इन्डोनेसियन केटि बिहे गरेर नेपाल मा श्रीमान लाइ सम्पर्क मा आउन आग्रह

  Рет қаралды 450,830

Shanira Vision

Shanira Vision

2 жыл бұрын

इन्डोनेसियन केटि बिहे गरेर नेपाल मा श्रीमान लाइ सम्पर्क मा आउन आग्रह
#shanira_vision
#Bibidh_online_tv
#indonesia

Пікірлер: 843
@lppptl1937
@lppptl1937 2 жыл бұрын
अर्काको देशबाट यदि टाढा सम्म ल्याएर यसरी बिजोक बनाउन मिल्छ बाहुन काठा
@Sunu934
@Sunu934 2 жыл бұрын
😄😄😄😄
@sabitagurung5436
@sabitagurung5436 2 жыл бұрын
Bhuna kateh🤣
@nabrajdhami2295
@nabrajdhami2295 2 жыл бұрын
Right
@nbbvlog176
@nbbvlog176 2 жыл бұрын
बाहुन काठा को नाक भाच्दिनु पर्छ्😂😂
@airpan6778
@airpan6778 2 жыл бұрын
Honi😀😀
@RTvlog37
@RTvlog37 2 жыл бұрын
कति निर्दयी मन भएको मान्छे तेती टाढा बाट बिहे गरेर आउनु भएको रहेछ किन यस्तो गरेको होला,,,,,,😭😭
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi 2 жыл бұрын
झापाली होनि तेसै माथी पोखरेल
@parmilaxettri4976
@parmilaxettri4976 2 жыл бұрын
😭😭😭
@shiyalama77
@shiyalama77 2 жыл бұрын
Hone hjr 😭
@goradura5071
@goradura5071 2 жыл бұрын
समस्या मा नि त हिन सक्छ नि होइन र
@areyenkhan4499
@areyenkhan4499 2 жыл бұрын
Bides ma bagera kam gare paxi garo bai halxani yer😓😓😓
@debrajghartimagar3033
@debrajghartimagar3033 2 жыл бұрын
भाउजू नमस्ते कति मीठो कुरा गरेको हजुर समस्या समाधान हुने छ भाउजु 🌺💖❣️❣️🇳🇵🇳🇵सहयोग गर्नु पर्यो
@minalamichhane6728
@minalamichhane6728 2 жыл бұрын
Uchep sayapni tauubayasu ss bayatakoj
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
अवश्य पनि सत्यको सधै जित हुन्छ ।भाउजू नअातिनुस ।🙏🙏🙏😊🙏🙏🙏
@devadc6555
@devadc6555 2 жыл бұрын
बिचरा बहिनी काे कुरा सुनेर म धेरै राेए ।बहिनी काे श्रीमान् संग छिटै सम्पर्क हाेस ।।😭😭😭😭😭
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
उहाँले श्रीमान लाई तपाईं कहाँ हराउनु भयो कसले भुलाउनु भयो कि कसैले पक्रेर लग्यो कि त्यहाँ मलेसियामा यहाँ हामी संग पैसा छैन खाने पैसा छैन समस्या छ छिटो कन्ट्याक्ट् मा अाउनु छिटो घर अाउनु भन्नु भएको छ।
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
हजुर म पनि मलेशियामै छु सर ।मैले उहाको भिडियो मेरो फेसवुक पेज मार्फत public गरेको थिए मेरो साथिहरूको माध्यम वाट थाहा भएको उहालाई मलेशिया सरकारले जेलमा लगेको छ रे iligal रूपमा काम गरेको भन्दै ।मैले nepal mbc लाई खवर गरिसकेको छु ।अाशा छ उहालाई छिट्टै रिहाई गरोस nepal mbc ले ।
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
@@YGTGUITERCHORD ल बर्बाद नै भए छ सर त्यसो भने जानकारीको लागि सराहनीय धन्यबाद सर।
@user-cf4cz6vl2m
@user-cf4cz6vl2m 2 жыл бұрын
यस्तो मान्छे लाई पानी मुनि भए पनि खोजेर निकालु बेरे दाई यस्तो कुरा ले हाम्रो देश र नेपाली लजित हुनु पर्छ
@sanatan-hinduhindu4476
@sanatan-hinduhindu4476 2 жыл бұрын
समस्य हुन्छ प्रदेस मा त्यस माथी भागेको मान्छे लाई बरु उहाँ चेलिलाइ आर्थिक सयोग जुटाउनुपर्यो
@tararai7554
@tararai7554 2 жыл бұрын
