इन्टरपोलका मोस्टवान्टेड गोविन्द टोकियोमा यसरी नाच्दै,समस्या सुन्दैन जापान स्थीत नेपाली दुतावास !

  Рет қаралды 381,845

News24 Nepal

News24 Nepal

5 жыл бұрын

इन्टरपोलका मोस्टवान्टेड गोविन्द तिवारी टोकियोमा यसरी नाच्दै,नेपालीकै समस्या सुन्दैन जापान स्थीत नेपाली दुतावास - SIDHA KURA JANATA SANGA !! EPISODE 279
SUBSCRIBE : / news24tvchannel
WEBSITE : www.news24nepal.com
#News24nepal #Sidhakurajanatasanga #JusticeForNirmala

Пікірлер: 2 600
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
रबि दाजुलाई देशको कुनै ठुलो पद मा पुर्याएर यो देश साच्चै बिकाश हुन्छ,, भन्ने क कसलाई लागेको छ ?
@NahBb
@NahBb 5 жыл бұрын
मलाई नि लागेको त हो गंगा जी
@jitrikhammagar7534
@jitrikhammagar7534 5 жыл бұрын
namaste mero rabi dai
@tsdipak2516
@tsdipak2516 5 жыл бұрын
सहि हो
@maailaamagar7925
@maailaamagar7925 5 жыл бұрын
Ganga Ale 👍🏽👍🏽👍🏽
@roshanrana8498
@roshanrana8498 5 жыл бұрын
Malai Pani xu
@mynepal2230
@mynepal2230 5 жыл бұрын
याे देशमा हटेर हैन डटेर सामना गर्ने पत्रकारहरू यी हुन्! १. रबि लामिछाने २.अपिल त्रिपाठी ( Gandaki Television) सलाम छ यी नेपाल अामाकी सच्चा सुपुत्रहरूलाई भगवानले सधै खुसि राखुन यिनिहरूकाे परिवारलाई! तथास्तु!
@rajdhaniktm1152
@rajdhaniktm1152 5 жыл бұрын
Thik ✌✌
@durgakarki3613
@durgakarki3613 5 жыл бұрын
goob
@SuhailKhan-bf4zs
@SuhailKhan-bf4zs 5 жыл бұрын
सही हाे सर रबी सर अनी अपील सर काे बाेलीमा दम छ
@kamalgc444
@kamalgc444 5 жыл бұрын
My Nepal मेरो पनि रबि र अपिल लाई सोलुट छ ।
@arunrarayamajhisumitraraya63
@arunrarayamajhisumitraraya63 5 жыл бұрын
My Nepal sahi kura garnu bhayo esta patrakar 20 jana matra bhayo bhane nepalma dherai pragati hunthiyo aru sabai patrakar ghuskhori hun
@yatrajindagi488
@yatrajindagi488 5 жыл бұрын
रबि दाइलाइ प्रधानमन्त्री बनाउनुपर्छ भन्ने कुरामा सहमत हुनेहरू यता हाजिर गरौ त
@bunkertamng1209
@bunkertamng1209 5 жыл бұрын
✋✋✋
@shantiramniraula8810
@shantiramniraula8810 5 жыл бұрын
अन्ततै मर्म स्पर्शी र वास्तविकता रबि सर लाई मन्नु पर्छ कत्रो माहाम vision बनाउ रबि सरलाइ प्रधानमन्त्री यो देशको ।
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
अब रबि दाइले यो देशको नेतृत्व गर्ने पर्छ, नेपाल र नेपालि को दुख लाइ बुझेर, तपाइले रास्ट्रपति /प्रधानमत्री अथवा गृहमत्री हुनु पर्छ, यदि तपाइले आफ्नो जोश र जवानी हुदै यो देशको नाइके भएर यी सबै बुडाहरुलाई साइड लाउने काम गर्नु भएन घुर अन्याय हुने छ .. please दाजु आजै देखि सोच्नुहोला ,, मेरो यो कुरामा को को सहमत हुनुन्छ ?
@netrakshatri978
@netrakshatri978 5 жыл бұрын
सही कुरा गंगा बहिनी
@prakashgiri4194
@prakashgiri4194 5 жыл бұрын
agree with your post ganga
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
netra Bhandari thank you dada
@dewanrai2819
@dewanrai2819 5 жыл бұрын
सहि कुरा
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
prakash giri , appreciated for agreeing with my opinion.
