No video

शिक्षकले आफ्नै विद्यार्थीलाई कलेजमै जब यस्तो भिडियो देखाए अनि भयो के ? हेर्नुहोस् स्कुल भित्रै पसेर

  Рет қаралды 1,177,924

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

शिक्षकले आफ्नै विद्यार्थीलाई कलेजमै जब यस्तो भिडियो देखाए अनि भयो के ? हेर्नुहोस् स्कुल भित्रै पसेर
बुटवल न्यूज / अमृता खत्री Amrita khatri butwal news
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 876
@magarnidina7149
@magarnidina7149 2 жыл бұрын
सतिले सरापेको देश साच्चै नमुना नै भएको छ कठै हाम्रो देश 😭अनि अर्को कुरा स्कुलको क्षती गर्नु राम्रो होइन जस्ले नराम्रो व्यबहार गरेको छ उसलाई कडा भन्दा कडा कारबाही होस 🙏 पीडितले न्याय पाउनु पर्छ पैसामा नबिकोस कोहि ।
@prembhat1747
@prembhat1747 2 жыл бұрын
k garnu dada
@Ghumphirmedia
@Ghumphirmedia 2 жыл бұрын
सतिले होइन हो हजुर दिमाग र बुद्धि नपाएको मान्छे को हर्कत यस्तै हुन्छ्😂😂😂
@deepk7087
@deepk7087 2 жыл бұрын
सही हो सर कठै हाम्रो देश नेपाल
@akashkunwar2912
@akashkunwar2912 2 жыл бұрын
Pop 9; link j"hhkkhhhkhhhhh lull h lol h h k hmmm h hmmm hhkhhkhhhhhhhkhhhhhhhhhhhhhkhhhh lol h lull h Llanelli hhhhhh lol h hmmm hh)hh
@evaapaht5060
@evaapaht5060 3 ай бұрын
#@0
@gokarnachaulagain5522
@gokarnachaulagain5522 2 жыл бұрын
यो शिक्षकले अरुलाइ पनि यस्तो व्यबहार गरेको हुनुपर्छ ।थप अनुसन्धान गर्नु पर्छ ।
@ashokmagar8011
@ashokmagar8011 2 жыл бұрын
Paila arko scl ma ne yesti Vaya r nikildeya ko ho tyo sir lai aila ne yesti garyou feri
@neenaranapraja
@neenaranapraja 2 жыл бұрын
Huna sakchha😥😥😥
@krishnashrestha7727
@krishnashrestha7727 2 жыл бұрын
जे जस्तो भए नि स्कुल ताेडफाेड नगर्न पर्ने हो।स्कुल तोडफोड गर्नेलाई नि कारबाही गर्नु पर्छ।र त्यो सरलाई सजाय होस।
@minatimilsina2602
@minatimilsina2602 2 жыл бұрын
Right
@samjhanadarai5660
@samjhanadarai5660 2 жыл бұрын
Sahi kura jun galti gareko tyo raxes sir vanaudo lai chahi kada vnda kada sajaye dinaparyo🙏🙏
@nabrajbista913
@nabrajbista913 2 жыл бұрын
बिध्यार्थी लाई नै लाठिचार्ज गरेपछि तोडफोड नभए के हुन्छ त।
@dijumagar2031
@dijumagar2031 2 жыл бұрын
पीडितले न्याय पाइयोस्🙏आशा थिए भोजराज दाइ हाम्रो जनक स्कुल आएर रिपोर्टिङ गरदियोस भनेर यो चाहना पूरा भयो मेरो धन्यवाद भोजराज दाइ र सन्तोष दाइ लाई
@bishnuregmi3
@bishnuregmi3 2 жыл бұрын
जनक स्कुलकाे बारेमा के जानकारी छ? सत्य कुरा बाहिर अाएकाे छ‌ैन साँच्चै जनतालाई कानुन हातमा दिने हाे भने केटिलाई जलाउनु पर्छ
@sumir2251
@sumir2251 2 жыл бұрын
@@bishnuregmi3 k bhanna khojnu vayeko miss ? Teacher lai ki student lai jalaune vanya ho ?
@balkrishnashrestha6131
@balkrishnashrestha6131 2 ай бұрын
@dependralamichhane4727
@dependralamichhane4727 2 жыл бұрын
भोजराज भाइलाई धेरै धन्यवाद साथमा यस्तो नरपिचास शिक्षक लै कार्वाही मा ज्युउदै आगो लगाउनु पर्छ कार्वाही को नाममा सरकारी खाना किन अपराधी लाई खुवाउने र?
