जाँदाजाँदै रविले दिए पुराना नेताहरूलाई कडा दनक भन्छन् फाइल के खोलेको थिए एक रात पनि टिक्न सकेनन्

  Рет қаралды 92,353

Right Sanchar

Right Sanchar

3 күн бұрын

जाँदाजाँदै रविले दिए पुराना नेताहरूलाई कडा दनक भन्छन् फाइल के खोलेको थिए एक रात पनि टिक्न सकेनन्
rabi lamichhane,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane song,rabi lamichhane kanda,rabi lamichhane updates,rabi lamichhane chitwan,rabi lamichhane biography,rabi lamichhane latest news,nepal's sc dismisses rabi lamichhane,nepal's sc dismisses deputy pm rabi lamichhane,rabi lamichane,rabi lamichhane case,lamichhane,rabi lamichhane speech,rabi lamichhane answer,rabi lamichhane latest,rabi lamichanne,rabi lamichhane new song rabi lamichhane,swarnim wagle,rabi lamichhane latest news,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane and swarnim wagle,swarnim wagle and rabi lamichhane,rabi lamichhane today news,rabi lamichhane। swarnim wagle। ramesh kharel,rabi lamichhane interview,swarnim wagle news,swarnim wagle biography,swarnim wagle interview,swarnim wagle speech,rabi lamichhane speech,rabi lamichhane and swarnim wagle parliament,rabi lamichhane biography santosh pariyar,santosh pariyar new song,santosh pariyar official,santosh pariyar new interview,santosh sunar,santosh pariyar interview,santosh adhikari,simran pariyar new song,santosh pariyar song,santosh pariyar news,mayale santosh pariyar,santosh pariyar lok geet,santosh pariyar yo junima,santosh pariyar new songs,mero maya santosh pariyar,santosh pariyar new video,new song of santosh pariyar,santosh pariyar tv today hd,santosh pariyar best speech

Пікірлер: 319
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
रबि सँग डराए ओलि , शेरे अर्जु एमाले , काँग्रेस , यस्तो पनि हुन्छ यस्तो आँखाकै अगाडि भ्रष्टहरू मिलेक‍ यो अब सहान सक्दैन
@jagbahadur-kt9ex
@jagbahadur-kt9ex 2 күн бұрын
बुजिनौ थाहा थियो रबि लाई नि सरकार चेन्ज हुन्छ भन्नी जनता लाई भरम मा राख्न लाई हो फाइल खोले झै गरेको रबि ले जिबि लाई भगाउन सजिलो बनाए
@chakradhanrai6848
@chakradhanrai6848 Күн бұрын
रबि पनि उहीँ हो गठबन्धन गरिसके को मान्छे हो यिनी हरु को नाटक मा भेडा हरु अझै दिमाग आउदैन्😠
@yamthapa5005
@yamthapa5005 2 күн бұрын
शेरेको जिब्रो कात्नुपर्छ त्यो चिकड आर्जुलाई ८४ पछिपनी कारबाहिहुनेछ।
@user-jr1wn9fv5x
@user-jr1wn9fv5x 2 күн бұрын
Sojha janta Lai k jhukyayeko,daam bhaye sidhai samaayera dekhyau
@user-jr1wn9fv5x
@user-jr1wn9fv5x 2 күн бұрын
4 mahina samma k herara basau,janta le chinisake timilai.sabai janta jhukyaune phaltu boli nabola
@dreamer3954
@dreamer3954 Күн бұрын
Yo Ravi poni kaam xaina vukne kukur ho tokne dum na vako
@prajwalrawat5427
@prajwalrawat5427 2 күн бұрын
रवी र रा स्व पा संग पुरानाहरू सबै डराएर नदीका दुई किनारा एक भए देश शंकटमा जादैछ भन्ने बुझिन्।
@nabinshrestha2027
@nabinshrestha2027 2 күн бұрын