@wownepal8389
@wownepal8389 5 жыл бұрын
रबि सर प्रधानमन्त्री हुनुपर्छ भन्ने हरु ले येता हाजिर हुम
@amritsunar404
@amritsunar404 5 жыл бұрын
रबि दाइलाई देख्दा यो छाती गर्वले फुलेर आउँछ,जय रबि लाई & जय नेपाल।
@lamsaljagannath2286
@lamsaljagannath2286 5 жыл бұрын
सलाम छ रबि लामिछाने दाजु तपाईं नेपालको प्रधानमन्त्री हुनुपर्छ अनि मात्रै हाम्रो देश सुखी नेपाली समृद्ध नेपाल पक्कै पनि हुनेछ।रबि लामिछाने सर लाई माया गर्ने सपोट गर्ने साथीहरू एता हाजिर गरौं त,,,प्लिज,,!!🌹💔💔💔
@aneegurung5493
@aneegurung5493 5 жыл бұрын
Sahiii hooo
@danpriyar9815
@danpriyar9815 5 жыл бұрын
Hamro next pm Vaneko tapai nai hunu parchha kina ki hami Le desh ko lagi kai gar chha ki vanera vote haleka thiyun tara hamro Sapana Vaneko nidayeko Sapana jasto vayeko chha rabi sir nai mero nepàl ko real hero hunu hun chha so next time hami sabai nepali tapai ko sat ma hune chhau Jay nepal
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 5 жыл бұрын
✊✊✊✊
@yakmayapoudel1651
@yakmayapoudel1651 5 жыл бұрын
Lamsal Jagannath
@dipakthapa2736
@dipakthapa2736 5 жыл бұрын
यो जापानको राजदुत लाई पनि उडेर घुमेर नाकक‍ो डारि भाचिने गरि हान्नु पर्छ।
@rajdhaniktm1152
@rajdhaniktm1152 5 жыл бұрын
👍👍👍👍
@sangambudhathoki5642
@sangambudhathoki5642 5 жыл бұрын
Dipak Thapa sahi hoo,,
@berindhami3643
@berindhami3643 5 жыл бұрын
Ho...hoooo
@narayang.c6933
@narayang.c6933 5 жыл бұрын
मलाई देसको प्रधानमन्त्री रबिजिलाई हेर्न साह्रै मन छ देसलाई सहि नेतृत्व चाहिने सबै नेपाली को ढुकढुकी रबिजी हुनैपर्छ। को को साथ हुनुहुन्छ म प्रती।
@roshanrana8498
@roshanrana8498 5 жыл бұрын
Malai pano
@sundarale9468
@sundarale9468 5 жыл бұрын
रबि दाई लाइ सलाम छ साथै सिधा कुरा जनता टिमलाई धेरै धन्यबाद छ । हजुरहरु गएर समस्या खोज गर्दिनु भएकोमा ।
@sagardhakal7376
@sagardhakal7376 5 жыл бұрын
पोल खुल्छ भनेर होला महामहिम राजदुत संग समय नभएको, पूरा विश्वले चिनेको छ रवि लामिछानेलाइ
@sandipmagar6676
@sandipmagar6676 5 жыл бұрын
अबको पर्धान मनत्त्री रबि लामिछाने हुनुपर्छ भनेजती र सपोत गर्नेजती एता हाजिर गरैत साथिहो
@rameshsoni6203
@rameshsoni6203 5 жыл бұрын
good
@dkmayaluvlogs8407
@dkmayaluvlogs8407 5 жыл бұрын
*राष्टका सपूत रबि लामिछाने सरलाई भित्र हिर्दयबाट माया गर्ने मित्रहरू यता हाजिर हुनु हाेला Love u all*
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
✊✊✊✊✊✊✊😄
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
✊✊✊✊✊✊✊😄
@npldas7716
@npldas7716 5 жыл бұрын
Me
@berindhami3643
@berindhami3643 5 жыл бұрын
Me too
@HAMRONEPALRAMRONEPAL
@HAMRONEPALRAMRONEPAL 5 жыл бұрын
म हजूर हरुले माया गरेको नरेस पातली मलाइ माया गर्नु हुने दाजु भाई दिदि बैनी हरुले मेरो यूट्यूब चैनल subscribe गरेर सहयोग गरीदिनु होला। नक्कली फेक भनेर गाली गर्नु हुने लाइ पनि धन्याबाद छ फेक बनाएर झुकाए होलान अलिक समाधान हुनुहोला
@blueskynepal1726
@blueskynepal1726 5 жыл бұрын
रबि दाइको कार्यक्रम सुरु गर्ने शैली निकै दम्दार लाग्छ...
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
👌👌👌👌
@chandrakarki4897
@chandrakarki4897 5 жыл бұрын
Nice sir u r great always speaker nepali peoples
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
@@chandrakarki4897 👍👍👍👍👍👍
@hakkukale7832
@hakkukale7832 5 жыл бұрын
थुक्क ...!जापान स्थित राजदूत के को राजदूत .....?के का लागि राजदूत ...?कसको लागि राजदूत .....?.....सुन्दैमा लज्जास्पद विषय भयो,नेपाल सरकार उच्च छानबिन होस।केपी ओलि ....सरकार जाग्नुहोस देशको निमित्त उखान र टुक्का ले देश बन्ने छैन।
@sagarshah6857
@sagarshah6857 5 жыл бұрын
यो राजदुतलाइ तुरुन्तै बर्खास्ती गर !!
