No video

भाँडा माज्नकै लागी भएनी टिकाले छत्र शाहीलाई अमेरिका लाने पक्का ।। ०६.०४.०७६ HD

  Рет қаралды 4,317,807

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #TikaSanu_ChhatraShahi #Sui2 #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 3 000
@rameshpandey6098
@rameshpandey6098 5 жыл бұрын
टिका सानू र छत्र को दोहोरी मन पर्ने कति छौ हाअजिर गरौ त ✋✋✋✋
@tulbahadur2763
@tulbahadur2763 5 жыл бұрын
मपनी छु है
@gopalsingh1353
@gopalsingh1353 5 жыл бұрын
सहि छ याे कार्यक्रम याे कार्यक्रम काे सफल ता काे शुभकामना छ
@romanticmedia
@romanticmedia 5 жыл бұрын
छत्र साही र टीका सानुको यो दोहोरी कोकोलाई मन पर्यो आउनुहोला यता// साथि बनौ
@binodkhatri7538
@binodkhatri7538 5 жыл бұрын
Hamro tira ponii aunu hola hoii
@basantxeetree9547
@basantxeetree9547 5 жыл бұрын
मलाई धेरै मनपर्छ
@maheshtamang2559
@maheshtamang2559 5 жыл бұрын
Malai ta nikei man paro
@milansarki4992
@milansarki4992 5 жыл бұрын
ma panixu
@ganeshkatuwal5980
@ganeshkatuwal5980 5 жыл бұрын
Ma pani xu
@prembahaddurbhiyalofficial739
@prembahaddurbhiyalofficial739 5 жыл бұрын
टीका सानू लाई मनप्रर्ने ले यता हाजिर
@niraj_kumar583
@niraj_kumar583 5 жыл бұрын
टीका सानू र छत्र लाई माया गर्ने यता हाजिर हुम त🙏🙏
@sunilnepali7634
@sunilnepali7634 5 жыл бұрын
म पनि हेर्दै छु ओमन बाट म यी दुबै जान को म फ्यान हो
@sheelabogati93
@sheelabogati93 4 жыл бұрын
२0७६ -८ 1०क
@sheelabogati93
@sheelabogati93 4 жыл бұрын
1० /८ /
@sheelabogati93
@sheelabogati93 4 жыл бұрын
इनरणि
@sheelabogati93
@sheelabogati93 4 жыл бұрын
२07६ ८ 10
@katuwalbabarum6723
@katuwalbabarum6723 5 жыл бұрын
छ्त्र साही दोहोरी हेर्न हाजिर हुने को को हुनुहुन्छ
@rabibc1504
@rabibc1504 5 жыл бұрын
Wow
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
आहा कति मीठो गित टिकाVS छत्र 😍😍 इन्देनिलाइ माया गर्ने कति छम यता हाजिर गरौन जय इन्देनी🌹🌹🌹
@hipopnepal2128
@hipopnepal2128 5 жыл бұрын
टीका काे हासाे मन पर्ने यता हाजिर
@singerlaxmanpariyar4087
@singerlaxmanpariyar4087 22 күн бұрын
यो बर्श पनि यो लाईभ दोहोरी हेर्ने जति यता है❤❤
@thito3122
@thito3122 5 жыл бұрын
छत्र शाही आए देखि टीका सानु आए देखि इन्द्रेणी को चम्किएको छ । शोभा बढेको छ ।
@BabuKrishnaPariyar
@BabuKrishnaPariyar 5 жыл бұрын
छत्र शाही र टिका सानु मन पराउने हाजिर हुनु त ल
@gorkhaonline5909
@gorkhaonline5909 5 жыл бұрын
छत्र र टिकाको दोहोरी मन पराउने यता हजिर हुम 🇳🇵🇳🇵🇳🇵🇳🇵
@pdpalpali2238
@pdpalpali2238 5 жыл бұрын
. ओt
@jitendrabhandari2891
@jitendrabhandari2891 5 жыл бұрын
