जान्नेलाई छान्न नजान्ने रास्वपा । कांग्रेस हार्दापनि दंग ! गगन-विश्व पनि ‘फ्लप’ । CALL 24

  Рет қаралды 127,832

News24 Nepal

News24 Nepal

Ай бұрын

जान्नेलाई छान्न नजान्ने रास्वपा । कांग्रेस हार्दापनि दंग ! गगन-विश्व पनि ‘फ्लप’ । CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24

Пікірлер: 246
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
कान्तिपुर लाई बहिष्कार गरौं है सबै नेपाली ले
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
कैलास रिहोहिया भनेको भारतीय नागरिक हुन् यसको एक एक भन्डाफोर गर्नुस् तपाईलाई हामी ३ करोड नेपाली जनताको साथ छ ☝️ गृहमन्त्री रबि सर मौका यही हो छानबिन गर्नुस् 🙏
@PriyansW
@PriyansW Ай бұрын
Raprapa ra RASAPA ma yehi ho farak,,Raprapa le thaha pauda kaarwahi garna vanxa ra yesta manche rakhdaina tara RASAPA ko birud ni police le proof dida Rabi le aafno grihamantri vayeka le aafno bachau garxa
@user-yx3vd2ix7s
@user-yx3vd2ix7s Ай бұрын
You are right 🎉
@narayanthapa4886
@narayanthapa4886 Ай бұрын
Kha cha hou vai 3 karod nepali sab bides gayera paisa kamauna nasakers rin lagera depression ma cha sab
@shreeliimboo2523
@shreeliimboo2523 Ай бұрын
​@@PriyansWm
@PAUSHRAIproductions
@PAUSHRAIproductions Ай бұрын
न्यायधिसको सम्पति छानमिन गर्नुपर्छ।
@Nanu-yu2xl
@Nanu-yu2xl Ай бұрын
कान्तिपुर लाई खेद्नु पर्छ एस्को एकाधिकारलाई खोस्नुपर्छ जनस्तर देखिनै बिस्थापित गर्न जरुरी छ
@KamalSharma-sy6jk
@KamalSharma-sy6jk Ай бұрын
पत्रकार सच्चा तपाईं हरु सबै मिलेर एक हुनु पर्छ यस्ता अराजक लाई out गर्नु पर्छ
@GangaKarki2323
@GangaKarki2323 Ай бұрын
मलाई त कान्तिपुर मिडियाको कुनै पनि समाचार प्रति विश्वास लाग्दैन यस्तो लाग्ने यता लाइक है
@minbahadurgurung4041
@minbahadurgurung4041 Ай бұрын
😊😊😊😊
@minbahadurgurung4041
@minbahadurgurung4041 Ай бұрын
😊
@resammagar4481
@resammagar4481 Ай бұрын
सेम
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy Ай бұрын
सही कुरा राजीप सरको भाषण दमदार छ सही छ
@Anojkhati
@Anojkhati Ай бұрын
पैसा र पावर मा चलेको देश हो , यहाँ सत्य बोल्न पाइँदैन। यो सत्य कुरा गरेको थाहा पाएर हजुरलाई लाई नि मुद्दा हल्लान राजीव दाई ।
@dipakashrunjali4598
@dipakashrunjali4598 Ай бұрын
सिध्याईदेलान् है सर सत्यकुरो नभन्नुस्। यो त गणतन्त्रको समय हो। बोल्दा होस् पुर्याउनु। सत्य नबोल्नु😢😢😢
