धोकाको श्रृंखला: त्यो क्षण...जसले एमालेलाई प्रचण्डसंग टाढा र काङ्ग्रेससंग नजिक बनायो...

  Рет қаралды 87,276

Image Channel HD

Image Channel HD

4 күн бұрын

For more, visit imagechannel.com.np​
Our Facebook Page: / imagechannel...​
Our Twitter Page: / imagechannel

Пікірлер: 380
@ramrijal2516
@ramrijal2516 2 күн бұрын
यो झन् महाभ्रस्टाचारी कुरा फेरि ठुलो ठुलो यी ठुला भनाउदा दलको काम छैन.
@user-bo3qc5wi2j
@user-bo3qc5wi2j 2 күн бұрын
भ्रष्टहरुकाे गठबन्धन हाे भ्रष्टाचारीहरु बच्चाउने हाे भन्न चाेर
@bhadralimbu4196
@bhadralimbu4196 2 күн бұрын
देश भाडमा जावस् सरकार बनाउ भत्काउ नेपाली भेडाजन्ताहरुले खाेजेकाे यहि हाे।
@lamaram28
@lamaram28 2 күн бұрын
बौद्धिक ब्यक्ति ठानेको थिए चुनाब हार्नुको रहस्या यो पो रहेछ दहि चिउरे
@ramchandramarahatta2320
@ramchandramarahatta2320 2 күн бұрын
यो भ्रस्ट हरुको गठजोड हो
@lokendrabogati9221
@lokendrabogati9221 2 күн бұрын
भस्टाचार लुकाउन भन्नू हजुर भस्टाचारी को पाटी चोर को पाटी
@rameshmaharjan5590
@rameshmaharjan5590 2 күн бұрын
प्रचन्द जि नयाँ ढंगबाट जान खोज्नु भयो त्यही भएर हामीले नयाँ गठबन्धन बनाउन तिर लाग्यौ ।भन्नाले के पि वली जि तिर सुई तेर्सीयको भएर भन्ने बुझ्न गारो भएन हैन त ।
@Kasa690
@Kasa690 2 күн бұрын
My friend : प्रचण्ड सरकार त गरल्याम गुर्लुम ढलेछ त ?? Me : यो ढलेको होइन साथि यो त जोगिएको हो । यो ढलेको भन्न मिल्दैन । my friend : के भन्छ यार यो त ढलेको नै हो । अब काङ्ग्रेस ऐमाले मिलेर नयाँ सरकार बनाउने रे त 😎 Me : यो सरकार ढले संगै के के जोगियो थाहा त छ तिमिलाई भुटानी सरणार्थी बनाउने जोगिए, गिरिबन्धु टि स्टेट जोगियो, 2300,2400 किलो सुन जोगियो , ओम्नि जोगियो , टेरामोक्स जोगियो, भाउजुहरु जोगिए, देवरहरु जोगिए, बालुवाटार २५ वटा ठुला काण्ड जोगियो भने यसलाई ढलेको भन्न मिल्छ त यो त पुरै जोगिएको हो । खुसियाली मना साथि तेरा हजुरबुवा नि जोगिए । 🤣😊😊
@bukeshmudbari2037
@bukeshmudbari2037 2 күн бұрын
वाह, कती सत्य र यथार्थ विश्लेषण तपाईको तर के गर्नु झोलेहरूले यो कुरा कहिले बुझ्लान ?
@yubrajpandey3948
@yubrajpandey3948 2 күн бұрын
2084 मा यिनीहरुलाई जनताले शून्य पर्दिउन्।।
@user-eb5mc1ys8p
@user-eb5mc1ys8p 2 күн бұрын
नाटक नगर चाेर शाला गिरबधु बचाउन्े नाटक
@deenanathacharya2743
@deenanathacharya2743 2 күн бұрын
बजेट त प्राय रघुवीर महासेट ,जुली ,ओली जस्ता एमाले निर्वाचन क्षेत्रमा नै बिनियोजन भएको थियो होइन र ?
