टिकाले सुर्यसंग बिहेको प्रस्ताव राख्दा के भने त सुर्यले ? हेर्नै पर्ने भिडियो । ०७६-०९-०३।।HD

  Рет қаралды 1,559,439

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Surya_Khadka_Vs_Tika_Sanu_Live Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 1 000
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@goma1237
@goma1237 4 жыл бұрын
dharai samaya px ramailo dhori suna payo tikara suryako
@parbatidhungana1907
@parbatidhungana1907 4 жыл бұрын
सुर्य खड्का को भजन धेरै राम्रो छ🙏🙏🙏🙏
@mayapariyar1459
@mayapariyar1459 4 жыл бұрын
Wow nice
@sanjipkarki277
@sanjipkarki277 4 жыл бұрын
इन्द्रेणी को सबै गित भन्दा राम्रो लाग्यो आज 👉️👉️👉️👉️टीका सिस र सुर्य सर को गित
@mainakumaregurung2145
@mainakumaregurung2145 4 жыл бұрын
Ramro lagyo jatisune pani nathakni
@TikaSanu
@TikaSanu 4 жыл бұрын
म आफुलाइ पनि धेरै मन पर्ने अत्यन्तै अनुशासित बहुप्रतिभाशाली कलाकार आदरणीय सर सुर्य खड्का सङ्ग तेस्रो चोटि दोहोरि गाउने मौका मिल्यो । धन्यवाद सुर्य सर !! मेरा आदरणीय दर्सकस्रोताहरु लाई यो दोहोरी कस्तो लाग्यो कुन्नी???
@damodarpun4264
@damodarpun4264 4 жыл бұрын
सारै मिठाे गाउनु भयाे ।
@mannusibakoti4872
@mannusibakoti4872 4 жыл бұрын
babal xa hjr
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
भजनले मन छोयो टिकाले एकोहोरो हेरेको भजन गाऊदा मन पर्यो दामि छ राष्ट्रियताको गित
@indrabahadur7117
@indrabahadur7117 4 жыл бұрын
Ati ramro xa geet ani anusasan dubai jana ko tika @ surya g ko badhai xa tika g
@sudipparajuli2511
@sudipparajuli2511 4 жыл бұрын
Tika Sanu malai ni man parcha surya bhai
@bimalatamang5620
@bimalatamang5620 4 жыл бұрын
सधै इन्द्रेणी हेर्नू हुने को को हुनुहुन्छ यता हाजिर गर्नुस हाई very nice song both of you God bless you जय इन्द्रेणी
@atirampm1544
@atirampm1544 4 жыл бұрын
Im
@ramshrestha6632
@ramshrestha6632 4 жыл бұрын
सुर्यखडका जि नेपालमा आएर बेला बेला मा इन्द्रेणी मा गितगाउदा हामिदर्सक लाई सारै खुसिलाग्छ सुर्यजी जापान मा बसेपनी नेपाल को माया धेरै रहेछ भन्ने लागेको छ तिकासानु र सुर्यखडका को दोहरी सारै मन पर्यो र तपाईं हरुको कला र गला ले सधै साथ दिउँसो धन्ने बादछ इन्द्रणी सन्चालक कृस्णकदेल दाइ लाई पनि धेरै धेरै धन्ने वाद छ
@bimalatamang5620
@bimalatamang5620 4 жыл бұрын
@@ramshrestha6632 umm honi dherai khusi lagxa surya dai ko gita suna pauda hami pardeshi vayar hola sayd 😢
@buvanale7220
@buvanale7220 4 жыл бұрын
Me
@kdchannelkdchannel
@kdchannelkdchannel 4 жыл бұрын
म पनि छु है बिमला जि
@shivrajpoudel1907
@shivrajpoudel1907 4 жыл бұрын
कमेन्ट पढ्दै गितमा रमाउने कतिछम हाेला ।।
@rikregan278
@rikregan278 4 жыл бұрын
मलेसिया बाट हेरने जति यता हजिर गरुत को को हुनुहुन्छ ।।।