बिचारा नरुनु बैनी कति माया गर्ने छोरा रहेछ मन दरो बनाएर बस्नु एक दिन अनसे आउँछ
@nettv5621
@nettv5621 2 жыл бұрын
पत्रकार महोदय सबैमा हार्दिक अनुरोध गरेको छौँ । निज पिडित नारी लाई न्याय को लागि पुरै सहयोग गरी दिनु होला । साथै यी आमा छोरा लाई के कसरी हुन्छ आर्थिक सहयोग पनि गरि दिन अपेक्षा गरिएको छौँ । निर्मल पोखरेल लाई पनि पत्ता लगाई परिवार को सम्पर्क पुर्याउने कार्य गरी दिन पनि आशा राख्दछौ ।
@user-oq2ge8yo4h
@user-oq2ge8yo4h 2 жыл бұрын
म पनि मलेसियामा छु यसलाई भेटे भने खबर साथै भाटा लाउछु मन रुयो यो देख्दा😪😪
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
हजुर म पनि मलेशियामै छु सर ।मैले उहाको भिडियो मेरो फेसवुक पेज मार्फत public गरेको थिए मेरो साथिहरूको माध्यम वाट थाहा भएको उहालाई मलेशिया सरकारले जेलमा लगेको छ रे iligal रूपमा काम गरेको भन्दै ।मैले nepal mbc लाई खवर गरिसकेको छु ।अाशा छ उहालाई छिट्टै रिहाई गरोस nepal mbc ले ।
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
हजुर म पनि मलेशियामै छु सर ।मैले उहाको भिडियो मेरो फेसवुक पेज मार्फत public गरेको थिए मेरो साथिहरूको माध्यम वाट थाहा भएको उहालाई मलेशिया सरकारले जेलमा लगेको छ रे iligal रूपमा काम गरेको भन्दै ।मैले nepal mbc लाई खवर गरिसकेको छु ।अाशा छ उहालाई छिट्टै रिहाई गरोस nepal mbc ले ।
@candytime3180
@candytime3180 2 жыл бұрын
जुनसुकै राष्ट्रियको चेली भए पनि नेपालीले बिहे गरेर ल्याए पछि नेपाली हो पहिला कसरी एक आपसमा माया बस्यो तेसरी नै बाँचिन्जेल मायाँ गर्नु पर्छ नत्र आँसुले पिरल्छ।
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
जसरी पनि उहाँको बुढा भेट होस् यसरी कसैले कसैलाई पनि धोका नदिनु भन्न चाहान्छु।
@tektamang1168
@tektamang1168 2 жыл бұрын
Yesta papi ko linga katera dobato ma mansaunu parchha
@umeshlimbu2943
@umeshlimbu2943 2 жыл бұрын
Ho khup janexau usko des pathaunu parxa vannu xaina vet garayer feri dukha dinalai bathi rahexa sanu ta timiharu pani yastai holani pahilenai hos gar hi pakisthani.bangali sanga hurukai hunxau nepali ketiharu ani yata sojo keta harulai fasauxau .khabardar
@rajustha4300
@rajustha4300 2 жыл бұрын
कति माया र बिश्वास गरेर आफ्नो आमा बाउ देश छोडेर नेपालमा आएको छ । कस्तो नालायक रहेछ छिटो भेट होस फेरि अर्को केटि लिएर त बसेको छैन ।मलेसियामा कसैले देखे तेस्लाई नेपाल पठाइ दिनुपर्नेछ ।
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
हजुर म पनि मलेशियामै छु सर ।मैले उहाको भिडियो मेरो फेसवुक पेज मार्फत public गरेको थिए मेरो साथिहरूको माध्यम वाट थाहा भएको उहालाई मलेशिया सरकारले जेलमा लगेको छ रे iligal रूपमा काम गरेको भन्दै ।मैले nepal mbc लाई खवर गरिसकेको छु ।अाशा छ उहालाई छिट्टै रिहाई गरोस nepal mbc ले ।
@HAPPY-zs1ge
@HAPPY-zs1ge 2 жыл бұрын
कस्तो खालको manxe बिदेशी लाई अलपत्र पर्ने छोरा पनि कति ठुलो रहेछ 💖💖💕
@trichandrarai7881
@trichandrarai7881 2 жыл бұрын
एति राम्री मान्छे देश परिवार सबै छोडेर आउनु भको रैछ सारै दुख लाग्यो
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
🙏🙏😍😍
