डिभोर्सपछी बिहे गर्ने तयारीमा रहेकी टिका लाई पुर्व श्रीमानले कोठामै आ-एर ह-त्या गरे,केटासंग देख्दा

  Рет қаралды 159,344

Rashtriya TV

Rashtriya TV

Ай бұрын

dang tulsipur

Пікірлер: 300
@hembohara6410
@hembohara6410 Ай бұрын
अर्को नाठो सङ पल्केर डिभोर्स दिने।ठिक गर्यो लाहुरे ले।
@shyamkumarpun8289
@shyamkumarpun8289 Ай бұрын
अहिले जे भने पनि हुन्छ यो सबै हावामा बोल्दै छन।मैले भोगेको छु गाथे आइमाइ अरु केता सङ्ग लागे पछि दिन भन्दैनन रात भन्दैनन आफन्ती भन्दैनन जति बेला पनि खुट्टा थारो पार्दिन्छ्न। म आफै त्यो देखेर बलाङ्केत ओधेर सुतेको छु।सबै आइमाइ त्यस्तै हुन्छन् भन्न खोजेकोत होईन।मैले भोगेको कुराहरु भनेको होम। मेदमहरुलाई थाहा रहेछ नि स्कुलमा पहिले नै सम्बन्धिन निकाए मा भन्नू पर्ने। केतोले गल्ती गरेकै हो सजाए पाउनै पर्छ। दिभोस भएको हप्ता 10 दिन मै बिहे गर्ने प्लान भएको रहेछ भन्ने कुरा छ भनेपछि कुरा अर्कै छ नि । हप्ता 10 दिन मै बिहे गर्ने प्लान भएको।पहिले देखिनै त्यो केतो सङ्ग चक्कर चलेको रहेछ भने स्पष्ट भुजिन्छ।
@user-of2wm1tn7v
@user-of2wm1tn7v Ай бұрын
Very nice
@Damunabajar
@Damunabajar Ай бұрын
एक दम सही भयो उहाले सही गर्नु भयो धेरै लोग्ने मान्छे पिडित छन् आइमाई ले जे गरेपनि हुन्छ आइमाई को गल्ती धेरै हुन्छ तर उनीहरूको हक ले पुरुष हरु पिडित मा परेका छन् धेरै ठाउँ मा यस्तो भएको छ हजुर नेपाल आर्मी भएको ले यतिको बलवान हिम्मत हुनु पर्छ धन्यवाद??
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p Ай бұрын
ज्यान दिनु चाहिँ गलत नै हो कमसेकम बच्चाको लागि त सोच्नु पर्ने पापी लाई हदै सम्मको कारबाही होस्
@indramanidhital5380
@indramanidhital5380 Ай бұрын
केटो ले ठिकै गरेको हो धन सम्मप्ती कुम्ल्याएर डिभोर्स गरेर जानेलाई यस्तै हुनु पर्छ
@user-qe5jq1qs4b
@user-qe5jq1qs4b Ай бұрын
Tei dhan sampati diyara Hola arkako ghr ma room bhada tirera baseko Ali kati sochera CMT gar
@chetanbahadur811
@chetanbahadur811 Ай бұрын
Ho ho
@Kushummagrati9494
@Kushummagrati9494 Ай бұрын
sahi ho
@user-dy1jt3ks8w
@user-dy1jt3ks8w Ай бұрын
Teiteni
@user-jm4hs1xw6k
@user-jm4hs1xw6k Ай бұрын
यो केटा ले जे गरेको छ सहि गरेको छ गूट ब्रो
@gyanendraacharya6528
@gyanendraacharya6528 Ай бұрын
जे भयो गलती भएको छ अपराधी लाई हदैसम्म सजाय होस ।
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj Ай бұрын
इ दुई जना आइमाई पनि बूढो हुदाहुदै नाठो खेलार बसेका रछन तेहिभर भालुको सपोट गरेका छन डिभोस भको दस दिनमा कसैले पनि अर्को बिहे गर्दैन
@user-cg2bs9ew9w
@user-cg2bs9ew9w Ай бұрын
Honi sahi vnnu vyo
