamkhanal1956 3 жыл бұрын
Hindu Lai marnularxa vanera vaasan gardai holan jatha haru
@rajkumaralemagar2187
@rajkumaralemagar2187 6 жыл бұрын
फस्ट टाइम हेरेको राम्रो लाग्यो
@mahendramannu
@mahendramannu 5 жыл бұрын
चाए झुकोस निलो आकास यो नेपाली झुक्दैन , यो नेपाली शिर उचाली संसारमा लम्किन्छ भन्ने कुरा गीतमा मात्र सिमित रह्यो
@sumankarki5388
@sumankarki5388 6 жыл бұрын
मधेस का जनता ले आफ्नो नेपाल सिमना मिच्दा कति सम्म पीडा बोकेका छन आज छर्लङ्ग देखियो
@kamalmonami
@kamalmonami 6 жыл бұрын
भीषण डंढेलोमा एक पन्छी पखेटाबाट केही छिटाहरू ल्याएर निभाउने कम्तीमा प्रयास गरेजस्तो लाग्यो । राम्रो प्रयास ।
@karanbhandari2937
@karanbhandari2937 6 жыл бұрын
हे मेरो देश नेपाल आमा ।।।।माफ गर्नु नेपाली भएको मा ।।।।नेपाली भन्न पनि लाज।। नालापानी कागडा का कथा पढ्दा गर्व लाग्छ ।।।छाती फुल्छ।।।सम्बन्धित निकाय सम्म पुगोस् ।।।।
@parshulimbu5727
@parshulimbu5727 5 жыл бұрын
सलूट ती देश र सिमानाका पहरेदार आदिबासिहरुलाइ । र बिध्या दिदि लगायत सम्पूर्ण टिमलाइ हार्दिक नमन ।
@subbasaheb8780
@subbasaheb8780 6 жыл бұрын
कठै मेरो देश। सुख त कहाँ रहेछ, मेची देखि महाकाली सम्मै।
@parbinmagar358
@parbinmagar358 6 жыл бұрын
नेपाल सरकार किन गम्भीर हुदैन यो सिमानाको बारेमा हाम्रो पुर्खाले रगत बगायर बचायको देश अहिलेका चोर नेताहरुले सक्यो बेचेर ,,
@Arun10814
@Arun10814 3 жыл бұрын
वास्तविक नेपाली।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@subasgiri6405
@subasgiri6405 6 жыл бұрын
थुक्क नेपाली राजनीतिज्ञको राजनीति !!! गोर्खाली भन्ने सब्दको न मान राख्न सके न सान !!! हाम्रो आगाडी बेलायतीहरूले गुलामी गर्ने जाबो देशले हाम्रो बिरतामा खुलेआम धावा बोल्दा यी कुपुतहरुको मानमा आगो बल्दैन हो !!! कथा हेर्दा हेर्दै मन खिन्न भो सार्है नरमाइलो लाग्यो !!
@sanutamang9614
@sanutamang9614 6 жыл бұрын
मनकाे मझेरि हेर्ने अाखा दिलकाे धड्कन
@rameshkarki147
@rameshkarki147 6 жыл бұрын
हेर्ने कथा, तपाई हाम्रै गाउँ घरका लुकेका कथा, जहाँ कुनै पनि निकायले आँखा पुर्याउनु सकेको छैन,त्यही को कथा,wow
@prasuramrana1082
@prasuramrana1082 6 жыл бұрын
मेची खोल झापा जिल्लामा पर्छ।बर्तमन मन्त्री नि झापा को हो ।सिमा सुरक्षा गर्नु पर्दैन ।कान समातेर देखाउनु पर्ने ।
@samjhanabhujel7315
@samjhanabhujel7315 5 жыл бұрын
साच्चै हामी नेपाली माथी धेरै अत्याचार भएको छ ।सम्झिदा पनि मन भकानिन्छ।
@santoshmoktan231
@santoshmoktan231 6 жыл бұрын
सिमानाको कथा हाम्रो नेताहरू लाई देखाने व्यवस्था मिलाउनुपर्ने भयो ॥
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 6 жыл бұрын
यो हेर्ने कथा KZfaq च्यानेल Subscribe गरौ होइ सबैले छिटो भन्दा छिटो 100k बनाउनु पर्छ ।म त यो कार्यक्रम नियमित हेर्छु अनि हजुरहरु नि????
