No video

इन्स्पेटरसङ लागेर अश्लिल कुरा गर्ने श्रीमतीआइन मिडियामा | नसाको सुरमा अश्लिल बोले भन्दै मागिन माफि |

  Рет қаралды 641,057

Good tv

Good tv

Жыл бұрын

इन्स्पेटरसङ लागेर अश्लिल कुरा गर्ने श्रीमतीआइन मिडियामा | नसाको सुरमा अश्लिल बोले भन्दै मागिन माफि |
Host:Ganga lama
Guest : sharada Devi lama
Edit/Camera:Man kumar ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #sharada_devi_lama #mansing_lama

Пікірлер: 2 700
@deepakbikramlama9896
@deepakbikramlama9896 Жыл бұрын
त्यो ईन्स्पेकटरलाई नि ल्याउनु पर्याे म्याडम अनि पुलिस डिपार्ट काे चिफलाई पनि ल्याउन पर्याे ।यस्ताे ईन्स्पेक्टरलाई तुरुन्त कारबाही गर्नु पर्याे।
@voiceoutpeople7815
@voiceoutpeople7815 Жыл бұрын
Chikdai hidni sansar ani police ko chief aouxaa ni interview dina 🤣🤣🤣
@ompaudel4463
@ompaudel4463 Жыл бұрын
Chikdai hidini kti..ab interview Dina aauxa khub
@umeshrai9468
@umeshrai9468 Жыл бұрын
सही हो यो ईन्स्पेक्टर लाई पनि तुरुन्त ल्याउनुस अनि अन्तरबार्ता लिनुस। अरुको घरबार बिगार्ने खाते यस्लाई बर्खास्त गर्नुपर्छ ।
@user-fm5py5fd8n
@user-fm5py5fd8n Жыл бұрын
हो भाइ त्यो पुलिस पनि मिडियामा आउनु पर्छ र यदि गल्ती भेटिएमा विभागिय कारवाही हुनुपर्छ ।
@atengabu7048
@atengabu7048 Жыл бұрын
थापेपछि कुकुर सुँगुर, मुसा सबैले हाल्छ।
@mayalimbu1701
@mayalimbu1701 Жыл бұрын
छोरि मान्छे रोइदिए पुग्ने गल्ति भए नि 😡 यो आइमाई ले गल्तिको सजाय चाहि भोग्नै लाउनु पर्छ । सलाम छ गंगा मेम हजुरको बोल्ने सैलि एक्दम मन पर्छ्।
@shobhaghale1492
@shobhaghale1492 Жыл бұрын
Malai Pani Ganga lama baini boleko man parcha point kobkura garnu huncha❤
@atengabu7048
@atengabu7048 Жыл бұрын
सच्चा बुझाई 🙏
@ManbahadurBohora-xv9xf
@ManbahadurBohora-xv9xf Жыл бұрын
छोरी मान्छे गल्ती छ धेरै रोएर गल्ति सुकार हुँदैन यसलाई कार्रवाई हुनु पर्छ पुरुष को गल्ति छन्
@khadkaprakash2228
@khadkaprakash2228 Жыл бұрын
You are right bro
@santoshrasaili7407
@santoshrasaili7407 8 ай бұрын
बुडा छाडने आईमाई मलाई मन प्रदैन रन्डिहरु खायाे दु गरेकाे पैसा अनि डिबाेस रन्डिहरु
@shantishanti-
@shantishanti- Жыл бұрын
थुक्क गतिछाडा फोहोरी आईमाई तेति राम्रो परिवारलाइ लत्याएको परिणाम अब तलाइ जिन्दगीभर आँसु र पीडा मात्र मिल्नेछ याद रहोस सुड्डि 😡😡😡
@poozabaniya210
@poozabaniya210 Жыл бұрын
Buda budi 2 jana galat ho 1 jana matra hoina
@SitaPariyr
@SitaPariyr 7 күн бұрын
Rande volua tarbori navoyara ho
@JanehhJanehh
@JanehhJanehh 20 сағат бұрын
बुडाले भनेको कुरा थाहाहुनि आफुले भनेको थाहा न हुनि भालुनि राडि
@thamale4508
@thamale4508 Жыл бұрын
गतिछाडा आईमाई रहिछ यसको दुखका दिन सुरु भयो !
