इन्जिनियरको घिनलाग्दो हर्कत कामगर्ने किशोरीमाथि ब लात्कारको प्रयास|सम्बेदनशीलअंगमा समाउदै यस्तो गरे

  Рет қаралды 276,611

Good tv

Good tv

11 ай бұрын

इन्जिनियरको घिनलाग्दो हर्कत कामगर्ने किशोरीमाथि ब लात्कारको प्रयास|सम्बेदनशीलअंगमा समाउदै यस्तो गरे
Host:Ganga lama
Edit/Camera:Man kumar ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #latest_video #viral_video

Пікірлер: 605
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 11 ай бұрын
गरीब निमुखा जनतालाई न्याय पाउन कति गाह्रो छ यो देशमा 😡😡😡गुहमन्त्री को ध्यानकर्षण होस्
@sunidhidhital2937
@sunidhidhital2937 11 ай бұрын
यो मान्छे र यसको साथ दिने सबै अपरधि लाई जेल कोच्नु पर्छ
@tradakomar9086
@tradakomar9086 11 ай бұрын
यो बोके इन्जिनियरको लाईसन खारिज गर सरकार 🙏🙏
@Kasa690
@Kasa690 11 ай бұрын
लाइसेन्स खारेज मात्र होइन फासि दिन पर्ने तर के गर्नु नेपालको कानुन अपराधी लाई जोगाउने कानुन हो
@gunarajrai1554
@gunarajrai1554 11 ай бұрын
त्यो इन्जिनियर को लाइसेन्स होईन उतो चाहिँ काट्दिनु पर्ने हो।
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
त्यो पशु राक्षसको तुरीमा करेन्ट लगाउनपर्छ ☹️ किशोरीको ज्यान असुरक्षित छ त्यो पशुहरुले जुनसुकै बेला जेपनि गर्न सक्छन् गंगा नानाले उहाँको ज्युधनको सुरक्षाको निम्ति सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइदिनु होला 😌😢🙏
@dayalapm1014
@dayalapm1014 11 ай бұрын
😅😅😅
@sabitritamang7716
@sabitritamang7716 11 ай бұрын
Thik vannu vo
@jyotiadhikari1480
@jyotiadhikari1480 11 ай бұрын
उफ्फ 😂😂होहो
@suryamagaryoutubechannel7590
@suryamagaryoutubechannel7590 11 ай бұрын
सहि भन्नू भयो दिदी हजुर्ले तेस्को तुरि काटेर फाल्नु पर्छ अनि मात्रै समस्याको समाधान हुन्छ
@john-xettri8921
@john-xettri8921 11 ай бұрын
Teti matra hoina yesta janwar ko chwatai xinaunu parxa
@rasgurung5040
@rasgurung5040 11 ай бұрын
यो चोर इन्जिनियर भन्ने लाई जन्मकैदको सजय दिनु पर्छ र पीडित लाई न्याय दिनुस नेपाल सरकार छ भन्ने अनुभुती पाओस ।
@jayantibasnet3142
@jayantibasnet3142 11 ай бұрын
बुढाबुढि नै बलात्कारि रहेछन्।बुढाबुढि दुवैलाई बलात्कारकाे केसमा जेल हाल्नुपर्छ।
@gitarai7528
@gitarai7528 11 ай бұрын
Ganga बैनी यो बैनी लाई जसरि पनी न्याया दिलाई दिनु होला🙏
@mangalbahadur3988
@mangalbahadur3988 11 ай бұрын
त्यो गाईको अनुहार गोरु पशुलाई फासीको सजाय हुनुपर्छ यस्लाई पेट्रोल छर्केर जिउँदै जलाउनु पर्छ यी चेलीले जसरी भए पनि न्याय पाउनु पर्छ
@chandralawati724
@chandralawati724 11 ай бұрын
यो पशुलाई कडा भन्दा कडा सजाय होस् ।