@lordtitan6952
@lordtitan6952 5 жыл бұрын
You r right
@Santoshofficial46
@Santoshofficial46 5 жыл бұрын
*रवि लामिछाने र सिधा कुरा जनतासँग टिम जिन्दवाद! अनि गोविन्द तिवारी र जापानमा रहेको राजदुत मुर्दावाद !!*
@dkmayaluvlogs8407
@dkmayaluvlogs8407 5 жыл бұрын
*कार्यक्रम छ सारै रंगकाे सिधा कुरा जनतासँगकाे सलाम छ रबि सर Love u all*
@sudipghimire8485
@sudipghimire8485 5 жыл бұрын
ok I'm rade
@user-yk8nz7yt3w
@user-yk8nz7yt3w 5 жыл бұрын
जिउँदो लास गोबिन्द तिवारीलाई नेपाल ल्याउने प्रयास गर्नु पर्यो । जापान स्थित नेपाल राजदुतलाई छानबिन गर्नु पर्यो । कतै गोबिन्द तिवारी सँग मिलेमतो त छैन ।
@dikeshshan5791
@dikeshshan5791 5 жыл бұрын
रबि सर...! धेरै राम्रो लाग्यो कार्यक्रम रबि सर...! गोबिन्द तिवारीले जापानमा रहेको नेपाली एमबेस्डर लाई किनि सकेको छ
@g_for_ganeshwow1748
@g_for_ganeshwow1748 5 жыл бұрын
कार्यक्रम हेर्नू भन्दा पहिले लाईक गर्ने म मात्र होकि हजुर पनि हो सलाम रबि सर लगाएत सम्पुर्ण टिम्लाई
@himalayashimalayas1234
@himalayashimalayas1234 5 жыл бұрын
RABI LAMICHHANE जस्तो सुपुत्र लाई यो धर्ती मा जन्म दिने आमा लाई सलाम।रबि दाइ लाई भोट हाल्ने को को हुनुन्छ ✋✋✋ यता भोट हालम त
@surajbista5206
@surajbista5206 5 жыл бұрын
राजदुत लाई फिर्ता गनुपछ सरकार तुरुन्तै
@blinkbibash8287
@blinkbibash8287 5 жыл бұрын
रबि लामिछाने को निडरता, राष्ट्रियता ले उत्प्रोत वचन र वाणी सुन्दा कस्सम ज्यानमा काडा उम्रन्छन साथसाथै आँखा रसाउछन। साच्चै दुख पाएका नेपालिको भगवान हुन उनी।
@gitagurung7530
@gitagurung7530 5 жыл бұрын
आफनु खयाल ग्रनु होला। रभी र नियूज 24को होल टिमलाई मेरो सलाम
@Growupdude163
@Growupdude163 5 жыл бұрын
रवि सर लाई भग्वानले अझ बलियो हुने शक्ति प्रदान गरुन।
@Anupam_Shree
@Anupam_Shree 5 жыл бұрын
✋ Yes
@manushreemoonlight
@manushreemoonlight 5 жыл бұрын
यस्तो यथार्थ अनि असल पत्रकारीता गर्ने बिरलै मान्छेमा म/हामी रबि सरलाई लिन सक्छौ !धन्यवाद सर
@sabinakanxi12
@sabinakanxi12 5 жыл бұрын
गोबिन्द तिवारी जस्ती माहा दलाली लाई खोजी खोजी कानुनको दयरामा ल्याउनु पर्छ #सलाम_imwithrabilamichhane
@user-pt5kv1pi1p
@user-pt5kv1pi1p 5 жыл бұрын
सहि हो सबिना जि,
@rocktamu9129
@rocktamu9129 5 жыл бұрын
के गर्नु दलाल कै छ दिन हरू सबीना कान्छी
@pradeepfans8407
@pradeepfans8407 5 жыл бұрын
Sai ho kanxi
@ishorthapa3542
@ishorthapa3542 5 жыл бұрын
दाई हजुर किन राजनीतिमा लागेर किन ठूलो पदमा उठ्नु हुदैन् ।। दाई एक फेर उठ्नु मात्रा जनताको पूरै पावर छ हजुरलाई ।। एक महिनाको लागि भएपनि दाइलाई ठूलो पदमा बसेको हेर्ने जनताको ठूलो रहर छ ।।।
@sakunrainicevoes5762
@sakunrainicevoes5762 5 жыл бұрын
जे सोच राखेर पाइला चाल्नु भयो प्रतेक पाइला सुभ बनोस भगवान सङग आम सिधा कुरा समर्थक को आसिर्बाद छ सीदा कुरा जनता टिमलाइ विशेष महा नायक रबि सर सेलुट पनि गर्न चाहे
@bipinkulung7260
@bipinkulung7260 5 жыл бұрын
सलाम छ रबि सर तपाईहरुको कार्य सफल होस।
@ganeshneupane9291
@ganeshneupane9291 5 жыл бұрын
सधै यसरी नै न्यायकाे पक्षमा रबि सरलाई देख्न र सुन्न पाऊ ।। जय हाेस्।।
@purnasingh2347
@purnasingh2347 5 жыл бұрын
सलाम रवि सर नेपालमा तपाइजस्ताे उच्चविचार भएकाे मान्छेकाे खाँचाेछ ।
@rameshkancha93
@rameshkancha93 5 жыл бұрын
रबि सर हजुरलाइ र हजुरको टिमलाई धेरै धेरै धन्ने बात छ यती राम्रो कार्येक्रम चलाउनु भएकोम
@pabibikramranabhat4101
@pabibikramranabhat4101 5 жыл бұрын
"रबि आउ देश बनाऊ" को को सहमत हुनुहुन्छ मेरो यो कुरा मा यता हाजिर हुनुस
@pradipgurung3552
@pradipgurung3552 5 жыл бұрын
नेपाल आमाको सच्चा सपूत रबि सर लाई प्रधानमन्त्री भएको हेर्ने धोको छिटोभन्दा छिटो पूरा होस भनी भगवान सग प्रार्थना गर्दछु !
