How Pashupati Nath becoming epicenter of Corruption | Investigative Report

  Рет қаралды 58,348

Tanka Dahal

Tanka Dahal

Жыл бұрын

#techtalkwithtanka,#techtanka #india #nepal #religion #education #history #politics #pashupatinath
============================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : @shishirdahal
Instagram: Tech_Talk_With_Tanka
==============================================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
============================================
Sources:
Music : pixabay.com, incompetech.com/

Пікірлер: 253
@user-uf7xy7hm6e
@user-uf7xy7hm6e Жыл бұрын
एक दाम सहि कुरा 🙏🕉️ नेपाल आमा ले कहिले सच्चा सपूत दिनु भयेन सबै काचुली वाला गाेमन मात्रै छन् चाेरै चाेर 😥🇳🇵
@Buddhiratnalamavlogs
@Buddhiratnalamavlogs Жыл бұрын
You are the great youtuber tanka sir! चिरफार सहि लाग्यो।
@nabinbasnet1809
@nabinbasnet1809 Жыл бұрын
हो! सर यस्तै अन्य धार्मिक स्थल तथा संरक्षण क्षेत्रमा यस्तै भ्रष्टाचार व्यापक छ।
@minaramraiminaramrai6990
@minaramraiminaramrai6990 Жыл бұрын
नेपाल लाई हेपेको मात्र होइन उस ले आफनो एउटा जिल्ला नै मान्छ र सरकार मन्त्री हरु त उसैको इशारा मा चल्छ के गर्नु आफै मा कमि कमजोरी भए पछि हुने येस्तै चल्दो रहेछ
@devtumbapo4989
@devtumbapo4989 Жыл бұрын
हजुरले अन्तिममा भने जस्तै यो सबैभएको अशिक्षाले नै हो । शिक्षित मानिसहरुबाट यस्तो कुकर्म र कुविचार कहिल्यै हुदैन । हजुरको आवाजमा दम छ ।
@binrai1826
@binrai1826 Жыл бұрын
राजा राणा राप्रपा काङ्ग्रेस र एमालेहरुले देश सखाप पारे। यसो भन्दै गर्दा अरु चाहिँ दुधले नुहाएको छैनन किनकी उनिहरु बाटै सिकिसकेका छन तर नया भएकाले सुधृन सक्ने थोरै सम्भावना छन। सुधार्छु भनेर लाग्नेहरुले जहाँ हात हालेपनी पुरानै सासकहरुको अनुहार भेटिने हुदा पटक पटक यहि पुराना राजनीति दल र सासकहरुबाट प्रताडित हुन पुगेका छन।प्रतिपक्षमा रहदा भारतको बिरोध गरेर राजनीति गर्ने र सत्तामा पुगेसी बन्द कोठामा उनिहरुको सल्लाह लिनेहरुको हाबि छन। त्यसैले जनता कुनै राजनीति दलको बन्धक हुनुहुन्न।
@ranpoudel6095
@ranpoudel6095 Жыл бұрын
Salute to your analysis ❤❤❤lots of love and respect ❤❤
@gourabthapa7581
@gourabthapa7581 Жыл бұрын
पशुपतिनाथ मन्दिरको सबै चन्दा वाग्मती नदी सरसफाई र देशको अन्य क्षेत्रको विकासमा खर्च गर्नुपर्छ ।
@SuchalGurung-vp8jt
@SuchalGurung-vp8jt Жыл бұрын
नेपाली जनता भनेको सब भारतको गुलामी बन्न चाहानछ माओवादीले ठिकै गरेका रहेछन्
@gurungnarbahadur7435
@gurungnarbahadur7435 29 күн бұрын
