हुमा बि.क ले पावल राई संग बिहे गर्छु भन्दा टिका र मानसिङ दङ्ग परे । ०७६.०८.०९ HD

  Рет қаралды 300,666

indreni samaj

indreni samaj

4 жыл бұрын

All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Mansing_Vs_Huma

Пікірлер: 498
@indrenisamaj
@indrenisamaj 4 жыл бұрын
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@krishnaraut3551
@krishnaraut3551 4 жыл бұрын
इन्द्रेणी समाजको प्रगती उन्नतिको लागि हार्दिक शुभकामना । इन्द्रेणी समाज देशको ढुकढुकी हो। तर आजसम्म प्रेममै अल्झियो दोहोरी प्रेम सङ्ग सङ्गै शिक्षा बर्द्धक , स्वास्थ्य बर्द्धक , कृषि बर्द्धक र समाज रूपान्तरका आवाजहरु , शब्दहरु आए सुनमा सुघन्ध हुने थियो।
@amarsinggurung8025
@amarsinggurung8025 4 жыл бұрын
हुमा नानी को षिय्स जारि छ
@goreuparkoti2510
@goreuparkoti2510 4 жыл бұрын
Selam cha indreni all teyam
@shahiyamu2000
@shahiyamu2000 4 жыл бұрын
Ramailoxa indreni
@ramuupadhyay4415
@ramuupadhyay4415 4 жыл бұрын
@@krishnaraut3551 wow
@mansinghkhadka817
@mansinghkhadka817 4 жыл бұрын
नमस्ते मेरो कान्छी बहिनी सङ्ग दोहोरी गायको छु।ल हेरेर प्रतिक्रिया पाउ है।।।
@RamKumar-tk7sh
@RamKumar-tk7sh 4 жыл бұрын
Dherai dherai ramailo
@dilkumarimalla246
@dilkumarimalla246 4 жыл бұрын
Dherai ramro xa
@premchhantyal5258
@premchhantyal5258 4 жыл бұрын
उत्कृष्ट छ दोहोरी सधै यसरी नै रमाइलो दोहोरी सुन्न पाईयोस। शुभकामना छ।
@bidrohighimire3050
@bidrohighimire3050 4 жыл бұрын
Wow hajur ko geet suna pauda dinver ko thakan ko mahasug nai hudyna
@pawalraiflutist3396
@pawalraiflutist3396 4 жыл бұрын
नमस्ते जेठान 😄😄
@ammarsunar1201
@ammarsunar1201 4 жыл бұрын
अनि अर्को कुरा मेरो नाम बाट अर्कैले युटुब चेनल खोलेर सस्क्राइब मागी रहनु भाको छ तर मेरो कुनै युटुब चेनल नभयको सम्पुर्ण दर्सक हरुमा जानकारी गराउछु ।।
@bisnubisnu3296
@bisnubisnu3296 4 жыл бұрын
✋✋✋✋✋✋👍️👌👌👌👌👌👌👌
@chakranepali2612
@chakranepali2612 4 жыл бұрын
Huma Bk arkako name bechar charitra hatya garna khojne dikhi sabadhan hunu boini
@dineshbudha1838
@dineshbudha1838 4 жыл бұрын
dami x hi
@mohansoni5220
@mohansoni5220 4 жыл бұрын
Huma Bk होर
@goreuparkoti2510
@goreuparkoti2510 4 жыл бұрын
Ok no problem huma ji
@ammarsunar1201
@ammarsunar1201 4 жыл бұрын
सम्पुर्ण भगवान रूपी दर्सक हरुमा म हुमा बिस्वकर्मा को नमस्कार ।आदरणीय दाइ मानसिङ खडका अनि मेरो दोहोरी कस्तो लाग्छ हेरेर केही कमि कमजोरी भयमा आ आफ्नो सुझाव लेखिदिनु होला। म सुधार्ने प्रयास गर्नेछु ।।।धन्यवाद
