जे. आर. भट्टको गायन र टुक्का अनि गाउने शैलीले इन्द्रेणी मै रौनक। संगीता संग कडा दोहोरी । JR Bhatta

  Рет қаралды 148,474

Indreni.Com

Indreni.Com

20 күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #JRBhatta_Sangita_Bhanubhakta_Sunil_Kalpana
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 284
@JRBhatta9000
@JRBhatta9000 18 күн бұрын
इन्द्रेणी प्ररिवारलाइ हृदयदेखि धन्यवाद !सम्पुर्ण दर्शक आमाबुवा,दाजुभाइ,दिदिबहिनिहरुलाइ उच्च सम्मान 🙏❤️🙏
@user-ok2fv2cs4p
@user-ok2fv2cs4p 18 күн бұрын
Man choyo guru ❤
@rabindradhami4516
@rabindradhami4516 18 күн бұрын
❤गजब भो दाजु
@nabin10767
@nabin10767 18 күн бұрын
❤❤❤❤❤
@sherbahadurprajapati3754
@sherbahadurprajapati3754 18 күн бұрын
,,,intolerable ,,intolerable ,,,,,,,,?*????,y,yyy,​@@user-ok2fv2cs4p
@puspAwasthi999
@puspAwasthi999 18 күн бұрын
❤❤❤
@narendrabam4038
@narendrabam4038 18 күн бұрын
JR bhatta ra Bhanubhakta दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत र भिडियो ❤❤🎉🎉🎉 ❤👫💜👫💜
@bahadurdhami8316
@bahadurdhami8316 18 күн бұрын
J R भट्टको इन्द्रेणीमा पहिलो दिन नै तहल्का , साह्रै रमाइलो भयो अझै बेला बेला इन्द्रेणीमा देख्न पाइयोस तपाईंका हरेक प्रस्तुति देख्न पाइयोस् ❤️❤️🎉🎉❤️❤️
@bijayguragain7295
@bijayguragain7295 18 күн бұрын
कति राम्रो, म पुर्बको भएनी सुदुरका भाका सारै मन पर्छ । निरन्तरता ले नै आफुलाई पारङ्गत बनाउछ ।
@lalitdhamilalitdhami9293
@lalitdhamilalitdhami9293 18 күн бұрын
सुदुरपश्चिम का हिरोहरु भानुभक्त जोशि जे आर भट्ट र सुनिल नेपाली सँगिता बडुवाल लगायत सम्पूर्ण कलाकार हरुलाई हार्दिक नमन् एकदमै मन्त्रमुग्ध बनायो आजको कार्यक्रमले ❤❤❤
@KaranRaikal-qv6nq
@KaranRaikal-qv6nq 18 күн бұрын
Lovely
@Bharatsingh-vc8vi
@Bharatsingh-vc8vi 18 күн бұрын
जय इन्द्रेणी सबै जना कलाकार लाई सलुट छ येक दमै राम्रो देउडा दोहोरी 🙏❤️🇳🇵
@user-ej4tq4jf9i
@user-ej4tq4jf9i 18 күн бұрын
आजको इन्द्रेणि कार्यक्रम मा मैले युके बाट खुबै मज्जासँग हेर्दै सुदुर पश्चिम को गित-भाखा ले साच्चै नै मन् छुयो। यो कर्णाली को गीत को बिच२ मा र्याप हाल्दा, एक किसिमको नयापन छ पक्कै अनि अति नै राम्रो लाग्यो। शुभकामना छ ।
@PasangSherpa-sg2ke
@PasangSherpa-sg2ke 18 күн бұрын
100% सुनी रहु जस्तो छ पश्चिमी पुर्वेली भए पनि यो होनि त देउडा र दोहोरी भनेको शुभकामना गायक गायिका सबैमा ❤❤❤🎉🎉🎉🎉😢😢
@tankprasadpathak7696
@tankprasadpathak7696 18 күн бұрын
जेआर भट्ट लगाएत सुदुरपशिचम का सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद तथा शुभकामना 🎉🎉🎉🎉
@Devnarayanchaulagai-zw4ru
@Devnarayanchaulagai-zw4ru 18 күн бұрын
यस्ता सायरी भन्न सक्ने प्रतिभा आज सम्म देखेको थिइन आज देख्न पाइयो सारै खुसी लाग्यो ,उच्च सम्मान छ यस्ता हुनाहार कलाकार हरु प्रति❤️❤️🙏🙏
@naranaryal5124
@naranaryal5124 18 күн бұрын
नमन् शुभ संध्या इन्द्रेणी कति राम्रो डेउडा ब्याटल जय सुदुर पश्चिम जय स्वाभिमान 🙏🇳🇵🌺💯
@kishanban4037
@kishanban4037 18 күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂
