No video

पशुपति शर्मा श्रीमती छोराछारी सहित इन्द्रेणी आउँदा,बुढा बुढी बीच पोल खोलाखोल ।०७६-१०-०४ HD

  Рет қаралды 3,646,911

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #PashupatiSharma #LiveShow

Пікірлер: 2 300
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@dalbist2040
@dalbist2040 4 жыл бұрын
Awesome singer
@anilsoni4612
@anilsoni4612 4 жыл бұрын
Ali choto vayo sar
@laxmimilanbc1242
@laxmimilanbc1242 4 жыл бұрын
ईन्द्रेणी टिम्लाई सलाम छ र पसुपती सर्मा दाईलाइ त ल्याउनु भयो पुस्कल्ल सर्मालाई कैले ल्याउने
@swargadwaridaily4108
@swargadwaridaily4108 4 жыл бұрын
@Bir saud k guf lagyo hjr
@shreedharpuri8617
@shreedharpuri8617 4 жыл бұрын
Yasako indreni kaha bata aauxa bhaneko please ma indreni maa aayarai nai help garna chahanxu
@khimarokamagar4510
@khimarokamagar4510 4 жыл бұрын
ल अब हेरौ है ईन्द्रेणी ..,, हामी सबैको रोजाईको गायक आदरणिय पशुपति शर्मा दाजु ईन्द्रेणीमा
@pitamberbhurteldulapani2750
@pitamberbhurteldulapani2750 4 жыл бұрын
Khima Roka Magar didi sathi banam la
@sushmabhandari1840
@sushmabhandari1840 4 жыл бұрын
Hunxa dd
@balbahadursaud190
@balbahadursaud190 4 жыл бұрын
Ok
@prembasnet6378
@prembasnet6378 4 жыл бұрын
Hjr li aba indrani ma dekhna na paiena ho
@samratthakuri3483
@samratthakuri3483 4 жыл бұрын
Khima Roka Magar hunxa suru garam herna lai
@narayanbabu8978
@narayanbabu8978 4 жыл бұрын
गायक पशुपति शर्माको याे एपिसाेट no.1 टेन्डिङ्गमा अाउनु पर्छ । जय इन्द्रेणी जय नेपाल🇳🇵
@kiranchetry8839
@kiranchetry8839 4 жыл бұрын
Yes sir
@parbatibk8442
@parbatibk8442 4 жыл бұрын
S
@krishnasanjel-qs1jw
@krishnasanjel-qs1jw 11 ай бұрын
😢😮😅😊​@@kiranchetry8839....O T!!
@buddhirajgiri6199
@buddhirajgiri6199 4 жыл бұрын
मन पर्ने गाएक तथा सर्जक पशुपति शर्मा दाइ लगाएत सम्पुर्ण इन्द्रेणी परिवार मा नमस्कार...... उत्तर उत्तर प्रगतिको कामना
@sandippandey1799
@sandippandey1799 4 жыл бұрын
निकै रमाइलो लाग्यो पशुपति दाजुलाई देख्न पाउदा दोहोरीका राजा लाई सलाम गर्छु
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 4 жыл бұрын
जय हो ईन्द्रेणी परिवार आज पशुपति शर्मा को मार्मिक गित हरु सुन्न पाईयो ,झन प्रती भाउजू को अति राम्रो नाच हेर्न पाईयो प्रतिमा भाउजू एअसै हासिखुशी सधै कृष्ण दाजु को साथ सपोत गर्दै हौसाला दिदै जानू होला जय कृष्ण दाजु जय प्रतिमा भाउजू।
@bhimtamamg6586
@bhimtamamg6586 4 жыл бұрын
जय पशुपति जय इन्द्रेणी जय चन्द्र सुर्य 🙏🙏🙏🙏 युएई बाट हेर्दै छु । नियमित दर्शक 🙏🙏🙏🙏
@khagendrasubedi9515
@khagendrasubedi9515 4 жыл бұрын
आहा क्या गजव !! सर्वाधिक सर्वपृय गायक सर्जक पशुपति शर्मा इन्द्रेणीमा देख्दा सार्है खुशी लाग्यो !! सदैव संदेश साथै मनोरञ्जनात्मक गित संप्रेसण गर्ने पशुपति शर्मा नेपाली लोकदोहोरी क्षेत्रका अव्वल नक्षत्र हुन !! इन्द्रेणी टिम लगायत सवैलाइ हार्दिक बधाइ तथा धन्यवाद !!
