टिकाको हुनेवाला बुढा कुलेन्द्र नै हुन् त ? Kulendra Bishwokarma Vs Tika Sanu | Sarangi Sansar Ep.378

  Рет қаралды 1,028,475

Sarangi Sansar

Sarangi Sansar

2 жыл бұрын

लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
• New Nepali lok dohori ...
=======================================
=======================================
♪ Orginal Song:- Sir Maa Ribana
Singers:- Chet Man Gurung,Laxmi Neupane, Chandra Gurung & Narayan Rayamajhi
• Shirma Ribana/Singer:-...
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 378
=======================================
=======================================
#Kulendra_BK
#Tika_Sanu
#Sarangi_Sansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Kulendra Bishwokarma
♬ Tika Sanu
=======================================
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .

Пікірлер: 679
@TikaSanu
@TikaSanu 2 жыл бұрын
नमस्कार ! धेरै समय पछि साङ्गितिक क्षेत्र को असाध्यै अनुशासित अग्रज कलाकार आदरणीय दाइ कुलेन्द्र बिस्वकर्मा सङ्ग लोकप्रीय कार्यक्रम सारङ्गि सन्सार मा दोहोरि गायकि छु कृपया समय मिले सम्म हेर्नुहोल सुन्नुहोल है? जस्तो लाग्छ प्रतिकृया दिनुहोला है हजुर?
@deepeeshpun4500
@deepeeshpun4500 2 жыл бұрын
geet pani ramro ani dubai ko gayeki saili pani anusasit lagyo
@somranabhat5768
@somranabhat5768 2 жыл бұрын
Sari ramro doore gaunu vayo hajur 🙊🇳🇵👏🇧🇭
@gyanendrabhandari9956
@gyanendrabhandari9956 2 жыл бұрын
Sarai ramro Lago Tika baini
@khagendragatraj5295
@khagendragatraj5295 2 жыл бұрын
Hajur ko ma big fan🙏🙏🙏
@narbhupalchhantyal2188
@narbhupalchhantyal2188 2 жыл бұрын
huss😍😍😍
@palsah9302
@palsah9302 2 жыл бұрын
कुलेन्द्र king😍😍😍🇳🇵🇳🇵🙏 जति हेरेर सुनेनी पुगेन यो गित कति राम्रो 2078 top song
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
आहा सारै रमाइलो देखिन्छ माहोल किनकि राम्री गायिका हाम्री गायिका ब्युटीफुल गायिका अनुसासित गायिका टीका सानु को आगमन छ र कुलेन्द्र बिस्वकर्मा पनि गायक मात्रै नभएर राम्रो सर्जक पनि हुनुहुन्छ र यि जोडीलाई जमघट गराउनुहुने सारङ्गी सङसार का सन्चालक कमल दाई लाई सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट
@indrakhadka3608
@indrakhadka3608 2 жыл бұрын
कुलेन्द्र भाई र टिका बैनि लाई हार्दिक बधाई अनि उच्च प्रगतिकाे शुभकामना छ
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
100%Agree
@dineshkumarrawal4381
@dineshkumarrawal4381 2 жыл бұрын
आहा कुलेन्द्र दाइ टीका महिनी बबाल दोहोरी सर्‍र्‍र
@believeme1618