@siddharthabc8789
@siddharthabc8789 5 жыл бұрын
यस्तो पीडित अबस्थामा पनि नेपाल सरकारले केही वास्त गर्दैन के पि जि एक पल्ट मेची नगरको अवस्था बुज्नु पर्यो
@diiownthulung5376
@diiownthulung5376 5 жыл бұрын
Chutiya xa hmro Nepal sakar...
@aakashpoudel6392
@aakashpoudel6392 6 жыл бұрын
आजको यो program हेरे पछि केपि ओलि सरकार लाई भोट हाल्ने सबै पछुताउनै पर्छ !!देशनै सकिसक्यो पानीजाहाज पाइप ग्यास को कुरा सुन्दा मन भरी आसुको पोका भ्कानियर आउँछ ! हामो देश सबै तिर बात डृबिसयो अब असरी सरकार ले कदम चाल्नी हो नेपाल मेची नारायढणिमा बग्छ Nepal !! Bidya dd 🌹🌹 dherai maayaa x ajaii xitai luauni program garo vYo 1 hapta kurna
@tulsiramneupane6650
@tulsiramneupane6650 6 жыл бұрын
देशको सीमा रक्षा गर्ने विना बर्दिका सिपाइलाई सलाम छ । वास्तवमा यिनीहरुमा जस्तो देशभक्तिको भावनाको केहि अंश हाम्रा राजनेता भनाउँदाहरुमा भइदिएको भए सिमाबासी जनताहरुले भारतको ज्यादती, हप्कीदप्की सहनुपर्ने अवस्था आउने थिएन । अन्तमा महत्वपूर्ण विषयवस्तुलाई शब्द, संगीत र तस्विरको कुशल संयोजनद्वारा कार्यक्रमलाई अझ उत्कृष्ट बनाउनुभएको विद्या दिदिलाई धन्यवाद ।
@dhanrajyadav4989
@dhanrajyadav4989 5 жыл бұрын
को सगं गएर पोखु म यो दुख सधैं रोएरै मात्र रात बिताऊछु। 😭😭😭
@alisha1678
@alisha1678 4 жыл бұрын
😭😭😭 can't we make it viral.
@rnsony8315
@rnsony8315 6 жыл бұрын
अघि देखि कुर्दा - कुर्दा हैरान भैसकेको थिए .. धन्न आएछ ।
@sbrai8048
@sbrai8048 5 жыл бұрын
सिमानामाका नेपाली जनतालाइ अरू जनतालाइ भन्दा बढी सेवा सुबिधा दिनु पर्रद्छ । किनकी उनीहरूले देशकाे िसमा बिना बर्दी सुरक्ष दिइरहेका छन् ।
@grgsubash92
@grgsubash92 6 жыл бұрын
आँखाको नयानबाट बगे बेदनाको आँसु सङै रिस र देश प्रेमको भाप धन्य छु देशको माया सिमाना बुज्ने ती माहान नेपालीहरुमा अनि निरास छु आफनै देशका सासकहरु सङ
@tbitabrap418
@tbitabrap418 6 жыл бұрын
उता भारतले देशकाे सिमाना मिचिसक्याे यता नेपालका नेता भने उखान टुक्कामा व्यस्त। हे नेपाल सरकार अब त अाखा खाेल, मरेर जानि बेलामा देशकाे लागि केही गरेर जाउ।
@sauravbasnet838
@sauravbasnet838 6 жыл бұрын
Parbati Thapa jaya nepal
@sherbahadurrana9820
@sherbahadurrana9820 6 жыл бұрын
"हेर्ने कथा" को नियमित दर्शक✌✌ Love U Biddhya DD💔💘💕
@fillinglove7573
@fillinglove7573 5 жыл бұрын
बाजे ले गाढेकाे डाेप छैन्रर के हामी नेपाली हैनर साच्चिकै भित्र हृदय छुने गित सुनी रहदा आफनै देश का नेता भानाउदा हरु माथी कति रिस उठेको छ।
@sudippyasiphuyal9344
@sudippyasiphuyal9344 5 жыл бұрын
दिदी महान हुनुहुन्छ तपाईं तपाईंको महानता तपाइँको खोज महान छ दिदी।
@maidphi
@maidphi 6 жыл бұрын
Each participants truly deserve an Oscar from me - not only this episode but from all of your episodes. 'Jaya Herne Katha!'
