गाउँ खाने कथा । Gaun Khane Katha - Herne Katha EP29

  Рет қаралды 490,265

Herne Katha

Herne Katha

5 жыл бұрын

सिराहाको लाहान वरपरका डोम समुदायमा गाउँ खाने चलन छ । गाउँको किनबेच पनि हुन्छ । मधेशको यो रमाइलो चलनबारे आजको हेर्ने कथा - गाउँ खाने कथा ।
#HerneKatha #GaunKhaneKatha
A long dated tradition of buying and selling whole village in Dom community in Southern plain of Nepal.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZfaq.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 623
@anithing-old
@anithing-old 5 жыл бұрын
म भारतीय नागरिक भएर पनि हेर्ने कथा सारै मन पराउछू कारण नेपाल को बारे मा दीदी को माध्यम बॉट धेरै कुरा जान्न पाउँछू ।
@omtmg2395
@omtmg2395 5 жыл бұрын
कस्तो मीठो नेपाली बोल्नु भाको वहाँ हरु ले । कस्ले भन्छ कालो बर्ण हुँदै मा भारतीय हो भनेर , अनि सेतो गहुँ गोरो चै मात्रै नेपाली । के मधेस, के पहाड, के तराई , हामी त सबै नेपाली । धन्यवाद छ बिद्या दिदी लाई , येसरी हामी लाई हाम्रो नेपाल चिनाइदिनु भएको मा । नेपाल को बिबिधता सङ हाम्रो परिचय गराइदिएको मा ।।।।।
@shubarushrestha3586
@shubarushrestha3586 5 жыл бұрын
बिद्या दिदी र दिदीको कामलाई मन पराउने हरु कति छौ हेरौं त ।
@HariBabu-de4fc
@HariBabu-de4fc 5 жыл бұрын
✋✋
@kamallimboo6675
@kamallimboo6675 3 жыл бұрын
Ma chu....🙏❤❤
@jagritgamer5669
@jagritgamer5669 2 жыл бұрын
ma ni xu love u sister
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
हेर्ने कथा नछुटाइ हेर्ने हामी कति छ्म 👇️👍️🙋🙋🙋✋✋
@gopalgopal4065
@gopalgopal4065 5 жыл бұрын
Ma xu
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
@@gopalgopal4065 Tq sir
@gopalgopal4065
@gopalgopal4065 5 жыл бұрын
@@Technicalpkcom tq sr
@essyu9323
@essyu9323 5 жыл бұрын
🤚
@laxmikumarthulungrai5226
@laxmikumarthulungrai5226 5 жыл бұрын
🖐️🖐️🖐️🖐️🖐️🖐️
@minalamichhane1171
@minalamichhane1171 2 жыл бұрын
यो हेर्ने कथा टीम लाई धेरै धन्यबाद आफ्नो देश पनी सबै देख्न र बुझ्न नपाई मर्ने थियो तर यो टीम ले सबै। घुमाईदियो
@umeshpoudel8174
@umeshpoudel8174 5 жыл бұрын
Kun दुनिया मा थिए कुन्नि म,,,,एती राम्रो ज्ञान मुलक आफ्नु देशको पुराना,,नयाँ कथा ,,(हेर्ने कथा),,आउँदो रैछ,,,अब अरु सब छोडेर सबै episode herchhu,,,,Sarai man paryo,,dhanyabaad team Lai
@anuradhaprasai3788
@anuradhaprasai3788 5 жыл бұрын
पानी झरी नभनी यस्तो राम्रो डकुमेन्ट्री बनाएर युटुुब मा राखिएको छ,, २ घन्टा मा 11 हजार ले मात्र हेरेको देखिन्छ।।कस्तो दुख लाग्दो कुरा। आफ्नै देशभित्र का नया विषय जान्न मन लाग्दैन कि हामी नेपाली लाई!! सलाम छ हेर्नेकथा तिमलाइ नया एपिसोडको लागि😘😘।
@Uniquedharan26
@Uniquedharan26 5 жыл бұрын