Dakal ji tapai ko khojko lagi dhanyabad xa bram narahos yaha dharmik ati badi harule nai des bigareko xa maobadi lai dekhnai nachahane haru nai des birodi hun
@ngemagoletamang1104
@ngemagoletamang1104 Жыл бұрын
नेपालको मन्दिरमा माओवादीले नेपाली पुजारी राख्न खोज्दन विरोध गर्ने आफुलाई नेपाली भन्नेहरू भारतबाट आएर भगौडा हुन ।
@deependra729
@deependra729 Жыл бұрын
माओवादीले गर्न चै खोज्छ तर सक्दैन बिरोधी मात्र छ । सेटिङ मै होला पुजारी राखेको पनि देश त बनारस र काँसि बाट आएको हरुले त खाइसके त । त्यहि भएर हो हर्क साम्पाङ जस्तो मुलबासी मुलको प्रधानमन्त्रीको खाँचो छ यो देशमा
@hariishrestha9489
@hariishrestha9489 Жыл бұрын
सहि बिस्लेसन हजुर पालिका तिरको भ्रस्टाचार सम्बन्धि को पनि भिडियो हाल्दिनु होला।।।
@blockbustercomedy9316
@blockbustercomedy9316 Жыл бұрын
Ekdamai ramro
@amrittamang-ei6wr
@amrittamang-ei6wr Жыл бұрын
Ramro kura ho Sir
@sumankhatri9623
@sumankhatri9623 Жыл бұрын
subscribed
@gurungbruce4636
@gurungbruce4636 Жыл бұрын
भारत ले नेपाललाई धार्मिक गुलाम बनाएको छ।
@mirakkurungbang7789
@mirakkurungbang7789 Жыл бұрын
Strong analysis of it, truly appreciated your hard work sir.🙏
@kishanpandey2930
@kishanpandey2930 Жыл бұрын
भिडियो बहुत सान्दार लाग्यो , बाकिकुरा धर्ती माता , जगत जननी हुन हामी छोरा छोरी हुम , माता को निम्ति , रास्ट्र ठूलो हो , रास्ट रास्टृयता को निम्ति , सत्य बोल्न , नहिच्किचाउनुस , 1/2 आलोचना होला लाखौ आशीर्वाद , पुन्य कर्म पनि छ , बौद्ध गुम्बा को भिडियो म सुनेको हु तर कमेन्ट गरियेन , लेखाइ धिलो हुने समय लाग्ने , झन्झट हुने
@mahadevbhatt6382
@mahadevbhatt6382 Жыл бұрын
एकदम सहिलाग्यो सर भिडियो सलाम छ 🙏🙏 नेपाली पुजारी राख्नुपर्छ , बाहिरी हस्तछेप कहिले बन्द हाेला?? जनताहरु हाे जागौँ सबै नेपालीहरुमा बुद्धि आवस् जय पशुपतिनाथ जय नेपाल🙏🙏🇳🇵🇳🇵
@SOUL9531
@SOUL9531 Жыл бұрын
नि सन्देह । धर्म भन्दा माथी देश हो
@bibekkarki5693
@bibekkarki5693 Жыл бұрын
Keep exploring and disseminating the realities Tanka G. Your research and way of presentation is awesome. I don't comment generally on social sites but after hearing your view on last section of this video related with Gumba issues, I thought just an appreciation would be an motivation for u and also remind that the way of truth is difficult together with hurdles from those groups/cohorts who blindly follows the religions or intended with motives to negative criticism. Keep continue posting such research videos.