@kopilathapaliya4771
@kopilathapaliya4771 4 жыл бұрын
Tika didi ra tapai ko dhohori herni rahara6....daju baini ko dhohori babal6
@sabitakoirala4353
@sabitakoirala4353 4 жыл бұрын
Huma Bk ati ramro sis
@shambhupaswan7865
@shambhupaswan7865 4 жыл бұрын
Gherai ramro x hoi
@purnachand2607
@purnachand2607 4 жыл бұрын
👌👌👌
@yogendraaryal6754
@yogendraaryal6754 4 жыл бұрын
हुमा बहिनी का शब्द निकै राम्रा छन दिन 2 गुना रात 4 गुना प्रगति हुँदै जाहोस सुभ कामना sis
@keshcentury5588
@keshcentury5588 4 жыл бұрын
हुमा टीका मानसिङ मनपरउने हाजिर हुनुसत
@sharma5056
@sharma5056 4 жыл бұрын
मनसिङ र हु मा को दोहो रि अ जै सुने मन छ
@shreeprasad866
@shreeprasad866 4 жыл бұрын
मान्सिङ दाजु नमस्ते हजुर र हुमा बहिनीको दोहोरी साह्रै राम्रो लाग्यो।। धन्यवाद सबै इन्द्रेणी परिवारलाई।
@Sushilathapa8494
@Sushilathapa8494 4 жыл бұрын
आहा,, कति राम्रो दोहोरी हेर्न सुरु गरियो ।।
@jhalakmagar683
@jhalakmagar683 4 жыл бұрын
Huma didi ko songs sarai ramro lageyo
@rukpun3653
@rukpun3653 4 жыл бұрын
Sushila ji ko haal khabar ke chh hajur,
@sandhyasapkota6260
@sandhyasapkota6260 4 жыл бұрын
धेरै धेरै धन्यवाद इन्द्रेणी समाज परिवारलाई अाज धेरै दिनपछि हुमा बहिनीको र मानसिंङ जिको दोहोरी हेर्न पाइयो ।हुमा बहिनी अब गित रेकर्ड गर्नुपर्यो अावाज धेरै राम्रो छ।टीका दि सँग सल्लाह गरेर गित निकाल्नुहोस्,पढाइलाई पनि निरन्तरता दिनु है।धेरै बधाई तथा शुभकामना धेरै प्रगति गर्नु,दिदी जस्तै सम्पूर्ण नेपालीको मनमा बस्न सफल हुनु है।😍😍धेरै सम्झना छ ।
@kisanban7099
@kisanban7099 4 жыл бұрын
हुमा बहिनीको मानहिङ भाई दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज भाई बहिनी धन्यवाद
@tejbahadur104
@tejbahadur104 4 жыл бұрын
दुबै दाजु बहनिकाे मिठाे छ दाेहाेरि मानसिङ सरकाे म ठुलाे फ्यान हु
@sarumagarni7007
@sarumagarni7007 4 жыл бұрын
damii
@thakureeraja4549
@thakureeraja4549 4 жыл бұрын
मानसिङ्ग सर को र हुमाको आजको दोहोरी र शब्द उत्कृष्ट लाग्यो है
@rameshchaudhary5765
@rameshchaudhary5765 4 жыл бұрын
कति सजिलो गरि गाउछिन हुमाले दोहोरी धेरै मन पर्छ ।
@boharabohara7292
@boharabohara7292 4 жыл бұрын
दुबै भाइको शब्द अति राम्रोछ बधाई छ भाइ बहिनी लाइ र इन्द्रेणी समाजका कलाकार हरुलाइ
@krishnaraut3551
@krishnaraut3551 4 жыл бұрын
कति राम्रो। हुमा बहिनिको गाएनशैली सार्‍यै राम्रो छ। उर्जावान छ। keep it up ...
