No video

शिल्पाका बारेमा गर्जिए छवि ओझा II GLAMOUR GUFF II Episode : 38 II PRAKASH SUBEDI II April 17 2021

  Рет қаралды 1,036,481

Rajatpat Online TV

Rajatpat Online TV

Күн бұрын

GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest : CHABI OJHA
Connect with us:-
Twiter : Ra...
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/...
Instagram : ...
येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
#prakash_subedi #chabi_ojha #glamourguff
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2021 Rajatpat Online TV

Пікірлер: 3 200
@TajaKhabarTV
@TajaKhabarTV 3 жыл бұрын
छबि दाई अन्यायमा पर्नु नै भएको जस्तो लाग्ने को को हुनुहुन्छ ? सिल्पा जीले चाडै यो लफडामा मिलापत्र गरेर छबीदाईलाई पनि बाच्ने अवसर दिनु होला ।
@aale5552
@aale5552 3 жыл бұрын
4 वोटा बुढी बटुले पछी टेन्सन त भैहाल्छ नि
@subashrana8642
@subashrana8642 3 жыл бұрын
म पनि हो
@miheegurung1881
@miheegurung1881 3 жыл бұрын
Yes
@SuRyA-zf9vj
@SuRyA-zf9vj 3 жыл бұрын
दुई चार स्वास्नी को पोइ कुना पसि रोई भन्या यहि होला शान्ति त दिनै हुन्न यस्तो चुतियालाई सधैं कलिला स्वास्नी चाहिने मुजिलाई तरुनी र सम्पत्तिको कति माया 🤣😂😜🤗
@divyarai5841
@divyarai5841 3 жыл бұрын
Chabi ba aanaya ma parako dhaka maila yo program hara paxi.silpa ta lastae khattam kt raxa
@kamalasunar9797
@kamalasunar9797 3 жыл бұрын
शिल्पा धेरै सिपालु रहिछ म आफै महिला भय पनि यो शिल्पा देखि रिस उथेर आउछ महिला को नाम मा कलक कति पतक बिहे गर्छ छबि बा लाई सम्मान गर्छु 🙏🙏❤️great man for the Nepali film industry 🙏🙏
@jogen8371
@jogen8371 3 жыл бұрын
Aba hjr ko palo ayo haiy
@kusalyogi4745
@kusalyogi4745 3 жыл бұрын
chhabi hajur Baa hajur le jasto moz ta khasai film line ma kasaile pani gareko xaina ksm yar chhabi is real hero off female 😚😚😊
@subashrana8642
@subashrana8642 3 жыл бұрын
you are right mam 👍️
@supriyashrestha2550
@supriyashrestha2550 3 жыл бұрын
100%
@SuRyA-zf9vj
@SuRyA-zf9vj 3 жыл бұрын
दुई चार स्वास्नी को पोइ कुना पसि रोई भन्या यहि होला शान्ति त दिनै हुन्न यस्तो चुतियालाई सधैं कलिला स्वास्नी चाहिने मुजिलाई तरुनी र सम्पत्तिको कति माया
@chhabilalkhatri529
@chhabilalkhatri529 3 жыл бұрын
मान्छे न चाहिने उसको धन चाहिँ चाहिने भने पछि त सिल्पा ले त धनी मान्छे हेर्दै पेसा उठाउने काम होकी केहो यो कुरामा सहमति हुने जति यता हाजिर हुम त
@spandankarishma520
@spandankarishma520 3 жыл бұрын
रेखा दि कति राम्री छवि दाई को कुरा सुनेर अझ बढि माया र सम्मान पलायो
@AayushParthJha
@AayushParthJha 3 жыл бұрын
kzfaq.info/get/bejne/iJyPZqWpt7mvgI0.html सम्पूर्ण दर्शकहरुलाई यो भिडियो कृपया हेरिदिन आग्रह गर्दछु र योग भिडियो कोरोना मा थियो बनाइएको छ अहिले भाव राज्यको इतिहास तथा corona निकै खतरनाक अवस्थामा रहेको छ र त्यसको कारणले नेपालमा ठूलो संकटको अवस्था
@chandramagar1304
@chandramagar1304 3 жыл бұрын
@@AayushParthJha AA
@mbblack309
@mbblack309 3 жыл бұрын
छविबाको सम्पत्ति रेखाले कुम्ल्ययो भन्ने लठुवाहरु सुन र बुझ आज छबिबा कै मुख बाट😏Rekha thapa is Rekha thapa❤️Rekha thapa is always best🙏
@rabishrestha1060
@rabishrestha1060 3 жыл бұрын
सम्पत्ति नकुम्लाए पनि career को लागि छवि सङ्ग बिहे त गरेकी हुन नि
@anjanabhattarai4649
@anjanabhattarai4649 3 жыл бұрын
Rekhale ni sampati ta lagekai ho ni
@mbblack309
@mbblack309 3 жыл бұрын
@@rabishrestha1060 छबिबा एक गुड फिल्मी प्रोड्युसर हुन् ।उहाको फिल्ममा आउनेहरू जति सबै आफ्नो करिअर कै लागि सोचेर आएका हुन्छन् ।सायद यदि त्यो ठाउँमा तपाई पर्नु भएको भए चै के आफ्नो करिअर पटक्कै सोच्नु हुन्नथ्यो होलार?