@aryankarki7900
@aryankarki7900 Жыл бұрын
धन्यवाद हजुर।
@babulaldangol7907
@babulaldangol7907 Жыл бұрын
धेरै धेरै राम्रो लाग्यो । चिरफार झन अत्यन्तै राम्रो लाग्यो । अझै गहिरो जानु पर्ला ।
@lalmayatamang2621
@lalmayatamang2621 Жыл бұрын
हरेक विषयमा सहि बिश्लेसन गर्नु हुन्छ सर ।
@nisgin
@nisgin Жыл бұрын
भिडियो ठिक लाग्यो सर तर भारतले मन्दिरलाई कसरी प्रयोग गरिरहेको छ त्यो पनि खुलाउनु पर्ने।
@yambudiaries8532
@yambudiaries8532 Жыл бұрын
जसले नेपाली नागरिक पुजारी राखेर व्यवस्था परिवर्तन गर्न खोजेको थियो, विकास कोषको हिसाबकिताब पारदर्शी बनाउन खोज्यो, आज उनीहरुलाई नै विवादास्पद बनाईएको छ । 😅😅😂
@laxmiphombo3432
@laxmiphombo3432 Жыл бұрын
आजसम्म कै उत्कृष्ट भिडियो सर ।‌
@sagarraut900
@sagarraut900 Жыл бұрын
अब पशुपति नाथ को भेटी पनि डिजिटल प्राविधि बाट सुरु गर्नु पर्छ ।
@kailashthapa7009
@kailashthapa7009 Жыл бұрын
धेरै राम्रो अझै अरू कुराहरू पनि भणडाफोर गदै जानू हाेला । जनता एक न एक दिन जागेला नि ।
@rajendrajnawali4731
@rajendrajnawali4731 Жыл бұрын
Good thoughts sir 👍
@sampatsamapang807
@sampatsamapang807 Жыл бұрын
sahi kura ho sir
@balaramdhakal4672
@balaramdhakal4672 Жыл бұрын
नेपालकाे अशिक्षा , गरीबीकाे फाईदा उठाउदै धर्म परिवर्तन गराई चर्चकाे अाडमा कसरी नेपालीहरुलाई लुटिरहेका छन । सनातन धर्म मास्न काे कसरि किन लागि रहेका छन् र साे काे जालाेकाे चिरफार गरि । साे सम्वन्धि सामाग्री बनाउनु हाेला ।
@daredevilrocks8481
@daredevilrocks8481 Жыл бұрын
नेपालीलाई अशिक्षित अरु गरीब बनाई राख्ने व्यवस्था चै कस्ले बनाएको । के यो पनि विदेशी कै टाउकोमा हाल्ने
@nabinthapamagar8690
@nabinthapamagar8690 Жыл бұрын
Aafno.sarirko.jura.nadekhne.aruko.likha.dekhchha
@laxmigaire3382
@laxmigaire3382 Жыл бұрын
नेपाल को सरकार नै भारत ले चलाएको छ त मन्दिर मठ सबै भारत को पहिलो अधिकार राख्छ ।
@Mrhappy360x
@Mrhappy360x Жыл бұрын
पापीहरु नास्तिकहरुको लुट भएको ठाऊा पशुपतिविकास कोषको लुट डर लाग्दो छ भरखरै भेटीको बाकस नै गायब भयो त्यो पनि कोषकै मिलेमतोमा। यहां भग्वान चोरिन्छन् बेचिन्छन् नैतिकता को के कुरा गर्नु? भग्वान मन्दिरमा होईन मनमा हुन्छन् त्यसैले धार्मीक होइन अध्यात्मिक बनौं।
@rajkumarbishwokarma7861
@rajkumarbishwokarma7861 Жыл бұрын
बेस्ट
@Jai.sambhu94
@Jai.sambhu94 Жыл бұрын
Saihi ho dai always support dai
@hajarjuni
@hajarjuni Жыл бұрын
KZfaqr sir ko Sochai ati ramroxa .
@nishashrestha7509
@nishashrestha7509 Жыл бұрын
महान बिचार 😘👏🙏💞💞 Tq so much entire team 😘👏🙏🙏🇳🇵🇳🇵🇳🇵
@sandimanasku3744
@sandimanasku3744 Жыл бұрын
🎉🎉 सहमत 🎉🎉
@pynvlogs
@pynvlogs Жыл бұрын
यो भारतिय हिन्दुबादिको राजनैतिक धार्मिक चलखेल हो अरु केही हैन
@shaligrampandit8741
@shaligrampandit8741 Жыл бұрын
मित्र पसुपति नाथ को उत्पत्ति यहाँ गरिने पुजा ,पुजारी राख्ने प्रचलन कहिले बाट सुरूभयो ा यी बारे प्रस्ट आउन सकेन । पशुपति नाथ यो पृथ्बिमा रहेका सम्पूर्ण हिन्दु हरूका देवता हुन,। धर्म शाझा हुन सक्दछ। तर देश साझा हरन सक्तैन ।
@khemrajmahatara4895
@khemrajmahatara4895 4 ай бұрын
एकदमै सहि कुरा हो यो हजुरले भन्नु भाको कुरा
@nischalmagar3079
@nischalmagar3079 Жыл бұрын
गजव सर
@tengyalpo7779
@tengyalpo7779 10 ай бұрын
V. V.. Good vdio you, re reality
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
जय पशुपतिनाथ🙏🙏
@billgeatsbm6290
@billgeatsbm6290 Жыл бұрын
Sahi ho Sir.