@yamprasadadhikari9037
@yamprasadadhikari9037 Ай бұрын
मेरो मनमा लागेका कुराहरु भन्छु म अन्यथा नलिनु होला छोरो मान्छेलाई बिगार्ने र सपार्ने महिलाहरूकै हातमा हुन्छ जस्तो लाग्छ। ती जुन महिलाको हत्या भएको छ न हुनुपर्ने कुरा हो तर डिबोस हुने बित्तिकै बिहे गर्नको तयारी भनेपछि त त्यो कहिले कहिँ पहिलेदेखि नै अर्को केटासँग लसपस गरेको कारणले डिभोर्स भएको हुन सक्छ धेरैजसो महिलाहरु अर्कासँग लसपस नगरिकन डिभोर्स कदाचित माग्दैन। यो सबैको परिवार घरघरको कहानी भएको छ आज भोलि कि त बिहे नै नगर्नु बिहे गरिसकेर छोराछोरी जन्माएपछि केको छोडपत्र??? महिला नबिग्री गर्न पुरुषले कहिले पनि हात हाल्न सक्दैन वैशा र जवानी भनेको त दुई दिनको हो यो जवानीले हामीहरुलाई काल पनि निम्त्याउँछ त्यही भएर हामी नारी पुरुष सबै घरघरमा सचेत रहनुपर्छ। आफ्नो घरको जिम्मेवारी के हो त्यो सबै ध्यानमा राखेर घरपरिवार चलाउनुपर्छ। हजुर धन्यवाद। 🙏
@nainasinghaidi3475
@nainasinghaidi3475 Ай бұрын
ठिक गर्‍यो, डिभोस नहुदै अर्को केटासँग बस्ने भालु
@user-yr5tn5nc9r
@user-yr5tn5nc9r Ай бұрын
पहिले देखि लस पस रहेछ अनि यत्रो को टर्चर त्यो जे गर्‍यो ठिकै गर्‍यो
@asha.481
@asha.481 Ай бұрын
100%right
@munnibist6282
@munnibist6282 Ай бұрын
Sahi sir
@Sanovairai
@Sanovairai Ай бұрын
एकदमै ठिक गर्याे, दुनियाँलाई चढाउदै हिड्ने ले पाउने उपहार यहीँ हाे
@laxmisapkota344
@laxmisapkota344 Ай бұрын
Right
@Sanovairai
@Sanovairai Ай бұрын
@@laxmisapkota344 😐️ दिदी 🙏 मान्छे मान्छे मार्दा पनि ठिकै गर्याे भन्नुपर्ने दिन आयो। जस्तोसुकै दुख कष्टले वा दुश्मनले पनि हरेस ख्वाउन/ शिर ढाल्न सक्दैन छाेरा मान्छेलाई उसको श्रीमतीकाे बफादारी महसुस हुन्छ भने तर जब आफ्नो श्रीमती अर्काको थाङ्ना भएको थाहा पाउछ त्यो पुरुषले दुनियाँकै सबैभन्दा कमजोर गरिब अशक्त निरीह ठान्छ आफुलाई, यो सहन मर्नु वा मार्नु जस्तै ठान्छ। त्यसैको बिम्ब हाे याे।
@anilrana9161
@anilrana9161 Ай бұрын
10 दिन नपुग्दै राडिको चिलाएको होइन अर्को बुढो चाहिने अर्को बुढो चाहिने भए किन डिभोर्स गरेकि धेरै राम्रो काम गर्यो
@user-mg1em8ng2t
@user-mg1em8ng2t Ай бұрын
हत्याराकाे अनुहार चाहिँ देखाउनु पर्छ पत्रकार ज्यु र हत्यारालाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ा
@junashrestha194
@junashrestha194 Ай бұрын
M
@puspagurung4845
@puspagurung4845 Ай бұрын
Ramro gareko ho
@Sanovairai
@Sanovairai Ай бұрын
जतिसुकै ठुलाे अपराध गरेपनि मार्नु गलत हाे भनिन्छ कारण हाम्रो संविधानले मृत्युदण्डकाे कल्पना गरेको छैन, तर अर्को केटा चढाउदै हिड्ने आइमाई लाई मारेको सुन्दा चाहिँ फेरि जे गर्याे ठिकै गर्याे जस्तो लाग्नेकाे जमात धेरै र ठिकै पनि लाग्छ।