@bishnuthapa1940
@bishnuthapa1940 Жыл бұрын
मेरो पनि 14/ बर्षमा बिवाह भएको हो महिले गाउँ घरमा घाँस दाउरा मेलामात गरेर बसेको हो तर जति पीडा भए पनि अरु मान्छे सङ हिड्ने मान्छे नै गलत ठहरिन्छ म पनि 22/ बर्षको हुदा मेरो बुडोले अर्को लिएर हिड्यो तर पनि म मेरो इज्जत सम्झेर बसेकै छु त क्यारे मेरो पीडा सुनाउनि भने तीन दिनमा पनि सकिन्न म तीन अोटा बच्चा लिएर बसेको छु तर हामी महिलाले नै इज्जत सम्झिनु पर्छ
@madanthapa5649
@madanthapa5649 Жыл бұрын
Great👏👏👏
@gitathapamagar8810
@gitathapamagar8810 Жыл бұрын
right
@user-dq6el7ze7c
@user-dq6el7ze7c Жыл бұрын
उच्च- सम्मान !! मेरो पनि लाइफ ड्यामेज गरि २ जना को जिन्दगी बर्बाद गरेको थियो भन्छ नी समय कसै को पेवा होइन ढिलो चाडो मात्र हो,हिजो आज ३ ठाउँ हिडेर पनि घरबारबिहिन भएर हिडेको देख्दा दया लागेर आउँछ,एक मन ले कर्म को फल पाइस भन्दै दारु को चुस्की हान्दै एक्लै खिस्स हास्दै बस्छु 🥃
@sandhayasunar8994
@sandhayasunar8994 Жыл бұрын
Hjr ko r miro pida sam rahixa didi😅😅😅😅😅
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
Great
@lalthing8182
@lalthing8182 Жыл бұрын
अब त्यो ईनिस्पेक्टरलाई पनि ल्याउनु पर्छ म्याम् अनि तिनै जना राखेर कुरा गराउनु पर्यो।
@sensurendra7544
@sensurendra7544 Жыл бұрын
सत्य खुलेपछि दाेस लगाउने भनेकै पतीलाई हाे सहि निर्णय गरेछेउ मैयाँ तिम्रो जय हुन्छ
@Naturelav
@Naturelav Жыл бұрын
बोल्ने शैलि हेर्दै थॅाहा हुन्छ यो कस्ति आइमाई हो भन्ने। इन्स्पेक्टरको जिम्मा लगाइदिनु पर्छ। जोडा नि मिल्छ होला। 😊
@harirai588
@harirai588 Жыл бұрын
गंग लामा बैनी ज्युले सारै राम्रो काम गरिरहनु भएको छ।🙏❤️🙏🙏
@sarojbhusal8384
@sarojbhusal8384 Жыл бұрын
डिबोस हुनुपर्छ तर यसलाई केहि दिनुहुदैन भालु राड
@lalitalama2732
@lalitalama2732 Жыл бұрын
आफ्नो गल्ती नदेखिने बुढाले पिट्यो रे लाज नभएको
@laxmankancha5597
@laxmankancha5597 Жыл бұрын
wow Ganga lama sister hjrlai derai ramro kam garnu vako x hjrbdhanebad
@tankashahi4148
@tankashahi4148 Жыл бұрын
पुलिस सँग न लागेकाे भय तेस सँगकाे नाङ्गो फाेटाे कसरी आयाे ???? बुढाे छाेडेर अरुसँग खालि शरीर देखाउन लाज लागेर न नकचरि भालु ???
@ritukawar3604
@ritukawar3604 Жыл бұрын
xya kasto khalki ho k kasari garna sakeko ho asto chat 😅
@babitabhujel1134
@babitabhujel1134 Жыл бұрын
पत्रकार ले सोधेको भन्दा फरक तरिकाले जवाफ दिन्छ 100% गल्ति गरेको छे यश लाई र ईनिस्पेक्टर लाई बाधेर सिस्नो पानी ले हान्नु पर्ने
@pramilathatal7888
@pramilathatal7888 Жыл бұрын
श्रीमानको टचर अनि नराम्रो ब्यबहारको बिकल्प अर्को सङ्ग बोलेर मन भुलाउने भन्नू र त्यो गर्नु सहि त लागेन मलाइ त 😥मेरो भोगाइ पनि हो श्रीमान सुधार्न अरु पनि बाटो छ 👍️
@kamalaregmi3770
@kamalaregmi3770 Жыл бұрын
छि गतिछाडा आइमाई , महिला को इज्जत फाल्यौ यति सबुत हुदा त यस्तो भन्छौ भने हिम्मतवाली रहेछौ ।
@dineshsuyal-nf7xf
@dineshsuyal-nf7xf Жыл бұрын
sahi vannu vayo yestai कलङ्कित आइमाई lay garda aru lai asar paryko xa
@joodjood3138
@joodjood3138 Жыл бұрын