@chiranjibikarmacharya1619
@chiranjibikarmacharya1619 Ай бұрын
. ​@@dipakashrunjali4598
@chiranjibikarmacharya1619
@chiranjibikarmacharya1619 Ай бұрын
Òib .aqp0qq00
@nawrajchaudhary4633
@nawrajchaudhary4633 Ай бұрын
यदी यसमा ठुला-ठुला मान्छे नमुछिएको भए सुनुवाई र आदेश आउन बर्षौ बर्ष लाग्थ्यो। यसमा निस्पछ छानबिन भएर सत्यतथ्य बाहिर आउनुपर्छ
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
सहि हो ,भन्न खोजेको चै बचाव मा चै तु action हुन्छ ,सजाय हुनुपर्ने छ भने चै दसकौ लाग्छ नेताकार्यकर्ता ,धनाड्य घरानाहरुलाइ 🇳🇵🇳🇵
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e Ай бұрын
100% सहि कुरा हाे यहि मुलधारका मिडिया सबै लेखेका सबै सत्य छन ती माथि कति केश छ किन अदालतले फैसला गर्दैन सिधा कुराले निकाले भिडियो चेक नगरि फेर्क भन्नू र हटाउन लगाउनुले हामी जनतालाई झन न्यायाधीश ,र अदालत ,यी ठुलो मिडिया माथि अन बिस्वास भा छ
@manojthapa2857
@manojthapa2857 Ай бұрын
Midiya ko kurai nagaru ghan kehi midiya ta maphiya kai ho pheri nyayadhish paisa jata aayo teytai lagyo k garnu ratarat dhani hunu xs kasari nixpakchhye nisaph hunchha ? Paisa ko bhokmari deshma
@dhanbdroli7889
@dhanbdroli7889 Ай бұрын
एकदम ठीक कुरा राजिब सर
@princetamang9990
@princetamang9990 Ай бұрын
तपाइकै च्यानलमा प्रशारित कार्यक्रम सिधाकुरा ले चुइक्क बोल्न नसकेको कुरा तपाइले दमदारका साथ बिषय उठान गर्नुभएकोमा तपाइलाई एक्काइस तोपको सलामी राजिव जी ❤❤❤❤
@resammagar4481
@resammagar4481 Ай бұрын
100 % सही कूरो पत्रकार राजीब सर को 🙏❤️
@user-of5ky7hq3s
@user-of5ky7hq3s Ай бұрын
राजीव jihajurkoprast र सार्थक अभिव्यक्ति प्रति जनताको अगाध विश्वास भएको हुनाले हजुर डराउनु पर्दैन।❤❤❤🎉🎉🎉🎉
@thakurihappiness4610
@thakurihappiness4610 Ай бұрын
शाही कुरा गर्नु भयो सन्दर्भ सीधाकुरा
@user-wr8zi4li8t
@user-wr8zi4li8t Ай бұрын
न्याय मरेको देश भ्रष्ट न्यायधिस मुर्दाबाद
@damodardahal3405
@damodardahal3405 Ай бұрын
अदालतको नै शुध्दिकरण गर्न अत्यावशयक देखिन्छ गृहमन्त्री रबि सर मौका यही हो छानबिन गर्नुस्
@tulsirana4884
@tulsirana4884 Ай бұрын
अहिले सम्म झन्डा गाडिएको ठाँउ मा भर्खरै चेन्ज गराउन धेरै गाह्रो कुरो हो त्यहाँ धेरै पहिचान बादिको जनमत भएको ठाउँ पनि हो हिक्मत नहारौ ८४ मा धेरै मेहनत गर्नु पर्छ रास्वपाले जय घन्टी ।
@bharatbaral820