@balkumar6022
@balkumar6022 2 жыл бұрын
बिचरी कत्ती माया लाग्दी 😘😘😘 इन को बूढो म भयको भय इनलाई अलिकती पनि आँसु झार्न दिने थियन 😣😣😣
@777tamangamar9
@777tamangamar9 2 жыл бұрын
दिदिले मलेशिया को भासा मा बोलेको कुरोले सरै मन दुख्यो बाबा छिटो घर फर्कानु छोरोलाई इस्कुल पनि पडाउनु पर्यो घरमा खाने कुरो छैन सबै पसल मा उदारो छ भन्दै हुनु हुन्छ हामी सबै नेपाली मेलेर मलेशिया को 100 रिङेट को दर ले सबैले सयोग गरम मलेशिया भासा मा बोलेको कुरो सबैले सुन्दै छ हेर्दै छ निर्मल दाजु छिटो सम्पर्क मा आउनु हेर्नू कति दुखले बसेको रैछ रुदै के भन्दै छ मलेशिया को भासामा 😭😭
@balaramniroula5282
@balaramniroula5282 2 жыл бұрын
सिधै निर्मल लाई मात्र दोश न दिउ सायेद कुनै समस्या मा परेको हो कि मलेसिया को ठाउँ बोरु खोजिकार्य गर्दा चाहिँ राम्रो हुन्छ।
@sanovaeestng9852
@sanovaeestng9852 2 жыл бұрын
👍️हाे।
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
यो भिडियो मैले मेरो फेसवुक पेजवाट public गर्दि सकेको छु दाइ ।मेरो साथिहरूलृ भन्नू भएको उहाँ अहिले मलेशियाको सरकारले iligal भनेर जेलमा लगेको छ तर पनि म वाट पुग्ने सहयोग गरिदिएको छु nepal mbc लाई खवर गर्दिसकेको छु ।अाशा गरौ उहाँ छिट्टै नेपाल फर्कियोस ।अवश्य पनि सत्यकै जित हुन्छ ।
@lilamanipaudyal8456
@lilamanipaudyal8456 2 жыл бұрын
म इन्डोनेसिया फर्किनु चाहन्छु मला भिजा मिलाइदिनु भनेर निकै दुख का शब्द बोल्नु भको छ आफ्ना भाइ बैनी हरु लाई नेपाल को बदनाम नगराउ सबै ले आफू सक्दो सहयोग गरौ
@bashantachamling1183
@bashantachamling1183 2 жыл бұрын
कसैको मायामा परेर देश छेडेर आज नेपाल आइन नेपाली बुहारी बनिन नेपाली आमा बनिन तर आज उ रुदै आफ्नो इन्डोनेसिया मा रहेको भाइ बैनिलाई अनुरोध गर्दैछ यदि तिमिहरुले यो news हेर्दैछौ भने मलाई help गर मलाई यहाँ दु:ख भयो म indonesia फर्कन चाहन्छु उनले यहाँ हृदय बिदारम शब्द बोलेकि छिन 😥😥
@manishalama11
@manishalama11 2 жыл бұрын
😥😥😥
@anjuwaibatamang7608
@anjuwaibatamang7608 2 жыл бұрын
😥😥😭😢😢
@rinaria824
@rinaria824 2 жыл бұрын
😢😢😢😢
@indrakala8794
@indrakala8794 2 жыл бұрын
So said 😭😭😭😭
@nabinbudhathoki7972
@nabinbudhathoki7972 2 жыл бұрын
बिचारा कति माया लाग्यो यो दिदी लाई देखेर कस्तो मान्छे रहेछ अर्काको देस को छोरी चेली लियर यस्तो बिचल्ली बनौछ कस्तो पपि रहेछ
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
हजुर म पनि मलेशियामै छु सर ।मैले उहाको भिडियो मेरो फेसवुक पेज मार्फत public गरेको थिए मेरो साथिहरूको माध्यम वाट थाहा भएको उहालाई मलेशिया सरकारले जेलमा लगेको छ रे iligal रूपमा काम गरेको भन्दै ।मैले nepal mbc लाई खवर गरिसकेको छु ।अाशा छ उहालाई छिट्टै रिहाई गरोस nepal mbc ले ।
@yubarajlingden3440
@yubarajlingden3440 2 жыл бұрын
निर्मल जि जहाँ भए नि परिवारलाई सम्पर्क गर्नु होला।
@Bedkmagar
@Bedkmagar 2 жыл бұрын
जस्तो सुकै समस्या भए पनि परिवारको सम्पर्कमा रहनु पर्छ हाम्रो आफनै देशमा बिबाह भएको छ र पनि दिनमा एकपटक फोन गर्नै पर्छ नत्र मन आतिन्छ यिनी त बिदेशी रहेछिन जे जस्तो समस्यामा भए पनि सम्पर्क गर्न अनुरोध गर्दछु!