@subashshrestha8198
@subashshrestha8198 4 жыл бұрын
धेरै धेरै राम्रो छ है मान्सिङ सर र कन्छी बहिनिको
@thapakanxa222
@thapakanxa222 4 жыл бұрын
हुमा सङ्ग गाउन म पनि आउदै छु। सारै रमाइलो भयो । इन्द्रेणीमा आएर गाउने ठुलो धोको छ ।
@zsen2438
@zsen2438 4 жыл бұрын
जे होस् खुसी लाग्यो हुमा को मुस्कान सहित गित गयेको राम्रो छ सबै जनाई धेरै धेरै धन्यवाद छ
@surajsaud8154
@surajsaud8154 4 жыл бұрын
मानसिङ जि र हुमा बैनी लाई बधाई छ जय इन्द्रेणी जय इन्द्रेणी समाज परिवार लाई सलाम छ
@bishnuchhetri605
@bishnuchhetri605 4 жыл бұрын
छत्र सर सबै मा टाईल्नड हुनुहुदाे रईछ ल ल बधाई छ
@arpanthapa9949
@arpanthapa9949 4 жыл бұрын
हुमा र मानसिङको दोहोरी सधै उत्कृष्ट हुन्छ😇 भजन संगै आज दोहोरीको सुरुवात खुशी लाग्यो
@ALONEREASONGAMER123
@ALONEREASONGAMER123 4 жыл бұрын
Nice
@khemrana2791
@khemrana2791 4 жыл бұрын
मान सिंह साथमा हुमा बहिनी अति राम्रो दोहोरी
@bhojrajshahi1783
@bhojrajshahi1783 4 жыл бұрын
एकदमै राम्रो लाग्यो हुमा बहिनी को र मानसिह खड्का दमदार गित छ।।
@thakureeraja4549
@thakureeraja4549 4 жыл бұрын
हुमाको दोहोरी मन पराउने जतिले लाइक ठोक्नु है
@vishalvishalkum5008
@vishalvishalkum5008 4 жыл бұрын
इन्द्रेणी सधैं राम्रै हुन्छ बधाई छ सम्पूर्ण इन्द्रेणी समाजलाई
@jp.muskanpasya4154
@jp.muskanpasya4154 4 жыл бұрын
आहा कति राम्रो छ अझै प्रगती होस इन्द्रेणी समाज को
@lekhnath4663
@lekhnath4663 4 жыл бұрын
भजन गाउने भाइलाई भाइलाइ विशेष धन्यवाद
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
नियमित इन्द्रेणी र इन्द्रेणी समाज हेर्ने जति हाजिर गरौ त ।
@Meenagarbuja
@Meenagarbuja 4 жыл бұрын
अाज सारै रमाइलो भाे पावल राईले हुमा बि कलाई पाउनु भाे अाज दुबै बराबरि हुनु भाे सबैलाई सलाम ट
@user-lb2bk8dw9e
@user-lb2bk8dw9e 4 жыл бұрын
"इन्द्रेणी मा खिमा र भुमिका कता हराउनु भएछ रमाइलो लाग्छ इन्द्रेणी ।
@RajendrathapaThapa
@RajendrathapaThapa 4 жыл бұрын
सारै राम्रो लाग्यो ।। हुमा नानी दोहोरी फर्काउन त माहिर हुनुहुन्छ । हार्दिन बधाई छ
@devikc2822
@devikc2822 4 жыл бұрын
वाव हुमा बहिनी मा पनि धेरै क्षमता छ बधाई छ हुमा बहिनीलाई ।
@rameshchaudhary5765
@rameshchaudhary5765 4 жыл бұрын
रमाइलो लागिरा छ , सबैको प्यारो छत्र दाइ लाई जहिले नि जोलेनी सम्झने गर्छन ।
@janak6123
@janak6123 4 жыл бұрын
हुमा बहिनि को सब्ध बुनाई टिका जत्तिकै छ है त मेरो मन पर्ने टिका भए नि हुमा नि कम छैन है
@ghamansing2578
@ghamansing2578 4 жыл бұрын
Wow mansihg rw humako dohori 👍️👍️😍😍
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
पहिले लाइक हानेर दोहोरी हेर्ने जति यता ।
@LBthapamagar17
@LBthapamagar17 4 жыл бұрын
पावल र हुम को मया साचिकै बसेको रैछ Bt supr song
@blacklistgaming6720
@blacklistgaming6720 4 жыл бұрын
मान सिङ खड्का पछि म को हिरो हो दुबई को दोहोरी खतरा छ आज पनि
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
