छत्र शाही र काजल जोशीको बिहेपछि दोहोरीमा ऐतिहासिक भिडन्त, डक्टरहरु समेत चकित । हेर्नै पर्ने भिडियो ।

  Рет қаралды 3,881,879

Indreni.Com

Indreni.Com

2 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChhatraShahi_KajalJoshi #LiveShow

Пікірлер: 1 800
@user-ry9lu6qt1l
@user-ry9lu6qt1l 2 жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@@t सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@anishrai6907
@anishrai6907 2 жыл бұрын
1
@anishrai6907
@anishrai6907 2 жыл бұрын
111111111111111111111
@ggvvgggggggttt2119
@ggvvgggggggttt2119 2 жыл бұрын
U
@motilalsharma1043
@motilalsharma1043 2 жыл бұрын
TT vv
@motilalsharma1043
@motilalsharma1043 2 жыл бұрын
Hu bhi hu
@kajaljoshi1376
@kajaljoshi1376 2 жыл бұрын
सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदिबहिनी हरुमा मिठो सम्झना 🙏🙏🙏🙏🙏🙏
@magarnimgr344
@magarnimgr344 2 жыл бұрын
Ramri vaixau aajkal gana ni ati ramro
@minagurung4023
@minagurung4023 2 жыл бұрын
Kati maja ako hasara maryo
@anilp8834
@anilp8834 2 жыл бұрын
Nice bhauju
@birbhandari2806
@birbhandari2806 2 жыл бұрын
धेरै राम्रो दोहरी दुइटइ लाई बधाई ।
@sandipthingthing2143
@sandipthingthing2143 2 жыл бұрын
Wawawa
@omgurung6769
@omgurung6769 2 жыл бұрын
धेरै पछि बुडा बुडिको दोहोरि सुन्न पाइयो ! खुब रमाइलो लाग्यो।
@basantabasnet8666
@basantabasnet8666 2 жыл бұрын
छत्र शाही र काजल जीकाे उत्कृष्ट दाेहरी यसै गरी प्रगति हुदै जावस यहि छ कामना
@gobindathapa2049
@gobindathapa2049 2 жыл бұрын
धेरै मजा अति रमाईलो,छत्र भाई र काजल नानुको धेरै दिन पछि लाईभ दोहोरी सुन्न पाईयो ईन्द्रेनी टिमलाई नमन्👍️🙏🙏🙏
@deepakgc8157
@deepakgc8157 2 жыл бұрын
इन्देण्री कार्यक्रम येति सबै को मन मुटु मा बस्न सफल छ अनि काजल बैनी र छ त्र भाइ को गित सुन्दा मन सारैआन्द लाग्छ तेसै ले त जा गय् पनि हेरिन्छ सुनिन्छ
@debid25614
@debid25614 2 жыл бұрын
मेरो favourite जोडी लाइ धेरै दिनपछि देख्नु पाउदा सारै खुशी लाग्यो
@hemantam5243
@hemantam5243 2 жыл бұрын
अति नै सुन्दर दाेहाेरी असाध्यै राम्रो प्रस्तुति सफलता हासिल गर्दै जानु होला छतर भाई र काजल बहिनी लाई शुभकामना छ
@rajkumarmainali5703
@rajkumarmainali5703 2 жыл бұрын
छत्र जि को जोडी पनि खत्रा गीत को त के कुरा सधैं यस्तै हासी खुसी रहनु शुभकामना छ दुबै जनालाई !