@believeme1618 2 жыл бұрын
सितल गुरुङ्ग को एकल प्रस्तुतिले धेरै मन छोयो आज मेरो सायद आमाको ममता कस्तो हुछ भनेर थाहा नभएर पनि होला साथै कुलेन्द्रविश्वकर्मा र टिका सानु लाई साङ्गीतिक सफलताको शुभकामना
@kajithapa7666
@kajithapa7666 2 жыл бұрын
टीका सानुको निकै कडा अनि असधै राम्रो ,सालिन भद्र दोहोरी,
@narurokaofficial3431
@narurokaofficial3431 2 жыл бұрын
#naruoka# यो हो नि दोहोरी मौलिक शब्दहरु प्रहार सवाल जवाफ अति दरिलो
@alishalina9669
@alishalina9669 2 жыл бұрын
आदर्णनिय कुलेन्द दाइ र टीका बैनिको आबाजमा सजिएको यो मीठो गित सुनेर आन्नद आयो सारङ्गि सन्सारलाई धेरै धन्यबाद 🙏🙏🙏🙏
@abiralkhadka9617
@abiralkhadka9617 2 жыл бұрын
याे भाका मा गित सुन्दा म त 20बर्ष पहिले यउटा सानाे वाक्मेन क्यासेटमा सुन्दै हिडेकाे यादमा डुबेछु सारै अानन्द अायाे धेरै धेरै धन्यबाद छ कुलेन्द् बि.क र टीका सानू लाई।
@kopigurung4640
@kopigurung4640 2 жыл бұрын
P
@sayarkh1385
@sayarkh1385 Жыл бұрын
B y*😮hy?😮,😢?,,😢??? ग😢
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
आहा कति रमाईलो [कुलेन्द्र जि VS टीका सानु] निकै खुसी लाग्यो कुलेन्द्र जि लाई देख्नु पाउँदा धन्यबद सारङ्गी सन्सार सम्पुर्ण टीम लाई 👏👏👏👏👏🙏🙏🙏
@hiradevigurung2676
@hiradevigurung2676 2 жыл бұрын
Lopp
@hariadhikari1070
@hariadhikari1070 2 жыл бұрын
@dhanbahadurkhadka.9516
@dhanbahadurkhadka.9516 2 жыл бұрын
सुरुमा शितल गुरुङको "आमा" गितले निकै मन छोयो 💞💞 यही लएमा फेरि अर्काे भागमा अरु टुक्का पनि सुन्न पाइयोस्। आजको दोहोरीले रमाइलो पनि उत्तिकै भयो। सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ 🌹🌹
@xjgkhlxjhlhlj8374
@xjgkhlxjhlhlj8374 2 жыл бұрын
शानदार अनि भाफ पुर्ण शैली म गिथ गाउनु भयो
@RamBahadur-ov5my
@RamBahadur-ov5my 2 жыл бұрын
Ppp
@indranepali5451
@indranepali5451 2 жыл бұрын
आहा दोहोरी भनेकै येस्तै हुनुपर्छ !#सबैको मन मुटुमा बस्न सफल गायकी टीका सानू !#कुलेन्द दाइ miss you
@umakantibashyal4859
@umakantibashyal4859 2 жыл бұрын
@user-py9qh9bm4t
@user-py9qh9bm4t 2 жыл бұрын
हाम्रो पर्बत को साहना हुनुहुन्छ हाम्रो कुलेन्दर दाई कति मिठो दोहोरी गाउनु भएको हो के..।।।👍️👍️🙏🙏🙏
@bhimthapamagar1532
@bhimthapamagar1532 2 жыл бұрын
हो आज चाहिँ सच्चै नै असाद्दै राम्रो गित गाउनुभयो सारै एकदम अनुशाशीत तरिकाले कुलेन्द्र सर अनि टिका बहिनी लाई धेरै धेरै बधाइ दिन चाहे🙏 साथै सम्पुर्ण कलाकार टिमलाइ तथा कार्यक्रम संयोजक संचालक कमल सर प्रति विशेष आभारी छु🙏❤️
@srijandevkota675
@srijandevkota675 2 жыл бұрын
Ho ni
@manbahadur8379
@manbahadur8379 2 жыл бұрын