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
कति मिठो राष्ट्र बादि गित अायो टिकाबाट टिकाको फ्यानहरु यता👍️👍️👍️👌👌💕💕💕🙋🙋👩‍❤️‍💋‍👨मंसिर गयो अव यो पुस भरि विहेको कुरा नगर त टीका जापान बसेर पनि लोक संस्कृति को जगेर्ना गर्ने सुर्यलाई सलाम कति मिठो भजन गाएको छुट्टै माहोल छ है अाज ईन्द्रेणीमा
@rameshghartimagar3921
@rameshghartimagar3921 4 жыл бұрын
सुर्य खड्का र टीका सानू मन पराउने यता हाजिर हौ💘💘💘💘
@aaaayyyy8760
@aaaayyyy8760 4 жыл бұрын
😘😘😘😍😍😍👌👌👌दादा 👌👌👌👌👌❤️
@mr_anuj_8455
@mr_anuj_8455 4 жыл бұрын
Meee
@minbahadurqatar1328
@minbahadurqatar1328 4 жыл бұрын
Jaya indreni samaj ra sree krishna kaodel jiu sahit sampurna team lai dhanne bad xa ra sabai pidit Rogi haruko sarir ma malam lagauone kala kar ra chandata haru lai god bless us
@namrajthapa7349
@namrajthapa7349 4 жыл бұрын
Me
@akashbardewa8302
@akashbardewa8302 4 жыл бұрын
LA so good golkot ko shan
@wanemkanxa1588
@wanemkanxa1588 4 жыл бұрын
सुर्य खड्का र टीका सनु बिच दोहोरी बिषय शब्द मार्मिक लाग्यो बिचमा पश्चिम् लिपियधुरा सिमाना बारे दुई शब्द मात्र हुन्दा कता कता केही जस्तो लाग्यो दोहोरी सुनाएकोमा धन्यवाद इन्द्रेणी युनिट कलाकार मा संगितिक अभिबादन
@deepakbhusal1166
@deepakbhusal1166 4 жыл бұрын
एकदमै काणुणिक गीत कसको मन हुँदैन र श्रीमती छोराछोरी संगै रमाउने बाध्यता परिस्थिति ले बिछोडिनु पर्यो
@laxmimilanbc1242
@laxmimilanbc1242 4 жыл бұрын
नयाँ नयाँ जोईन हुने साथी हरु एता हाजिर हुनु होला😍😍 सलाम्छ ईन्द्रेनी टिम्लाई र साथमा टिकासानु दिजु लाईर सुर्य खड्का सर लाई अति रमाईलो भो यो एबिसोट ओर्जिनल लाहिब दोहोरी भनेको एस्तोपो हो हुनु पर्ने सदिब एस्तै पुराना भका घन्किनु पर्छ योठाउमा
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
लौ कडा हुन्छ है सुर्य vs टीका लाई माया गर्ने कति छम जय इन्देनी😍😍😍
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
एक सय एक कमेन्ट अाऊदा भिडियो हेरेर सकियो सबै कमेन्ट् लाई ठोकियो लाईक लौ जा
@ravishrestha300
@ravishrestha300 4 жыл бұрын
राम्रो गूड् song
@rajubk875
@rajubk875 4 жыл бұрын
बाग्लुङका प्राय सबै कलाकार अनुसासित हुनुहुन्छ । त्यसमध्यमा सुर्य खड्का एक नम्बर लाग्छ । कति मीठो आवाज छ ।
@manishakandel2847
@manishakandel2847 4 жыл бұрын
लिलावलीले
@ishworstha4382
@ishworstha4382 4 жыл бұрын
@@manishakandel2847 nice
@laxmimagar2451
@laxmimagar2451 3 жыл бұрын
@@ishworstha4382lppppppĺ
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
यहाँहरु सबैको चाहाना अनुसार फेरी अर्को छुट्टीमा नेपाल पुगेको बेला आफैले सिर्जना गरेको भजन र मलाई मन पर्ने चर्चित गायीका टिका सानु संग दोहोरी गाउने प्रयास गरेको छु हेरेर प्रतिकृया दिनु होला है । कृष्ण कंडेल दाजु र सम्पुर्ण ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद ।भजनको ओरिजीनल भिडियो पनी तलको लिङ बाट हेर्नुहोला है..👇 kzfaq.info/get/bejne/brWaaNOevdTLfas.html kzfaq.info/get/bejne/brWaaNOevdTLfas.html