@dipeshgurung1660
@dipeshgurung1660 2 жыл бұрын
धेरै रमाइलो लाग्यो दोहोरी काजल बहिनीको गित गाउने शैली, गितको टुक्का फर्काउने शैली धेरै राम्रो लाग्यो, यो दुई जोडीको अर्को भाग दोहोरी पनि सुन्न पाउ,आज काजल मेडम कति राम्रो देखेको हो, ओहो,यो जोडी सधै भरि हाँसी खुसी देख्न पाउँ 🙏
@atengabu7048
@atengabu7048 2 жыл бұрын
डा. सा'ब हरुको उपस्थिति नै अमुल्य छ। स्वास्थ्य सुझाब र brain dead ले अङ्ग दान गर्न पाउने नीति सफल बनाउनु भएको अति राम्रो खुशी लाग्यो 🙏
@manigurung1469
@manigurung1469 2 жыл бұрын
आजको दोहोरी झनै उत्कृष्ट प्रदर्शन काजल बहिनी र छत्र भाईलाई धन्यवाद । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । संपूर्ण डाक्टर नर्सहरूलाई पनि सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@mugadevi4152
@mugadevi4152 Жыл бұрын
Ç to
@jyotishbudha
@jyotishbudha 2 жыл бұрын
जे जस्तो भय नि धेर थोर अशल माया भनेको माय हुन्छ,,, खुसी लाग्यो Sir. छत्र शाही र संगिनी ... हार्दिक शुभकामना !
@yamprasadthapa8930
@yamprasadthapa8930 2 жыл бұрын
लामो समय पछि आज फेरि बहिनी काजल र छत्र भाईको मीठो लोक दोहोरि सुन्न पाईयो धेरै खुशी लाग्यो फेरि पनि सम्पूर्ण जनामा धन्यवाद ।
@dorbahadurrai6384
@dorbahadurrai6384 2 жыл бұрын
जयमसिह नयाँ यरुशलेमकाे संगतिमा अावद्ध भई संगति गर्नुहुने सम्पूर्ण प्रियहरुमा हाम्रो रोहोबोत प्रार्थना भवन राजबिराज सप्तरीमा सेवा गर्नुहुने रोयल खाङ्गकोछोरा रमेश खाङ्गले पुष्पा खङ्ग सङ्ग प्रभु ईच्छा मन्डलीको प्रार्थनाको उत्तरमा यही फाल्गुन ११ बुधबार पबित्र बिबाह सु-सम्परन भयो तर यी दुलहीलाई भुत प्रेतले सताइ रहेको छ बिश्वास मंडली मिली भुत प्रेत आत्मा हतोस भनि प्रार्थना गरिदिनुस् । रहोबोत प्रार्थना भवन सप्तरी नेपाल.....✍️
@rupeshshahthakuri2769
@rupeshshahthakuri2769 Жыл бұрын
@@dorbahadurrai6384 0L 😈
@krishnapaudel3273
@krishnapaudel3273 2 жыл бұрын
लामो समय पछि काजल र छत्रको खत्रा दोहोरी सफताको शुभकामना सदैव जय होस ईन्द्रेणीको सलाम
@kapurgurung9566
@kapurgurung9566 2 жыл бұрын
असाध्यै राम्रो सुचना सहितको दाेहाेरी काजल र छत्र भाईकाे, साथै डा. हरु जानकारीले मन छाेयाे, विशेषतः डा. वाङ्दीलाई सलाम र सम्मान ।
@subbateklimbu6029
@subbateklimbu6029 2 жыл бұрын
छत्र भाइ र काजल बुहारी बिचको यस्तै दोहोरी सुन्नलाई धेरै परखानु पर्‍यो तर आज बल्ल आयो सचिकै अति कडा र अति मन छुने आयो सबै इन्द्रेनी टिमलाई धेरै धेरै धन्यबाद छ ।
@gurungrajkumaro1
@gurungrajkumaro1 2 жыл бұрын
बुढा बुढिको दोहरी अति रमाइलो लाग्यो 👌 जय इन्द्रेणी
@gautamaayusha8567
@gautamaayusha8567 2 жыл бұрын
