इन्द्रेणीमा मिठो दोहोरी गाएर दुनियाँ चकित पारेकि पुजाको मनै रुवाउने कथा सुनेर खिमा रोका भइन् भाबुक ।

  Рет қаралды 62,697

indreni samaj

indreni samaj

2 жыл бұрын

All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Pooja_Pun_Magar_Interview
➥ KZfaq:- / @indrenisamaj
➥ Facebook:- / indrenisamaj. .
➥ Website:- www.indrenisamaj.com/

Пікірлер: 197
@indrenisamaj
@indrenisamaj 2 жыл бұрын
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Long Live indreni Samaj family : Nice interview with Puja ji. She is beautiful folk duet singer. Lovely hosting Khima ji. Stay safe and healthy. Health IS REAL WEALTH.
@rijalhariram3331
@rijalhariram3331 2 жыл бұрын
सवैले सहयोग गरौं यूवराज चौलागाई सितको ईन्द्रेणीमा पूजाले गाएको लोकदोहोरी सार्है मनपर्छ धेरै पटक सूनें धित मर्दैन मिठो स्वरकी धनी र मिठो सब्दचयन धेरै राम्रो छ सफलताको सूभकामना पूजा तिमिलाई
@rikhamsaru4923
@rikhamsaru4923 2 жыл бұрын
पुजा बैनिको सोर राम्रो छ यस्मै निरन्तार दिनु होला बिदेस जाने सोच नगर्नु बिदेसमा पनि धेरै दुख हुन्छ
@rajeshruchal3486
@rajeshruchal3486 2 жыл бұрын
बैनिलाइ सहयोग गरौन सबैले सारै पिडित रैछिन देशबिदेशमा हुने नेपाली दाजुभाइ हरु यति मीठो स्वरकी धनी साइली पुजालाइ
@bhimkunwar7651
@bhimkunwar7651 2 жыл бұрын
पुजा बहिनिको गायन क्षेत्रमा भबिस्य राम्रो छ बहिनिले निरन्तरता दिनु होला सङ्हर्स गर्दै जानुस नआतिनुस एक दिन तपाइलाई सफलता अबस्य मिल्नेछ । सुभकामना बहिनिलाइ ।
@makarmoktan146
@makarmoktan146 2 жыл бұрын
धेरै मिठो आवाज साइली बहिनीको ।
@mohanneupanemohanneupane163
@mohanneupanemohanneupane163 2 жыл бұрын
धेरै मिठाे आवाज साईली बहिनीकाे छ
@ganeshgreatsongganesh1326
@ganeshgreatsongganesh1326 2 жыл бұрын
एति मिठो प्रतिभा भएको कलाकार लाई सरकारले किन हेर्दैन।। धिक्कार छ नेपाल सरकारलाई। एति राम्रो स्वर भएको नेपालकी छोरी बिदेश जान्छु भन्दा सारै मन दुख्यो।। यो बहिनिलाई सरकारले त हेरेन हामिले जति सकिन्छ सहयोग गर्न अपिल गर्दछु।। पूजा बहिनी आत्माबल बलियो बनाएर संगीतको बातो नछाडे हामी सबैको साथ पक्कै मिल्ने छ।। जय इन्द्रेणी 🙏🙏🙏
@thirendrabudhachhetry729
@thirendrabudhachhetry729 2 жыл бұрын
सारै सोझो साइली ले स्वार्थी सहरमा गाह्रो छ ।आतिनु हुदैन एक दिन सफलताको शिखरमा पुग्नेछौ
@chetragurung1149
@chetragurung1149 2 жыл бұрын
इन्द्रेणी समाज कि खिमा रोका बैनी लाई नमस्ते राम्रो गर्नु भए को छ राम्रो गर्दाइ जानू पुजा बैनी को कला राम्रो छ कोशिस गर्नु बैनी राम्रो छ
@chunchunchhetri6422
@chunchunchhetri6422 2 жыл бұрын
