टिका सानुको आमा राजु परियारसँग भिड्न कस्सिएपछि | Raju Pariyar Vs Mahima BK | Tika Sanu | Live Dohori

  Рет қаралды 1,519,798

Tika Sanu

Tika Sanu

2 жыл бұрын

Special Thanks
Prime TV HD
____________________________________________________________________
=======================================
=======================================
Orginal Song
Banko Kafal Bankai Charilai
Lyric/Music : Sirjana birahi thapa
Voal : Raju pariyar, bima kumari dura, sirjana birahi thapa
_____________________________________________________________________
#Sangeetmala
#Raju_Pariyar
#Mahima_BK
_____________________________________________________________________
Live Dohori Singer
★ Raju Pariyar
★ Mahima BK
_____________________________________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_______________________________________________________________
Edit
Tarakanta BK
Samip Poudel
Khum oli Birahi
Padam Lwagoon
_____________________________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
_____________________________________________________________________
© Tika Sanu-2022,
KZfaq: / tikasanu
Facebook: / tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZfaq channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 953
@TikaSanu
@TikaSanu 2 жыл бұрын
नमस्कार सम्पुर्ण मा! सङ्गितमाला प्रेमी हरुमा मीठो सम्झना छ। हरेक दिन भन्दा आज को श्रीङ्खला मेरो लागि निकै विशेष छ । किन कि आज भन्दा धेरै बर्ष पहिला देखिनै मेरो आमा ले निकै राम्रो दोहोरी गाउनुहुन्थ्यो गाउमा हिने बिहे बर्तमान पुजा आजा जताततै मलाइ यकदम खुशी लाग्थ्यो आमा कै गित सुन्दासुन्दै म गायिका बनेकी हु भन्दा फरक पर्दैन जब म गायिका बने तब गाउमा जादा छिमेकी ठुलिआमा अन्टि हरु ले अइ माइली तेरो आमालाइ काठमाडौ लगेर राजु परियार सङ्ग दोहोरी गाउन लगा न कस्तो हुन्छ ? भन्नुहुन्थ्यो अनि मैले भन्थे हुन्छ लानी हो समय अनुकुल हुन बित्तिकै आज त्यो समय मिल्यो र लोक स्वर सम्राट आदरणीय दाजु राजु परियार सङ्ग मेरो आमा महिमा बि क ले निकै रोचक घोचक दोहोरी प्रस्तुत गर्नुभयको छ । हेरेर साथ दिने तपाईं सम्पुर्ण लाई हार्दिक हार्दिक धन्यवाद । र सम्मान छ राजु दाइ अनि आमा लाई।
@aitasunar2634
@aitasunar2634 2 жыл бұрын
राम्रो
@yarbdrbishokarmabahadur6722
@yarbdrbishokarmabahadur6722 2 жыл бұрын
Best of luck Tika
@thegoodfoodshak2478
@thegoodfoodshak2478 2 жыл бұрын
Owo so lovely Song ama ko git kati ramro ho khucee lagyo tika ji
@birbal573
@birbal573 2 жыл бұрын
Wow momi🙏🙏🙏🙏❤️❤️❤️❤️
@Aaditya_Ram
@Aaditya_Ram 2 жыл бұрын
y5d dgswd 6 s4 Icst
@KamalKumarBK
@KamalKumarBK 2 жыл бұрын
साँच्चिकै गित र सँगितकाे कुनै सिमा नहुने रैछ कला र गलालाई कुनै उमेर र सम्बन्धले छेक्दाे रैनछ आजकाे दाेहाेरि सारै रमाईलाे लाग्याे बधाई छ आमा यसै गरि राजु दाइ ।बधाई छ सम्पुर्ण संगितमाला टिम ।
@aleesaghimire9993
@aleesaghimire9993 2 жыл бұрын
❤️❤️❤️❤️😁😁😁
@rambahadur7674
@rambahadur7674 2 жыл бұрын
ये दलों
@krishnathapa5912
@krishnathapa5912 2 жыл бұрын
आमा लाई 🙏🏻छोरी भन्दा आमा झन् कडा कति मिठो आमा को स्वर शुभकामना अर्को भाग पनि चाँडै आओस् आमा लाई फेरि पनि प्रगति को धेरै धेरै शुभकामना 🎶🎶🎶🙏🏻❤️❤️
@bharatpariyar6071
@bharatpariyar6071 2 жыл бұрын
Aama salamxa hjr lai raju dai lai darsanxa
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c 2 жыл бұрын