धेरै दिन पछि मेरो दाइ भाउजुको दोहोरी सुन्न पाय खुसी लाग्यो ।दाइ भन्दा भाउजू कडा हुनुहुन्छ l आज पनि भिडन्त खतरा छ भाउजू ले दाइलाइ पेलेकै हो ।आउनुस है हामी सबै सङ्गै हेरौ🙏🙏
@rambsen4689
@rambsen4689 2 жыл бұрын
Ho bunu timi gaynau
@shankarbhatt4090
@shankarbhatt4090 2 жыл бұрын
Good 🙏🌹🌹
@abinashchand5278
@abinashchand5278 2 жыл бұрын
Hor bunu
@pradipmagar1724
@pradipmagar1724 2 жыл бұрын
Hjrko dohori nsuneko ni dherai vyo
@saraswatipathak1000
@saraswatipathak1000 2 жыл бұрын
@@shankarbhatt4090 vire 🙂👍 Good
@minaoman58
@minaoman58 2 жыл бұрын
धेरै दिन पछि छत्र दाई अनि काजल दिदी को गित सुन पाईयो यकदमै खुसि लायो जय जय होस lndreni 🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤👏👏👏👏👏
@lalitkhadka9469
@lalitkhadka9469 2 жыл бұрын
सारै रमाइलो इन्द्रेणी टीम लाई उच्च सम्मान जय होस् सबै जना काे
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
धेरै पछि छत्र र काजलकाे दाेहरि सुन्न पाए धेरै धेरै खुसि लायाे धेरै धेरै बधाई छ ❣️❣️
@OmPrakash-br7sg
@OmPrakash-br7sg 2 жыл бұрын
धेरै पछि छत्र र कनजलकाे दाेहरि सुन्न् पाए धेरै धेरै खुसि लायाे धेरै धेरै बधाई छ
@ommagar5807
@ommagar5807 2 жыл бұрын
धेरै पछि काजल बुनू र छत्र भाई को गित सुन्डा धेरै रमाइलो लाग्यो धन्यवाद कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र सबै इन्द्रनी तिम लाई बधाई छ
@asmitawagle1052
@asmitawagle1052 2 жыл бұрын
11
@KaranKaran-kn3td
@KaranKaran-kn3td 2 жыл бұрын
बिहे पछि झन राम्री काजल।।छत्र ले माया ले पालेको रहिछ।येस्तै हासी खुसी रहनु🌹🌹
@mahabir.chetri7223
@mahabir.chetri7223 2 жыл бұрын
अावा धेरै पछि छत्र र काजल जि काे दाेहरि हेर्नर सुन्न पाऐ। कति रमाईलाे दाेहरि। धन्यबाद इन्द्रेणी टिमलाई।
@gayankarki9713
@gayankarki9713 2 жыл бұрын
लामो समयको अन्त्रालपछी काजल बैनीलाई ईन्द्रेणीमा देख्न पाईयो खुसिलाग्य सफलताको अग्रिम शुभकामना दुबैलाई।
@deepakranamaski6464
@deepakranamaski6464 2 жыл бұрын
Doctor साहाब्को शोचाईलाई टीमलाई नै धेरै धेरै धन्यवाद अनि सलाम
@sirjanramugurung4233
@sirjanramugurung4233 2 жыл бұрын
7 भाग पुगी सकेको 100 भाग हैन हजार भाग सम्म आउन परो यी छत्र+काजोल को जोडी 👍🙏
@aryanandaarohiinvestmentgr9667
@aryanandaarohiinvestmentgr9667 2 жыл бұрын
उत्कृष्ट शब्द, संगीत रमाईलो लाग्यो छत्र र काजल जी को गीत ।
@user-ql3tl8nq3t
@user-ql3tl8nq3t 2 жыл бұрын
काजु र छत्र जि आहा निकै राम्रो दोहोरी दोहोरिका राजा रानि😘😘😘😘😘
@khumraj5858
@khumraj5858 2 жыл бұрын
आज भने कडा जोडी को आएछ दोहोरी छ्त्र र काजल को दोहोरी जय इन्द्रेणी