anuradha prasai sahi kura garnu vi yaha t cahnnel ma flim songs comedy etc ma dhrai hercha Yesto channel herne time hunnna Dukha lagcha Aphnu desh ko documentary herna time hunna Thank u bidya didi tapaiko prayas ma ajai agi bados chadai 1m pugos
@Positive-khabar
@Positive-khabar 5 жыл бұрын
Negative news 1 hour ma dheraile herchan but ramro kura ko view dherai hunna Yastai cha
@mentallysicksubash6296
@mentallysicksubash6296 5 жыл бұрын
Sahi kura garnu vo hajur le...ma pani asti dekhi sochirako thiye ki sida kura janata saga ko views 445k 356k matra hunx sadai ani bhadragol ko episode chai sadai 1M views hunx🙏
@gyanmalla2923
@gyanmalla2923 3 жыл бұрын
यथार्थ समसामयिक बिषय समेटिएको डकुमेन्ट्री त हाम्रो रोजाइमा कहाँ पर्छ र एसो अश्लिल बिषय ले भरिएको भएको भए रातारात भाइरल हुन्थ्यो होला ।
@chaurasiyasantosh7722
@chaurasiyasantosh7722 5 жыл бұрын
एउटा कुरा धेरै दाजुभाई हरुले कमेन्ट गरेको भेटाए मैले कि नेपाली हुनलाई नेपाली आउनैपर्छ चाहे त्यो व्यक्ति जुनसुकै देशको किन नहोस् 😞❤🇳🇵❤अरू देश मा पनि होला तर हामी धेरै बाहिर नजाउँ छिमेकी देश मै; इन्डियामा लागु हुँदैन किन कि त्याहाँ पनि धेरै क्षेत्रका मानिस हरु बसोबास गर्दै आइरहेका छन् ती सबै लाई हिन्दी आउदैनन् तरपनि तिनीहरू इन्डियन नै हून तर नेपाल मा त्यस्तो छैन! तिमी लाई नेपाली आयो कि तिमी नेपाली भभइसक्यौं 🙄🇳🇵🇳🇵✊✊
@sumantimsina1615
@sumantimsina1615 4 жыл бұрын
पुर्बिय संस्कार परम्परा अनेक किसिमका छन्
@deependraghatal7959
@deependraghatal7959 5 жыл бұрын
बहुत राम्रो र फरक सैलिको कथा हेर्न खुब मजा आयो दिदि
@mahanandabhattarai2158
@mahanandabhattarai2158 2 жыл бұрын
मार्मिक कथा सुन्ने अबसर पाइयो । अचम्म लाग्यो र गरिबिको मारमा परेको अबस्थामा धेरै नेपालीहरु छ्न ।
@firstlove360
@firstlove360 3 жыл бұрын
साह्रै अनौठो लाग्यो यो गाउँ खाने कथा । परम्परागत चलन भए पनि राम्रो भने होइन रहेछ। यसरि गाउँ किनेर हुने आम्दानी केहि रहेन छ। पुस्ता२ किनबेच गर्यो पैसा मात्र फस्ने रहेछ। यो सबै हुनुमा शिक्षाको कमिले हो। ब्यापार ब्यवसायको सिमानाहरु हुनु हुँदैन। उत्पादित सरसामानहरु जतापनि बिक्री वितरण हुनुपर्छ। यसो गर्ने हो भने आम्दानी बढ्ने हो। यो हाते पंखा जमानामा हामि १५ देखि २० रुपैयाँ लगाएर किन्थ्यौँ। अहिलेको जमानामा के आउछ र? हाम्रै देश नेपालमा यस्तो ठाउँ र चलनहरु देखेर अचम्म लाग्यो। विद्या चापागाईं लगायत सम्पूर्ण "हेर्न कथा" टिमलाई बधाई तथा धन्यवाद छ।🙏🙏🙏
@ravindragurung8966
@ravindragurung8966 5 жыл бұрын
Derai ramro
@sanjayarana841
@sanjayarana841 5 жыл бұрын
अझै होला भनेको त भ्याइयछ,,,सलाम छ दीदीलाइ यस्तो बीकत गाउँ गाउँ बस्ती बस्ती गयर दुखी गरीब तेहाका रहन सहन बुजेको
@rameshmallik6391
@rameshmallik6391 3 жыл бұрын
सर्व प्रथम नमस्ते । मलाई खुसी लाग्यो यो स्वागत योग्य छ। हाम्रो समाजमा रहेका रोचक जानकारी दिए को मा। ये परम परा राम्रो छैन। कुनै ठाम हुन सक्छ राम्रो । यस परम्परा ले पोली रहेंछ।