हिम्मत गर्नु साईली बहिनि ।तपाईको भबिस्य उज्जल छ सबैको मनमा बस्नु भको छ ।सबै शुभ चिन्तकले क्रिपया साथ सपोर्ट गरौ ।मलाई आसा छ इन्द्रेनिको दरो साथ ​रहने छ ,खिमा बैनि हेर्दिनुस है ।
@user-bv9zp1nc2q
@user-bv9zp1nc2q 2 жыл бұрын
बिदेश पनि भने जस्तो सजिलो छैन बुनु,बरु गित सङ्गित मा नै राम्रो छ स्वर पनि राम्रो रहेछ,अगृम शुभकामना
@mahendraxattri413
@mahendraxattri413 2 жыл бұрын
अाहा कति मिठाे स्वर कि धनी पुजा बहिनी काे अावाज बाट गित सुन्न पाउदा अान्न्दलाग्दा बधाई छ तिमीलाई अझै नै राम्रोसँग प्रयास गर्दै जानु यहीँ शुभ कामना
@bhimghatani9731
@bhimghatani9731 2 жыл бұрын
पुजा बहिनि तिम्रो सोर सरेइ राम्रो छ इन्द्रेणीको सपोट छ इन्द्रेणी नछाड्नु तिम्रो भाबिसे इन्द्रेणी मै हुन्छ ल
@gangasapkota9864
@gangasapkota9864 2 жыл бұрын
कला र गला छ बैनी नरुनु आफ्नै देशमा सग्गस गर्नु पर्छ बिदेश सोचेजस्तो छैन नानू
@yadabkc8603
@yadabkc8603 2 жыл бұрын
धेरै राम्राे गित गाउनु हुन्छ बैनिले सबैले साथ सपाेट गरिदिनु पर्याे आतिनु हुदैन पुजा बैनि दुख्ख पछि सुख आउछ।
@uttamuttam1094
@uttamuttam1094 2 жыл бұрын
इन्द्रेणी ले यो बहिनी लाई केइ सहयोग गर्नु होला है
@manigurung1469
@manigurung1469 2 жыл бұрын
साईलीको संघर्ष र पीडाहरू निकै रहेछ तर संसारमा सबैलाई हेरेर चित्ता बुझाऊँनु पर्छ । मिठो स्वर छ मेहनत गर्दै आगडी बढ्नु होला ।
@pitamtamang3032
@pitamtamang3032 2 жыл бұрын
आहा कति मीठो आवाज साइलि नानुको रुनु हुदैन साइलि।सबै दोहरि हेरे पुजा नानुको सबै राम्रो छ म कुवेत बाट।
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
साइलीको,अावाजमा छुट्टै मिठास छ💖💖🙏🇴🇲
@hombhattrai356
@hombhattrai356 2 жыл бұрын
पुजालाइ इन्द्रेणिमा जब दिनुपर्छ सिल शाेभाब स्वर सुन्दा सबै माेहित हुन्छन फेरि लजालु स्वभाव झनै राम्राे
@sajjandhakal1882
@sajjandhakal1882 2 жыл бұрын
पूजा बहिनी मिठो स्वर की धनी
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
पुजानानि तिम्राे बैनिलाइ काठमान्डाैमा राम्राे डाक्टर संगजचाउनु जिल्लामा राम्राेहुदैन
@chamlingoffice
@chamlingoffice 2 жыл бұрын
पुजा बुनु बिदेश नजानु गित संगीत मा योगदान दिदै हुनु हुन्छ अतिनै राम्रो सोर्की धानी हुनु हुन्छ गित संगीत मै निरन्तर अगाडी पाईला चाल्नुश पहिलाको दुख पछिको शुखा पछि को शुख मै राम्रो हुन्छ एक दिन पकै शुख आउने छ बिदेश मा पनि धेरै दुख हुन्छ म पनि पर्देशी जीवन गुजार्दै हाल कुवेत बाटो हेर्दै छु हजुर को जीवन संघर्ष &बिशेश गरि खिमा ज्यु लाई सम्मान एति राम्री काला कि धानी पुजा पुन मगर लाई ल्याउनु भएको मा👌🌹💘👍️👈️
@harithapa4174
@harithapa4174 2 жыл бұрын
ऐसतै हो बहिनी ज़िन्दगी कहिले हसाउछ कहिले रूवाऊछ हरेस नखानु जिबनमा कोहिनहुनेको भगवान हुछन