आजै मैले यो मानबे मन्दिरमा भजंन गाऐर अँजै कृष्ण कडेंल सरको आयो बडाईदेकोम मेरो भित्री मंन बाटै सलोटछ यी भजंन गाउने लोक्यान्द्र सापकोटा ज्यूलाई धेरै रमाईलो म साउदी बाट
@its_sabbu
@its_sabbu 4 жыл бұрын
हुमा दि को र मन्सिन दादा को फ्यान कोको हुनुहुन्छ यक यक लाइक ✋✋✋
@nandasonar5122
@nandasonar5122 4 жыл бұрын
Dherai ramro xap
@chabik.c5473
@chabik.c5473 4 жыл бұрын
Dime xa
@kiranghartimagar940
@kiranghartimagar940 4 жыл бұрын
म चाहिँ सविना को फ्यान।
@premmagar1491
@premmagar1491 4 жыл бұрын
⚘⚘⚘⚘⚘⚘⚘🌺🌺🌺🌺🌺🌺
@NamasteAapkhola
@NamasteAapkhola 4 жыл бұрын
*हुरररर चैट चैट कति रमाइलो भिडियो सबै जना लाई धन्यवाद मलाई नी धेरै मन पर्छ दोहोरी 💃💃💃💃💃💃💃💃💃💃💃🙏🙏🙏🙏👌👌👌👌*
@ritushrestha8556
@ritushrestha8556 4 жыл бұрын
सम्पुर्ण इन्द्रेणिटिम लाई सलाम बबाल छ मानसिङ र हुमा बिकको दोहोरि
@pawalraiflutist3396
@pawalraiflutist3396 4 жыл бұрын
कति हास्नु बरै 😆😆😆
@bishnukhanaldharapani8mmc561
@bishnukhanaldharapani8mmc561 4 жыл бұрын
Suva lav rai sir
@kapilkshetri8377
@kapilkshetri8377 4 жыл бұрын
वा मानसिङ टुक्कामा क्या दम छ।हुमाको पनि निकै दमदार छ
@mansinghkhadka817
@mansinghkhadka817 4 жыл бұрын
tq
@krishnakarki8512
@krishnakarki8512 4 жыл бұрын
दाइ बहिनी को गित धेरै राम्रो छ तर हुमा बहिनीको लाई अलि धेरै देख्न पाउ
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
धेरै राम्रो दोहोरी दाजु बहिनी को👌👌
@user-nq5cs6lx9i
@user-nq5cs6lx9i 4 жыл бұрын
सारै रामा्े छ मानसिङ दाइ र हुमा बहिनी का्े दाेहाेरि
@nishanthapa737
@nishanthapa737 4 жыл бұрын
Aha kati ramailo dohori mansing bro vako thau mata ramailo hunxa. Huma baini ko ati ramro rahixa kala gala dubai xa nanu ko agi bada la mero baini..
@shivasotimgr7749
@shivasotimgr7749 4 жыл бұрын
दाजु बहिनीकाे दाेहोरी राम्रो छ ।
@susmitakunwar674
@susmitakunwar674 4 жыл бұрын
ईन्द्रेणी टिमलाई नमन आज हुमा बहिनी र मान सिंह भाईको दोहोरी सारै रमाइलो लाग्यो। अझै धेरै सुनु सुनु लाग्यो
@khimkc1344
@khimkc1344 4 жыл бұрын
गुड दुबै काे राम्राे प्रस्तुति छ
@gopalshrestha5521
@gopalshrestha5521 4 жыл бұрын
मान सिङ लाई आछु आछु पारिन छत्र लाई रुने बनाईन हुमा ले दामी छ् गित
@aashapandey2892
@aashapandey2892 4 жыл бұрын
वाउ दामी छ दाइ बैनी को दोहोरी
@tikarammaskimagar9745
@tikarammaskimagar9745 4 жыл бұрын
मत मनमाया फ्यान हु सारै मन पर्छ
@tekrana9374
@tekrana9374 4 жыл бұрын
Perfect Huma going better congratulations.
@hariparsad7116
@hariparsad7116 4 жыл бұрын
दोहोरी त राम्रो छ मान्सिङ खड्का र हुमा बि क बहिनी को
@bishnubahadur8455
@bishnubahadur8455 4 жыл бұрын
Dami xa huma baheni ko geet deaey ramro xa ani mansing ko pani
@krishnabhattarai2522
@krishnabhattarai2522 4 жыл бұрын
हाम्रो. प्रिय कार्य क्रम.इन्द्रेणी का.सम्पूर्ण कलाकारजन लाई धेरै धन्यवाद. धेरै रमाईलो. लाग्यो आजको दोहरी.धन्यवाद.छ.((हुमा. बैनी. छोडी जाने.लाई होईन र)).((छोरी जानेलाई भन्नु भाको थियो.)).धेरै राम्रो गाउनु भो दुबै जानाले.. धन्यवाद. छ.