@renukarai4171
@renukarai4171 2 жыл бұрын
शिक्षकले गरेको व्यबहारले देशकै अरु शिक्षकको बद्नाम भएको छ।अब हामीले बच्चाहरुलाइ कसरी स्कुल पठाउने।
@nabinbudha904
@nabinbudha904 2 жыл бұрын
goli hnnu parx Ysto sir harulae sarkar
@harimayakhadka5903
@harimayakhadka5903 2 жыл бұрын
दोषीलाई हदैसम्म कारबाही होस तर एउटाको कारणले गर्दा सबैको शिक्षामा नोक्सानी र असर नपरोस दोष त teacher को हो तर school को बनावट बिगार्नु त अलि सुहाएन
@nabinabhattrai6474
@nabinabhattrai6474 2 жыл бұрын
sahi vanu vo hajurle school todfod garne manxele teo pasulai jalaunu parne school ko k dosh xara
@neetabudhathoki5774
@neetabudhathoki5774 2 жыл бұрын
Nepali vannu pani laj lagxa 😭😭😭😭yasto k vako hola
@puspakhanal6739
@puspakhanal6739 2 жыл бұрын
absolutely right
@devrajsharma7492
@devrajsharma7492 2 жыл бұрын
@@neetabudhathoki5774 where are u from?
@neetabudhathoki5774
@neetabudhathoki5774 2 жыл бұрын
@@devrajsharma7492 from Nepal
@pardesigyan3956
@pardesigyan3956 2 жыл бұрын
स्कुल मा यस्थो हुदा दुख लायो शिक्षक लाई गर्नु पर्न थियो कार्वाही स्कुल को फनिचर को दोस होइन शिक्षक हो गल्ति
@harimayakhadka5903
@harimayakhadka5903 2 жыл бұрын
हजुरको भनाईमा सहमती छु म😥
@kanchanshrestha9765
@kanchanshrestha9765 2 жыл бұрын
Sahi vanu vayo tapaila
@minatimilsina2602
@minatimilsina2602 2 жыл бұрын
To ferni
@neenaranapraja
@neenaranapraja 2 жыл бұрын
I agree with you
@urmilakhadkabasnet5765
@urmilakhadkabasnet5765 2 жыл бұрын
furniture vanda pahile tyo sirko dhad hat khutta vachnuni baru
@smarikarai7577
@smarikarai7577 2 жыл бұрын
यो सब कानुन फेतुलो भयेकै कारण ब्यक्तिमा अपराध गर्ने हिम्मत दिनानु दिन बडदै जाँदै छ सरकार हुन सके कडा भन्दा कडा कार्बाही दोसिलाई दिनुपर्यो।😥😥😥😥
@padamgiri3437
@padamgiri3437 2 жыл бұрын
सबै नाबालिका लाई समिक्षा अधिकारीले सिकाउदाको परिणाम हो यो।अलिकति आफू पनि सचेत हुनु पर्ने हो ।
@amarlove2797
@amarlove2797 2 жыл бұрын
सहि भन्नू भयो तपाईंले
@seetasapkota6703
@seetasapkota6703 2 жыл бұрын
यो पत्रकार हरु समिक्षा को केस मा नजानी यहाँ त जाने
@gerbera431
@gerbera431 2 жыл бұрын
@@seetasapkota6703 tyo samiskshya jasto nautanki hoina ni. Samiskshya ko aafnai galti xa.
@Arjun-pandey10
@Arjun-pandey10 2 жыл бұрын
जे भय पनि बिधालय ताेड फाेड नगर्नु पर्ने बरु सिक्षकलाई कडाभन्दा कडा कारबाही गर्नु पर्छ त्यस सिक्षक लाई कालाे मुसाे दलेर लखेटेनु पर्छ😡😡
@manishatamang1656
@manishatamang1656 2 жыл бұрын
Same😓❣️
@lalbahadurbk4783
@lalbahadurbk4783 Жыл бұрын
​ @@manishatamang1656 😅😮?.
@gaganthapa1634
@gaganthapa1634 Жыл бұрын
Galti vayo tar school todfod garnna na hune .. sex kura lai tholo sochera Des bikash hudaina.. ..
