सामान्य ज्ञानमा टप जिया भुषालले छत्र शाहीलाई ऐउटा भदै बनाउन नसक्ने भन्दै यस्तो व्याङ्गे हानिन् । HD

  Рет қаралды 65,357

Indreni.Com

Indreni.Com

7 күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni # ChhatraShahi_JiyaBhusal #LiveShow #

Пікірлер: 82
@nokhiramoli3665
@nokhiramoli3665 4 күн бұрын
अग्रज कलाकार गायक । तेज ब हमाल दाजु लाई मुरि मुरि धन्यवाद छ।फेरि पनि हजुरकाे देउडा गित सुन्ना मन छ। जय ईन्द्रेणि परिवारलाई।
@nokhiramoli3665
@nokhiramoli3665 4 күн бұрын
बाल गायिका जिया भुसाल र छत्र शाहीलाई धन्यवाद छ।राम्रो दाेहाेरि गित गाउनु भयकाे मा।
@khimprasad7026
@khimprasad7026 5 күн бұрын
जिया नानू पहिला भन्दा कड़ा भैछन गुड ❤️❤️
@fzre5di300
@fzre5di300 4 күн бұрын
आहा जिया नानु उत्कृष्ट प्रतिभा की खानी हुन मान्छे उस्तै cute 🥰 छन् निकै राम्रो छ नानु आगामी दिनमा अझैं धेरैं सफलताको शुभकामना छ छत्र साही को त बयान गर्न शब्द कम पर्छ साम्मम छ सम्पुर्ण इन्द्रेणी टीम लाई 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
@prabindura4878
@prabindura4878 4 күн бұрын
जय सम्पूर्ण ईन्द्रेणी टिम लाई साथै ईन्द्रेणीको मुटु र मेरो हृदयका टुक्रा छत्रा साही भाई लगायत अति प्रतिभाशाली सानी नानु जियाको उत्तरोत्तर प्रगतिको कामना 🙏🙏🙏🙏
@yamlalpandey1449
@yamlalpandey1449 5 күн бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई !!!!!
@bishalmahar25
@bishalmahar25 5 күн бұрын
कृष्ण दाइ को जोस जागर देखेर सारै खुसि लाग्छ कृष्ण दाइको मुस्कान देख्दा त झनै मन प्रफुल्लि हुन्छ !हे भगवान बिन्त्ति छ कृष्ण दाइ को सरिलमा कहिले दुख कस्ट न दिनुहोला?मिल्छ भने मेरो आयु नि कृष्ण दाइ को आयु मा थपि दिनु होला भगवान ❤❤❤❤कृष्ण दाइ को आयु सयौ सयौ वर्ष सम्म यस्तै जोस जागर दिइ राख्नु होला कृष्ण दाइ मैले हजुर को बारेमा जति सम्मान गरे नि जति चर्चा गरेनि कमै हुन्छ हुनत कृष्ण दाइ मैले मात्र हो हजुर को बारेमा सोच्ने कृष्ण दाइ हजुर त पुछ्छर ले नि टेर्ने होइन क्यारे 😂😂😂जय इन्द्रेणी जय कृष्ण ❤❤❤दाइ
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 5 күн бұрын
असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤
@Defender-du7gr
@Defender-du7gr 5 күн бұрын
स्टार गायक छत्र भाई इस्मणीय सक्ती की ज्ञान बाल गायिका जिया नानु दोहोरी र सृष्टि नानु को नाँच इन्द्रेणी मन्च को झिल मील र दर्सक हरु को मनोरञ्जन ले मन मोहक बनायो ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏❤️।
@user-gb4tx4yn7e
@user-gb4tx4yn7e 5 күн бұрын
सबै टिमलाई धेरै धेरै बधाई छ । रिया र छत्र दुवैलाई बधाई छ।तर सुपृम र जिया ,अायुसा यिनका दाेहाेरि पनि छिटोभन्दा छिटो गितकाे अपेक्षा छ।❤❤❤❤❤❤❤❤
@user-vj3xg1vq5z
@user-vj3xg1vq5z 5 күн бұрын
जय इन्द्रेणी 🌈 सिन्धुपाल्चोक बाट
@jagatsunaula1842
@jagatsunaula1842 5 күн бұрын
आहा आज जिया नानू लाई ईन्द्रेणि धेरै पछि देख्नपाईयाे ल छत्र जि र जिया नानू काे दाेहारि हेर्न बसियाे नानू त झन झन कडा भयर अाई छिन खुसि लागेर अायाे बधाई छ जिया नानू लाई पढाइ सगै गित सङ्गीत लाई सगै लियर जानू नानू मेराे शुभआर्शिबाद छ