@shivrajpoudel1907
@shivrajpoudel1907 4 жыл бұрын
चेलि हुमाकाे प्रगति निखारता अाउदै छ छिट्टै अावस सभकामना ।।
@aashubasnet4116
@aashubasnet4116 4 жыл бұрын
भन प्रयोउ पाउल लाई ज्वाइँ याता छ्त्र रोयको छ । घोइ को घोइ हाहाहाहा 😀😀 कति हास्नु ।।
@dilliraam4075
@dilliraam4075 4 жыл бұрын
Indrenilai naman xa! Dohori sabbe babe 🌷🌷🌷
@mayapant2394
@mayapant2394 4 жыл бұрын
Sarai ramailo dohari
@sushilroka5982
@sushilroka5982 4 жыл бұрын
दामी लाग्यो दोहरी मान सिङ भाइको दोहरी गाउने शैली साह्रै राम्रो छ ।हुमा बहिनी को पनि राम्रो छ ।आजको दोहरी एकदमै मन छुने थियो ।यहाहरु सबै जनालाइ धन्यवाद दिन चाहन्छु ।
@dilipbist8624
@dilipbist8624 4 жыл бұрын
बबाल छ हुमा जि र मानसिङ जि को दोहोरी यो दोहोरी हेर्ने र मन पराउने यता
@lokmanibasnet5750
@lokmanibasnet5750 4 жыл бұрын
Very nice live lok dohori mansingh vai ra huma baini thanks
@kamalsaud3785
@kamalsaud3785 4 жыл бұрын
धेरै राम्रो लाग्यो आजको दोहोरी गीत
@premchhantyal5258
@premchhantyal5258 4 жыл бұрын
comment पनि के गरौ के गरौ लाग्यो। शब्द नै भेतिएन। enjoying गरियो।
@madankarki2734
@madankarki2734 4 жыл бұрын
लौ कडा आयो है हुमा बैनि को दोहोरि
@durgakhanal5857
@durgakhanal5857 4 жыл бұрын
गजब गजबकै शब्द र गजबकै स्वर प्रसंग्गकोलागि मानसिंह भाई र हुमा बिऊलाई लाखौ धन्नेबाद टक्र्याउन चाहे धन्नेबाद ।।।।।।
@chabilalpokhrel8885
@chabilalpokhrel8885 4 жыл бұрын
dammi layo ajhoi ajhi bados indreni samaj ni sabko aakhako nani hos dukhi piditko samjhine raja rani hos bestoplok
@hemantgiri9419
@hemantgiri9419 4 жыл бұрын
ramro xa boini ko geet gaune saili yasari nai pargati gardai janu mansing dada ko ta kurai xodam uha king ho dohori ko hal 7 samundra bata herdai xu
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
दोहोरी राम्रो छ जय ईन्द्रेणी समाज ।
@bishnubhandari7753
@bishnubhandari7753 4 жыл бұрын
love yoy #mansing दाइ को मुख को राई को मुख
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
Manshing ra Huma daju Baine ko dohori super 😍😍
@birendranabiyal8564
@birendranabiyal8564 4 жыл бұрын
दाई बहिनी को दोहोरी धेरे राम्रो लाग्यो।
@thulungyangyan5510
@thulungyangyan5510 4 жыл бұрын
राम्रो छ दोहोरि😍 विशेष पावल दादाको बासुरिको धुन 💕संग रमाउछु म। सधै फलोस फुलोस इन्द्रेणी टिम 😍💕
@pawalraiflutist3396
@pawalraiflutist3396 4 жыл бұрын
Thulungyan Gyan धन्नेबाद भाई
@harikhanal6072
@harikhanal6072 4 жыл бұрын
ज्यानै जाला पावल लाई प्यार् गर्छु बाबा क्या बात!!!!
@ranjitasunuwarlinucha9009
@ranjitasunuwarlinucha9009 4 жыл бұрын
wow dai baini ko dohorii mitho xa
@yogendraaryal6754
@yogendraaryal6754 4 жыл бұрын
दोहोरी मा हुमा बिक ले जिते जस्तो लाग्यो
@user-bq2bz7sq5z
@user-bq2bz7sq5z 4 жыл бұрын
Sopar xa vai baine ko dohori
@badamgurung6544
@badamgurung6544 4 жыл бұрын
Sarai ramro dohori Man Sing Bhai ani Huma bahini ko.