@mbblack309
@mbblack309 3 жыл бұрын
@@anjanabhattarai4649 सम्पत्ति देख्दा भगवान शिवको त तृनेत्र खुलेकोरे।हामी त जाबो मान्छे न हौं ।के पैसा देख्दा तपाइको चै आखा बन्द हुन्छ होलार😀
@sushilalama7670
@sushilalama7670 3 жыл бұрын
I love you Rekha Thapa ❤️❤️❣️❣️
@keshavkimadi4341
@keshavkimadi4341 3 жыл бұрын
रेखा ज्यु त एक महान नारी हुनु हुन्छ धन्यवाद रेखा ज्यु
@sameermagar9407
@sameermagar9407 3 жыл бұрын
श्रीमती पनि मेरै जाने,सम्पत्ति पनि मेरै जाने अनि ईज्जत पनि मेरै जाने?? हाहाहा कडा लाइन बुढाको😝😝😝
@kajinepali4115
@kajinepali4115 3 жыл бұрын
आज कुरा सुन्दा सारै माया पो लागो त छवि जि को यो त सोजै सम्पत्ति को लागि हो भन्ने लाग्छ हो
@sajanisvlogs1486
@sajanisvlogs1486 3 жыл бұрын
Paile nai sochnu parne kura ho ... ajakal kt lai pani purna rupma Ramro Vanna sakinna
@gangaojha2372
@gangaojha2372 3 жыл бұрын
*t*t*,
@tilshahi7168
@tilshahi7168 3 жыл бұрын
@@sajanisvlogs1486 poooo99o
@tilshahi7168
@tilshahi7168 3 жыл бұрын
@@gangaojha2372 y
@user-kl7tn8tv7l
@user-kl7tn8tv7l 3 жыл бұрын
शिल्पा बुढेसकाल लागेका केटाहरु लाई लुट्दै हिड्ने केटि रहिछिन । यस्ताले समाज मा केटिहरु को बदनाम दिनदिनै बढाउदै गएको छ । शिल्पालाई छिटो भन्दा छिटो कारबाही होस ।
@rameshsunuwar5538
@rameshsunuwar5538 3 жыл бұрын
समाज मा यस्ता केटी हरु धेरै छन सचेत रहोै है।
@latashachrish3665
@latashachrish3665 3 жыл бұрын
I hate शील्पा
@saritagurung4152
@saritagurung4152 3 жыл бұрын
शिल्पालाइ तुरुन्त कारवाही गरेर सर्वोश्व सहित जेल हाल्नु पर्छ
@aayushafamilyvlogs
@aayushafamilyvlogs 3 жыл бұрын
Taslai karbai hunai parxa
@gitakc4929
@gitakc4929 3 жыл бұрын
शिल्पा लाई गाली गर्नु भन्दा पहिला येस्तै छवि जस्तै गरेर 4/5 ओटा बिहे गरेको भय कुन नजरले हेर्थियो यो समाजले छवि चाहिँ कुन चाहिँ गतिलो हो र दुनियाको चेलिबेटिलाइ प्रलोभनमा देखाएर फसाउने i hate xabi
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 3 жыл бұрын
रेखा भनेको नेपाल को नम्बर 1 मन को धनी र दयालु हुन् समाज सेविका पनि हुन् 😘😘😘😘😍😍😍यो शिल्पा लुटेरा का सन्तान ☹️😡😡😡
@chabilal3137
@chabilal3137 3 жыл бұрын
Vutro dayalu
@mansinghthagunna9073
@mansinghthagunna9073 3 жыл бұрын
👌👌👌👌🙏🙏🙏🙏
@simranruchal4605
@simranruchal4605 3 жыл бұрын
Hoho
@sumanmager5748
@sumanmager5748 3 жыл бұрын
😁😁😁😁
@sitasapkota1975
@sitasapkota1975 3 жыл бұрын
Sahi ho
@arjunlungeli6023
@arjunlungeli6023 3 жыл бұрын
बुडाले राम्रै कुरा गर्या हुन भन्ने हाम्लाई लाईरच 😊😉😎👏👏👏👍️
@asmitaryaigyai7249
@asmitaryaigyai7249 3 жыл бұрын
सम्पतिनै दिने हो भनी १२ वर्ष सगै बसेर जीवन बिताउनु हुने रेखा जि लाई दिनुस ।
@sitasapkota1975
@sitasapkota1975 3 жыл бұрын
💯 right
@suzuterpati3900
@suzuterpati3900 3 жыл бұрын
आज यो अन्तर्वार्ता हेर्दा त सिल्पा जि कति निच मान्छे लगयो । रेखा दी महान फिल्म मा मात्र हैन रेल मा पनि महान लाग्यो 💖 अनि अब सिल्पा र रेखा दि लाई हेर्न मन छ यो कार्यक्रम मा 🙏🙏
@user-rk1zo8wz8e
@user-rk1zo8wz8e 3 жыл бұрын