@rohitrana-uc2ho
@rohitrana-uc2ho 6 ай бұрын
❤❤❤❤❤❤❤Thanks a lot tank ji🎉🎉🎉🎉🎉🎉🎉
@binodrajlawat3520
@binodrajlawat3520 3 ай бұрын
मलाई तध्य सहितको इतिहास मन पर्छ जुन तपाईको भिडियोमा पाउँछु ।❤
@narendra4177
@narendra4177 Жыл бұрын
राम्रो छ ठिकै छ।
@Biqrum
@Biqrum Жыл бұрын
Real truth is in your video . I agree
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 Жыл бұрын
Uchit bhanai bhannu bhayo. Jaya Sri Pashupati Nath. Jay sanatan dharma. Party ka jhole Mandir ma narakhau.
@nirajsilwal6069
@nirajsilwal6069 Жыл бұрын
Sai kura ho sir
@TopTopendra-pe1so
@TopTopendra-pe1so Жыл бұрын
धेरै धेरै धन्यवाद सर,लुम्बनीको के कस्तो हालत छ जानकारी पाऊ
@BinodGautam-km4jz
@BinodGautam-km4jz Жыл бұрын
Aaboo dekhe nipple nei aakhanupaxa
@aavashpandey7653
@aavashpandey7653 Жыл бұрын
लज्जास्पद ! नेपालको चिनारीमा भारतीयको दादागिरी , भ्रष्टाचारीको ठूलै जालो , नेपालका विदेशीको दलालहरुको यसको मुख्य कारण अब यो तोडीनुपर्छ ।
@birubibas
@birubibas 11 ай бұрын
नेपालको पसुपती मन्दिर परिसरमा पुर्णरुपमा भारतको नियन्त्रणछ अनि हाम्रा नालायक नेता अनि केही नेपाली जनताहरु । यिनिहरुले गर्दा त्यहाको सम्पुर्ण सम्पतीमा तिनिहरुकै हालिमुहालिछ । यो सबको अन्त्य हुनुपर्छ ।
@davidbhusal1421
@davidbhusal1421 Жыл бұрын
Right video about pashupati temple corruption explanation..👍👍
@sushmarana5645
@sushmarana5645 4 ай бұрын
Ramro cha ...analysis of this topic..
@kesarpulamimagar
@kesarpulamimagar Жыл бұрын
Ramro ani sahi kura
@santoshkhadka5676
@santoshkhadka5676 Жыл бұрын
You are doing great, keep it up
@Babin3153
@Babin3153 Жыл бұрын
One of the best video keep it up sir.
@ammarthapa3706
@ammarthapa3706 Жыл бұрын
1kdum sahi vannu vayo alie taw hami jasta normal manxe darshan garna jada pani teha ka manxe risauxan
@SurajSingh-ny5ju
@SurajSingh-ny5ju Жыл бұрын
You should make video on Panjabi temples Guruwat they are feeding so many people I love that kind of unity we should learn from them
@laxmangiri3779
@laxmangiri3779 3 күн бұрын
Salute sir
@gyanrai4280
@gyanrai4280 Жыл бұрын
Informative
@kalebahdur5882
@kalebahdur5882 Жыл бұрын
पुजारी नेपाली बसनेय प्ररछ पुउजारि प्सुपति मा बिदेशि नराखनु
@harishshrestha8983
@harishshrestha8983 Жыл бұрын
You are right sir..