गंगा बहिनीकाे कामलाई सलाम छ ❤❤❤❤❤
@bijaysherma4637
@bijaysherma4637 Жыл бұрын
Xori manxe le chai jati pida vaye pani sahayera basnu parnay ani xora lai chai pida vaye paxi directly media maa aaunay parnay re
@ritikakhulal7511
@ritikakhulal7511 Жыл бұрын
जे भयनी इन्सपेक्टर handsome रैछ😁😁
@dineshsuyal-nf7xf
@dineshsuyal-nf7xf Жыл бұрын
@@ritikakhulal7511 hora
@TikaramRai-jn8wj
@TikaramRai-jn8wj Жыл бұрын
गंगा दि ज्यु 🙏 यो आइमाई खराब व्यक्ति हो यिनीहरूलाई कारबाही गर्नु पर्छ। कानुन सबैलाई बराबर हुनुपर्छ
@dilmayabarala4185
@dilmayabarala4185 Жыл бұрын
Hello sister galti garne bela majjale garne ahile aayar natak garne😂😂😂 kin aaimai manxe baulauxan
@laxmankancha5597
@laxmankancha5597 Жыл бұрын
Didi yo aaimai pasu gati xada hjrlai t vane esto garx vane aafno budalai t k baki rakheko x sis
@prahladbartaula9513
@prahladbartaula9513 Жыл бұрын
nepal ma k k hune ho
@birendrachetri7529
@birendrachetri7529 10 ай бұрын
यो महिला धेरै गल्ती छ अरु केटासग लागेर आफू बच्नको लागि रुने र बुढालाई दोस लगाउन यति बाहाना गर्दै छ।पापिनी आईमाई
@jitenpakhrin-7448
@jitenpakhrin-7448 Жыл бұрын
हेर केटा हो धेरै सोझो नहुनु बुढिले यसरी हेप्छे है, बुढिलाई ठिक ठाउँमा राख्ने गर ।
@nirjandhakal2393
@nirjandhakal2393 Жыл бұрын
गति छाडा आईमाई यस्ता आईमाई ले गर्दा समाजै बिगार्यो😮😮
@parbhassunar9710
@parbhassunar9710 Жыл бұрын
Yo pagal ni Lai ta gala ma futni gari handinu parni vainchod
@reshamale2003
@reshamale2003 Жыл бұрын
धनले मात्तिएको महिला बल्ल दुख पाए पछि थाहा पाई
@renukayonzon9374
@renukayonzon9374 Жыл бұрын
gati xada ko khehe upchar xina
@kumaryonzan3670
@kumaryonzan3670 Жыл бұрын
सबै भन्दा पहीले आफू ठाउमा बस्नू पर्यो श्रीमान श्रीमती को सम्बन्ध के हो बिर्सिनू भुएन ! 🙏
@khimsharamsharma6666
@khimsharamsharma6666 Жыл бұрын
बुढोलाइ सफाइ दिने ब्याबस्था मिलाइदिनु,एस्लाइ रत्नपार्क मा जिम्मा लाए हुन्छ,
@sumnimarai6554
@sumnimarai6554 Жыл бұрын
कसम यो आईमाई खराब हो 100% लाज पचेको थुइक्का
@basantalama7076
@basantalama7076 Жыл бұрын
हैट खत्रै रहेछ यो आईमाई र त्यो ईन्सपेक्टर लाई पनि ल्याउनुपर्छ...
@badaltamang7518
@badaltamang7518 Жыл бұрын
यस्तो यस्तो हर्कत देख्दा, हाम्रो बुढिहरुत भगवानजस्तै हो।
@jhalak-magar
@jhalak-magar Жыл бұрын
Thank you mem❤
@yadshrestha3759
@yadshrestha3759 Жыл бұрын
यो कार्यक्रम पूरा हेर्दा मेरो पापी मनले के मुल्यांकन गरे भने।यी महिला पहिला देखि नै दोस्रो पुरुष शीत लागेको जस्तो देखिन्छ😢
@receptioinsecurity-wr7mp
@receptioinsecurity-wr7mp Жыл бұрын
Onnn doo jasto kuro nabujhi bich ma mulyaakan garne hjr chahi nepal ko pradhan niyadhhish ho ra
@bgtofficial5095
@bgtofficial5095 Жыл бұрын
Yess😂😂😂
@renukarenukarai6452
@renukarenukarai6452 Жыл бұрын
Pidit ho vane kkanuni pato tira janu prxa arkako budo sanga lagda samsya sawadhan hunxa ra
@anitagrg1747
@anitagrg1747 Жыл бұрын