यस्ता हस्ती छोरी हरुको बिचमा बसेर आमा हजुर ले दोहोरी गाउदा मेरो त खुसी को सिमै रहेन सलाम छ यस्ती छोरी जन्माउनु हुने आमा हजुर मा 👌👌❤️❤️❤️🙏🙏🙏🙏
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
टीका बैईनी आज ममीर लोग गितका राजा राजु भाइ अनि सबै टिमर खुसी लाग्यो टीका बैईनी सुभ कामना छ तपाईको ममी सारै मीठो गिदाउनु भयो सबैलाई सुभ कामना छ👌❤️❤️❤️
@rajsaruadhikari2258
@rajsaruadhikari2258 2 жыл бұрын
Wow nice 👏 👌 टीका सानु को आमा र आदरणीय दाजु राजु परियार सँग आजको दोहरी धेरै राम्रो लाग्यो ❤ 🇳🇵 🙏 💯 ✈
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 2 жыл бұрын
सारै रमाइलो टीका सानुको आमा वरिष्ठ लोक दोहोरी गायक राजु परिवारको गित सुनेर सम्पुर्ण संगीत माला टिमलाई धेरै धेरै बधाई
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा राजु परियार जि र टीका सानू जि काे अामा महिमा बि•क• जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार जाेडदार छ,बधाई तथा सफलताको शुभकामना छ।संगित माला टिम सम्पूर्णलाई बधाई ,धन्यवाद छ।।
@purnalaxmishrestha1931
@purnalaxmishrestha1931 2 жыл бұрын
Best dhohari manparyo
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
आज साच्चै राम्रो अनि धेरै खुसी पनि लाग्यो सम्पुर्ण टिम लाई सम्मान र सफलता को सुभकामना पनि
@shreejanaghimire9801
@shreejanaghimire9801 2 жыл бұрын
सारै रामराे अामा हजुर र राजु दाइकाे गित
@rupachhetri9245
@rupachhetri9245 2 жыл бұрын
मेरि प्यारि आमा साथैमा राजु सर मा मेरो नमस्कार म हाल साल ओमन बाट हेन्दैछु यकदमै राम्रो खत्रा गित गाउँनु भयको छ आमा हजुर ल राजु सरको त कुरै नगरउँ र सबै टिम्म लाई धेरै धेरै धन्यवाद ❤️❤️❤️❤️
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
आहा कलाकार भनेकाे राजु दाजि र टिका दिदि जस्ताे हुन पर्छ धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना ❣️🙏
@angsherpa9094
@angsherpa9094 2 жыл бұрын
बधाई छ बहिनी। आमालाई राजु जस्तो लोकप्रिय गायकसंग गीत गाएको देख्दा कस्तो राम्रो अनुभूति भयो।
@rahulchhetry699
@rahulchhetry699 2 жыл бұрын
3
@kalawatibasnyat9993
@kalawatibasnyat9993 2 жыл бұрын
kati rmailo dohori gaunu bhayo❤❤❤❤
@bishnugautam515
@bishnugautam515 2 жыл бұрын
@@rahulchhetry699 q000000000८o
@technoustad7581
@technoustad7581 2 жыл бұрын
//@@rahulchhetry699 il
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
m.kzfaq.info/get/bejne/h7SprLFnz9bVgY0.html&feature=share
@dilipstha2379
@dilipstha2379 2 жыл бұрын
राजु दाइ पछि धेरै खोजिने र धेरै गीत सुनिने सफल बहिनी टीका नै लाग्छ धेरै धेरै बधाई तथा शुभकामना टीका गठबन्धन लाइ
@pramilaraipramilarai6113
@pramilaraipramilarai6113 2 жыл бұрын
आहा आज हिम्मत वाली आमाको यत्ति छुराको धार जस्तै खतरा शब्दले मत हेरेको हेरै भए धेरै रमाइलो मिठो दोहोरी राम्रो भयो धेरै प्रगतिको शुभकामना सबैलाई 🙏🙏🙏🙏
@akashkarki5526
@akashkarki5526 2 жыл бұрын
भाग 2 पनि है र हुमा संग पनि गाउनु पर्यो दाइ राजु कस्तो साइनो र के टुंगो लाग्छ हेर्न मन छ
@bishnuaagri4345
@bishnuaagri4345 2 жыл бұрын
Dherai ramro dohari mastai aannda aayo bhadhaixa aunty lai samanxa lok swor samrat raju dai lai
@gsfh2152
@gsfh2152 2 жыл бұрын
कति मिठो गीत बधाई धेरै धेरै भाई टिका सिस आमा लाई पनि बधाई
@gpp6900
@gpp6900 2 жыл бұрын
आमा पनि गजब रैछन बैनी टिका लाई धेरै धेरै धन्यवाद छ रजुपरियार जस्तो राष्टिय कलाकार संग गाउने मौका दिनु भयो।।
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