@prabintamang5286
@prabintamang5286 11 ай бұрын
यस्तो मान्छे लाई कडा भन्दा कडा सजाय दिनु पर्छ।
@HemanshSoni-tc7wv
@HemanshSoni-tc7wv 11 ай бұрын
ते पापी लाई कडा भन्दा कडा कारबाही होस् 🙏🙏😡😡😡🇳🇵🇮🇳
@Rushmarai4
@Rushmarai4 11 ай бұрын
यो पापीलाई कडा सजाय होस!पिडितले न्याय पाउनु पर्छ्🙏
@dineshnepali3863
@dineshnepali3863 11 ай бұрын
कडा भन्दा कडा सजाय हुनुपर्छ। कानुनी उपचार होस।
@rameshbudhathoki7190
@rameshbudhathoki7190 11 ай бұрын
माइती नेपाल मानव अधिकार वादी सब लुटेर खाने संस्था हो सब खारेज गरे हुन्छ
@kumarbista6534
@kumarbista6534 11 ай бұрын
बल्ल सहि मान्छेको सरणमा पुगिछौ आसा लाग्छ गगा बैनिको
@bomlama1571
@bomlama1571 11 ай бұрын
कडा भन्दा कडा सजाय हुनु पर्छ🙏🙏
@gyan564
@gyan564 11 ай бұрын
नेपालको कानुन पुलिस प्रशासन नै भ्रष्टा भए पछि न्यायको आशा राख्ने ठाउँ कहाँ छ र पनि हिम्मत नहार्नु बहिनी सत्य को कुनै दिन जीत हुन्छ
@saritarai7435
@saritarai7435 11 ай бұрын
यो अपराधी इन्जिनियर को लाइसेन्स पनि खारेज साथै कडा कारबाही हुनुपर्छ ।
@kumarrasaili1068
@kumarrasaili1068 11 ай бұрын
एउटा् छोरी जस्तो मान्छे लाई त्यस्तो हर्कत गर्न लाज लाग्दैन यसलाइ कडा कारबाही हुनु पर्छ। अगाडी बढनु बहिनि साथ पाउने छौ🙏❤️ गंगा म्याम छानबिन गरि यसलाइ कारबाही होस।
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m 11 ай бұрын
याे ईन्जिनियर ले बिकासमा लगायकाे पैसा कमिसन घुस धेरै खायकाे छ यसकाे सम्पति चेक गरि आजिबन जेलमा काेचनु पर्छ
@mechanicalmns883
@mechanicalmns883 10 ай бұрын
Ehi good tv le sanga sanagai akhtiyar lai ni ujuri dina parchha..
@pramilarai9866
@pramilarai9866 11 ай бұрын
त्यस्तो मान्छे लाई फाशी दिनु पर्छ एस्तो मान्छे बच्नु हुन गंगा सिस्टर आशा छ हजुर ले पकै नि उहाँ लाई सहयोग गर्नु हुन्छ भने आशा राखेको छु 🙏🙏
@tikaramthapa6989
@tikaramthapa6989 11 ай бұрын
ए सरकार पीडित लाई निय दिन सक्दैन,दोषीलाई कारबाही हुँदैन। के यो देशमा सनुलाई आयन,थुलोलाई चयन
@shyamgurung7336
@shyamgurung7336 11 ай бұрын
आफ्नो काम कर्तव्य प्रति प्रतिबद्ध रहेको यो बहिनी ले न्याय पाओस् र त्यो नर पिचास लाई हदै सम्म को कारबाही होस्
@dhonimagar3
@dhonimagar3 11 ай бұрын
कडा भन्दा कडा सजाय होस् सरकार 🙏🙏यस्को लाईसेन खारेज गरेर 50 साल जेल कोच्दे हुन्छ न्यायको लागि सक्दो कोसिस गर बहिनि यस्तो नर्क पशु लाई जेल हाल्नु पर्छ त्यो बुढाबुढीलाई जेल हाल्देउ नेपाल हो पैसा र पावरमा पुलिसहरु नचुकोस् हद सम्म जेल होस् धन्यवाद न्यायाधीश बहिनिलाइ सलाम छ बहिनी ।🙏🙏गंगा लामा जि न्याय दिनुस् पैसा होइन कानुन बराबर होस् न्यायदिनुस् ।