@mayakhaling3274
@mayakhaling3274 4 жыл бұрын
आज पशुपति शर्माको सबै परिवार इन्द्रेणीमा देख्न पाइयो खुशी लाग्यो वा वा वा वा क्या मीठो गित स्वर 👏👏👏👏👏
@prakashgiri978
@prakashgiri978 4 жыл бұрын
पहिलो पटक इन्द्रेणी यति रमाइलो जय पशुपति शर्मा।।।। ।
@thedarkanas8211
@thedarkanas8211 4 жыл бұрын
पशुपति शर्मा को फ्यान जति हाजिर गराउ त कती छौं
@user-ho8zl5gz6p
@user-ho8zl5gz6p 6 ай бұрын
धेरै ,धेरै धन्यवाद छ पशुपति शर्मा जियू लाइ ♥️♥️♥️🙏🙏🙏
@sunitapangeni926
@sunitapangeni926 4 жыл бұрын
मलाइ केटा गायाक पसुपती सर्म मन पर्छ लास्टै मन पर्ने कलाकार पसुपती सर्म
@gokarnabista5256
@gokarnabista5256 4 жыл бұрын
धेरै धेरै धन्यबाद दिन मन लाग्यो, पशुपति शर्मा ले आमा बुबा को सेवा सुबिधा को लागी जन्मभुमी मै घर निर्माण गर्न लागेको जानकारी दिनुभयो।
@padamshahaashu9637
@padamshahaashu9637 4 жыл бұрын
सबैको मनमुटुमा बस्न सफल लोकप्रिय बहुआयामिक गायक पशु-पति सर्मा लाई इन्द्रेणी मा देख्दा सारै कुशी लाग्यो
@sagarsunar7459
@sagarsunar7459 4 жыл бұрын
umm tika sanu kati ramri nchani bai
@keshargiri5003
@keshargiri5003 4 жыл бұрын
पशुपति शर्मा मेरो मनपर्ने लोकगायक 👌🙏💪💪🙌💕💕
@NewNew-bf3rl
@NewNew-bf3rl 3 жыл бұрын
निकै मीठो र अति हाई आवाज मा गित गाउने आवजको धनी गायक पशुपति दाजुको सबै गित निकै सुन्ने गर्छु मलाई खुबै मन पर्छ।
@narendraneupane9873
@narendraneupane9873 4 жыл бұрын
बहुद खुसी लाग्यो पशुपति दाजुलाइ इन्द्रेणीमा देख्दा पशुपति दाजुको फ्यान जति हाजिर गर्नुहोस है
@gaireyadav4689
@gaireyadav4689 4 жыл бұрын
Kati ramilo god bless you
@bimalhunching335
@bimalhunching335 4 жыл бұрын
Vitra ko khausii hor
@shivajii3579
@shivajii3579 4 жыл бұрын
जनताका हिरो पशुपति शर्मा हामिले रोजेको खोजेको गाएक मेरो मन पर्नी गाएक पशुपति शर्मा लब यु पशुपति दाइ
@prembohra5216
@prembohra5216 3 жыл бұрын
पसपति सरमाकाे गित कतिलाई मनपरछ
@NamasteTvNepal
@NamasteTvNepal 4 жыл бұрын
लोकप्रिय गायक सर्जक पशुपती शर्मा दाजुको गीत सुनेर धेरै आनन्द आयो,,अर्को भागको व्यग्र प्रतीक्षामा
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 жыл бұрын
मेरो मनको राजा पसुपति शर्मा दाजुका फ्यान जति यता हाजिर आज बल्ल पुरा भयो प्रतिक्षाको घडि इन्द्रेणी लाइ धन्यबाद ।।।।
@dhrubarajneupane6784
@dhrubarajneupane6784 4 жыл бұрын
सामाजिक परिबेशलाई जस्ताको तस्तै यथार्थ परक गीत मार्फत प्रस्तुत गर्ने पशुपति शर्मालाई सलाम छ।
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 4 жыл бұрын
इन्द्रेणीमा पशुपति शर्मा दाजुलाइ हेर्न र गित सुन्न पाउँदा सारै खुशी लाग्यो।आफ्नो गाउँघर,रितिरिवाज,संस्कृती जगेर्ना गर्ने देखि लिएर गाउँघरको माया हुनुपर्छ भन्ने कुरा मर्मस्पर्शी लाग्यो।
@sp-magar
@sp-magar 4 жыл бұрын
सबैका लोक प्रिय अनि एक बौद्दिक प्रतिभावान लोक गायक पशुपति शर्मा नेपाली लोक संगित क्षेत्रका तारा हुनु हुन्छ उहाका हरेक गितले नेपाली समाजलाई कुनै कुनै सन्देश दिएको हुन्छ त्यसैले करोडौ नेपालीको मन मुटुमा बस्नु भएको छ लामो पर्खाई पछि आज लोक प्रिय कार्यक्रम ईन्द्रेणीमा देख्न पाईयो खुशि लाग्यो अझै रिता थापा मगर दिदी संगै आएको भएका सुनमा सुगन्ध थपिने थियो !