आहा आजो को प्रस्तुती छुटै प्रकार को रमाइलो छहै टीका बुनु को ममि र सोर सम्राट राजु सर सङ्गको दरो भिट्न्तर
@khembahadurgurung2045
@khembahadurgurung2045 2 жыл бұрын
धन्यवाद छ टिका बैनी बरिस्ठ कलाकार राजु परियार साथै सम्पुर्ण टिमलाइ संगितमाल आजाको भाग सार्है राम्रो मिठो पुराना भाकामा गाएको गित राम्रो लाग्यो ।।भनेपछी टिका बैनी हजुरको ममिले पनि एती चर्को तक्क्र गित गाउनु हुदो रहेछ खुसी लाग्यो र राम्रो पनि लाग्यो हजुरहरु सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद छ ल ...Thanku So Much Mis Tika
@akashkarki5526
@akashkarki5526 2 жыл бұрын
आज को दोहोरी असाध्यै रमाइलो टीका लाई भन्न न सकेको कुरा आमा संग मनको धोको खोल्न पाइयो कि दाइ राजु हिहिहि
@reetabasnet4901
@reetabasnet4901 2 жыл бұрын
Wow Raju pariyar is best singer I love Raju dai
@bishnugurung9293
@bishnugurung9293 2 жыл бұрын
धेरै धेरै राम्रो गित गाउँनु भयाे टीका काे अामा सङगा राजुदाईले लाेकदाेहाेरी गित गाउँनु भयाे टिकालाई धेरै धन्यवाद छ है कालकारहरुलाई धेरै बधाई छ👍️👍️👍️👍️👍️👍️👍️
@surajgurung1156
@surajgurung1156 2 жыл бұрын
Aajko yepisod Sarai majjako ko lagyo malai Sarai manparne song 🎵 💖 💓 ho raju Da Ani Tika ji ko mom Aha kati khusi lagyo
@balaramsuncheuri8564
@balaramsuncheuri8564 2 жыл бұрын
धेरै धेरै धन्याबाद सम्पूर्ण शिर्शकलकार हरुलाई मीठो प्रस्तुतीकरण को लागि🙏🙏🙏🙏🙏मीठो सम्झना
@kesardepkota1648
@kesardepkota1648 2 жыл бұрын
टीका सानो हजुरको मान्य पनि अाचल लोक तथा दोहोरी गीतमा गीत गाउन छन् वैद्य हो एकदम राम्रो छ बधाई छ र हाम्रो तर्फबाट
@chandraterua5635
@chandraterua5635 2 жыл бұрын
एकदमै रमाइलो दोहोरि टीका बैनी ले पहिले हुमा बैनी र त्यसपछी आफ्नो आमाको पनि कलालाइ दर्शक सामु प्रश्तुत गरेको र आमाको यति राम्रो प्रस्तुतिले सबैलाइ मन्त्र मुग्ध गरेको यो सबै को क्रेडिट टीका सानू ले नै पाउछ धन्यवाद
@keshabkarki3064
@keshabkarki3064 2 жыл бұрын
धन्यवाद टिकासानु कति राम्रो दाेहाेरि सुन्न अबसर दियाै love you tika sanu miss mom s
@punamduwadi5576
@punamduwadi5576 2 жыл бұрын
Aaha kati ramro dohori aajko lok sor Samrat lok dohori king Raju Pariyar dai ra charchit lok dohori gayika Tika Sanu dd ko mom ko ramailo dohori 😍😍 feri pani yestai dohori haru aawos aagami dinma 🎉🥰🥰 congratulations to all team members 🎉🎉🎉🥰
@sabitagyawali6432
@sabitagyawali6432 2 жыл бұрын
Wow raju pariyar daju ko dohori 🥰🥰🥰❤❤❤
@ambikabohora9219
@ambikabohora9219 2 жыл бұрын
आहा आमा शब्द नै प्यारो छ अनि गित बधाई छ टीका दि र होल टिम लाइ
@malbsunar1239
@malbsunar1239 2 жыл бұрын
कार्यक्रम सङगीतमाला की सनचालक टिका लाई धन्यवाद आजा धेरै फरक कार्यक्रम सनचालन गरेको मा धेरै धन्यवाद कलाकार र होल टिम लाई
@superguru2648
@superguru2648 2 жыл бұрын
Oho ajata dui chhori ko bijma ama ko dohori ra raju dai ko asadai ramailo layo safaltako suvakamana tika sanu baini lai
@kamalbishwokarma6503
@kamalbishwokarma6503 2 жыл бұрын
सबैलाइ सुभकमना छ भन्दै यक्दम राम्रो छ होइ आउद दिन मा नि मिथश लोकदोहोरी को पर्खाइमा भेट्न् पाम भन्दै बिदा हुन चाय हस्त सबै जनालाइ नम्सकार छ
@humabk7264
@humabk7264 2 жыл бұрын
नमस्कार सम्पुर्ण मा! आज दोहोरी का बादसाह आदरणीय अग्रज कलाकार राजु परियार सङ्ग हाम्रो ममतामयी आमा महिमा बि क ले गाउनुभयको दोहोरी हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद ।
@chetnathmijar3362
@chetnathmijar3362 2 жыл бұрын