क्या मीठा गीत सुपरस्टार जोड़ी टीका कुलेंद्र को जोड़ी लाई बधाई छह गुड वीडियो देखें नाइस सोंग कमल जी को टिम लाई बधाई छह गुड
@bishwassenchuri6329
@bishwassenchuri6329 2 жыл бұрын
असाध्यै मिठो सोर का धनी कुलेन्द्र सर र टीका सानुको दोहोरी धेरै राम्रो लाग्यो । दुबैजनालाइ शुभकामना
@shyammangar1015
@shyammangar1015 2 жыл бұрын
z
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
आज झन बिशेष दाेहरि आउने वाला छ सुनम सुनम लाउने छ सम्पूर्ण लाई 🙏❣️
@mg.pareeyar
@mg.pareeyar 2 жыл бұрын
धेरै दिन पछि आज हुनाहार लोक गित प्रतिभाका धनी आदरणीय कुलेन्द्र दाजी र टीका सानू बहिनी को आवजमा पुरानो निकै मिठो गित सुन्न पाइयो । यो गित सुन्ने र हेर्ने मौका मिलाइदिने कमल भाइ लगायत सम्पुर्ण सारङ्गी टिमलाई कोटि कोटि नमन साथै बाध्याबाजन मित्रहरूमा न्यानोअभिवान ✊ हाल : सात समुन्द्र क्षितिज पारिको विरानो प्रदेश #बहराइन बाट हेर्दै र सुन्दै छु ।।।।।
@shivadolakha92
@shivadolakha92 2 жыл бұрын
धन्न टीका सानू ले पेलेर गाउनु भएन र कुलेन्द्र सरलाइ सजिलो भयो,नत्र अलि गार्हो नै हुन्थ्यो,किन भने चर्चित गायाक त हो तर लाइभ दोहोरी मा कुलेन्न्द्र सर अलि कम्जोर देखेको जस्तो लाग्यो अरु अरु लाइभ दोहोरी हेर्दा,गल्ती भए माफ चाहे,
@merodilcentury103
@merodilcentury103 2 жыл бұрын
कुलेन्द्र तेस्तो हावा दारी गीत गाउने गायक हैनन् थाहा होलानी
@merodilcentury103
@merodilcentury103 2 жыл бұрын
घम्सा घम्सी दोहोरी त नयाँ कलाकार हो खेल्नि पुराना हैनन्
@Premsongstar
@Premsongstar 2 жыл бұрын
हजूर हो, तर साथी , उहाको कमि भन्दा उहाको कला क्षेत्रमा योगदान माया समर्पित गर्न लायक अनुशासन कलाकार हुनूहून्छ।अग्रज आदरणीय महान् सोर सम्राट कुलेन्द्र ज्यु अनि टिका ज्यु 🙏💓😋
@keshavgotame1683
@keshavgotame1683 2 жыл бұрын
सहि भन्नु भयो कुलेन्द्र दाई शालीन,सभ्य,अनुशासित र निकै मिठो स्वर भएको गाएक हुनुहुन्छ तर कुलेन्द्र दाईले प्राय प्रत्यक्ष दोहोरीमा गाउनुहुन्न त्यसैले अलिक गाह्रो भएकै हो र त्यही कुरा बुझेर टीका दिदिले त्यति साह्रो नपेलेको हो।
@bishnukhadka6414
@bishnukhadka6414 Жыл бұрын
P566566😢 😊😅😮😢
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा कुलेन्र्द बि•क•जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो ,दामी छ,सफलताको शुभकामना छ।।
@rumibudhathoki1773
@rumibudhathoki1773 2 жыл бұрын
Seven yearsago
@manbahadurthapa3585
@manbahadurthapa3585 2 жыл бұрын
@@rumibudhathoki1773 pp
@salinathakuri9257
@salinathakuri9257 2 жыл бұрын
How much is mean that we can be able skills
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
सारङ्गि संसार नछुटायर हेर्ने जति यता हाजिर हुम 🙏