@sunilkumar8704
@sunilkumar8704 6 жыл бұрын
धेरै राम्रो लागो तर मो भोन्छु कि हाम्रो नेपाल सरकार कहाँ सुतेको छ , येस्तो ठाँउ त सरकारले हेर्नुपर्छ नि ।।। डराएरा त बस्ना सकिन्ना नि।।।
@premdhakal2626
@premdhakal2626 5 жыл бұрын
देश बेच्ने नेताकार्यकर्ता लाई के थाहा ईनेपालिको दुख ईनै हुन नेपाल का वीर सिपाही सबै नेपाली तेहाका बासिन्दा लाई सलाम🌹🌹
@laxmanbasnet6498
@laxmanbasnet6498 6 жыл бұрын
सारै मर्माहत को कथा रहेछ सिमानाको कथा धिकार छ नेपाल सरकार ,
@manojpaudel9542
@manojpaudel9542 6 жыл бұрын
मेची पारीको महेशपुर बस्ती। देशको सिमाना कहा नेर हो सरकार ??? हामीलाई देखाइदेउ सरकार। मियागाऊको जंगे पिलर कसरी सर्दै सर्दै अहिले महेशपुरको बस्तीमा आयो ??? सरकार???
@AMan-gh3op
@AMan-gh3op 5 жыл бұрын
घुम्टो ओढेको दुलही जस्तै रहेछ मेरो देश।पिडालाई श्रीङ्गारले छोपेको😣😣😣
@Budgetraveller
@Budgetraveller 4 жыл бұрын
लिपुलेखको कुराले मेचीसम्म लेरायो। Heart touching stories 💔
@prakashrai4795
@prakashrai4795 3 жыл бұрын
हजूर को आवाज सारै मिठो लाग्छ म्याम
@paasaa9519
@paasaa9519 5 жыл бұрын
``हेर्ने कथा" हेर्दाहेर्दै कतिबेला अाँखाबाट अाँशु निस्कन्छ पत्तै हुदैन😒
@ratnalimbu1743
@ratnalimbu1743 6 жыл бұрын
सिमानाको वास्तविक सिपाहीहरु स्थानीय हुन,सेना के का लागि जनताहरुले पाल्नु?
@sabinace8062
@sabinace8062 6 жыл бұрын
Singapore hongkong India ani England ma bahaduri dekhauna palne ho 😂😂😂
@user-iw8iy9rk1h
@user-iw8iy9rk1h 6 жыл бұрын
अहिले सम्म कै कथा मध्यको मन छुने अर्को एउटा कथा ।
@sagarpyakurel7423
@sagarpyakurel7423 6 жыл бұрын
सलाम छ यी सिमाना का सिपाहीहरुलाइ
@bhagwanghimire5857
@bhagwanghimire5857 6 жыл бұрын
Really tears came from my eyes 😢😢😢, what a pitiable stories of our Nepalese brothers , they are trying to save our motherland , salute for them and thanks Vidya jii and her unit for broadcasting such hiding stories 👌👌👌 !!!!