@nepallove8742
@nepallove8742 2 күн бұрын
दुईटा पार्टी मिलेर भविष्यमा दुई पार्टीलाई फाइदा हुने काम गर्ने हो पो भन्छ त यो संकर पोखरेल केचाहिँ भनेको हो देशको त मतलबै छैन जनताको मतलब छैन नेपालको policy maker !@
@navinrai6079
@navinrai6079 2 күн бұрын
मावाबादी-कांग्रेसको गठबन्धन अप्राकृतिक, एमाले-कांग्रेसको प्राकृतिक भयो ? संकर जी
@bhupaloli6628
@bhupaloli6628 2 күн бұрын
केपी को हली बोल्दै छ छि छी समाजै गहनायो
@mohantiwari2455
@mohantiwari2455 2 күн бұрын
इनिहरुलाइ बलियो बनाएर महाकाली बेचियो mcc भित्र्यो खोला नाला बेचियो साथै mcc भित्र्याएर देशको अस्मितानै कता गयो गयो!कुन्नी!?
@muncaromania3053
@muncaromania3053 2 күн бұрын
कति मिल्ने, कति छुट्टीनि ? भ्रष्टाचारीलाई सजाय र देश को विकाश न हुने जेल सम्म अरुसब हावा गफ मात्र हो।
@pranishmuskan2820
@pranishmuskan2820 Күн бұрын
जनता का दुख भ्यू टावरले कम हुन्छ हो महासचिव जी,गफ लगाउन सबैलाई आउछ व्यवहार कहिले सुधार्छौ
@ramukarkibishnu509
@ramukarkibishnu509 2 күн бұрын
फेरी क्मेन्ट गरे यो भनेको काले काले मीले र खाउ भाले हो गिरिबन्दु भुटानी भाउजु जोगाउने खेल हो चोरहरु ३ महैना पनी टीक्दैनन सतीले सरापेको मेरो देस कठै
@shamseradhikari1687
@shamseradhikari1687 21 сағат бұрын
मिल्नु ठुलाे कुरा हाेईन,ठुलाे कुरा त जुन शर्त र उद्धेश्य राखेर मिलिएकाे हाे भनिएकाेछ,त्याे पूरा नहुन्जेल मूल्य र मान्यताकाे आदर्शमा दृढ रहनु र साैहाद्रपुर्ण सुसम्वन्धमा रहनु टिक्नु ठुलाे कुरा हाे।
@user-xi7jn5fc8r
@user-xi7jn5fc8r 2 күн бұрын
टीका लगाएकाे महासचिवकाे धाक😂😂😂
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 2 күн бұрын
याे सबै नाटक भुटानी सरणार्थीमा भाउजू , गिरि बन्दुमा केपि तान्निने भए पछि याे।सरकार ढलेकाे हाे स्पष्ट छ केपिकाे बारेमा बालेले पनि बाेलेकाे टन कुरा नघुमाउ
@parashuramadhikari7688
@parashuramadhikari7688 2 күн бұрын
नयाँ संबिधान जारी भएपछि दुइ पटक चुनाव भयो , जसको परिणाम एक पटक झण्डै दुइ तिहाई बहुमत आयो , पछिल्लो पटक न हो कुनै पार्टीको बहुमत नआएको , अनि कसरी यो निर्वाचन प्रणाली खराब हुनसक्छ ........?
@mohanbhandari8813
@mohanbhandari8813 2 күн бұрын
उखाने काका को चेलो भस्ट्चारी नाइके हो सखरे डाका😂😂
@sg0620
@sg0620 2 күн бұрын
देश को लागि केही गरौ नै भनेको हो भने, निर्वाचन प्रणालि मा सुधार गर्ने हो भने, सम्बिधान संसोधन गर्ने भए एक्लाएक्लै छलफल र सहमतिमा का हुन्छ, सबै संग बसेर कुरा गरेर के गर्ने सहमती गरे पो हुन्छ,आफु खुसी छलफल र सहमति ले का हुन्छ
@maniramacharya8363
@maniramacharya8363 2 күн бұрын
कालो काङ्ग्रेस एमाले भ्रष्टाचारी सबै लाई जेल नकोची देश बन्दैन ..???