@khumraj5858
@khumraj5858 2 жыл бұрын
बिदेश मा आएर पनि सोचे जस्तो छैन जिन्दगी येति राम्रो स्वर छ इन्द्रेणी को सपोट छ प्रयास गर्दै जानु पुजा बहिनि
@hipharsh4391
@hipharsh4391 2 жыл бұрын
पुजा बैनि बिदेशमा पनि सोचे जस्तो तेति राम्रो हुँदैन कुनै ठाउँमात कति साह्रै पीडा हुँन्छ बैनि नआतिनु होला बिदेश तिर मन नलाउँनु तपाइँको स्वर साह्रै राम्रो छ कला गला अती उत्कृष्ट छ थोरै भए पनि आफ्नै देशमा दुख संघर्स गर्नु पर्छ बैनि दुख पछि अबस्य सुख हुँन्छ बैनिको भबिस्य सङ्गितिक यात्राको शुभकामना।
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
पुजा बैनिको स्वर धेरै राम्रोछ सफल्ताको शुभकामना🙏❤️
@dbgurung9475
@dbgurung9475 2 жыл бұрын
धर्य गर्नु पुजा नानी नअातिनु तेति राम्रो स्वार छ। तपाई काे सुखकाे दिन पनिअबस्य अाउछ नानी गितसङगितमा पनि अगाडि बडनु पर्छ र पढाईमा पनि पढाइ गर्नु पनि अगाडि बडनु पर्छ । सुखकाे दिन अबस्य अाउछ । पुजा नानी सफल्ताकाे शुभकामना छ।पिर चिन्ता लिनु हुदैन ल नानी 🙏🙏🙏🙏🙏😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dhirajmagar5169
@dhirajmagar5169 2 жыл бұрын
बहिनी पुजा जिन्दगी संघर्ष हो।आत्तिनु हुदैन।छोटो समयमा धेरै दर्सक कमाउनु भएको छ।स्वार त्यत्तिकै राम्रो छ शब्द त्यस्तै प्रहार गर्नु हुन्छ।गित संगीतमै निरन्तरता दिनु होला।अवस्य एकदिन सोचेको जस्तो हुनेछ
@bikashchetri7644
@bikashchetri7644 2 жыл бұрын
Runu hunna ni nani ete mitho get sor xa
@kishanban4037
@kishanban4037 2 жыл бұрын
पुजा मगर बहिनीको गित काे स्वार राम्रो छ धन्यवाद छ ABC इन्देणी समाज सचालन प्यारी खिमा बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो खिमा बहिनी
@dhunganamahe1426
@dhunganamahe1426 2 жыл бұрын
संघर्ष नै जिन्दगी हो बैनी पिर न लिनु आबाज राम्रो छ तिम्रो प्रगति को कामना छ है
@pabinrai8062
@pabinrai8062 2 жыл бұрын
बैनी पिर नगर्नु र यो आधुनिक गित मा पनि उस्तै राम्रो छ सोर हामी बरिस्त दाइ दिदी हरु सग कुरो राखी दिने कोसिस गरि दिउला।।
@chakrachakra7509
@chakrachakra7509 2 жыл бұрын
अहिलेको तहल्का नै पुजा साइलिको हो इन्द्रेणी मा राम्रो छ
@rajendrashrestha4956
@rajendrashrestha4956 2 жыл бұрын
कस्तो दुःख 😊 नरमाइलो लाग्यो।नरुनु बैनी सबै राम्रो हुँदै आउँछ बुनु।
@bhagwangiri9467
@bhagwangiri9467 2 жыл бұрын
न रुनुस बैनी जिन्दगी मा धेरै उतार चढाव हरु आउछन यस्लाइ पन्साउदै हिड्न सक्नुपर्छ हजुरको उत्तरोत्तर प्रगतिको कामना गर्दछु
@shekharkunwar4101
@shekharkunwar4101 2 жыл бұрын
पुजा बैनी जस्तालाई साथ दिएर खिमा बैनीले उदाहरण बन्नु भए हुने थियो तपाइले त सफलता पाइसक्नु भयो पाउने जति ,,,इन्द्रेणीमा राखिदिनुहोस् बिचरा बुनुलाइ कति माया लाग्यो दुख सुन्दा उनको कथाब्यथा