@madansinghthapakchetrimada3063
@madansinghthapakchetrimada3063 5 жыл бұрын
तेस्ता पाजी जनताको कदर न गर्ने राजदुत किन चाहियो बर्खास्त गर
@iswarraii5231
@iswarraii5231 5 жыл бұрын
देशको एक मात्र सच्चा नागरिक रबि दाई
@sl_gorkhe2520
@sl_gorkhe2520 5 жыл бұрын
देशको सम्पुर्ण शक्ती र जिम्मा रवि सरलाई दिनुपर्छ। अनी मात्र देश बन्छ।
@sl_gorkhe2520
@sl_gorkhe2520 5 жыл бұрын
सबैको एऊटै भरोसा रवि दाइ देश बनाऊने हो भने रवि दाईलाइ सपोट गरौ र ऊच्च पद र स्थानमा पुर्याऊ ढोक गरे रवी दाई🙏🙏
@thapadinesh7168
@thapadinesh7168 5 жыл бұрын
मेरो देशमा एउटा् असल मान्छे छन् मेरो नेपाल् आमाले जन्माएकी वीर सपूत छोरा रबिलामिछाने डुब्नलागेको मेरो देशलाई बचाउन आफ्नो ज्यानलाई बलिदान दिनुपरेपनी पछिनहट्ने तीन करोड नेपालीको ढुकढुकी मसग कुनै सब्द छैन उहाँको तारिफ गर्नकोलागि भगवानसग एउटै प्रार्थना गर्दछु जहाँगएपनी उहाँको सुरक्षा होस। (जय रबिदाई)(जय नेपाल् )
@lamsaljagannath2286
@lamsaljagannath2286 5 жыл бұрын
नमस्कार रबि लामिछाने सर "सिधा कुरा जनतसँग"न्युज 24 अत्यन्तै लोकप्रिय कार्यक्रम हो।3करोड नेपाली ले यो कार्यक्रम नहेरी खाना पनि खानुहुदैन। यो कार्यक्रम म नियेमित कुवेत बाट हेर्ने गर्दछु। जापानमा भएको त्यो ठग्ने गोबिन्द तिवारी लाई समातेर जेलमा सडाइदिनु पर्छ सलाम छ रबि सर सम्पुर्ण सिधा कुरा जनतसँगको ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!💞💞💕💕💕💕
@rabindrathakur2886
@rabindrathakur2886 5 жыл бұрын
नमस्ते रवि सर र यस्तै नेपाल संरकारले लागेको भय हाम्रो देशको हाल्त यस्तो हुन्थेन र रवि सर अब प्रधानमन्त्री हजुरले हुनुपछ तबमात्र देशले उन्ती विकाश हुन्छ र नेपाल र नेपाल बाहिर रहेका चोर लाई आजीब जेल हानुपछ।
@GOOGLEEEE
@GOOGLEEEE 5 жыл бұрын
सरकारले काम गरनेमा पूरा बिश्वास गर्द्छु ।। अहिलेकाे सरकारले जनचाहना अनुसार काम गरिरहेकाे छ great kp oli
@lokendrabaral9874
@lokendrabaral9874 5 жыл бұрын
Netalai matra gali nagarau rabi sir janta pani kasta xan kukhurako bhale marda gadi banda garxan khoi to
@GOOGLEEEE
@GOOGLEEEE 5 жыл бұрын
@@lokendrabaral9874 सहि कुरा लामिछाने बा खालि सरकारलाई मात्रै धावा नबाेलनुस काम तपाईं ले गरने हैन सरकारले गरने हाे information दिनु ठिक छ तर अाफै सरकार बननु चाहिँ patrakar लाई सुहाउँदैन
@sovikagurung4516
@sovikagurung4516 5 жыл бұрын
@@GOOGLEEEE timile garer dekhaun ta rabi sirle garda daha lagxa vane..
@krishnakpardesdno1902
@krishnakpardesdno1902 5 жыл бұрын
रबि सर को सरहानिय काम को लागि कुनै सब्दै छैन धन्याबाद भन्न को लागि तपाईं जस्तो छोरा को जन्म दिने आमा माहान हुनुहुन्छ सर
@chandrakumarii6415
@chandrakumarii6415 5 жыл бұрын
krishna k pardesd no 1
@prembasnet5879
@prembasnet5879 5 жыл бұрын
रवि लामिछाने बधाई छ
@alexpagechannel52
@alexpagechannel52 5 жыл бұрын
रबि सर सलाम कोको छौ?रबि सरलाइ ज्यान दिन सक्ने💞💞💞हाजीर हौ💕रबिको लागि म ज्यान दिन तयार छु💕💕💕💕
@jagatrai9424
@jagatrai9424 5 жыл бұрын
jagat
@tirthathapa8373
@tirthathapa8373 5 жыл бұрын
रवि दाई लाई राष्ट्रपति बनाउन पर्छ भन्ने जति ले हाजिर गरौ त।
@NapelNapel-by8du
@NapelNapel-by8du 5 жыл бұрын
भावि दिनमा रबि शर नेपाल काे प्रधानमान्त्री भयाेकाे हेर्न ठुलाे रहरह छ
@anilbaraili6493
@anilbaraili6493 5 жыл бұрын
देश बनाउनु छ भने यी ब्याक्तीहरुको साथमा देश सम्पिनु पर्छ ! 1 रवि लामिछाने 2 धुर्मुस सुन्तली 3 लोक मान घिसिङ 4 अपिल तृपाथी 5 रमेश खरेल धेरै होइन पाच बर्ष पाए भने देशको काचुली फेरिने छ
@purushottampanta835
@purushottampanta835 5 жыл бұрын
Anil Baraili कृष्ण कडेल
@yumintamang2802
@yumintamang2802 5 жыл бұрын
Anil thank for you
@user-lf7ku6rk5p
@user-lf7ku6rk5p 5 жыл бұрын
लोक मान कि कुलमान घिसिङ हौ मित्र लोडसेडिङ हटाउने त कुलमान घिसिङ जिउ हो यो लोकमान घिसिङ चाहिँ अलिक नाम सुनेको थियन
@jesonpun3833
@jesonpun3833 5 жыл бұрын
Anil Baraili how about Dr MAHABIR PUN chairman of notional innovation center
@baburamgautam2
@baburamgautam2 5 жыл бұрын
Anil Baraili kul man ghising ho ki lok man ghising?