@krishnabhandari4972
@krishnabhandari4972 4 жыл бұрын
Surya Khadka जि हजुर को स्वर अनि शब्द चयन कमेन्ट गर्ने शब्द नै छैन शुभकामना टिका सानु को नि उस्तै राम्रो हजुर हरु को गित को सहकर्य सारै मिठो लाग्छ 🙏🙏🙏
@adrikakarki8793
@adrikakarki8793 4 жыл бұрын
Surya da 👌👌👌👌
@shankarbk2354
@shankarbk2354 4 жыл бұрын
innocent and discipline surya khadka daii
@sobadhakari844
@sobadhakari844 4 жыл бұрын
Super X bro
@bihanirodhighar8186
@bihanirodhighar8186 4 жыл бұрын
Sabaile herera share gardinu hola hai
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
शुर्य खड्का र टिकाको दोहोरीको प्यसमा को को हुनुहुन्थो आयो है सुनौ
@user-fz2oe3mo5l
@user-fz2oe3mo5l 4 жыл бұрын
आज बल्ल रोजेको र दर्सक ले खोजेको हिरो र हिरोइनिको दोहोरी सुन्ना पाईयो जय इन्द्रेणी कृष्ण कडेल सर
@arpanthapa9949
@arpanthapa9949 4 жыл бұрын
टीका र सुर्य खड्काको गित मन पराउने कति छौ आज त भजन संगै सुर्य खड्का र टीकाको दोहोरी
@santiwow9772
@santiwow9772 4 жыл бұрын
टिक सनु वईनिको दोरो दामि छ
@laxmangurung1623
@laxmangurung1623 4 жыл бұрын
Indereni
@janakjoshi6770
@janakjoshi6770 4 жыл бұрын
इन्द्रेणी lai असाध्यै मनपराउने हरुले फटाफट लाईक र कमेन्ट गरौ
@kishanthapa3490
@kishanthapa3490 4 жыл бұрын
मलाई मन पर्ने कलाकार सुर्य & टीका सानू अरु काेहि हुनुहुन्छ यता हाजिर हुमत
@bimalhunching335
@bimalhunching335 4 жыл бұрын
सूर्य खड्का को र टीका सानु को जोडी अति मिलेकोछ।बिहे गर्नु पर्यो
@bishnumayakhatri7769
@bishnumayakhatri7769 4 жыл бұрын
bimal Hunching surya khadka ko ta 2 wota choriharu chan hajur
@iswarirauteda7097
@iswarirauteda7097 4 жыл бұрын
आहा कति मीठो शब्द lup you surya daju यहि बसेर केहि काम थाल्नू छ। गाऊँमा भयका बा आमा पाल्नु छ।
@manigurung1469
@manigurung1469 4 жыл бұрын
सुर्य भाई र टिका बहिनी दुबैको खतरा रमाईलो दोहोरी बधाई छ । जय इन्द्रेणी ।
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
टिका सानु लाई माया गरनी र सूर्य खड़का भाइक़ो फेन जती यटा हाज़िर हुम।
@maniprasad2474
@maniprasad2474 4 жыл бұрын
Sadai ramro
@amritguidelamritguidel7125
@amritguidelamritguidel7125 3 жыл бұрын
ठठठ
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
आँहाँ कती सूहाँयको टिका लाई भजन मिस यू टिका।
@yath4690
@yath4690 4 жыл бұрын
जय गितसगिंत सलाम इन्द्रेणी परिवारलाई
@krishnabhattarai2522
@krishnabhattarai2522 4 жыл бұрын
कति मन छूने भजन गाउनु भो उहाँ सुर्य सर ले मनै रसायो साथ मा.टिका बैनी सँग को दोहोरीपनि सारै रमाईलो भो उहाँ लाई धेरै धेरै धन्यवाद साथै सम्पूर्ण कलाकारजन लाई नमस्कार छ. धन्यवाद
@ramailo6884