@rambthapa9992
@rambthapa9992 2 жыл бұрын
कति राम्रो र रमाइलो दोहोरी गीत छत्र र काजल जी जतिसुने पनि सुनु सुनु लाग्ने ‌❤️❤️🙏🙏😍😍
@runjithunter4262
@runjithunter4262 2 жыл бұрын
छत्र शाही र कृष्ण कँडेल दाइ जोडी जमेको देखियो‼️💪💪❤️❤️
@rabinkhatiwada7721
@rabinkhatiwada7721 2 жыл бұрын
एतिहासिक भिडन्त बुढा बुढीको धेरै पछि सुन्न पाहियो मजा आयो 😍सफलताको कामना
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
आज नव जोडिको दोहोरी चल्दै रहेछ।।अब भने यक घन्टा कतै नगएर इन्द्रेणी लाई साथ दिन्छु।धन्यवाद इन्द्रेणी टिमलाई ।।।।।
@bhagawatineupane2174
@bhagawatineupane2174 2 жыл бұрын
धेरै धेरै राम्राे छ
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
@@bhagawatineupane2174 हजुर यकदमै राम्रो छ ।।
@mayanebal5468
@mayanebal5468 2 жыл бұрын
धेरै समय पछी काजल को जोडीको दोहोरी सुन पायो धेरै रमाईलो लागो धन्यवाद छ ईन्द्रेणी टीम सबैलाई
@taranathaadhikari5158
@taranathaadhikari5158 2 жыл бұрын
धेरै समय पछि काजल जि ले गाउदा सारै खुशी लाग्यो र यो गित ऎतिहासिक भयो बाधाइमिर्गौला सम्बन्धि ग्यान पनि भयो धन्यवाद
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 жыл бұрын
सर्वप्रथम सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका सम्पूर्ण डाक्टर साबहरुको टिमलाई हृदय देखि सलाम छ।आज लामो समयपछि छत्र शाही र काजल जोशी ज्यूको दोहोरी सुन्न पाइयो,एकदम खुशी साथै रमाइलो लाग्यो।सफलताको कामना सम्पूर्ण इन्द्रेणी टिमलाई 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@chhabibhandarajoshi1957
@chhabibhandarajoshi1957 2 жыл бұрын
धेरै पछि छत्र भाइ र काजल बैनी दोहरी हेर्न्न पाईयो खुशी लाग्यो उत्कृष्ट दोहोरी छ र सम्पूर्ण इन्द्रेणी टिम लाई धन्यवाद छ
@hemrajpathak777
@hemrajpathak777 2 жыл бұрын
छत्र शाही र काजल जोशीको रमाइलो दोहोरी सँगै Dr साप हरुका अति नै ग्न्यानमुलक कुराहरू सुन्न पाइयो धेरै खुसी लाग्यो।
@ghanashyamkhatri483
@ghanashyamkhatri483 2 жыл бұрын
निकै सुन्दर दोहोरी !! सुन्दर जोडी लाई अग्रिम शुभकामना । लोक दोहोरी मा निकै विकृति मिसिएको छ सुधार गर्नु यहाँहरूको काधमा छ
@hsnhch8368
@hsnhch8368 2 жыл бұрын
धेरै रमाइलो भो आज धेरै समय पछि काजल र छत्र शाही को दोहोरी सुन्न पाइयो अब को अर्को पटक को दोहोरी मा 2,बाट 3 देख्न पाइयोस शानो छत्र या शानी काजल को आगमन होस यहि शुभकामना🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💞💞💞
@ganeshprakasholi9849
@ganeshprakasholi9849 2 жыл бұрын
इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद छ. बढी त माया manmaya छ है.