@gbghangtan3632
@gbghangtan3632 4 жыл бұрын
धन्यवाद छ पशुपति सरलाई।। फेरि पनि यस्तो गित गाउन बतबारण पाउ ।।
@dilbahadur9399
@dilbahadur9399 4 жыл бұрын
Yacs atty ramro lageo
@anjanabhujel5655
@anjanabhujel5655 4 жыл бұрын
हाम्रो स्याङ्जाली गायक पशुपति शर्मालाई कोको ले माया गर्नु हुन्छ हेराम त आज थाहा हुन्छ ,,,,, 👍️
@arunaale7860
@arunaale7860 4 жыл бұрын
Kkum.
@arunaale7860
@arunaale7860 4 жыл бұрын
U
@anitapandey480
@anitapandey480 4 жыл бұрын
I am syanjali
@anjanabhujel5655
@anjanabhujel5655 4 жыл бұрын
@@anitapandey480 स्याङ्जा कुन ठाँउ
@rajankc5945
@rajankc5945 4 жыл бұрын
King of syangjali
@user-cb5mz7kf7h
@user-cb5mz7kf7h 4 жыл бұрын
कति पैले देखि को सपना बल्ल आज पुरा भयो है पशुपति शर्मा दाई लाई ईन्द्रेणी मा देख्न पाउदा खुशी को कुनै सिमा नै छैन हो । धेरै धेरै धन्यावाद कृष्ण कडेल दाईलाई
@napaal2235
@napaal2235 4 жыл бұрын
पशुपति शर्मा जि काे सबै गित राम्रो र सन्देश मुलक छ।मार्मिक छ,बधाई छ यहाँलाई जय देश जय नेपाल
@krishnachy7721
@krishnachy7721 4 жыл бұрын
प्रतीक्षाको घडी आज तोडियो पशुपति शर्मा दाइ लाई इन्द्रेणी मा देखेर ।। मलाइ अमेरिका यै मलाइ बेलायत नि यै गीत सुनेर नेपालको याद आयो हाल खाडी मुलुकमा कार्यरत
@dipenkuwar6606
@dipenkuwar6606 4 жыл бұрын
आहा क्या राम्रो गित सलाम छ पशुपति शर्मा दाइ आज इन्द्रेणीमा देख्न पाइयो खुशी लाग्यो??