सहि हो यो आइमाई नै खाते हो रन्दी रहिछे।
@beerbahadur5470
@beerbahadur5470 Жыл бұрын
घर मा बसे प अङस पाउछ । अरकाे सँग लागे पछि अङस कहाँ पाउ रपाउदैन
@dramkumar5319
@dramkumar5319 Жыл бұрын
दुनियाँ सँग मस्ति गर्नि अनि कुनचै बुडाले सह्नछर म्याम यो आईमाई लाई तुरुन्तै कडा भन्दा कडा कार्वाही हुनुपर्छ
@bishnuthapa9118
@bishnuthapa9118 Жыл бұрын
नाटके
@niturai5402
@niturai5402 Жыл бұрын
Ganga lama mam is question is verry very 100% ferfect
@nareshbalayar2938
@nareshbalayar2938 Жыл бұрын
नारि हरुलाई मेराे सम्मान छ तर यस्तो गतिछाडा नारिलाई हैन । जाेले जे भनेनि याे अाईमाईकाे १००% गलत छ ।
@kirangmgr1110
@kirangmgr1110 Жыл бұрын
यो आइमाई गति छाडा हो अहिले जोगिनु लाई कुकुरको पिसाब जस्तो आँसु झर्दै छ यलाई कर्बाइ हुनुपर्छ
@buddhigrg5244
@buddhigrg5244 Жыл бұрын
आइमाइ १००% गलत हो यस्तालाइ यता न उताको पारेर बाटमा मागेर खानी भएको देख्न पाइयोस् 🙏🙏🙏
@Rupagrg1
@Rupagrg1 Жыл бұрын
Omg 😮😱k sare boln skne Aimai hoho😱
@roshnipun7134
@roshnipun7134 Жыл бұрын
chup sab kta haru le garda ho kt haru galti garne😡😡😡
@sangeetathapa4070
@sangeetathapa4070 Жыл бұрын
@@roshnipun7134 hahaha
@mikekall6961
@mikekall6961 Жыл бұрын
@@roshnipun7134 I love you 😘
@SharmaGopal28
@SharmaGopal28 Жыл бұрын
😂😂😂😂
@meenarimal2971
@meenarimal2971 Жыл бұрын
Good luck Good TV 🎉🎉🎉🎉🎉🎉
@dornabasnet-lz2cj
@dornabasnet-lz2cj Жыл бұрын
बुडो सोझो देखेर सोझो पन को फाइदा लुट्येको रैछ यो दिदी ले छोरिको कुरा सुन्द आँसु नै आएको थियो खोइ कुनै मान्छे त किन यस्ता हुन्छ्न धेरै माया पायर उम्लिएकी
@laxmikarki180
@laxmikarki180 Жыл бұрын
त आइमाइलाइ महिले भय काटेर जेल जान्थे पातकि सोजोपोइको कति फाइदा उठाकिहोस अज आयर कति कुरा मिलाकिहो पातकि
@laxmikarki180
@laxmikarki180 Жыл бұрын
😂😂😂😂😂😂बच्नको लागि आइमाइ यतिसम्म गर्दारछन अज डिप्रेसनमा थियरे थुक्क
@atengabu7048
@atengabu7048 Жыл бұрын
सुन्दै जाँदा वाक। तर के भन्नू.. यस्तो घटना बढ्दै जान्छ।
@prabh706
@prabh706 Жыл бұрын
😅😅
@tarachamling5557
@tarachamling5557 8 күн бұрын
सधै दुख टचर कुटाई सहेर बसिन्जेल ऐउटा महिला समाज र परिवारको लागी राम्रो हुने तर अती भयर ऐउटा मन बहलाउने मार्ग खोजेर बाच्न चाहदा आज सबै लाई स्पस्टिकर दिनु पर्छ। तर ई महिलाले पनि बुद्धि पुरायर उहिलै बेलामै आफ्नो बाटो रोज्नु पर्थीयो अब ढिलो भयो अर्को संग बिहे गर्नुभन्दा डिबोर्स गरेर ऐक्लै बस्नुहोस बेटर । नत्र बुडा सुध्रियो भने मिलेर बस्नुहोस ।
@padamghale9141
@padamghale9141 Жыл бұрын
त्यो इनिस्पेक्टर र त्यो गातिछडेको आईमाई र उसको बुढा राखेर कुरा गरेउ भने अझ better हुने थेउ गाङ्गा बहिनी तपाईं पनि एउटा राम्रो पत्रकार रहेछ सोलुट छ गाङ्गा बहिनी तपाईलाई ।
@sandhyaraut5107
@sandhyaraut5107 Жыл бұрын
म नि महिला हो तर यो दिदी गल्त छ दिदिलाइ देखेर रिस उठ्यो बिचरा त्यो दाइलाइ न्याय दिलाइ दुनु पर्यो यो आइमाईको आँसु गोहिको आँसु हो 😡😡
@gorkhanepal222
@gorkhanepal222 Жыл бұрын
लोग्ने घरमा हुँदाहुँदै परपुरुष संग लाग्ने आइमाई गतिलो होईन...