@jaspaija2362
@jaspaija2362 2 жыл бұрын
श्रिमान श्रीमती को दोहरी रमाईलो भयो धन्यवाद साथै शुभकामना 👍🙏
@bilbahadurkhatri5004
@bilbahadurkhatri5004 2 жыл бұрын
छत्र अनि काजल को मिठो गित सुन्न पाईयो 💕
@nabarajbasnet365
@nabarajbasnet365 2 жыл бұрын
wow
@sandipkumar336
@sandipkumar336 2 жыл бұрын
Wow 🌹
@krishanabh4469
@krishanabh4469 2 жыл бұрын
kzfaq.info/get/bejne/h7SprLFnz9bVgY0.html&feature=share
@kishnathapa360
@kishnathapa360 Жыл бұрын
' lo 744i9p poo 2p8ó8 pipl7 sajan 6uuy 4 (.7?..??11 +.2 '
@kishnathapa360
@kishnathapa360 Жыл бұрын
9p
@dabuthagunna5421
@dabuthagunna5421 2 жыл бұрын
धेरै माया पाएर होकि मोटाउनु भा छ नानि मायामा जिवन बिताउनु धन ठुलो हैन माया ठुलो हो
@bairagisahila7326
@bairagisahila7326 2 жыл бұрын
भगवान रुपि कृष्ण कडेल जिउ लाई सलाम अति रमाईलो प्रस्तुती
@devendrabk7568
@devendrabk7568 2 жыл бұрын
आहा अति राम्रो भिडियो मलाइ अति नै मन पर्छ छत्र भाइ अनि काज बहिनि बधाई छ छत्र ब्रो
@arjunprasad2854
@arjunprasad2854 2 жыл бұрын
काजल बहिनी र छत्र भाइको निकै दमदार दोहोरी हेर्दा सारै रमाइलो लाग्यो इन्देरिनी तिम सबैलाई धन्यवाद छ कृष्ण दाजी लाइ नमन छ
@dineshthapa5742
@dineshthapa5742 2 жыл бұрын
धेरै पछि काजल बहिनी र छत्र भाइ को दोहोरी सुन्न पाइयो खुसी लाग्यो अग्रिम शुभकामना दुबै जना लाइ
@dheerenderjagari8437
@dheerenderjagari8437 2 жыл бұрын
hlo hjr kajal deju ya chatar sahi dai ko nbr denu nii plz
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
आहा आजको ईन्द्रेणि कार्यक्रम विशेष रमाईलो लाग्यो र ईन्द्रेणि का गायक छत्र शाहि र गाइका काजल जोसि लगायत सम्पुर्ण ईन्द्रेणि टिम लाई धेरै धेरै धन्यावाद जय ईन्द्रेणि🌈🙏👌❤️❤️❤️❤️💕
@rabiachariya7677
@rabiachariya7677 2 жыл бұрын
मिलेको छ जोडी प्रगति गर्दै जानू राम्रो मिथो लाग्यो दोहोरी जय इन्द्रेणी ।
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
सेवा सन्देस र मनोरन्जन कार्यक्रम इन्द्रेणी मा साङ्गीतिक क्षेत्र का रियल जोडि छत्र ब्रो र काजल ज्यु को दोहोरी मा मनोरन्जन लिऔ र डक्टर ज्यु हरु को सन्देस लाइ सेलुट, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
@mahesh.madhu1
@mahesh.madhu1 2 жыл бұрын
धेरै दिन पछि छत्र साहि र काजल जोशिको दोहोरी सुन्न पाइयो खुसि लाग्यो। दुवै जनालाई अग्रिम शुभकामना छ।जय ईन्द्रणी।।
@rojithapaliya3083
@rojithapaliya3083 2 жыл бұрын
काजल बहिनी बिबाह पछि झन के सारो राम्री भको हौ 👌❤️छत्र भाइ त काजल बहिनी को दम्दार दोहोरी ।लास्टै रमाइलो लाग्यो ।यो जोडि माथी भगवान को कृपा बनिरहोस ❤️🙏
@deephandramalla3969
@deephandramalla3969 2 жыл бұрын
good
@omprakashbhujul6264
@omprakashbhujul6264 2 жыл бұрын