@tulbahadur448
@tulbahadur448 4 жыл бұрын
यस परम्परालाई त म व्यापार र कामकाे लागि लगानी भन्न रूचाए
@MrTrichandra
@MrTrichandra 5 жыл бұрын
आजसम्मको कथामा यो कथा निकै रोचक र अनौठो लाग्यो । नेपालमा गाउँ खाने कथा भनेर प्रश्न सोधिने गरिन्थ्यो र जवाफ दिनेलाई यो गाउँ लाग्नु भनेर भन्ने जुन कथन छ, त्यसको वास्तविक तथ्य उजागर भएछ यस कथाले धन्यवाद ।
@naturelover1152
@naturelover1152 4 жыл бұрын
यो चै अलि अनौठो चलन रहेछ त्यहाँ ।
@dilliramdhakal
@dilliramdhakal 4 жыл бұрын
अचम्मकाे जानकारी दिनुभयाे , साथै उनीहरूकाे दुखद जीवन पनि ।
@minadhaurali1073
@minadhaurali1073 5 жыл бұрын
अत्यधिक मन पर्ने कथा हेर्ने कथा हो मेरो लागि
@skyrez5055
@skyrez5055 5 жыл бұрын
Thanks biddha baini yestai aafno deshko kuraharu dekh awnu vakoma
@karmaoops4867
@karmaoops4867 5 жыл бұрын
आफ्नो जन्म भुमी जनकपुर याद आयो यो गीत र बस्तीले
@nabindraadhikari6372
@nabindraadhikari6372 5 жыл бұрын
यो विकृति होइन संस्कृति हो । सम्मान गर्नु पर्छ ।
@prakashpaudel8764
@prakashpaudel8764 5 жыл бұрын
धेरै -धेरै आभारी छु दिदिप्रति नेपालभित्र रहेका विभिन्न संस्कार संस्कृतिलाई सबैले जान्ने बुझ्ने अबसर दिनुभएको छ।
@LalBahadur-dl4qz
@LalBahadur-dl4qz 2 жыл бұрын
G6 y6
@sureshpilkoti2187
@sureshpilkoti2187 5 жыл бұрын
संस्कृति भनेको पुरानै राम्रो थियो तर अलि शिक्षा को कमिले हेपाप्रबिति थियो र जुन समाजमा मेलमिलाप सद्भाव आत्मिता को मित्रता अद्भुत नै थियो तर अहिले शिक्षित भए तर संस्कृति नै नास हुने शिक्षा दिएर समाजमा द्वन्द फैलाई दियो ।
@rambasnet670
@rambasnet670 5 жыл бұрын
यस्तै सन्देस मुलक जानकारि गराउदै जानुसर एक दिन सम्पुर्ण नेपालिले एक अर्काकाे रिति रिवाज पुर्ब देदि पश्चिम दख्खिन देखि उत्तर सम्म सबैले थाहा पाउनुहुनेछ धन्यनवाद दिब्या चापागाई बैनि
@bhagwanghimire5857
@bhagwanghimire5857 5 жыл бұрын
20:18 त्यो सानो बच्चाकी आमा सविता अलिक धनिकी छोरी भए मोडल नै बन्ने खालकी कति राम्री। सानोमा गाउँ खाने कथामा मात्रै हामी कुनै गाउँ लेनदेन गर्थ्यौँ यहाँ त साँच्चै पो देख्न पाइयो। धन्यवाद विद्या जी लगायत सम्पूर्ण टिमलाई।
@rambhaktashrestha5136
@rambhaktashrestha5136 3 жыл бұрын
कस्तो अचम्म को गाउँ किन्ने चलन रहेछ l
@kalyanrai3553
@kalyanrai3553 5 жыл бұрын
हेर्ने कथा भित्र आज अच्चम्म को कथा हेर्नू पाइयो। येस्तो पनि हुदो रहेछ हाम्रो देशमा। धन्देबाद बिध्या दिदी।
@beyou4266
@beyou4266 3 жыл бұрын
मलाई पनि अच्चमै लाग्यो भनेको 😲कति अन्जान छौ के अाफ्नै देशको बारेमा पनि 😅
@ashishphuyal9957
@ashishphuyal9957 5 жыл бұрын
She is just saving all our historical story in KZfaq which is our pride and these story could be much more interesting for our children. Thank you for this posative effort.
