अर्जुन खड्का र अनुजा पुडासैनीको कडा घरायसी दोहोरी चल्दा २ छोराले नाटकै देखाए । Arjun_Anuja HD

  Рет қаралды 124,078

Indreni.Com

Indreni.Com

25 күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ArjunKhadka_AnujaPudasaini #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 119
@arjunkhadka9546
@arjunkhadka9546 24 күн бұрын
सम्पुर्ण भगवान रुपि दर्सक महानुभाव प्रति नमन 🙏 हाम्रो सपरिवार उपस्थित भएका छौ , माया र आशिर्बाद दिनु होला है ❤
@Krishna-yl1bh
@Krishna-yl1bh 23 күн бұрын
राम्रो पबित्र दोहोरि !पारिबारिक !चिन्तन मनन बोकेको दोहोरि शुन्न पाइयो❤❤
@ShyamBalayar
@ShyamBalayar 23 күн бұрын
अर्जुन भाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤पुरै परिवार लाई मन पर्ने कलाकार सधैंभरि यसै गरि देख्न पाउ अनुजा अर्जुन बाबुहरु
@vrcreation4527
@vrcreation4527 23 күн бұрын
सारै मिठाे आवाज र दाेहाेरी सर तपाईंहरूकाे ❤❤🙏
@bishalmahar25
@bishalmahar25 23 күн бұрын
अर्जुन भाइ तिम्रो र बहिनि को दोहोरि 5 पटक हेरि सके अझै धित मरेको छैन धेरै राम्रो पारिवारिक देखि लिएर अन्त्ते सम्मको दोहोरि गाउनु भो भाइ र बहिनि लाइ सफल्ता को अग्रिम शुभकामना छ !मलाई जुन दिन हजुर बिदेश बाट आएर यहि इन्द्रेणी मा आएर हजुर र एउटटि अर्कि कलाकार बहिनि ले आशु निकाल्नु भाथ्यो त्यो दिन दिखि म अर्जुन भाइको धेरै ठुलो फ्यान भएको छु धेरै धेरै धन्यवाद अर्जुन भाइ मिठो माया❤❤❤❤
@arjunkhadka9546
@arjunkhadka9546 23 күн бұрын
@@Krishna-yl1bhthank you so much ❤
@arjunanuja6688
@arjunanuja6688 24 күн бұрын
नमस्कार , पहिलो पटक सपरिवार इन्द्रेणी आउने सपना पूरा भएको छ , भुमिका जि लगायत इन्द्रेणी टिम र आदरणीय कृष्ण दाइ प्रती हार्दिक नमन ❤
@user-lo9yq4nj2j
@user-lo9yq4nj2j 22 күн бұрын
Ramro xa daju God luck
@pushprajkunwar8761
@pushprajkunwar8761 23 күн бұрын
आहा अति मिठो यो जोडी अमर रहोस अनुजा जि को सोर मा सरस्वती को बास रहेछ अति मिठो दुबै जनालाई सम्मान च्ज🎉❤जय इन्द्रेणी 🎉❤
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 24 күн бұрын
अत्यन्तै राम्रो स्वर अर्जुन खड्का भाईको श्रीमतीको लाखौं लाख बधाई तथा अग्रिम शुभकामना दुई छोरा समेत
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 23 күн бұрын
ईन्डीया देखी हेर्दै छू❤❤❤❤❤❤❤❤ आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishnaprasadbhattarai5134
@krishnaprasadbhattarai5134 23 күн бұрын
धेरै राम्रो लाग्यो ल यो जोडी को दोहोरी । सधैं यस्तै हासी खुसी रहनु, शुभकमना छ ।
@santabahadurgurung6284
@santabahadurgurung6284 23 күн бұрын
आज मलाइ सारै मन पर्ने कलाकार अर्जुन भाइ र अनुजा बैनिको दोहोरी दमदार❤ छ। शुभकामना ❤
@fzre5di300
@fzre5di300 24 күн бұрын
खासमा अनुजा र अर्जुन को जोडी एक दम मन पर्छ मलाई 🎉🎉❤❤