@zxzxzx251
@zxzxzx251 2 күн бұрын
नापिस्
@raikeera69
@raikeera69 16 сағат бұрын
👍️👍️👏👏
@bhisank.c6972
@bhisank.c6972 2 күн бұрын
के विषयमा देश विकास को बारेमा कि भ्रष्टाचारले छोड्ने विषयमा परामर्श गर्नुपर्ने परामर्श नगरेर देशलाई भर्खरमा त हालेको थिएन होला। बरु अब भाँडखानमा तिमीहरूले हाल्ने छौ
@jayabdrmahar206
@jayabdrmahar206 2 күн бұрын
I'm really Big big fan. Jagdish sir ❤❤❤
@thakurimahendra3588
@thakurimahendra3588 4 сағат бұрын
यस्तो भ्रष्ट नेता लाई अन्तर्वार्ताको बोलाउने को हो । नीति बिचार केही छैन खाली सुर्य सुर्य भन्यो जनता उल्लु बनायो
@hukumthapa5551
@hukumthapa5551 2 күн бұрын
आलु जस्तो कुरा गर्छ महा सचिब जस्तो मान्छे । हाम्रो रिमितेन्स ले बाचेको चोर हरु जो आय नि के हि हुन्न । सबलाइ जुन्दाउनु पर्ने ।
@amritkc8309
@amritkc8309 2 күн бұрын
Good analysis
@chandraprashadghimire3387
@chandraprashadghimire3387 2 күн бұрын
कतै रवि को डर त हैन मान निय जिउ,
@thakadhikari1955
@thakadhikari1955 2 күн бұрын
उखाने र भक भके मिलेर गर्नी केही होइन नदिनाला N G O I N O मिलेर देश लुट्ने भ्रष्टाचार चारी लाई जोगाउने हो । भ्रष्ट लाई जोगाउने कानुन बनाउने हो अरु केही गर्ने वाला छैन ।
@madanojha9766
@madanojha9766 2 күн бұрын
जानकारी मुलक अन्तर्वार्ता ! अहिलेको तरल राजनैतिक स्थिति र निकास बारे जानकारी मुलक अन्तर्वार्ता !
@kabirmaharjan654p
@kabirmaharjan654p Күн бұрын
Teska aamako yaar kp oli Ra aarju deuba Lai bachauna khojeko ho mc..
@sandeepgm4233
@sandeepgm4233 2 күн бұрын
राजा शासन सहि छ
@meghrajkhanal5876
@meghrajkhanal5876 2 күн бұрын
कति राम्रो प्रस्न haru👍️
@_ronabzon_7
@_ronabzon_7 2 күн бұрын
ek Dum Kura Thik chha mahasachib Commred lalsalam
@gopalghatane4679
@gopalghatane4679 2 күн бұрын
आफ्नो नलाकि अरुलाइ थुपार्ने कस्तो प्रवृत्तिको राजनीति महासचिव ज्यू
@sportschitwan3456
@sportschitwan3456 2 күн бұрын
ma chahi jagadish sir ko fan
@keshavpandey2191
@keshavpandey2191 2 күн бұрын
दुध को चौकिदार बिरालो 😢
@nabinbhattarai2430
@nabinbhattarai2430 23 сағат бұрын
यो देशद्रोही हरुको प्रपन्च र लुटेराहरुको जमात हो यिनिहरुबाट देश अग्रगतिमा जान्छ भन्नु र धर्ती उल्टिन्छ भन्नु उस्तै उस्तै हो जय नेपाल 🇳🇵🙏
@anjilsth8632
@anjilsth8632 2 күн бұрын
Good leader
@rynixthapa3182
@rynixthapa3182 2 күн бұрын
Kale kale milera khau bhale khau 😂😂😂😂
@DanbahadurBasnet-os2ws
@DanbahadurBasnet-os2ws 2 күн бұрын
Jay nepal
@sitaldhungana3505
@sitaldhungana3505 2 күн бұрын
कन्फिडेन्ट भएन
@nabinkhatiwada2709
@nabinkhatiwada2709 2 күн бұрын
रबि लामिछाने लाई यो कार्यक्रम मा बोलाएर,प्रश्न को चाङ लगाउनु पर्यो प्रस्तोता ज्यु !!
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 2 күн бұрын
भ्रष्टाचारको खोल ओडेका काँग्रेस र एमालेका झोलेहरुले जतिसुकै सत्य बोलेपनि कुरो चपाएरै बोले जस्तो लाग्ने,बिश्वास भन्ने कतै छैन,, किन होला ?