@debrajghartimagar3033
@debrajghartimagar3033 2 жыл бұрын
चिन्ता नगर्नु हजुर समस्या समाधान हुने छ
@hiragoletamang8587
@hiragoletamang8587 2 жыл бұрын
😡😡 😞😥 मायाँले गर्दा अाफ्नो देश, अाफ्नो घर परिवार छोडेर अर्का को देशमा गएर बिहे गर्यो अहिले अाएर त्यही पापी ले वास्त नगर्ने त्यो कुकुर गोरू मलेसियामा छ भनेर सुनेको छु, त्यो खातेलाई मलेसियामा हुने साथीहरू ले खोजी गरि रामधुलाई गर्नुपर्यो साथीहरू 👊💪👍️
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
मलेसिया कुन ठाउँ मा छ यो बाहुन एड्रेस पाउ त म बाजा बजाउछु यो डाम्ना को
@a-markgroup1019
@a-markgroup1019 2 жыл бұрын
Daka lae nikalnu paryo 🙏🙏🙏🙏
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
@@a-markgroup1019 Malaysia कुन ठाँउमा छ यो डाका एड्रेस पाउ त हजुर यसको म बाजा बजाउछु
@gobindachaudhary1498
@gobindachaudhary1498 2 жыл бұрын
Yo daka lae vete vane kanko jara futne gari dinu ta daju
@gracera3551
@gracera3551 2 жыл бұрын
She is so innocent nice lady ❤️
@momkoekloxoro6211
@momkoekloxoro6211 2 жыл бұрын
यो पापी किन लुकेर बसेको।बिचरा अर्काको देशको छोरी चेलीलाई किन रुवाएर बसेको
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
हजुर म पनि मलेशियामै छु सर ।मैले उहाको भिडियो मेरो फेसवुक पेज मार्फत public गरेको थिए मेरो साथिहरूको माध्यम वाट थाहा भएको उहालाई मलेशिया सरकारले जेलमा लगेको छ रे iligal रूपमा काम गरेको भन्दै ।मैले nepal mbc लाई खवर गरिसकेको छु ।अाशा छ उहालाई छिट्टै रिहाई गरोस nepal mbc ले ।
@momkoekloxoro6211
@momkoekloxoro6211 2 жыл бұрын
@@YGTGUITERCHORD sir tapaile ek palta kishor sar lai yo kura thaha dinos na plz
@amit4306
@amit4306 2 жыл бұрын
छोरा मान्छे को मन कति खेर बाधलिन्छ सो थाहा हुन्न 😭 भाउजु हर नखानुस छोरा रहिछ येति राम्रो छोराले पाल्छ 👈🙏😭
@hgyohj3228
@hgyohj3228 2 жыл бұрын
चोर डाका मस्ती गरेर।बिचारा अर्काको देस को नारि दुख पाय छोरा पनि माया लाग्दो छिटो न्याय पाउन।
@Kanao_queen
@Kanao_queen 2 жыл бұрын
heart touching from her speaks 😭😭😭😭
@gobindaraj2729
@gobindaraj2729 2 жыл бұрын
kosto mancbhe paraiko jiban n herne
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
😭😭😭🙏🙏
@rainaina373
@rainaina373 2 жыл бұрын
thankyou borther for helping sisters
@lalitshrestha4814
@lalitshrestha4814 2 жыл бұрын
नरुनुस अनि चिन्ता नगर्नुस हजुर! छोरा त्यत्रो ठुलो भाको रहेछ। त्यै छोरोको मुख हेरेर मन बुझाउनुस अनि बस्नुस नेपालमै। त्यै छोरोले पाल्छ तपाइँलाइ।
@sarumagarsarumagar2781
@sarumagarsarumagar2781 2 жыл бұрын
बैनि राेएकाे देखेर कस्ताे मन राेयाे मेराे त
@shivarajgautam9866
@shivarajgautam9866 2 жыл бұрын
बिचारा याे नानि कसकाे जालमा परिन
@bahadurdalpun9713
@bahadurdalpun9713 2 жыл бұрын
यो बिरानो मुलुकमा आफ्नो जिबनशाठी सातमानहुदा र दु:खपर्दा कसैलेसाठनदिदा मन कस्तोहुदोहो ।सबैले हौसलादिन जरूरी छ ।
@chandukarki1869
@chandukarki1869 2 жыл бұрын
कस्तो निर्दयी मन । अर्को देश बाट ल्याएको छोरी बिचारा।
@riturasaili2759
@riturasaili2759 2 жыл бұрын