@pachpokharivlog7997
@pachpokharivlog7997 8 ай бұрын
गङ्गा जि धन्यबाद।यी बैनी को नौट्न्की अचम्म लाग्यो।
@sunitadhakal3929
@sunitadhakal3929 Жыл бұрын
Good ganga mam
@user-fm5py5fd8n
@user-fm5py5fd8n Жыл бұрын
यस्तो गति छाडा श्रीमती शत्रुलाई पनि नपरोस छ्या । Good job Ganga sister for your valuable conversation with character less lady.
@santarai7876
@santarai7876 Жыл бұрын
त्यो खाते इनिस्पेक्टर सहित ३ जनालाई एकै साथ राखेर इन्टरभिउ लिनु पर्यो गंगा जी।
@anjunabin3141
@anjunabin3141 7 ай бұрын
यति राम्रो गरेको रछ त हौ, जे भन्यो त्यही पुर्याको रछ,छोरी त्यति राम्रो पढेकि रछिन हेर छोरी ले नै त्यसरी घृणा गर्नु भनेको आमा नै गलत देखिन्छ।बिचरा एउटाि छोरी बाउ को कमाइ त्यति राम्रो रछ।
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 11 ай бұрын
Ganga jyu ko jyadai prasta bhanai ko lagi dhanyabad.
@laxmanbastola8397
@laxmanbastola8397 Жыл бұрын
लाज ढाक्न आँसु झार्ने छि छि छि छि!!कानुन कडा बनाउनु पर्यो सरकार!
@bijaylimbu1140
@bijaylimbu1140 Жыл бұрын
यस्तो बाईफाले आईमाईले जे कहानी पनि बनाउनु सक्छ । श्रीमान नै पीड़ित छ १००%
@poozabaniya210
@poozabaniya210 Жыл бұрын
Buda ko pani galti cha 2 jana barabar dosi cha
@sabitrakhadka931
@sabitrakhadka931 Жыл бұрын
Malai pani testai lagyo
@aaishacottage6279
@aaishacottage6279 Жыл бұрын
ganga sis tapailai muri muri dhanyabad❤❤❤
@amritasubedi580
@amritasubedi580 9 ай бұрын
Congratulations ganga sister 🙏🙏🙏🙏❤️❤️
@juntaramoktan6916
@juntaramoktan6916 Жыл бұрын
मति बिग्रेको आइमाई यस्ता ले दुख नपाए कस्ले पाउछ 😂😂😂लखेटे हुन्छ नाङ्लो ठटाएर 😂😂😂
@atengabu7048
@atengabu7048 Жыл бұрын
धन्यवाद, गंगा लामा।। पुर्वमा महिला युटुबर वास्तविक लयमा छन्। पुरुष हरुमा पुराना जति कट्टर र सामान्य महिलावादी छन्। नयाँ जति समसामयिक छन्।
@krishnalaxmishrestha4456
@krishnalaxmishrestha4456 Жыл бұрын
बेहोर राम्रो रहेछ अनि झगडा पदैन
@tikatamang3859
@tikatamang3859 Жыл бұрын
Yo inspector vanne jantu lai ni media ma lyaunu paryo ganga maam..
@arpanghale6825
@arpanghale6825 Жыл бұрын
जे जे भए नि आफु पिडित नै भएको भए प्रशासन थिएन?अनि जो जनताको लागि काम गर्छ पुलिस,उसैले अरुको घरबार बिगार्ने काम गर्ने?जे भए नि यो आईमाईको नियत नै ठिक छैन।
@anshukawar7327
@anshukawar7327 Жыл бұрын
यस्तो आईमाई सङ्ग बस्नु भन्दा रारै बस्नु सहि
@galmayabk31
@galmayabk31 Жыл бұрын
Sahi 😘😘😘😘😘
@hirasunar6194
@hirasunar6194 Жыл бұрын
😂😂😂
@nishagurung6254
@nishagurung6254 Жыл бұрын
😂😂😂
@balu_magar
@balu_magar Жыл бұрын
हैट आईमाई अत्यन्तै कडा.........
@Prakashlimbu48432
@Prakashlimbu48432 Жыл бұрын
अभिनय राम्रो छ जारी २ मा नुमा को भुमिका खेलाउनु होला उपेन्द्र सर😂😂
@bhadrarai221
@bhadrarai221 Жыл бұрын
यो महिला एकदमै अपराधी हो भन्ने बुझियो ।यसलाई छोडनु हुन्न
@udayarai3051
@udayarai3051 Жыл бұрын
यो आईमाई खराब हो यस्लाई कार्बाही होस।
@krishnagurung2543
@krishnagurung2543 Жыл бұрын
पैसाले मात्यको हो।
@krishnabharati7389
@krishnabharati7389 Жыл бұрын
याेआई माई खराप हाे गगमेम
@joshuasharma569
@joshuasharma569 Жыл бұрын
Yo aimai kharab ho. Galti gare jasto lagyo aray.