@sumitpantha3939
@sumitpantha3939 4 жыл бұрын
K
@napaal2235
@napaal2235 4 жыл бұрын
अति मिठाे गित छ,दुबै जनाको सुमधुर अावाजमा धेरै राम्रो छ।
@manrai3701
@manrai3701 3 жыл бұрын
पशूपति शर्माज्यूको सम्पूरण परिवार ईन्द्रेणीमा देखनपाउदा धेरै खूशी लाग्यो। यस्तै रोचक कार्यक्रमहरू प्रस्तूत गरेको देख्न पाउ। धन्यवाद। मान राई बेलायत ।
@rajeshxettri7683
@rajeshxettri7683 4 жыл бұрын
पशुपति दादा हिरो नै हो यार।।।।
@SuRyA-cx9fx
@SuRyA-cx9fx 4 жыл бұрын
पशुपति शर्मा मेरो जन्म भुमी मेरो गाउँ, मेरा बा,आमा स्वर्ग र भगवान यति भएपछी बस् , समजमा केही दिन सकौ बस् । जयहोस् पशुपति दाजु अनि जय गितसंगित जय संस्कार संस्कृति ।
@rbgdhakal
@rbgdhakal 4 жыл бұрын
पशुपति शर्माका गीत सधै समयअनुकूलका हुनाले सदावहार हुने छन। मलाई सवभन्दा मनपर्ने कलाकार पनि पशुपति नै हुन।
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 жыл бұрын
पशुपति शर्मा उत्कृष्ट लोकगायकहुन उनका सबै सिर्जना सच्चैका लोक गित भन्न मिल्ने छन ।
@pokharabsp8262
@pokharabsp8262 4 жыл бұрын
पशुपति दाइ लाई इन्द्रेणी मा देखने सपन पनि पूरा भयो आज
@heronakkale5587
@heronakkale5587 4 жыл бұрын
आहा अति रमाईलो डोहोरि पशुपति सर्मा डाई अबो इन्द्रेणी मा पुष्कल सर्मा लाई डेख्ने रहर कोको लाई छ हाजिर गरुम त🙏❤️🌹🎤🎸🎵
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
पशुपति शर्माका हरेक गीतहरु देशभक्ति र सन्देश मुलक छन्
@manigurung1469
@manigurung1469 4 жыл бұрын
आजको स्टार पशुपति जी लाई सलाम छ । संपूर्ण मनकारी सहयोगीहरू लाई पनि सलाम छ । जय इन्द्रेणी ।
@theglitch8842
@theglitch8842 4 жыл бұрын
Wow
@himrajmahar9169
@himrajmahar9169 4 жыл бұрын
आज फेरि रमैलो हुने भयो साउदी बाट हेर्ने जति यता हाजिर हुम्त
@nirajanpokhrel2409
@nirajanpokhrel2409 4 жыл бұрын
बुवा आमा प्रतिको सदभाव pashupati dai ko great salut😍😍😍
@milanshahi3736
@milanshahi3736 4 жыл бұрын
मलाई मन पर्ने कलाकार पशुपति शर्मा दाइ लाई इन्द्रेणी मा देख्ना पाउँदा असाध्य खुशी लाग्यो । अनि देश भक्ती गीत सुन्ना पाइयो जय नेपाल
@skgorkhali9474
@skgorkhali9474 4 жыл бұрын
धेरै खुशी लाग्यो आज पसुपती सर लाई इन्द्रेणी मा देख्न पाउँदा। धन्यवाद कृस्न सर हजुर लाई र हजुर को टिमलाइ म साउदी बाट
@gorkhaonline5909
@gorkhaonline5909 4 жыл бұрын
यो त एइतिहसिक क्षेर्ण हो इन्द्रेणी को कार्यक्रम लागि, पसुपती दाइ सताब्दिकै उत्कृष्ट लोक गायक झै लाग्छ मलाई त ❤️🙏❤️🙏
@pradipsunar5833
@pradipsunar5833 4 жыл бұрын
ho ni
@madhubudathoki1875
@madhubudathoki1875 4 жыл бұрын
Ho t ni
@DRPMusic
@DRPMusic 4 жыл бұрын
पशुपति शर्मा दाजु को सबै परिवार लाई देख्न पाउदा धेरै धेरै खुशी लाग्यो 🙋🙋🙋🙋🙋🙋🙋🙋
@dillilamichhane8847
@dillilamichhane8847 2 жыл бұрын
.