Hume sani timile bhanda khatarnak gaunuhudo raixa Aamale
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
आजको बिशेष आमा हुनुहुन्छ बहिनी राजु दाई त सधै को बिशेष हुनुहुन्छ मिठो सम्झना छ
@belkumarisunar690
@belkumarisunar690 2 жыл бұрын
Aama lai bivinna problem le garda paxadi pareko haixa vanne aajako dohori le xarlanga vo kanxi Huma
@amritabhujel8444
@amritabhujel8444 2 жыл бұрын
एकदम राम्रो छ
@strugglelife9335
@strugglelife9335 2 жыл бұрын
छोरीहरु भन्दा त आमा निकै कडा हुनुरहेछ खुशी लाग्यो दोहोरी सुन्दा
@rohitbbc2008
@rohitbbc2008 2 жыл бұрын
आहा कति उत्कृष्ट दोहोरी ममि त रहेछ झनै तगाडा हुनुहुदो दोहोरी मा 💝💝💝💝
@krishnarasali5927
@krishnarasali5927 2 жыл бұрын
अति ramailo laayo aaj aama le मिठो gaunu भो raju sir namskar love all 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
अति सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानुकी ममतामयी आमाले लोक स्वरसम्राट राजु परियारसँग गाउनु भएको यो दोहोरी अत्यन्त प्रखर, सुन्दर र सटिक लाग्यो ! अति नै रमाइलो माहोलमा गाउँ समाजको जीवन्त परिवेशलाई उजागर गर्दै प्रस्तुत गरिएको यो लोकदोहोरीका हरेक शब्द, टुक्का र भाव असाध्यै राम्रो लाग्यो ! भाका पनि अति नै मीठो ! यति सुन्दर प्रस्तुतिको लागि आदरणीय आमा महिमा बि.क. र लोक स्वरसम्राट राजु परियारलाई हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना !! यति सुन्दर कार्यक्रमको आयोजना गर्नुहुने लोकप्रिय लोकगायिका एवं संगितमाला कार्यक्रमकी प्रस्तोता टीका सानु, बरिष्ट संचारकर्मी एवं सर्जक कमल सरगम तथा यस दोहोरी कार्यक्रममा संलग्न समस्त टीमप्रति हार्दिक आभार तथा शुभकामना !!
@minlimbu7864
@minlimbu7864 2 жыл бұрын
Nice dohori song singer and sangitmala team lai safalta ko suvakaman
@kesardepkota1648
@kesardepkota1648 2 жыл бұрын
टीका सानो तपाईंको ममीले पनि राम्रो गीत गाउनु हुने र चाहिँ teenag तीनैजनालाई धेरै धेरै शुभकामना छ मेरो तर्फबाट i
@arjunkc3413
@arjunkc3413 2 жыл бұрын
Interesting lok Mala dear lovely bhai raju pariyar lamjung ko name nai KAAFI cha bhai KO voice ma testo saktti r power cha dherai khusi lageyo great song thank u ALL
@khadgapariyar6000
@khadgapariyar6000 2 жыл бұрын
अामा कोमल वलिको साथी भएर पनि ठाउँ नपाएरै रहेछ ।रमाइलो लाग्यो राजु दाईसँगको दोहोरी बधाई छ छोरिहरुलाई ।
@vikasbm3769
@vikasbm3769 2 жыл бұрын
आमाको यो समय मा पनि यति राम्रो गाउनु हुदोरहेछ पहिला झन कति राम्रो गाउनु हुन्थिथो होला बधाई छ सम्पुर्ण टिम लाई
@user-vt7be2sz1b
@user-vt7be2sz1b 2 жыл бұрын
आहा आमा बैनी हरु र आदर्निय हाम्रो स्वर सम्राट राजु परियार दाजु लगायत सम्पुर्न टिम पर्ती कोटिकोटि नमन का साथै धेरै धेरै सुभकामना अस्सादै खुसी लाग्यो सबै परिबार जन लाई एकसाथ देख्न पाउँदा धेरै सफल्ता मिलोस ग्यानी र दयालु मन कि मनकारी टीका बैनी लाई
@bijonghartimagar9396
@bijonghartimagar9396 2 жыл бұрын
साच्चिकै कला र गला लाई उमेर ले छेक्दैन टीका सानू को आमा धेरै सम्मान छ सोर सम्राट राजु दाइ सङ्ग दोहोरी गाउनु भयो धेरै रमाइलो लाग्यो सुभकामना छ सम्पुर्ण संगीत माला होल टिम लाई
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
यस
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
आजको दोहोरी कार्यक्रम अलि बिशेष नै लाग्यो ! यो सुन्दर कार्यक्रम हेरेर सारै खुशी लाग्यो ! मनमा आनन्द लागिरह्यो । अति धीर एवं सहनशील आदरणीय आमाप्रति हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!