@ramailo6884 4 жыл бұрын
टिकानै मन पर्छ गित परै जावस किन नपर्ने
@jangathapa2810
@jangathapa2810 4 жыл бұрын
अहा सुर्य र टिकाको दोहोरी कति राम्रो
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
yesभजन दामी छ 💕
@sanumaya992
@sanumaya992 3 жыл бұрын
एक
@bandrangbundrung5085
@bandrangbundrung5085 3 жыл бұрын
@@suryajoti3031 7
@dhaulagiriofficialchannel2972
@dhaulagiriofficialchannel2972 4 жыл бұрын
लव यू इंद्रेणि
@kdchannelkdchannel
@kdchannelkdchannel 4 жыл бұрын
दामी छ है ईन्द्रेनि
@user-fz2oe3mo5l
@user-fz2oe3mo5l 4 жыл бұрын
love you didi dhan maya
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
दामी
@drchhetry7548
@drchhetry7548 4 жыл бұрын
love you dhanmaya
@dilkumar7313
@dilkumar7313 4 жыл бұрын
दाम्मि लाग्यो,नियमित दर्सक म इन्द्र ेणिको
@laxmanpandey4873
@laxmanpandey4873 4 жыл бұрын
प्रदेशमा बसे पनि नेपालीको मौलिकता बचाउन गित भजनको माध्यमबाट सुर्य खड्का दाजुको देन अतुलनीय छ सलुत छ सुर्य दाइ सबै कुराले भरिपुर्ण इन्द्रेणीमा मजुराको कमि महसुस भयो
@sanjeepnepal6699
@sanjeepnepal6699 2 жыл бұрын
Hhl
@sanjeepnepal6699
@sanjeepnepal6699 2 жыл бұрын
Gmxksj
@khumbikramroka1515
@khumbikramroka1515 4 жыл бұрын
भजन गित मा बुढी बुढा आमा बाबा नाच्दा अति सुहाउँने।।जय गित जय संगीत 🙏सप्पै लाई
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
होनि
@balramsigdel7009
@balramsigdel7009 2 жыл бұрын
@@suryajoti3031 e
@loknathpaudyal4838
@loknathpaudyal4838 4 жыл бұрын
अति राम्रो ॐॐ नमो शिवाए
@rochanpaudel8494
@rochanpaudel8494 4 жыл бұрын
वाउ आजको इन्द्रेणी भजन बाट शुरूवात टीका को स्वर भजन मा झन मीठो सुनिदोरैछ ।
@satyabk3077
@satyabk3077 4 жыл бұрын
धेरै खुसि अनि रामईलो लागो सुर्य दाइ हनि टीका जिको दोहोरि सुन्दा धेरै धन्यबध इन्द्रणि परिवरलै
@rajantimsina8251
@rajantimsina8251 4 жыл бұрын
टीका सिस काे र सुर्य दाय काे दाेहाेरि बबाल राम्रो छ अब रबि लामिछाने दायलाइ नि लिहाउनु पराे इन्देृणिमा किष्ण सर
@junamagar5432
@junamagar5432 4 жыл бұрын
सूर्य खडकाे देस प्रेमी नयॉ प्रर
@kumarirana3666
@kumarirana3666 4 жыл бұрын
साँच्चिकै भन्नू पर्दा सुर्य दाइ र टीका दिदिको दोहोरीमा मनै भाबुक बनाउछ्😍💖💖सुर्य दाइ जापान जानू भएसी अब कहिले होला फेरि दोहोरी सुन्न पाउने जस्तो लागेको थियो आज बल्ल मन रमायो 💃❤️
@napaal2235
@napaal2235 4 жыл бұрын
अति सुमधुर लय भाकामा मिठाे गित सुर्य खड्का र टीका सानू काे अावाजमा हार्दिक बधाई छ।मार्मिक छ गित
@parasneupane3116
@parasneupane3116 4 жыл бұрын
आहा कति राम्रो भजन यो पो हो त.... नेपाली सस्कृती जोगाउनु हामी सबै को कर्तव्य हो
@jeewanthapa1719
@jeewanthapa1719 4 жыл бұрын
Dherai ramro Lok dohori program badhai cha Surya g r Tika Sanu g Lai. ek dum man parne bhaka ...