@navinrai411
@navinrai411 Жыл бұрын
Good job!
@ShyamVai-xz4pk
@ShyamVai-xz4pk Жыл бұрын
Sarai ramro lagyo yo video thanks 🎉🎉
@nikkocat03
@nikkocat03 Жыл бұрын
Great video
@rohankarki3221
@rohankarki3221 7 ай бұрын
Stunning fact brother
@rajendrakhatri2587
@rajendrakhatri2587 Жыл бұрын
Namaskar.Salute for choosing important topic of vast corruption. The great reality!!Please take care.
@maheshlalchaudhary8674
@maheshlalchaudhary8674 Жыл бұрын
यो भिडियो हेर्दा प्रचण्डले रास्ट्रियको लागि राम्रो गर्न खोजेको हो तर यहाँका भ्रष्ट पार्टी या जनताले पनि गर्न नदिएको हो।
@aloklimbu9074
@aloklimbu9074 Жыл бұрын
Good news
@PadamSingh-bm4ul
@PadamSingh-bm4ul Жыл бұрын
नेपालको राजा भरतियहुनाले पशुपति मा भारतिय पूजारी राखेकाहुन
@mankumarlimbu4426
@mankumarlimbu4426 Жыл бұрын
Pujari honaa...... . Quick Action very Nice nepali dimag ab maatra, ..... Aayo Desh khatam garne planning nahi yahaa bata hunxa
@Mr.Dhenga
@Mr.Dhenga Жыл бұрын
साच्ची कै भगवान नै रैछ भने यो पशुपति ले नाथ ले यो भ्रष्ट चारी लाई पाप त लाग्छ पकै यदि लागेन भने बुझ्नु जरुरी छ कि धर्म को कुनै अर्थ देख्दिनँ 😢😢😢
@greengrass6845
@greengrass6845 7 ай бұрын
टङ्क जि, कृपया NRN को नेपाली नागरीकता लिने प्रकृया, क्षेत्राधिकार, का बारेमा सबैले बुझ्ने हिसाबले एउटा भिडियो बनाउनु पर्‍यो।
@balramchaudhary3511
@balramchaudhary3511 Жыл бұрын
Shahi,awaj,ho
@shilagahatraj5966
@shilagahatraj5966 Жыл бұрын
100% sai kura ...to the point
@roshanpoudel2594
@roshanpoudel2594 Жыл бұрын
Well said sir.. keep it up ..bhukne kukur haru bhukirakhxan...you should come up with more content like this !!!
@sagarsubba4993
@sagarsubba4993 Жыл бұрын
So good...
@hajarjuni
@hajarjuni Жыл бұрын
Great news
@bhattaraiprakash1
@bhattaraiprakash1 Жыл бұрын
Good analysis, keep exploring.
@rajkunwar279
@rajkunwar279 Жыл бұрын
Keep it up bro
@milandege2246
@milandege2246 10 ай бұрын
Es wäre sehr gut, Nepali Bhatta 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌛🌞💐💐💐💐💐🙏
@hemanrai1355
@hemanrai1355 Жыл бұрын
Sahi ho sir 🙏🙏
@kabirajregmi845
@kabirajregmi845 Жыл бұрын
full support daju.