@menukakc6939
@menukakc6939 2 жыл бұрын
छोरी लाई जोगाउन गाह्रो भयो भगवान कसरी जोगाउने होला चिन्ता पो बढन थाल्यो😢😢
@abiralb.k9384
@abiralb.k9384 2 жыл бұрын
XorI lai dine saskar thorai vay pani xora lai deko vay sayd asto ghatana ghatthen
@gautamg8324
@gautamg8324 2 жыл бұрын
Xori le hint na die kasaiko himmat aaunna
@naturalnpl7746
@naturalnpl7746 2 жыл бұрын
hjr la vanako 99% sai ho tara aaj kal ka xore haru lai bachauna garo xena rama kura vanda na ramra kura bade sekaxan ajkl 100% ma 10% holan ramra asal xore natra ajkl Nepal ma xore sarai begraka xan xore sangai xore ka aama haru tati kai bade bikriti vaxa so
@tharkabhadur4468
@tharkabhadur4468 2 жыл бұрын
AFAILE...PADHAYEKO....KETI...LAI...BOLATKAR....GARNE...TISALA...TICHARMO.... GHARMA....BUDHI...CHHAINA...SALA AFANO....PADHAUNE..KETI...LAI...YESTO BEIJET...GARNE
@santoshssbk4848
@santoshssbk4848 Жыл бұрын
Nepal.sarkarr le K gardai xo oilee to condition ma 😢
@newvision1236
@newvision1236 2 жыл бұрын
पातकी शिक्षकलाई आजीवन सजाय होस्
@chandrasedain5513
@chandrasedain5513 2 жыл бұрын
भोजराज भाईलाई हार्दीक नमन🙏🙏
@apsarathapa2719
@apsarathapa2719 2 жыл бұрын
तेयाेलाइ कारबाइ गरनपरछ ईसकुल ताेडपडगरन हुन सामानले के गलति गरेछर
@neenaranapraja
@neenaranapraja 2 жыл бұрын
@@apsarathapa2719 ummm k
@ashalirana6534
@ashalirana6534 2 жыл бұрын
99∅
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 2 жыл бұрын
चम्बलघाटि बन्याे नेपाल
@gopalparajuli7492
@gopalparajuli7492 2 жыл бұрын
@@netrarajsinghthakuri1851 जुनब्याक्तिलाइकनर्कबाईगर
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
त्यो शिक्षकलाई बाहिर ल्याएर कालो मोसो दलेर नाङ्गै घुमाउनु पर्छ।।अनि कुनैपनी सरकारी काम को लागि काम नदिने भनेर बर्खास्त गर्नुपर्छ।।।
@USMC_Colonel
@USMC_Colonel 2 жыл бұрын
गायिकाले जस्तै यी नानिले पनि बयान फेर्छिन। जसरी उता तपाईंहरु ले पिडक लाई समर्थन गर्नु भयो, यता पनि त शिक्षक का समर्थक होलान नि। उता त अडियो नै सुनियो तर पनि पुरुष लाई नै समर्थन गरे। त्यो पनि एउटा कारण हो, हौसला जो बढाइदिएका छन् ।
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
@@USMC_Colonel बयान फेर्ने !!के भन्न खोजेको हो?अलि बुझिएन!सो उता कता को कलाकार? के भनेको?मलाई लाग्छ पल जि को कुरा गरेको हुनुपर्छ ??हो पल निर्दोष हुन !!पललाइ नै समर्थन छ मेरो ।।अब यति भन्दा कुरा आउला आफ्नो दिदिबहिनी को!!हो मेरै दिदीबहिनी त्यो ठाउँमा भएपनी पलको कुनै गल्ती छैन ।बिहे गर्छु भन्नेबित्तिकै सारिरिक संभोग गर्नु दिनुहुँदैन
@dipakmagar2583
@dipakmagar2583 2 жыл бұрын
न्याय मिलोस त्यो नानिलाइ
@Prajal_khadka
@Prajal_khadka 2 жыл бұрын
kzfaq.info..
@kamalathapamagar4063
@kamalathapamagar4063 2 жыл бұрын
मेरो जनक अनि हाम्रो जनक स्कुलको यस्तो दु:खद घटना सुन्दा धेरै दुख लाएको छ!घटनाको राम्रो संग छानबिन भएर दोसि लाई कडा भन्दा कडा कारबाही होस्!!
@sagarpuri7536
@sagarpuri7536 2 жыл бұрын
हजुरको बिधालय हो???