@durgagautam0099
@durgagautam0099 Ай бұрын
बुडा को दुखको कमाइमा नाठो लाइ खुवाउनु राम्रो भन्न खोज्नुभएको हो नि गुरुआमाले
@SasinaThapa
@SasinaThapa Ай бұрын
😅😅😅
@arjunbk7128
@arjunbk7128 Ай бұрын
त मुजिनी स्कुलमा यस्तै पडाउनु
@Sanovairai
@Sanovairai Ай бұрын
चरित्रहीन आइमाई काे पक्षमा वकालत गरेर बाेल्दा तपाईं बाठी भनाउदाे आइमाई हरुकाे गरिमा बढ्ने हैन, काग धेरै चलाख भयाे भने बिहानै उठेर गुहु खान्छ अरे धेरै बाठो नदेखाउदा हुन्छ।
@user-he4vb9sx3o
@user-he4vb9sx3o Ай бұрын
ठिक गरेको हाे आफ्नो बुढाे लाई छाेडे अरु लाई राेजे पछि यस्तै हुन्छ
@user-fp1hn2ie2b
@user-fp1hn2ie2b Ай бұрын
केटाहरु बाहिर कति केटि खेलाउछन तर दुई चार वाेटा बुडि हुनछन तर केटालाई शई भने कशताे शमाज हाेला तर टिचरहरु काे कुरा ले धेरै मन छाेयाे😭😭
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em Ай бұрын
100/ sahi lekhai Honi aakhir galat mahila dekhaine sadhai😠
@user-be9te8zr7g
@user-be9te8zr7g Ай бұрын
मेमहरुको कुरा एक्दमै सहिबो
@sanukajishrestha8799
@sanukajishrestha8799 Ай бұрын
मिति देखान कैले भयो डिबस जाठि हरू त्यसै बल्छस ठिक गरेछ साथिले
@yakshahi2413
@yakshahi2413 Ай бұрын
डीवस भयको 15 दीनमै अर्को सीता रिलेसन पहीलेई रैछा केको टचर तर कानुन हातमा लीनाचाई नहुने हो
@sandhyashrestha6415
@sandhyashrestha6415 Ай бұрын
जे गर्याे ठिक गर्याे हाेला जस्ताे लाग्छ किन कि भर्खरै डिबाेस गर्नै नपाइ अर्काे नाठो सँग रङ्गे हात देख्दा त मलाइ पनि ठिक गरे जस्ताे लाग्छ
@galaxyschool3010
@galaxyschool3010 Ай бұрын
राम्रो कुरा गर्नुभयो ।म्यामहरुले
@chetanbahadur811
@chetanbahadur811 Ай бұрын
Salam xa lahure dailai , ama sabai nari harule bujnu hola
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj Ай бұрын
डिभोस गरेको दस दिन मा नै बिहेको तयारि हरे पोहिला देखिनै नाठो सग लागेकि रछे तेहिभर डिभोस गरेर आदा सम्पत्ति लेर नाठो सग जाने योजना गरेकि रछे मारो ठिक गरो दुख गरेर कमाको कुनै नाठोलाइ घिचाउन सकिदैन
@Sapanatimromero947
@Sapanatimromero947 Ай бұрын
100% Sahi kura
@asha.481
@asha.481 Ай бұрын
ठिक्क पर्यो नयाँ नयाँ बुडो खोज्दै हिड्ने लाइ यस्तै हुनुपर्छ 😂😂😂
@TankakumarRai-ch9vm
@TankakumarRai-ch9vm Ай бұрын