छत्र शाहि र टिका सानु को फ्यान जति यता हाजिर गरुम त ✋✋💟💝❤👌
@bhimrawat3058
@bhimrawat3058 5 жыл бұрын
Good vai
@maheshbajgai9304
@maheshbajgai9304 5 жыл бұрын
जिन्दगीमा पहिलो पटक यति आनन्द कहिले पनि आयको थियन तर आज आयो यो दोहोरी मा आयो है छत्र दाजु हिरो
@sadishmakc4416
@sadishmakc4416 2 жыл бұрын
k n
@limbubigya279
@limbubigya279 Жыл бұрын
'😊😊😊😊❤❤
@umeshbasnet6649
@umeshbasnet6649 5 жыл бұрын
छ्त्रको हासोसङ्गै गाएको हेर्न मज्जा आउँछ गाठे♥️♥️♥️♥️
@lalbahadurrana2793
@lalbahadurrana2793 5 жыл бұрын
नाच्ने माेटि नानिले पनि तहल्का मच्चाउने भइन।धेरै मन परेकाे छ ती नानीलाई i lov u hoii dalli
@renukavike8110
@renukavike8110 5 жыл бұрын
धेरै राम्रो छ टिका दिदी र Chatra दादा लाई मायाँ गर्ने जति यता हाजिर हुनु
@ajayabohara9125
@ajayabohara9125 5 жыл бұрын
छत्र शाही पनि दोहोरी गीत को हिरो भैसक्यो
@paudelbakery340
@paudelbakery340 5 жыл бұрын
छत्र शाही जि को जुन दोहोरी सुने पनि उत्तिकै रमाइलो लाग्छ। भैँसी सुइ - २ पनि हिट। लौ बधाइ छ । भेटनरिको डाक्टर र छत्र शाहिलाइ।
@sanamsanam7069
@sanamsanam7069 3 жыл бұрын
ok cha
@santoshsubedi5696
@santoshsubedi5696 5 жыл бұрын
टीका सानू कति सिम्पलपन कति मीठो गाउने शैली सारै राम्रो आहा...😘😘
@bichodmilan1428
@bichodmilan1428 5 жыл бұрын
छत्त्र शाहि र टीका सानुको फ्यानहरु हाजिर हुनुहोला
@bhimamagar1199
@bhimamagar1199 4 жыл бұрын
Nice.sang
@vuimanche4789
@vuimanche4789 5 жыл бұрын
छत्र शाही र बबिता बानियाँ जेरीको दोहोरी हेर्न ईच्छा हुनेहरु यता हाजिर गरुम् है😍😅😅😍
@sworsuman6170
@sworsuman6170 5 жыл бұрын
Agree
@Ayushytff.11
@Ayushytff.11 5 жыл бұрын
Agree
@rajgautam1142
@rajgautam1142 5 жыл бұрын
✋✋✋✋
@parurana2137
@parurana2137 5 жыл бұрын
Malai pani herna manxa
@JprimeBie-xd7zq
@JprimeBie-xd7zq 5 жыл бұрын
@@parurana2137 malaini herna man x
@amartango4693
@amartango4693 5 жыл бұрын
छत्र साही र मिना लामा को दोहोरी हेर्ने जत्ती एता हाजिर हम्त खै
@lakhpasherpa9773
@lakhpasherpa9773 5 жыл бұрын
Damdar prastuti
@manishmgr1915
@manishmgr1915 4 жыл бұрын
Ramroxahe
@tdunik1618
@tdunik1618 4 жыл бұрын
हो भने
@shristisunar9308
@shristisunar9308 5 жыл бұрын
पसुपती सर्म र टिका सानु को तक्कर हर्ने मन हुने जति यात हजिर हुनुस है।
@ramkumarbc6642
@ramkumarbc6642 5 жыл бұрын
अझै पनि झल्को आउँछ मलाइ बाग्लुङ रेसको। दुई दुइटा सुइ लाउदा पनि भएनौ अग्लो।। यी शब्द सुनेर हास्ने को को हुनुहुन्छ
@basantxeetree9547
@basantxeetree9547 5 жыл бұрын
मलाई सबै भन्दा रमाइलो र राम्रो लाग्ने भने को दोहोरी टीकाको र छत्र को