@kamalathapamagar4063
@kamalathapamagar4063 2 жыл бұрын
@@sagarpuri7536 hjr ho
@jipmagaronlinetv8843
@jipmagaronlinetv8843 2 жыл бұрын
@@kamalathapamagar4063 hjrko yo school ma xura xuri horu napadaunu paxi testai ghatana huna sakchha
@kamalathapamagar4063
@kamalathapamagar4063 2 жыл бұрын
@@jipmagaronlinetv8843 testaii hunx vani ky proved x hajarau students tai school bata passout vayako x sadai yautai situation hunx vani pani xain ni😠
@jipmagaronlinetv8843
@jipmagaronlinetv8843 2 жыл бұрын
@@kamalathapamagar4063 aaile asto ghatana voyah paxi pani hunasakxa vanna khojiko ho hjr mero pani ghar nawalpur ho kawasoti k thaha paxi
@bhaktabk4230
@bhaktabk4230 2 жыл бұрын
न्याय पाउनु पर्छ बहिनि तिमि ले दोसि लाई कडा भन्दा कडा कारबाही होस 🙏🙏👋🙏
@rameshnepali8185
@rameshnepali8185 2 жыл бұрын
के भन्नु खै शिक्षित व्यक्ति नै यस्तो छ खै कहिले मिल्ने हो नारीलाई इज्जत अनि सम्मान मेरो देशमा विद्यालय गयो शिक्षक बलत्कारी प्रहरी प्रसासन मा गयो प्रहरी बलत्कारी खै मेरो देशको कानुन के हो
@gyanthapa7923
@gyanthapa7923 2 жыл бұрын
God job vhoj Raj Sur बहिनी त्यसलाई छोड्ने होइन अरु सर हरुले बचाउनलाई खुट्टा ढोगेनी तपाईंले कानुनी न्याय पाउनै पर्छ जित्नै पर्छ 😭😭
@RATANKUMAR-ib4jo
@RATANKUMAR-ib4jo 2 жыл бұрын
भोजराज दाई लाई सुभकामना छ
@devrana2114
@devrana2114 2 жыл бұрын
विद्यालय तोडफोड गरेर ठूलो कुरा सोचेको होला । त्यो एकदमै नराम्रो काम गरे । बरू सम्बन्धित शिक्षकलाई समाएर कार्बाही गर्नु पर्थ्यो नि । दु:ख लाग्यो विद्यालयको अवस्था देख्दा।
@shreestibista
@shreestibista 2 жыл бұрын
सही भन्नु भो
@narayankarki5769
@narayankarki5769 Жыл бұрын
जनताको प्यरो पत्रकार भोजराज ज्युलाइ नमन।
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
यो डाका शिक्षक लाई यस्तो सजाय दिनु पर्छ कि ताकि सात पुस्ता सम्म पनि याद आई रहोस् 👊👊👊👊
@mohanthapa-cc6rp
@mohanthapa-cc6rp 2 жыл бұрын
स्कुल जस्तो पबित्र ठाउमा समान तोड फोड नगरेको भय हुन्थेयो तेयो शिक्षक लाई गर्नु पर्ने थियो जे गरेनी
@shantibaral6769
@shantibaral6769 2 жыл бұрын
कडा भन्दा कडा कारबाही गरन पर्छ याे सिक्षकलाई
@mekhbahadurbasnet467
@mekhbahadurbasnet467 6 ай бұрын
यो केटी नै loose character भएकी केटी हो । यसको ग्रीन सिग्नल बिना त्यो teacher ले यस्तो हर्कत गर्नै सक्तैन।
@GyanKSharma1
@GyanKSharma1 2 жыл бұрын
एक दोषी शिक्षक र पिडित विद्यार्थी लाइ उचित कारवाही र न्याय मिलोस् तर उनिहरु का कारण विद्यालयको सम्पुर्ण भौतिक संरचना ध्वस्त पार्नु त भएन नि ?
@gorakhghimire3030
@gorakhghimire3030 Жыл бұрын
नर पिचास सर लाइ कडा कारबाही हुनुपर्छ डडेलधुरा देखि हेर्दैइछु
@dhanra-zgurung2002
@dhanra-zgurung2002 2 жыл бұрын
कस्तो शिक्षक रहेछ, 🤔17 बर्षको समिक्षा अधिकारी नाबालिका भए पछि यो पिडित छात्रा पनि नाबालिका नै होलानी, किशोरी भन्दै सम्बोधन गरेको छ नि..पिडितले न्याय पाउन, दोषीलाई नेपालको कानुन अनुसार सजाय होस्, जय नेपाल 🇳🇵🇦🇪
@romakhatiwada2947
@romakhatiwada2947 Жыл бұрын
पिटकलाइ हदैसम्मको कार्वाही हाेस पिडितले न्याय पाउँन् ।
@manojjoshi7740
@manojjoshi7740 2 жыл бұрын
हाम्रो देश, समाज,परीवार मा यस्ता घटना घटनुको मुख्य कारण यो हो कि ! देश को कानुन को नेै मकी हो जस्तो लाग्छ । र दोषीलाई लुकाउनु र बचाउनु नै हाम्रो ठुलो भुल हो तर दोषीलाई कारबाही गर्नेपछ। भन्ने मनोज जोशी को भनाई ।
@binduchudara1364
@binduchudara1364 2 жыл бұрын
भोजराज सर लाइ धन्यबाद र छानबिन होस सहज सरल रुपमा होस र एउटा कुरा जो घटन भा छ सरासर हेर्दा कुनै लामो कुरा गराउनु पर्ने नै छैन सिधै जेलचलन हाले हुन्छ जन्मे कैड
@Mayalukc9999
@Mayalukc9999 2 жыл бұрын