देशको धमिराहरु शेरे, शेर्नी, खेड्गे, पुस्पे, माधवे, झल्लु र इनका झोलेहरुलाई निमित्यान्न बनाउन बालेन जस्ता व्यक्तिहरुले यो देशको सत्ताको बागडोर नलिएसम्म देश यी धमिराहरुले खोक्रो बनाउने भए l
@rajshekhardas
@rajshekhardas 2 күн бұрын
देस लुट्ने हरू एक हुन लागे रबि जि , यिनीहरूको पनि त मर्नै दिन आउछ नि जनताहरूले राम्ररी चिनेर आउदो चुनाबमा देखाउ 😢
@ratnashrestha6754
@ratnashrestha6754 2 күн бұрын
आरजु राणा देउवा लाई तुरुन्तै कारबाई गरनु पर्छ गृहमन्त्री रबि ज्यु अनि केपी ओली लाई पनि खोर मा कोच्नु पर्छ गृहमन्त्री रबि ज्यु जय घन्टि
@JaiNepal-ze3wy
@JaiNepal-ze3wy 2 күн бұрын
कसरी कारबाही गर्नु र अब जब कारबाही को सुरुवात हुन नपाउदै खेल सुरु भैहाल्यो अब जनता रोड मा नगै करबाही हुने भन्ने यस्तै हो
@mohanthalal9371
@mohanthalal9371 2 күн бұрын
Ho rabi ji le der garnu hudaina 4:16
@anilnepal1647
@anilnepal1647 2 күн бұрын
Aba thyakkai ulto hune paristhiti dekhina thalyo
@rameshkhatri2
@rameshkhatri2 2 күн бұрын
यो केपि आराजु राणा देउवा यस्ता नालायक जब सम्म देशमा हुन्छन तब सम्म देश बन्दैन भष्टचारी जोगाउने नालायक नेताहरु good luck rabi sir👍️👍️
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
रबि जि तपाईंले एकदम राम्रो काम गरेको हो
@bgcreation9577
@bgcreation9577 2 күн бұрын
रबिसँग डराएर तस्करी हरु मिल्न थाले 😂😂😂जेलजान डराए देश लुट्न नडराउने हरु
@user-im7dk8rf6c
@user-im7dk8rf6c 2 күн бұрын
Gafadii rabi
@bgcreation9577
@bgcreation9577 Күн бұрын
@@user-im7dk8rf6c अब गफ लगाउनै नजान्ने केपि ओलिको सरकार बन्दै छ नि त -यो समय गिरिबन्धु चिया को हो❣️❣️बालेन शाह🤟🤟
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 2 күн бұрын
जय रबि 🔔🔔🔔
@bibeksharmanepal
@bibeksharmanepal 2 күн бұрын
यो देश काङ्ग्रेस एमाले मिलेर खाने भए !!
@roshanlimbu9162
@roshanlimbu9162 2 күн бұрын
Bhakai tehi ho sir
@nar666
@nar666 Күн бұрын
😢😢
@c-riskamuk-tak356
@c-riskamuk-tak356 2 күн бұрын
सहि हो रबि सर, सत्तामा पुग्नु अघि नै भुकम्प ल्याउनु पर्यो ???
@gobindagiri4505
@gobindagiri4505 2 күн бұрын
लुन छिटो रबिदाइ समाति हाल्नुत 2/4/जानालाइ जेल हाल्नु खोइ केही गरेर निस्किनु
@DilamayaPanday
@DilamayaPanday 2 күн бұрын
देश लुटेर खान पल्केका हरु रवि सित डराएर रातारात सरकार परिवर्तन गरे डाका हरुले अचम्मै भयो अब जन्ता ले बुझ्नुपर्छ
@user-em2kh2hi7j
@user-em2kh2hi7j 2 күн бұрын
जय रबि जय रास्वापा
@RamBabu-ld5ox
@RamBabu-ld5ox 2 күн бұрын
जय रबिसर🙏🙏✅ यो भनेको राष्ट्रिय भाउजु बचन बचाउ अभियान हो यो २५ वटा फाइल खोल्ने बित्तिकै भाउजुको मान्छे आफन्त र भाउजु तानिने भएपछि यस्तो भएको हो यो उथलपुथल जय घण्टी 🙏🙏🔔🔔🔔🇳🇵🇳🇵✅✝️
@gobindagiri4505
@gobindagiri4505 2 күн бұрын
जन्ता कुकुर भएपछि केगर्नु फेरि भोट हालिहाल्छन
@GunaBahadurKami
@GunaBahadurKami 2 күн бұрын
छिटै समाउन मिल्दैर🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@govindapdshrestha
@govindapdshrestha 2 күн бұрын
पुराना हरु काले काले बाट यो देशलाई छुटकारा दिलाउ प्रभु।
@nagendrakhadkakhadka8585