@bharatbaral820 Ай бұрын
सुट टाई लगाउने व्यक्ता र प्र साे्ताहरूले मजदुरकाे अबस्थाकाे मन,मस्तिष्कमा बस्नसक्ने याे चिचाहटलाई चेतनाभया जयहाेस।
@Jhagupokhrel
@Jhagupokhrel Ай бұрын
अब स्पस्ट भयोकि सर्बोच्चपनि पैसार पावरमा चलेकोरैछ भन्निकुरामा हामितल्लोअस्तरकालेपनि बुझियोधन्नेहो नेपालको न्याये पालिका थुक्क कुकुर्हो लाजरसर्म हराएका पसुहो घासषाव
@shyampandey3022
@shyampandey3022 Ай бұрын
अब गनगनेले गठबन्धन को महत्व बुझ्यो होला
@dibashneupane6080
@dibashneupane6080 Ай бұрын
तपाईं काे पत्रकारि ता लाई सलाम छ
@amazinganimals2488
@amazinganimals2488 Ай бұрын
यो अदालत र न्यायधिस भनिएका माफियाहरुलाई जिउँदै आगो लगाउनु पर्छ। यो देशमा न्यायलय नै भ्रष्ट, न्यायधिस नै माफियाहरुलाई छुट दिने थलो बन्यो। अब देशमा नेपाली सेनाले शासन गर्नु पर्छ। सेनाले देशलाई कब्जा नगरे सम्म यो देशमा कसैले न्याय पाउँदैन भ्रस्टचार अन्त्य हुदैन।
@sagarkc7975
@sagarkc7975 Ай бұрын
तपाईं जस्तै पत्रकार 10 जना मात्र भए नि नेता यस्तरी बिग्रीदैनन थिए होला र देशको यस्तो हालत हुने थिएन होला
@dependralamichhane4727
@dependralamichhane4727 Ай бұрын
पैसा र पावरमा जे पनि हुने हाम्रै देश नेपाल होला र त मनपरि छ ।
@bishnushrestha500
@bishnushrestha500 Ай бұрын
सर्बाेच अदलत भनेकाे न्याय पाउने हाेला तर कुर्सीमा बस्ने कालाे काेटे पाटीका झाेलेर भष्ट भर्ती गरे पछि यस्तै हाे
@saru__rana
@saru__rana Ай бұрын
भ्रष्ट न्यायलय को के कुरा गरौ
@rijal5405
@rijal5405 Ай бұрын
१७ हजार मारेर ल्याएको गणतन्त्रमा नेपाली जनताको लागि उपहार हाे केही नबोलौं फेरी गणतन्त्र खतरामा पर्छ कुनै सच्चा नेपालीको छोरा त जन्मला मेरो देशमा कुनै न कुनै दिन
@maanu2559
@maanu2559 Ай бұрын
धन्यवाद पत्रकार ज्यु कोहि त रैछ् यसबारेमा बोल्न सक्ने न्याय ब्यापार गर्ने सक्नेले कालो कोटेले आफ्नो against फैसला त गर्दैगर्दैन्न | यिनिहरुका धारा उपधारा लगाएर उल्टै त्यो अडियो रेकर्ड गर्ने र सार्वजनिक गर्ने पत्रकारलाई कार्वाही गर्दिन बेर लगाउदैन्न | यिनिहरुलाई अदालतको बिश्वास गराउनु न छ
@tikaadhikari392
@tikaadhikari392 Ай бұрын
हिमालबाट बगेका नदिनाला किन सबै भारतको अधिनमा?हामी नेपाली पिउनेपानी बाट किन बन्चित नालायक सरकार नेपाली जनतालाइ दे जवाफ?
@tikaadhikari392
@tikaadhikari392 Ай бұрын
रविलामी छानेले रोजेको मिलन लिम्बू क्षेत्रीबाउन जाहा भेटिन्छ घाँटी रेटिन्छ भन्ने अभियानले खायो र रविको सहकारी र बालहटले खायो ?