@ratansunar7099
@ratansunar7099 2 жыл бұрын
Dhari.. badhai ama aama lae
@samjhanaadhikari9562
@samjhanaadhikari9562 2 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो दिदी को र राजु दाईको दोहोरि भाग दुई पनि हेर्ने धेरै मन छ
@crazysagarvlogs5530
@crazysagarvlogs5530 2 жыл бұрын
आहा सारै राम्रो लाग्यो आमा त झन् कडा हुहुदो रैछ so हाल साउदी अरब बाट छु hoi dedi sabhi जान लाई शुभ कमान छ
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 2 жыл бұрын
Aama ra Raju ko vidanta kati ramailo Tika Thankyou
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
हे बरै आमा त धेरै कडा हुनुहुन्छ साच्चै भनेको 💘🌹🙏🙏🙏🙏🙏🙏🙏
@anujakattel2535
@anujakattel2535 2 жыл бұрын
नमस्कार म लोक तथा दोहोरि गायिका अनुजा कटेल बरिष्ठ लोक तथा दोहोरि गायक एवम् स्वर संम्म्राट राजु परियार दाई महिमा आमा को े दोहोरि धेरै मन पर्यो धन्यवाद सबै टिमलाई ।
@ktimabahadurmohrabhahadur4764
@ktimabahadurmohrabhahadur4764 2 жыл бұрын
Dami x dohori Raju vai and Tika ko mmi Tika sanu Huma ko estai prgati grdai janu
@kamalab.k6182
@kamalab.k6182 2 жыл бұрын
आमा अनि राजु दादा अनि बहिनी tika bunu लाई ❤️❤️😍😍😍
@suniltak1121
@suniltak1121 2 жыл бұрын
अामाको गितले कति अानन्दा अायो ल बधाई छ अामा र राजु लगायत सङ्गितमाला सम्पूर्ण टिमलाई💘💘❤️💓💔💔💔💔💕
@sbpariyargulmeli03
@sbpariyargulmeli03 2 жыл бұрын
सारै राम्रो दोहोरि मलाई त बेला बेला मा हासो पनि लाग्यो जे होस् सुन्दा मज्जा पनि लिय आमा प्रति उच्च सम्मान राजु दाई को के कुरा गर्नु कुनै सब्द नै छैन हाल जापान बाट है त ❤️❤️❤️
@deepaktimalsina5170
@deepaktimalsina5170 2 жыл бұрын
अत्यधिक उत्कृष्ट छ बधाई सहित शुभकामना छ, आमाको हिम्मत अत्यधिक भित्रै देखि बलियो जग बसेको रहेछ, अगाडी बढाउनु शुभकामना छ टिका।
@gsfh2152
@gsfh2152 2 жыл бұрын
कति रमाइलो हो के टिका सिस राजु भाई को गीत राम्रो छ बधाई छ
@padamkhatri8660
@padamkhatri8660 2 жыл бұрын
छोरी मात्र भनेको त आमाको पनि त्यस्तै मिठो स्वर रहेछ । सारै मिठो आवाज बधाइ छ आमा लगायत सम्पूर्ण टिमलाई धन्यवाद ।
@arunff4865
@arunff4865 2 жыл бұрын
अति मिठो लोकदोहोरी सफलताको शुभकामना
@OmPrakash-br7sg
@OmPrakash-br7sg 2 жыл бұрын
अति मिठाे लाेकदाेहाेरी सफलताकाे शुभकामना
@dilbahadurpariyar8512
@dilbahadurpariyar8512 2 жыл бұрын
स्वर सम्राट् राजु जी र चर्चित लोक गाइका टीका सानु को आमा को रमाइलो लोक प्रस्तुतिले धेरै रमाइलो लाग्यो बधाई छ आमा लाई धन्यवाद ।
@amrittamang5712
@amrittamang5712 2 жыл бұрын
आहा आमा झन कडा😂😂अब धनमाया र राजु परियार दाइको पिलिज
@arjunkhadka9546
@arjunkhadka9546 2 жыл бұрын
आमा ❤️❤️❤️
@rajusubedi1429
@rajusubedi1429 2 жыл бұрын
आमाको प्रयास लाई सलाम छ दोहोरी सुन्दा रमाइलो लाग्यो बदाइ छ सबै लाइ
@nanikajithapa293
@nanikajithapa293 2 жыл бұрын