@dhurbakhatri217
@dhurbakhatri217 4 жыл бұрын
पशुपति शर्मा राम्रो गाएक मात्रा हैन राम्रो सर्जक पनि हुन्छ सम्मान गर्नै पर्छ सारै राम्रो गित बनाउनुछ हुन्छ भसट चारि नेताहरूलाई सन्देश दिनु हुन्छ यस्तो गित कसैले निकाल्नु भाछैन धन्यबाद राम्रो गरदै जानु ल
@govinkarki4703
@govinkarki4703 4 жыл бұрын
पशुपति शर्मा को कुरा ले मन सारै छोयो
@surendrabamthakuri8190
@surendrabamthakuri8190 4 жыл бұрын
*_पहिलो चोटी ईन्द्रेणी मा आयर तहल्का मच्चाउनु भयो पशुपति शर्मा जि ले संसार भरि जति पनि लोक दोहोरी गीत प्रेमिको चाहना पुरा भयको छ शर्सा जि ले बनाएका गित जति पनि छन संदेश मुलक चेतना दायक हुन्छन सल्युट छ पशुपति शर्मा जि लाई अझै पनि हजुरको गयकि सर्जकि अभिनय सबै राम्रो हुदै जावस यहि शुभकामना छ अन्तमा अझ रमाइलो होला सोचेको जम्मा १/१ टुक्का को मात्र दोहोरी ३०/३५ टुक्का को दोहोरी सून्न मन छ_*
@dalbist2040
@dalbist2040 4 жыл бұрын
Sahi ho bam sir
@bibekgurung9091
@bibekgurung9091 4 жыл бұрын
मलाइनि आउने रहर थियो कसरी आउने
@thedarkanas8211
@thedarkanas8211 4 жыл бұрын
आज धेरै दिन पछि आफुलाई मनपर्ने गायक लाई देख्न पाइयो खुसि लाग्यो धन्यवाद छ कृष्ण सर र इन्द्रेणी सबै लाई
@rajubk875
@rajubk875 4 жыл бұрын
पसुपती दाइको आवाज र सृजना मात्र होइन सोचाइ पनि अत्यन्तै राम्रो छ । इन्द्रेणिमा दाइ भाउजू बाबुनानी सबैलाइ देख्न पाउँदा असाध्यै खुसि लाग्यो ।
@mamtamallathakuri9319
@mamtamallathakuri9319 4 жыл бұрын
आवाज ,शब्द, लय 🙏🙏🙏🙏 नमन छ हाम्रो देशको नम्बर वान कलाकार पशुपति दाइ
@prabinbhat631
@prabinbhat631 4 жыл бұрын
देश भक्ति र देश प्रति गित गाउने एउटा मात्र गायक सर्जक पशुपति शर्मा दाइ लाइ salute गर्न चाहन्छु ..अनि कृष्ण कडेल दाइ को काम प्रति पनि शिर झुकाइ सम्मान गर्न चाहन्छु....जय संगीत जय नेपाल🙏🙏
@hijoaajabholi2041
@hijoaajabholi2041 4 жыл бұрын
तर पसुपती दाइ लाई सलाम गर्छु किन कि गाउँ को सम्मान गर्नुहुन्छ।
@arjunbclokgayak6886
@arjunbclokgayak6886 4 жыл бұрын
सबै भन्दा पहिला किस्न दाइ लाइ दुइ हात जोडी नमस्कर सम्मान छ
@ratnakhatri6991
@ratnakhatri6991 4 жыл бұрын
सारै रमाइलो कुराकानी पशुपति सर्मा को उहाँ बाट धेरै कुरा सिक्नु पर्छ भन्ने जति हाजिर हुनु त । बिदेशी भुमि बाट हेर्ने को को हुनुहुन्छ ? म हाल युएई बाट
@Rajeshpandey-we4wt
@Rajeshpandey-we4wt 4 жыл бұрын
O
@laxmankoirala7542
@laxmankoirala7542 4 жыл бұрын
I love you पशुपति शर्मा दादा हजुर को दोहोरी हाम्लाइ असाध्यै मन पर्च र म हजुर को गित का video हरु कहिलेइ हेर्न छुटाउदिन👌👌👌👌👌👌👌👌
@shadowgamers6540
@shadowgamers6540 3 жыл бұрын
येति सुवाद लाग्ने गित होकि वा वा👍️👍️👍️👍️🙏🙏
@zsen2438
@zsen2438 4 жыл бұрын
पशुपति ले जहा पनि हसाउछन् सबै भन्दा सोच राम्रो लाग्यो जय इन्द्रेणी जय पशुपति अनि सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद
@user-jr2hz6rw5f
@user-jr2hz6rw5f 4 жыл бұрын
नमस्कार साथै साङ्गितिक नमन सम्पुर्ण इन्द्रेणी टिम लगाएत स्टेजमा उपस्तिथि मानुभाब हरु मा र आज चर्चित गायक पसुपती सर्माको छोराछोरी अनि म्याम सबैलाई देख्दा खुसी लाग्यो अब हेरिन्छ आनन्द ले ल सबै आउनु है ✍️👏👏👏👏👏👏
@dalbist2040
@dalbist2040 4 жыл бұрын
लुट्न सके लुट कान्छा love you पशुपति शर्मा
@rajprasadacharya6086
@rajprasadacharya6086 4 жыл бұрын
I loved indreni team all 💞💞💞💞💞💞💞💞from Qatar . keep it up god bless u all I love pashupati Sharma /TIKA SANU my best singer keep it upp
@nainamagar1758
@nainamagar1758 4 жыл бұрын
पशुपती दाजुले धेरै कुराको सन्देश दिनु भयो आज salute छ हजुर लगयत हजुर्को परिवार र सम्पुर्न इन्द्रेनी तिमलाई पनि।
@rameshkarki4246
@rameshkarki4246 4 жыл бұрын
दोहोरी भनेको यस्तो पो हुनुपर्छ कि कसो साथीहरू? पशुपति शर्माको गितहरु को को हुनुहुन्छ?