@binukunwar9085
@binukunwar9085 5 жыл бұрын
Gob
@narayang.c6933
@narayang.c6933 5 жыл бұрын
जति सुनेपनी सुनुसुनु लाग्ने दोहोरी एस्तो पो हो दोहोरी ।।।
@kajimanlohani8620
@kajimanlohani8620 5 жыл бұрын
जे होस टीका सनु र छ्त्र को सब्दमा दम छ खुसी लाग्यो
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
टीका सानू र, छत्र लाई माया गर्ने जति यता🙏
@rameshbhul6914
@rameshbhul6914 5 жыл бұрын
शान्तिको खोजीमा Mata hajur Lai ni man parauxu
@mahindrathapa2512
@mahindrathapa2512 5 жыл бұрын
सहि कुरा गर्नु भो हजुरले मिस
@surajsonar2509
@surajsonar2509 4 жыл бұрын
Mahindra T hapa
@santaadhikari6409
@santaadhikari6409 4 жыл бұрын
म पनि छु
@gdinghlimbi1219
@gdinghlimbi1219 5 жыл бұрын
बास्तबमा कलाकार एस्ता हुनुहार लाई भन्नू पर्छ आज धेरै रमाइलो लग्यो कतार को दु:ख सबै बिर्साइ दियौं धन्यवाद टीका बहिनी छत्र भाइ लाई अझै धेरै प्रगति को कामना।
@nabinkhadka1359
@nabinkhadka1359 5 жыл бұрын
Good i like
@aatishking5047
@aatishking5047 3 жыл бұрын
Yes
@mindfresh2084
@mindfresh2084 5 жыл бұрын
टिका सानूको फ्यान यता हाजिर हम् I lop tika sanu ❤❤❤❤❤
@DeepakDeepak-ym5gi
@DeepakDeepak-ym5gi 5 жыл бұрын
सारै रमाइलो भयो झकास दोहोरि
@arpanthapa9949
@arpanthapa9949 5 жыл бұрын
क्या रमाइलो 😂😂😂 टीका अनि छत्रको गित मन पराउने हामी इन्द्रेणीका नियमित दर्सक कति छौ लाइक गर्नुस....!
@bharatlamichhane3786
@bharatlamichhane3786 5 жыл бұрын
babla cha aaja ko दोहरि
@kismasthapa8126
@kismasthapa8126 5 жыл бұрын
Arpan Thapa म छु हजुर एक चोटि आउछु म पनि ईन्द्रेणि मा
@sanuale460
@sanuale460 5 жыл бұрын
छत्र शाही 👍👍👍👍
@chetanbhattarai7946
@chetanbhattarai7946 5 жыл бұрын
I m looking every show
@arpanthapa9949
@arpanthapa9949 5 жыл бұрын
धन्यवाद सबैलाइ
@pramilabasnet502
@pramilabasnet502 5 жыл бұрын
ईन्देणी प्रेमीहरु कता हो छत्र र टिकाको दोहोरी सुन्ने हैन र आऔ त सबै सबै 🙏
@laxmandeuba1356
@laxmandeuba1356 5 жыл бұрын
Pramila Basnet लौ है म पनि आईसके
@user-bs3hz7qw7q
@user-bs3hz7qw7q 5 жыл бұрын
Pramila Basnet कहा छिउ र कहा आउ
@dipakbasnet3111
@dipakbasnet3111 5 жыл бұрын
namaskar hjr aaramae hunuhunchh
@tejblbahdurso.butful3218
@tejblbahdurso.butful3218 5 жыл бұрын
mat hindee church ball aay
@chamelitamang6789
@chamelitamang6789 5 жыл бұрын
Honi
@topbahaduroli4169
@topbahaduroli4169 5 жыл бұрын
लोक दोहरी भनेको त यस्तो पो हुनुपर्छ नी तेसै माथि आझै राम्रो सुप्ररिया खड्का बहिनी नाचको झन्डै रमाइलो बनाएको छ ।
@khumrajkhadaka582
@khumrajkhadaka582 5 жыл бұрын