@RajaBabu-ky6yn
@RajaBabu-ky6yn 6 жыл бұрын
simana ma baso bas garne daju vailai nepal ko vanda india ko maya lagxa jasto lagthoo tara mero soch ma paribartan aayo salam xa simana ma basobas garne sipahi daju vai didi bahilai
@jhakascom
@jhakascom 5 жыл бұрын
तयै भएर केहि सोचनु भन्दा पहिले सोध खोज गर्नुपर्छ
@ganeshbohara4459
@ganeshbohara4459 6 жыл бұрын
नेपाल को जग्गा भारत गाब्दा सारै दु:ख लाग्यो। सलाम छ। सिमाना का रक्छ्क हरु लाई।सारै दु:ख छ। यता को बसाई।नेपाल सरकार ले केहि गरोस्। नेपाली को मिचियको जग्गा ल्याउने पहल गरोश। नेपाल सरकार तेहा सिमा सुरक्षा को सशस्त्र प्रहरी क्याम्प राख्नु पर्छ।
@dhiren6408
@dhiren6408 6 жыл бұрын
Ganesh Bohara एमाले काङ्ग्रेस माओवादीले मिलेर खाए ।
@yuroshsapkota116
@yuroshsapkota116 6 жыл бұрын
Hats to u vidya dee.Great job। सरकारमा बसेका बरिस्ठ महोदय हरुको ध्यानपनि जाओस् एक चोटि एतातिर।। सलाम छ सिमाना बस्ने ती नेपालीहरुलाइ जो देशको सिमानाका रक्षा गरिरहेका छन ।।।
@manikumarlimbu7862
@manikumarlimbu7862 5 жыл бұрын
मेरो जिल्ला को हालत अनि मधिसे भन्यो हेप्यो नागरिकता दिन बाट बन्चित गरायो । अनि रास्ट्रवादी बन्यो ।
@subodhpokhrel2422
@subodhpokhrel2422 3 жыл бұрын
Ani paesa kamauna beitish ko nokar bhara chae rastrabad hunxa ki kaso ,, mero lagi ta baru yi dukhi haru rastrabadi hun
@jitendralimbu192
@jitendralimbu192 6 жыл бұрын
Herne katha ka fan haru yata hajiri garam ta ✋✊✋
@magargau982
@magargau982 6 жыл бұрын
सलाम ती महान सिमानाका रक्षक।के गर्नु देशका नेता नै भक्षक भएपछि।आफ्नो सम्पूर्ण जग्गा ईन्डियामा परेता पनि उनीहरूले देखाएको देशप्रतिको मुस्कान साच्चिकै अमूल्य छ।
@jayramdahal3799
@jayramdahal3799 6 жыл бұрын
आफ्नो गाउँको अनि शुख दुखको बारेमा यसरी हेर्न पाउँदा सारै खुसीलागो ।। धेरै धेरै धन्यवाद दिदि हासा छ पुल चाडै बन्नेछ।। हो,याद होस नेपालको भुबाग मेचीपारी पनि धेरै छ।।।
@nabingurung1948
@nabingurung1948 6 жыл бұрын
जबसम्म सिमानाको टुङ्गो लाग्दैन तबसम्म कुनै पार्टीलाई भोट हालिदैन
@saujanbogati10
@saujanbogati10 4 жыл бұрын
Sahi ho bro
@prathamkhanal1956
@prathamkhanal1956 3 жыл бұрын
Good
@binodpanta4151
@binodpanta4151 3 жыл бұрын
त्यो पनि सही हो तर सही leader काे चएन गरे उनीहरुले सीमाको टुंगो लगाउन सक्थ्य कि
@PRYouTuber
@PRYouTuber 6 жыл бұрын
This Episode is most meaningful and heart touching , hey Mera Desh ka Netaa haru timi haru aakhaaa kahelay khulnayyy ho
@kushaldevthapa1357
@kushaldevthapa1357 5 жыл бұрын
यो देश मा म एउटा मानिस खोजिरहेछु ।।सायेद त्यो मान्छे मेरो अनि म जस्तै गरिब नेपाली हरुको प्यारी दिदी बिद्या तपाइँको लागि नै गायकले गायका होलान त्यो गित सबैको आssu पुछ्दै हिड्ने तपाईंको महान काम को म प्रसम्सा गर्छु
@user-zt6fo8ui8j
@user-zt6fo8ui8j 6 жыл бұрын