@nagendrakhadkakhadka8585 2 күн бұрын
Giriya dincha pheri jau ravi dai
@somraj7012
@somraj7012 2 күн бұрын
भ्रष्टचारिहरुमिलेर सरकारबनाउदैछन अबपालोकोपैचो फर्काउनुपरछ सँसदचल्नानादियरहुन्छकि प्रतिपछेको राम्रोकर्तब्यनिभाउनुपरछ रबिजि जहाँभ्रष्टचारहुने सम्भाबनाहुन्छ त्यहाँआगोबाल्नुपर्छ।
@user-em2kh2hi7j
@user-em2kh2hi7j 2 күн бұрын
लुटेराहरु मिलेर देशलाइ कँगाल बनाउँनेभय चाेरहरुले
@krishnadhakal2690
@krishnadhakal2690 2 күн бұрын
हो रबीसंग डरायरै सत्ता फेरबदल भयको त सांचो हो
@Roshanshrestha-hp3md
@Roshanshrestha-hp3md 2 күн бұрын
माफिया हरु लाई जोगाउन खोजेको होला नि बुडो नेता ले देश बनाउँदैन अब बालेन् लाई बनाउनु पर्छ प्रधान मन्त्री गात तीर लाने लाई कुर्सीमा राखेर के गर्नु
@karanrai9302
@karanrai9302 2 күн бұрын
अब केपि बा ले देशकाे भ्रष्टाचार र शुशासाषन लागि आफ‌ै सत्ताकाे बागडाेर समाल्दैछ।पहिले आफैले आफ्नाे फायल खाेल्दैछन।
@krishnagurung1019
@krishnagurung1019 2 күн бұрын
Jai Rabi sir❤
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
Rabi jii well done at least you tried to open this corrupted People's file good luck God bless you 🙏 👍
@kalpitsen7345
@kalpitsen7345 2 күн бұрын
Good luck रबि 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
Rabi jii keep your head up you did great job salute you
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 2 күн бұрын
जसरि काङ्ग्रेसी एमालेले ,माअाेवादि भष्ठचारि जाेगाउने पक्षमा छन भुटानी सरणार्थी काण्ड खेल्न साथ सरकार ढाल्नु भनेको मिलि जुलि लुटनु हाे जनता बुझनु पछ ।
@deepanepal13
@deepanepal13 55 минут бұрын
फाइल खोल्न तेति सजिलो छैन हो रबि दाई ठुलो मुल्य चुकाउनु पर्छ तपाइको पाटीले अनि ठुलै जोखिमहरु सँग लड्नु पर्छ | हाम्रा आँखा अगाडी नै मिले भर्स्ट नेताहरु |
@khemdhital46
@khemdhital46 Күн бұрын
हजुरबुबा को पार्टीको नेता का बा हरुलाई छोरा को पार्टी देखि डराएर 🎉🎉🎉🎉जय रबि सर🎉🎉🎉🎉
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
यिनी भ्रष्टहरू लाई नेपाली जनताको माया छैन, हेरत काले काले मिलेर खाम भाले एमाले र काँग्रेस छिलछिछि
@user-ej4tq4jf9i
@user-ej4tq4jf9i Күн бұрын
कुरोको चुरो, सजिलै छनि ! कुर्चि को लोभ। भै-रहेको लाइ सबै मिलेर राम्रो र दिगो सरकार हुनुपर्ने गर्नुपर्ने हो जस्तो लाग्छ मलाइ।
@kiranbhandari501
@kiranbhandari501 2 күн бұрын
आज सम्म के खोलेर बसेको हो रबी जि।
@Blessedchild40
@Blessedchild40 2 күн бұрын
Rabi sir please open file and catch all those leaders as soon as possible 🙏🏻
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 2 күн бұрын
अब राजतन्त्र लेउनु पर्छ। जनता सडकमा निस्किनु पर्छ।
@LuharHarisha
@LuharHarisha Күн бұрын
समय कम छ छिटो खोल्नु पर्छ फायल जनता को पनि गुनासो आउँछ रवि सर खोल्नु अहिले पनि टाइम छ धेरै। एक महिना मा धेरै हुन्छ
@karnabasnet4654
@karnabasnet4654 Күн бұрын
देशप्रेमी जनता ले त पक्कै बुझ्छन नै तर झोले र भरौटे हरु ले बुझ्ने त कुरै छैन। यो देश को यो हबिगत बनाउने त झोले र भरौटे नै हुन।
@kedaradhikari8771
@kedaradhikari8771 2 күн бұрын
Good rabi sir