@luckyrai7751
@luckyrai7751 5 жыл бұрын
रबि सर लाई प्रधानमन्त्री भको देख्नु चाहाने हरु हाजिर गर्नु होस✋ रबि सर प्रधानमन्त्री हुनु भयो भने मलाई बिस्वास छ हाम्रो नेपाल पनि 10/15साल सम्म हाम्रो नेपाल पनि जापान भन्दा कम हुदैन जस्तो लाक्छ
@nareshmahatara3436
@nareshmahatara3436 5 жыл бұрын
Your 100% right bhai✊✊
@baburampanday7096
@baburampanday7096 5 жыл бұрын
Rabi dada हजुर ले गरेको काम को तारिफ जति गरे पनि कम नै छ
@hambradgescollection2337
@hambradgescollection2337 5 жыл бұрын
प्रिया पाण्डे येस !!!
@gyanendrakarki5926
@gyanendrakarki5926 5 жыл бұрын
Ho Priya panday
@deepakrai4356
@deepakrai4356 5 жыл бұрын
Ho priya
@rajandahal7216
@rajandahal7216 5 жыл бұрын
प्रिया पाण्डे ✊🏻
@keshabprasad1069
@keshabprasad1069 5 жыл бұрын
प्रिया पाण्डे well said
@padamkhadka4055
@padamkhadka4055 5 жыл бұрын
भवानी राणा लाई तुरुन्तै नेपाल झिकाउने काम मा सहयोग गयौं @@
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
✋✋✋✋✋✋✋✋✋
@chhabijangsunarofficelchan2602
@chhabijangsunarofficelchan2602 5 жыл бұрын
रबि सर को लागि ज्यान दिने हरु यता आउनु त कति छम हामी ,,सबै ,?
@ournepal3749
@ournepal3749 5 жыл бұрын
✋✋✋✋✋✋
@saktidada6210
@saktidada6210 5 жыл бұрын
Exclent rabi sir sadei yastei kam garnu hola tin karod janta hajur ko sath ma xan
@sewaroonlinetv6397
@sewaroonlinetv6397 5 жыл бұрын
me xu
@magarpriya5677
@magarpriya5677 5 жыл бұрын
नमस्ते जतिपनी कार्याक्रम सिधाकुरा जनता सङ्ग हेर्नुहुने सब्बै जनालाई । Waw जापान लाईभ ।रबि सर सलाम छ
@tv-gp5bo
@tv-gp5bo 5 жыл бұрын
सलाम नेपाल सपूत लाई
@switchoff174
@switchoff174 5 жыл бұрын
लाज मर्दो सरकार ओलि थुक्कक आज नेपाली पुलिस प्रसासन ले गर्नु पर्ने काम आज रबि दाइ ले गर्नु पर्ने सबै बलात्कार गुन्डागर्दी चोर भस्टचारी नेता प्रहरी मात्र छन्
@sdentertainment5252
@sdentertainment5252 5 жыл бұрын
न्युज 24टेलिभिजन टिम लगायत रवी दाजुको तारिफ गर्ने नेपाली शब्दकोषमा शब्द नै भेटाएन सलाम छ! हजुर हरुलाई हजुर हरुको कार्यक्रम निरन्तर चलिरहोस् यहीँ कामना ।।
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
रबि सर नमस्कार कुनै शब्दनै भयन हजुरकाे तारिफ गरनलाई निशबद छु हजुरकाे काम र साहसकाे लागि म यहि भनछु अनगिन्ती माया सफलाताकाे शुभकामना भगवान् सधै हजुरकाे रक्षा गरून जुगाै जुग समम हजुरकाे यसतै साहस अाट काममा कुनै राेकावट नहाेस् भगवान् संग म यहि प्राथना गरछु💔💘💘💔💔💔💘💘💘🌹
@rirapaudel2558
@rirapaudel2558 5 жыл бұрын
💞💞💞💞💞💞💞 मेरो पनि सहमति छ।
@KanchaKanchaGimelimel
@KanchaKanchaGimelimel 5 жыл бұрын
सबै मिलेर रबि लाई साथ दिऊ
@bwsaurav2074
@bwsaurav2074 5 жыл бұрын
वाह सर!केही भन्ने शब्द छैन, हजुर हाम्रो सुन्दर देशको हिरा हुनुन्छ 💋💋🌹🌹🌹💞💞💞💕💕💕🌹🌹🌹
@ganeshneupane9291
@ganeshneupane9291 5 жыл бұрын
really great works respected Rabi sir .
@opendranepali5455
@opendranepali5455 5 жыл бұрын
good work
@user-zr2lq6jo6n
@user-zr2lq6jo6n 5 жыл бұрын
नेपाली र नेपाली को मुटु को प्रधान मन्त्री रबि लामिछाने हुन। अब आधिकारिक रुप मा पनि रबि सर नेपाल र नेपाली को प्रधान मन्त्री हुने छन र हुनै पर्छ ।
@prakashghimire6346
@prakashghimire6346 5 жыл бұрын
रवि सर येस्तो कार्यक्रम कतार बाट पनि प्रसारण होस ....जहाँ लाखौं लाख को दुखको कहानी छ...