@bishnumgr5
@bishnumgr5 2 күн бұрын
aaru party😭😭😭yeti bela😄😄😆😆
@dillirajpant297
@dillirajpant297 2 күн бұрын
माओवादी पनि भ्रष्टाचारले लिप्त पार्टी नै हो
@sudipadhikari5638
@sudipadhikari5638 2 күн бұрын
@@dillirajpant297😡😡😡🫸🫸
@krishnabastakoti8724
@krishnabastakoti8724 8 сағат бұрын
यो अन्तरबार्ता बाट स्पष्ट हुन्छ कि यिनिहरुको गठबधन भनेको भ्रष्टाचारि जोगाउनु नै रहेछ
@tejgurung8343
@tejgurung8343 2 күн бұрын
सक्छ भने जनताले प्रधानमन्त्री चुन्ने प्रणाली बनाउन सक्छ। तिमीहरु ले?
@kalibahadur
@kalibahadur 2 күн бұрын
🤣🤣🤣🤣🤣 yo ta ini harule jani jani gardainan chor haru lata kaha hunxan ra sir
@shambhumagar7430
@shambhumagar7430 Күн бұрын
​@@kalibahadurPrachanda le tw vanirax tw❤
@palutamangnepal5724
@palutamangnepal5724 2 күн бұрын
File gayep garne sahamati ho congress ra amale ko
@HimalKhadka-nt1kq
@HimalKhadka-nt1kq 2 күн бұрын
याे याेजना हो यी देश लुटेरा धमिराहरुकाे।
@user-gy7ug7di9t
@user-gy7ug7di9t 2 күн бұрын
कंग्रेसको भ्रष्टाचारी हरुलाई जोगाई दिने भो यसपली यो फेरि आउनु चुनावमा नि हर्नु पर्छ।
@Suman-gw1bf
@Suman-gw1bf 2 күн бұрын
Abo ko Asha vaneko ko only balen shah ❤❤
@user-qt8co2ze2d
@user-qt8co2ze2d 2 күн бұрын
एमाले महासचिव संकर पोखरेलको बिस्लेशन सहि हो भन्न हिचकिचावट गर्नु पर्ने देखिएन ।
@tilakkhadka5924
@tilakkhadka5924 2 күн бұрын
Mahaa bhartachari daka
@poornapoorna5505
@poornapoorna5505 Күн бұрын
पुरानो पार्टी हरुको कर्तुत जनता थाहा पाउदै छ ।
@Ghumntenepal
@Ghumntenepal 2 күн бұрын
संविधान सम्सोधन गर्दा संविधान निर्माण गर्दा जनता बाट लिएका ती पुराना सुझावका आधारमा गरियोस्
@manojniroula1112
@manojniroula1112 2 күн бұрын
छोराछोरी र स्वास्नी पाल्नका निम्ति झोला भिरेका झोले दासहरुको जय जय होस्।
@user-qt8co2ze2d
@user-qt8co2ze2d 2 күн бұрын
यी दुई ठुला दल नमिली सम्बिधान सम्सोधन तथा राजनिती सुधार हुनै सक्दैन । यी दुई ठुला दलको गठबन्धन एकदम ठिक देखिन्छ । ढिलो गरे पनि अब देश र जनताले दुख पाए भने तपाइहरुको भलो हुनै सक्दैन ।
@karanbhandari9285
@karanbhandari9285 2 күн бұрын
ने क पा एमाले जिन्दावाद ❤
@user-gy7ug7di9t
@user-gy7ug7di9t 2 күн бұрын
चुनाव मा हरे पछि काम के थिएन यसको यसपालि काम आए छ।
@darpan634
@darpan634 2 күн бұрын
हेर, सिधा आखामा हेरेर बोल्न सकेको छैन, बोलेको कुनै कुरामा आत्मविश्वास र सत्यता छैन, भ्रस्ट ओली र आरजु जोगाउन बनेको हल गोरु!
@birendrathapa4931
@birendrathapa4931 2 күн бұрын
राम्रो नेता
@khagendraprasadacharya8949
@khagendraprasadacharya8949 8 сағат бұрын
गगन थापाले 20/30 % थ्रेसहोल्ड राख्नुपर्छ भनेका थिए एकदमै जाहेज कुरा
@parbeshmagar7754
@parbeshmagar7754 2 күн бұрын
एमाले भनेको INGO को झुन्ड हो!!!!