@naranaryal5124
@naranaryal5124 24 күн бұрын
नमन् सबै मा आज ❤ अर्जुन ज्यु काे परिवार ❤ इन्द्रेणी मा दोहोरी भनेको यस्तो हुनुपर्छ जय स्वाभिमान ❤🙏🌺🇳🇵
@MenukaBagdas-qb5qr
@MenukaBagdas-qb5qr 23 күн бұрын
😊😊😊😊😊😊😊😊
@rameshshrestha9561
@rameshshrestha9561 23 күн бұрын
आहा दोहोरी भनेको यस्तो पो हुनुपर्छ बदाइ छ बुडा बुडिलाई जय इन्द्रेणी ❤
@narabahadurOli
@narabahadurOli 24 күн бұрын
आहा दोहोरी भनेको यस्तो पो हुनुपर्छ बधाइ छ
@sukhrajangdembe4513
@sukhrajangdembe4513 24 күн бұрын
दुबै श्रीमान श्रीमती कलाकार ज्युहरुको अत्यन्तै मिठास दोहारी, यसरि नै हजुरहरुको दाम्पत्य जिबन सधै हासी खुसि र रमाइलो संग छाई रहोस हार्दिक सुभकामना लण्डन बाट !
@minabc5690
@minabc5690 22 күн бұрын
जिबन साथी होस् त यस्तो
@kishanban4037
@kishanban4037 24 күн бұрын
अग्रज कलाकार अर्जुन खड्का सर र अनुजा पडासैनी खड्का बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ अनुजा पडासैनी खड्का बहिनीको गित सुनेर पदेशी काे आँसु झन्छ धन्यवाद छ बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉
@RamSen-hb5kh
@RamSen-hb5kh 23 күн бұрын
जय इन्द्रेणी❤❤❤
@harikummar5469
@harikummar5469 23 күн бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤🎉🎉🎉🎉
@manigurung1469
@manigurung1469 23 күн бұрын
आनुजाको स्वर सारै मिठो रहेछ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@SujanThapa-xt5bx
@SujanThapa-xt5bx 23 күн бұрын
आहा कति राम्रो जोडी मिठो गित 🌺🌺🌺🌺🌺🌲🌲🌲🌲🇳🇵🇳🇵🇳🇵
@bkaasbir9329
@bkaasbir9329 17 күн бұрын
आह सुमधुर सोर का धनी दुबई जना लाई लाई बधाई छ 🙏🙏🙏🙏
@RajBhattarai-i7c
@RajBhattarai-i7c 3 күн бұрын
वाउ दामि जय इन्द्रेणी
@premkhattri2261
@premkhattri2261 20 күн бұрын
Very nice song ❤❤❤❤perfect couple ❤❤❤❤🎉🎉🎉
@chandsantosh8127
@chandsantosh8127 24 күн бұрын
❤अनुजा मेरो मन पर्ने गायिका हुनुहुन्छ 🎉🎉🎉
@nathbhedi9738
@nathbhedi9738 23 күн бұрын
Jay indreni
@pritamregmi940
@pritamregmi940 23 күн бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज टिकटको मा देखि राखेको जोडि हुन 🎉🎉❤❤
@nanduthapa5259
@nanduthapa5259 7 күн бұрын
दुवैको स्वरमा सरस्वतीको बास छ। ❤❤❤❤❤
@rajustha4300
@rajustha4300 23 күн бұрын
जय इन्द्रेणी 🎉
@minabc5690
@minabc5690 22 күн бұрын
यो जोडी मलाई धेरै मन पर्छ 👩‍👧👩‍👧👩‍👧👩‍👧
@basantsaud5402
@basantsaud5402 23 күн бұрын
आहा धेरै राम्रो
@purbhanbasnet
@purbhanbasnet 5 күн бұрын
आहा कति राम्रो जाेडि र मिठाे गित ❤❤
@bishalmahar25
@bishalmahar25 23 күн бұрын