मिठाे आउज टीका सानुकाे र टिकाकाे आउज सुनु सुन झई लागछ हई
@premierworld6275
@premierworld6275 5 жыл бұрын
हैट , इन्द्रेणी कार्यक्रममा कृष्ण कँडेल पछाडिको हिरो भनेको नै छत्र बहादुर शाही हो ।😂😂🙏🙏🙌🙌👍👍👌👌💟💟
@kaamaalaasunuwar5582
@kaamaalaasunuwar5582 4 жыл бұрын
N P ,
@bhaktamagar7338
@bhaktamagar7338 5 жыл бұрын
टीका सानू र छत्र साही इन्द्रेणी मा प्रबेश गरेशी झनै राम्रो लाग्न थाल्यो यो कार्यकम बधाइ तथा शुभकामना सम्पुर्ण टिम लाइ
@surajbabu7540
@surajbabu7540 4 жыл бұрын
Chatr Sai rww Tika Sanu lai yak like garnu hola haii
@ranadhwajpakhrin4506
@ranadhwajpakhrin4506 5 жыл бұрын
गीति सुन्दै कमेन्ट पढ्दै गर्नेहरु यता हाजिरी हुनुस त ।
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
म पनि
@krishnakhatri27
@krishnakhatri27 5 жыл бұрын
म छु खोटाङको हिरो कृष्ण भट्टराई
@basantathakuri9210
@basantathakuri9210 5 жыл бұрын
Chatra shahilai muri muri dhanyebad la pargatiko kamana gardachau
@kushalachhetri4779
@kushalachhetri4779 5 жыл бұрын
Nice song
@jamunasharestha7968
@jamunasharestha7968 5 жыл бұрын
Mani xu la
@Utuber111
@Utuber111 5 жыл бұрын
छत्र साही र टीका सानुको झकास दोहोरी मन पराउने आउनु है
@nabarajsubedi9978
@nabarajsubedi9978 5 жыл бұрын
The
@dhanbahadoor5602
@dhanbahadoor5602 5 жыл бұрын
Tika sanu ko dohori man naparne ta biralai holan
@Shreejan12kc
@Shreejan12kc 5 жыл бұрын
👉️छत्रे सालोले बबाल गाउछ यार छत्रेको फ्यान जति हाजिर गर एता👈️😂😂
@anjilagrg8891
@anjilagrg8891 4 жыл бұрын
a
@thalisubba7099
@thalisubba7099 4 жыл бұрын
@@anjilagrg8891 a🇦🇩🇦🇹🇦🇺🇧🇦🇧🇳
@hariprdpoudel7398
@hariprdpoudel7398 4 жыл бұрын
😁😁😁😁
@gangarai515
@gangarai515 3 жыл бұрын
@@anjilagrg8891 pp
@gangarai515
@gangarai515 3 жыл бұрын
@@anjilagrg8891 Pp Pp Lpppp Lpp Pppppppppllppppp
@bidhurthapa8606
@bidhurthapa8606 4 жыл бұрын
छत्र शाहीको दोहोरी सारै मन पर्छ मलाई ।
@bhabinthaquree5274
@bhabinthaquree5274 5 жыл бұрын
टीका सानू को र छ्त्र शाही को गीत हेर्ना कति मन लाउछ भनेर मुल्यकन गर्ना नासिकिने भयो उफ्फ्फ्फ्😉😁😁😁😁
@ranakoxorama6408
@ranakoxorama6408 5 жыл бұрын
टीका सानू र छत्रशाहीलाई मन पराउनेजति यता हाजिर हुम् त काे काे हुनुहुन्छ ✋✋✋✋✋✋
@bashujoshi5174
@bashujoshi5174 3 жыл бұрын
टीका सानू र छत्र शाहिकाे गित सारै मन पर्याे।
@Sita489
@Sita489 5 жыл бұрын
टीका सानु दि लाई जुनसुकै गीतमा पनि टुक्का गाँस्न कसरी आउँछ हौ म त छक्कै परे I salute you Di
@smritithakuri8771
@smritithakuri8771 4 жыл бұрын
Tika ko hanso Man parayo.
@smritithakuri8771
@smritithakuri8771 4 жыл бұрын
Tika ko hanso Ramro.