@rambahaduroli6468
@rambahaduroli6468 2 жыл бұрын
आहा निकै वजनदार साहरै मिठो भाका त्यसमा अहिलेका यकदमै चर्चाको शिखरमा रहनु भयका कलाकार को दोहोरी सुदा कलाकार लाई उच्च सम्मान को साथै सारङ्गी सन्सार प्रती धेरै धेरै धन्नेवाद्को खुशी व्यक्त गर्दछु ।
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c 2 жыл бұрын
सलाम छ कुलेन्द्र हजुर लाई अनि टीका माया लाई मिठो माया
@chandraterua5635
@chandraterua5635 2 жыл бұрын
टीका सानू भएपछी त रमाइलो नहुने त कुरै भएन त्येसमा पनि कुलेन्द्र जि हुदां झनै रमाइलो भयो । यस्तो संयोग जुराएकोमा सारङ्गी संसारलाइ धन्यवाद । फेरि पनि यस्तै संयोग को प्रतिछा छ ।
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 2 жыл бұрын
भाइ कुलेन्द्र र टीका बहिनीको दम्दार दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो साथै शितल गुरुङ भाइको मीठो स्वरले भरेको सारङ्गी सन्सारको यो दोहोरी सिध्दिएको पत्तोइ भएन।
@sombahadur2117
@sombahadur2117 2 жыл бұрын
सब्द को खानी टीका बहिनी अनि अग्रज कलाकार अनि सबै लाई 🙏
@magarkhampang_official4743
@magarkhampang_official4743 2 жыл бұрын
आहा यो होनी त नेपालीको सान सरैनै मन पर्ने गीत मा दोहोरी सुन्दा क्या आनन्द आयो अति मिठो प्रस्तुती
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
जब टीका सानू ले दोहोरी गायको च्यानल देख्छु हेर्न हतार हुन्छ मलाइ शब्द कि खानी रुप कि रानी अनुसासित सरल सोभाब कि धनी र कुलेन्द्र सर को दोहोरी हेर्न असाधै मजा आयो 🇳🇵🇳🇵
@TikaSanu
@TikaSanu 2 жыл бұрын
Thanku so much hjr mis u..
@shantajaishi4005
@shantajaishi4005 2 жыл бұрын
Ho mali ni man parxa tika ko sor
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
@@TikaSanu miss you to ❤️❤️
@kanxinanu6497
@kanxinanu6497 2 жыл бұрын
यो हेडलाईन परिवर्तन गर्न जरुरि छ सर्जक सगित सष्टा प्रति र बरिस्ठ लोक गायक र अनुशासित गायिका टिका सानु प्रति सागितिक सम्मान
@kalpanalama6769
@kalpanalama6769 2 жыл бұрын
सुरुमा सितल दाइँ को गित ले अति भाबुक बनायो। 😘😘😘😘😘
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c 2 жыл бұрын
जोडा पनि असाध्यै मिल्छ दुई जनाको बिबाह गर्न लाई पनि सुभकामना छ दुबैजना लाइ
@santoshbk6785
@santoshbk6785 2 жыл бұрын
बधाई छ कुलेन्द्र दाई टिका बैनी यति मिठो सग गाउनु भो सब्द चैन उस्तै राम्रो आज सम्म को राम्रो दोहोरि यहि होला भाग २ छिटै सुन्न paiyosh❤❤🎼🎼🎤🎤🙏🙏
@prayashalemagar9501
@prayashalemagar9501 2 жыл бұрын
Wow kati ramro dohori 2 janako tika sanu bahini vayaxi tesai ramailo hunxa sampurna lai safaltako subhakamana xa hjrharulai...