@lalitrana9358
@lalitrana9358 2 күн бұрын
सबैभन्दा ठूला दुई भ्रष्टाचारी पार्टी एक हुँदैछन्। यिनीहरूबाट शाु सानभन्दा अपराधी बचाउने काम मात्र हुन्छ।
@bhuwanpandey6562
@bhuwanpandey6562 2 күн бұрын
भ्रस्टाचारी हरुको गठबन्धन हुन लागेको बुझेका छन् जनता ले। सरकार कीन ढल्दैछ र कीन नयाँ गठबन्धन बन्दैछ स्पष्ट छ बेतुक का तर्क गर्छ यो लठुवा।
@manutarataramanu7297
@manutarataramanu7297 2 күн бұрын
प्रदेश खारिज हुनुपर्छ पालिका र वाडा हरु बलियो बनाउनुपर्छ
@dilliprasadpaudel8302
@dilliprasadpaudel8302 2 күн бұрын
रवि को फायल को धमका हो कि ।
@khatriidai
@khatriidai 2 күн бұрын
फाइल उहीँ बुडि को बाहेक रबि ले कस्को खोले र खै हावा गफ मात्र 😂
@ArtofLivingLife
@ArtofLivingLife 2 күн бұрын
नेका र नेकपा एमाले मील्नु भनेको नेपाल र नेपालीको लागी खुसीको कुरा हो।यो समिकरणके शुत्रधार महासचिव शंकर पोख्रेल हुन। शंकर पोख्रेल धन्यबादका पात्र बनेका छन। संबिधान संसोधन गरेर अगाडी बढ्नै पर्छ
@lamsalbalkrishna8704
@lamsalbalkrishna8704 2 күн бұрын
२०४७ को संविधान नै उपयुक्त छ।
@timesnepal8108
@timesnepal8108 2 күн бұрын
Shae on you INGO dalal😢😢😢😢
@bhupaloli6628
@bhupaloli6628 2 күн бұрын
गिरि बन्धु र मानव तस्कर एकसाथ
@BinodBk-u3y
@BinodBk-u3y 2 күн бұрын
दलालहरु को के भर!
@santoshganesh6413
@santoshganesh6413 2 күн бұрын
कांग्रेस एमालेको पार्टी सदस्य बढायौ तर भोट पहिलेको तुलनामा घटदै छ।मतलब दुबै पार्टी अलोकपृय हुदैछ।वाम एकता पनि गर्न सकेनौ।अब कांग्रेस सङ पार्टी एकता गर।नाममात्रको फरक छ।शैली सोच प्रवृत्ति ब्यवहार एउटै छ।दुबै एक भयौ भने बहुमत र एकमना सरकार बन्छ।एउटा मजबुत बाहुनवादी पार्टी बन्छ।सके राप्रपालाई पनि मिलाउ चित्र ब केसीलाई पनि मिलाउ।
@neeshamkhadka
@neeshamkhadka 2 күн бұрын
यो खाते हरु सब मिलेर नेपालि जनता आवज दमन गरेर जान खोज्दै छ । नयाँ आउने दल र नयाँ साना तिना दल लाइ सक्काउने खेल मा छ । जनता सबै र साना दल मिलेर यि भाते हरुलाइ नग्गाउनु पर्छ 😏 आज के तेस्तो बिसमपरिस्थिति आयो र काले काले मिल्ने 😏
@prithivmahatara2326
@prithivmahatara2326 2 күн бұрын
Wow mitho interview
@sitaramregmi7887
@sitaramregmi7887 2 күн бұрын
जनता सुतेको बेला यिनिहरुले देश नै बेच्छन् कि के हो
@sanubcsanubc3827
@sanubcsanubc3827 2 күн бұрын
यो मान्छे ले त चुनाब मा टिकट बेच्नेकाम गर्छ
@arunakhatri153
@arunakhatri153 2 күн бұрын
हो 😂😂😂😂😂
@rajeshacharya1541
@rajeshacharya1541 2 күн бұрын
प्रचण्ड ले गर भनेको रे छ त गरेर देखाउ न त
@haribahadurruchal2007
@haribahadurruchal2007 2 күн бұрын
यस्लाइ कुन शब्द ले राजनितिक अपराधी घोसणा गर्न सकिन्छ छि जे पनि बोल्दो रहेछ।
@premrai8299
@premrai8299 Күн бұрын
चोर हरुले चोर्ने भनेकै मध्यराति हो
@TheCPJK
@TheCPJK 2 күн бұрын
इनका गफ सुन्न हुदैन अब
@prakash-joti
@prakash-joti 2 күн бұрын
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।
@diliprai1516
@diliprai1516 2 күн бұрын
गिरिबन्धु घाेटालालाई बचाउने खेलमा डाकाहरु ।।।
@user-xh3gb7yb4o
@user-xh3gb7yb4o 2 күн бұрын
केरा खाउँ नेपालि जनता हो गुवाम गुवाम माछा माछो भ्यागुतो भनेको यहिँ हो
@kedarpant4530
@kedarpant4530 Күн бұрын
जुन जोगी आए पनि कानै चिरेका !