@kumarmagar3275
@kumarmagar3275 5 жыл бұрын
ढिलै भयनी जनतासङ सिधा कुरा हेर्न सुरु गरियो र हिर्दय देखिनै सलाम छ रबि सर लाई🌹🌹🌹
@parbinmagar358
@parbinmagar358 5 жыл бұрын
रबि जि कृपया खाडी तिर पनि आउनु होस खाडिको समस्या यो भन्दा भयावह छ ..
@hurhurresalala
@hurhurresalala 5 жыл бұрын
जय होस... सिधा कुरा जनतासं
@surajbista5206
@surajbista5206 5 жыл бұрын
एक दिन रबि सर लाई मेरो देश को पम भए को हेर्न चाहानछु
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
नेपाली दुतावास र राजदुतले समय नदिनु भएको कुरा सुन्दा दुख लाग्यो ...देश र जनताको हितमा काम गरिरहेका रबि लामेछानेलाई समय नदिने राजदुतले अरु नेपालीलाई के गर्छन् भन्ने कुरा यसैबाट कल्पना गर्नु सकिन्छ !
@sancharammoktansancha8885
@sancharammoktansancha8885 5 жыл бұрын
Vrasta Nepal mbc
@KamalSharma-et8mq
@KamalSharma-et8mq 5 жыл бұрын
जहाँ गय नि रबि सरको नेपाल प्रतिको माया देखेर कार्यक्रम संचालन गर्नु हुन्छ साच्चिकै खुसि लाग्छ रास्ट्र प्रेमि देखेर ।
@netrakhadka3386
@netrakhadka3386 5 жыл бұрын
जहा धनीका सन्तान मात्र जान सक्ने देशको समस्या मेरा लागि सामान्य हो । सक्नु हुन्छ भने म जस्ता गरिब आउने देश मलेसियाको समस्या पनि आएर हेर्नुस जहाँ दस लाख नेपालीले श्रम गर्छ्न दिनहु यहाका मान्छेबाट कुटिन्छ्न लुटिन्छ्न जो बिहान खाए बेलुका के खाउ भन्ने नेपाल आमाका सन्तान छौ याहाको दुख देख्दा अरु देशको समस्या नै लाग्दैन त्यो पनि जापान , अमेरिका , कोरिया , युरोपेली देशहरुमा भएको समस्या
@rameshshresth2239
@rameshshresth2239 5 жыл бұрын
ए हजुर रवि सर तपाईलाई धेरै धेरै धने वाद छ याे सबै कसकाे लागि गरदै हुनुहुन्छ हजुर जनताले बुजदैन त नेताहरू ले झैबुजने कुराई छैन हामी जनताले दुःख पाउने बानि छ
@manojxettry6890
@manojxettry6890 5 жыл бұрын
निन्द्रा लागि रहेको थियो सिधा कुरा आयो पुरै निन्द्रा बुझियो खुशी छु गर्भ गर्छ हाम्रो रबि दाइ लाइ
@khabarsangalo6150
@khabarsangalo6150 5 жыл бұрын
सलाम रबि सर हजुर्को यो महान काम कैले पनि बिर्सन सक्ने छैन ।।देश्का नेताहरुले नगरेको काम हजुर ले गर्नु भयको छ ।।। रबि सर्को फ्यान जति एता comment below ।।।
@hikmatshahi922
@hikmatshahi922 5 жыл бұрын
Nice rabi ji
@Mohansinghlamtari76
@Mohansinghlamtari76 5 жыл бұрын
ठग र चोर फटाहाहरुको निद्रा हराम गर्ने रबि सरलाइ सलाम छ।
@pundaridulal9312
@pundaridulal9312 5 жыл бұрын
रबि सर नेपाली प्रतिको सरसामान तथा सहयोग यस्तै रहिरहोस । धन्यवाद !