छवि को कुरा सुन्न्दा माया लाग्यो।।।न्याय पाउनु पर्छ। समाज को अगाडी श्रीमतीलाई इज्जत दिएर राखेको राम्रो लाग्यो यो कुरा ।।।
@monicarai2771
@monicarai2771 3 жыл бұрын
Yo shilpa Khatara
@asmeekaalicote1221
@asmeekaalicote1221 3 жыл бұрын
रेखा जी लाई सम्मान छ. रेखा महान नारी हो यो शिल्पा लाई जेल हाल्नुपर्ने जसरी भएपनि छवि ले न्याय पाउने वातावरन होस्
@rajukc159
@rajukc159 3 жыл бұрын
good
@premkatawal6231
@premkatawal6231 3 жыл бұрын
छबी जीको अभिव्यक्ति एकदम सही छ। छोडेर जाने श्रीमतीलाई सम्म तपाईको संबोधन दिएर यति ईज्जतका साथ बोलेका छन।आशा गरौं अदालतले न्याय दिनेछ ।
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
अब सचिन को, बाउ तेजेन्द्र कलौटे र... सिल्पा पोखरेलको बिहे गराइदिनु पर्यो झुटो बोल्न कसैले नसक्ने रैछ हैट😆😂 को-को सहमति हुनुहुन्छ यता आउनुस ल🙆
@riturana9005
@riturana9005 3 жыл бұрын
Hahaah hora hjr sahi kura
@sanskar700
@sanskar700 3 жыл бұрын
😀
@ritadeuja6686
@ritadeuja6686 3 жыл бұрын
🤣🤣🤣
@SirjanaThapaKhanal
@SirjanaThapaKhanal 3 жыл бұрын
Hai🤣🤣 tapainko name dammi
@mohanaacharya9445
@mohanaacharya9445 3 жыл бұрын
😃😃😃
@mamatasharma2664
@mamatasharma2664 3 жыл бұрын
रेखा एऊटा चलचित्र क्षेत्रमा मात्र नभएर नेपाली नारिहरुको हिरोइन हो एऊटा असल ब्यक्ति हो सम्मान छ रेखा लाइ
@nirzarashree6103
@nirzarashree6103 3 жыл бұрын
रेखा थापाको लागि सम्मान ।
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
Ok
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
Ok
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
Ok
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
A baba
@nirmalaale9053
@nirmalaale9053 2 жыл бұрын
@@neeshaneesha8566 q
@user-rp5er7ii5l
@user-rp5er7ii5l 3 жыл бұрын
धनको लोभले बिहे भो छबी बाँ मन परेंन शिल्पाको नौटंकीनै हो 😃😃😃😃
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
अब सचिन को, बाउ तेजेन्द्र कलौटे र... सिल्पा पोखरेलको बिहे गराइदिनु पर्यो सिल्पा र, कलौटे को जोडी एकदमै जम्छ झुटो बोल्नमा कसैले नसक्ने रैछ 😆😂 को-को सहमति हुनुहुन्छ यता आउनुस ल🙆
@shashilama4036
@shashilama4036 3 жыл бұрын
me too
@sarumaya3142
@sarumaya3142 3 жыл бұрын
😀😀😀😀
@yadavibhattarai387
@yadavibhattarai387 3 жыл бұрын
Sai ho 😅😅😅😂😂😂
@gksir_gam9049
@gksir_gam9049 3 жыл бұрын
😃😃😃😃😃😃😃
@alishabudhathoki2245
@alishabudhathoki2245 3 жыл бұрын
Ma chai sahamati 😂😂😂😂
@prakashkhatri8675
@prakashkhatri8675 3 жыл бұрын
एउटा निडर र सत्यबादि बाघ फिल्मि पत्रकार प्रकाश सुबेदि सलाम छ
@aratirai394
@aratirai394 3 жыл бұрын
Xabi sir👍👍👍
@devghartimagar9121
@devghartimagar9121 3 жыл бұрын
न्यायको जित होस।। छबि सर सलाम छ मेरो धैर्य गर्नु न्याय पाउनु हुने छ।।🙏🙏
@lambrinvaiii4269
@lambrinvaiii4269 3 жыл бұрын
His level of confidence proves he is innocent
@janakacharya4197
@janakacharya4197 3 жыл бұрын
शिल्पा नानी अब त लाज मान न ! रेखा दि जिन्दावाद ! प्रकाश काका love u ! छबिलाल काका नडराउनुहोस जित पक्कै सत्य को हुन्छ !
