Рет қаралды 9,099
हिलेको चर्चित सुब्बा सेकुवाको पहिलो पल्ट भ्रमण गर्दै। आफु पार्क सेकुवा नखाने भएकोले त्यती चासो नभएकोले धेरै ढिलो पुगियो त्यस चर्चित सेकुवा घरमा। चिसो ठाउँँमा साह्रै मिठो थियो मज्जाले बजाईयो। त्यस समय मेरो घाँटीको समस्या भएको हुनाले स्वरमा अलिक फरक आवाज निस्केको छ। यात्राामा सर्प बिध प्रोफेसर कुल प्रशाद लिम्बु र उहाँको सुपुत्र र बिबेक तमाङ भाईइको साथ रहेको थियो।
Background music by: Sanjay Rai, Obed Sunar
#hile #famous #sekuwa