@joshuasharma569
@joshuasharma569 Жыл бұрын
Ganga sis Great
@humathapa1953
@humathapa1953 Жыл бұрын
Salam xa ganga mam ji lai
@harighale2750
@harighale2750 Жыл бұрын
त्यो पुलिस लाई पनि मिडियामा ल्याउनु पर्यो
@nandulaltamang2539
@nandulaltamang2539 Жыл бұрын
धेरै जस्तो अाइमइ सुखा र पैसाले मातिने रहेछ कुरा सुन्दा वहाँ को नै गल्ती देखियो म्याम्🙏🙏🙏
@hindatamang3831
@hindatamang3831 7 ай бұрын
Ganga sister is great journalist i trust her
@sunitamalakar4796
@sunitamalakar4796 Жыл бұрын
यसलाई ईन्सपेक्टरले पुरा ट्युसन पढाएर पठाएछ। यत्रो सबुत हुन्दा त यस्को यत्रो हिम्मत छ भने त्यो सबित नभएको भए बुढालाई झुठो आरोपमा जेल कोच्चिन थियो।
@deepagurung9014
@deepagurung9014 Жыл бұрын
श्रीमानको एक्सन पछिको श्रीमतिको रिएक्सन हो जस्तो लाग्यो । श्रीमानको व्यबहार कस्तो छ भन्ने कुरा चाहिँ सिर्फ श्रीमतिलाइ थाहा हुन्छ न कि न त परिवारलाई न त साथीभाइलाइ न त आफन्तलाई ।
@binitamagar9126
@binitamagar9126 Жыл бұрын
Sahi sister
@mayaadhikari1128
@mayaadhikari1128 Жыл бұрын
100%
@janakdhami1317
@janakdhami1317 14 күн бұрын
Ani siriman le action liyo vandaii ma aru sng lagnaii parxa ta ???
@AMITGAMER-3838
@AMITGAMER-3838 Жыл бұрын
महिला अधिकारी ले गर्दा अति भयो यो नारी र एस्को नाठो लाई जेल हाल्नु प्रछ बिकृती बन्द गर्नु प्रछ
@kalpana_krishty_anuska
@kalpana_krishty_anuska Жыл бұрын
पैसा बचाउने , जग्गा जमिन जोड्ने त श्रीमतीको हातमा हुन्छ नि ..पैसा उडाउने आफू ..परपुरुषसँग लाग्ने 😮
@jeevankarkai7824
@jeevankarkai7824 Жыл бұрын
ganga mem याे आईमाईकाे हुनेवालाई पनि ल्याउनु पर्याे मिडियामा
@milanwaiba4688
@milanwaiba4688 Жыл бұрын
हजुरको बनिनै खत्तम रैछ अनी ठोक्दैन❤
@arjunbm4261
@arjunbm4261 Жыл бұрын
टोइलेत मा गै गै देखाउने बेला मजा आयो अहिले पानी माथिको ओभानो बन्न खोज्ने छि छि छि,?
@jayashambhooo.ff69
@jayashambhooo.ff69 Жыл бұрын
हाहाहाहा सहि कुरा यो आईमाई को थुतुनु च्यातेर कान सम्म पुर्याउनु पर्ने
@user-cb8gm9bn3k
@user-cb8gm9bn3k 10 ай бұрын
Ganga mem tapai ko prasna aodna tarika akdam Ramro xa. I think Mero bechar ma yo aimai kharab ho.
@jirarai76
@jirarai76 11 ай бұрын
Ganga lama sisterle ramro kam garnuvaxa❤❤❤
@pramilagiri9245
@pramilagiri9245 Жыл бұрын
यसलाई सुख नपचेको यसले कुकुर्ले नपाको दुख पाहोस।सुनपनी किन्देको रहेछ।इन्स्पेक्तर त दुई दिन्को हो।
@yagyadevkota88
@yagyadevkota88 Жыл бұрын
त्यो डाका इन्स्पेक्टर लाई चै कार्बाही हुदैन येस्लाइ पनि कार्बाही हुनुपर्छ
@JBKirati-dn4cf
@JBKirati-dn4cf Жыл бұрын
जागिर चिलिम च्याट गर्नु पर्ने हो त्यसको पनि।
@prenarai49
@prenarai49 Жыл бұрын
ho ni police inspector lai kada vanda kada karbahi garnupar6.