आहा आजको दोहोरि धेरै उतकृस्ट भयको छ अर्जुन भाइ र बहिनि लाइ धेरै धेरै धन्यवाद सफल्ताको अग्रिम शुभकामना छ ❤❤❤❤आहा छोरा हरु नि कति राम्रा च्याट मिलेका अर्जुन भाइ र बहिनिको जोडि नि धेरै राम्रो त्येहि माथि धेरै राम्रो दोहोरिअझै फेरि पनि अर्जुन भाइ र बहिनि लाइ मुरि मुरि धन्यवाद ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम बहिर बाट आउनु भएका कलाकार लाइ धेरै धेरै धन्यवाद विशेष धन्यवाद ,विशेष सम्मान ,विशेष माया मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्यु लाइ कृश्दाइ सधै भगवान ले हजुर को रक्षा गरुन ,भगवान सधै हजुर लाइ यस्तै उर्जा र हौसाला दिइराखुन बिन्त्ति छ भगवान कृष्ण दाइ सयौ वर्ष सम्म यस्तै रहिरहुन !आजै धेरै खुसि लाग्यो कृष्ण दाइ पुरै दोहोरी गाउदा सम्म हजुर काहि जानु भएन दोहोरि नि 5 पटक हेरि सके अझै धित मरेको छै !मुरि मुरि धन्यवाद कृष्ण दाइ हजुर्को बारेमा जति चर्चा जति सम्मान गरेनि कमै हुन्छ !शिर झुकाइ नमन छ जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤❤
@kishanban4037
@kishanban4037 24 күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अर्जुन सर अनुजा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@user-cz7yv3xs6u
@user-cz7yv3xs6u 24 күн бұрын
अस्ति भर्खर जस्तो लाग्थ्यो , छिटो छिटो या दुइटा को उमेर ग्याप भएन भनेर अहिले देख्नु भयो होला सग सगै हुर्केका । सधै यो गित जस्तै जीवन भयोस यी दुई दाम्पतिको धेरै धेरै शुभकामना ❤❤
@arjunanuja6688
@arjunanuja6688 24 күн бұрын
धेरै धेरै धन्यवाद हजुर लाई
@Sarita-ty8po
@Sarita-ty8po 24 күн бұрын
माेहन खड्का र सुनिता बुढाकाे दाेहाेरि
@Short-Video6600
@Short-Video6600 24 күн бұрын
www.youtube.com/@DipuKwr2766
@bijayguragain7295
@bijayguragain7295 23 күн бұрын
यो जोडी एकदमै बेजोड छ ।
@HumBahadurGurung-p9m
@HumBahadurGurung-p9m 20 күн бұрын
Nice one
@anik4990
@anik4990 7 күн бұрын
Wow nice
@user-be4zs6ok3h
@user-be4zs6ok3h 22 күн бұрын
Arjun and Anuja pudasaini super Hit songs Dohari all team thanks very good
@chandraadhikari6132
@chandraadhikari6132 24 күн бұрын
नमस्ते कृष्ण कडेल ज्यु अब देखि अनुजा बहिनि लाई राम्रो तलब मिलाउनुस एस्तो मिठो स्वर र दोहरी मा माहिर हुनुहुन्छ अनि इन्द्रेणी को उचाई पनि माथि हुनी छ अनि दुवै जोडी लाई सुभकामना धन्यवाद ❤❤
@user-lx2yv6bb6g
@user-lx2yv6bb6g 23 күн бұрын
❤❤❤❤🤘
@keshabhora8091
@keshabhora8091 20 күн бұрын
Nice songs
@ArimaAdhikari
@ArimaAdhikari 21 күн бұрын
Beautiful couple kati mitho sor xa yo Jodi ko ma hajur haruu ko fan ho hai❤❤
@jwalaBabu-f3x
@jwalaBabu-f3x 20 күн бұрын
Haso and vabuk banayo yo dohorile naman Arjun / Anuja
@shantibaral6769
@shantibaral6769 23 күн бұрын
कति राम्रो दाेहाेरि गाउनुभयाे सिसले गित भनेकाे यस्तो पाे हुनुपर्छ।
@user-zi7zs4hq4c
@user-zi7zs4hq4c 23 күн бұрын
❤❤❤❤❤❤
@deepakbista7747
@deepakbista7747 23 күн бұрын
Excellent Dohori,Jaya Indreni!!!