@sujantamang4094
@sujantamang4094 4 жыл бұрын
यो समयमा पनि यस्तो हुँदा रहेछ।
@bnmandal4185
@bnmandal4185 5 жыл бұрын
अरू भाग जस्तै यो भाग पनि हेरेर मज्जा आयो । धेरै धेरै धन्यबाद बिद्या दीदी नेपाली समाजलाई जोडिन सहयोग गर्नुभएकोमा ।
@ashokkhatri2998
@ashokkhatri2998 5 жыл бұрын
बिद्या दिदी कति मीठो बोली हजुर को .. May God alway bless you didi
@thapamanuthapa2391
@thapamanuthapa2391 4 жыл бұрын
Herne katha👍👍👍
@devpun907
@devpun907 5 жыл бұрын
हेर्ने कथा को बेग्लै पहिचान छ गाउँ गाउँ ठाँउ ठाउँबाट समितिएको कथा कति रोचक छ है दिदी धन्य होस तपाईंको यो कथा लाई अझै माथी सम्म सफलता पाहोस बिद्या दिदि तपाईंको को बोली सारै मिठो लाग्छ कति प्रष्ट सोधपुछ गर्नु हुन्छ जस्ले पनि बुझ्ने गरि😍😍😍🙏🙏🙏
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
अचम्मको कथा रहेछ।
@ASHOKCHAMLING
@ASHOKCHAMLING 4 жыл бұрын
Dharan gaighat garda kati choti lahan gaieyo tara yesto vitra ko kura thai theyena. Sarai ramro lageyo yo program malai. 👍🏼 UK 🇬🇧 bata.
@nirmalkpun7194
@nirmalkpun7194 5 жыл бұрын
नितान्त नयाँ जानकारी, अति रोचक👌 धन्यवाद विद्या बहिनी।
@mahabirtgn.9066
@mahabirtgn.9066 5 жыл бұрын
मलाइ हेर्ने कथा र सन्चालिका दिजु एकदम मन पर्छ 🇳🇵🇳🇵🇳🇵
@Sandeshsubedi_
@Sandeshsubedi_ 5 жыл бұрын
एकदम फरक कथा तर राम्रो लग्यो शुभकामना छ हजुर हरु लाई येस्तै फरक सन्धर्व को कथा हरु हेर्न पएयोस ..जय हेर्ने कथा
@apara12345
@apara12345 4 жыл бұрын
कस्तो अनौठो चलन गाउँ किन्ने,बेच्ने,बाँसबाट बनाइएका सुन्दर घरहरू त्यसमा पनि खरको छानोIकति मिठो र स्पष्ट नेपाली भाषा बोलेको!यो कथालाई पनि हामीलाई हेर्ने मौका दिनु भएकोमा हेर्ने कथा र विद्या दिजुलाई हार्दिक नमन ब्यक्त गर्दछुI
@magarpriya5677
@magarpriya5677 5 жыл бұрын
भाग १ देखि आज २९ सम्म पुगे सबै कार्याक्रमहरुमध्य गजेन्द्र सर को कथा ५ चोटि हेरे । Mic all
@rabindrakumarmahato6469
@rabindrakumarmahato6469 4 жыл бұрын
हाहा म गाको छु नैनपुर गऊ मा, खुशी lagyo
@keshabchapagain9929
@keshabchapagain9929 4 жыл бұрын
सलोट छ दिदी हजुर।
@yadavthapa6880
@yadavthapa6880 5 жыл бұрын
हेर्ने कथा धेरै मन पर्छ मलाइ। सबै भागहरु नछुटाइ हेर्ने सायद म मात्रै होला।
@yamrana4964
@yamrana4964 4 жыл бұрын
राम्रो लाग्छ यो कार्यक्रम।
@magarbikash4696
@magarbikash4696 5 жыл бұрын
कस्तो अचम्म मेरो नेपाली समाज हेर्ने कथा बात धेरै नया कुराहरु सिक्न देख्न पाइयो बिध्या दि दि लाई धेरै धेरै धन्यबात
@ramananeupane7153
@ramananeupane7153 5 жыл бұрын
Gawle jiban ystarthaaaa Kati ramailoo
@Naya.jankari.technepal
@Naya.jankari.technepal 4 жыл бұрын
गाउँ खाने कथा # को कथा सुन्थीम खेल्थिम आज हरियो पनि धेरै राम्रो लागो यसको वास्तविक
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 5 жыл бұрын
जे होस परदेशमा भएपनि नेपालको विभिन्न ठाउँको भिडियो हेर्न पाईएको छ धन्यबाद छ बिध्या चापागाई दिदी लाई
@kiss-naaryal5454
@kiss-naaryal5454 5 жыл бұрын
खोज पत्रकारिता भने को यो हो। एक दम राम्रो लाग्यो तर आजभोलि केही समय ढिला आऊछ किन होला
@kajimanlohani8620
@kajimanlohani8620 5 жыл бұрын