@beenamahatara2595
@beenamahatara2595 3 жыл бұрын
😂🤣😂🤣😂😂🤣
@madhavneupane8141
@madhavneupane8141 3 жыл бұрын
धन्यवाद दाइ । प्रकाश सुवेदी दाइकाे रजतपट कार्यक्रमकाे म धेरै बर्षअघि देखिकै दर्शक हुँ । उहाँले खराे र तीखाेरुपमा फिल्मी खबर सम्प्रेषण गरेकाे सुन्दा कतिलाई तीताे पनि लाग्दाे हाे तर सत्य तीताे हुन्छ र पत्रकारकाे धर्म नै निरपेक्ष भई खबर सम्प्रेषण गर्नु सँगसँगै विवाद विषयलाई मिलाउनु पनि हाे , जुन दाइले पहिलेदेखि नै गर्दै अाउनु भएकाे छ । धन्यवाद दाइ ।
@roshantamang7901
@roshantamang7901 3 жыл бұрын
आजभोली चिप्लाइ रहने अङ्कलको कार्यक्रम नछुटाइ हेर्ने कोहि हुनुहुन्छ!😂
@mayakhaling3274
@mayakhaling3274 3 жыл бұрын
यो कुराको छिटो फैसला होस।रेखा जि एकदमै असल नारी
@tankbhattarai5623
@tankbhattarai5623 3 жыл бұрын
अन्कल को कुरा मन पर्ने जति यता हाजिर हुनु न ।
@AayushParthJha
@AayushParthJha 3 жыл бұрын
kzfaq.info/get/bejne/iJyPZqWpt7mvgI0.html सम्पूर्ण दर्शकहरुलाई यो भिडियो कृपया हेरिदिन आग्रह गर्दछु र योग भिडियो कोरोना मा थियो बनाइएको छ अहिले भाव राज्यको इतिहास तथा corona निकै खतरनाक अवस्थामा रहेको छ र त्यसको कारणले नेपालमा ठूलो संकटको अवस्था
@geetwoofficial4388
@geetwoofficial4388 3 жыл бұрын
रेखा को बारे मा अझैपनि राम्रो सोचाइ रहेछ ।खुसी लाग्यो । सम्पत्ति कुम्लो पारेर गयो भन्ने को लागी यो video हेरेसी प्रष्ट भयो होला ।
@sunilaujiofficial8456
@sunilaujiofficial8456 3 жыл бұрын
सम्पति को कुरा मात्र होइन, हजुर ईज्जत्त को पनि त कुरा छ ।
@sushmalimbu5959
@sushmalimbu5959 3 жыл бұрын
Pidith manxe hunundo rahex sir aaile thaa vhoo... be strong truth is never end
@dipendrasharmapoudel3617
@dipendrasharmapoudel3617 3 жыл бұрын
sir lai saath dinu paryo tapai le aaba..sir sanga biya garnu paryo
@rajkandel7294
@rajkandel7294 3 жыл бұрын
इस्त्री चरित्रम दैबो नजानाती|
@pokharanepal1112
@pokharanepal1112 3 жыл бұрын
@@rajkandel7294 bm
@bharatipanta3953
@bharatipanta3953 3 жыл бұрын
l
@Aaryalama4251
@Aaryalama4251 3 жыл бұрын
याे सग के गनु भाकाे सर यउटा केटि चाखदै हिडछ याे
@tejbahadur6081
@tejbahadur6081 3 жыл бұрын
छवि जि ले एकदमै राम्रो कुरा र सते बोल्नु भाको छ
@nareshpujara6154
@nareshpujara6154 3 жыл бұрын
प्रकास सूबेदी दाई को प्रस्तूती सारै मन पर्छ , निडर हूनूहून्छ ,क्या खरो बोल्नू हून्छ /छबी ले न्याय पाओस्🙏
@Durgakshetri657
@Durgakshetri657 3 жыл бұрын
प्रकाश सर पत्रकारिता बाट नै बुढेसकाल लागी सक्यो तर अझै पनि प्रश्न सोध्ने शैली गज्जब लाग्छ।
@premrijal8696
@premrijal8696 3 жыл бұрын
नारी प्रेमी त हो तपाईं , देखिन्छ प्रकाश बा ले राम्रै देको हो यो चाई 😝😂
@anmolcool4602
@anmolcool4602 3 жыл бұрын
रेखा थापा नेपालको माहनाईका सलाम दिदि ।Great Rekha Thapa
@Ramprasad98
@Ramprasad98 3 жыл бұрын
यो कार्यक्रम हेरे पछि छवि ओझा लाई खोज्दै छु फेसबुक मा। he is great person. I salute you chhabi jee.❤️❤️❤️
@debinmagar9915
@debinmagar9915 3 жыл бұрын
रेखा दिदि चाहिँ धेरै कुरा बुझ्ने र राम्रो कलाकार हुनुहुन्छ ।
@khina5909
@khina5909 3 жыл бұрын
Chabi baba lit🔥 based on answering the Prakash dai question...
@narbahadurgharti8087
@narbahadurgharti8087 3 жыл бұрын
यो रजतपट ट्भि लाई धेरै धेरै धन्नेबाद दिन चाहान्छु किन भन्दा येस्तै येस्तै राम्रो सहि सत्ते भावना भाको साचो कुरा काम गर्ने अबिभाबक हरु सङ्ग मात्रै सङगत गर्नु होला
@gautambham287
@gautambham287 3 жыл бұрын
बाघ लाई बागिनी मनपर्छ, भालुनी होइन 🙄 stay strong छवि दाई🥰
@sabitarai5268
@sabitarai5268 3 жыл бұрын
🤣🤣🤣🤣😅
@mediakjwalavlog
@mediakjwalavlog 3 жыл бұрын
Viral 😀😀
@nishanmagar622
@nishanmagar622 3 жыл бұрын
Well said 👏👏🔥🔥✌️
@npmemes2763
@npmemes2763 3 жыл бұрын
🤣🤣🤣🤣🤣
@happylove7145
@happylove7145 3 жыл бұрын
4 Ota bhey garda pani chabi sudha etuta bhiye bigrida silpa bhalu gare hai😥hamro samajh
@adhikari2782
@adhikari2782 3 жыл бұрын
Rakha Didi KO man Kati ramro raicha🥰🙏
@khadkaashika6265
@khadkaashika6265 3 жыл бұрын
Malai darai maya laayara aayo xabi sir ko😭😭😭
@pabanwasti4024
@pabanwasti4024 3 жыл бұрын
साच्चिकै छवि सर हजुर अन्यायमा पर्नुभएकाे छ सबैले साथ दिनु पर्दछ??? सबै पुरुषलाई पर्न सक्छ ???
