Рет қаралды 5,022
Ekka Kurakani With Sharad Koirala Hiker
एक १९ बर्सिय युवा जो दैनिकी जीवन देखी बिरक्तियर , जीवनमा केही नयाँ गरौ र नेपालमा शान्ती फैलियोस भन्ने कामना लिएर नेपाल भ्रमण मा निस्किए । यात्रा को क्रम म उन्ले कुटाइ पनि खाए , गाली पनि भेटे , भोकभोकै जंगलको बाटो पनि हिंडे, पानी र चाउचाउको मसलाले आफ्नो भोक पनि मेटे,र छिट्टै सगरमाथा चढने र साइकलमा विश्व भ्रमण गर्ने अठोटका साथ लागि परेका र बिभिन्न हन्डर , ठक्कर खाएर ६२ जिल्लाको यात्रा गर्न सफल यि युवा शरद कोइराला सँग गरिएको कुराकानी । (भिडियो सहित )
Like Us on : / ekkacompany
For Subscribe : / ekkacompany
Log in : ekkacompany.com/
C&p : Ekka Company Pvt. Ltd.
Contact : 9844474998
यो च्यानलमा रहेको भिडियोहरु अरु च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।