हत्यारा भन्न मिल्दैन किन भने स्वास्नीले अर्कै संग सम्बन्ध रहेकाे राख्छ भने याे कार्य हुन्छ।घरमा श्रीमान हुदा हुँदै परपुरुष संग सम्बन्ध राख्ने महिलाहरु श्रीमानलाई राम्राे दृष्टिले हेर्दैनन्। र डिभाेर्स माग्छन् र भय नभयकाे धनकाे डिमान गर्छन् याे भयाे महिलाकाे तर कतिय पुरुषहरु घमण्डि पनि हुन्छन्,र कतिपय पुरुषहरु अर्काकाे स्वास्नी ताक्दै हिड्ने अर्काकाे घर व्यवहार बिगार्दै हिड्ने पनि हुन्छ ।समाजमा सरल देखिने आफ्नाे घरमा संस्कार सिकाउने तर घरबाहिर मनपरि गर्दै हिड्ने यस्तालाई आजिवन काराबासकाे ब्यबस्था हुनु पर्याे।आर्मी त एकाेहाेरे भेडा हाे अनाबस्यक हावादारी गफ मात्रै गरेर हिड्छन्।जाे सज्जन बा र आमा दिदी बहिनीहरु हुनुहुन्छ,यस्ताे घटिया ब्यबहारले चाेट पुग्न गयाे गलत ब्यबहारलाई हुन सक्छ भने घर टाेल छिमेकबाटै निर्मुल गर्न जनचेतना फैलाउ र सचेत बनौ धन्यबाद
@user-ks1vq1ey1p
@user-ks1vq1ey1p Ай бұрын
Good job bro,
@TGR_NXBEATER
@TGR_NXBEATER Ай бұрын
Good 💯 memm
@mannepali2743
@mannepali2743 Ай бұрын
डिभाेर्स हुनुको कारण अार्काे केटा सग लागेकि रहिछे केटाकाे पीडा नबुझ्ने यी महिला यिनिहरु पनि यस्तै खाले हाेलान र ता चरित्र हिन अाईमाई काे पछ्यामा बाेल्दै छन।
@saritachanda
@saritachanda Ай бұрын
एक दम राम्रो गरेछ 😅
@WelcomeToMyLangalivlogs
@WelcomeToMyLangalivlogs Ай бұрын
बोलेर मात्रै हुदैन ल नानी बोले जस्तो गरेर नि देखाउन पर्छ तिमिले पड्केको हावा टिचर
@arjunbk7128
@arjunbk7128 Ай бұрын
थाङेने आइमाई त पनि उस्तै होस भालु
@MunaThapamagar-dg6sm
@MunaThapamagar-dg6sm Ай бұрын
यो अपराधी लाई कडा भन्दा कडा करबाही हुनु पर्छ
@user-be9te8zr7g
@user-be9te8zr7g Ай бұрын
यो पापिलाइ हदै सम्मको सजायहोस
@user-mg1em8ng2t
@user-mg1em8ng2t Ай бұрын
सजाय त हुनुपर्छ
@baburamghimire8357
@baburamghimire8357 Ай бұрын
एक्दम ठिक गरो केटो ले
@user-gq3wc5mv7p
@user-gq3wc5mv7p Ай бұрын
je garyo thik garyo budho huda hudae aru sang lagda ko parinam yahi ho good luck khukuri haane manchhekai 🙏🙏🙏
@DevakiThapa-bn6se
@DevakiThapa-bn6se Ай бұрын
Good job
@umeshsumit8733
@umeshsumit8733 Ай бұрын
Salut xa hjr sir tapailee je garnu vay sahi garnu vayo
@sapanagaire-di2ee
@sapanagaire-di2ee Ай бұрын
100% sahi kura garnuvayi
@sitagautambhandari2308
@sitagautambhandari2308 Ай бұрын
Derai ramro gare xa
@romnathchaulagain6408
@romnathchaulagain6408 Ай бұрын
अपराधी आईमाई लाई ठीकै गर्यो
@user-rk4fe5ik9c
@user-rk4fe5ik9c Ай бұрын
Very good job nepal army
@TikaG.c-qz3ig
@TikaG.c-qz3ig Ай бұрын
Saheie vannu vayo madam haru la 🙏🙏🙏🙏
@laxmi-tu6cx
@laxmi-tu6cx Ай бұрын
याे मन्छे लाई ता जीवन जीन्दागी भारी सारायेरा रख्नुपरच सरकार
@saraswatikarki4585
@saraswatikarki4585 Ай бұрын
100% right kura garnu bho medamharule
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p Ай бұрын