याे भाेजराज जिलाई मन देखि समान छ कृप्रया यसता पापि, अप्राधि लाई ठुलाे सजाय हुन्ना अन्राेध छ।
@kusumbhujel9877
@kusumbhujel9877 2 жыл бұрын
गल्ति ब्यक्तिले गरेकि हो😡😠 तेस्काइ जिउदै जलाय हुन्छ😡😠😡😠तर त्यो पबित्र स्कुल जस्तो पबित्र सस्था को के दोस्🤔 हामिले बुज्नुपर्छ ।
@biswasgr143
@biswasgr143 2 жыл бұрын
स्कुलको सरोकार वालालाई छान्बिन गरि कार्वाही गरियोस्र शिक्षक लाई कार्वाही गरियोस र स्कुलको सम्पती लाई क्षेती पुर्याउनेलाई पनि कार्वाही होस
@milantamang5199
@milantamang5199 2 жыл бұрын
School ko xeti tei nalayek le behor xa kina ki teskai Karan le vako ho
@uniquedambar206
@uniquedambar206 2 жыл бұрын
सति ले सरापे को देश , आखिर शिक्षा दिने ब्यक्ति ले नै यो व्यबहार गरे पछि के गर्नु 😥😥
@lalrawat817
@lalrawat817 4 ай бұрын
त्यो शिक्षक लाइ कडा कारबाही होस
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
शिक्षा दिने शिक्षकले नै यस्तो हर्कत गरे पछि शिक्षा लिने कसरी। खै कस्को बिश्वास गर्ने हिजोआज हाम्रो नेपाल कता तिर जादैछ।
@keshabsapkota3974
@keshabsapkota3974 2 жыл бұрын
यो बिध्यालयमा शिक्षक पनी सही रहेनछन बिध्यार्थी पनी सही रहेनछन भन्ने प्रस्ट कुरा घृणित यौन क्रियाकलापले अनि बिध्यालय बिध्यार्थी बाँट तोड़फोड़ गर्नुले प्रस्ट हुंछ
@rabinbcshirpali6249
@rabinbcshirpali6249 2 жыл бұрын
पछिल्लो समयमा स्कुलमा बढि यौन दुव्र्यवहार किन हुँदैछ? कडा कारवाही होस्।
@mayarai5719
@mayarai5719 2 жыл бұрын
भोजराज जि एकम कडा भन्दा कडा कार्बाई अगाडि बडाउनु प्रछ अब हाम्रो बाल बालिका माठि एस्तो दुर्बेबार हुन्छ भने अब हामी के ग्रने यो नेपाल को अतिचार भयो पछि सबैई जुट्नु प्रछ
@kbp8564
@kbp8564 2 жыл бұрын
सयाद तो ब्याकमेल गर्ने ब्याक्ती पनि तेहि सर हुन सक्छ ? सत्य तथ्य सर्बजनिक होस पीडितलाई न्याय मिलोस निर्दोष नफसुन ?
@surendrakc7183
@surendrakc7183 2 жыл бұрын
सबै कलियुगको असर हो अब यो दुनियाँ खतम हुन्छ र त्यो शिक्षक को लिंग कात्नु पर्छ।
@technicaldjdhurbaofficial2997
@technicaldjdhurbaofficial2997 3 ай бұрын
😂😂😂
@kavitaupreti854
@kavitaupreti854 Жыл бұрын
त्स्तो नालाएक शिक्षकलाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ
@dineshkhanal6208
@dineshkhanal6208 2 жыл бұрын
यो भेला अनि प्रशासनले पिडितलाई सहि न्याय दिन सकोस । दोसिलाई कडा कार्बाही होस ।
@jhumachapagain7641
@jhumachapagain7641 2 жыл бұрын
भोजराज सरलाई सलाम छ
@ghayal1979
@ghayal1979 2 жыл бұрын
25-30 जना शिक्षक शिक्षीका भएको स्कुलमा एउटा शिक्षक गलत सोचको भयो भन्दैमा बिद्यार्थी,अभिभावकहरुले तोडफोड,आगजनी गर्नु गलत काम भएको छ। आखिर हामीले नै तिरेको पैसाले धानिएको स्कुल हो,भोलीका दिनहरुमा पनि आफ्ना बच्चालाई त्यहीँ पढाउनु छ। गलत काम गर्नेलाइ सख्त कारबाही होस्।
@exindianassamtikaramsonar374
@exindianassamtikaramsonar374 2 жыл бұрын
🙏🏻🙏🏻🙏🏻 Yo kasto hudai xaa.... Nepal maa Aaja ko din ma Teacher sir haru lai .....⚔️⚔️⚔️⚔️⚔️
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
के गर्नु र यस्ता यस्ता समाजका बोझहरुलाइ जीउदै आगो लगाउनु पर्छ । लेटाङ घटनामा त्यती नराम्रो घटना घट्यो । नीर्दोष पुलीस केटीको ज्यान गयो तर यस्तै मान्छेको कारणले गर्दा सबै बीग्र्यो ।
@subbaroshan4103
@subbaroshan4103 5 ай бұрын
Jaha samasiya hunx theha pugeko Hun x bhojraj dai tapaila saphalta Melos dai
@shamshrestha3413
@shamshrestha3413 2 жыл бұрын
गलत नमुना माध्यामिक बिद्धालय । त्याे शिक्षक लाई कारबाही साथै निलम्बन गर।
@user-lr2wi1uf8x
@user-lr2wi1uf8x 28 күн бұрын
पत्रकार भोज राज थापा लाइ सलाम छ❤❤❤❤
@laxmanbelbase13
@laxmanbelbase13 2 жыл бұрын
सर लाई फाँसी काे सजाय हुनुपर्छ।
@tekendrakatel341
@tekendrakatel341 2 жыл бұрын