@Gorkhali_kto2024
@Gorkhali_kto2024 4 жыл бұрын
MEssi
@manlungeli351
@manlungeli351 5 жыл бұрын
टीका सानू र छत्र शाही को जोडी धेरै राम्रो छ धेरै रमाइलो भयो आज को दोहोरी जति सुने उति सुनु सुनु लाग्ने धेरै धेरै धन्यवाद यो जोडीलाइ
@katuwalbabarum6723
@katuwalbabarum6723 5 жыл бұрын
छत्र इन्द्रेणी मा आय पछि झन रमाइलो भाको छ
@hunterwangde9665
@hunterwangde9665 4 жыл бұрын
यस्तो हो नि त दोहोरी भनेको जति हेर्दा पनि धित नमर्ने।
@yliyatiwaritiwarialiya7438
@yliyatiwaritiwarialiya7438 3 жыл бұрын
छत्र शाहि र टीका सानू को दोहोरी सारै मनपर्यो
@kamalprasadbhatta2461
@kamalprasadbhatta2461 5 жыл бұрын
टीका लाई हराउने कोहि छ भने यता हाजिर गरौं है ! त्यस्तै छत्र पनि इन्द्रेणीको नयाँ उदयमान तारा हो !
@shantimagar4491
@shantimagar4491 5 жыл бұрын
छत्र दाइ र टीका सानुकाे दाेहारी गित सारै मन पर्छ धन्याबाद सबै ईन्र्देणी टिम हरुलाई
@yakaichhinramailo4455
@yakaichhinramailo4455 4 жыл бұрын
👏👏अ ह अ ह लोक दोहोरी सुन्ने जति हाजिर 👏 टिका vs छत्र को इन्द्रेनी मा रमाइलो हुन्छ सधै सुनि राहुला जै लाग्छ।।👏👏℅
@abiralmaila6522
@abiralmaila6522 5 жыл бұрын
टिका सानु र छत्र शाही विचको दोहोरी घम्साघम्सी साचिकै हेर्दा हेर्दै मज्जा आयो 👏
@NepalKhabarDang
@NepalKhabarDang 5 жыл бұрын
दोहोरी कि रानी टिका सानू र छत्र साहिको दोहोरी मलाई त मन पर्यो।अरु कतिजनालाइ मनपर्यो होला यता हाजिर हुनुहोस् ।
@arpanthapa9949
@arpanthapa9949 5 жыл бұрын
यो दोहोरी हेर्दै हास्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ लाइक हर्नुस थाहा पाउनु पर्यो😂😂😂
@rakeshsunar9731
@rakeshsunar9731 5 жыл бұрын
Arpan 😁😁म छु
@jibantamang2637
@jibantamang2637 5 жыл бұрын
Ma pani xu 🙌
@bhimmaharah2021
@bhimmaharah2021 5 жыл бұрын
😀😀
@anumagar4794
@anumagar4794 5 жыл бұрын
mani chu hhhhhhhh
@kailashbhatt6015
@kailashbhatt6015 5 жыл бұрын
Ma ni xu
@gitabk6155
@gitabk6155 5 жыл бұрын
असाध्यै रमाइलो बहिनी टीका र भाई छत्रकाे लाेक दाेहाेरी। बधाई छ। धन्यवाद कृष्ण दाई. इन्द्रेणी परिबार काे जय हाेस्।।
@mitrarana1543
@mitrarana1543 5 жыл бұрын
अाहा कति रमाईलो दोहोरी सारै मन पर्यौ हजुर लाई पनि मन पर्ला हेर्न न छुटाउनु होस है
@romanticmedia
@romanticmedia 5 жыл бұрын
टीका सानु लाई मन पराउनेले यता हाजिर गर्नुहोला।।।साथी बनौ है ईन्द्रेणी प्रेमिहरु
@chamelitamang6789
@chamelitamang6789 5 жыл бұрын
Me
@romanticmedia
@romanticmedia 5 жыл бұрын
@@chamelitamang6789 saathi banus lww
@sanjaynepali3534
@sanjaynepali3534 5 жыл бұрын
Me ✋✋✋
@pushpalalpun4706
@pushpalalpun4706 5 жыл бұрын
me
@hukbirpariyar4652
@hukbirpariyar4652 5 жыл бұрын
Me
@rameshpandey6098
@rameshpandey6098 5 жыл бұрын
दुई तले खाटमा सुतेर पर्देसबाट हेर्ने कति छौ हाजिर गरौ त कति छौ ✋✋ म चाहिँ मलेसियाबाट हजुर हरु कता कता बाट हो?