@punaramkhanal8701
@punaramkhanal8701 11 ай бұрын
ईनिहरुलाईत कडाभन्दा कडा कार्भाई हुनुपर्छ।
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 ай бұрын
यस्तो पापी अपाराधिको काल पनि ढिलो आउँछ रे🤨 अरुलाई ठगी ठगी कहिले सम्म जिबिकोपर्जान होला र?पापी मान्छेको न लाज न सरम नत डर नै हुदो रहेछ,कडा भन्दा कडा सजाय होस,पीडित ganga दिदिकोमा जानू भाको रहेछ,100%न्याय पाउनु हुन्छ भन्ने आशा छ🙏
@raisharda6851
@raisharda6851 11 ай бұрын
सत्यकाे जित पक्कै हुन्छ धैर्य राख नानी
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
त्यो राक्षसको श्रीमती पनि राक्षस नै रैछिन् 🙄 आफ्नो छोरी सरहको आफ्नै घरमा काम गर्ने चेलीको इज्जत लाई पैसा सँग तुलना गर्ने 😮 त्यो राक्षसनी लाई पनि कडा कारबाही हुनुपर्छ☹️
@user-ig5eb7hm9l
@user-ig5eb7hm9l 11 ай бұрын
हिम्मत नहार्नु बैनि पापीलाई यत्तिकै छाेड्नुहदैन यस्ता नरपिचासलाई सजाय हुनैपर्छ
@tikakhadka9198
@tikakhadka9198 11 ай бұрын
राम्रो सोच छ उनको सबै ले साथ दिनु पर्छ उनलाई
@manbahadurtamang9010
@manbahadurtamang9010 11 ай бұрын
पैसा, एक पैसा पनि नलिनु बहिनी। त्यस्ता नरपिचासहरूलाई जेल हाल्नु पर्छ ।न्याय पाउनु पर्छ ।
@shambhuthakuri7012
@shambhuthakuri7012 11 ай бұрын
ganga जि यो बहिनिको न्यायको लागि लडिदिनु पर्यो यो बहिनी अन्याय मा परेको छ
@kj3565
@kj3565 11 ай бұрын
पाबर छ भन्दै माजे पनि गर्न मिल्छर गंगा मेम यस्लाई कडा भन्दा कडा सजाय हूनु पर्छ
@dalhangnembang6606
@dalhangnembang6606 11 ай бұрын
बलात्कारीलाई कडा सजाय गरेर पीडितलाई न्याय देउ लुटेरा सरकार ।
@zunkey412
@zunkey412 11 ай бұрын
गंगा मेम हजुरले याे बहिनिकाे लागि सपाेर्ट गर दिनु पर्याे। याे बिहिनि धेरै ठाउँ धाएर आईसकेकाे छ। कतै नि न्याय पएकाे छैन। यस्ता अपराधिहरु लाई पैसाले ढाक छुप हैन कडा भन्दा कडा कार्वाहीकाे पहल गराई दिनु पर्याे र याे बहिनिले चाडाे भन्दा चाडाे न्याय पाएकाे खबर सुन्न पाउ।जय नेपाल🇳🇵
@nanda_lal
@nanda_lal 11 ай бұрын
धन पैसा बिटो देखेपछि सत्य चुप लाग्ने देश हो नेपाल त्यहि भएर अपराध बढेको हो साउदी अरबको जस्तो कानुन बन्नुपर्ने हो
@somtamanggomden545
@somtamanggomden545 11 ай бұрын
यो बलात्कारीको लाइशन खारिज गरेर कडा भन्दा कडा कारवाही होस्
@karmaathapa
@karmaathapa 11 ай бұрын
गौसालाको इन्स्पेक्टर सबिन सर जस्ताको श्रीमती छोरी अनि बुहारी ३नै जनालाई बलात्कार गर्ने कोइ न कोइ निस्कन आवस्यक ६
@munera49
@munera49 11 ай бұрын
100%
@mahendrakarki9468
@mahendrakarki9468 11 ай бұрын
त्यो पशु लाई सजाए जसरी भए पनि कारबाही हुनु पर्छ ।।।
@Ykk2015
@Ykk2015 11 ай бұрын