@mayarana6729
@mayarana6729 2 күн бұрын
देश बनाउछु जनतालाई सुख सुबिधा दिन्छु भनेर रबि मात्रै होइन कुनैपनी छवि भएका युवा नेताहरूले जानु मात्र हो मरे केही गर्न दिन्नन यो पिन्डो खाने बाजेहरुले बाटोमा तगारो लाईहाल्छन जय घण्टी 🙏🙏🙏जय रबि 🙏🙏🇳🇵🇳🇵🇳🇵
@user-og8nb3hj5s
@user-og8nb3hj5s 2 күн бұрын
Jai rabi
@bhimpandey4703
@bhimpandey4703 2 күн бұрын
❤❤❤भाउजु जोगाउ अभियान हो
@SherBahadurAir-yq1dx
@SherBahadurAir-yq1dx 2 күн бұрын
धेरै आस गरेको थिए भौमन् जी बाट तर गफ बाहेक केही देखिन olny one अबको आस भनेको बालेन शाह मात्र हो। जय देश
@user-lr1zd5mq9d
@user-lr1zd5mq9d 2 күн бұрын
जे भो एक्दम राम्रो भो सरकार ढलेर ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishnadhong7825
@krishnadhong7825 2 күн бұрын
रबि याे सरकारमा गृहमन्त्री बन्न गाकाेनै रबिकाे दुर्वाकेहाे
@gopalroka6704
@gopalroka6704 2 күн бұрын
रबि सर जिन्दाबाद 🔔🔔🔔🔔🔔
@ParbataLamichhane-sw7cm
@ParbataLamichhane-sw7cm Күн бұрын
नाै टङ्कि र नाटक हाे जय रबि जय रा स्व पा जनता हजुरहरू काे साथमा छ जय जय स्वस्थानी परमेस्वरी शक्ति दिनुहोस् युवा नेताहरू लाई र नेपाली लाई अाशिर्बद दिनुहोस
@yagyasharma4845
@yagyasharma4845 Күн бұрын
वलि,शेरे रहे।सम्म।देश बन्दैन
@bigyanshrestha996
@bigyanshrestha996 2 күн бұрын
रमाइलो छ गणतन्त्र राजनीतिक
@durgpaud2735
@durgpaud2735 2 күн бұрын
भ्ररष्टाचारि लाइ जोगाउन हो‌ दुइ पार्टी हैनन दुबै भष्ट‌हुन इनि देस का दुस्मन हुन माहाकालि सुन सरकारि जग्गा ज्यानमारा छुटाउने पनि दुइ भइ
@amritlimbu5753
@amritlimbu5753 Күн бұрын
Good रवि सर
@govindaadhikari2357
@govindaadhikari2357 Күн бұрын
देश र जनताका घीनलाग्दा अपराधीहरुधेरै भए ।
@ShahiVaskar
@ShahiVaskar Күн бұрын
जे हुदैछ ठिक हुँदै छ किनकी..................................…...........
@padambiswakarma8042
@padambiswakarma8042 2 күн бұрын
अरुको खोल्ने अनि आफ्नो लुकाउने? जिबि लुकाउने अनि सिबि देखाउने आदि आदि
@birendra9608
@birendra9608 2 күн бұрын
यौठु जनता केपिलाइ र आरजु देउँबाला जलाउ बागमती म
@ramprasadpant4890
@ramprasadpant4890 2 күн бұрын
भष्ट्राचारीहरुलाई बचाउन सरकार फेरीएको हुनसक्छ ।
@user-js2ik3mt5e
@user-js2ik3mt5e Күн бұрын
RAJTANTRA ZINDABAAD🇳🇵🇳🇵❤❤
@mahendra523
@mahendra523 Күн бұрын
Jay rabi sir
@talktobishan4845
@talktobishan4845 Күн бұрын
सरकार ढल्ने पक्का पक्की भए पछी फाइल खोलेको हो अरु केही होइन , नीस्कनु त थीयो , कारण बनाएको हो ! अरु केही नै
@ramadhikari4938
@ramadhikari4938 2 күн бұрын
Many thanks for your great job. Good luck 🇳🇵
@user-bp4cq9oz1y
@user-bp4cq9oz1y 2 күн бұрын
हे नपाली जनता हो देशको माया लाग्छ भने अब धेरै नसुत्नुस जागौ अति भै सक्यो भ्रष्टचारलाई लुकाउने खेल भै सक्यो!!श्रिलङ्का जस्तै गर्नु पर्यो अब!!!देश खत्तम भयो अब!!नेपाल रहे नेपाली रहन्छ हजुर
@user-bs9mm1vl6g
@user-bs9mm1vl6g Күн бұрын
अब प्रधान मन्त्री पनि हामी जन्तलेनै चुन्नु पर्छ यही चल ले हो भने
@user-re8go5hd1j
@user-re8go5hd1j 2 күн бұрын
भ्रस्ट जोगाउने खेल अब जनता सबै मिलेर सिहदरवार बाट यि सबै चोर लाई लखेट्नु परो!