@subigyagammer1614
@subigyagammer1614 5 жыл бұрын
sir ms pame malaysia bata hardii xu
@iposharemarketinnepal
@iposharemarketinnepal 3 жыл бұрын
छत्र को फ्यान भैइयो हिजो बाट सबै छत्र को दोहोरी खोजी खोजी हेरियो
@sumankatel8558
@sumankatel8558 4 жыл бұрын
दोहोरी भनेको एस्तो पो हुनुपर्छ सारै मन पर्यो
@munashahi673
@munashahi673 5 жыл бұрын
आजको दोहोरी चाही छत्र शाही को रेसमा लगाएको भेन्डारी को सुइबाट सुरु भो आज पनि रमाइलो हुने भयो
@raajkapardeshi5034
@raajkapardeshi5034 5 жыл бұрын
Akpatak kehi nurse doctor ko team lai indreni ma dekhani thulo rahar chha. 💓💓💓💓💓😚😚
@kssbistachhetri3943
@kssbistachhetri3943 5 жыл бұрын
छत्र शाहि दादा शारै रमाईलाे हुनु हुन्छ है मलाई ता सारै मन परछ दाेहाेरि मा पनि कडा तरिकाले दिनु हुन्छ
@radhabshrestha
@radhabshrestha 5 жыл бұрын
आजको टिका सानुको र छत्र साही को दोहोरि अति उत्कृष्ट प्रस्तुति र अबिस्मारनिये बनाएको छ। टिका सानु आज हिर्दाये देखि हास्नुभायेकोले होला अति राम्री पनि देखिएको छ । येसरिनै हसिली हुनु, तपाइँ इन्द्रेणीको सान हो ।
@anjanlamatamang4707
@anjanlamatamang4707 4 жыл бұрын
छत्रा शाही टीका सानू को लाइव दोहोरी साच्चिकै खास लाग्छ वाउ कति रमाइलो
@narendrank127
@narendrank127 5 жыл бұрын
छत्र शाही र टीका सानू को लागि 1 लाइक
@rojkishor
@rojkishor 4 жыл бұрын
L
@sherbogati6331
@sherbogati6331 5 жыл бұрын
हा हा हा हा हा.... बबाछ छ दोहरी त क्षत्र भाई र टिका बहीनी को ईन्द्रेणि टिम र सबैलाई सम्झिन चाहन्छु।
@kamaltiruwa2652
@kamaltiruwa2652 5 жыл бұрын
हा हा हा कति हास्नु बरै
@rameshkc1568
@rameshkc1568 5 жыл бұрын
साँच्चिकै यो दोहरी सारै मन पर्यो रमाईलो लाग्यो र धेरै चोटी हेर्दा पनि अझै हेरम हेरम जस्तो लाग्यो ।
@user-is9dl5tt1r
@user-is9dl5tt1r 3 жыл бұрын
छ्त्र टीकाजि को दोहोरी साह्रै मन पर्छ
@khadkanepali8606
@khadkanepali8606 5 жыл бұрын
छत्र शाही र टीका सानुको दोहोरीमा शब्द कडा हुन्छन्,सबैभन्दा रमाइलो हुन्छ ,दुवै जनालाई धेरै धेरै बधाई छ
@mayadutraj2768
@mayadutraj2768 5 жыл бұрын
टीका सानू इन्द्रेणीमा आए पछि धेरै परिवर्तन भएको छ।सायद टीका सानू नभएको भए यति धेरै लोकप्रीयता पाउने थिएन होला ।।। मलाई मन पर्ने दोहोरीकि क्विन टीका सानू 😘
@sombahadur842
@sombahadur842 5 жыл бұрын
Good
@kamalgoral5289
@kamalgoral5289 5 жыл бұрын
sahi kura garnuvo maya g
@purankumar4435
@purankumar4435 5 жыл бұрын
मैले पनि उन्को दोहोरी आउदा विशेष प्राथमिकता साथ हेर्ने गरेको छु
@sonamlama4350
@sonamlama4350 5 жыл бұрын
Tika matra haina chhatra sahi pani ho
@sonamlama4350
@sonamlama4350 5 жыл бұрын
Khima ni xa
@surendraprakashmalla4717
@surendraprakashmalla4717 5 жыл бұрын
Prakash saput ra Tika sanu ko dohori feri herni man vako le yata hajir garm ta guys
@govindbabu3736
@govindbabu3736 4 жыл бұрын