अती उत्कूष्ट लाग्यो खाटी लोकर सब्द सुन्न पाईयो ।
@user-tw6tb2dw7r
@user-tw6tb2dw7r 2 жыл бұрын
ऐस्तो कडा दोहोरि पहिले चोटि सुन्दै छु माजा आयो
@karanchand4921
@karanchand4921 2 жыл бұрын
आहा यो दोहोरी सुन्दा धेरै रमाइलो भो सुन्दा सुन्दै सकिएको थाहै भयेन लोक दोहोरी का राजा लोक सोर सम्राट आदरणीय दाई राजु परियार को त तारिफ गरेर सकिँदैन त्यसै माथि टीका सानु को आमा पनि कति मिठो दोहोरी गाउनु हुँदो रहेछ धेरै खुसी लाग्यो.हरेक सँदा सब्द मा हँसाउनु भो लास्ट मा आएर राजु दैले धेरै मीठो तरिकाले समाप्त गर्नु भयो हामी भाई बहिनी को नाता थियो पहिले देखि नै त्यसै जिस्केको मात्र हो भनेर.त्यसैले त राजु दाई दोहोरी किंग हुनुहुन्छ
@shaghimire7268
@shaghimire7268 2 жыл бұрын
Wow it’s awesome live dohari Raju sir and Mahima mommy ko .Today I have got fatigued even though I’m going see this program thank everyone sangit mala entire team as well as Kamal sir and Tika sister
@sakuntalathapa4200
@sakuntalathapa4200 2 жыл бұрын
Wow raju dada & tika baini
@nirmayagurung9761
@nirmayagurung9761 2 жыл бұрын
Kati ramailo aamaa chori haru yeti mitho dohori gaikaa all the best sabai team lai goddess you 🙏🙏🙏🙏🙏
@Rameshbaduwal4257
@Rameshbaduwal4257 2 жыл бұрын
आमा नि यत्ती कडा हुनु हुदो रैछ र त आज टीका सानू टीका भएकी रैछन !! धन्यवाद आमा यति मीठो गाउनु भयो ,, भने राजु दादाको लागि त शब्द नै छैन 🙏
@user-ow1sk8ic9m
@user-ow1sk8ic9m 2 ай бұрын
😅😅
@gangakandel4605
@gangakandel4605 Ай бұрын
8​@@user-ow1sk8ic9m
@rambahaduroli6468
@rambahaduroli6468 2 жыл бұрын
लोक स्वर सम्राट र टीका बहिनी को आमा लाई सर्बप्रथम धेरै धेरै सम्मान आज को दोहोरी धेरै रमाइलो लाग्यो सम्पुर्ण टिम हरु प्रति धेरै सम्झना छ।
@preetisornakar4820
@preetisornakar4820 2 жыл бұрын
आहानी आज त आमाको पनि दोहोरी हेर्न पाइयो धेरै खुसी लाग्यो टीका जि मिस यु अल ❤️👌👌🙏
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 жыл бұрын
Omg....टिकाको आमाले पनी खरो दोहोरो गीत गाउनुहुदो रैछ। सारै राम्रो प्रयास। राजु पनि गित गाएको देखेर दङ्ग परेहोला। सम्पूर्ण टिमलाई बधाई 🙏🙏🙏🙏
@belkumarisunar690
@belkumarisunar690 2 жыл бұрын
Aama 🙏🙏🙏aaja Lok Sor Samrat Raju dada sangako dohori majjale herxu aba
@harkalalshrestha709
@harkalalshrestha709 2 жыл бұрын
बधाई छ राजु परियार लाई जस्ताे मान्छे उस्तै भयर गाउने क्षमता भयकाे गाएक हाे सलाेट छ राजु ज्यु लाई मेराे तर्फ बाट 💪💪💪
@taranathaadhikari5158
@taranathaadhikari5158 2 жыл бұрын
सुन्दर र चोटिलो र शब्दमा राम्रो टीका सानुको आमा लाई फेरि पनि अर्को पल्ट आओस्
@bharatsunar4316
@bharatsunar4316 2 жыл бұрын
आमा को सोरलाइ मानपरछ टीका बैइनि अतिरमाइलो लज्ञयो बैइनि मदुबै देखि हुमा बैइनि धनमाया बैइनि सबैलाइ नमसकार छ
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