@DBanup
@DBanup 3 жыл бұрын
नेपाली सिनेमा मा छवि सर को पनि महत्त्व पुर्ण भुमिका छ।तै भएर पनि छवि सर लाई फिल्म छेत्रले न्याय दिनु पर्छ।।।
@savyatachiluwal9785
@savyatachiluwal9785 3 жыл бұрын
छवि ओझा सर ले न्याय पाउनुपर्दछ । सम्मानिय अदालत ले यो मुद्दा को चाडै फैसला गरिदिनु पर्यो ।
@kamalamoktan7248
@kamalamoktan7248 3 жыл бұрын
Tastai hunxa
@AayushParthJha
@AayushParthJha 3 жыл бұрын
kzfaq.info/get/bejne/iJyPZqWpt7mvgI0.html सम्पूर्ण दर्शकहरुलाई यो भिडियो कृपया हेरिदिन आग्रह गर्दछु र योग भिडियो कोरोना मा थियो बनाइएको छ अहिले भाव राज्यको इतिहास तथा corona निकै खतरनाक अवस्थामा रहेको छ र त्यसको कारणले नेपालमा ठूलो संकटको अवस्था
@peacefulcorner9053
@peacefulcorner9053 3 жыл бұрын
Sorry, now I know your name. Prakash sir , you are absolutely brilliant in psychology, you are not buying any of his story. His ego is hurt, his business is down, thats why he collected all the information and came forward. My god, he is not a real man.
@TARS-CASE
@TARS-CASE 3 жыл бұрын
श्रीमती पनि मेरै जाने,सम्पत्ति पनि मेरै जाने अनि ईज्जत पनि मेरै जाने
@limvookrishtena2788
@limvookrishtena2788 3 жыл бұрын
Salute xabiraj Dajjuuu.....😍😍 Abo Rekha jii loii xeeto yo Program ma Herna paw😍
@pikappun3871
@pikappun3871 3 жыл бұрын
छवि बा को कुरा 👍️👍️👌👌👌दामी लाग्यो आज
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
जेजस्तो भएपनि रेखा थापा भनेको एकदमै मनकारी हिम्मतवाली नारी हुनुहुन्थ्यो😘🤗 तर सिल्पा पोखरेल पापी रैछ जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने थुक्क 🙄😠
@user-dn4oq8ku4t
@user-dn4oq8ku4t 3 жыл бұрын
हो naani
@sapanamsimkhada9429
@sapanamsimkhada9429 3 жыл бұрын
Shilpa le kina yesto gareko paap lagxa Shilpa lai.Chhabi ji le nyaya paunu parxa.
@Rai-Aiman
@Rai-Aiman 3 жыл бұрын
रेखा पनि त्यही ड्यांगको मुला हो.फिलिममा आउनका लागी दुई जनाको पोई संग बिबाह गरेको हो.१६ बर्षकै उमेरमा जब फिलिममा हिट भयो अनि छवि चाहिएन ।
@aaratithapa8928
@aaratithapa8928 3 жыл бұрын
सहि लाग्यो यो इन्टरभ्यू
@asmitarai9608
@asmitarai9608 3 жыл бұрын
छवि बा को मलाइ सारै माया लायो उहाँ साच्चिकै अन्याय मा पर्नुभा जस्तो लायो
@yakendraojha4598
@yakendraojha4598 3 жыл бұрын
छबि ओझाको मन छुने कुरा
@skcrazy60
@skcrazy60 3 жыл бұрын
टिकटकमा हेरेर अन्तरवार्ता हेर्न आउने यता हाज़िर गरूम त
@sushansushan5378
@sushansushan5378 3 жыл бұрын
Ma ho broo
@rekhamagar9474
@rekhamagar9474 3 жыл бұрын
me🤚🤚😁😁
@shitalithing133
@shitalithing133 3 жыл бұрын
Mani
@kareenatumbahanghaphe9205
@kareenatumbahanghaphe9205 3 жыл бұрын
Ma
@AayushParthJha
@AayushParthJha 3 жыл бұрын
kzfaq.info/get/bejne/iJyPZqWpt7mvgI0.html सम्पूर्ण दर्शकहरुलाई यो भिडियो कृपया हेरिदिन आग्रह गर्दछु र योग भिडियो कोरोना मा थियो बनाइएको छ अहिले भाव राज्यको इतिहास तथा corona निकै खतरनाक अवस्थामा रहेको छ र त्यसको कारणले नेपालमा ठूलो संकटको अवस्था
@anishathakuri327
@anishathakuri327 3 жыл бұрын
कुरा clear छ । छबि बा को धेरै अनन्यमा परेको रहेछन मेहनतके कमायको सम्पती सजिलै हात पर्ने सिल्फा लाई कानुनी प्रक्रिया मा ल्यायर सजय दिनु पर्छ यो भोलि आउने नयाँ पुस्तालाइ नै चुनौती हुनेछ ।।
@rajunepali1939
@rajunepali1939 3 жыл бұрын
धेरै पीडा,अन्याय मा छवि बा नै हुनुहुन्छ !!उहाँलाई न्याय दिनुपर्छ।
@balkrishnasubedi5230
@balkrishnasubedi5230 3 жыл бұрын
मन छुयो छवि दाइ को भनाइ 🙏❣️
@s.p412
@s.p412 3 жыл бұрын