ईनदेणी कारेक्रम असाध्यै मन पर्छ ईनदेणी को फ्यान हूने miss you kirshan dai
@user-nw3nb4cy9h
@user-nw3nb4cy9h 5 жыл бұрын
wo wo दोहरी भनेको यस्तो हुनू पर्छ ल धन्यवाद छ टिका सानु र छत्र शाहि लाई
@user-vu8rx1cc6r
@user-vu8rx1cc6r 5 жыл бұрын
दिन भरी को काम ले थाकेर थकाइ मार्दै बेलुकी इन्द्रेणी हेर्ने को को छन पर्देश मा यता आउ है 😍😍😍
@kumarupreti6288
@kumarupreti6288 5 жыл бұрын
म छु हजुर दुबई बाट
@devmahara3062
@devmahara3062 5 жыл бұрын
म त काम गर्दै हेर्दै हाल मलेशिया बाट
@basantaidi4283
@basantaidi4283 5 жыл бұрын
ma pani hu sir tystai oman bata
@spain817
@spain817 5 жыл бұрын
म पनि भरखरकाम सकायर हेर्दै छु कुबेत बाट
@lalchan2630
@lalchan2630 5 жыл бұрын
म पनि डिउटि सके र हेर्दै ई छु हाल साउदि देखि रमाईलो छ बधाई छ सबै ई इन्द्र नि टिम लाई
@iskalasapkota2360
@iskalasapkota2360 5 жыл бұрын
आज सम्म तीन पटक हेरे यो दोहोरी सारै धेरो मन मर्छ lop u all indreni time
@vishnupoudel7938
@vishnupoudel7938 5 жыл бұрын
W
@vishnupoudel7938
@vishnupoudel7938 5 жыл бұрын
He
@krishmagar.
@krishmagar. 5 жыл бұрын
हाम्रो दाङ हाम्रो सान वा दामी छ छत्र शाही टीका सानुको दोहोरी
@wanemkanxa1588
@wanemkanxa1588 5 жыл бұрын
ल बधाइ छ छत्र शाही र टीका सानू लाई आज दोहोरी अति उतम आखामा आँसु आइज्न्ज्याल हासियो र टीका सानू दिल खोलेर गित हासेको यो संग 2 पल्ट देखे अबत ममि पनि साथमै टीका को शब्द अति प्यारो लाक्छ छत्र साही आजत मेरो लागि आइड्ल जस्तो लाग्यो
@karunapunmagar2992
@karunapunmagar2992 5 жыл бұрын
टिका दि र छत्र दा को दोहोरि मन पराउने म मात्र हो की अरू पनि हुनुहुन्छ?
@joshibhagirath4689
@joshibhagirath4689 5 жыл бұрын
Ma pani xu ni hjr
@kulbahadurshrestha248
@kulbahadurshrestha248 5 жыл бұрын
Me to japan bata
@chandralal9126
@chandralal9126 3 жыл бұрын
लोगदोहोरी भनेको यस्तोपो हो तिका बैनि र छात्र भाई को अतिराेचक लाग्ने गित त्यसमाथि सप्रिया बैनि को नाच कति राम्रो 👌🌹👌🌹
@khumrajkhadaka582
@khumrajkhadaka582 5 жыл бұрын
नाईस दाेहरि गित टीका सानुकाे आउजमा
@devrajojhadevrajojha2114
@devrajojhadevrajojha2114 5 жыл бұрын
छत्र शाही को म ठुलो फ्याँन हु र टिका बहिनी को गीत पनि धेरै मनपर्छ आज को कार्यक्रम त खतरा भो धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई
@ritikapandey4585
@ritikapandey4585 2 жыл бұрын
Hi no no no t FML
@milammilan5031
@milammilan5031 5 жыл бұрын
स्याबस आज बलल टीका बैनी र छत्र भाइको दोहोरी हेर्नू पाइयो अनि टीका बैनिको हासो सारै राम्रो छ ।
@bharatkhadka3075
@bharatkhadka3075 4 жыл бұрын
छत्र साही र टीका सानुको जति पनि दोहोरी छन् , सुनौ सुनौ लागिरहने हुदा हृदय देखि बधाई व्यक्त गर्दछु ।
@uzinale1812
@uzinale1812 5 жыл бұрын
छत्र शाही दाजु अनि टीका सानू दिदीले गाको लोक दोहोरि खुबै मन पर्छ
@umeshbc7731
