एमाले र माओवादी 100% गठाबन्दान गर्नेछ है कान्तिपुर जि लेखेर राख्नुपर्छ
@starbodyfitness3 ай бұрын
पहिचान बादि वा कार्ग्रेस ले जित्छ
@NakulThapa-nd6fq4 ай бұрын
सुहाङ लाइ दियो भने साहनुभुती मत पाएर पनि जित्ला नभए अरु कोहि एमाले बाट उठ्यो भने हार्छ
@narenlimbulawati82503 ай бұрын
ईलाम २ मा माओवादीले एमालेलाई सहयाेग गर्नुभन्दा पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन गरेकाे भए राम्रो हुन्थ्याे । किनकि हिजाे एक नम्बर प्रदेश नामकरणमा पहिचान बिरुद्धकाे काेशी नामलाई समर्थन गर्दा असन्तुष्ट बनेका पहिचान पक्षधकाे मनमा लागेको त्याे घाउमा मलम पट्टी लगाउने काम पनि हुनेथियाे । पहिचानको सवालमा जनतामा सकरात्मक संदेश पनि जाने थियाे।
@ghhhhhh99994 ай бұрын
के गर्नु एउटा जितेर नामाकरण फेरिन्छ ? प्रदेश नाम फेर्न संघमा किन जानू ? अलि पत्याउने गफ देऊ न यार
Kosoile mardoinw baji saji eniharuko Anunuhar herdoi dikka lagchw paji haru khola tirw ABA pratek thau batw ABA swotantra aaunu prchw party haru vaisi party mh lagerw thuparnu prchw ABA tw😁😁😁😁😁😁
@bikram.khatiwada4 ай бұрын
Plz correct spelling of Ilam
@nabarajkarki23774 ай бұрын
गठबन्धन नगरी उभिएको उमेदवार जिताउने कार्य जन्ताले गर्नु भएकााे खण्डमा राजनीति बुझेकाे रहेछ अब देशमा केही हुन्छ भन्ने कुरा थाहा हुन्छ ।
@khimnarayanshrestha86804 ай бұрын
खसेको मतबाट ८०% रा सो पा को ग्यारेन्टी ! अरु उमेदवार बलिको बोको निश्चित !
@tilakchamlagain48574 ай бұрын
घण्टी बाहक युवाको जित नै ईलामेलिको जित
@user-op2il4 ай бұрын
Congress ❤❤❤🎉 ilam
@user-qe5ge2zq1m4 ай бұрын
स्वोतान्त्राको काम छैन
@user-qu4qj6qf6d4 ай бұрын
Swotantra k Kam hunu tmeru ko chor Dalal Janata mara Des lutuwa chor neta noi think chw ni tme variyako lagi 😁😁😁😁😁👍👍👍👍