Fact speech ! I like chhabi 👍️ न्याय पाउनैपर्छ
@manajishaadhikari5920
@manajishaadhikari5920 3 жыл бұрын
Yess paunai parxa rekha thapa is great 😘😍
@SianPy_7
@SianPy_7 3 жыл бұрын
Whoelse noticed 🙋🏻‍♀️Ma ta Villian amrispuri vaye ta 🤣
@AayushParthJha
@AayushParthJha 3 жыл бұрын
kzfaq.info/get/bejne/iJyPZqWpt7mvgI0.html सम्पूर्ण दर्शकहरुलाई यो भिडियो कृपया हेरिदिन आग्रह गर्दछु र योग भिडियो कोरोना मा थियो बनाइएको छ अहिले भाव राज्यको इतिहास तथा corona निकै खतरनाक अवस्थामा रहेको छ र त्यसको कारणले नेपालमा ठूलो संकटको अवस्था
@nishatamang6348
@nishatamang6348 3 жыл бұрын
छावि बा को कुरा मलाई एकदम सहि लाग्यो यो सिल्पानै खत्तम रहेछ ।।।
@pralhadbhandari5789
@pralhadbhandari5789 3 жыл бұрын
नमस्कार प्रकाश् सर दामी लाग्यो ।छवि बा को कुरो सहि छ उहाँ लाई न्याय मिल्नु पर्छ।
@sanugurungentertainment123
@sanugurungentertainment123 3 жыл бұрын
good lage malai ni xabiko kuro
@kurumbangjohnjohnkurumbang9412
@kurumbangjohnjohnkurumbang9412 3 жыл бұрын
छवि जि जिन्दावाद तपाईंको जित हुन्छ नआतिनु होस्✊✊✊✊
@bhanubhaktabastola37
@bhanubhaktabastola37 3 жыл бұрын
Xabi dai jindabed
@limbusuren4047
@limbusuren4047 3 жыл бұрын
Ek kisimko mohoni Vaigaye sapai shilpa jasto sabai dekhxu haha epic comedy 😂😂😂
@JIBAN-ROKAYA
@JIBAN-ROKAYA 3 жыл бұрын
Chhabi raj ojha back again with new and amazing story
@paraskunwar2119
@paraskunwar2119 3 жыл бұрын
छवि अन्क्लको कुरा सुन्दा माया लागेर आयो ।
@rajujirel1800
@rajujirel1800 3 жыл бұрын
रेखा थापा तपाईं त माहान हुनुहुदो रहेछ छवि को कुरा सहि छ
@diluom533
@diluom533 3 жыл бұрын
Maya lagerw aayo malae tw chabi ko so sad news 😭😭😭
@subashtamang3017
@subashtamang3017 3 жыл бұрын
छवि बा को कुरा सुन्दा यक्दम मार्मिक लग्यो हजुर निर्दोश हुनुहुन हजुर्ले न्यय पाउनु हुन्छ आस छ सिल्पा यौता सम्पती को लागि हजुर सङ श्रीमती बनेर आयो पछि आयर खेलौन झै खेल्यो तर वहाँ कहि कतै गोयर सुख चै पौदैन है घर गरेर खान्छु भनेर आको कि सम्पती थुत्छु भनेर आको त्यो पनि श्रीमति भयर आको सम्पती थुत्नालाई होइन आफ्नोइ जिन्दगिलाई बिगर्नी कस्तो जिन्दगी धिक्कार छ त जस्तो नारिलाई धन्यबाद!
@njtmg3415
@njtmg3415 3 жыл бұрын
छवी बुडाको मन पर्ने गीत् “ तिर्खा लाए पानी खाए मैले के बिराए “ 😎
@sumiimagar3112
@sumiimagar3112 3 жыл бұрын
😂😂😂😂
@nepalibabu4551
@nepalibabu4551 3 жыл бұрын
😂😂😂😂😂 bichara
@laxmithapa8056
@laxmithapa8056 3 жыл бұрын
छविजीहैनाअबपनिफेरिबिहाहगरनमनलागेकोछहजुरलाईदुखपाउनांहंअबबिहाहनगरनुशहंजेठीश्रीमतीहेरनुशहंअाँशुंधारझरनानबनाउशदुईछोराबाउभऐकोहंमेरोभनाईऐईहोहजुरनरिसाउनुदुईछोरादेखाउनुमदेखनचांहनछुहजुरतरमलाईकुरागरनअाउदैनहजुरहंतेईजेठीश्रीमतीसंङगबसनुशरामरोहोशहजुरकोमेरोभनाईयहीहोहजुरहं
@laxmithapa8056
@laxmithapa8056 3 жыл бұрын
🇳🇵🇳🇵👈️🤔🤭🤭🌃🌌🙏🙏👏👏🥛🥛☕️☕️🍏🍏🍎🍎💘💔💔😭😭🤦‍♀️🤦‍♀️🔏🔏👈️🤦‍♀️🤦‍♀️💐💐🌼🌼🌻🌻🌺🌺🌹🌹🌾🌾
@neematamang5136
@neematamang5136 3 жыл бұрын
🙄😁😆😆😆
@khagendrabahadur3565
@khagendrabahadur3565 3 жыл бұрын
छबि सरले न्याय पाउनु पर्छ।
@parsubhujel4606
@parsubhujel4606 3 жыл бұрын
He is a right person and u need to bring shilpa and let’s them each other if ur right person I’m waiting for that bro
@ganeshkhanal3607
@ganeshkhanal3607 3 жыл бұрын
एउटा युटुब च्यानल मा मात्रै भए नि आउनु पर्यो ,कायक्रम बन्द हुन हुन्न्न है
@premsharma7897
@premsharma7897 3 жыл бұрын
Dialogue of the year :- shrimati pani merai jane, izzat pani merai jane, sampati pani merai jane...