@talbahadurchhetry6224
@talbahadurchhetry6224 5 жыл бұрын
यहाँ कतै भ्रष्टाचार भयो भने रबि लामिछाने बलात्कार भए रबि चोरी भए रबि मान्छे हराउँछ रबि दुख पर्दा रबि हो यहि हो सरकार र प्रहरी को अबिस्वास ।।। यहाँ सरकार मात्र होइन प्रहिरी सम्म निकम्मा भएको पुष्टि भएको छ✊✊✊
@bishalmoktan937
@bishalmoktan937 5 жыл бұрын
Rabi sir jindaabad
@talbahadurchhetry6224
@talbahadurchhetry6224 5 жыл бұрын
@@bishalmoktan937 😍😍👌
@bibekgtm2055
@bibekgtm2055 5 жыл бұрын
K garnu t nepal ma naya mareko x neta aafai bhrasata chari police aafai chor bal tagat hune jati party ko jhole aba kasko ma jaum t hajur rabi sir Amrica mai vako vaye t ka gayera naya magnu
@LoveBenZamin999
@LoveBenZamin999 5 жыл бұрын
दुख लाग्छ आफ्नो देश नेपाल को नेता हरु लाई देख्दा
@honshumagar4134
@honshumagar4134 5 жыл бұрын
जापानमा भएको राजदुत र गोबिन्द बिच अब अनैतिक सम्बन्ध रहेको कुनै दिन समाचार सुन्न पाउने छौ।
@prakashkhatri8675
@prakashkhatri8675 5 жыл бұрын
महामहिम राजदूत ले छिट्टो भन्दा छिटो राजिनामा दिनु पर्छ गोविन्द तिवारी को यो डान्स पनि अन्तिम हो अब केही दिनमा गोबिन्द तिवारी ले जेल मा डान्स गर्ने छ
@gaganmgr1122
@gaganmgr1122 5 жыл бұрын
रबि सर तपाइको पत्रकारिता मन छोएर आउँछ 💞💞 सलुत तपाइलाइ जापान मा भएर पनि कार्यक्रम चलाउनु हुन्छ देश लागि✋✋✋💞💞💋💋
@jeewanflutetune6192
@jeewanflutetune6192 5 жыл бұрын
सलुट छ रबि सरलाई नयाँ युवा रबि सर जस्तो ४ जना भय नेपाल बिषोमा सुन्दर हुनेछ र रबि सरको कामलाई सलुट छ
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
राबी सार लाई म पहिला नमास्कार आब तापाई नै हो देश को मुहार फेर्ने भनेको नै बधाई छ रबि सर
@ramghatane.pokhara5123
@ramghatane.pokhara5123 5 жыл бұрын
अब हामीले ढिलो गरेउ भने पछुताउनु पर्छ धेरै ढिलो भएउ तेसैले अब रबि सर लाई नेपालको प्रधान मन्त्रि बनाउन सबै लाग्नु नै पर्छ देश को महार फेर्ने हो भने आजै देखि रबि सर लाई नेपालको सपुत मन्त्रि बनाउन...
@jangajanga4821
@jangajanga4821 5 жыл бұрын
धन्यवाद रबी लामिछने सर
@user-py7ji7vs2y
@user-py7ji7vs2y 5 жыл бұрын
सलाम छ
@hemlalgharti9116
@hemlalgharti9116 5 жыл бұрын
थुइक्क जापान का लागि नेपालि राजदूत ,,,तिनकरोड नेपाली जनता को ढुकढुकी रबि लामिछाने ले संचालन गर्ने सिधा कुरा जनता संग समय दिन नसक्ने फेरिपनी थुइक्क ,
@kathmanduguy4431
@kathmanduguy4431 5 жыл бұрын
Kun chai Rana ko gula chusera Ambassador ko post paako hola.
@Subharambha2023
@Subharambha2023 5 жыл бұрын
You right sir
@yubrajpoudel9034
@yubrajpoudel9034 5 жыл бұрын
अाफ्नाे कार्यक्रम लाई जापान बाटै भएपनि प्रत्यक्ष पर्सारण गरेकाेमा बधाई छ सिधाकुराजनतासँग काे टिमलाई
@Karinagg-ri5nz
@Karinagg-ri5nz 5 жыл бұрын
नमस्कार रबि सर अनि दिपक सर लाई मेरो तर्फबाट धेरै धेरै बदाई छ रबि सर जस्तो माहाना छोरा जन्म दिनु हुने अामा लाई मन देखिनै धेरै धेरै धन्यवाद दिना चाहान्छु
@arjunjhapali8629
@arjunjhapali8629 5 жыл бұрын
मन देखि सलाम हाम्रो देश को रियल नायक रवि सर लाई ✊✊✊✊
@thakurisantosh3992
@thakurisantosh3992 5 жыл бұрын
काल्ले छोड्ला तै रबि सर ले छाडदइन। यो गोबिन्द भन्ने बदमासिलाइ जय रबि सर ✊✊
@JamkaBhet
@JamkaBhet 5 жыл бұрын
रबि सर को फेन जति एता हाजिर हुम र मेरो चेनल लाई subcribe गर्दिम मित्र हरु
@gomagoma8655
@gomagoma8655 5 жыл бұрын
मपनिछु ✋
@ouryoutubechanelr.t2250
@ouryoutubechanelr.t2250 5 жыл бұрын
m✌
@gangatandan9734
@gangatandan9734 5 жыл бұрын
@khimbhattarai972
@khimbhattarai972 5 жыл бұрын
hajir
@khemlimbu8584
@khemlimbu8584 5 жыл бұрын
म पनि
@himalkhadka8001
@himalkhadka8001 5 жыл бұрын
वीर अस्पताल को चरम लापरबाही को लागि मुर्द वाद भन्न चाहन्छु ✊✊✊✊✊
@manushreemoonlight
@manushreemoonlight 5 жыл бұрын
दुर्भाग्यपूर्ण कुरा नेपालीले नेपाली नै ठग बिदेशमा !किन यस्तो हुन्छ होला?दुख लाग्यो मलाई !एउटा नेपालीलाइ रुआएर अर्को नेपाली रमाउने त्यो बिदेश भुमिमा किन नेपालीको मिलनसार भएर बस्न सक्दैनन?खोइ यो के नेपालीको असल परिचय भयो र?