@khumraj5858
@khumraj5858 2 жыл бұрын
चिन्ता नगर्नु बहिनि एक दिन हजुरको पनि समए आउछ दुख पछि सुख आउछ सबैले चिन्ने मौका मिलेको छ इन्द्रेणी मा दोहोरी गाए पछि
@as33db93
@as33db93 2 жыл бұрын
पुजा बैनी बिदेशीनु भन्दा गित सङ्गीत बाट नै सफलता हासिल हुनेछ
@bhawanishrestha9821
@bhawanishrestha9821 2 жыл бұрын
Plz Puja baini Bidesh jane Sapana Nasochnu Dherai Garo rw Dherai Dukha xa Tyo Dukha Vognuko Satta Aafnai matoma Sangharsa Garnu Tyo Nai Mahan Huni xa Kina ki Ma Aafule Kati dukha Vogera Aayeko Xu Tesaile MAILE tyo Dukha Vogni Aruko Aafn Xoro Chali F2f Nanii le Feri Testo Dukha rw kasta Alapatra Vogna Huna Naparos yahi Aafnai Deshma voko Nagno Vayeni Herni xa Yeha base Eauta na eauta Bhagwan Banera Aauni xa bt Bideshma kohi Testo hudaina royera Marna Bato Bahek kahe Bato upaya Hunna tesaile Binti xa Yahe Basi Awasya Din Aauni xa Sangharsako bato Le ek din Bhagya Khulni xa .🙏❤🙏
@chetbahadurale6363
@chetbahadurale6363 2 жыл бұрын
मीठो स्वरको धनी साईली नानी
@nepalhometv380
@nepalhometv380 2 жыл бұрын
हरेस खानु हुदैन बैनी दुख सबैलाई हुन्छ र दुख मा आतिनु हुदैन दुख पछि अबसे एक दिन सुख आउने छ र बैनी को निकै राम्रो र मीठो सोर छ तिमिले चाहेको हरेक पल सफल हौस यहि छ मेरो बैनिलाई अग्रिम सुभ कामना र बिदेस जानू तेति राम्रो हुदैन बैनी अरुको पछि न लाग्नु आफ्नो देस बिरानो सहर मा बस्दा त कस्तो समस्या आउँछ भने बिदेस त झन अर्काको देस हो सोचेको जस्तो हुदैन बिदेस जानू भन्दा आफ्नै गाउँ अफ्नै देस्मा राम्रो सग एहि गित संगीत मा जोड दिनु
@ritikarai3403
@ritikarai3403 2 жыл бұрын
bichari bainilai sabaijana sahayogi mahanu bhabharule sahayog gari dinu hola plz🙏🙏🖤🖤 baini pooja himmat naharnu hola ekdin abasya safalta ko jindagi aaune xa may God bless you baini
@chudamanipaudel9064
@chudamanipaudel9064 2 жыл бұрын
नानिको स्वर मीठो छ निरन्तरता दिनु राम्रो गायिका बनेर उज्जवल भविस्य बनोस भन्ने हार्दिक शुभकामना ।
@tolanepal86
@tolanepal86 2 жыл бұрын
एत्ति मिथो स्वार छ बहिनी हरेस खानु हुदैन बहिनी दिदेशमा आउनु राम्रो हुदैन बहिनी
@hariacharya6034
@hariacharya6034 2 жыл бұрын
बिदेश तिमि ले सोचे जस्तो सजिलो छैन पुजा मगर बहिनी नेपाल मा नै केहि सङघर्स गर्न हो बिदेश मा सोचेर देखे जस्तो जिन्दगी हुदैन अरुको देस मा आफ्नो देस मा नै केहि गर्नु पर्छ अझै गित सङ्गीत मा अगाडि बड्नु
@surendrarai2730
@surendrarai2730 2 жыл бұрын
Khima sis puja bunuko swar sabda sarae manxune hjrlepani saport garnuparyo
@nareshbhattrai3433
@nareshbhattrai3433 2 жыл бұрын