@lalitmayal3865
@lalitmayal3865 Күн бұрын
कांग्रेस र एमाले मिलनू भनेको देश लुटनका लागी हो
@sherbahadurbokati4569
@sherbahadurbokati4569 2 күн бұрын
शबिधान सम्शोधन र स्थायित्वको लागी दुइ दल नेकपा एमाले र काङ्ग्रेसले हरेक कुरामा जनतालाइ ध्यानमा राखेर काम गर्नुको बिकल्प छैन । फेरि पनि त्यस्तै अस्थिरता आयो भने पुन गठबन्धन नया बन्ने अबस्था आयो भने 084 मा बिकल्प को रुपमा आएको पार्टी रास्वपा ले एकलौटी सरकार बनाउछ ।।
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 5 сағат бұрын
भष्टचारी बचाउको गठबन्दन हो यो सब
@user-uc3xn2wk4o
@user-uc3xn2wk4o Күн бұрын
Jaya ghanti
@damodarnyaupane2864
@damodarnyaupane2864 2 күн бұрын
❤❤❤
@chhetriyogendra4240
@chhetriyogendra4240 2 күн бұрын
म त पत्याइहाल्छु भावनामा डुबिहाल्छु यो मानेमाकी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपती , निर्वाचन प्रणाली , प्रदेश लगायतका बिसयमा सम्बिधान सम्सोधन हुने कुरा साच्चिकै देश र जनताको हितमा छन भन्ने लाग्यो तर ।।।।।
@netraghimire9515
@netraghimire9515 2 күн бұрын
good luck
@spainsharma8617
@spainsharma8617 2 күн бұрын
बूढो हड्दी 84 सम्म यथावत रहला त ?🤔
@user-bi8ic7pe1r
@user-bi8ic7pe1r 2 күн бұрын
Kp le pm payo bhane kangres sakiyo sure ho
@user-kd9kr5dv6x
@user-kd9kr5dv6x Күн бұрын
सहकारीको रकम हिनामिना को ध्यान दिन यदि त्यो हिनामिना भएको रकम पाइएन भने एमाले के कांग्रेस के त्यस बखत थाहा होला। सचिव हो तराम केसी नेकपा एमाले तुलसीपुर १४
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 2 күн бұрын
लोकतान्त्रकमजोर हुन्छ भन्ने कुरा छ,जनताको लागि काम गरे पछि जनताको दैनिक समस्या के छन् त्यसमा काम गरे पछि ठुला पार्टी मिल्नु ठिक छ,यो च्याँखे दाउ लाई मेटाउनु थियो ठिकै छ तर काम देश र जनताको लागि हुन्छ कि हुदैन हेरौं
@SureshNeupane-sx5tj
@SureshNeupane-sx5tj 2 күн бұрын
गिरीबन्दी हो जेबोलेनी हुने
@RBChannel-ii2qi
@RBChannel-ii2qi 2 күн бұрын
Be continue this aggrement
@user-tk3nq6od1v
@user-tk3nq6od1v 2 күн бұрын
याे सम्बादकाे निचाेड देश,जनता भाडमा जाअाेस दुई भष्टाचारि दल रअासे पासे लाइ जेगाउन र जाेगिने उपाय मात्र हाे
ОДИН ДЕНЬ ИЗ ДЕТСТВА❤️ #shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 8 МЛН
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 82 МЛН
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 19 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 95 МЛН
Shashanka Koirala ( Leader Nepali Congress)  | Fireside | 01 July 2024
1:01:25
ОДИН ДЕНЬ ИЗ ДЕТСТВА❤️ #shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 8 МЛН