@pushprajkunwar8761
@pushprajkunwar8761 5 күн бұрын
धेरै तकदा भैरहेछिन जिया नानू शुभकामना🎉❤जय इन्द्रेणी 🎉❤
@bishalmahar25
@bishalmahar25 5 күн бұрын
आहा जय इन्द्रेणी मेरो भाइ छत्र र जिया नानि को कति राम्रो दोहोरि दोहोरि जिया नानि लाइ सफल्ता को अग्रिम शुभकामना छ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ❤❤❤सुर्खेत बाट उदाइ गयो सत्यो धुर्व तारो गाउने काका लाइ नि उच्च सम्मान छ❤❤❤कठै कठ मया लाग्द कृष्ण कन्डेल को कति राम्रो बुवा लाइ कोटि को कोटि नमनछ कृष्ण दाइ कहिले काहि त हामि जस्तो गरिब लाइ नि सम्झने गर्न हजुर
@naranaryal5124
@naranaryal5124 5 күн бұрын
नमन् गर्दछु साथै दर्शक हरु लाई आज जिया नानु काे दोहोरी ❤ आएछ सबै बाल कलाकार लाई आशीर्वाद जय इन्द्रेणी ❤
@rajustha4300
@rajustha4300 5 күн бұрын
जिया र छत्रा को दोहोरी कडा🎉🎉
@kishanban4037
@kishanban4037 5 күн бұрын
प्यारो छत्र शाही भाई र प्यारी रिया भुसाल नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉सर देउडा गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
@hariacharya6034
@hariacharya6034 5 күн бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई एक नम्बर कमेन्ट
@pritamregmi940
@pritamregmi940 2 күн бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो 🎉🎉❤❤❤🎉🎉❤❤🎉🎉
@khushisansar
@khushisansar 5 күн бұрын
अति सुन्दर प्रस्तुति हजुर हरु को ❤❤❤❤❤❤
@sangamthapa9734
@sangamthapa9734 4 күн бұрын
धेरै धेरै बधाई इन्द्रेणी ❤❤❤ Love You
@haribista4825
@haribista4825 4 күн бұрын
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ ❤❤❤❤❤
@kishanban4037
@kishanban4037 5 күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई रिया नानी जय भगवान् जय कृष्ण भगवान् ❤😂
@ArikaGurung-pz7ei
@ArikaGurung-pz7ei 4 күн бұрын
0pl
@RegBista-jq8dj
@RegBista-jq8dj 5 күн бұрын
Aaha mitho xa Dohori jiya bhuShal nanu ❤❤❤❤🎉🎉😂😂
@rabipoudel007
@rabipoudel007 5 күн бұрын
Congratulations Jiya Nanu for your outstanding Academic performance, and sweet presentation today.
@soyashanchaudhary569
@soyashanchaudhary569 5 күн бұрын
नमस्कार !जय नेपाल हजुर !! सबैमा ......सबै मिलि साथ support गर्नुस् है त!!!🎉🎉🎉
@dambarmallathakurimalla9083
@dambarmallathakurimalla9083 5 күн бұрын
राम्रो छ ❤❤❤❤
@ayushkcayushkc5566
@ayushkcayushkc5566 5 күн бұрын
Jay indreni
@hamrokatha7995
@hamrokatha7995 5 күн бұрын
दैलेखकाे हाम्रो बाजे तेजबहादुर हमाललाई धेरै सम्झना छ
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 5 күн бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@sonikabk8033
@sonikabk8033 4 күн бұрын
कतिकरा दिमाकि दातयि साटन पाछयिन यतटाले्नट साचनयि बिरुवा लायकाेहाे बिरूवात यतकरादिमाक भयिनभने भनेईन्ऋनिकाे सपाेट ईन्ऋनिकाे सातभनेकाे भग्मानकाे दायामन्दिर बनेकाेछ नेपाल्मा सफलबनाेस नानुकाे भबिसे❤❤❤❤
@deepakbista7747
@deepakbista7747 5 күн бұрын
Excellent Dohori,good luck,Jaya Indreni!!