आहा कति मिठो भाका सम्पुर्ण टीमलाइ धेरै धेरै शुभकामना
@jagatsunaula1842
@jagatsunaula1842 2 жыл бұрын
माने बा काजल नानि र छत्रा लाई धेरै पछि अाउनु भाे काजल नानि ईन्द्रेणि हेरेर बस्ने सम्पुर्ण दर्सक लाई नचाउनु भाे अाज बधाई छ
@madhavpoudel7329
@madhavpoudel7329 2 жыл бұрын
धन्यवाद, कार्यक्रम राम्रो भयो, बिशेष मिठो दोहोरी गाएकोमा काजल र छत्र लाइ धन्यबाद छ
@gotocentre8291
@gotocentre8291 2 жыл бұрын
नेपाली मौलिकपन लोक दोहोरीमा पाइन्छ । जय लोक संगीत ।
@bishalmahar9269
@bishalmahar9269 2 жыл бұрын
आहा वा धेरै धेरै मिठो दोहोरि छत्र भाई र काजल बहिनि सफलताको शुभकामना अनि छत्र भाई र काजल बहिनीको छिटै छोरा वा छोरी पाउनु
@phanbhahadurthapa7459
@phanbhahadurthapa7459 2 жыл бұрын
धेरै लामो समय पछि छत्र+काजल को दोहोरी ल्याउनु भयो कृष्ण दाई तपाईं लाई मुरी मुरी धन्यवाद अनि म चाहिँ यही भाग ८ को पंखाइ मा थिए एकदमै राम्रो छ दोहोरी अबदेखि काजल बुनु लाई पनि ईन्द्रेणीमा देखिरहन पाइयोस् यो जोडीलाई धेरै धेरै धन्यवाद जय ईन्द्रेणी
@manikarai8293
@manikarai8293 2 жыл бұрын
काजल बहिनी को शब्द हरु धेरै राम्रो र गहकिला छ
@khilashresthaarkhoule860
@khilashresthaarkhoule860 2 жыл бұрын
ट्रेनिङ नम्बर 2 मा प्रबेश बधाई छ काजल@छत्र सबै इन्द्रेणी युउनिट फेमिली🇳🇵🇳🇵🇳🇵🇳🇵
@saipalmusic6905
@saipalmusic6905 2 жыл бұрын
आजको प्रस्तुति र डक्टरहरुले जनतालाई सम्झाएको अंगदान् को सुझाव अति नै मन पर्‍यो ! काजल जि मोटाउनु भएछ उहाँको जिवनमा आएको खुशी देखेर पनि खुशी लाग्यो ! धन्यवाद सम्पुर्ण टिमलाई
@kamaladhakal1287
@kamaladhakal1287 2 жыл бұрын
धेरै राम्रो बधाई छ काजल र छत्रलाई जय ईन्द्रेणी
@narendarsaud9314
@narendarsaud9314 2 жыл бұрын
जति सुन्यो उति सुनुसुनु लाग्ने दोहरी बधाई छ!
@socialonline1578
@socialonline1578 2 жыл бұрын
निकै कडा आयो धेरै दिन को प्रतीक्षा पछि हाम्रो कर्णाली को हिरो छत्र र बौनी काजल को दोहोरी
@rajendrakc4016
@rajendrakc4016 2 жыл бұрын
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई छत्र
@loknathpaudyal4838
@loknathpaudyal4838 2 жыл бұрын
कडा आयो साह्रै रमाइलो छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 2 жыл бұрын
धन्यबाद छ समपूर्ण इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ
@ramkc8482
@ramkc8482 2 жыл бұрын
दामी दोहोरी काजल र छत्र को धेरै पछि हेर्न पाइयो धन्यबाद
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै रमाईलाे दाेहाेरी ईन्द्रेणी सम्पुर्ण टिम लाई बधाई छ
@remisharai6813
@remisharai6813 2 жыл бұрын
धेरै पछि इन्द्रेणीमा काजल देख्न पाउँदा खुशी लाग्यो। बुढाबुढिको दोहोरी अति नै शान्दार छ्💘💘💘
@user-zj9xl1zy3s
@user-zj9xl1zy3s 2 жыл бұрын
अति मिठो अमृत वाणि सदैव खुशि रहनु सुन्दर जोडिला सफलताको शुभकामना