सारेइ रामरो लाग्छ बिध्या जि को कारेक्रम
@sherpenikanchhinim4355
@sherpenikanchhinim4355 5 жыл бұрын
कस्तो कस्तो जीन्दगी बाची रहेको छन नेपालीहरु 🙏देख्नु पाईयो धन्यवाद विध्या जी
@gurtleturtle1345
@gurtleturtle1345 5 жыл бұрын
Rich in culture but no development for decades.... Bidhya didilai hridaya dekhi thanku very much. Antarik sanskritik paryatak garna chahane tara arthik avav baheka sathiharoo lai yo programe sarai lavdayak xa....very helpful for Social science sociology teachers n students. Love ur culture n ur country... Peace
@bishnulimbu6470
@bishnulimbu6470 5 жыл бұрын
राम्रो लाग्यो ।
@minagurung8396
@minagurung8396 5 жыл бұрын
हेर्ने कथा प्राय सबै हेर्छु मलाई एकदमै मन पर्छ र आज अनौठो कथा सुन्ने मौका पाए धन्यवाद बिध्या जि
@krishnarai9725
@krishnarai9725 5 жыл бұрын
यो धेरै नौलो कथा लाग्यो,एक आपसमा आत्मीयता रहेछन् यि समुदायको मिलन्सार मिजसिलो नेपाली पन देखियो
@dayalugiri5929
@dayalugiri5929 5 жыл бұрын
भात साथ सब छोडेर हेर्न थालियो हेर्ने कथा✌✌
@arjunnepal5533
@arjunnepal5533 5 жыл бұрын
एउटा भाग पनि छुटाएको छैन । अाजको भाग हेरेर सारै अनौठो चलनको जानकारी लिन पाइयो । दिज्यु नमन 🙏♥
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s 5 жыл бұрын
धेरै धेरै दुखको कथा रहेछ।
@chandrakrishnakhatri6279
@chandrakrishnakhatri6279 3 жыл бұрын
राम्रो कथा छ ।
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
गाउँ खाने मान्छेत बेस्सरी धनी जमिन्दार पहाड तिर मुखिया जस्तो होला भन्ठानेको त गरिब पो हुँदा रहेछन आफुले बनाएका सामान बस्तु ब्यापार गर्ने क्षेत्र पो किन्ने रैछ।
@keshab170
@keshab170 5 жыл бұрын
धेरै राम्रो लाग्यो यथार्थ कथा तराईबासीको ।सलाम छ बिधाजिलाई ✋✋✋
@rakesmaharzan3890
@rakesmaharzan3890 5 жыл бұрын
Kati savya ra namra vaera bolnuhunxa tapai. Katha herda jyadai khusi lagxa bivinna thau ka manis haru ko
@snowice6934
@snowice6934 5 жыл бұрын
धेरै दिन पछि हेर्ने मौका जुट्यो ।। यो कथा ले मन छोयो आखिन जीवन जिउन के के गर्नु पर्छ ।। अनेक सम्झौता
@nepaliheart9840
@nepaliheart9840 5 жыл бұрын
याे गरिबि अनि दु:ख संगैकाे कष्टकर जिन्दगि देख्दा त मन नै अमिलाे भएर अाउछ, के गर्ने हाम्राे देशकाे नेताहरूकाे चाला हेर्दा त भाते अगतिहरूलाई जिउदै पाेल्न मन लाग्छनि,....सरकारकाे ध्यान कहिले पुग्ला अब???God bless you all,
@mmagurung8491
@mmagurung8491 5 жыл бұрын
कस्तो अनौठो चलन रहेछ गाउँ किन्ने
@gloomyguy5815
@gloomyguy5815 5 жыл бұрын
अनौठो चलन
@kirankadayat3904
@kirankadayat3904 5 жыл бұрын
बिध्धा चपागाई लाई धेरै धेरै धन्ने वाद जाे गाउँ गाउँ मा गयर त्याहाका गरिब दुखि काे समस्या हरुलाई बुझि सुनी काम गरनु हुन्छ
@bishnosen1457
@bishnosen1457 5 жыл бұрын
गजब को कथा
@jayarajawasthi1948
@jayarajawasthi1948 5 жыл бұрын
नितान्त फरक जानकारी । सबै जना लाई धन्यवाद ।
@rameshthapa7154
@rameshthapa7154 3 жыл бұрын
Gaukhane Katha kasto achamma ko sanskar raix
@infotainmentnepalizone7581
@infotainmentnepalizone7581 3 жыл бұрын
यसलाई भनिन्छ असली खोज-पत्रकारीता ! सलाम हजुरको पत्रकारीतालाई !