यस्तै अपराधीहरुलाई बचाउने र जागिर पद दिएर ठालु बनाउने देश हो नेपाल । यस्ता अपराध जतिनै गरेनी यिनिहरुको सन्सकार मन्दिर गएर पखालिने र बाहुन पढाएर चोखिने हो ।
@Kasa690
@Kasa690 11 ай бұрын
यो देशको खाते नेताहरू को कुशासन ले garda गरिब दुःखी जनताले कैले न्याय नपाइने भयो!पुलिस प्रशासन,नेताको power र काले कोटे हरूले देशलाई बिगार्यो थुक्क पापी हरू
@john-xettri8921
@john-xettri8921 11 ай бұрын
Sahi vannu vo chor dalal neta nai thula balatkari bhrastrachari xan bastab ma vanne ho vane ani police prasasan tini haruko chakari garda thikka xa dukha ra pida khepnu garib janatalle ho
@roshnimagar12345
@roshnimagar12345 11 ай бұрын
यो पापी इन्जिनियर लाई कडा भन्दा सजाय दिनु पर्छ र तिनीहरू सँग मिल्ने पुलिस लाई पनि छोड्नु हुँदैन
@dambar_kami1123
@dambar_kami1123 11 ай бұрын
😢😢दिनदुखिहरुकाे हार गुहार पुलिस प्रशासनले झट्टै सुन्दैन। 😢😢
@mayalama140
@mayalama140 11 ай бұрын
यो कुकुर लाई कडा भन्दा कडा कर्बही होस । यो दिदिलाई न्याय मिलोस । Good job ganga sis ❤
@tmgpakhrin5325
@tmgpakhrin5325 11 ай бұрын
सिधै फाँसी दिने माग गर्नु पर्छ अब हैन भने हाम्राे चेली हरु लाई कतै सुरक्षित हुन पाउँदैन त्यो कुकुर लाई फाँसी दिन पर्छ गंगा दिदि plz to support our sister 😢😢😢
@khagindratigela4807
@khagindratigela4807 11 ай бұрын
साहासी बहिनी छोड्ने होइन आजीवन झेल हाल्नु पर्छ ।
@indrakamumagarthapa-ri2sz
@indrakamumagarthapa-ri2sz 11 ай бұрын
हामी आदीवासी हरू लाई धेरै नै हेपेको छ अब हामी एकजुट् नहुदा र दुईचार जना लाई ठेकाना नलाऊदा सम्म हुदैन बहिनी बलियो हुनुस गंगा बहिनी ले हजुर को केस लियेको छ
@youngtigerchris1244
@youngtigerchris1244 11 ай бұрын
यो बाहुन हरु कानुन को दुरुपयोग गर्न खोज्दैछ न्याय पाउन परो गङा म्याम
@jangabahadurthapa3274
@jangabahadurthapa3274 11 ай бұрын
Ganga mam यो बैनिलाई जसरी पनि न्याय दिलाउनु होला🙏🙏 ! please
@PRAJAWAL-tumchha_rai
@PRAJAWAL-tumchha_rai 11 ай бұрын
सालालाई जन्म कैद जेल हाल्नु पर्छ
@riturasaili2759
@riturasaili2759 11 ай бұрын
धन्न भिडियो किलिक बनाउनु भय छ प्रमान
@user-xg6gu1ks9y
@user-xg6gu1ks9y 11 ай бұрын
सहसी महिला हो नानिआट गर दोसीलाइ मिति डन्डी दिनुपर्छ र उनको श्रीमति उनलाई सहयोग गर्नेलाई कारबाही गर्ने तयारी होस नेपाल सरकार
@nareshchalaunechhatri4934
@nareshchalaunechhatri4934 11 ай бұрын
यो नरपिचास लाई साला जिन्दगी भरी जेल हाल्नु पर्छ।
@pashupatiadhikari750
@pashupatiadhikari750 11 ай бұрын
पुलिस र नेता पैसा को आडमा अपराधी लाई बचाउन र पिडित लाई झन पिडा दिएर रमाउने गर्दछन्।
@bishnuregmi1223
@bishnuregmi1223 11 ай бұрын