अर्का को देशको चेली ल्यएर बिचल्ली पार्ने ले नेपाली ले नेपाली लाई झन किन बिजोक नबाउओश
@chandrabg1917
@chandrabg1917 2 жыл бұрын
Kuro sahi ho
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
हजुर म पनि मलेशियामै छु सर ।मैले उहाको भिडियो मेरो फेसवुक पेज मार्फत public गरेको थिए मेरो साथिहरूको माध्यम वाट थाहा भएको उहालाई मलेशिया सरकारले जेलमा लगेको छ रे iligal रूपमा काम गरेको भन्दै ।मैले nepal mbc लाई खवर गरिसकेको छु ।अाशा छ उहालाई छिट्टै रिहाई गरोस nepal mbc ले ।
@Motithapa3020
@Motithapa3020 2 жыл бұрын
म पनि मलेसिया मा छु अब खोजी गर्छु
@bhimbahadurbardewa4638
@bhimbahadurbardewa4638 2 жыл бұрын
Dhanyabaad sir
@bishnuparajuli850
@bishnuparajuli850 2 жыл бұрын
Thank you
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
हजुर म पनि मलेशियामै छु सर ।मैले उहाको भिडियो मेरो फेसवुक पेज मार्फत public गरेको थिए मेरो साथिहरूको माध्यम वाट थाहा भएको उहालाई मलेशिया सरकारले जेलमा लगेको छ रे iligal रूपमा काम गरेको भन्दै ।मैले nepal mbc लाई खवर गरिसकेको छु ।अाशा छ उहालाई छिट्टै रिहाई गरोस nepal mbc ले ।
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
हो सर
@rabinranamagar826
@rabinranamagar826 2 жыл бұрын
यति टाढा बाट आफ्नो श्रीमान भनेर आयो उसले ढोका दियो यस्लाई कारबाही हुनुपर्छ ।
@MunnaSharma-og9xi
@MunnaSharma-og9xi 2 жыл бұрын
यति राम्रो छोरा छ। सरम हुनुपर्ने। पाप लाग्ला। अर्काको छोरी चेली ल्याएर यसरी अलपत्र पार्नु हुँदैन। छोरा को भविष्य सोच्नु पर्छ। बाबु ठूलो हुँदैछ। राम्रो शिक्षा दिन सक्नु पर्छ। यति राम्रो family छ छिट्टो सम्पर्क मा आउनु हाेला। निर्मल pokhrel जहाँ हुनुहुन्छ छिट्टो घर आउनु होला
@nabindeuba4094
@nabindeuba4094 2 жыл бұрын
तिमी लाई यति धेरै माया गर्ने श्रीमती रहिछ तिमी ले जसरी नि सम्पर्क मा आउनु ल नभए तिमी लाई कानुन अनुसारको सजाय पाउनु पर्छ
@kblama6124
@kblama6124 2 жыл бұрын
केटाले घर छोडो तर अरु घर परिवार पनि होला उनिहरुलाइ जिम्मा लगाउनु पर्छ हैन भने केटाको पुरै सम्पती बेचेर उस्लाइ उदार गरे आफ्नो माइतामा पठाउनु पर्छ
@yogprasadgurung6557
@yogprasadgurung6557 2 жыл бұрын
यो मिडिया हरुले दुखासुखा देखाउनुभयाे धन्यवाद छ छिनोफानो निया आनिया छुट्टै दिनुपनि पर्छ त्यो फटालाई पनि कान्मापकाडेर पछर्नु पर्छ
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
केही समस्यामा परेर सम्पर्कमा आउन नसकेको पनि हुन सक्छ बिचरा,,,छोरा पनि आमा जस्तै रछ छिट्टै सम्पर्कमा आवस
@sunitalama5596
@sunitalama5596 2 жыл бұрын
दुख लाग्यो म पनि गएको थियो मेरो पनि थुप्रै साथी थियो रोको देख्दा मन दुख्यो त्यस्तो टाढा को चेलिलाई यसरी धोका नदिनु🙏🙏🙏
@saktilimbu3629
@saktilimbu3629 2 жыл бұрын
मेरो झापाली ब्रदर यो बैनी चाहिँ इण्डोनेसिया बाट अबको बांकी जीवन तिमी संगै बिताउँछु भनि सपना मा पनि नदेखेको ठाउँमा आईन् अनि बद्लामा तिम्ले यस्तो धोका दिन मिल्छ र? उस्को ठाउँमा आफ्नो दिदी या बैनी लाई राखेर सोच मात्रै तिमी आफै महसुस गर्ने छौ। प्लिज ब्रदर झापाली हरू यति कठोर हुनै सक्दैन भन्ने प्रमाणित गर्छौ भन्ने बिश्वास लिएको छु।🙏
@kishmatgurung9085
@kishmatgurung9085 2 жыл бұрын