@umeshbc7731 5 жыл бұрын
छत्र शाही र टीका सानू अाए देखि धेरै रमाइलो भएको
@bholabishwakarma3555
@bholabishwakarma3555 5 жыл бұрын
टिका बैनी र छ्त्र भाई को गीत सुन्दा ईन्द्रेणि को कार्यक्रम अझै लामो समय सम्म हुनु पर्ने जस्तो लाग्छ आजको गेस्ट हरु पनि सबै परिवार नै रमाइलो हुनुहोदो रहेछ
@aasthasharma6789
@aasthasharma6789 5 жыл бұрын
मलाई असाधै मन पर्नं गाइका टिका सानु लु बधाईछ
@bibashmobil4090
@bibashmobil4090 5 жыл бұрын
लास्टै रमाइलो भयो छेत्र जि र टीका जि को दोहोरी मा रमाइलो नहुने त कुरै भएन हजुर हरु लाई अझै सफलता को धेरै धेरै शुभकामना
@bishnuthapa7401
@bishnuthapa7401 5 жыл бұрын
छत्र दाइको दोहोरी सुन्न पासी अरु के चाइयो😜😂👏👍️
@rajgiri6734
@rajgiri6734 5 жыл бұрын
अब चाहिँ छ्त्रलाइ कसैले नसक्ने भए। छत्रको धेरै राम्रो छ। keep it up continue chhatra bro.👏👏👏👏👏👏👏👏👏👏👏👏
@parurana2137
@parurana2137 5 жыл бұрын
Im big fan
@mohansunar1330
@mohansunar1330 4 жыл бұрын
टिका दिज्जु को गित जति सुने नि सुनिरहु जस्तो।
@nepalsir241
@nepalsir241 5 жыл бұрын
छत्र साही र टिका सानू को दोहोरि चाही नछुटाई हेर्छू म सारै मन परछ 👏👏👏👍👍👍❤️❤️❤️❤️
@romanticmedia
@romanticmedia 5 жыл бұрын
indreniii regulr fan....आउनुहोला साथी बन्नुहोला
@premgrtmgr8362
@premgrtmgr8362 5 жыл бұрын
Ma pani regular ho
@nabinbhandari5506
@nabinbhandari5506 5 жыл бұрын
Huss
@kismasthapa8126
@kismasthapa8126 5 жыл бұрын
म पनि हो रेगुलर स्रष्टा
@s.kmusiconlinekhabar642
@s.kmusiconlinekhabar642 5 жыл бұрын
regular ho
@GBR2050
@GBR2050 5 жыл бұрын
@binodpaudel9915
@binodpaudel9915 5 жыл бұрын
छत्र शाहीको प्रतिभा सारै राम्रो छ ।।उज्ज्वल भबिस्यको शुभकामना ।।
@santatamang4831
@santatamang4831 5 жыл бұрын
छत्र सहिको र टीका सनु को गित्ले रात भरी निन लगेन हो ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्😍😍😍😍💐💐💐💐🌹🌹🌹🌹
@suryamgr6968
@suryamgr6968 5 жыл бұрын
ढिलो अायो तर कडा अायो जब सम्मा इन्द्रणीमा छत्र शाहि र टिका सानु अायो तहाल्का मच्चाउदैछ यर
@gsrizal6662
@gsrizal6662 3 жыл бұрын
दोहोरीमा छत्र र टिकाको जोड़ी असाध्य जम्छ ।
@bhimdeuba22823
@bhimdeuba22823 5 жыл бұрын
छत्रशाहि लाई माया गर्ने हाजिर गरौ त😁😁😁😁
@virajkumar2624
@virajkumar2624 5 жыл бұрын
तर मपनी लोकदोहोरीको फ्यान हु तेसमा टीका बैनी र छत्र साहीको दोहोरी सुनम सुनम लाग्ने गाउदा यक्दमै अान्नद अाउछ धन्नेबात प्रगती हुँदै जाअोस
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 13 МЛН
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 27 МЛН
Unveiling my winning secret to defeating Maxim!😎| Free Fire Official
00:14
Garena Free Fire Global
Рет қаралды 10 МЛН
My Cheetos🍕PIZZA #cooking #shorts
00:43
BANKII
Рет қаралды 28 МЛН
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 13 МЛН