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 2 жыл бұрын
हैन टीका बहिनी र कुलेन्द्र भाइको दोहोरी जोडी साह्रै मिलेको अर्को जोडी रहेछ। अर्को भाग पनि छिट्टै यस्तै सुमधुर स्वर लयमा सुन्न चाहन्छु।
@zeenajoshi5010
@zeenajoshi5010 2 жыл бұрын
आहा मेरो मनपर्ने कलाकार कुलेन्द्र र टीका बहिनी । रमाइलो दोहोरि
@user-er6sv5cp1g
@user-er6sv5cp1g 2 жыл бұрын
आहा!कति मीठो दोहोरी सुन्दै थिए तर सकियो फेरी सुन्न पाईयोस यहाँहरु दुबैजनाको अर्को दोहोरी अनि कमल जी को कला सारङ्गीको धुन वा मनै छुन्छ मेरो त 🙏🙏🙏🙏💐💐💐💐💐❤️❤️❤️❤️❤️
@bharatkc4655
@bharatkc4655 2 жыл бұрын
साङ्गीतिक क्षेत्रमा उदाहरणीय कलाकार कुलेनद्र मीठो स्वर तथा अनुशासन मा बस्न सक्ने।दुवै जना कलाकार लाई बधाई तथा शुभकामना।
@manisharana9410
@manisharana9410 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏👌👌
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
@ashimgharti7445
@ashimgharti7445 2 жыл бұрын
आहा यो पो हो दोहरी मज्जा आयो नया भाइ बहिनि हरु ले पनि शब्द चयन मा ध्यान दिनु होला
@amitsunar1497
@amitsunar1497 2 жыл бұрын
आहा जति सुने पनि धित नमर्ने दोहरी गीत अनि मिठो भाका
@madhabpokharel3210
@madhabpokharel3210 2 жыл бұрын
आहा जति सुने धित नमने दोहरी गीतअति मिठोभाका टीका कोर कुलेनद को
@bhimbk803
@bhimbk803 2 жыл бұрын
लाेक गित काे दोस्रो राजु परियार हुन कुलेन्द्र दाई🙏🙏🙏
@prashuramsunam590
@prashuramsunam590 2 жыл бұрын
अतिनै सुन्दर मीठो स्वोर कुलेन्द्र र टीका को प्रगती को कामना गर्दछु ।
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै रमाईलाे दाेहाेरी तर सितल दादा काे एकल पस्तुति ले सारै भावुक बनायाे बधाई छ सम्पुर्ण टिम लाई
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
आहा आज कति राम्रो लाग्यो तर एकल गित एकल आवाज ले भाबुक बनायो
@krishnabahadurbishwakarma1830
@krishnabahadurbishwakarma1830 2 жыл бұрын
सारै मिठो स्वोर कुलेद्र दाइ को vs. टिका दिदी को धेरै धेरै बधाई छ सबै टिइम लाई, KK,new Delhi, India, 👌👌👌💞💞💞💞💞💞💞🌷🌷🌷💞💞🌷🌷🌷🌷👌👉
@kamalale6177
@kamalale6177 2 жыл бұрын
आम्मामामामामा ! क्या धमेकेदार दोहोरि सुनेर म त भावुक भै ! छिट्टै अर्को भाक सुन्न पाउ !! दुबै कडा सलको जबाफ १०० मा १०० !!
@rajendrabaraili1369
@rajendrabaraili1369 2 жыл бұрын
Bahu charchit lokpriya gayak kulendra bishwokarma ra lok dohori ki rani tika sanu ko shor ani live dohori ati uskrista dherai ramro lagyo
@gaurialemagar1564
@gaurialemagar1564 2 жыл бұрын
आहा कति मीठो लय शब्द दुबै जनाको यो होनि दोहोरी भनेको😋😊❣️❣️❣️❣️❣️❣️
@Durga803
@Durga803 2 жыл бұрын
अाहा लाेकदाेहाेरिका हस्ति कुलेन्द् दाजु र तिका दिदिकाे उत्कृष्ट शब्द र स्वर छ।धेरै धेरै सफलताको सुभकामना छ
@dnpritty3441
@dnpritty3441 2 жыл бұрын
लोक दोहोरी गित का राजा ,रानी । पुरै स्टुडियो नै उज्यालो भाछ आज।
@sujatapokhrel7918
@sujatapokhrel7918 2 жыл бұрын
म केइ नबोली दोस्रो भाग को पर्खाइ मा बसेकी छु ❤️❤️❤️❤️❤️