@sudipshrestha7580
@sudipshrestha7580 4 жыл бұрын
गाऊँ किन्ने परम्परा सुन्दा अचम्म लाग्यो ।।नया क़ुरा थाहा पाइयो धन्यवाद छ विधा दिदि र सबै Team member लाई ।।
@laxmipokhrel720
@laxmipokhrel720 5 жыл бұрын
म झापा बर्हदसी 3 हाल कतार बाट हेर्दै छु हाम्रो बजार को डुम समुदाय को झल्को दियो सरै राम्रो लाग्यो ध्यन्वाद दिदि
@laxmipokhrel720
@laxmipokhrel720 5 жыл бұрын
बार्ह्दसी
@debendraserma6229
@debendraserma6229 5 жыл бұрын
गजबको कथा
@punamlimbu8377
@punamlimbu8377 5 жыл бұрын
Yesto katha hernu ani sunna paiyo thank you so much bidya g dhanyabad tapailai
@strambishwakarma4616
@strambishwakarma4616 5 жыл бұрын
सलाम छ बिद्या दि ..हजुर लाई video हेर्दा शब्द बिहिन हुन्छु जय नेपाल 🇳🇵🇳🇵
@Sa-sw3ip
@Sa-sw3ip 5 жыл бұрын
फरक सन्दर्भ विषेस रहेछ सुन्दा अचम्मै लाग्याे।।धन्यवाद विध्या जि
@MK-tc7wu
@MK-tc7wu 4 жыл бұрын
Runa maan lagyo yo dai haruko sojo pan dekhyera bhagwan raksya garnus sabai ko
@krishnarajjoshi5255
@krishnarajjoshi5255 5 жыл бұрын
बेग्लै अनुभुति हुन्छ हेर्ने कथा हेरिसकेपछी, अरु नया अनि प्रेरणादायी कथाको लागि शुभकामना !
@PremKumar-bk3zv
@PremKumar-bk3zv 5 жыл бұрын
मेरो एउटा मनमा लागेको जिज्ञासा , यो हेर्ने कथा you tube मा मात्र हो कि अरु कुनै TV च्यानलहरु बाट पनि प्रसारण हुन्छ होला,
@bimalpariyar7735
@bimalpariyar7735 5 жыл бұрын
Tapai ko barema jati vane pani kam huncha dd love you god bless you
@shivadevtiwari7932
@shivadevtiwari7932 5 жыл бұрын
देशका कुना कुना मा पुगेर विभिन्न समुदाय का प्रचलन, रितिरिवाज ,संस्कार संस्कृति को बारेमा बडो मेहनत गरेर तिनीहरु को बारेमा कथा बनाउनु हुन्छ बिद्या चापागाईं जी ले, आफ्नु देशको बिबिध विषयको बारेमा जानकारी राख्नु खोज्नु त्यसदेश को नागरिकको रुचिको विषय हुने गर्छ। "नेपाल परिचय" भन्ने विषय राखियेको थियो पहिले को कलेज को कोर्समा कारण कलेज पड्दै गरेको विद्यार्थी लाई नेपाल सम्बन्धि बिबिध कुराको जानकारी होस भनेर नै त्यो विषय राखिएको हो।अहिले आयेर बिद्या जि ले मेहनत गरि भिडियो डकुमेन्ट्री बनायेर विविध विषयको जनकारी गराउन कोसिस गर्नु भयेको छ।त्यसैले उहाको हौसला को लागि पनि धेरै भन्दा धेरै दर्शकले हेरि सम्बन्धित विषयको जानकारी लिदा पक्कै पनि निर्मातालाई आत्मसन्तुष्टि हुनेछ।विद्या जि साच्चिकै धन्यवाद कि पात्र हुनुहुन्छ।
@sharadwwwshakya8138
@sharadwwwshakya8138 3 жыл бұрын
कति मिथो प्रस्तुती . कति राम्रो आत्मा बिस्वास .लाग्छ बिद्ध्या जि जस्ती फरासिली महिला नेपालमा औंलामा गनिन्छ.