@ramsingwaiba9997
@ramsingwaiba9997 4 жыл бұрын
अहिले सम्म को टीका सानू ले गाको मेरो best दोहोरी गीत राम्रो प्रसङ्ग छ गीत
@napaal2235
@napaal2235 4 жыл бұрын
अाज इन्द्रेणीमा धेरै रमाइलो भाकाे छ।
@shivaacharya1386
@shivaacharya1386 4 жыл бұрын
आफ्नो तिरको भजन सुन्दा येति खुशी लागेन Thanks surya ji
@nirmallama3297
@nirmallama3297 4 жыл бұрын
लो है सुर्य भाई टिका बहिनीले भ्यऊला
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
अति उत्कृष्ट लोक भजन, सुर्य भाइलाई हृदय देखि धन्यवाद, सम्पुर्णलाई दर्शन। जय इन्द्रेणी।।
@subashshrestha9943
@subashshrestha9943 4 жыл бұрын
आज को दोहोरी सारै मिठो लगियो दाजु यस्तै दोहोरी हेर्न पाउ एकदमै राम्रो छ।
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
हाम्रो एक जना साथीले भजन पनि राख्नु भन्नु भएको थियो आज जहां हुनुहुन्छ तुरुन्त आउनु होला है साथी भजन मा नाच्नु पर्छ छम्म छम्म जाडोमा न्यानो हुन्छ
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
भजन र राष्ट्र बादी गित हिट लाग्यो है हेर्दै छु
@lalkhadka5317
@lalkhadka5317 4 жыл бұрын
Goma bhandari hajur mero man xa nachane k garne hajur tadha xu tara pani sabailie samjeko xu jay Nepal
@user-hn1nb7xd5i
@user-hn1nb7xd5i 4 жыл бұрын
पक्कै पनि नेपाल मा भको भए संगै नाच्न हुन्थ्यो तर क्यार्नु हजुर 😥😥
@younikxettri1502
@younikxettri1502 4 жыл бұрын
दिदी येहि छु बल्ल सुरु गरेको हेर्न अति राम्रो लाग्यो दिदी धेरै धेरै धन्देबाद दिदि
@younikxettri1502
@younikxettri1502 4 жыл бұрын
येति मिठो भजन छ नि हाम्रो पनि सबै इन्द्रेणी टिम लाई मेरो हृदय देखि नमन मेरो कुरा लाई बुजि दिनु भयेको मा गोमा दिदी आई नमन
@saraswotisapkota5784
@saraswotisapkota5784 4 жыл бұрын
wow surya dada ra tika sis ko dohori sunna paiyo kati khusi man vayo nice song
@umanandaa1067
@umanandaa1067 4 жыл бұрын
सारै राम्रो छ दोहोरी म मलेसिया बाट हो
@bikashnepali895
@bikashnepali895 4 жыл бұрын
याे गित सुनदा मलाई धेरई रमाईलाे लागयाे
@basantapaudel133
@basantapaudel133 4 жыл бұрын
KZfaq मै दोहोरी घम्साघम्सी हेर्दै ताली बजाउने हरु कति
@christinamagar9603
@christinamagar9603 4 жыл бұрын
सुर्य र टिकाले अलिकति भएनि देशको बारेमा गीत गायर देशभक्तिको परिचय दिनु भयो धन्यवाद ।
@coronavid1932
@coronavid1932 4 жыл бұрын
मलाइ चै आजको episode विशेष लाग्यो जुन सुरु भजनमा जहाँ गए नि संस्कृत कै माया लाग्छ,युवाहरूलाई स्वादेश मै बसेर देश बनाउने सन्देश,सिमाना मिचेको प्रसङ्ग उदृत,बाजो जमिन उर्वरता बनाउने,अल्छि नगरी ओर्गानिक आफै उब्जाउने जस्ता आश्या पाए हुन त म पुर्बमै हुर्के बढे पनि सारै मन पर्यो।सबै कलाकार र उपस्थिति र हेर्ने दर्शकहरु मा नमन।जय इन्द्रेणी 🙏🙏🙏
@amarchetri7429
@amarchetri7429 4 жыл бұрын
धेरै राम्रो छ शुय र टीका बहिनी को दोहोरी
@suzanpariyar4138
@suzanpariyar4138 4 жыл бұрын
hamro baglung tira yestai git poni gainx jay baglung yay jay kalika..!