@user-nr5ig7ft9x
@user-nr5ig7ft9x 4 жыл бұрын
स्वोर को राजा राजु परियार हो भने ।।। शब्दको राजा पशुपति सर्मा।
@ammarsunar8940
@ammarsunar8940 3 жыл бұрын
Absolutely...
@basundharisapkota1275
@basundharisapkota1275 Жыл бұрын
@@ammarsunar8940do mi
@krishnakunwar176
@krishnakunwar176 Жыл бұрын
Right
@kabitapaudel1212
@kabitapaudel1212 4 жыл бұрын
सामाजिक सान्दर्भिक र मार्मिक गीतका लेखक तथा गायक पशुपति शर्मा दाईलाई नमन साथै आगामी दिनमा शुभकामना ।म दाईको गीत शब्दप्रति निकै फ्यान नै हुँ कति मीठो कला ।
@kumarkrishma8907
@kumarkrishma8907 4 жыл бұрын
बल्ल आज मेरो मन को चाहाना पुरा भयो पसुपति दाई लाई इन्द्ररनि मा लेउनु भयो कृष्ण कदेल जी लाई सम्मान छ
@dalbist2040
@dalbist2040 4 жыл бұрын
पशुपति शर्मा का. फ्यान जति यता हजुर
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
पसुपती शर्मा को बिग फेन्ड म 😍आज बल्ल देखन पाइयो है पसुपती शर्मालाइ इन्देनी म रमाइलो रैछ जय इन्देनी😍😍😍
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 4 жыл бұрын
पशुपति शर्मा लाई इन्द्रेणी मा देख्दा मनको धोको पूरा भयो । धेरै राम्रो इपिसोड । बधाई छ इन्द्रेणी परिवार लाई । एसै गरि निरन्तर युगौसम्म चलिरहोस ।शुभकामना छ ।अर्को भाग को पर्खाइमा छु ।
@hirathapa4966
@hirathapa4966 4 жыл бұрын
आज इन्द्रेणीमा पसुपती भाइको परिवार लाई देख्न र मिठो लोकदोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो !!!!!!अझै धेरै प्रगती हुदैजाओस शुभकामना !!
@munakhanal9067
@munakhanal9067 4 жыл бұрын
यसै गरि अझ धेरै सफलता प्राप्त होस हार्दिक शुभकामना पशुपति शर्मा !!🌹🌹
@homejabegu582
@homejabegu582 4 жыл бұрын
धेरै प्रतीक्षा पछि पशुपति शर्मा इन्द्रेणी मा देख्नु पाईयो खुशीको लाग्यो कृष्ण सर र सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद
@bairagikamal1048
@bairagikamal1048 4 жыл бұрын
धेरै समयको प्रतीक्षा पछि पशुपति दाजु आउनु भएछ कार्यक्रम नहेरी कमेन्ट गर्न मनलाग्यो दाजुको हरेक कोसेली नछुट्याई हेर्ने गरेको छु धेरै चोटि पशुपति दाजुको आगमनको लागि कमेन्ट गरेको थिए बल्ल आज ल्याउनु भएछ हृदय देखिनै कृष्ण कडेल दाजुलाइ धन्यवाद।मर्नु भन्दा अघि इन्द्रेणीमा र पशुपति दाजुलाई भेट्ने ठुलो चाहना छ भेट्न पाईएला या नपाइएला तर इन्द्रेणीमा हेर्न पाईयो अत्यन्तै खुसी छु।
@tulasilamsal5526
@tulasilamsal5526 4 жыл бұрын
ti
@sudeepdawadi6194
@sudeepdawadi6194 4 жыл бұрын
कति सफा मनका,सरल,अहंकार नभएका,स्पष्ट,मौलिक मानव पशुपति सर।
@sandhyasapkota6260
@sandhyasapkota6260 4 жыл бұрын
😁😂😂अाज अत्यन्तै रमाइलो दोहोरी सँगै कुराकानी सुन्न पाइयो रमाइलो लाग्यो अाजको कार्यक्रम 😀😍😍
@surendrabamthakuri8190