पूजा बैनि जीवन एउटा संघर्ष हो दुःख सुख त् आउछ नै तर हार खानु हूदैन तिम्रो कला गला एक्दम राम्रो छ।गीत संगीत को छेत्रलाई निरन्तरता दिदै अगाढि बढ़नु पक्कै नै सफलता मिल्ने छ बैनि ।।
@bhimprasadphago3550
@bhimprasadphago3550 2 жыл бұрын
यस्तै हो नानी विदेश मा पनि केहि छैन बरु सुख दुःख नेपाल मै संघर्ष गर मन कमोलो नगर्नु है हिम्मत बढाउ
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
पुजा बहिनी सबैलाई बिदेशमा भनेजस्तो , साेचेजस्ताे काम र दाम पाउना सकिदैन । जिन्दगीमा भाग्यले ठगेकाे मानिस जुनसुकै ठाउँमा गयपनि धेरै पैसा कमायर अाफ्नाे घर परिवारलाई सुखि र खुसि बनाई राखछु भन्ने सपना पूरा नाहुँदा रहेछन्। तेयस्कारण बिदेश अाउने शपना छाेड्। यति राम्रोसँग शब्दमा र अावाजमा दम भाकि गायिकाले नेपाल मै बसेर गति संङ्घित लाग।यकदिन अबस्य सफल हुनुछ ।
@dhirendradhant775
@dhirendradhant775 2 жыл бұрын
मीठो आवाज की धनि साइली प्रगति गर्दै नानु अवसै सफल हुन्छौं एक दिन।
@lokeshbudha5400
@lokeshbudha5400 2 жыл бұрын
Puja nami sanghars nai jindagi ko kahani ho dherai bhavuk na hunu .hicmat ña harnu
@omprakashbhujul6264
@omprakashbhujul6264 2 жыл бұрын
धेरै मिठो लोक भाका पुजा साइली को यसरी नै अगाडि राम्रो गाइक बन्नु है,,?
@madhavthapa1727
@madhavthapa1727 2 жыл бұрын
पुजा मगर साईली को कुरा सुनेर धेरै दुख लायो पुजा मगर साईली लाई indreni को धेरै आबसेकता छ indreni मा अबसर दिनु होला 🙏🙏🙏
@ommagar5807
@ommagar5807 2 жыл бұрын
पुजा जी बिदेश चाई न आउनु होला बरु नेपाल मै सग्रस् ग्रनू प्रछ ल पुजा ❤️❤️❤️❤️❤️👌👌👌
@indrakumarrai2295
@indrakumarrai2295 2 жыл бұрын
पुजा बैनी को स्वर सारै मिठो छ उतर उतर प्रगतिको शुभकामना संगरसा गरदै जानू होला एक दिन सफलता अबस्या मिल्छ ।
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 2 жыл бұрын
हार न खानु बैनी जिन्दगी मा कहिले दुख र कहिले सुख आबस्य हुन्छ
@kamalgurung1455
@kamalgurung1455 2 жыл бұрын
आफ्नो देश छोडेर बिदेश नआउ नानी बिदेशमा पैसा को रुख पनि हुदैन र अर्काको देश मा सजिलो पनि छैन तेसैले म चाहिँ नानिलाई यत्ती भन्न चाहन्छुकी सानितिनो भएपनी बरु आफ्नै देश मा काम गर नानी।
@mongurung1601
@mongurung1601 2 жыл бұрын
Very nice voice keep it up and God bless you nani 🥰🥰🥰🥰🥰
@krishnakhadka9518
@krishnakhadka9518 2 жыл бұрын
कहानि निकै मामिक रहेछ बहिनि हार नखानु सघष गदै जानु एक दिन अबश्य सफल भैईनछ
@harishmahara6757
@harishmahara6757 2 жыл бұрын
भट्टिपसल त मैले 10 चोटि हेरेको एकदम राम्रो प्र्तिभा छ।।
@ganeshbhai3462
@ganeshbhai3462 2 жыл бұрын
धेरै राम्रो स्वर छ बहिनीको अागामि दिना धेरै प्रगतिका साथ अगाडि बढ्नु शुभकामना ।