@sujanneupane3384
@sujanneupane3384 3 жыл бұрын
HAHAHAHA 🤣🤣🤣🤣🤣
@santoshbam4081
@santoshbam4081 3 жыл бұрын
😂😂😂
@premsharma7897
@premsharma7897 3 жыл бұрын
@@santoshbam4081 😛😛😛
@rujmaroyalentertainments8994
@rujmaroyalentertainments8994 3 жыл бұрын
Thik ho
@rokylove1459
@rokylove1459 3 жыл бұрын
Dams dialog budhoko
@Kikhangma
@Kikhangma 3 жыл бұрын
म आज बाट छबि बाको big fan भएँ। विचरा छबि बालाई अन्य भएकै हो।
@sudipkhadka3120
@sudipkhadka3120 3 жыл бұрын
Mapani
@manishkarki5265
@manishkarki5265 3 жыл бұрын
ma pani...justice for chabi sir
@zeroxsabin2878
@zeroxsabin2878 3 жыл бұрын
Justice for ojha 😍⚖️
@onthespot6330
@onthespot6330 3 жыл бұрын
We want more programme like this ❤
@Tamashree3
@Tamashree3 3 жыл бұрын
श्रीमती पनि मेरै जाने इज्जत पनि मेरै जाने सम्पत्ति पनि मेरै जाने- छविराज ओझा
@manajishaadhikari5920
@manajishaadhikari5920 3 жыл бұрын
Sahi ho
@loveislife4535
@loveislife4535 3 жыл бұрын
Yo kura sunda chai malaini xabiko maya lago
@TARS-CASE
@TARS-CASE 3 жыл бұрын
Chabbi baa laee lastaee tension rahaaychha!
@dipenpunmagar7323
@dipenpunmagar7323 3 жыл бұрын
😀😀
@chandadahal7577
@chandadahal7577 3 жыл бұрын
Sahi ho ni bichara sab thok chhabi le nai gumaunu parni re k ko angsa ho bekar
@BinodAdhikariTopic
@BinodAdhikariTopic 3 жыл бұрын
जित सत्यकै हुन्छ छवि बा❣️❣️
@sureshpokhrel2040
@sureshpokhrel2040 3 жыл бұрын
High light hunu paro video ma
@santoshgurungsaanu3345
@santoshgurungsaanu3345 3 жыл бұрын
सिल्पा पाेखरेल लाई धेरै माया गर्दा रैछ बुढाले अझै पनि अनि गर्व रैछ बुढालाई मेराे श्रीमती हाे भनेर।
@manojtamrakar7901
@manojtamrakar7901 3 жыл бұрын
बिहे गर्दैन चै भन्नू भएन हो छवि जि एउटा फेरि प्रयास गर्नु पर्यो !! सास हुन्जेल आस😀😀😀
@kalpanamaini1373
@kalpanamaini1373 3 жыл бұрын
🤣
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
रजटपट कार्यक्रम चलाउने फिल्मी पत्रकार प्रकाश सुवेदी सहि छ 👍️सिल्पा पोखरेल एक चरित्रहीन नारी हुन जसले आफू चर्चामा आउनाको लागी छवि ओझा सँग बिहे गर्यो🤔 अनि स्वार्थ पुरा भएपछि Divorce गर्यो🙆🙄
@user-dn4oq8ku4t
@user-dn4oq8ku4t 3 жыл бұрын
यो नानी ले सन्सार खायो कहि छोडेन
@subashrana8642
@subashrana8642 3 жыл бұрын
100% जायज कुरो मेम 👍️
@magarnisony7282
@magarnisony7282 3 жыл бұрын
Sahi ho d nakachari rahex silpa 😡😡😡
@rajdhaniktm1152
@rajdhaniktm1152 3 жыл бұрын
Swartha Pura Bhako Chhaina...Sampati Kumlyaune Indirect Besya Haru.....