मलाई अासा छ गंगा दिदी ले यो बैनिलाई न्याय दिलाउनु हुन्छ साला खाते लाई कडा भन्दा भन्दा कारबाहि गरियोस् अर्को भिडियो को पर्तिक्षामा छु
@manjilaale8092
@manjilaale8092 11 ай бұрын
हामिलाई भिडियो हेर्दा मात्र त मुटु फुट्ला जस्तो भाको छ । बिचरा सहने मान्छेलाई कस्तो भयो होला 😢😢😢 ढिलै भएपनी सहि ठाउँमा भाको छ अब छिट्टै यो बैनिले न्याय पाएको हेर्न पाउ
@sabitrakhadka931
@sabitrakhadka931 11 ай бұрын
मलाइ पनि मन् कस्तो भयो 😥यो बैनीले न्याय पाओस् गंगा जी साथ दिनुहोला🙏
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx 11 ай бұрын
गरिबको लागि यो देशमा कानुन छैन😢
@bikkythapa3839
@bikkythapa3839 11 ай бұрын
यो इन्जिनर अपराधी लाई लिङ्ग काटेर सबै जनता को सामु लाएर चिरा चिरा पारेर नुन चुक लगाएर जनता कै सामु कडा सजाय दिनु पर्छ र यसलाई साथ दिने सबैको अनुसन्धान गरी भाट हानी हानी जिउदै आगो लगाउनु पर्छ जनताको सामु अनि मात्रै यो समाज मा गरीब निमुखा ले सजाएको अनुभूति गर्ने छन्
@pakhrin8784
@pakhrin8784 11 ай бұрын
thank you so much ganga dd 🙏🏾😊😊
@bikramlimbu6741
@bikramlimbu6741 11 ай бұрын
मर्ने बेलामा नी कति सारो बोका यसलाई आजीवन जेल हाल्नु पर्छ
@gaharbudathoki782
@gaharbudathoki782 11 ай бұрын
ए सता अपराधीकोत माल काटेर रोडमा एउटा कापे परेको घोचामा सियुरेर राखने अनी एउटा बोटमा पुरा बीबरना सहीत नाम लेखेर टासने माड.ग रानुपर्छ सरकार संग र सरकारले पनी ओकेचै गर्नु सक्नुपर्छ हैत
@gayatripoudyal3329
@gayatripoudyal3329 11 ай бұрын
यो अपराधीलाई हदैसम्म सजाय होस
@jhamakthing10
@jhamakthing10 5 ай бұрын
गन्गा मेडम एकचोटि त्यो जाहेरी नलिने प्रहरी र महिलासेल भन्ने हरुलाई मिडीयामा ल्याउनु पर्छ।महिला सैल भनेको त सबैभन्दा पहिला महिलालाई सपोर्ट गर्नुपर्ने ठाउमा बलातकारी र चोरफटा हरुसन्ग लागेर उल्टै पिडीतको सहयोग नगर्ने महिलासेलको अध्यक्षले राजीनाम दिनु पर्छ।
@rupabhatta4767
@rupabhatta4767 11 ай бұрын
Thank you Ganga jee for the support of the brave girl. Doshi lai kada bhanda kada karvani hos, tyesko pani chhori raichha papi lai kina testo bichar aayeko hola ?? Apradhi papi lai sajay hos
@yubilama071
@yubilama071 11 ай бұрын
Sandeep Lamichhane जस्तो देश लाई बिस्व सामु चिनाउने ब्यक्ति हरुको पछि परेर बस्छ सरकार अनि येस्तो राछेस हरु खुलेयाम घुमिरहेका छन् Rip Nepal Law
@rashtrapahilo
@rashtrapahilo 11 ай бұрын
माईति नेपाल भनेको देशभक्त नेपालीहरुको बिरुद्ध लाग्ने संस्था हो । र मोटो रकम पाए मात्रै सहयोग को नाटक गर्छ । माईति नेपाल भनेको नेपाली चेली लाई बर्बाद पार्ने ईण्डो-पश्चिमाको गुलामी संस्था हो ।