@udaykc9441
@udaykc9441 4 жыл бұрын
"सालको पात टपरीमा रोटी आए बजाउ थपरी ,,हाम्रो बाग्लुङका प्रिय् होनहार गाएक ,सुर्य खड्काको भजन सार्है मन पार्ने कति हुनुहुदोरहेछ,हेरौं !!👍️❤️👌
@tharkbahadur5800
@tharkbahadur5800 4 жыл бұрын
तिका सानू को सोर सारैमन पर्छ हो मलाइ
@ranalokendra2013
@ranalokendra2013 4 жыл бұрын
मलाई पनि अती मन पर्छ
@Yamkanta20
@Yamkanta20 4 жыл бұрын
Surya khadka sir ko fan jati aata 🤚🤚🤚
@ratnapun4178
@ratnapun4178 4 жыл бұрын
बाग्लुङे सुर्य खड्का लाई मन पराउने को को हुनुहुन्छ यता हाजिर गरम त साथीहरू
@motirai3089
@motirai3089 4 жыл бұрын
मलाई असाध्यै मा पर्ने कलाकार सुर्य खड्का भाईको इन्द्रेणीमा प्रत्यक्ष्य दोहोरि हेर्ने सुन्ने तिब्र इच्छा थियो तर परिस्थिति बश सहभागी हुन पाईन। टिका सानु बैनी र भाइको असाध्यै मर्मस्पर्शी समय सापेक्षा अति उत्कृष्टदोहोरी घम्सा घम्सी भएको रहेछ YOU TUBE मा हेर्ने अवसर मिल्यो धेरै धेरै धन्यबाद इन्द्रेणी टिमलाई !! सुर्य खड्का भै र टिका बहिनीलाई बधाई तथा उत्तोरत्तर प्रगतिको कामना !!
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
Moti Rai Thankyou So Much Dd
@dhurbaraj7604
@dhurbaraj7604 4 жыл бұрын
हरी बोल हरी बोल ।।।वाओ दामी लाग्यो ।।
@purankhanal9609
@purankhanal9609 4 жыл бұрын
हाम्रो तिर पनि यस्तै हो भजन सुर्य खड्का जी धेरै राम्रो मोईले त डेगमा लगाएर बिहान नाँचे एक छिन
@yubthapa6616
@yubthapa6616 4 жыл бұрын
सुर्य खड्का सर को भजन मन पर्यो सुपर टुपर हिट होस
@bibishaghimire1902
@bibishaghimire1902 4 жыл бұрын
Surya khadkako geet sarhai mn parxa
@user-ru7ku7wx6j
@user-ru7ku7wx6j 4 жыл бұрын
सुय॔ दाई र टिका दिदी को गित धेरै राम्रो छ💑💑💑💑💑💑💑💑💑💑💑💑💘💘💘💘💘💘💝💝💝💝💝💝💝
@bimalkancha8078
@bimalkancha8078 4 жыл бұрын
tika sanu ko haso ma sadai feda hunchu yar so sempal qty tika ❤❤❤❤❤
@narayankc2040
@narayankc2040 4 жыл бұрын
टिका सानू त अहिले को दोहोरी को जलदो बलदो उदाउँदो तारा हो।सुर्य को पनि राम्रो छ।
@shyambahadurmagar5381
@shyambahadurmagar5381 4 жыл бұрын
इन्द्रेणी मा फेरि सुर्य खाडका र टीका सानू को दोहोरी सुन्न पाउँदा माइनस २ को जारो नै हरायो बधाइ छ
@depakkaflee3306
@depakkaflee3306 4 жыл бұрын
दोहोरी भनेको आजको जस्तो सभ्य भब्य अनि रमाइलो हुनुपर्छ ।साह्रै रमाइलो छ आज धेरै पछि अपसब्द प्रयोग नगरी निकै रमाइलो दोहोरी पस्कने अनुसासित गाएक सुर्य खड्का अनि टिका सानु लाई सलाम छ।सधैं यस्तै सभ्य भब्य अनि रमाइलो को अपेक्षा छ।जय गित जय संगीत जय इन्द्रेणी जय कृष्ण कंडेल ।
@amritpaudel1312
@amritpaudel1312 4 жыл бұрын
प्रकाश् सपूत र टिका सानू पछिको दोस्रो राम्रो अझै आफनो देशप्रतिको झल्को दर्शाउने यो दोहोरी साच्चिकै राम्रो छ ।धन्यवाद टिका सानू र सुर्य खडका ज्यु लाई र यहि बाटै सम्झन चाहान्छु आदरणीय हाम्रै लोकप्रिय दाजु बिमलराज छेत्री ज्युलाई ।।।।
@gaurabkc9070
@gaurabkc9070 4 жыл бұрын