@bisnhubasel7627
@bisnhubasel7627 Ай бұрын
सत्य बोल्नीर प्रमाण जुटाउनेलाईत सर्वोच्चले देख्नै सक्दैन तेसोनगरे घुसखानी काहाबाट
@sanjeebsubedi434
@sanjeebsubedi434 Ай бұрын
यसमा कुनै दुइमत रहेन नेपालको न्यायलय कान्तिपुरले चलाइरहेको रहेछ यो जालो तोड्न निकै गारो छ
@d.primalgorkhali3472
@d.primalgorkhali3472 Ай бұрын
सान्दर्भिक,मार्मिक यथार्थता राजीव सर 🇳🇵🇳🇵🇳🇵💪💪💪👈️❤️❤️💐💐🙏
@urmilakc1728
@urmilakc1728 Ай бұрын
राजिब खऋि सर कतिरामो्समाचार सनाउन भएकोमा हजुरलाइ आसिरबाद
@urmilakc1728
@urmilakc1728 Ай бұрын
एसतोजोखिमठाउमा खननपाइदै बिचरा कसतोजोखिमठाउ प् चनडजि😊 हजुरको पालामाहेरनुत
@rajeshshrestha2827
@rajeshshrestha2827 Ай бұрын
अदालतको नै शुध्दिकरण गर्न अत्यावशयक देखिन्छ, यो देश बन्न
@PAUSHRAIproductions
@PAUSHRAIproductions Ай бұрын
Good job sidha kura नयाँलय ठिक छैन
@arpanghale1641
@arpanghale1641 Ай бұрын
अत्यन्तै दमदार तपाईंको प्रस्तुति बिकाउ भ्रष्ट नेताहरू को बिरुद्ध
@gyalekfighter9122
@gyalekfighter9122 Ай бұрын
चोर भ्रष्टाचारीले दलालले चलाएको देशमा यस्तै हो अदालत बस्ने चोरहरुको पनि के कुरा गर्नु
@bhumiraj765
@bhumiraj765 Ай бұрын
दलीय नियुक्ति बन्द गरिनुपर्छ। अदालत दल या संगठनको हैन, सिधा कुराको सम्प्रेसण सामाग्रीमा म बिश्वस्त छु। युवराजले तथ्यहीन कुरामा समय ओयस्ट गर्दैन्
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h Ай бұрын
नमस्कार राजीब सर 🙏 अब त अतिनै भैसक्यो कैलाश सिरोहिया र रामेश्वर थापा जस्तो बिचौलिया भारतिय दालालहरुले खडा गरेको कम्पनी न्यायलय अनि न्यायलयका केही भ्रष्ट अधिवक्ता र न्यायाधीशलाई जब सम्म जनताको अदालतले झुन्डाउदैन तब सम्म निश्पक्षे पत्राकरिता र पत्रकारहरु माथि हस्तक्षेप भैरहन्छ जनता जाग्नुपर्छ न्यायाधीश हुन भन्दैमा गलत फैसला गर्दै हिड्न मिल्दैन 😡
@chandrathapamagar2160
@chandrathapamagar2160 Ай бұрын
अदालतकाे ब्याबक सफाई अभियान चलाउन जरुरी छ।
@KaranSingh-zu5wk
@KaranSingh-zu5wk Ай бұрын
सामाचार पनी सत्य के हो भनि नजानेर फुर फुर मात्र जती भुके पनी कुनै अर्थ छैन पुराना भनौदा दल हरू लाईं सामाचार पनी उनीजस्तै गाठे अब सुन मुजी यता कुरो यो हो पाटी भनेको रासपा मात्र हो एमाले जीत्नुको कारण के हो भने र यती साल देखी गाडीएको जरा सुवास नेड्नवाड़ जिऊ दीब्डगत भ एको घडीमा उहाको छोरो लाई हर्ष बनाउन लाई दीईएको भोट हो जानीस सत्य को जीत अवश्य हुन्छ जैई घन्टी ❤❤❤आज होईन भोली अवश्य आउने छ ❤घन्टी
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