आहा आमाको स्वरकति मीठो रमाइलो दम्दार दोहोरी दाजु दाइको साथमा 👏👏❤️
@manojghatrimagar2572
@manojghatrimagar2572 2 жыл бұрын
लु आज राजु दाई र टिका दिदी को आमा को दोहोरी अायेछ अब हेर्नुपर्छ हुने बिरुवा को चिलो पात न हुनेको बिरुवा को खर्सो भनेको साच्चिकै हो रैछ आमा को दोहोरी बाटै थाहा पायो येस्मा पनि पुरानो भाका बनको काफ्ल बन्को चरी लाई धेरै धेरै सुभ्काम्ना छ म मलेसिया बाट 🙏🙏❤️❤️👌👍️🇳🇵
@vikramnepali8138
@vikramnepali8138 2 жыл бұрын
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका टिका सानु को आमा बिच कडा दोहोरी गीत एकदमै राम्रो छ।
@shankatoli5284
@shankatoli5284 2 жыл бұрын
आदरणीय आमा महिमा बि क तेस्तै दोहोरी का बादशाह राजु दाईलाइ लाई नमस्कार अनि न्यानो अभिवादन आज सम्मकै उत्त्कृष्ट छ दोहोरी कार्यक्रम संचालक टीका सानू कमल सर्गम लगायत सम्पूर्ण कलाकार टिमलाई एक्मुष्ट सफलताको शुभकामना कार्यक्रम सङ्गीत माला कार्यक्रम सधै हेर्ने गर्छु 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
kzfaq.info/get/bejne/h7SprLFnz9bVgY0.html&feature=share
@ambarbahadur4235
@ambarbahadur4235 2 жыл бұрын
Namaskar sabai Lai nice soong
@prempariyar4098
@prempariyar4098 2 жыл бұрын
सबै सङ्ग कति मिठो गीत गाउनु हुनुछ राजुु दाई ले र टिका सानू को आमा ले पनि सारै राम्रो गाउनु भयो सुन्दा पनि कति आअन्द आयो
@prempariyar4098
@prempariyar4098 2 жыл бұрын
टिका सानु सङ्ग मलाई नि गीत गाउने मन छ अनि राजु दाइ सङ्ग भेटन मन छ
@dineshdamai1616
@dineshdamai1616 2 жыл бұрын
आमा धेरै कडा हुनुहुदाे रैछ सब्दाकाे खानिनै रैछ धन्नेबाद आमा लगायत सम्पुर्ण टिम्लाई
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै रमाईलाे दाेहाेरी त छदै थियाे तेहि माथि अामा ले कति राम्राे गाउनु भाकाे भाकाे यस्तै गरि सधै गाउदै अगाडी बढनु हाेला अाम हजुर लाई सलाम छ सम्पुर्ण लाई बधाई छ👌👌👌👌
@TulshaParajuli-kk1cu
@TulshaParajuli-kk1cu Ай бұрын
You
@gayatripudasaini3888
@gayatripudasaini3888 2 жыл бұрын
सबैभन्दा पहिला अामालाई नमस्कार🙏कति राम्राे दाेहाेरी गाउनुहुुदाे रहेछ त्यसैमाथि दाेहाेरीकाे राजाकाे गित बयानै गरिनसक्ने अाहा धन्यवाद सम्पूर्ण टिमलाई🙏🌹🌹
@shalikrambc
@shalikrambc 2 жыл бұрын
आमाको कला लाई हृदय देखि नमन यो प्रतिभा को असर ले आज टीका बहिनी यो ठाउमा हुनुहुन्च।
@Max-ze2dv
@Max-ze2dv 2 жыл бұрын
Sarai ramro get manparne kalakaar haru Raju sar Tika Huma dhan Maya ATI man parxa hjr haru
@gumbdrrana6304
@gumbdrrana6304 2 жыл бұрын
तिका बैनी को ममि ले दोहोरी गित अति राम्रो गाउनु हुदो रहेछ तेसैले छोरी पनि गायेक नै बन्नु भयेको धेरै धेरै thanks छ।
@jaglalbc9658
@jaglalbc9658 2 жыл бұрын
नमस्कार छआमा लागी धेरै राम्रो दोहरी गाऊनु भयो बधाई आमालाई
@padamthapa5149
@padamthapa5149 2 жыл бұрын
Tika baini ko aama kada.ramro x dohori.malaysia bata herdai chhu.