कृष्ण दाइ कल्पना दाहाल र रबिन लामिछाने लाई भिडन्त गराउनु पर्यो
@nepalhighlandtreks335
@nepalhighlandtreks335 4 жыл бұрын
सालको टपरी टपरीमा रोटि आय, बजाउ थपडी सच्चाई गाउमा सानोमा पुजामा जादा कहिले रोटि आहुला र भन्दै कुर्थेउ
@janakbk1015
@janakbk1015 4 жыл бұрын
Tika sanu ko fan jati yata ✋✋
@janukachhetri3577
@janukachhetri3577 4 жыл бұрын
अाे हाे कति मिठाे सुय जि धन्यवाद रईन्देणि परिवार लाई धन्यवाद रसबै मा नमस्कार 👍️👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bibaslimbu6880
@bibaslimbu6880 4 жыл бұрын
कलाकार सम्मान गर्नेजति एता हाजि हौ है,
@sangitatimalsina9907
@sangitatimalsina9907 4 жыл бұрын
वा वा वा कति मिठो भजन सुर्य जि 👌👌🌺🌺साथ मा मिठो दोहोरी
@sangitamoktan7252
@sangitamoktan7252 4 жыл бұрын
धेरै रमाइलो र राम्रो गीत
@asim9478
@asim9478 4 жыл бұрын
निकै राम्रो र मार्मिक लाग्यो ।। 👌👌
@nareshmahatchhetri1088
@nareshmahatchhetri1088 4 жыл бұрын
Ati ramro xa here yakxin yanai dukh vulio
@diludangi
@diludangi 4 жыл бұрын
सरल,सालीन,भद्र,ईमानदारी अनी अनुशासित लोकदोहरीका दुई तारा सुर्य खडका र टिका सानु को जयहोस 🇳🇵😘👌🙏 जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🙏🙏 जयहोस नेपाल आमाको🇳🇵🇳🇵🇳🇵
@krishnabhandari3321
@krishnabhandari3321 4 жыл бұрын
गितमा पर्देसिको सत्यता खोल्नु भयो धन्यवाद सुर्य जि
@premsagarbhandari9757
@premsagarbhandari9757 4 жыл бұрын
सुर्य सरले जापनिज भासामा हाम्रो लय शब्द भाका मा गाएर हाम्रो लोक सस्कृती चिनाउने कोसिस गर्नु भाको रहेछ राम्रो लाग्यो
@ranabahadurj5954
@ranabahadurj5954 4 жыл бұрын
Tika dohora man paraunay hajir huno
@user-nq5cs6lx9i
@user-nq5cs6lx9i 4 жыл бұрын
सारै रामाे् छ दाेहाेरि सुर्य दाइले परदेश मा रहेर पनि गितसङगित लाई माया गर्नु भाछ
@aasharai5063
@aasharai5063 4 жыл бұрын
सय जि सारै राम्रो
@geetagurung4264
@geetagurung4264 4 жыл бұрын
आहा टीका र सुर्य भाइको गीत सुन्ना पाइयो कति मिठो दोहोरी
@dhurbaraj7604
@dhurbaraj7604 4 жыл бұрын
इन्द्रेणी मा आज भजन सुन्न पाइयो खुसी लाग्यो
@user-on9bz3sc4f
@user-on9bz3sc4f 4 жыл бұрын
हेर्दै छौ
@gamansingkhadka9045
@gamansingkhadka9045 4 жыл бұрын
सरब परथम त ईनदेरेनि सनचालक किरिशन सर लाई मनई देखि नमन गरन चाहामछु म ईनदेरेनि को नियामित फरेन हो र मईले यो कारेकरम नियामित हेरछु र यो यउता गरिब निमुखा लगायत समपुरन देश तथा बिदेश मा छहारियर बसेका नेपालिको यउता दुख बिसाउने र हरेक काम सहझ रुपमा पूरा हुने कारेकरम हो किरिशन सर लाई सलाम छ ? तेसई गरि मेरो हरेक मन मुतुमा र हरेक गितलाई नाय दियर सहझ सगई गाउन सकने दाइ सुरे खडका लाई नि सानगितिक सलाम सहित नमन छ हजुरको जुन लमकि रहेको बातो सदई अगाडि बडोश सुभकामना छ?तेसई गरि लोक दोहोरि कि गाईका अनि किनग टीका सानू बईनि लाई नि सानगितिक सलाम छ थयानकश अल फर शुईट कोमेनत को लागि हाल ( के श य ) बात जय सङिइत जय नेपाल ?