@surendrabamthakuri8190 4 жыл бұрын
दोहोरी एक टुक्का मात्र हो कि सुन्नू भयको
@user-pb4ng6rb9z
@user-pb4ng6rb9z 4 жыл бұрын
Shai ho
@cbrchandra4121
@cbrchandra4121 4 жыл бұрын
हैट आज बल्ल मेरो मनको सपना पूरा भयो धेरै धेरै धन्यवाद कृष्ण दाई सम्पूर्ण इन्देर्नी टीमलाई
@SauravOli
@SauravOli 4 жыл бұрын
उम kzfaq.info/get/bejne/pqejgq18ss7IXZc.html
@babitabc3111
@babitabc3111 4 жыл бұрын
राम्रो छ सैध यस्तो गरदेै जानु है
@timrosamarpan821
@timrosamarpan821 4 жыл бұрын
पशुपति दाईलाई ईन्र्देणीमा देख्न पाउदा धेरै खुसि छु । धन्यबाद ईन्र्देणी टिमलाई..
@dillirajgiri3274
@dillirajgiri3274 4 жыл бұрын
समसामयिक गितका हिरो बल्ल इन्द्रेणी आउनु भयो सारै खुसिलायो #trening 1 सम्म आओस शुभकामना
@mahajeetsaud8145
@mahajeetsaud8145 4 жыл бұрын
पशुपति दाजुको स-परिवार र इन्द्रेणी टीमलाई हृदयदेखी नमन सायद पशुपति दाजुको गित सुनेर देशका राज्नितिग्य र देशका युवाले सकरात्मक लिइ काम गर्ने हो भने नेपालको बिकास हुन बेर लाग्दैन
@damodarko2540
@damodarko2540 4 жыл бұрын
जन्मस्थल मा घर बनाउनुभएछ अनि छाेराछाेरिलाई प्लेन चढाएर बिदेश पठाउदिन भन्ने महानताले पुर्णतः सफल हाेस।सलाम छ पशुपति
@user-dm2jm3bt8n
@user-dm2jm3bt8n 4 жыл бұрын
महान्ता हो सर उहाँ हरु जस्तोलाइ त पुग्छ तर हामिहरुलाइ त पुग्दैन के गर्नु प्लेन त चड्नै पर्छ
@mayapariyar1459
@mayapariyar1459 4 жыл бұрын
🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋👌👌👌👌👌👌👌👌
@manojdhital5153
@manojdhital5153 4 жыл бұрын
Hats up pasupati dai
@biruoli9291
@biruoli9291 4 жыл бұрын
सायद पहिलो पटक होला पशुपति दाई आएको सुवातै बाटै रमाईलो भयौ अरु आउदा रमाइलो थिएन धन्यबाद इन्द्रेनी टिम लाई
@napaal2235
@napaal2235 4 жыл бұрын
पशुपति शर्मा जि काे भनाइ यथार्थ छ।
@panchapuridigitalchenal8567
@panchapuridigitalchenal8567 4 жыл бұрын
ल सबैकाे मनकाे ढुकढुकि पशुपति शर्मा सरकाे अागमनमा खुसिकाे त सिमानै रहेन ।
@puspamagar5058
@puspamagar5058 4 жыл бұрын
कति रमाईलाे लाग्छ ईन्द्रेनि कार्यक्रम हेर्दा मत एक्लै हेर्दै हास्दै रमाउदै बस्छु ।
@balbahadur3236
@balbahadur3236 4 жыл бұрын
सहिहाे दाई अति दामि छहै हजुरलाई सदाबार सफलताको शुभकामना 💐🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌱💐🌹🌹
@anandalamichhane
@anandalamichhane 4 жыл бұрын
अति उत्तम बिचार पशुपति जी । सलाम छ तपाईं को स्वाभिमान पुर्ण सोचलाई। 🙏🙏🙏
@rajantimsina8251
@rajantimsina8251 4 жыл бұрын
अाज पशुपति दादा लाय इन्द्रेणिमा देखदा धेरै खुसि लागाे किष्ण दाय टीका सिस लगायत सबै मा मिठाे सम्जना साथमा अबि बादन
@jayantisharma9650
@jayantisharma9650 4 жыл бұрын