@tilakbt3020
@tilakbt3020 5 жыл бұрын
जनताका लागि परीपर्ने रविसरलाई सलाम सलाम सलाम
@mailasarumgr3421
@mailasarumgr3421 5 жыл бұрын
नमस्ते रवि सर शुभ यात्रा हजुरलाई को हजूर आवाज सारै मिठो छ धेरै धेरै बधाई छ
@tulasitamang7052
@tulasitamang7052 5 жыл бұрын
खुसिको आँसु आउँछ हजुरको काम देखेर एती मन खुसी हुन्छने कसरी कुन सब्दमा भनौ।
@pornalimbulimbu
@pornalimbulimbu 5 жыл бұрын
सलाम छ सर✌
@kanchulucky4836
@kanchulucky4836 5 жыл бұрын
वाअ सच्चा नेपाली आमा का वीर सपूत नेपाली जनता जो गरिब छ । आबज बिहिन छ । हामी सबै को भगवान पनि रबि सर । सलाम गर्छु हजुर को कार्यप्रती जस्ले कसै को आँखा बाट आँसु खस्न नपाउदै खुसी को अनुभूति दिलाइ दिन्छ । देश प्रेमी जनता प्रेमी होस त रबि सर जस्तो फटाहा राजनितिज्ञ चाइदैन्न ।। चाहाने भने हामी जनता जनता एक आपस मा मिलेर हातेमालो गर्दै एक ले अर्को लाई सहयोग गर्दै अगाडि बढियो भने यस्ता नाथे राजनितिज्ञ को आबस्याक पर्दैन कि । कहिले कुन पार्टि खोलेको छ । कसैले के । देश बिकास मा 0 आखिर हिम्मत का साथ आफ्नै देश का राजदुतावास ले सहयोग नगरे पनि हामी लगन सिलता को साथ आफ्नो कार्य गरिरहेका छौ । यसैको भर मा जनतन देश चलाउन पाइएको छ । दुख लाग्छ सम्झदा हाम्रा देश बिकास मा लाग्ने बरिस्ठ ज्यु लाई देख्दा । माया छ । जे जस्तो भए पनि आफ्नै जन्म भुमी आफ्नै प्यारो देश नेपाल जय देश नेपाल जय रबि सर अझ साहासिको प्रतीक मा देख्न पाइयोस ।
@alonboy7011
@alonboy7011 5 жыл бұрын
म जस्तो को को आतुर हुनुहुन्छ हजुर हरु रवि दाइ को कार्यक्रम हेर्न लाइ। हामी सबै जन्ता मिलेर रवि दाइ लाइ साथ दिनु पर्छ ✊✊✊✊
@krishanathapamagar4315
@krishanathapamagar4315 5 жыл бұрын
रवि बाबु नेपाल को सपुत जनता को महान् पत्रकार गरिब दुखी असहाय का उद्दार कर्ता हुनुहन्छ । वहालाई मामहिम राजदुतज्यु ले समय नजुटउनु भयको मा दुःख पर्कट गर्दछु । रवि बाबु ; नेपाल साथै संसार का सबै नेपाली तपाईं को साथ छ । God bless you.
@parkdhong
@parkdhong 5 жыл бұрын
जापान को राजदुत शेर ब.देउवा को सासू न परिन जनता को कुरा के सुन्थिन नाम चै प्रतिभा काम चै जनता लुट्ने काम चादो बन्द गर्नुस् राजदूत जस्तो पद ओगटेर बस्न तपाईं लाई सुहाउँदैन देशको प्र.म.ले त जनता कुरा सुन्छन तिमी त त्यही जनताको कर बाट सुबिधा तलब भत्ता खायर बसेकी होइनौं र कहिले नभुल
@dipakgiri5323
@dipakgiri5323 5 жыл бұрын
रबि सर तपाई जस्तो महान बिचार अनि धेरै भिजन रहेको ब्याक्तिले यो देश लाई बनाउन अनि देश बिदेश मा समस्यामा रहेका नेपाली हरु लाई तेहि ठाउमा नै गएरा आफ्नो ज्यानको बाजि लागाई दिन रात नभनी आफुलाइ परेका समस्या लाई पनि सजिलोसँग सामना गर्दै यसरी लागि परि रहनु भएको छ तपाईं जस्तो महान कर्मायोद्द नेपाली छोरालाई जन्मा दिने ति महान आमालाई सम्मान गर्ने कुनै शब्दा नै पाएको छैन ....💕💕💕💕। तपाईंको सम्पुर्ण टिम जुन उदेश्य बोकेर जापन जानू भएको छ त्यो उदेश्य छिटोभन्दा छिटो सफल होस भन्ने कामना गर्दछु । जय (news24 tv ) जय रबि सर🌹🌹🌹🌹
@ridhamgm477
@ridhamgm477 5 жыл бұрын
यस्ता ठग हरुलाई घाँटी रेट्न मन लागेकाे छ रगल उम्लेर अाउछ रबि सर नेपाली भन्न पनि लाज लागरे अाउछ
@nonotagain_2022
@nonotagain_2022 5 жыл бұрын
वाह! सलाम छ दाई
@BirazTLimbu
@BirazTLimbu 5 жыл бұрын
रबि दाइ सलाम💕
@lucky-nu5vf
@lucky-nu5vf 5 жыл бұрын
सिदाकुरा जनता सङ्ग हेर्न हाजिर भय मत
@NahBb
@NahBb 5 жыл бұрын
हो र पाल्पाली
@lucky-nu5vf
@lucky-nu5vf 5 жыл бұрын
हो हजुर
@surace3826
@surace3826 5 жыл бұрын
रबि दाइ तपाइको महानता को बर्णन गर्ने कुनै शब्द नै छैन । U are Great Ravi dai
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 24 МЛН
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 11 МЛН
Tarek Fatah In Aap Ki Adalat (Full Episode)
52:00
IndiaTV
Рет қаралды 7 МЛН
Why UK 🇬🇧 is going Bankrupt? : Detailed Economic Case Study
20:37