@khadkabk9712
@khadkabk9712 23 күн бұрын
अर्जुन भाइ अनुजा बैनिको जोडी उदाहरणिय छ। दुबैजना एउटै छेत्रमा आबद्ध हुनुहुन्छ, एक अर्का प्रतिकोआदर र सद्भाव देखेरा खुशी लाग्छ। सधै यहि माया यहि खुशिका साथ अगाडि बड्नुहोला सुभ कामना। कृष्ण दाइ लगाएत सम्पुर्ण इन्द्रेणी परिवारलाइ धन्यवाद छ।
@tseringyz2086
@tseringyz2086 24 күн бұрын
जुन कलाकार को गित इंद्राणी लाई गउनु दिदैन तेसको गीत कसैले न सुनु होला ,दोहरी चलेको इंद्राणी ले हो
@navarajadhikari1943
@navarajadhikari1943 23 күн бұрын
ल बधाई छ भन्जी र भन्जेज्वाञी लाई ।
@yubrajthapa1640
@yubrajthapa1640 23 күн бұрын
Aaj ramailo hola jasto x ❤❤
@lalsinghdhami7028
@lalsinghdhami7028 23 күн бұрын
Aaha! very nice an wonderful performance
@binabina7708
@binabina7708 23 күн бұрын
राम्रो प्रसतुती
@Manish_budha01
@Manish_budha01 20 күн бұрын
नमुना जोडि ❤❤❤❤
@LokPakheri
@LokPakheri 24 күн бұрын
नमस्कार म लोक दोहोरी अनुजा कटेल दोहोरी धेरै राम्रो लाग्यो ❤❤❤❤🎉
@Durga_karki
@Durga_karki 22 күн бұрын
❤❤❤❤❤❤❤❤
@user-tt2uu2rg3d
@user-tt2uu2rg3d 22 күн бұрын
❤❤❤❤
@tseringyz2086
@tseringyz2086 24 күн бұрын
Wow Kastho ramailo
@user-lo9yq4nj2j
@user-lo9yq4nj2j 22 күн бұрын
Dhori vaneko yestopo hunuparxa sundani kasto ananda aauni God luck ❤
@kandelyech3243
@kandelyech3243 24 күн бұрын
Good evening everybody Jaya indreni Well done both of you Arjun n Anuja Good luck
@milanbist123
@milanbist123 23 күн бұрын
सम्पुर्ण भगवान रुपि दर्सक हरुमा नमस्कार अनि नमन ❤❤❤
@songking8576
@songking8576 22 күн бұрын
धेरै धेरै धन्यवाद
@clovevange4432
@clovevange4432 23 күн бұрын
दामिजाेडि झकास गायन 👌👌👌🙋‍♀️🙋‍♀️🙋‍♀️🎈🎈🎈🎈🎈
@anjuthapa1339
@anjuthapa1339 23 күн бұрын
Atti ramro yo jodiko dohori
@jeevankumary1771
@jeevankumary1771 23 күн бұрын
पोइला जस्तो किलियर आउँदैन इन्द्रेणी किन हो
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 24 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW BEAUTIFUL COUPLE - WONDERFUL SONG - ENTERTAINING SINGING. ❤❤❤❤❤❤❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 24 күн бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@RajKumar-kp1cu
@RajKumar-kp1cu 14 күн бұрын
❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 24 күн бұрын
❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤
@JamphelShangkhenchang
@JamphelShangkhenchang 23 күн бұрын
Very nice
@user-yw9xx5sv5s
@user-yw9xx5sv5s 23 күн бұрын
Yo git jeri. Ra. Sankar. Ramro. Hera yazto Jodi. Hunu par ne ho. K. Vo. Tyo Jodi lai
@bhuwanpant4474