कुनै पाटि बाट आस छैन मलाई ! देश का घातक छन् यी सबै नया पुराना पाटिहरू । सकै च‍ोर हुन ! एक ईमानदार सच्चा देशक‍ो छोरा बालेन बाहेक अरू कोईछैन्🙏 अरू सबै मरेका लासहरू हुन्
@nawarajhayu5727
@nawarajhayu5727 Ай бұрын
जुन जुन न्यायाधीश हरु ले भ्रष्ट हरुलाई साथ दिन्छ ती सबै ,, पार्टी का झाेले हरु हुन्
@chandrathapamagar2160
@chandrathapamagar2160 Ай бұрын
ठूलाठूला दलालहरु मुछिए पछि निद हराम भएकाे छ।
@ybnyambibas9039
@ybnyambibas9039 Ай бұрын
सहि कुराे गर्नु भयाे
@ramacharya1111
@ramacharya1111 Ай бұрын
गरिखान तिमी हरु बोल्ने गर्नी भित्र देखेउ बोलेर देस हुदैन पैसा भियोर्स होला श्रेलन्का जस्तै जाज सबै चोर हुन रबि लाई दिदैन जनता उथलपुथल गरु कि हुन्छ कि हौदैन 🔔🔔🔔🔔🔔🔔
@dhurbaneupane9125
@dhurbaneupane9125 Ай бұрын
नेपालको न्यायलय भ्रस्टाचार को दलदलमा फसेको छ
@JagatShrestha-jt5ju
@JagatShrestha-jt5ju Ай бұрын
100%Sahi kura garnu vayo sir
@narensaud1566
@narensaud1566 Ай бұрын
great journilest dhanyabad sir
@BhagwatiBudhathoki
@BhagwatiBudhathoki Ай бұрын
राज्यबसर हामी नेपाली जनतामा अदालत र सिआईबीमा ठूलो संख्या सर भ्रष्टाचारको चाकै
@Whopramod47
@Whopramod47 Ай бұрын
सबै भ्रष्ट भए अब न्याय नपाय काहाँ जानेहाेला। वा क्या गणतन्त्र
@haddinetwork3638
@haddinetwork3638 Ай бұрын
सब चोरै चोर एउटा चोर ले अर्कोलाई कसरी कार्बाही गर्ला र
@krishnachhetri9437
@krishnachhetri9437 Ай бұрын
रास्वपाले हारेको होइन,इलामका जनताले हारेका हुन।हेरौ २०८४ को चुनावमा थाहा होला।
@shayamdai5415
@shayamdai5415 Ай бұрын
याे देशमा चुनाब हुनु भनेकाे जनता पुरै लुटिनु हाे याे बेबस्ता पुरै खराब हाे ।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 Ай бұрын
नेपाळ आमा भक्तिपूर्ण विश्लेषण ! जय आमा नेपाळ🇳🇵🇳🇵🇳🇵
@bhaktalimbu5832
@bhaktalimbu5832 Ай бұрын
100% Right Rajib Sir💖🙏👍️🇳🇵🇳🇵🇳🇵
@premrajrai9634
@premrajrai9634 Ай бұрын
Good News ,🎉🎉🎉 for i see from Doha , Qatar 😊😊😊😊😊😊😮😮😮😮🎉🎉🎉🎉🎉🎉
@rishikumartamang8320
@rishikumartamang8320 Ай бұрын
पहिला पहिला त news 24 खुब सुन्न मन लग्थ्यो अहिलेत रबिको मात्र गुन गान गाउछ ।खोज पत्रकारिता तिर लगाउ पत्रकारको धर्म निभाउ
@user-zl6uy6yf3j
@user-zl6uy6yf3j Ай бұрын
किन र रबि सरको बिरोध गर्नु पर्ने हो र सबैले
@60k.36
@60k.36 Ай бұрын
Na sunna vai jholey haru ley sunnu hunnna satya kura kantipur suna
@deepakshrestha6644
@deepakshrestha6644 Ай бұрын
Jholey harulai yasto satya bolne media kaha mann parxa ra? Vrasta haruko akhada congress ko neta ko gungan gayeko matra mann parxa hoina? Teso vaye Kantipur media jau..