@rajustha4300
@rajustha4300 5 күн бұрын
जय इन्द्रेणी 🎉
@user-hy7df2eh8r
@user-hy7df2eh8r 5 күн бұрын
धेरै धेरै बधाई छ जय इन्र्देणि
@lokbahadurk.c3245
@lokbahadurk.c3245 3 күн бұрын
जिया भुसाल नानू पधाइमा पनि top.दोहोरी गितमा पनि top छिन।उच्छ सफलताको शुभकामना छ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 5 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW A BEAUTIFUL SINGING BY LITTLE CHAMP JIYA JI AND WONDERFUL SINGER CHHATRA JI. ❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
@bimalayogi8532
@bimalayogi8532 4 күн бұрын
धेरै राम्रो।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 5 күн бұрын
❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤
@laxmikhadka1260
@laxmikhadka1260 5 күн бұрын
मेरो छोरिको लागि धेरै धेरै यति मिठो अभिनय वाउ बहुतै दामि मेरो छोरिको लागि यो नै। सफल। मेरो छोरिको लागि सफल होस् भन्ने चाहन्छु यो नै हो यो
@panashadhikari1750
@panashadhikari1750 5 күн бұрын
साना साना युट्युब यता हाजिर गरम त
@sabinakandel8545
@sabinakandel8545 5 күн бұрын
Good evening everyone Jaya indreni
@RamSen-hb5kh
@RamSen-hb5kh 5 күн бұрын
जय इन्द्रेणी❤❤❤
@reshbahadurkunwar
@reshbahadurkunwar 5 күн бұрын
Amazing indreni program
@Asmitapandey641
@Asmitapandey641 3 күн бұрын
Chiya nani ko voice kati mitho ho nani Savaltako suvkamana ❤
@amarkunwar4976
@amarkunwar4976 5 күн бұрын
Very nice song ♥️♥️♥️
@laxmithapa96
@laxmithapa96 5 күн бұрын
Sanu kati mitho gako saniiin miss u bunuuu❤❤🙏🙏❤❤
@RitikaBastola-66
@RitikaBastola-66 4 күн бұрын
Yo video ko partikshya thiya ❤
@laxmikhadka1260
@laxmikhadka1260 5 күн бұрын
सपुत लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु यो। जहा जहा हुन्छ देश बिदेश जहा हुन्छ सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु यो। यदि हजुर हरु ले यो। हरेक कुरामा। गटि। पता लगाउन गटि चालिने पर्ने हुन्छ यो हजुर हरूले। बुझनु पर्ने हुन्छ यो नै। हरेक कुरामा बुझनु परने हुन्छ यो नै। हरेक कुरामा यो नै होस भन चाहान्तछु यो
@Prem-pr7jg
@Prem-pr7jg 4 күн бұрын
V v good jeyabhusal good nanu song
@deepikashirmal1604
@deepikashirmal1604 5 күн бұрын
खत्रा रहेछन नानी
@sukadevkhanal
@sukadevkhanal 5 күн бұрын
बधाई छ
@bishalmahar25
@bishalmahar25 5 күн бұрын
कृष्ण दाइ लाइ जत्ति बिन्त्ति गरेनि फेरि दोहोरि छोडेर खै काहा जानु हुन्छ जति भनेनि मन्दैन यस्तै हो भने अब इन्द्रेणी हेर्न छोड्ने जस्तो मन लागि राछ कृष्ण दाइ न हुदा त रा नभाका मौरि जस्तै हुन्छन फेरि हेर्न मन लाग्दैन दोहोरि त धेरै राम्रो छ तर मन ले मान्दैन 😂😂😂