@bhuwanpant4474 24 күн бұрын
Super jodi lai salam cha Dubai ko ujjawal bhavisya hos pasupati nath baba ko aasirbad rahosh
@narsinghkhati2619
@narsinghkhati2619 23 күн бұрын
Good
@hariacharya6034
@hariacharya6034 24 күн бұрын
जय जय इन्देणी टिम
@reshbahadurkunwar
@reshbahadurkunwar 24 күн бұрын
Amazing indreni program
@arneupane
@arneupane 24 күн бұрын
दामि गित दामि छ
@sabitrilamichhane6017
@sabitrilamichhane6017 22 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@rupagautam3590
@rupagautam3590 16 күн бұрын
🎉🎉🎉❤❤❤❤🎉🎉🎉
@lalumayatamang3317
@lalumayatamang3317 24 күн бұрын
Derai paxi dekhan payo ❤❤❤
@prabinnepal2001
@prabinnepal2001 24 күн бұрын
सबैले सबैलाई सपोर्ट गरम है❤️
@Defender-du7gr
@Defender-du7gr 24 күн бұрын
गायक गायिका अर्जुन+अनुजा को सुन्दर जोडी को उत्कृष्ट एकल गित+दोहोरी ❤❤दुबै साना बाबु लाई ❤❤. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏।
@rajibkafle1742
@rajibkafle1742 24 күн бұрын
Nice ❤❤❤❤
@satipipal4974
@satipipal4974 24 күн бұрын
Nice❤
@Hirakaji-se2eh
@Hirakaji-se2eh 22 күн бұрын
P n saila ko dohori kahile aaux??
@user-ho9lz2qk5s
@user-ho9lz2qk5s 24 күн бұрын
❤❤❤❤🎉🎉🎉🎉
@SilwalkandelSaraswati
@SilwalkandelSaraswati 23 күн бұрын
Manmaya didee kata janu vo aaja voli
@narayanacharya4814
@narayanacharya4814 19 күн бұрын
जति हेर्यो त्यति हेर्ने मन लाग्ने सुपरहिट 🙏🙏🇳🇵🇳🇵❤️❤️👍👍
@ramesh2055
@ramesh2055 24 күн бұрын
जय इन्द्रेणी ❤❤❤❤
@chetranabhat9281
@chetranabhat9281 23 күн бұрын
❤❤❤❤❤❤❤❤
@narendraparajuli2992
@narendraparajuli2992 23 күн бұрын
❤❤❤❤
@user-ke5is5zl8f
@user-ke5is5zl8f 23 күн бұрын
❤❤❤❤❤
@prabinnepal2001
@prabinnepal2001 24 күн бұрын
सबैले सबैलाई सपोर्ट गरम है❤️❤
@user-pn3lo8iz8m
@user-pn3lo8iz8m 23 күн бұрын
❤❤❤❤❤❤
@susilamgr4204
@susilamgr4204 23 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@parbatigiri9506
@parbatigiri9506 24 күн бұрын
❤❤❤❤❤❤❤❤
@bimalabajgai1301
@bimalabajgai1301 24 күн бұрын
❤❤❤❤❤❤
@BijayBista-yn5es
@BijayBista-yn5es 24 күн бұрын
❤❤❤❤❤❤
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 37 МЛН
Gym belt !! 😂😂  @kauermotta
00:10
Tibo InShape
Рет қаралды 18 МЛН
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 10 МЛН
@juanchinbrodie #comedia #humor #juffec #felipecharry #amigos
0:15
Felipe Charry
Рет қаралды 15 МЛН
Oi Oi Oi & E E Ei Meme Looking For a Girlfriend
0:26
Mischief time
Рет қаралды 42 МЛН
Папа гений
0:23
Вельзевул
Рет қаралды 1,8 МЛН
КЕПКА КОМАРОВ
0:16
KINO KAIF
Рет қаралды 16 МЛН