यो दाङ्गको घटनाहो ।आफ्नो लोग्ने हुदाहुदै नाठा खेलाउनेलाई येस्तै गर्नुपर्व्ह्ह यो बोल्नेआईमाई पनि भालु हो ।
@darkfiregaming1297
@darkfiregaming1297 Ай бұрын
स्वास्नी हुदहुदै अरु केटी सङग लाग्ने पुरुष लाइ के गर्ने नि आफ्नो दिदि बहिनि लै यस्तै परेको भय के हुन्थ्यो सोचेर बोल्नु पर्छ
@user-cg2wq1ny1c
@user-cg2wq1ny1c Ай бұрын
सबै बुझेरमात्र पोस्टगर अरुपत्रकार हरुले /तेस्लाइ पनितेसरी बदला लिदफरक पर्दैन जाबो मूर्ख तेस्लेनिसुखत पायन आजिबन सजय होस 😡
@user-lr1zd5mq9d
@user-lr1zd5mq9d Ай бұрын
Very good no problem best up luck
@KamalaPunmagar-bf9fg
@KamalaPunmagar-bf9fg Ай бұрын
यस्तो अपराध दिनहु बढ्दै गको छ किन कि यस्तो अपराधी हरु लाई सजाए कम भयो फाँसी त छैन यो देश मा अब यस्ता अपराधी लाई जन्मकैद होस ता कि अरु लेपनी यस्तो अपराध न दोहोराओस
@amishamayasunar7966
@amishamayasunar7966 Ай бұрын
केटी ले डिबोस भएको 10दिन मा बिहे गरि भन्दै म केटी लै मात्रा नराम्रो भन्न पर्छ जस्तो लग्दैन मलाई उनी हरु को भित्री कुरा ke थियोे त्यो कुरा कसैले बुज्दैन्न देखेकै कुरा र सुनेकै भरम दोस लगाउन मिल्छ र उनी हरु के करन ले डिबोस भए
@DipabkDipabk
@DipabkDipabk Ай бұрын
17:52
@LokYonghang
@LokYonghang Ай бұрын
Verry gd
@kamalaroka508
@kamalaroka508 Ай бұрын
100% right
@kiransubedi3763
@kiransubedi3763 Ай бұрын
यो आइमाई हरु ले देखेको जसरी कुरा गर्छन् यो सब कुरा मा विश्वास लाग्दैन मलाई त अरु साथी हरुलाई विस्वास लाग्छ यो आइमाई हरु को कुरा
@user-kc6ht9pb4b
@user-kc6ht9pb4b Ай бұрын
Valu aaimai honi good sir
@Asd-bu5pg
@Asd-bu5pg Ай бұрын
Srimati ko chahanalai pratek srimanle bujhidinuparchha. Bichara yo mero pabitra nari lai arko junima sukha milos. Jaya nepal
@sabitakarki6891
@sabitakarki6891 Ай бұрын
Good
@user-fi2dj1hh7r
@user-fi2dj1hh7r Ай бұрын
Good job 👍
@shobhaneupane6357
@shobhaneupane6357 Ай бұрын
परपुरुष संग लागेर डिभाेस भयकाे नतिजा हाे कि
@rajatrai4042
@rajatrai4042 Ай бұрын
गल्ती गरे पनि हत्या गरनु नराम्रो हो बिचरा नानीलाई टुहुरा बनायो 😢😢
@bhagatsingh7274
@bhagatsingh7274 Ай бұрын
महिलाको।केहिभरोसा।हुन्न।मलाई।पनि।अति।पिरा।पारेर।ढोका।दिएको।हो।मूजी।रंग।गाउँदा।घेच्रो।रंग।गै
@kajimanrai746
@kajimanrai746 Ай бұрын
कस्ताे कुरा हो divorce गरेको 10दिन नबित्दै विवाह काे कस्ताे तयारी थियो अगाडि देखि नै त्याे मान्छे संग सम्बन्ध थियो होला र त divorce माग्यो गर्यो होला । त्यस्ता धोके बाज लाई मारेछ ठिक गर्यो। समाजको बिकिर्ती लाई अन्त गर्नै पर्छ हरेक गरेर भए पनि