त्यो केटा लाई छोतो खोजेर नेपाल ल्याउनु पर्यो गद्दार बिदेशी केटी लाई एसो गरेर बिचल्ली गरछस
@bish-jyag3371
@bish-jyag3371 2 жыл бұрын
Love your wife and son, your wife come from indonesia. She left her country and family, so you must take care of your wife
@manbahadurtamang9010
@manbahadurtamang9010 2 жыл бұрын
यस्तो केस सिराह या धनुषातिर पनि छ है । एउटा ईन्डोनियन नारीलाई बिजोग गराएको समाचार थियो । बिचरा त्यो केटीलाई दुख दिएको थियो ।
@hiragoletamang8587
@hiragoletamang8587 2 жыл бұрын
अरू पनि दुख्ख पाएको बिदेशी चेलिबेटी कहिँ कतै देख्नु भएको छ भने मिडिया समक्ष पुर्याउन सहयोग गरिदिनु सर .. 🙏🙏🙏 ताकि त्यस्ता गोरू पशु लोग्नेहरू को कर्तुत पर्दाफास होस्
@bhimgamingpro..709
@bhimgamingpro..709 2 жыл бұрын
कठै बिचरा भाउजु कती दुख लागेयो नरुनु एक दिन आउनु उनेछ
@Naturallover403
@Naturallover403 2 жыл бұрын
अफ्ठ्यारो परेर पनि हुन सक्छ चाँडै भेट होस।
@buddha_magar2059
@buddha_magar2059 2 жыл бұрын
Nirmale dakaa laai jasari hunxa khoji garnu paryo patrakar mahoday. God job bro👍Keep it up
@sharansuchikar9748
@sharansuchikar9748 2 жыл бұрын
Hghh
@anmolpanti3200
@anmolpanti3200 2 жыл бұрын
पत्रकार ज्यु फेरी अर्को भीडीयो पनी चाडै बनाउनुहोला है।
@bibashthakuri6255
@bibashthakuri6255 2 жыл бұрын
छोरा त अामा जस्तै रैछ । कति राम्रो
@comedyfun558
@comedyfun558 2 жыл бұрын
यो बहुन क्षेत्रीहरु बलात्करिको सन्तानहरु अरुको छोरिचेलिलाई अपात बनाउने मुजिहरु।
@nishulama2356
@nishulama2356 2 жыл бұрын
Support garnu paryo hamri Indonesian bhaujulai❤❤❤❤
@sajanthapa5280
@sajanthapa5280 2 жыл бұрын
Kati ramro babu 😍
@diliprai817
@diliprai817 2 жыл бұрын
बिचारा सबै नेपाली दाजुभाई दिदिबहिनी हरु मिलेर सहयोग गरौ
@Bollywood-HIT-Songs
@Bollywood-HIT-Songs 2 жыл бұрын
God bless u Bhauju !!
@helenroka7660
@helenroka7660 2 жыл бұрын
नेपाली भएर पनि येस्तो विश्वास घात गरिस् नेपाली दाई नेपाली को वेजत गरिस् नेपाली के हो कस्तो हो भन्ने ठाछैन ह? हेरत छोरो यत्रो भएछ ufff रुन आयो😭निर्मल दाई हजुर काहाछ आउनु होला घर परिवार सम्झिनु🙏
@tulsirai7282
@tulsirai7282 2 жыл бұрын
बिचरी भिषा मदद गर्नु है भन्दै होलिन उनकी माइती हरुलाइ
@jibesh4750
@jibesh4750 2 жыл бұрын
अो पत्रकार किन तेसरि मलायु भाषा इन्डोनेसिया भाषा बोल्न लाको तेसाइ त मुजि बहुन काठा ले इजत फलि सक्यो झन इन्डोनेसिया बोल्न लाउछ यो भिडियो उसको परिवार ले हेर्दा झन कति मन रोला
@indrabhandari9211
@indrabhandari9211 2 жыл бұрын
बिचरा कसैको छोरी चेली लगेर कसैको जीवन खेल्बाड गर्नु राम्रो होइना
@jharnarai1549
@jharnarai1549 2 жыл бұрын
Biru limbu ly khali astai vetdo rax
@rupagurung909
@rupagurung909 2 жыл бұрын
Babu mamilai narunu bhannu. God bless both of you.Xora kati ramro Xora timi nepalma nai bas . Napalma timro bhag poparti pai halxa .Grand mother dharmtma hunu hunxa .Grand motherlai r mamilai maya garnu. God le xittai babalai bhetai dios.
@sonima2713
@sonima2713 2 жыл бұрын
सायद अप्ठ्यारो पर्नु भयो कि त्यो दाइ...