@arjunneupane61
@arjunneupane61 2 жыл бұрын
उज्वल भबिश्यको धेरै धेरै शुभकामना
@munnamunna9780
@munnamunna9780 2 жыл бұрын
अति राम्रो छ पुजा साईली बहिनी
@chakrabahadurchhetri2080
@chakrabahadurchhetri2080 2 жыл бұрын
पुजा साइली नानी तिमी येक्दमै भोलाछौ तीम्रो लागि वीदेश थीक्क छैन आमाको सल्लाह मान्नु जसो तसोआफ्नै देशमा गरि बशनु।दुख सुख जीवन को एक खेलहो हरेश नखानु।
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
पुजा बैनी सारै माया लाग्छ बैनी लाई इन्द्रेणी ले हेर्नू पर्छ सोर पनि राम्रो छ
@birBahadur-kw2hb
@birBahadur-kw2hb 2 жыл бұрын
अति राम्रो साेर छ बित्तारै सबै ठिक हुन्छ नअाति नु पुजा बुनु
@lovegurung9611
@lovegurung9611 2 жыл бұрын
Puja bahini najanu bdesh Nepalmai kei garnuparxa
@deelipkumar1852
@deelipkumar1852 2 жыл бұрын
Kati man chhoyo
@chambahadurpun1570
@chambahadurpun1570 2 жыл бұрын
Yo nani ko life vabeshe very nice chha I like nani ko sur nani ko autam autam pargati ko suvakamana
@jangbahadurgurung2695
@jangbahadurgurung2695 2 жыл бұрын
बहिनी सदै मन दरो गर्नु है पालो आउछ है एकदिन, कोशिस गर्दै गर्नु है धन्यबाद
@manojbaniya8806
@manojbaniya8806 2 жыл бұрын
बुनु बिदेश तेति सजिलो छैन नारिलाइ बिदेश आउनेकाम नगर धन कामाउने आसले आफ्नै नेपाली दाजु भाइ बाट पीडित हुनु पर्छ बुनु तिमी संघ गाला छ सफलता मिल्न समय लाग्छ हामी छौ
@kajitamang654
@kajitamang654 2 жыл бұрын
Bhabisya ujal xa baini chinta nalinu
@harikummar5469
@harikummar5469 2 жыл бұрын
Salamax indreni samaj lai
@tikabahadurthapamagar6524
@tikabahadurthapamagar6524 2 жыл бұрын
Trac naxoder dohori gaune bahini puja pun magar ko pidaa suner ma pani roya dukhkha ko jindagi maa dukhaie dukha ta hudaina holaa puja magar bahini narunu mehanat ko fal mitho hunxa yati mitho trac naxoder dohori gaunu hunxa Tika sanu jastai namattinu holaa yakdin shikhar maa pugnu hune xa shubhakamana xa thank you
@bijayamagar7233
@bijayamagar7233 2 жыл бұрын
dherai ramro x bunu har namannu yak din pakkai saphal hune x ♥️💙♥️🌹🌷
@lakbahadur8300
@lakbahadur8300 2 жыл бұрын
अा हा कति मिठाे साेर बईनिकाे
@amargurung9584
@amargurung9584 2 жыл бұрын
Best of luck & best sound.
@takbahadur8988
@takbahadur8988 2 жыл бұрын
Sarai ramro voice ajai agadi badnu bunu safalta ko suvakamana
@bijaythapa6806
@bijaythapa6806 2 жыл бұрын
Naatinu smadhan aka din hunchha puja bahini
@kulthapa7650
@kulthapa7650 2 жыл бұрын
Swor Ati mitho x, sangit lagi rahanu bhagwanle raxa garidinos.