@bijonghartimagar9396
@bijonghartimagar9396 2 жыл бұрын
आहा कति मीठो दोहोरी गित सबै जना ले हेरौ है त ल
@kumarithakuri197
@kumarithakuri197 2 жыл бұрын
आहा कती राम्रो जोडी टिका सानु र कुलेन्द्र भाई हजुर हरू दुवै अनुसासीत गायक लाग्छ मेरो नजरमा 💕💕💕💕💕💕💕💕💕💕💕💕✌✌
@bishnuregmisubedi6065
@bishnuregmisubedi6065 2 жыл бұрын
यसकाे भाग-2 पनि ल्याउन पर्छ भन्ने हाजिर हुनु त🙋‍♀️🙋‍♀️
@laxmansunar1385
@laxmansunar1385 Жыл бұрын
✋✋✋🖐️🖐️
@sunshuchettri8011
@sunshuchettri8011 Жыл бұрын
Vv
@divyadahal4428
@divyadahal4428 Жыл бұрын
@@laxmansunar1385 q
@DemonKing-ft6df
@DemonKing-ft6df Жыл бұрын
Lado chinkne mugi
@Pujadevkota0921
@Pujadevkota0921 8 ай бұрын
Yes
@lokprasaddhakal872
@lokprasaddhakal872 2 жыл бұрын
अत्यन्त सुन्दर प्रस्तुति भाइ कुलेन्द्र र बहिनी टिका, लाख लाख शुभकामना तथा मनैभरि को बधाई। जति सुने पनि सुनौ सुनौ लाग्ने।
@yasodhapariyar527
@yasodhapariyar527 2 жыл бұрын
अती राम्रो छ यो दोहोरी धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट हजुर हरु दुवै जना लाईअरु पनि प्रगति को कामना गर्दछु
@khemgurung9538
@khemgurung9538 2 жыл бұрын
आह कति मिठो दोहोरी आनन्द आउने मिठो स्वोर भाई बहिनिलाई सम्मान साराङ्गी परिवारलाई नमन्🙏
@sarusunar9821
@sarusunar9821 2 жыл бұрын
आहा कति मिठो दोहोरी सम्मान छ दाजु र दिजु लाई 🙏🙏🙏
@yammaya7176
@yammaya7176 Жыл бұрын
कति रामो
@bharatghimire6239
@bharatghimire6239 2 жыл бұрын
धेरै मिठो दोहोरी जति सुने उति सुनम लाग्ने धेरे धेरै धन्यवाद टिका बहिनी and कुलेन्द्र जि
@manisharana9410
@manisharana9410 2 жыл бұрын
🙏🌹🌹💖💖👌👌
@purnaaagri9671
@purnaaagri9671 2 жыл бұрын
आज को यो सारङी को कार्यक्रम ले आँखा नै रसायो।सितल जि को आमा लाई सिघ्र स्वास्थ लाभ को कामना।टीका बैनी अनि दाङ कि सान को त के कुरा गर्नु।मेरो सबै भन्दा लोक दोहोरी गायक कुलेन्द्र दाइ को गित हेर्न आको म चै।
@durgathapa4921
@durgathapa4921 2 жыл бұрын
Shital Bhai mitho geet le man choyo Sath ma Kulendra Bk ra Tika Baini ko mitho Dohori ramro lagyo All unit lai shuvakamana🌹
@shyamlalrasaili9309
@shyamlalrasaili9309 2 жыл бұрын
आज सम्म १५ पटक भन्दा धेरै हेरे अझै मन बुझेको छैन 😘😘thank you #sarangisansar #kulendar #Tika
@raazofficialyoutubechannel5337
@raazofficialyoutubechannel5337 2 жыл бұрын
येती राम्म्रो सॉन्ग आनी मिलेको टुक्का सुन्ना पाऊदा असद्दाई राम्रो लायो अरु पानी धेरई सॉन्ग सुन्ना पाऊ धननेवाद
@gangalalbk6837
@gangalalbk6837 2 жыл бұрын
अर्को भाग पनि चाहियो ।।plz
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
आहा कति मीठो प्रस्तुति ! अति मीठो भाका र शब्दमा आत्मीय भाव प्रकट गरेर गाइएको यो मन छुने लोकदोहोरी उत्कृष्ट लाग्यो ! दुबै पक्षबाट अति सम्मानित प्रेमील भावमा प्रस्तुत भएको यो सुन्दर, सटिक र सुमधुर दोहोरीको लागि दुबै बरिष्ट गायक गायिकालाई हार्दिक बधाई, सम्मान तथा धेरै धेरै शुभकामना ! सारंगी संसारप्रति हार्दिक आभार !!