@SatoshPariyar-jq3bp
@SatoshPariyar-jq3bp Ай бұрын
धन्यवाद हजुरलाई सहि शमचार दिनुहुन्छ हजुरले
@madanmallachhaya1359
@madanmallachhaya1359 Ай бұрын
तपाइँको यो भिडियो पनि हटाउन लगाउला है सर? कैलास ठुल्दाइ भैन्जेल यहाँ यस्तै हो।
@SanamThapa-so3uz
@SanamThapa-so3uz Ай бұрын
Good news rabai sir is hero of nepal full support from chitwan
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
KANTIPUR ,ANNPURNA POST jasta 12 bhai lai ra aru media lai farak farak kanunn chha ki kaso ho
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Ай бұрын
१) पत्रकार मित्रहरुको प्रत्यक्ष रुपले साहसी अभिव्यक्ति त्यो पनि भ्रष्ट र ठगहरुलाई नाङेझार पार्दै जनताको अधिकार प्रति जनता र सरकारलाई सुसूचित गर्नु अत्यन्तै शुभ कार्य हो । २) मुलुकको बेथिति , बिसंगती , ढिलासुस्तीले गाजिएको भ्रष्टाचारमा चुर्लुम्म डुबेका पुर्व मन्त्रीहरु क) मोहन बस्नेत ख) ज्ञानेन्द्र बहादुर कार्की ग) गोकुल बासकोटा घ) बालकृष्ण खाँड ङ ) तथा केही माओवादीका मन्त्रीहरू आदिको इत्यादिको नाम आउनु तर कानुनी कार्वाही नहुनुले मुलुकको न्यायालयहरु पनि ठुलाबडा माथि निर्मम र कठोर हुन नसकेको होकि भन्ने डरलाग्दो प्रश्न खडा भएको छ यद्यपि केहि मुद्दामा अदालत निर्मम पनि भएको छ । न्यायाधीशहरु ईमानदार भएर कानुनको रक्षा गर्ने काममा अनवरत रुपले लागि रहनुपर्द्छ र बेइमानी गर्ने , बिश्वासघात गर्ने ठगीगर्ने, दादागिरी गुण्डागर्दि भ्रष्टाचार गर्नेहरूलाई हदैसम्मको कानुनी कार्वाही गर्नुपर्द्छ। ३) सहकारीकाठगहरुको नामहरु बाहिर प्रकाशमा आएजस्तो सुर्यदर्शनका जि बि राइ लगायतलाई पक्राउ गर्न कुन कुराले रोकेको छ वा छेकेको छ ??? ४) सहकारी , लघुबित्त, मिटरब्याजी पीडितहरुले पुर्ण न्याय पाउनुपर्छ कि पर्दैन ? यस बिषयमा न्यायाधीशहरु , सम्बन्धित सरकारका कर्मचारी तथा मन्त्रीहरू संवेदनशील र जवाफदेही हुनुपर्ने होकि होइन ? ५) विभिन्न सहकारीका ठगहरु तथा तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्न नेपाल सरकारका कानुन बनाउने जनप्रतिनिधिहरुले संसदमा हल्लागर्ने र भत्ता मात्रै खाने होकि कानुन बनाएर पीडितहरुलाई छिटोछरितो पुर्ण न्याय र पिडकलाई चिसो छिडिमा ज्याकेर कानुन सबैलाई बराबर छ हो भन्ने भान गराउनु पर्छ कि पर्दैन ? ६) कुवेत, ओमान, मलेशियामा नेपाली चेलीहरुलाई बन्धक बनाउने शारीरिक शोषणगर्ने, बाउछोराले नै बलात्कारगर्ने, तलब भत्ता नदिने , पासपोर्ट आफ्नो कब्जामा राख्ने कानुनको उलंघन गर्नेहरुलाई कडा कानुनी कार्वाही गर्ने काम नेपाल सरकारको राजदुतावासले गर्नुपर्ने होकि होइन ? राजदुतावास के गर्दैछ ? ७) डार्क फाइलबारे जनता चिन्तित छ्न र चासोका साथ सत्यतथ्य बाहिर आउने नै छ भन्ने लागेको छ । एकातिर अदालतलाई बिनसित्तिमा मुछ्नु हुदैन भने अर्कोतिर प्रेस मिडियाको अधिकार कुन्ठित हुनुहुदैन भन्ने लाग्द्छ बाँकी कुरो त विद्वान वकिल्हरु न्यायाधीसहरु संवैधानिक इजलासले नै गर्नेछ भन्ने बिश्वास गर्नुपर्द्छ । ८) दोहोरो नागरिकता र दोहोरो पासपोर्ट बारे नेपाल सरकारको कानुन अनुसार काम कार्वाही हुनुपर्छ कि पर्दैन ? कर्मठ र न्याय प्रति सजग र पीडितहरुको पक्षमा बोल्ने पत्रकार बन्धुहरुलाई मुरिमुरि धन्यवाद ।
@grsusu2240
@grsusu2240 Ай бұрын
एक दम सहि कुरा गनु भयाे मेराे भाई
@sureshbhatta8803
@sureshbhatta8803 Ай бұрын
जाति धेरै देशमा हलचल भयो कि न्यायाधीश हरुलाई दशै आयो जस्तो ,हैट गद्दार प्रचण्ड सरकार थुक्क थुक्क गद्दार सरकार प्रचण्ड ।
@ameerkc5033
@ameerkc5033 Ай бұрын
सहि विश्लेषण सर्👍️
@user-fr2ir9gc4z
@user-fr2ir9gc4z Ай бұрын
सिधाकुरा किन डराएको खाेर जानुपर्ने भए भन्नुहोस् म जान्छु भनेकाे थिए त ३०% बिश्वास हट्याे भिडियो डिलिट गरेकाेले दुख नमान्नुहाेला ?