तेस्तो शिक्षक लगायत संघलग्न सबैलाई कारबाई त हुनै पर्छ तर तेस्ता ब्याक्तीलाई समाज बाटै बहीस्कार गर्नू पर्छ ा
@user-wj8hu2jc1w
@user-wj8hu2jc1w Жыл бұрын
Sarai ramro Kam garnu va x vojraj dai hjrle
@chakrasharkee7672
@chakrasharkee7672 2 жыл бұрын
विभिन्न ठाउँका बिधालय मा यस्ता घटना भइरहेका छन्।म धनगढी बाट म यताको सम्पुर्ण जानकारी गराउन सक्छु।
@shambhu4163
@shambhu4163 Жыл бұрын
Vojraj vailai hardik naman x apradhilai kunai halatma pani xut xaina ra xut hudaina
@oumghyel5879
@oumghyel5879 2 жыл бұрын
घटना को छानबिन होस किन भने अहिले फसाउने नाबालिका भनछ डर माननु पर्छ
@dolpanday1602
@dolpanday1602 2 жыл бұрын
खाते लाई बाहिर लेयर कालो मोसो दल्नु पर्छ भोज राज सर किन कि भोलि को दिन मा पनि अरु स्कुल मा तेहि गर्ला सजाय न दिय भनि
@sobdthapamagar3987
@sobdthapamagar3987 Жыл бұрын
यस्तो सरलाई कारबाही गर्नु पर्छ
@asbinkc2734
@asbinkc2734 2 жыл бұрын
हाम्रो नेपाल मा तोडफोड भन्दा के गर्न सक्छन् र जस्ले गल्ति गरेको थियो बरू तेस्लाइ मारेको भए केही हुने थिएन तर तोडफोड गरेको देख्दा धेरै दुख लाग्यो यो तोडफोड ले सबैलाई असर गर्छ होला नि होइन र
@minatimilsina2602
@minatimilsina2602 2 жыл бұрын
Right
@pashupatipaudel6236
@pashupatipaudel6236 Жыл бұрын
कदा भन्दा कदा कार्बाई होस
@SAURAVREGMI1
@SAURAVREGMI1 2 жыл бұрын
महिला रास्ट्रपति भए पनि नारी नै सुरक्षीत नभयेको देश हो हाम्रो नेपाल्😥😥
@gituvlog1819
@gituvlog1819 2 жыл бұрын
शिक्षकको मात्रै गल्ती होइन होला यो बहिनिको पनि अलि हल्का बानी ले गर्दा हेपेको हुन सक्छ जे भएपनी शिक्षकले बुद्धि पुर्याउनु पर्थ्यो गलत गर्नु भयो शिक्षकले ज्ञान दिने बेलामा आफै गलत काम गर्नु भो
@cristianocr7ronaldojnr
@cristianocr7ronaldojnr 2 жыл бұрын
शायद यो नानी को मोबाइलमा ko history पैला search gareko dekheko huna le sir le shes interested सोचेर यो huna pugeko जस्तो lagyo malai चैं.
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
भने पछी तिमी पनि उही दिहाङ को मुला रैछौ
@BinodRana
@BinodRana 2 жыл бұрын
शिक्षकलाई दरो कारबाहि हुनु पर्छ।
@puruwosti6170
@puruwosti6170 2 жыл бұрын
on ń ń ń ń ń ń ń and Nuwakot in hindi to ińbbnb
@kabirajraai1718
@kabirajraai1718 2 жыл бұрын
स्कुल भित्र दलहरु किन गएको ?दलहरु किन उपस्थित गरियो ? कि दलहरुको स्कुल हो र ? खैर कार्वाही जारि रहोस ।
@Rebeal_YT4545
@Rebeal_YT4545 2 жыл бұрын
एक जना बिगार्ने साखा फिराउने भनेको यहि होला सायद एक जना शिक्षक त न भनौ त्यो भुसिया भन्दा हो आजा त्यो भुसियाले गर्दा कलेज को बद्नाम अनि धेरै टोडफोड भयो त्यस्लाई हदभन्दा धेरै कारबहाई हुनु पर्छ ताकि कुनैपनि स्कुल कलेज मा यस्तो घटना नहोस अनि जो पिडित हुनुहुन्छ उहालाई सलाम छ यो घटना बाहिर ल्याउन आट गर्नु भयो।।
@kamalagurung7574
@kamalagurung7574 Жыл бұрын
Voj Raj bhai Lai manai dekhi dherai naman cha ❤
@kalibahadur8233
@kalibahadur8233 3 ай бұрын
सर्वप्रथम भाेजराज शरलाई सलाम छ र याे शिक्षकलाई जागिरबाट बर्खास्त गरेर यस्लाई आजीवन जेलमा हाल्नुपर्छ त्याे पनि दिनदिनै करेन्ट लगाएर भाेजराज शर 🙏🙏🙏🙏
@uttarkumarrai9742
@uttarkumarrai9742 3 ай бұрын
योपापि शिक्षकलाई त्यसकोसर्वस्वहरणगरि आजिवन जेल सजय हुन जरुरी छ र यस्त शिक्षकको सरक्षण गरिएको देखियो प्रिन्सीपलले यसको आजिवन शिक्षक पेसामा जागिर नपाउनेगरी कार्वाही हुनु पर्यो।
@bishnuregmi3
@bishnuregmi3 2 жыл бұрын
त्यो छात्रा कस्तो हाे भन्ने कक्षा-10-11-12का विद्यार्थीलाई साेधेर मात्रै समाचार बाहिर ल्याउनुस भाेजराज जि अाजसम्म सबै हिंसा महिला माथि भएको थियोे तर याे सहयोग गर्ने शिक्षकलाई फसाउन खाेजेकाे हाे नियाेजित तरिकाले केटि गलत छ
@nimsang3228
@nimsang3228 2 жыл бұрын
Tapai ly chinnu hunxa???