@gyantbahadur3310
@gyantbahadur3310 4 жыл бұрын
दिदी बहिनी उस्तै राम्रो छ है राम्रो सबैको
@bishnuadhikari5950
@bishnuadhikari5950 4 жыл бұрын
आहा कती राम्रो दोहरी हो सार्है मन पर्यो
@janmayashreesh755
@janmayashreesh755 4 жыл бұрын
हूमा बैनीको धेरै मन पर्छ शब्द चयन गर्ने तरिका
@geetsangeetsathi5105
@geetsangeetsathi5105 4 жыл бұрын
dhari ramro 6
@GaneshSingh-tt7nj
@GaneshSingh-tt7nj 4 жыл бұрын
रमाईलो दोहोरि तेसैमा छत्र साहिको भासन
@lalgurung4426
@lalgurung4426 4 жыл бұрын
टिका सानु मान सिङ हुमा 3 दाजु बहिनी को दोहोरि मलाई धेरै मन परयो
@sumanlimbu1404
@sumanlimbu1404 4 жыл бұрын
बधाई छ छत्र साही गर्छ छत्र साही ले
@bishalchhetri2129
@bishalchhetri2129 4 жыл бұрын
Ramro lagyo dai n bahini ko dohori geet
@mitraregmi2303
@mitraregmi2303 4 жыл бұрын
हुमा को र मानसिहं दाइ को एउटा गित रेकर्ड गर्नुपर्छ
@sunitasunita1591
@sunitasunita1591 4 жыл бұрын
MITRA REGMI होहो
@hariharupadhyay3012
@hariharupadhyay3012 4 жыл бұрын
daju बैनी को मिठो दोहरी । मन पर्यो ।
@gitaramjali4746
@gitaramjali4746 4 жыл бұрын
Mero mn prne kalakar mansing vae kati anushasit r sabya swavabko hunux ❤
@matthewfreedom8096
@matthewfreedom8096 4 жыл бұрын
खोइ कस्तो कलाकार हो भाका एउटा सन्दर्भ अर्कै। भाकासँगै सन्दर्भ मिल्ने गाए पो कलाकार हो
@pramilabantawarai8198
@pramilabantawarai8198 4 жыл бұрын
wow dohoriii😍😍
@amritaoli6852
@amritaoli6852 4 жыл бұрын
Sari ramro xa daju bahine ko dhori git
@manirajjoshi5816
@manirajjoshi5816 4 жыл бұрын
आहा कति रमाईलो दोहोरी
@manbahadurkoli6430
@manbahadurkoli6430 3 жыл бұрын
Very nice dohori man sing and huma so beautiful
@bupendrabohara2018
@bupendrabohara2018 4 жыл бұрын
दाजु र बैनिको दोहोरी एक्दमै राम्रो छ
@shivaacharya1386
@shivaacharya1386 4 жыл бұрын
दामी लाग्यो है
@sikkmesp.t.sherpa6137
@sikkmesp.t.sherpa6137 4 жыл бұрын
Hello good afternoon super hit program show indreni Samaj all Teams and dearest my sweet heart Manu. Always i miss you hope you miss me to and I am watching from Sikkim.
@bhanishbcsandesh3618
@bhanishbcsandesh3618 4 жыл бұрын
1 St ramro xa waw
@umakantaumakanta9057
@umakantaumakanta9057 4 жыл бұрын
sarai ramro xa parsanga
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 36 МЛН
1,000 Diamonds! (Funny Minecraft Animation) #shorts #cartoon
00:31
toonz CRAFT
Рет қаралды 40 МЛН
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 107 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 7 МЛН
mali gai Lai bateko tamla
23:17
Bhagwati Nepali
Рет қаралды 1,6 М.
There’s A Starman #superman #shorts #memes
0:26
Walking Streets 워킹스트리트
Рет қаралды 55 МЛН
Why Is He Unhappy…?
0:26
Alan Chikin Chow
Рет қаралды 65 МЛН
Слепой узнал о измене своей жены😳
1:00
Утро начинается не с кофе
0:41
Онлайн-кинотеатр PREMIER
Рет қаралды 8 МЛН