अाहा!पशुपति दाइ को परिवार नमस्कार ।अनि ईन्देणी परिवारलाई पनि नमस्कार।।
@ramnathadhikari4840
@ramnathadhikari4840 4 жыл бұрын
8y
@mohangiri4663
@mohangiri4663 4 жыл бұрын
ओहो पसुपती शर्मा को पर्खाइमा थिय,बल्ल धोको पूरा भयो 😍सारै रमाइलो दोहोरी मज्जा आयो😘😘
@lalmanipandey7488
@lalmanipandey7488 4 жыл бұрын
रवि दाई किस्ण दाई पसुपति दाई सिताराम दाई कुल मान जि हरी वङश मदन दाई राजेश दाई भनेका सारा नेपाली का मन मा बस्न सफल हुनुहुन्छ
@merokahani
@merokahani 4 жыл бұрын
ओ पसुपती पहिलो पटक इन्द्रेणी मा सबै कलाकार देखिथ्न्यो आज पसुपती सर आउद को को happy छन एता हजिर हौ त
@sunilkshetrivlog
@sunilkshetrivlog 4 жыл бұрын
याे डिस लाइक हान्ने हरु मैराे च्यानल💌💌 मा अाअाे त म कुरा गर्छु तिमिहरु सङ्ग इन्द्रेणी मा पशुपति शर्मा मन न पराउने ले के इन्द्रेणी हेर्छाै के
@deviram284
@deviram284 4 жыл бұрын
सहि हो
@sitashrestha3743
@sitashrestha3743 4 жыл бұрын
sunil kshetri vloge पशुपति दादा गीत सारै मन पर्छ मलाई
@parassubedi5066
@parassubedi5066 4 жыл бұрын
Soi ho
@SRPCHANNEL1
@SRPCHANNEL1 4 жыл бұрын
mero pani manparne kalara hunuhunxa pashupatiji..
@surendrapakhrin2483
@surendrapakhrin2483 4 жыл бұрын
Sahi ho ni yr dislike po hannxa yr k para ho k hai
@sanamtelecom557
@sanamtelecom557 4 жыл бұрын
धेरै समयमा देख्न पाइयो पसुपती सर्मा लाई जय इन्द्रेणी
@annapurnaupdate899
@annapurnaupdate899 4 жыл бұрын
राष्ट्र भक्ति कलाकार पशुपति शर्मा लाई हार्दिक सम्मान
@lovemayanepal1187
@lovemayanepal1187 4 жыл бұрын
कोकील कंन्ठ का धनी पशुपति शर्मा ज्यु र जेरी लाई ईन्द्रेनीमा स्वागत छ
@babumizzagaha2481
@babumizzagaha2481 4 жыл бұрын
बल्ल बल्ल आयो पशुपती दाइ बिदेश देखि हेर्दै छु है इन्द्रेणी
@rambahadurbist5028
@rambahadurbist5028 4 жыл бұрын
पशुपति दाई को आजको कार्यक्रम सुन्दा त ११वर्ष पुरानो कम्पनी छोडेर आफ्नै देशमा फर्किने मन मुटु छोयो कठै हामी नेपाली, म जस्तै होलानी प्रवासी जीवन 😰
@karansaud7561
@karansaud7561 2 жыл бұрын
Very good nice
@poojagautam7920
@poojagautam7920 4 жыл бұрын
धरै धरै धन्यवाद सम्पूर्ण ईन्द्रेणी टिमलाई आज धेरै दिन देखिको प्रतीक्षा पुरा भयो पशुपति शर्मा ज्यू लाई इन्द्रेणि मा देख्न पाउँदा धेरै खुसी लाग्यो नमस्ते नमन साथमा सम्मान व्यक्त गर्न चाहन्छु गायक पशुपति ज्यू लाई
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 17 МЛН
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 53 МЛН
What will he say ? 😱 #smarthome #cleaning #homecleaning #gadgets
01:00
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 17 МЛН