@rajuthapa8790
@rajuthapa8790 Ай бұрын
अदालतलाई अहिले नै थाहा पाइसक्यो, त्यसमा अनुसंधान गरेपनि नक्कली नै साबित हुनेछ। सबैको मिलोमतोमै यो भाएको हो, होईनर ?
@user-ld7hg9ee2q
@user-ld7hg9ee2q Ай бұрын
Always true and strong news. Weldone rajeev.
@user-is8gm9un9d
@user-is8gm9un9d Ай бұрын
सहि कुरो हो सर जय होस् हजुर को ❤
@dibakarpant3390
@dibakarpant3390 Ай бұрын
देश र जनताको त्यसै हुन्छ कन्तबिजोग यस्तै-यस्तै राष्ट्रघाती कुकार्यको बिगबिगी नभइ ! यो कुब्यबस्थाको तत्काल अन्त्य सर्वथा अत्याबश्यक समाधान,यदी यो हुन समय लिन्छ भने न्यायपालिकाको बिशेषत: सर्बोच्च अदालतको पुनर्सम्रचना अनिवार्य भइसकेको देखिन्छ । जय ण्याय-देव कालभैरव !
@faninarayansigdel2865
@faninarayansigdel2865 Ай бұрын
शतप्रतिशत सही उद्गार
@mayabasnet56
@mayabasnet56 Ай бұрын
Very good speech rajib sir proud of you ❤❤❤❤❤❤❤
@babusubedi3378
@babusubedi3378 Ай бұрын
हो इनिहरुले खायेकै हो जस्तो लागो परिस्थिति हेर्दा।
@user-tr2jr8hg5e
@user-tr2jr8hg5e Ай бұрын
चाेर चाेर भाइभाइ हुनख्छन नेपाल्मा हाथिचाेर लाई स्वगत कुखुरा चाेरलाइ फासिदिन्छ नेपालकाे कानुन्ले।
@user-me1hk1fo3f
@user-me1hk1fo3f Ай бұрын
Sahi ho sir
@palungwa
@palungwa Ай бұрын
यो सत्य प्रमाणिात नै हुदैन प्रमाणिात गर्ने नै अदालत हो आफ्नो बारेमा कस्ले हो भन्छ र
@rabinsharma4000
@rabinsharma4000 Ай бұрын
Dam xa Rajib
@CalmHotDog-tg5xj
@CalmHotDog-tg5xj Ай бұрын
100% sahi kura garnu vayo
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
राजीव पत्रकार जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵
@chandrabhadurbudha5925
@chandrabhadurbudha5925 Ай бұрын
दलेकाे काेटाबाट राखियका न्यायाधीश बाट के न्यायकाे आशा गर्ने ।न्याय मरेकाे मेराे देश 😱😱
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 Ай бұрын
Bhrast Nyaylay ,R Nyaydhis Rip
@khagrajgautam3627
@khagrajgautam3627 Ай бұрын
गृहमन्त्री भैसकेऊ फटाहा हरूको पछि नलाग,छट्टू कुरा गर्न छाडिदेऊ!