@sagarpuri7536
@sagarpuri7536 2 жыл бұрын
छात्रा गलत छ भन्ने केहि प्रमाण छ र??
@nimsang3228
@nimsang3228 2 жыл бұрын
@@sagarpuri7536 tyai ta
@user-rn6sw9pn5z
@user-rn6sw9pn5z Жыл бұрын
Kada bhanda kada karbahi garau bhoj raj sir
@kanchiofficial3801
@kanchiofficial3801 2 жыл бұрын
शिक्षक लाई कडा भन्दा कडा कारबाही गर्नुपर्यो 💪💪💪👊👊👊👊👊👊👊👊👊👊👊✊✊😡😡😡😡😡😡😡😡😡😡😡अब शिक्षक मर्यो 😡✊✊
@somai1380
@somai1380 2 ай бұрын
यो शिक्षाकलाई काड भन्द काड कारबाही हुनुपर्छ र शिक्षाका लाई जागीर बाट बरखासत गर्नु पर्छ यस्त शिक्षाक मुर्दा बाट ।
@USMC_Colonel
@USMC_Colonel 2 жыл бұрын
उता को घटनाले धेरै बोकाहरु को हौसला बढेको छ। उता कलाकार लाई समर्थन गर्ने ले यता कुन नैतिकता ले शिक्षक को बिरोध गर्छौ?
@udaynepal2279
@udaynepal2279 2 жыл бұрын
Asto sir lai kada bhanda kadasajai dinu nai parcha natra vani aroo school ra college ma pani asta ghatna hari dhorina sakchan tnankyou vojraj bhai hami lai yo ghtna bare ma jankari uplabhdh garye ma
@sarojbishwakarma3565
@sarojbishwakarma3565 2 жыл бұрын
यो शिक्षकलाई कडाभन्दा कडा कारवाही होस । सम्पूर्ण विद्यार्थीलाई न्याय दियोस् ।ए ये सरकार यस्तो संविधान बनाईओस जहाँ महिला माथि दुर्व्यवहार /बलात्कारीलाई फाँसीको सजाय होस भन्ने लेखियोस् । नेपाल प्रहरीले विद्यार्थी माथि किन हात हालियो ?