@jitbahadurnepali848
@jitbahadurnepali848 2 жыл бұрын
Puja naniko sor mitho chha ramro chha sabai nepali man harule sath sport gardena anurodh chha uttar uttar pragatiko kamana gardachhu pokhara hal india bata jainepal
@bhawanishrestha9821
@bhawanishrestha9821 2 жыл бұрын
Dukha lagyo puja Bainiko Kura Sunda Vabuk Vaye jo Kohile Sath Saport Gare Dinu Hola?💘💘😭😭
@bahdurthapa6525
@bahdurthapa6525 2 жыл бұрын
Jati ramri nanu uthi awaj pani ramro man choyo harsh nakhau nanu
@durgathapa7752
@durgathapa7752 2 жыл бұрын
Sabaiko vanda fark swar ati ramro x sis pragatiko kamna
@birtasherthapa3079
@birtasherthapa3079 2 жыл бұрын
बहिनिलाइ साथमा बाेलाएर राख्दा राम्राे
@sudeepkhatiwada215
@sudeepkhatiwada215 2 жыл бұрын
अति मीठो स्वर छ पुजा बहिनिको 👌
@yubrajgurung1077
@yubrajgurung1077 2 жыл бұрын
Ramro Swar Chha Shabda Ramro chha chinta nalinu haresh nakhanu prayas garnu hares nakhanu eak din pakkai Ramro hunchha Bideshma pani yestai ho k ho 2 vanna sakinna
@lakshumagar2437
@lakshumagar2437 2 жыл бұрын
Sailiko geet dherai ramrox sano man garaunu hudain
@geneshabhatt1870
@geneshabhatt1870 2 жыл бұрын
भगवानले कला गला दिएकाे छ, गित संगित बाट नै अगाडि बढ्नु हाेला , एक दिन अवस्य सफल हुने छाै ।
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
न आत्तिनु बैनी संघर्ष नै जीवन हो भगवान ले एक दिन जरुर दया गर्नु हुन्छ साथ पाउनु हुन्छ।
@premdangi8412
@premdangi8412 2 жыл бұрын
पुजा साईलि काे मिठाे स्वर छ अनुसासित पनि रहिछन ,,,
@dhyanbahadurrai9757
@dhyanbahadurrai9757 2 жыл бұрын
Nice voice bunu🎤🎤🚶‍♀️🎤🚶‍♀️🙏🙏
@nepaliparash6736
@nepaliparash6736 2 жыл бұрын
puja baini sanga m pani dohori gauna man xa xitai sanjok milosh dherai geet haru sunna herna paiyosh suvkamna baini
@pradeepmagar9416
@pradeepmagar9416 2 жыл бұрын
puja bahini👍️🙏
@ramsaugat2279
@ramsaugat2279 2 жыл бұрын
Puja bainiko ramro prativa xa npl mai geet gaunuhola paxi ramro hunxa nanu
@rombahadur7291
@rombahadur7291 2 жыл бұрын
स्वर राम्राे छ केही चिन्ता नलिनु बिस्तारि अघि सर्नु पर्छ है चिन्ता नलिनु है
@hirdayakumarthapa3359
@hirdayakumarthapa3359 2 жыл бұрын
Aaha kati ramro song puja
@sabitrapala7983
@sabitrapala7983 2 жыл бұрын
She has nice voice
@yougbahadurmgr3362
@yougbahadurmgr3362 2 жыл бұрын
Puja bahiniko awaj mitho xa naattinu hola ekdin abasya safal bannu hunxa bidesh najanu hola
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Long Live indreni Samaj family: Nice interview with lovely folk duet singer Puja ji. Lovely hosting Khima ji: Stay safe and healthy. Health IS REAL WEALTH.
@krishnapyarishrestha2277
@krishnapyarishrestha2277 2 жыл бұрын
Vx
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 889 М.
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 6 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 14 МЛН
貓媽媽🆚爆米花🌽🥷🍿 #aicat #shorts #cute
0:33
Cat Cat Cat
Рет қаралды 48 МЛН
Oi Oi Oi & E E Ei Meme Looking For a Girlfriend
0:26
Mischief time
Рет қаралды 8 МЛН