@samethapa4296
@samethapa4296 2 жыл бұрын
Sudha kewn sakarg sudha lare tankp hantam lagi bodho nermal cpt balek kampug
@kalibahadur8233
@kalibahadur8233 2 жыл бұрын
याे निर्मल भन्नेलाई नेपाल झिकाएर कडाभन्दा कारबाही गरियाेस
@saktilimbu3629
@saktilimbu3629 2 жыл бұрын
यति कठोर पनि नबन्नुस् निर्मल दाई 🙏
@yojandutraj451
@yojandutraj451 2 жыл бұрын
चाडै यो समस्या को साधन होस
@sumnilimbu5104
@sumnilimbu5104 2 жыл бұрын
साले काठो छिटो मोर नेपाल अर्का को छोरी लाई बिचल्नी पारेर दुख दिन्छेस पाप ले मोर्छेउ 😡
@gautamg8324
@gautamg8324 2 жыл бұрын
Koi rani sang hola
@kumarlama1309
@kumarlama1309 2 жыл бұрын
I am working in Malaysia don't worry your husband one day coming back in Nepal god bless you I am pray for your
@c.branamagar8148
@c.branamagar8148 2 жыл бұрын
यसरि अर्काको चेलिबेटि।।ल्याएर अलपत्र पार्ने पापि।।यसरि त नेपालि प्रतिको बिश्वास नै हराउछ्।।
@tilakramtel1168
@tilakramtel1168 2 жыл бұрын
यति टाढा बाट ल्याउनु भयो श्रीमतीलाई तपाईंको लागि आउनु भयो सबै कुरा त्यागेर तर तपाईं आज कुन अवस्था हुनुन्छ त्यो त हामी हरुलाइ था छैन यदि यो भिडियो हेर्दै हुनुनछ भने आफ्नो घर परिवर लाई सम्पर्क गर्नु ब्रो यसरी सम्पर्क बिहिन भएर न बस्नु होस
@krishnasonu252
@krishnasonu252 2 жыл бұрын
यो मान्छे लाई देखेको जस्तो लाग्छ मेरो नजिकै तिर
@YGTGUITERCHORD
@YGTGUITERCHORD 2 жыл бұрын
हजुर म पनि मलेशियामै छु सर ।मैले उहाको भिडियो मेरो फेसवुक पेज मार्फत public गरेको थिए मेरो साथिहरूको माध्यम वाट थाहा भएको उहालाई मलेशिया सरकारले जेलमा लगेको छ रे iligal रूपमा काम गरेको भन्दै ।मैले nepal mbc लाई खवर गरिसकेको छु ।अाशा छ उहालाई छिट्टै रिहाई गरोस nepal mbc ले ।
@amarbk137
@amarbk137 2 жыл бұрын
Didi hjr kti mahan hunuhun raicha
@sanjaprasad8048
@sanjaprasad8048 2 жыл бұрын
Thank you so much 💓💗💛💖☺♥💓
@ashishrai7200
@ashishrai7200 2 жыл бұрын
त्यो भागेर जान सक्देन अब युटुबे को हात मा परे पछि
@sanovaeestng9852
@sanovaeestng9852 2 жыл бұрын
😂😂😂हाे नि।
@user-yz3fm9jw7l
@user-yz3fm9jw7l 2 жыл бұрын
मलाई यस्तो मान्छे हरु बाट सारै हिङ्स आउँछ के कति धेरै माया गर्छ यो दिदी लेब्तर नेपाली हो बिर्सी हाल्छनी मुजिले बिदेश त्यैपनी मलेशिया गएछ अनि कहाँ हुन्छ साउदी तिर पठाउनु पर्थियो
@bikeshthapamagar519
@bikeshthapamagar519 2 жыл бұрын
जे जस्तो भय पनि गल्ति केटाको छ यस्लाइ जसरी पनि समात्नु पर्छ
@mohanraised7
@mohanraised7 2 жыл бұрын
निर्मल ज्यु तपाईं जहाँ हुनुहुन्छ तपाईंको परिवार सङ्ग छिटो सम्पर्क गर्नुहुन्छ कि बिचरी रोइरहेको छ जानिनजानी बिचरी
@deeploverai
@deeploverai 2 жыл бұрын
नेपालमाँ त अरु देश जस्तों होईंन जागीर नि छैन भाषा नि बुजाबूज हुन्न गारों छ🙏🏻🙏🏻
@dorjeyonjan6192
@dorjeyonjan6192 2 жыл бұрын
नेपाल एमबिसि ले भनेको भन्दै छ त्यो दाईलाई नि नराम्रो नभन्नु होला दाइ जेल नै पर्नु भको छ भने त बरु सबै मलेसिया भको दाजु भाइ मिलेर कसरी निकाल्ने कसरी नेपाल पठाउने त्यो सहयोग गर्नु चै पर्छ होला सबै जना
@Sammerjoshichannel
@Sammerjoshichannel 2 жыл бұрын
Too much sacrifice n trouble she is facing..Beside she miss her family also back home in Indonesia. So please give her support and happiness
@salinabista8889
@salinabista8889 2 жыл бұрын