@BindraSunuwar
@BindraSunuwar Ай бұрын
सहि कुरा हो तालि
@Gangadahal6945
@Gangadahal6945 Ай бұрын
धन्यवाद राजिव खत्रीज्यु
@jayabastakoti243
@jayabastakoti243 Ай бұрын
ए रभी काम गर काम राजीनामा दीन परे नी दीनु तर काम काम काम यो चोर हरु जत्ती जेल मा हाल यो फटाहा कान्तीपूर लाई हाल न हेरूम न काम काम जीबी लाई नी जेल लु न
@tulsiramkhadka6152
@tulsiramkhadka6152 Ай бұрын
पत्रकारिता सम्प्रेषण गर्ने तरिका विरेन्द्र जैरु, राजिव क्षत्री, अपिल त्रिपाठी जस्ता निर्भिक निडर सत्यतथ्य ब्यक्त गर्ने पत्रकार पाउनु नेपाल नेपालीको सौभाग्यता हो। अरुहरुले पनि यस्तै हिक्मत बढाई कर्म गरुन!! नेका,एमाले,माओवादि समर्थक झाम्टेझोले पत्रुकार सबै मरुन!! महा खत्म धमला!!!
@chandrakathyat4773
@chandrakathyat4773 Ай бұрын
सलाम छ
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb Ай бұрын
Jay Rabi🎉🎉🎉
@ritakarki-zt1is
@ritakarki-zt1is Ай бұрын
धन्यवाद 🎉नमस्कार
@user-lq9ni3fx9l
@user-lq9ni3fx9l Ай бұрын
thank you sir adalat bharastachari ko ho sir
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
NYALAYAMA hunelai chai arop lagauna namilne ho ra? ani aru bishayama aadesh dina nikai time laagchha tara NYALAYKO afna aaropit bhaye chai tu bachawa ma action liye jasto bhayo ta
@kumarchuhan3976
@kumarchuhan3976 Ай бұрын
sahi kuro ganu bhayo sir
@kaleymgr1796
@kaleymgr1796 Ай бұрын
Very well said journalist ji.
@krishnakp1042
@krishnakp1042 Ай бұрын
छेत्रि बाउन भेटे घांटि काटिन्छ भन्ने लाइ इलाम्मा जित्छ?रवि छोटेछाने
@Krishan-iw1sp
@Krishan-iw1sp Ай бұрын
Thank u sir to this news.
@user-io9ze1mq6l
@user-io9ze1mq6l Ай бұрын
मिलिजुली खाने बानि लायका ले भन्ने यस्तै हने सबैले मिलेर खायकाे हिसाब दिन लाई गार्‍हो हुने भयो नि ।
@prakashshrestha304
@prakashshrestha304 Ай бұрын
१)सहकारीका ठगहरु जिबि राई लगायत अन्य कहिले पक्राउ पर्छन र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति तथा तिनका सम्पत्ति लिलाम गर्ने कानुन कहिले बन्छ? २)सहकारी ठगहरु प्रति अदालत अत्यन्तै निर्मम हुन जरुरी ३)सहकारीका ठगहरुको सम्पत्ति कहिले लिलाम हुन्छ ? ४) सहकारी पीडितहरुले कहिले पुर्ण न्याय हुन्छ ? ५) भुटानी शरणार्थी , वाइड बडि र ललिता निवास तथा डार्क फाइलका दोषी उपर कार्वाही कहिले हुन्छ ? ६) दोहोरो पासपोर्ट र नागरिकताका दोषीहरुलाई कार्वाही गर्न किन ढिलाइ गर्दैछ सरकार र अदालत ?
Did you find it?! 🤔✨✍️ #funnyart
00:11
Artistomg
Рет қаралды 123 МЛН
Тяжелые будни жены
00:46
К-Media
Рет қаралды 5 МЛН
КАКОЙ ВАШ ЛЮБИМЫЙ ЦВЕТ?😍 #game #shorts
00:17
$10,000 Every Day You Survive In The Wilderness
26:44
MrBeast
Рет қаралды 47 МЛН
news24 nepal
News24 Nepal
Рет қаралды 26
Did you find it?! 🤔✨✍️ #funnyart
00:11
Artistomg
Рет қаралды 123 МЛН