@rajukshetri2995
@rajukshetri2995 11 ай бұрын
त्यसको उ तो लाइ काटेर रातो धुलो खुर्सानी छर्किनु पर्छ, यो नानिलाइ न्याय दे सरकार
@joshuasharma569
@joshuasharma569 11 ай бұрын
यो दुष्ट इन्जिनियरको लाइसेन्स खारेज होस् सरकार ।
@justiceforeveryone8327
@justiceforeveryone8327 11 ай бұрын
हामी यो बैनीको साथमा हुनुपर्छ। ।।no worrry बैनी।
@panchiofficial279
@panchiofficial279 11 ай бұрын
हो मैले धेरै अगि देखि यो केस हेरेको छु र केस दर्ता गर्नु जादा केस दर्ता गर्नु नमानेको हो पुलिस ले हामीलाई थाहा छ पोईसा दिएर कति चोटि मिलाउन खोजेको हो तर अन्या गरेको भएर यो बैनिले नमानेको हो त्यो बुडो अपराधी हो😡
@rupaaryal6274
@rupaaryal6274 11 ай бұрын
बास्तबिकता के हो राम्रोसँग छानबिन हुनुपर्छ
@kaleshingtamang8839
@kaleshingtamang8839 11 ай бұрын
यो सबै कुरा बुजेर राम्रो सङ्ग न्याय पाउनु पर्छन् है ।।।।
@yuvahamal2192
@yuvahamal2192 11 ай бұрын
गाह्राे छ याे नेपाल मा जिउन, धनी ले जे गरे नि हुन्छ हाम्राे देशमा सत्य तथ्य छानबिन गरी दाेषी लाई हदै सम्मकाे कारवाही हाेस ।
@hakuhogakko304
@hakuhogakko304 Ай бұрын
You are brave girl. Your action is 100 % correct. Salute bahini. Do not afraid, we should fight again such the evils.
@parshuramrai4209
@parshuramrai4209 11 ай бұрын
बैनिको हिम्मत लाई सलाम
@prempun723
@prempun723 11 ай бұрын
एकदम ठिक गर्नु भयो बहिनी यी नरपिशाचलाई यसरी पर्दा फास गर्नु र महिला हिंसा गर्नेलाई कडा कारबाही गर्नु पर्छ।
@thulokanchhalama8470
@thulokanchhalama8470 11 ай бұрын
Thanks you are best strong sister and keep always strong i m with you and one day he will be finish by us
@amarrai7201
@amarrai7201 11 ай бұрын
Thanku ganga cis sana thula jo kohi lai pni gltianushar ko nyay sjayko Sjaye hos ksaile pni anyaye ko vumrima nparun.😥🙏
@madhukarshrestha244
@madhukarshrestha244 10 ай бұрын
सलाम छ नानिलाइ।इन्जिनियरलाइ कडा कार्वाहिहोस।
@binusaaru5734
@binusaaru5734 11 ай бұрын
साला पशुलाई कडा भन्दा कडा सजाय दिलाउनुपर्छ 😢😢😢😢😢 यि बहिनीले न्याय पाउनैपर्छ।
@kamantamang3281
@kamantamang3281 11 ай бұрын
Miss you ganga sister
@jamesmoktan5751
@jamesmoktan5751 11 ай бұрын
Good job ganga sister
@shankarwasti8082
@shankarwasti8082 11 ай бұрын
यिनले न्ययाय पाउनुपर्छ यो बोका ईन्जिनियरलाई हदैसम्मको कार्वाही होस ।
@manjusubedi5579
@manjusubedi5579 11 ай бұрын
Omg 😮के हुदैछ हाम्रो समाजमा
@wetamang1027
@wetamang1027 11 ай бұрын
केहि हैन बाहुन तन्त्र हो नत्र प्रसाशन वकिल अरू झोलेहरूले किन ल्याङ त्याङ गरदैछ त?