@dharmarajhamal
@dharmarajhamal Жыл бұрын
😮😮
@SontashDhami-ih4or
@SontashDhami-ih4or Ай бұрын
त्यो शिक्षकलाई कारवाही हुनुपर्छ
@chanduentertainment1249
@chanduentertainment1249 2 жыл бұрын
Good job naanu 💚
@uniquedambar206
@uniquedambar206 2 жыл бұрын
नेपाल मा यस्ता शिक्षक धेरै छ्न , किशोरी ले नखुलायर मात्र बाहिर आको छैन ।
@ronaldojr1288
@ronaldojr1288 2 жыл бұрын
100% agreed
@johnsunar5557
@johnsunar5557 2 жыл бұрын
२ तिमोथी 3:1-5 (NNRV) 1. तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्‍दा समयहरू आउनेछन्‌। 2. किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्‍डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, 3. स्‍वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्‍वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, 4. विश्‍वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्‍वरलाई भन्‍दा सुख-विलासलाई प्रेम गर्ने, 5. भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस। -Get Nepali Bible app at bible.youthcircle.org
@asunamgr6823
@asunamgr6823 2 жыл бұрын
भोजराज सर हजुरलाई धेरै धन्देबाद🙏
@Kishoryonghang
@Kishoryonghang Жыл бұрын
बैनी त्याे पत्रकार पनि नरार्माे काममा नम्बर वान हाे,गल्ति भएनी मिल्नु पर्छ भन्ने र पैसामा मिल्नु पर्छ भन्ने देश बिगार्ने थाेर बाहुत बाहुन,क्षेत्री नै
@deepk7087
@deepk7087 2 жыл бұрын
कठै हाम्रो देश नेपाल सच्चिनै सती ले सरपेको देश इ नानी न्याय दे good job नानी 👍👍
@user-iq5po1jt8o
@user-iq5po1jt8o Ай бұрын
तेसतो पापी शिक्षक लाई कडा भनदा कडा सजाई दिनु परयो भोज राज दाइ नभए जनता लाई सुमपि दिनु नभए गोलि हानि दिनछु
@user-lr2wi1uf8x
@user-lr2wi1uf8x 28 күн бұрын
धन्यबाद पत्रकार जिउ
@nonstopmusic9098
@nonstopmusic9098 2 жыл бұрын
कतै केटि ले सर लाई फसाएको त होइन केटि ले पनि जे पनि गर्दै छ नेपाल मा जस्तै कि समिक्षा
@sumitrakhanal1164
@sumitrakhanal1164 2 жыл бұрын
Voj raj sir student ko matra kura suner vayan hai sir ko ni suner vanu hola
@rajbasnet6455
@rajbasnet6455 2 жыл бұрын
100% पुष्टि हुन्छ कलाकार भएको भए चै 100% केटी गल्ति हुन्थ्यो
@RatnabGiri
@RatnabGiri 7 күн бұрын
टिचरलाइ पुर्ण कार्बाही हुनु पर्छ ।हावानलागी पात हल्लिदैन हो
@dhanbahadurbantha5188
@dhanbahadurbantha5188 2 жыл бұрын
Tq bhoj raj g. M pani Dang bat herdai xu.hai.
@richanepali7105
@richanepali7105 2 жыл бұрын
Mo चाहिँ नवलपुर गैंडाकोट 4 हो
@parbatisubedi7711
@parbatisubedi7711 2 жыл бұрын
भोजराज सर लाइ धेरै धेरै धन्यवाद
@surendrabist6779
@surendrabist6779 2 жыл бұрын
पिडित ले न्याय पाउनु पर्छ दोशी लाई कनुनी दाएरा ल्याउनु पर्छ, तर बिध्यालय को क्षती गर्ने लाई पनि उचित कार्बाही होस, एउटा शिक्षक को गल्ती ले गर्दा शिक्षा को मन्दिर भत्काउनु गलत हो, यस्ता गतिबिधी गर्ने लाई उचित कार्बाही होस
@sakshyamsunar6037
@sakshyamsunar6037 2 жыл бұрын
0p
@kaugurung8414
@kaugurung8414 Жыл бұрын
Bhojraj sir 🙏 Lai Salam xa
@momkoekloxoro6211
@momkoekloxoro6211 2 жыл бұрын
अनि त्यो teacher तेस्तो खाल्को छ भनेर पहिले थाहा पाको रहेछ फेरि किन तेइ सङ्ग कुरा sear गर्नु पर्यो??
@sarojmothe3636
@sarojmothe3636 2 жыл бұрын
100 percent yar..
@momkoekloxoro6211
@momkoekloxoro6211 2 жыл бұрын
@@sarojmothe3636 😘😘
@dhakarajparajuli3674
@dhakarajparajuli3674 Жыл бұрын
Goood bhojraj sir
@nirajankatwal1135
@nirajankatwal1135 Жыл бұрын
sahi mero dai😘😘
@Ykk2015
@Ykk2015 2 жыл бұрын
देश त कुहीयो हो, जता हेर्यो त्यतै खराब । जन्मभूमिप्रति गौरब गर्नको सट्टा सर्मनाक बन्न पर्ने भयो । अरुको के कुरा गर्नु जब कि पूजा गर्नेले मन्दिर र शिक्छकहरुले स्कूल नचिनेपछि देश पापकुन्ड नभएर के हुन्छ त ?
@AnilKumar-vp4su
@AnilKumar-vp4su 2 жыл бұрын
bhojraj thapa daii lai very thanku
@kmo7913
@kmo7913 2 жыл бұрын
Good job asri sabai keti lae afno durbehaar ma aawaj uthaun porcha
Before VS during the CONCERT 🔥 "Aliby" | Andra Gogan
00:13
Andra Gogan
Рет қаралды 10 МЛН
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 9 МЛН
SPONGEBOB POWER-UPS IN BRAWL STARS!!!
08:35
Brawl Stars
Рет қаралды 23 МЛН
Before VS during the CONCERT 🔥 "Aliby" | Andra Gogan
00:13
Andra Gogan
Рет қаралды 10 МЛН