@swastika8591
@swastika8591 Күн бұрын
All the best 👍 ravi jiu 🙏💙
@Hkku777
@Hkku777 2 күн бұрын
भर्षटचारी जोगाऊन गठबन्दन भयो
@newsplus5.0
@newsplus5.0 Күн бұрын
सबै फाइल खोलेर तुरुन्त सबैलाई मोदी शैलीमा थुनिदिने हो भने नेपाल को राजनीति सच्चिने छ।
@rajeshchand7979
@rajeshchand7979 Күн бұрын
जनताले बुझिसकेकाछन तर कसैका झेले प्रत्रकारहरुले नाबुझेजस्तो हो की ?
@kushalsapkota7503
@kushalsapkota7503 Күн бұрын
हामीले जनताले प्रत्यक्ष रूपमा pm चुनाव गर्न सक्ने अभियान सुरु गर्न आवश्यक छ #directPMelection share this status use this hashtag #directPM
@kholidovan7111
@kholidovan7111 2 күн бұрын
अब यो फोहोर भित्र रा स्व पा नपसोस येसेइमा भलाई छ।
@jhapatshah1338
@jhapatshah1338 2 күн бұрын
फाइल पहिले आफ्नो खोलेपछि पो हुन्छ त फाइल खोल्छु खोल्छु भन्ने अब जन्ता ले अब रबि लामिछाने जस्ता ठग युवा को आसभरोसा सबै सक्यो रबिले अब सबै युवा सचेत रहुन होला खोल्ने बेला केरा हेरेर बस्ने आज खोले भन्न लाजपनि लाग्दैन है😅😅😅😅
@user-ps8pz1gg8f
@user-ps8pz1gg8f 2 күн бұрын
अरे रवी यतीका दीन सम्म के केरा हेरेर बसेको थीयो आफै सहकारी ठग्ने,दोहोरो पासपोर्ट लीने आफै दाग बोकेर हिडने।थोडीन फाइल खोल्ल्न सक्छ र? अब तुरुन्त जेल हाल्ल्ल्ने अनि त्यो गरीव जनताको पोइसा ओकल्ल्ने
@chakradhanrai6848
@chakradhanrai6848 Күн бұрын
८४ मा प्रतकक्ष प्रधान मन्त्री राष्ट पति चुन्ने हो त्यस पछि यिनी हरुको भाग्ने ठाउँ पनि रहन्न
@user-ov8sk4gh9l
@user-ov8sk4gh9l Күн бұрын
सबैभन्दा पहिला अाँफै चोखिनुहोस्।
@SadhuramKhatri-iq6fj
@SadhuramKhatri-iq6fj Күн бұрын
दुईतिहाईनजिकैको सखारगिराए तेतिबेला पनि सॅम्बिधान जोगाउन भनेकाहुन एमालेले काङरेष्ले दुइपटक बहुमतहुदापनि गरेको एहिहो बिदेशिका भरियाहरू हुन
@kalpanagiri6802
@kalpanagiri6802 2 күн бұрын
#कलैया उप महानगर पालिका को सदाबहार भ्रष्टाचारी कालोबजारी माथि कसले र कहिले कारवाही हुन्छ #नेपाल #सरकार #ravilamichchane #ऋषिधमला
@ajaychanyadav3924
@ajaychanyadav3924 2 күн бұрын
Right
@BhratSaud-fq7jg
@BhratSaud-fq7jg Күн бұрын
जय रास्वपा
@merojhupadi7669
@merojhupadi7669 Күн бұрын
नेपालमा इमानदार राजनीति गर्ने मान्छे छिटै सिधिन्छ भन्ने फेरि अर्को दृस्तान्त हो
@tarashrestha2035
@tarashrestha2035 Күн бұрын
कठै मेरो देश ...... भ्रष्ट हरुले भरेको देश
@user-bq3ie1vm2m
@user-bq3ie1vm2m 2 күн бұрын
Jai ghanti 🎉🎉🎉🎉
@krishnadeula97
@krishnadeula97 Күн бұрын
ठुलो ठुलो कुरामात्र गर्न जान्ने गर्न सक्ने केही होईन ,,,,,
@somgautam6741
@somgautam6741 2 күн бұрын
Jay ghanti
@Dggnp
@Dggnp 2 күн бұрын
Rabi ❤❤❤
@DilMagar-td1lo
@DilMagar-td1lo 2 күн бұрын
Jai rabi jai rastria sotantra party jai ghanti
@sanjuprince4668
@sanjuprince4668 2 күн бұрын