@binodkunwarbinodkunwar550
@binodkunwarbinodkunwar550 4 жыл бұрын
सिर्य दाइ र टीका सानू दिदिको दोहोरी गित कति रमाइलो छ 👌👌👌👌👌👌
@rajeshjoshi6857
@rajeshjoshi6857 4 жыл бұрын
सन्देश मूल दोहोरी गाएको मा अल टीम र ईन्देणीलाई लव यु है
@kdchannelkdchannel
@kdchannelkdchannel 4 жыл бұрын
ओह म त आज ढिला आयाछु है
@milmadhap8041
@milmadhap8041 4 жыл бұрын
Love you indrini & surya sirlai pani
@kamalasubedi365
@kamalasubedi365 4 жыл бұрын
टीका र सुये खडकाकाे गित मनपराउने कति छम
@tilakmbtl5130
@tilakmbtl5130 4 жыл бұрын
सुर्य खड्का र तिका सानू को बैबाहिक जीवन मा बादिएको हेर्ने कोको हुनुन्छ
@tilakmbtl5130
@tilakmbtl5130 4 жыл бұрын
😃😃😃😃😃😃किन छोरी भएको मान्छेले अर्को बिहे गर्नु हुदैन र
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
All the best !!!
@b.ssharma6172
@b.ssharma6172 2 жыл бұрын
Ya
@chhetrimb7372
@chhetrimb7372 4 жыл бұрын
Khadka G Man maya sanga vayeko vaye ajha ramailo hunthou😃😃😃
@ArghakhanchilungriAapkhola
@ArghakhanchilungriAapkhola 4 жыл бұрын
अतान्तै रमाइलो भिडियो हेर्दै छु म
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
यो जाडोमा इन्द्रेणी हेरे पछि न्यानो हुने म मात्र होकी हजुरहरु पनि हुनुहुन्छ अब केही दिनमा धुर्मुस सुन्तली ले बनाउनु भएको रंगशाला को पनि भिडियो आउँछ इन्द्रेणी हेर्न न छुटाउनु होला हजुरहरु सबैको कल्याण होस् जय होस्
@kdchannelkdchannel
@kdchannelkdchannel 4 жыл бұрын
हुन्छ हजुर
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
म नी छु
@dipakbasnet8675
@dipakbasnet8675 4 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏Didi hajur aaramai hunuhunchha
@lalkhadka5317
@lalkhadka5317 4 жыл бұрын
Namaste goma bhandari hajur malie pani akdam dami lagxa good night sweet dream hajur
@user-hn1nb7xd5i
@user-hn1nb7xd5i 4 жыл бұрын
हैट आज त Goma Bhandari ज्यु पनि एतै? नमस्कार हजुर एहा जाडो नभएपनी इन्द्रेणी हेरेपछी न्यानो चाहिँ मानिन्छ है
@sabitripokhrel1867
@sabitripokhrel1867 4 жыл бұрын
अति रमाइलो लागयाे दाेहाेरि
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 43 МЛН
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 488 М.
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
MAGIC DRINK TRICK TUTORIAL 😱😳
0:20
Milaad K
Рет қаралды 28 МЛН
КЕПКА КОМАРОВ
0:16
KINO KAIF
Рет қаралды 4,3 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
0:35
Mr DegrEE
Рет қаралды 30 МЛН
Gymrat CAT is a CHEATER?! 🙀 #kitten #cat #cute #aicat
0:45
Stunning Cat Stories
Рет қаралды 30 МЛН