@dipakdhakal375
@dipakdhakal375 3 жыл бұрын
😂😁😁😁
@lokendra.budha2052
@lokendra.budha2052 3 жыл бұрын
मन् त सफा रैछ जस्तो लाग्यो बुढा को ❤️🙏
@user-jc9qu2mf1e
@user-jc9qu2mf1e 3 жыл бұрын
तेहि त ,
@arjunbhandari3436
@arjunbhandari3436 3 жыл бұрын
सबै आइमाई सिल्पा जस्तो लाग्छ डर पो लाग्छ रे😀😀😀😀😀
@bipanlimbu123
@bipanlimbu123 3 жыл бұрын
Malai chai Maya lagyou xabi sir ...you are so good ...😘😘😘🥰🥰🥰
@parasrana510
@parasrana510 3 жыл бұрын
छवि जिले अब आफ्नै जिवनमा आधारित फिल्म बनाउदा हुन्छ। super hit हुन्छ।
@dipenmgr8265
@dipenmgr8265 3 жыл бұрын
😃😃😃😃
@susmitasoni6499
@susmitasoni6499 3 жыл бұрын
सम्पत्ति लिनेभए ॠन पनि बेहोर्नु पर्यो नि कानुनले।
@saishgamer9135
@saishgamer9135 3 жыл бұрын
Sahi kura kanun testai hunu parne ta ho
@Ownleepradeep
@Ownleepradeep 3 жыл бұрын
👍️👍️👍️👍️
@realitynepaltv
@realitynepaltv 3 жыл бұрын
रजतपत को को लाई मन पर्छ ❤️🙏like 👍
@AayushParthJha
@AayushParthJha 3 жыл бұрын
kzfaq.info/get/bejne/iJyPZqWpt7mvgI0.html सम्पूर्ण दर्शकहरुलाई यो भिडियो कृपया हेरिदिन आग्रह गर्दछु र योग भिडियो कोरोना मा थियो बनाइएको छ अहिले भाव राज्यको इतिहास तथा corona निकै खतरनाक अवस्थामा रहेको छ र त्यसको कारणले नेपालमा ठूलो संकटको अवस्था
@mahendraprasai1295
@mahendraprasai1295 3 жыл бұрын
Yakdam ramro lago chhabi vako kura 👍👍👍❤️❤️❤️
@anzuviewzs3619
@anzuviewzs3619 3 жыл бұрын
खत्रनाक बोल्नु!भो छबि दाजैले 😲आमा मा मा मा..............सहि हो 👌👌
@mankosathi9683
@mankosathi9683 3 жыл бұрын
शिल्पाले प्रायजसो अन्तरवार्तामा नाटक मञ्चन गरेको चाहि प्रस्ट देखिन्थ्यो । गल्ति गर्नेहरुको पाप धुरीबाट अजश्य कराउँछ ।
@sspna1190
@sspna1190 3 жыл бұрын
I love u chabi ba😁😁
@prakashbhandari6101
@prakashbhandari6101 3 жыл бұрын
छविलाई न्याय मिल्नु पर्छ
@Deepak_Sumadhur
@Deepak_Sumadhur 3 жыл бұрын
अबको कार्यक्रममा रेखा थापा जि लाई ल्याउन पर्यो प्रकाश सर ।
@user-cf8od1es7z
@user-cf8od1es7z 3 жыл бұрын
छबि बा ले मेरो माया लागेन तपाईं लाई भनेर प्रकाश दाई लाई सोध्दा मलाई चैं साह्रै नै माया लाग्यो छबि बा देखेर😭बिचरा अनि रेखा जी को कुरा गर्दा पनि माया लाग्यो । प्रकाश दाई ले सोध्नु भयो एतीखेर रेखा जी को झलझली याद आको होला हगी भन्दा फ्याट्टै भन्न नसक्नु भको मात्रै हो तर छबि बा लाई रेखा जी को एकदमै याद आको छ । रेखा जी र शिल्पा जी मा आकाश जमिन को फरक छ हरेक कुरामा। छबि बा हिम्मत नहार्नुस् जे हुन्छ राम्रै हुन्छ 💪
@sajanibadikar7556
@sajanibadikar7556 2 жыл бұрын
Xabi baa ko kura sunda ta tyo shilpa pokhrel vanne boksi aamaimai sarai naramro charitra ko raixa vanne tha vo...sathivai sanga 10/20 hajar magdai khadai xu vanda ta sarai maya lagyo.....
@limbusuren4047
@limbusuren4047 3 жыл бұрын
MA ta villain amispuri vaye Ta 😂😂
@AmarKhadka
@AmarKhadka 3 жыл бұрын
छवि सर सहि हुनुहुन्छ हजुर काे जित हुन्छ ❤️सबैले छवि सर लाई साथ दिनु हाेला 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
@manajishaadhikari5920
@manajishaadhikari5920 3 жыл бұрын
100% Sahi hunu hunxa
@SATYAM__5
@SATYAM__5 3 жыл бұрын
👍👍👍
@amarkhadkavlogs6587
@amarkhadkavlogs6587 3 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
@amarkhadka5530
@amarkhadka5530 3 жыл бұрын
❤️❤️❤️
@oekanxi1063
@oekanxi1063 2 жыл бұрын
Sai ho
@laxmanbhandari2154
@laxmanbhandari2154 3 жыл бұрын
सिल्पा को acting दामी छ छवि ओझाको सम्पत्ति उछिट्याउने, वा दामी कालाकार शिप्पा रियल जिबनको 😊
@sabinapokhrel5729
@sabinapokhrel5729 3 жыл бұрын
Yeti pani nagare ta yesle ajhai pani tannai budi thuparxa..paye vandaima xori jasto kt saga bihe garni ta...yo xabi lai hamle nachineko hora??
@mahimasherpaofficial6557
@mahimasherpaofficial6557 3 жыл бұрын
The point is sabai nari rudaima aanyema pareko hunna chabi g lai mero full support
@lilatamang8135
@lilatamang8135 3 жыл бұрын
बिचरा हजुर बुवा छवि बाजे अन्याय मै पर्नु भको हैच 🙏🙏😥
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 4,3 МЛН
The Giant sleep in the town 👹🛏️🏡
00:24
Construction Site
Рет қаралды 20 МЛН
Prank vs Prank #shorts
00:28
Mr DegrEE
Рет қаралды 10 МЛН
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 29 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 4,3 МЛН