मलाइ लाग्छ ठुला दल मिल्नु धेरै राम्रो हो कम्तिमा ८४ सम्म ढुक्क सङग त देस लुट्छन । लुट्नकोलागी जहिले उथल पुथल गरेर दिमाख खराब भैसक्यो । आस गरेकाले फाइल खोल्न छोडेर अरुको खुट्टा चाट्न थाले । अब आसनै कस्को मान्नु
@durgarajpun
@durgarajpun 2 күн бұрын
अब यी हावामा कमेन्त गर्ने हरुलाइ पनि जेल जनाएको
@TaraPati-ei1qr
@TaraPati-ei1qr Күн бұрын
भ्रष्टाचारी नेताहरु मिलेर रातारात सत्ता परिवर्तन
@hombasnet667
@hombasnet667 Күн бұрын
अत्तालिंदैछन विचराहरु, पाखामा निकालिएका माछा जस्तै भए रा.स्व.पा.लगायतका अन्य पार्टीहरु ।
@GunaBahadurKami
@GunaBahadurKami 2 күн бұрын
रबिलाइ जेल हाले भनी अागाे बानु पछ नेपाल् मा
@pkkirki8470
@pkkirki8470 2 күн бұрын
Nya Purana e Sabi drampig jarnu parxa Janta AKHU
@rajinchamling5180
@rajinchamling5180 Күн бұрын
सहकारी ले डुबाए
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 2 күн бұрын
अ के भन्नु र मैले नै तिमी गिरमन्त्री हो भाषण गर्न गएको होइन यी सब भ्रस्टारलाई जेल खोज्न सक्नुपर्यो नि। के खानलाई तिन करोड जनताको मनमुटमा बसेको मान्छे अहिले आएर दलाल गिरी जस्तो बन्नुपर्ने अवस्था आफ्नो कसरी आयो आफूले सोच्नु पर्दैन दलालसँग मिलेर बस्ने जनतासँग मिलेर बस्ने
@baghbangsikirat2545
@baghbangsikirat2545 2 күн бұрын
अब रबि पो पासपोर्ट र सहकारिमा जान्किन्छन होला है😂😂चोखो कोहि भए पो
@plusminuslama
@plusminuslama 2 күн бұрын
निउ पायो जाठाले । यत्रो बेर माखो नमार्ने जब सरकार ढल्ने थाहा भो अनि फाईल खोलेको नाटक
@bimalshrestha2012
@bimalshrestha2012 2 күн бұрын
भ्रष्टाचारीहरु मिलेको अवस्था
@user-ut4pb6ns4j
@user-ut4pb6ns4j 2 күн бұрын
Rasapa Purana pati jastai xa satako Lovi Janta ko vanta Pani
@laxmikhatri6291
@laxmikhatri6291 2 күн бұрын
🔔🔔🔔
@durgagautam0099
@durgagautam0099 2 күн бұрын
यो कुरा पहिले नै थाहा थियो। सत्ता मा अब रहने छैन भन्ने कुरा स्पष्ट भएपछि मात्र यो सहकारी ठगले स्टन्ट गर्न टिकापुर जग्गा कान्ड को र भुटानी शरणार्थी कान्ड को फाइल खोल्ने नाटक गरेको हो।
@SupinGolayOfficial
@SupinGolayOfficial 2 күн бұрын
ओलि नेतृत्वमा रवि समेत सरकारमा जान्छ नगए रवि जेलमा जाने निश्चित छ।रवि आफू जोगिन नै सरकारमा जानू पर्ने बाध्यता छ।
Haha😂 Power💪 #trending #funny #viral #shorts
00:18
Reaction Station TV
Рет қаралды 15 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 29 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 34 МЛН
Where are you from?
0:13
ARGEN
Рет қаралды 4,2 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
0:18
HaHaWhat
Рет қаралды 7 МЛН
Сначала скажи, а потом не мамкай 🗿 #shorts
0:16
Вика Андриенко
Рет қаралды 2 МЛН
I Can't Believe We Did This...
0:38
Stokes Twins
Рет қаралды 25 МЛН
Опасные облака!😱🌩
0:20
Взрывная История
Рет қаралды 6 МЛН