@dts2457
@dts2457 Жыл бұрын
Same question mero ni inspector lai ni samaunu parchha Nepal pulice tyo ni inspector bhayera teso Kam garny lai jell halnu parchha
@naomiin9278
@naomiin9278 Жыл бұрын
Good job mam big salute mam 🙏 agami din haru ma ajhai yasari nai pargati hudai jawos dijju hajur lai 🙏
@harikumarbista8918
@harikumarbista8918 Жыл бұрын
छोरीले भनिसकिन wrong लाई wrong र Right लाई Right भन्नु सक्नुपर्छ भनेर छोरीको बोलीमा एकदम सही कुरा गरेकी छिन यसको त अनुहार पनि के देखेर इन्स्पेक्टर यसको पछि लाग्यो!!!
@aakashbk8421
@aakashbk8421 Жыл бұрын
राेएकाे बेला पछाडि बासुरी काे धुन राख्दिने पत्रकार म्याम पनि महानै हाे 😂😂
@speed999gamer9
@speed999gamer9 Жыл бұрын
😂😂😂😂😂
@jagatgautam4912
@jagatgautam4912 Жыл бұрын
😍😍
@nikapun8646
@nikapun8646 Жыл бұрын
😅😅
@tulasamagar8497
@tulasamagar8497 Жыл бұрын
🤣🤣🤣🤣🤣
@puspadabadi6243
@puspadabadi6243 Жыл бұрын
सन्ख को धुन राख्नु पर्ने खालको बेहोरा रैछ
@manitachaudhary1596
@manitachaudhary1596 Жыл бұрын
एस्तै आईमाईले गरेर हामीलाई पनि बिस्वास गर्न छाडिसके किन एस्तो गरेको
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
absolutely right ✅️ 👏
@shantak6081
@shantak6081 Жыл бұрын
गङा मेम नेपाल को tap पत्रका र हुनुन्छ 🙏🙏🙏🙏🙏
@developmentthapa
@developmentthapa Жыл бұрын
राडी परपुरुष संग लागेसी श्रीमानले पित्ने होइन कानको जाली फुत्ने गरि हान्नु पर्छ। यो आइमाई एकदमै चत्तुर बाठो मोजमस्तिमा रमाउने नयाँ नयाँ माल चाख्दै हिड्ने बानी रहेछ यो आइमाई नागै पठाउनु पर्छ है दाइ एक सम्पत्ति दिने होइन छोराछोरीको नाममा गर्नु सबै सम्पत्ति । यो राडी रोडमा मागेर खान परोस छोराछोरीको आँसुले सराप लाग्ने छ त रण्डी आइमाई होस। भाग थू। अझै पनि सम्पतिको आसा गरेको छ यो आइमाईले सायद लगाउनु दाइ छोरीलाई धेरै माया दिएर राख्नु यो जाथी जवास पुलिसको गुला चातेर बसोस जति रोय कराइ गरे पनि बिर्सिने कोसिस गर्नुस र त्यो पुलिसको जागिर निलम्बन होस सरकार परिवारको दोष छैन यो आइमाई नै खराब छ।नरोउ नरोउ जाउ पुलिस दाइको सुनको सामान लिएर बस 😂😅थू
@yogibk5919
@yogibk5919 Жыл бұрын
Ganga madam you're great 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@yamanmishra3099
@yamanmishra3099 Жыл бұрын
तुरुन्त जिम्मा लगाउनु पर्छ त्याे प्रहरिलाई
@anjuthapa5548
@anjuthapa5548 Жыл бұрын
Tesko natak badhi vo
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 Жыл бұрын
सहि कुरा
@aryantamang263
@aryantamang263 Жыл бұрын
BudaKO bhanda budi dherai galti chha budi dherai drama gari bolne rahechha malai yad chhaina bhanera natak
@Anukc670
@Anukc670 Жыл бұрын
जस्ले जे भनोस यो आईमाई १००% गलत छे आफ्नो छोरीले आंमा गलत नभैई कहिलै बाऊको सपोर्ट गर्दैन्न
@Thamu306
@Thamu306 Жыл бұрын
Jati media xa tar intreview line ani question sodhne tarika haru sarai man parxa 2 pakxe samajdari kura gareko herda yo channel man parxa
@sunitabaniya2074
@sunitabaniya2074 Жыл бұрын
वाईयात गफि अाईमई नाठाे सङग हिड्दा सबै भुलि अहिले चाेखाे बन्छे यलाइ कडा भन्दा कडा कार्बाइ हुनुपर्छ
@laxmikarki180
@laxmikarki180 Жыл бұрын
यो आइमाइ सचहोकि झुटहो भन्नेकुरा गाउसमाजहोला सबलाइ सोद्नुन
@bishwassenchuri6329
