टिकट सोल्ड आउट, हल सुनसान... | एलिनालाई जबरजस्ती घुँडा टेकाईयो... | | RAJATPAT | S02 | EPISODE -16

  Рет қаралды 291,905

Rajatpat Online TV

Rajatpat Online TV

3 ай бұрын

टिकट सोल्ड आउट, हल सुनसान... एलिनालाई जबरजस्ती घुँडा टेकाईयो... | | RAJATPAT | S02 | EPISODE -16
Watch More Best Clips on : www.youtube.com/@RajatpatHigh...
Watch Our Podcast : • नम्रता संग यौनका कुरा ...
Rajatpat with Prakash Subedi
Season : 02
Episode - 16
-------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Mastering : Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonline
#prakashsubedi #theprakashsubedishow #rajatpat #nepalifilmyshow #movienews #Rajatpatseason2 #season2 #rajatpat16 #rajatpats2ep16 #eleenachauhan
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 442
@ReviewMero
@ReviewMero
प्रकाश दाई जे बल्छन् कडा बोल्छन् यत्तिको आँट चै हुनुपर्छ 😊
@MercyFF66
@MercyFF66
म त उपहार फिल्म हेर्ने ग‌एको मान्छे नपभ‌एर फिल्म नै लगाएन कपिलवस्तु जिल्लाको चार नम्बर को ओसो हल मा 😡😡😡😡
@yograjpandey-ranjan485
@yograjpandey-ranjan485
एलिना चौहान ले पनि आवेश मा आएर बोलेको कुरा बिर्सनु हुँदैन। उनले आफू जस्तो गायीका होइन छैन मैले जसालाइ जे भने पनि हुन्छ। कसले के गर्न सक्छ र भन्दै अलि बढी नै बोलेको हो। माफी मगाउन ठीक हो। धेरै अहम हुनु हुँदैन।
@sanjayniroula1632
@sanjayniroula1632
अग्यस्त त हिट भयो नी त मलाई त धेरै मन पर्यो हो अग्यस्त
@Jocnabin
@Jocnabin
सही हो यो येलिना नै गलत हो उस्लाई इज्जत चाहीने अरुलाई ईज्जत गर्न नसक्ने
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx
एउटा कलाकार लाई बोलाएर स्टेजमा मै थर्काउने त्यो केटा ले माफी माग्नुपर्ने होइनर आफू काम बिगारेर
@Himalaya972
@Himalaya972
पोखरा बुटवल त्यसपछि धरान ! यति मात्र हुन दर्शक बुटवल देखि यता पश्चिमतिर नेपाल हैन र ?
@satyachitra
@satyachitra
य बाजे कमजोरी औलाउदा फिलम सकियपछी औलाउनुस के तपाइको कारणले झन्डै अगस्ट फलप हुन लागेको थियो अहिले राम्रो चल्दैछ । ❤❤❤❤ बिग्यापन नमिलेको झोक न उतार्नुस न ।
@mohantraders9485
@mohantraders9485
लज्जास्पद ,कस्ता सस्ता बिसयमा हाम्रा celebrity अल्झिएका छन ।अनि तेस्ताकै पछाडी काम छोडेर लाग्छन नेपाली।
@kalalimbu3147
@kalalimbu3147
सो त न देकै हो म पनि गाको हो हेर्न तर धेरै सो उपहार लाई नै देको थियो,अलि पक्ष पात भएकै हो।रंगेली हेर्ने धेरै थिए तर सो उपहार लाई थियो,
@exploreview.g8980
@exploreview.g8980
अगत्स्य अत्यन्तै राम्रो छ, मैले भरपुर मनोरञ्जन लिएं ।
@sumanchapagain6025
@sumanchapagain6025
अगस्तय तपाईले भने जति निरास पक्कै थिएन । जे थियो मालाई दामी लाग्यो
@menukabastola5053
@menukabastola5053
अगस्तय धेरै राम्रो बनेको छ❤❤❤
@ashokbhattarai4638
@ashokbhattarai4638
अगस्त्री राम्रो छ चलचित्र कस्तो चल्यो थाहा छैन तर जति ले हेरे प्राय ले राम्रो छ भनेका छन।
@arpitkhadka8235
@arpitkhadka8235
रजतपट कार्यक्रम हेर्न कुर्नेले मात्रै like गर्नु होला🙏🙏
@Goraybedghumante2546
@Goraybedghumante2546
देशभक्ती फिल्म कादेतार को भारत र आङ्काजीले बिरोध गर्दा फिल्म कलाकार कोहि बोलेन ।यहाँ खुट्टा तान्न्ने नै आफ्नै कलाकार हरु छन
@sanjippariyar9972
@sanjippariyar9972
अगस्त्य फिल्म अति राम्रो थियो किन 1 हप्ता मै हल बाट उतरियो ?
@bimalpaudel946
@bimalpaudel946
युटुबर साथिहरू यता हाजिर हुम है यक अर्कालाई सपोट गरम❤❤🎉
@user-rt4vp9vm7f
@user-rt4vp9vm7f
Saugat malla fan assembly here ❤❤😮😮
@poision9995
@poision9995
मलाई सार्है मन पर्छ प्रकाश दाजु को कार्यक्रम
A pack of chips with a surprise 🤣😍❤️ #demariki
00:14
Demariki
Рет қаралды 30 МЛН
I Need Your Help..
00:33
Stokes Twins
Рет қаралды 175 МЛН
zalan - BOKA HARU | MYAKURI, KRISHNA KANDEL
12:17
zalan
Рет қаралды 546 М.