@khamale3787
@khamale3787 2 жыл бұрын
हास्दा हास्दै मुख च्याट्टिएर काननिरै पुगेछ चालै पाईन। अति रमाइलो। धमाका छ यो लोक दोहोरी।
@rajustha4300
@rajustha4300 2 жыл бұрын
छत्र र काजल को दोहोरी सुन्नु को मज्जा नै फरक छ । सारै रमाइलो भयो । अब भाग ९ पनि हेर्नू मन छ ।
@khumraj5858
@khumraj5858 2 жыл бұрын
धेरै पछि कडा आयो दोहोरी छ्त्र र काजल को अब सुरु गरियो हेर्न
@arpanthapa9949
@arpanthapa9949 2 жыл бұрын
दोहोरिको रमाइलो सङ्गै स्वास्थ जानकारी पाइयो धन्यवाद छ। छत्र अनि काजलको दोहोरी सुन्न सार्है रमाइलो लाग्छ❤️🙏
@KrishnaKumar-sl5kn
@KrishnaKumar-sl5kn 2 жыл бұрын
जय इन्द्रेणी धन्यवाद यस्तै धेरै ग्यानको कुराहरु सधै दिलाउनु र सुनिरहन पाउ
@tankprasadpathak7696
@tankprasadpathak7696 2 жыл бұрын
आज आएका डाक्टर साबहरू लाई सबैभन्दा पहिला नमस्कार छ भने धेरै दिन पछि काजल र छत्र बीचको सारै रमाइलो दाेहाेरी सुन पाईयाे ।।
@hemrajbastola5556
@hemrajbastola5556 2 жыл бұрын
सारै रमाइलो लाग्यो छत्र शाही र काजल जोशी को लाइभ दोहोरी ।।।।।।।
@yogentamu1972
@yogentamu1972 2 жыл бұрын
आज पनि झक्कास रमाइलो होला जस्तो छ दोहोरी।जय इन्द्रेणी
@northpole1674
@northpole1674 2 жыл бұрын
काजल बहिनी बिहे गरेपछि धपक्क बलेकी देखिइन् । छत्र सरले स्याहार्नसम्म स्याहार्नु भएछ । सधैँ यस्तै सुखी र खुसी देख्न पाइयोस् ।
@indragurung1512
@indragurung1512 2 жыл бұрын
डाक्टर साबहरुको मृगौला अभियान मलाई साहै मन पर्यो मर्ने बेला मा म पनि मृगौला दिन चहान्छु सेवा नै धर्म हो🙏
@dhanprasad6840
@dhanprasad6840 2 жыл бұрын
सुपरछ बुडाबुडिको दोहोरि कृष्नदाजुको लगाय ईन्दृेनिटिमलाई जयहोस
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
आजो को इन्द्रेनी कार्यक्रम सारै रमाइलो काजल र छत्र को भिडन्तर ले फेरि यसै गरि यी दुई को अर्को भाग ल्याउनु पर्यो
@girdharisharma4685
@girdharisharma4685 2 жыл бұрын
सन्देश मुलक छ्त्र काजल को सुमधुर आवाज & टुक्का बास्तबिक जिन्दगीभर याद गर रहने भो!जय होस इन्द्रेणी !!!!!!!
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
धेरै पछि काजल र छत्र को दोहोरी सुन्दा आनन्द आयो कृष्ण कडेल दाई लाई उच्च सम्मान छ जय ईन्द्रेणी धन्यवाद मलेसिया बाट
@acharyagopal3448
@acharyagopal3448 2 жыл бұрын
धेरै धेरै रमाइलो लागाे अाज धेरै दिन पछी काजल नानी र छत्र भाइ काे अाबाज सुनेर धेरै खुसी लागाे बधाई छ
@prashantbista9333
@prashantbista9333 2 жыл бұрын
nice
@mailobabuji6114
@mailobabuji6114 2 жыл бұрын
धेरै रमाइलो दोहोरी , सक्दो सहयोग गरौं , जय इन्द्रेणी 🙏
@lopchanprins5603
@lopchanprins5603 2 жыл бұрын
छत्र शाही र काजल जोशी को दोहोरी सुन्दा मज्जा नै बेग्लै आउँछ 🥰🥰
@ChitrakumarShrestha-yd4tl
@ChitrakumarShrestha-yd4tl 9 ай бұрын
...