@sadanasunar7033
@sadanasunar7033 2 жыл бұрын
Kati mitho gaunu vayo kulendra dada
@suryagole412
@suryagole412 2 жыл бұрын
आहा कति मीठो दोहोरि धेरै धेरै बधाई तथा शुभकामना छ । टीका बहिनी र गायक् कुलेन्द्र बि क लगायत् सम्पुर्ण टिमलाई । जय सारङगी संसार ।
@ompathak1315
@ompathak1315 2 жыл бұрын
अत्यन्तै राम्रो शब्द चयन ,सुन्दर सवाल जवाफ, मिठास
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
आज को टीका सानू र कुलेन्द्र सर को सब्दले कतक्क मन खायो❤️💜💋टीका सानू जस्तो शब्द को खानी कोइ छैनन नेपाल मा ल थोकेरै भन्दिय मैले
@kishorkhatri6530
@kishorkhatri6530 2 жыл бұрын
¹
@samjitatamagh1105
@samjitatamagh1105 2 жыл бұрын
@@kishorkhatri6530 y
@prembk1404
@prembk1404 2 жыл бұрын
Sahi ho
@chintukumari9464
@chintukumari9464 2 жыл бұрын
andthen0
@chintukumari9464
@chintukumari9464 2 жыл бұрын
@@kishorkhatri6530 .it0p0
@jayraj3098
@jayraj3098 2 жыл бұрын
आहा कति शभ्य,शालिन र मायालु दोहोरी,
@purnaaagri9671
@purnaaagri9671 2 жыл бұрын
दोहोरी का legendry गायक लाई हार्दिक सम्मान
@bishnugurung9293
@bishnugurung9293 2 жыл бұрын
कति राम्रो गित गाएकाे हाे टीका र कुलेद्व लाई कालकरहरुलाई बधाई छ
@khushising7483
@khushising7483 2 жыл бұрын
derai man lagerw here yesto Po hunu parx geet sarai khusi lageho
@toprajchhetri7672
@toprajchhetri7672 2 жыл бұрын
राम्रो कलाकार अनि बिबाह को कुरा मायामा सुन गहना को कुरा निकाल्नु टीका को मन मस्तिष्क सानो देखाएउ नानि मिलेन ! तिमि हारेउ कुलेन्द्र सङ्ग राम्रो प्रसङ्ग लाई धनतिर मोडेउ टीका !! तेसपछि गितको रस मायाको सुरुवात को मज्जा आएन !!
@ramharinewar8389
@ramharinewar8389 2 жыл бұрын
Kati mitho dohari tika sanu bahini ko
@ramanupatha3922
@ramanupatha3922 2 жыл бұрын
आहा धेरै समयपछि कुलेन्द्र दाजु 🤗🤗😇😇
@kulendramuskan6320
@kulendramuskan6320 2 жыл бұрын
आदरणीय दाइ कुलेन्द्र बिक 🙏🙏
@nooname7048
@nooname7048 2 жыл бұрын
आहा सितल गुरुङ को सुरुको गित सुन्दा सुन्दै!आँसु झरेको पत्तै पाइन!!कति मीठो आवाज छ भाइको!!
@nainapun4817
@nainapun4817 2 жыл бұрын
1
@bmkiratsakhi3489
@bmkiratsakhi3489 2 жыл бұрын
kulendra ra Tika Duwai atti charchit kalakar Mitho geet gaune kalakar hun Tika sanga Gauna kulendra ji lai nikai Hosiyari bhaera gaunu parne dekhinchha ustai Tika lai pani ahileko Atti Charchit Gayaka hun tika sanu Maili
@kalabc5009
@kalabc5009 2 жыл бұрын
दामी छ भाई रबैनी को गित
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 2 жыл бұрын
Kulendra bhai ko sabda sarai mitho lagyo
@bhimoli530
@bhimoli530 2 жыл бұрын
आहा कति राम्रो पुरानो भाका यस्तै अरु पनि पुरानो भाकाको प्रतीक्षा मा छु है
@indrakumal8308
@indrakumal8308 2 жыл бұрын
अति मिठो स्वर शब्द को लागि कुलेन्द्र सर/टिका जी लाई नमन🙏❤️ साथै शितल सर को आमाको शिघ्र स्वास्थ्य लाभको शुभकामना ❤️🙏🙏सायद मन छुने लाइफ दोहोरी सुनेको आज नै होला! बधाई छ सम्पुर्ण टिमलाई 🎈🎉💐❤️🙏
@harisunar9003
@harisunar9003 2 жыл бұрын
Kati mitho vaka ani sabda kulendra bro and tika ji
@ashusunar9782
@ashusunar9782 2 жыл бұрын
Kati ramro Dakhiyo edoe jodi maelor kulandra vaiko aasir bad cha Radhika bishokarma pokr....Bat🌹🌹🌺💐☺️
@nandasingh3408
@nandasingh3408 2 жыл бұрын
तिका सानू को पोइलो मन्छुने सब्द अनि कुलेन्द्र भाइको सोर अति राम्रो लाग्यो .......