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job bro thanks 4 video
@jhakrajgurung8152
@jhakrajgurung8152 Жыл бұрын
देश बन्ने र नबान्ने त्योही देशको जनताको हातमा हुदोरहेछ जुन देशको जनता शीक्षीत सचेत छन त्यो देश सोर्गा बन्दो रहेछ जुन देशको जनता आसीक्षीत असाब्या गोवाख र भेडा हुन्छ त्यो देश गरिप भिकरी र केही मुठ्ठिभार मान्छे को हतम हुदो रहेछ इन्डियन पुजरिले कति लुटेर लगेको छ बिचर भेडा जनता लाई के थाहा।
@rm_hechahangchris
@rm_hechahangchris 10 ай бұрын
सहि हो
@birubibas
@birubibas 11 ай бұрын
यो सब एउटा व्यापार हो यदि बास्तबमै धर्म र पुजा हुन्थ्यो भने यस्तो घिनलाग्दो भ्रस्टाचार गरिदैन थ्यो ।भ्रस्ट राजनिती गर्नेहरुलाई कुनै पनि धर्मको बास्ता हुदैन तिनिहरुलाईत सिर्फ पावर पैसाको अनि सत्ताको मात लोभलालच मात्र हुन्छ । वास्तबमा पसुपतिनाथमा धर्म कर्म हुन्थ्यो भनित त्यहा निस्वार्थ सेवा अनि त्यहा सङ्कलन गरिएको सम्पुर्ण दाक्षिणालाई गरिबन निमुखा असाहय रोगिहरुमा बाडिन्थ्यो या सिधै राज्य कोसमा जान्थ्यो अनि देस बिकासमा खर्छ हुन्थ्यो ।
@surajkoirala978
@surajkoirala978 Жыл бұрын
You are right sir
@reshamneupane6902
@reshamneupane6902 Жыл бұрын
Well said. Thanks a lot for this amazing and informative video!
@dhayanbista218
@dhayanbista218 Жыл бұрын
जय होस
@RRR-jl9en
@RRR-jl9en Жыл бұрын
💯 thik
@davidbutler2391
@davidbutler2391 Жыл бұрын
appreciate
@veermalathapamala5021
@veermalathapamala5021 9 ай бұрын
कैंयों साल पहिले गर्यो को त्यो कुरा लाई अहिले पनी निरंतर गर्नु भने को मूर्खता को अतिरिक्त केहि छयेन 😖😖😖 जब तेति बेला को राजा को शासनकाल सकी सके को हज़ारों साल।भै सक्यो 😖😖😖 आ फेरी त्यो समय को इंडियन पंडित लाई राखी राखनु भने को ..???😖😖😖 आफु माथी इंडियन राजनैतिक कूटनीतिज्ञ हरु लाई आफानो माथी शासन गर्नु दिनु हो 😖😖😖 यस्लागी वर्षों पहिला राजा को समय मा राखे को यो इंडियन पंडित हरु लाई नेपाल बाट लखैट्नु होस रा आफानो नेपाली, लेख तिर को गरीब बाहून हरु लाई राख्नु होस 👍👍👌 यासको लागी नेपाली जनता लेआवाज़ उठाउनु अनी विरोध गर्नु हिस 😖😖😖 राम्रो मुख ले यो इंडियन पंडित हरु ले छोड़छन भने ठीक छ 🤔😖😖 अन्यथा यदि यो विषय मा इंडिया संग दुई दुई हाथ पनी गर्नु पर्यो भनी ....🤔😖😖 गर्नु तैयार रहनु चाहिन्छ 👍👍👍 कती सम्म यो इंडियन राजनैतिक कूटनीतिज्ञ हरु को दल्ले गिरी गर्दे बसने, नपुंसक, लाजमर्दो जस्तो 😖😖😖😖😖😖😖😖😖😖😖😖 ( बकलोह, हिमाचल प्रदेश, इंडिया बाट )
@sunuthing3789
@sunuthing3789 Жыл бұрын
Prachandale ta ramrai kam gareko thiyo ni k garnu khutta tanneko kami xaina yo deshma😢😢😢
@bipin_raut
@bipin_raut Жыл бұрын
Very beautiful❤️❤️❤️❤️❤️❤️
@pawanbshah3980
@pawanbshah3980 Жыл бұрын
Before Shankaracharya Pashupatinath temple was a buddha bihar. Not only Pashupatinath, all the temples in nepal were budhist bihar and monastery earlier and they were turned into Hindu temples later. Sabailai chetana bhaya !!!!
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 10 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 8 МЛН
Pashupati Jalahari Scam : Case Study. Pashupatinath Corruption..
14:22
Rate This Smartphone Cooler Set-up ⭐
0:10
Shakeuptech
Рет қаралды 6 МЛН
low battery 🪫
0:10
dednahype
Рет қаралды 1,5 МЛН