@khumbahadurpradhan6764
@khumbahadurpradhan6764 2 жыл бұрын
सरकारले ले पनि निशुल्क मृगौला जाँच सिविर राख्दिनु पर्यो।
@amarbahadur38
@amarbahadur38 2 жыл бұрын
धेरै समय पछी छत्र शाही र काजल बहिनी को रमाइलो दोहोरी आईछ 👍️👍️
@pabitragautam8400
@pabitragautam8400 2 жыл бұрын
अति रमाईलाे साथै दुखी पिडितहरुकाे उद्वार गर्नुहुने भगवान रुपी कृष्णकढेल भाइ लगयत इन्द्रेणी सुहलाई हार्दिक, हार्दिक सलाम ,अभिबादन, नमन ब्यत्तगद्छु ।
@ranbahadurchand236
@ranbahadurchand236 2 жыл бұрын
सिन्दुर का छ तल
@gangarampoudel7916
@gangarampoudel7916 2 жыл бұрын
छत्र साही र काजल बैनिलाई दाप्पत्य जिवकाे धेरै धेरै शुभकामना ❤️❤️❤️
@DineshBkgood
@DineshBkgood 2 жыл бұрын
Very good
@mimmaila8808
@mimmaila8808 2 жыл бұрын
यो।ग्ज्त।सुन्दै।खेत।बातिमा।कामै।रोकेर।मेलैमा।न्चेकाछ।म।पनिनाचिराखेछु।
@rudrasapkota9493
@rudrasapkota9493 2 жыл бұрын
कुन शब्दले वर्णन गरौ, उत्कृष्टताको पराकाष्ठा हो इन्द्रेणी साथै छत्र र काजल भएपछि मात्र मनोरञ्जन मनोरञ्जन मनोरञ्जन 🙏🏿🙏🏿🙏🏿
@hariacharya6034
@hariacharya6034 2 жыл бұрын
धेरै राम्रो कार्यक्रम इन्देणी बाट बधाई छ सम्पुर्ण टिम र डाक्टर साहाब लाई
@gagandhami4077
@gagandhami4077 2 жыл бұрын
धेरै पछि काजल र➕😢😢😢 छत्र को➡😢😢😢😢😢 दोहोरी सुन्न👂🎧 पाइयो। बधाई🎉🎊🎊🎉👏👍 छ😍😍😍 जय ईन्द्रणी💇💇💇 जय जय💇💇💇😥😥😥 कृष्ण कडेल😥😥😥 दाइँ
@saipalmusic6905
@saipalmusic6905 2 жыл бұрын
यो कार्यक्रम प्रतेक नेपालीसामु पुर्‍याउनु जरुरी छ ! यस्ले समाजमा जनचेतना ल्याउछ र समाज परिबर्तन का साथै अंगदान् गर्दा पुण्य मिल्छ भन्ने था पाउने छन् सबैले सेयर गरौं ! धन्यवाद !!
@bandanadhakal2957
@bandanadhakal2957 2 жыл бұрын
काजल बैनी को हासो सारै राम्रो लाग्यो 💕💕💕💕कृष्ण दादा सङ्गै सम्पुर्ण टिम हरु मा हृदय देखि नै सम्मान्🙏🙏🙏🙏🌺🌺🌺🌺🌺
@bipeenbhattrai2683
@bipeenbhattrai2683 2 жыл бұрын
इन्द्रेणी का प्रत्येक episode हरु नछुटाइ हेर्ने कोको हुनुहुन्छ्🥀💞🇳🇵🇳🇵
1❤️
00:17
Nonomen ノノメン
Рет қаралды 13 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 14 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН
Гениальный План Хвостатых 😂
0:28
ДоброShorts
Рет қаралды 1,7 МЛН
Слепой парень помог раскрыть тайну 😱
0:45
Фильмы I Сериалы
Рет қаралды 1,2 МЛН
I Can't Believe We Did This...
0:38
Stokes Twins
Рет қаралды 84 МЛН