@user-lo8rv2kz4x
@user-lo8rv2kz4x Ай бұрын
Mamharuko kura ekdam sahi ho
@rubeenachemjong1713
@rubeenachemjong1713 Ай бұрын
हेलो साथिहो ऐता हाजिर ससकाई मा
@premkawarmagar1106
@premkawarmagar1106 9 күн бұрын
स्वयम् घटनामा म छु यो हामीहरुले बकवास गफ दिइरहेको छ सपोर्ट गरिरहेको छ राम्रो मान्छेलाई त ठिक हो। गलत मान्छेको लागि पनि। यो चाहिँ गलत
@labichandra3561
@labichandra3561 Ай бұрын
Good...
@SimaAagri
@SimaAagri Ай бұрын
सहि भन्नूभो मेडम 👍👍👍👍👍
@darpanale3678
@darpanale3678 Ай бұрын
Yo news sundani manlai eti santi milxaki mero ahaa ajhai estai news sunna paam
@damanbh1139
@damanbh1139 Ай бұрын
Good garo
@raipun5242
@raipun5242 Ай бұрын
दिभोर्स भको दश दिनमै अर्को बिहेको तयारी कस्तो आत्तेको बहिनिले
@RahulTamang-hk6wd
@RahulTamang-hk6wd Ай бұрын
J gare thik gare
@binitapandey9931
@binitapandey9931 Ай бұрын
सहि हो हजुरहरुको कुरा
@umeshsumit8733
@umeshsumit8733 Ай бұрын
Khub naya poiko maja line vako salutxa khub ramro vayo balla vayo hjr lee karbai na hos
@chandramahata6278
@chandramahata6278 Ай бұрын
Yek dam thik garyo ni keta le dhanyabad xa vae lae
@narkumarbudhamagar7489
@narkumarbudhamagar7489 Ай бұрын
100% sai xa
@user-zn3yo5pt9t
@user-zn3yo5pt9t Ай бұрын
ठिक गरेछ ।
@Bbs318
@Bbs318 Ай бұрын
Galti mahilako dekhincha diboss bhako 10 mai kashari bihey huna lageyo ta
@JaswantTharu
@JaswantTharu Ай бұрын
Shreematee,KO,Arko,a Santos ham,param,sukham❤
@premthapa6629
@premthapa6629 Ай бұрын
Good army brother o aimai beshi na bol
@hbhcinema-qz3cc
@hbhcinema-qz3cc Ай бұрын
Mis ra mem haru le k bujnu vako divorce k ka lagi vako raixa tespaxi maryo kin vani bjhnuparyo
@yasodathapa8012
@yasodathapa8012 Ай бұрын
Ramrai garo kto le ✅
@KamalaPun-wb6oy
@KamalaPun-wb6oy Ай бұрын
😢😢😢
@rasailiarun427
@rasailiarun427 Ай бұрын
भोलि यो अवस्था आयो भने तिमी हरुको श्रीमानले पनि गर्ने यही हो शुद्धिहरु होस गरेर बोल महिला हैन पुरुष धेरै पीडित हुनपुगेका छ चरीत्र हत्या खेपिरहेका छन मानसिक तनाव खेपिरहेका छ यो महिला अधिकारको कानुन बनाउने नालायक हरुलाइ कहिल्यै सुख नमिलोस
@Uchit_Gammer00
@Uchit_Gammer00 Ай бұрын
पहिले अरुसँग लसपस थियो होला र त टचर दिएको होलानि मर्नी मरेर गयो मार्नीले मार्यो आफ्नो नभए पछि किन अरुको हुन दिन्थियो तनि तर जस्तो भए पनि ज्यान चाहिँ नलिनु पर्ने हो अब कानुन अनुसारको सजाय होस्।
@nischalpreminetra8586
@nischalpreminetra8586 Ай бұрын
घटना घटिसकेपछि मिडिया र जनताहरुले कुनै नौटङ्कि देखाउछन