@lokendravishkarma2167
@lokendravishkarma2167 2 жыл бұрын
वा धेरै रमाईलो कुलेनद दाजु
@gyanendrabhandari9956
@gyanendrabhandari9956 2 жыл бұрын
Dubai anushasit kalakar ko jamghate vho sarangi sansarma khusi Lago
@dipakthapa3065
@dipakthapa3065 2 жыл бұрын
कमल भाई लाई धन्यवाद बडेा मार्मिक कार्यक्रम ल्याउनु भयो ।
@bibasgauli1779
@bibasgauli1779 2 жыл бұрын
sweet sound ...brother
@eakbahadur8859
@eakbahadur8859 2 жыл бұрын
सबैलाई नमस्कार छ धेरै मिठो साेर कुलेदूृ दाजि सानू बहिनिकाे अर्को भाग लयउनु हाेला
@khagendragatraj5295
@khagendragatraj5295 2 жыл бұрын
jati hereni teti herna manlagxa sabda ani voice testai so beautiful song and voice sadhai sunna payois❤️❤️🙏🙏👌👌kulendra sir tika sister🙏🙏👌❤️
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
कमल जि लगायत सारङगी संसार राेधी घर टिम ,साथै सबैलाई नमस्कार छ 🙏🙏🙏 अाहा शितल गुरुङ भाईकाे सुमधुर अावाजमा मिठाे गित सारै मार्मिक छ,अामा भन्ने शब्द नै काफि छ।शितल भाइकाे अामालाई शिर्घ स्वास्थ लाभकाे कामना छ।।
@jamunapun5954
@jamunapun5954 2 жыл бұрын
Mero balye kaal ko geet aaj live sunn paiyo nikoi khusi lako x
@bebishabhusal7026
@bebishabhusal7026 2 жыл бұрын
सितल गुरुङ भाइ को आवाज को दिवाना हु है म त 😍
@Rambudhathoki24220
@Rambudhathoki24220 2 жыл бұрын
भर हुँदै न अल्लारे बैँस को भरी छु मन खाली छु पैसा को wow that's good song 🙏🙏🙏🙏🙏🙏
@kalpanalama6769
@kalpanalama6769 2 жыл бұрын
भरिछ मन खालि छु। पैसा को 👌👌👌👌👌👌😘😘😘😘
@rajendrabishwokarma2742
@rajendrabishwokarma2742 2 жыл бұрын
अति राम्रो प्रस्तुति लोकदोहरी का राज रानी को
@balkumari7956
@balkumari7956 2 жыл бұрын
साह्रै राम्रो गित संगीत टिका बहिनी र
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
धेरै रमाइलो मिठो दोहिरी।
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 53 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 97 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
One Two Buckle My Shoes 2 ! #spongebobexe #shorts
0:20
ANA Craft
Рет қаралды 12 МЛН
ТГК: ЛОГОВО FRIENDS #россия #чатрулетка
0:21
АлексДан
Рет қаралды 9 МЛН
GIANT alligator was caught in line while eating a smaller gator 😯 || Jacob Landry
0:10
Jacob Landry (swamp People)
Рет қаралды 7 МЛН
育児6年目の韓国人父が娘と遊ぶ方法4 #shorts
0:11
ミョリムMyorimu
Рет қаралды 13 МЛН