@ravibamthakuri000
@ravibamthakuri000 5 күн бұрын
39:11
@HarimayaTamang-fd6dk
@HarimayaTamang-fd6dk 5 күн бұрын
Wow ❤❤❤❤❤❤❤❤❤
@blank_0193
@blank_0193 4 күн бұрын
good; nice ❤👌👌🌺🎈🎈
@kalibahaduraidi8166
@kalibahaduraidi8166 5 күн бұрын
❤❤❤❤❤❤Dami xa good❤❤❤❤😊😊😊
@user-ie7dn5ey6k
@user-ie7dn5ey6k 5 күн бұрын
Nice❤❤❤❤
@LokeshBk-oh5mf
@LokeshBk-oh5mf 5 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤
@blank_0193
@blank_0193 4 күн бұрын
nice 💐💐👌👌😆😆
@PunamThapa-gs3ml
@PunamThapa-gs3ml 5 күн бұрын
Xattra ji Kamala sanga gauna payoo
@M.rsonuKumar-ec2bi
@M.rsonuKumar-ec2bi 4 күн бұрын
Best of luck sister .❤
@muiyathapa9042
@muiyathapa9042 5 күн бұрын
👌👏👏👏❤
@jijiman1190
@jijiman1190 5 күн бұрын
❤❤❤❤❤❤
@laxmithapa96
@laxmithapa96 5 күн бұрын
❤❤❤❤❤❤❤
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 3 күн бұрын
यो नानी संग स्वरमा साथ दिन रबिना बस्याल नानीलाई राख्नुपर्ने थियो आयुषा नानीलाई राखेर नानिको स्वर नै नराम्रो बनाइ दियो ।किनभने आयुषा नानी को स्वर नै छैन।
@karnabahadur8673
@karnabahadur8673 5 күн бұрын
@user-ho9lz2qk5s
@user-ho9lz2qk5s 4 күн бұрын
❤❤❤🎉🎉🎉
@user-hs3nn4hk4h
@user-hs3nn4hk4h 5 күн бұрын
Badhai x sanu nanu lai
@kabitakoli9384
@kabitakoli9384 4 күн бұрын
Nice
@minu8036
@minu8036 3 күн бұрын
❤❤❤
@saraswotibhusal4809
@saraswotibhusal4809 4 күн бұрын
❤❤❤🙏🙏🙏
@haripun9946
@haripun9946 4 күн бұрын
❤❤❤❤❤🎉🎉🎉🎉🎉
@M.rsonuKumar-ec2bi
@M.rsonuKumar-ec2bi 4 күн бұрын
जिया भुशाल बहिनिको पढाइ अहिले कति कक्षामा हो ?
@narsinghkhati2619
@narsinghkhati2619 5 күн бұрын
good
@hemantakandel5500
@hemantakandel5500 5 күн бұрын
Good evening everyone Jaya indreni
@rimalgopal4754
@rimalgopal4754 5 күн бұрын
❤❤❤❤❤❤
@SitaMarasini-jg6tm
@SitaMarasini-jg6tm 4 күн бұрын
Nice
@tulsathapamagar1999
@tulsathapamagar1999 2 күн бұрын
❤❤❤❤❤❤❤
@lalitasubedi1364
@lalitasubedi1364 4 күн бұрын
❤❤❤❤❤❤❤❤
@shambhushrestha6021
@shambhushrestha6021 5 күн бұрын
❤❤❤❤❤❤
FOOTBALL WITH PLAY BUTTONS ▶️❤️ #roadto100million
00:20
Celine Dept
Рет қаралды 36 МЛН
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 3,6 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 7 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 84 МЛН
Её Страх Вполне Обоснован 😂
0:17
Глеб Рандалайнен
Рет қаралды 1,6 МЛН
ОНА НЕ ДОЛЖНА БЫЛА ЭТОГО ДЕЛАТЬ
0:27
He sees meat everywhere 😄🥩
0:11
AngLova
Рет қаралды 8 МЛН
Pass or fail?🤔 @Colapsbbx #pedro #beatbox #beatboxchallenge
0:45
BEATPELLA HOUSE
Рет қаралды 60 МЛН