@BRLimbu-oz8ge
@BRLimbu-oz8ge Ай бұрын
श्रीमान् हुदाहुदै किन चै पर पुरुष सङ्ग लाग्ने,सल्किने,,,?,,श्रीमती ,,?,
@GaneshBasnet-mj9dw
@GaneshBasnet-mj9dw Ай бұрын
अर्को सँग बिहे गर्नलाइ डिबोर्स गरेको रहेछिन
@sapanagaire-di2ee
@sapanagaire-di2ee Ай бұрын
Kada sajay hunuparyo apradhilai
@GovindThapa-il5cd
@GovindThapa-il5cd Ай бұрын
Your rite vai
@kamaldahal9632
@kamaldahal9632 Ай бұрын
Shai ghara xa, aafnu poi huda hudai arka ko poi saga masti gharda yei halat gharnu parxa aafu lai hudaina vana arka lai pani na hass😮😮😮😮
@MGR.CHANNEL785
@MGR.CHANNEL785 Ай бұрын
Jr voy pni. Good job gare rw. Bro le
@jangamagar3264
@jangamagar3264 Ай бұрын
ठिक भयो
@thaparameshbahadur6462
@thaparameshbahadur6462 Ай бұрын
जे गर्यो सहि गर्यो ठिक गर्यो
@radhikabhandari6394
@radhikabhandari6394 Ай бұрын
डिभोर्स नै नभको भएपनी उस्ले मार्न त पाउदैन होला नि ?? मन नपराएपछि मन नमिले पछि छोड्न पाउने उस्को अधिका होईनर ?? आफ्नो लाईफ़ आफ्नो राईट हो !! जो सग मन पर्छ ,, उसैसग बिहे गर्ने हो !! त्यस लाई पनी त्यसरी नै काट्नु पर्छ!!
@dipendratamata1754
@dipendratamata1754 Ай бұрын
ठिक गरेछ❤❤
@narendragurung1774
@narendragurung1774 Ай бұрын
Tapai lai Pani katala hai dayabaya nagarnu. Hamarale. Pani dayabaya gare vane yesstai hane ho
@tulbaral
@tulbaral Ай бұрын
सही हो हजूर 1000%
@indralimbu8358
@indralimbu8358 Ай бұрын
मेरो बिचार मा चै त्यो मिर्तु हुने महिला को अर्को सङ लसपस पहिला देखि नै रैछ नत्र भने समन्ध बिछेद भएको १० दिन मै कसरी अर्को पर पुरुष सङ्ग हुन्छ र तर जे भय पनि मारी हाल्नु चै हुन्न्न
@user-qd5ui3zp6o
@user-qd5ui3zp6o Ай бұрын
जे गरो ठिक गरो एउटा सङ समपति लिएर अरको सङ बिहे 100% सहि हो
@OmPrakash-yl3ky
@OmPrakash-yl3ky Ай бұрын
ई दुई नारी को कुरो के भन्न खोजेको , यदि स्कुलमा त्यो कुरा त्यो मारिने आईमाई ले भनेको भए स्कुलले पुलिस लाई जानकारी किन गराएन , मार्ने ले मारी सक्यो मोर्ने मोरि सक्यो , फाल्तु कुरा ,दिमाग खराब ,
@nimalama4131
@nimalama4131 Ай бұрын
Techar harule sai vannu
@jangayakha2289
@jangayakha2289 Ай бұрын
ठिक हो
@sitamagar7534
@sitamagar7534 Ай бұрын
Rip
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 11 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 13 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 120 МЛН
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 451 М.
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 11 МЛН