@anjughemire2322
@anjughemire2322 5 жыл бұрын
रमाइलो लाग्छन् हेर्ने कथा मलाइ अाजसम्म को मन परेको कथा बाउछोरिको कथा लागेको छ
@kalekancharbchautara7128
@kalekancharbchautara7128 5 жыл бұрын
herney katha Vneko manxeko jeevan vitra ko vogai ko chitran jasto lgyoo malai so dd ko sajha sawal jstai lagyoo yo program pani 💝💝💝💝
@rajendratimalsena5961
@rajendratimalsena5961 5 жыл бұрын
Super dami real history . We salute you bidya sis.. lot of love.
@balbahaduralemagar8863
@balbahaduralemagar8863 5 жыл бұрын
नछुटाई हेर्न मन लाग्छ। दिदिको आवाज अनी कथाँ बताउने शैली नै राम्रो छ।मलाई सारै मन पर्छ।❤
@bishnupaneru8927
@bishnupaneru8927 5 жыл бұрын
Thank you Bidya Chapagain for bringing this story. these people are not as educated but rich in thinking and conversation. I enjoyed the folk songs as well.
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 5 жыл бұрын
अचमको चलन रछ।रमाइलो लाग्यो हेर्ने कथा
@thamanpun4304
@thamanpun4304 5 жыл бұрын
सारै अचम्मित भय अनौथो चलन गाउँ नै किन्ने
@bindashpoon8191
@bindashpoon8191 5 жыл бұрын
मधेस को केति भय पनि राम्री अनि इस्पस्त नेपाली बोल्ने I love voice
@roshanlama1503
@roshanlama1503 5 жыл бұрын
कस्तो राम्रो संस्कार हरे छ तपाईंहरुको यो होनी त हाम्रो नेपाली भनेको
@geetachand2944
@geetachand2944 5 жыл бұрын
हेर्ने कथा भित्र अचम्म को कथा हेर्न पाईयो । सानोहुदा हामी गॉऊ खाने कथा खेलिन्थ्यो । धन्यवाद बिध्या जी अव अर्को कथा को प्रतिक्षा मा
@malikaonline3622
@malikaonline3622 5 жыл бұрын
हेर्ने कथा सधैं हेर्नू गर्छु।
@bishalpunmagar4860
@bishalpunmagar4860 5 жыл бұрын
हेर्ने कथाका सुभचिन्तक ले यता हाजिर गरुम।
@jeebanbhattarai2552
@jeebanbhattarai2552 5 жыл бұрын
साचिकै नाम चाई सही राख्नु भको छः,हेर्नै पर्ने कथा,,हाम्रो देस खासै ठुलो नभय पनी घुम्न हेर्न जान,बिभिन्न काम समस्या ले पाईदैन मन भएर पनी,बिढ़या दीदी ले देखाउनु भको छः हर ठाउँ,अनि समाज हामि परदेस बात हेरेर साथ अनि,नेपाल को ठाउँ देख्न पाउदा,दिदी लाई धन्यबाद दिने सब्द पनी सब्द कोस मा खोज्नु पर्ने हुन्छ,,
@tamangkhagendra1496
@tamangkhagendra1496 5 жыл бұрын
साह्रै रमाइलाे अनि मार्मिक पनि
@pardanbalram402
@pardanbalram402 5 жыл бұрын
आज को हेर्ने कथा प्रिथक अनौठो गाउ किन्ने लाग्यो (नमन बिद्या मेडम)
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 14 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 63 МЛН
दुइटा कथा  |  Duita Katha - Herne Katha EP27
27:12
Herne Katha
Рет қаралды 750 М.
बलियो कथा | Baliyo Katha - Herne Katha EP45
26:14
Herne Katha
Рет қаралды 637 М.
ЛУЧШИЙ ПЕРСОНАЛ ОТЕЛЯ 😂😂 #фильм
0:44
I Parking My Car 😂 #shorts #funny #viral
0:11
Funny Club TV
Рет қаралды 4,6 МЛН