@bishwassenchuri6329 Жыл бұрын
त्यो इस्पेक्टर लाई पनि ल्यएर interview लिन पर्यो हजुर । खासमा कुरो केहो त्यो इन्स्पेकटर हो भन्दैमा डराएर छोड्न हुँदैन है
@karkeey2001
@karkeey2001 Жыл бұрын
अब पुलिस ले चाटेर राख्छ होलानी त यो आइमाई लाई आफू गलत गर्ने अनि नन्द लाई आरोप लगाउने कुकुर्नी हरु मलाई यो भाउजु भन्ने साइनो पनि घिन लाग्छ 😡😡
@premkunwar8869
@premkunwar8869 Жыл бұрын
पहिला त त्यो ईनेश्पेक्टर भन्ने मान्छेलाई मिडिया ल्याउनु त ।त्यो हो यो परिवार बिर्गार्ने। बैक को सियो नै भेटाएको रैछ मोराले ,सबै पैसा त्यो पुलिसले सकेको छ ।आफ्नो छोरीले म्ममी गलत हो भन्दाभन्दै गोहिका आँसु झारेर केही हुनेहोला छैना जाउ रानी ईनेश्पेक्टर नी बना 😢😢😢😢
@bishnuyonjan751
@bishnuyonjan751 Жыл бұрын
यस्को रुवाइ त नाटक नै लाग्यो🙄🙄🙄
@jagatbudha9834
@jagatbudha9834 Жыл бұрын
अरु भन्दा पनि त्यो इनिस्पेक्टर भनौदोलाई कडा कार्वाही गर्नुपर्छ ! कानुनको रक्षकले यसरी कानुनलाई कछाड बनाउने थु
@buddalimbu5892
@buddalimbu5892 Жыл бұрын
जब अफ्नो मान्छे पराइ सङ्ग गलत सम्बन्ध स्तापित गर्छ तब उनी हरुले गर्ने व्यवहार सारै नराम्रो हुने गर्छ अनि सानो सानो कुरालाइ पनि ठुलो बनाउछ एस्तो मान्छे सङ्ग छुटकै राम्रो
@shantachongbang8789
@shantachongbang8789 Жыл бұрын
कस्तोलाज पचायेर चोखिनु आकि मिडिया मा 😡😡येस्ता लाइ नराख्दा राम्रो मान्छेको बानि कैले जादैन
@udayarai3051
@udayarai3051 Жыл бұрын
यस्को अन्तर्बार्ता नलियको राम्रो हो खली बनावती कुरा मात्रै गर्छ।
@SurajNepali-fe1pd
@SurajNepali-fe1pd Жыл бұрын
मलाई चै यो बाईफले को कुरा ठिक लगेना
@muglankhabar9378
@muglankhabar9378 Жыл бұрын
एउटा कुरा नि कुनै पनि श्रीमानले आफ्नो श्रीमतिलाई बिना करन कुटपिट गर्दैन। कि श्रीमान अर्किसंग लागेको हुनुपर्यो कि त श्रीमती अर्को पुरुषसंग लागेको हुनुपर्छ। तर यो आईमाई अहिले यस्तो हर्कत गरेकोले पहिला पनि नगरेको भन्न सकिँदैन। वा श्रीमान अर्को केटिहरु सङ सल्केको हुनुपर्छ। तर ड्राइभरहरुर आर्मी पोलिसको भओसा हुदैन। तर आईमाई मुखाले भयो भने श्रीमानलाई हेपेर बोल्ने निव्हा देखाउने गर्यो भने चाहिँ कुनैपनि पुरुषहरुलाई सहय हुदैन। जे जस्तो दुख परेपनी परिवारकोलागी गर्न तयार हुन्छ पुरुषहरु बस श्रीमतिले मीठो बोल्दिनु पर्यो इज्जत गर्दिनु पर्यो उस्ले जस्तो दुख पन गर्न तयार हुन्छ। अरुको श्रीमनसंग compair गर्नु भएन बरु घर व्यवहार कसरी चलौने हो सल्लाह गर्नुपर्छ।
@magarbro5688
@magarbro5688 Жыл бұрын
एकदमै सहिकुराे गर्नु भयो गंगा म्यामले
@thenggamming6620
@thenggamming6620 Жыл бұрын
मेरोघर धादिङ हो येल्लेझुट बोलिराछे सबैभन्दा सबै
@aliceeunwoo715
@aliceeunwoo715 Жыл бұрын
To cover up her mistakes,she is adding so much masala 😂we can see it! she is accepting her Mistakes that means in every step she is wrong
@kumaryonzan3670
@kumaryonzan3670 Жыл бұрын
मिलेर बस्नूस जिन्दगी छोटो छ रिस राग त्यग्दिनूस आखीर एकदिन मर्नै पर्छ ! मिलेर बस्नूस 🙏❤
@nishunisha5630
@nishunisha5630 Жыл бұрын
Aabo milera basnu ta 1 jana marnu ho jasto lagxa hjr mata
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 54 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 29 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 14 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 54 МЛН