@DDDD-cj1qz
@DDDD-cj1qz 2 жыл бұрын
सबै टिम लाइ सलाम छ सुबकामना पनि अनि बासुरि बजाउने सर लाइ पनि सम्झना छ सारै मिठो बजाउनु हुन्छ
@chandrabahadursen2500
@chandrabahadursen2500 2 жыл бұрын
महिमा दिदी को गीत धेरै धेरै मन परेयो र बॉसुरी बजाउने हामरो रोलपाली करण परियार भाईको पनि धेरै मन परछ है
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
लोक स्वर सम्म्राट राजु सर लगायत सम्पुर्ण सँगितमाला कार्यक्रम टिमप्रति सँगितिग यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,,
@shobhakhanal8253
@shobhakhanal8253 2 жыл бұрын
दोहोरी रमाईलो लाग्यो सम्पूर्ण सङ्गीत माला टीम लाई धेरै धेरै शुभकामना साथै धन्न्यबाद
@manilalama9278
@manilalama9278 2 жыл бұрын
भनिन्छ नी संघर्षको फल मिठो हुन्छ टिक सिसले विभिन्न दुख गरेरा संघर्ष गरेको फल आज आफ्नो बहिनी आमा सबै परिवारलाई शुखी दिन सक्ने छोरी हुनु भाएको छ।सरै भग्य मानी आमा 🙏🙏🙏कति राम्रो शब्द औने रहिछ आमालाई पनि ।नेपाली समाजमा छोरा मात्र सन्तन हो भन्ने हरुले टिक सिसको लाई हेर्नुस।अचहि धेरै प्रगति होस टिक सिसको love you sis
@Messi10810
@Messi10810 2 жыл бұрын
Aaha kati Mitho dohori lot's of love 😘❣️ all team aama ❤️🙏
@baburamnepali5683
@baburamnepali5683 2 жыл бұрын
🙏🙏🙏🙏❤️❤️❤️ नी शब्द छु म येति मिठो आमा को आवाज रहेछ लव यू म म
@gitagaire1071
@gitagaire1071 2 жыл бұрын
Love you lots ❤️❤️❤️
@motikala2002
@motikala2002 2 жыл бұрын
अाजत एकदमै खुसि मा खुसि अयो टीका हुमा त चरचित हुनन छ ।तेसई माथि ममि पनि अाउदात मत रनाभुलमा भय ममिलाई नमस्कार बहिनिहरुलाई माया को साथमा समझना छ।है त यहि सुभकामना हावसत👍️👍️👌👌❤️❤️🌹🌹🌷🌷👨‍👩‍👦👨‍👩‍👦
@ashokraimagar1605
@ashokraimagar1605 2 жыл бұрын
Sachikae purano bhaneko purano huncha aama kada hunuhudo rahecha tehe mathi raaju sir dhohori sunera maja aayo..sampurna team lae badhai cha..
@manbahadur8379
@manbahadur8379 2 жыл бұрын
एक दम दम दार मस्त दोहरी भूमिका निभाई दीनू भो आम छोरी लाई बधाई छह गुड वीडियो जोड़ी लाई बधाई छह
@reshampurja6996
@reshampurja6996 2 жыл бұрын
बबाल घम्सा घम्सि दोहोरी , मज्जा आयो सुनेर्👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️
@parbatrai9008
@parbatrai9008 2 жыл бұрын
राम्रो छ दोहोरी अाजको राजु दाइ र ममि को उहाँ हरुलाइ नमस्कार छ 🙏🙏🇳🇵
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 58 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 30 МЛН
This or That 🛍️
0:52
A4
Рет қаралды 8 МЛН
Помог🤣#сериалы #фильмы
0:28
Кинокомбо
Рет қаралды 2,7 МЛН
Grandma Cat - the Hot Dog Eating Champion #gaming #food #challenge  #cartoon
0:15
Super Emotional Stories
Рет қаралды 12 МЛН
Grandma Cat - the Hot Dog Eating Champion #gaming #food #challenge  #cartoon
0:15
Super Emotional Stories
Рет қаралды 12 МЛН