@krishnathapa1346
@krishnathapa1346 11 ай бұрын
पुराना नेता हरुले यसते गरेर सबासद बनाउने टेबल ठाेकने अपराधि हरु हुन
@customer3415
@customer3415 11 ай бұрын
कडा कारबाई हाेस्।
@padmapun538
@padmapun538 11 ай бұрын
जे गर्नु भयो ठिक गर्नु भयो बहिनिले यस्तो जनावरलाई छोड्नु हुन्न बिचरी बहिनी
@Chandra-df2bz
@Chandra-df2bz 10 ай бұрын
हिम्मत नहार्नु नानी यसको पापको घैटो भरिएको छ भगवानले तिमीलाई सदा साथ दिनुहुने छ
@mystory3m
@mystory3m 11 ай бұрын
God bless you ❤❤❤
@Orjun485
@Orjun485 11 ай бұрын
कडा कारबाही होस।
@manojchaudhary7155
@manojchaudhary7155 11 ай бұрын
त्याे अपराधीलाई कडा भन्दा कडा सजायकाे भागिदार बनाउनु पर्छ।
@RKR198
@RKR198 11 ай бұрын
जबसम्म यस्ता पशुहरुलाई मृत्युदण्डको सजाय दिइदैन तबसम्म यस्ता जघन्य अपराध भइरहने छन् त्यसैले मृत्युको कानुन बन्न जरुरी छ!
@saritapashi716
@saritapashi716 11 ай бұрын
कडा भन्दा कडा सजाय हुनु पर्छ
@franklampard7681
@franklampard7681 11 ай бұрын
Let's support this innocent girl. Ganga dd please help her 🥲
@yunkaale7770
@yunkaale7770 10 ай бұрын
Thanks ganga mam
@sitasharma1944
@sitasharma1944 10 ай бұрын
येस्ता पापी अपराधी लाई आजिवन कारागार मा कोचिनु पर्छ यो अपराधी आफ्नी छोरी सरावर माथी असलिक हर्कत र अपराध को लागि हैदै समन को कार्वाइ होस स्वास्नी अन्तै मोज गर्नी लोग्नी काम्दार लाई जबरजस्ती करणी गर्नी लाई कडा कार्वाई होस
@azzmee623
@azzmee623 10 ай бұрын
तेसै छोडनु हुन्न त्यस मान्छेलाई लाईसन खारेज होस् सबैले सााथसपोट गरौ
@nirkumar2017
@nirkumar2017 11 ай бұрын
full support xa chelilai. Tyo narpichas lai kaarbaahi hunupara.
@divyarai8557
@divyarai8557 11 ай бұрын
Yo baini lai sabai vayera sahayog garnu parxa
@JesusChrist-rx3nm
@JesusChrist-rx3nm 11 ай бұрын
Sunkai thal ra sunkai bedma sutne thulabada vye pani ganga baini testa papi ko agadi nidar vyera kam gardai janu pidit bainile nayya paunu parxa . power sawor kam xaina . GOD with you, GOD bless you go ahead . Ganga nanu
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 193 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
18 July 2024
30:02
Adesewa Comedy Tv
Рет қаралды 3 М.
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 193 МЛН