सझासवललाइ सुन्यापारेर जानुभो बिद्द्याजी।खुसिलाग्यो अर्को अझै राम्रो कार्याक्रम चलाउनुभारछ खुसिलाग्यो, धेरै राम्रो प्रस्तुती मिठोबोलि अनिभाबुक शब्दले ओतपोत भाएकोहजुरको प्रस्तुति सधासुखिरहनुहोला।
@ayankc6045
@ayankc6045 6 жыл бұрын
दिदी हजुर यक चोटि plzzz दोधारा चाद्नी भन्ने ठाँउ मा जानू न जिल्ला कंचनपुर हो र तेहा पनि यस्तै छ हालत
@MegaDayanand
@MegaDayanand 4 жыл бұрын
🇮🇳 I, am an Indian, I came here through the link posted on THE PRINT's latest video about India - Nepal birder dispute, first of all we Indians do not have much respect towards Nepalis after the Rude behavior of Nepalis in Nepal Earthquake 5 years ago, leaving that aside, after watching this video anybody could understand there are confusions over border line by both the sides but many villagers saying some people sold their land to Indian landlord, after that many senior citizens saying the border was bit far compare to current pillars, No one should deny them since they live there from centuries, but we should also clarify from both side of senior army people for any Documentation about clear border...so that these innocent villagers should not be hurt...and one more thing you can observe & see There are No Nepali army near by that village, it leads to many doubts, if it is Nepal land surely it shud have their army guarding their land but its not..so the discussion shud be held bilaterally so that No one shud face Injustice.
@gyanbasnet7597
@gyanbasnet7597 5 жыл бұрын
सारै रंमाईलाे लागाे दिदी हजुर हजुरकाे कथा हेर्दा अाफै संयम तै भयजसताे लागछ दि हजुर धन्यवाद छ दिदी हजुरलाई
@dhanyakso1924
@dhanyakso1924 5 жыл бұрын
सारै मन छुने यो हेर्ने कथा ...लाग्छ नेपालमा कुनै सरकार नै छैन।
@PRESENTCREATION
@PRESENTCREATION 6 жыл бұрын
La hai herna suru gariyo 1 like hanera😍😍
@nishakattel1887
@nishakattel1887 6 жыл бұрын
पर्खाईमा थिएँ धन्यबाद
@gokarnbudha8724
@gokarnbudha8724 2 жыл бұрын
यो मन त नेपाली तर हाम्रो देश मा सिमाना को अतिक्रमण देख् दा सारै मन दुख्छ. 😪😪😪अनि कति मीठो नेपाली बोलेको देख्दा सारै खुशी लाग्यो 🙏🙏🇳🇵🇳🇵🇳🇵
@jiwanmagar9034
@jiwanmagar9034 4 жыл бұрын
हेर्ने कथा सम्पुर्ण जनतामा पुग्न सकेन जहाँ पुग्नु पर्थ्यो; अत्यन्तै मार्मिक हामी नेपाली हरुको कथा सबैले सुन्न हेर्न पाउनु पर्छ देखाउनु पर्छ!को मधेसी को पहाडी को मधेसी हामी नेपाली होउ; advertisement हुनु पर्यो यो programme को
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 18 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,7 МЛН
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 50 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
няня привела в дом чужого
0:59
RusRoflTime
Рет қаралды 3,1 МЛН
Папа помог Дочке 🥹❤️ #shorts #фильмы
0:30