मलेसियामा त रहेछ धोखेबाज फेरि उतै अर्कि भेट्यो होला एसैले बिहिन भयो बानी परेकोलाई केही फरक फर्दैन बिचरा तेति टाढा बाट आफ्नो धर्म सस्कार घरपरिवार छोडेर आउनु भयो अहिले धोका पायो त्येती राम्रो छोरा रहेछ god blessed you❤️❤️❤️
@rambhatta4784
@rambhatta4784 2 жыл бұрын
देशकै बेहिजत गरिस् मूजी पाल्न नसक्ने भए यात्रा खान बिहे गरेको खातेले 😡😡
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
हुनत मोपनी अहिले मलेसियामैछु मलेसियाम बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइसङग आग्राहा गर्न चाहन्छु कि उहा निर्मल पोख्रेल जि लाइ उहाको श्रीमती सङग कन्टेकगरिदिनुहुन अनुरोध गराउनु होला जोसले उहालाइ भेट्नुहुन्छ plz 🙏🙏
@gangagurung8057
@gangagurung8057 2 жыл бұрын
बिचरा पापी कस्तो निर्दय मान्छे 😢कति बिश्वास गरेर आफ्नो ठाँउ छोडेर आको अहिले आएर बिचल्ली पार्ने आधर्मि 😭😭
@sanovaeestng9852
@sanovaeestng9852 2 жыл бұрын
समस्यामा पनि परेको हुन सक्छ।
@user-ni6iq1nh8m
@user-ni6iq1nh8m 2 жыл бұрын
अर्को देशको छोरी चेली लाई यसरी बिचल्ली न पार्नु होला जहाँ हुनुहुन्छ जसरी हुन्छ सम्पर्कमा जानू होला कति भारो भएको होला भाउजू लाई plz सम्पर्कमा जानू हो निर्मल जि🙏🙏
@kushalkasera6947
@kushalkasera6947 2 жыл бұрын
दिदिबहिनी भनेर पनि त बोलाउन सकिन्छ नि भाउजू नै मन पर्ने कारण के होला नेपालीलाइ
@innocent3005
@innocent3005 2 жыл бұрын
कति मायालाग्दो बाबू रैछन बिचरा उनको भबिस्य बर्बाद हुने भो धेरै दुख लाग्यो सम्भन्धित निकय ले उहाहरुलाइ सम्रक्षण गरिदिनु हुन अनि सबैले आ आफ्नो ठाउँ बाट सकेको सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
@bhurtelofficialparbat6875
@bhurtelofficialparbat6875 2 жыл бұрын
Ma bujhaxu bhaujule bhaneko bhasa dherai na runu hajur ko chito samasya sabdhan hos 🙏🙏🙏🙏
@tilakpariyar4969
@tilakpariyar4969 2 жыл бұрын
Bichara bahini kati mitho boli
@startamu3098
@startamu3098 2 жыл бұрын
साला बाहुन काठ पोख्रेल बिचरा लाई यस्ता हालत गर्छ डाका त लाई लताले दिनु पर्ने डाका लाई।
@LovesonNeapl
@LovesonNeapl 2 жыл бұрын
भगवान सित परथना छ हजुरकाे बुडा चाडै घर फरकेर आउन Good blesed
@ashokshahi630
@ashokshahi630 2 жыл бұрын
interview मात्रै लिएर भएन,, सहयोग पनि गर्दिनु है दाजु😭🙏🙏🙏🙏
@poorperson1179
@poorperson1179 2 жыл бұрын
Biru ji i know ur great also brave person plz plz her her..coze she was innocean lady so plz help any how..🙏👍
@rambakumal3878
@rambakumal3878 2 жыл бұрын
यसताे धाेका नदिनु परने हैन भरखरै रैछ जाँ समम समपरकमा अाउनु हुनछ।
@ajitsingjali5518
@ajitsingjali5518 2 жыл бұрын
दाजु बिचरा हजुरको श्रीमती र छोराको सम्पर्क मा आईदिनुस है हजुरलाइ सम्जेर हजुरको फेम्लि अति रुनुभाकोछ
@tembarai1389
@tembarai1389 2 жыл бұрын
Sayaa piyaa salamat stengahari b chari Chukchukchukchuk xitta aaos xoraa ko baa baa b jog nadekhaaos from Australia 🇦🇺
@gayatrasaru8282
@gayatrasaru8282 2 жыл бұрын
आफ्नो छोरा र बुढिलाई छिट्टै भेट्नु होला🙏🙏
@budakumarkumar804
@budakumarkumar804 2 жыл бұрын
Bichara cheli kati Ramri rahex
@user-yj8bc7ec2b
@user-yj8bc7ec2b 2 жыл бұрын
Bichara didi jasri ni khojnu parxa
@reshamroka8445
@reshamroka8445 2 жыл бұрын
उहाँ ले कति माया गर्नु हुदो रहेछ एस्लाई भन्छ मन भित्र को माया भनेर देखाउती मा कहिली आँसु झर्दैन मेरो पनि आँसु आयो दिदी चिन्ता नगर्नु हजुर लाई न्या मिल्ने छ जय नेपाल
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 23 МЛН
Finally 1k subscriber complete thsnk you so much guys
8:30