@user-cb2tr1ni5j
@user-cb2tr1ni5j 18 күн бұрын
सङिता badhuwal मेरो बेस्ट jr पनि अजै आफ्नो रितिरिवाज जोगाउदै जानू धन्यवाद 😘😘😘
@narendrabam4038
@narendrabam4038 18 күн бұрын
Bhanubhakta joshi दादाको फ्यान जति यात हाजिर हूँ त❤❤
@fzre5di300
@fzre5di300 18 күн бұрын
आहा अचम्मको प्रतिभा रैछ जे आर भट्ट जय गित जय सङ्गीत जय इन्द्रेणी ❤❤
@madhavpoudel7329
@madhavpoudel7329 18 күн бұрын
JR भट्ट को देउडा गित निक्कै राम्रो हुदो रहेछ, फेरि पनि गाउन बोलाउनु होला, धन्यवाद❤❤❤😊
@basantsaud5402
@basantsaud5402 18 күн бұрын
जय ईन्देणि आहा कति मिठो अर्को पार्ट चाहिन्छ
@rajendrabhandari2078
@rajendrabhandari2078 18 күн бұрын
J.R. Bhatt भाइ धेरै राम्रो डेउडा जति सुने पनि सुनि रहु लाग्ने अझै सुन्न पाइयोस्।।।।। साथै इन्द्रेणी परिवार लाइ धन्यबाद
@narendrabam4038
@narendrabam4038 18 күн бұрын
स्वर को धनी हुनुहुन्छ दाइ हजुर को यस्तै गित अरु पनि आउन इन्द्रेणी बाtw❤❤❤❤
@narendrabam4038
@narendrabam4038 18 күн бұрын
इन्द्रेणी फ्यान जति यात हाजिर हूँ त❤❤
@jagatsanjyal
@jagatsanjyal 17 күн бұрын
सुदुर पश्चिमका होनहार युवा कलाकार ।सबैका मन मुटुमा बस्न सफल सान्दार jr bhai .तपाईंको कला प्रती उच्च सम्मान छ❤❤❤❤
@rajsaud5963
@rajsaud5963 18 күн бұрын
सुदुरको संस्कृति झल्किने शब्द छ्न भाइ सङ्ग सम्मान अनि धेरै माया छ भाइ प्रती म भाईको हरेक अगाडि बड्ने कार्यमा आशीर्वाद छ ।
@ShivBhatta-e9g
@ShivBhatta-e9g 18 күн бұрын
कला का धनी JR bhatt ,bhanubhakta joshi ji लगायत का सुदुर का गौरव प्रती उच्च सम्मान
@user-tx3uv6wj5c
@user-tx3uv6wj5c 18 күн бұрын
जे आर भट्ट जि बधाई छ ❤❤
@naresh_officia_l7584
@naresh_officia_l7584 14 күн бұрын
Jr bhatt दाई मेरो मुटुको टुक्रा सुदुर पश्चिम को शान हाम्रो पहिचान ❤❤❤❤@jr भट्ट❤
@dhirendrasinghnegi1161
@dhirendrasinghnegi1161 18 күн бұрын
सुदुर पश्चिमको सस्कृतीलाई इन्द्रेणी मार्फत झल्काउनु हुने सम्पूर्णमा हार्दिक नमन ।❣️
@user-yx6mw3yd1n
@user-yx6mw3yd1n 18 күн бұрын
हाम्रा सुन्दर सुदूरपश्चिमको पहिचान , सँस्कृति झल्कने देउडा गीत ❤❤❤❤
@user-ie9uy3tv5j
@user-ie9uy3tv5j 15 күн бұрын
बधाई छ भानुभक्त दाइ र जेआर सर धेरै धेरै धन्यवाद छ सुदुर पक्षिम को भाषा संस्कृति धेरै राम्रो गर्नु भएको छ❤❤❤❤
@dipaksingh6941
@dipaksingh6941 18 күн бұрын
अनेकता मा एकता बहुभाषिक बहुसास्किर्तिक परम्परा भनेको एहि हो ।सफलता को सुभकामना ।
@Defender-du7gr
@Defender-du7gr 18 күн бұрын
संस्कार संस्कृति परम्परा को संमरेक्षण सेवा संदेश र मनोरञ्जन अग्रज लाई सम्मान नयाँ लाई प्रोत्सहान लोकप्रिय इन्द्रेणी मा जी. आर. को टिम र संगिता टिम को उत्कृष्ट प्रस्तुती सुपर झक्कास 🥰 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
@BasudevAwasthi-du9oh
@BasudevAwasthi-du9oh 4 күн бұрын
❤अति सुन्दंर कला संस्कृति स्वेता झल्कांउने हाम्रा दाई jR Bhatta संगै सबै टिम लाई हिर्दैय देखि शुभ कामना छ😅❤
@bigyanbanjara1090
@bigyanbanjara1090 18 күн бұрын
साच्चिकै राम्रो देउडा । ❤❤❤❤❤
@basantsaud5402
@basantsaud5402 18 күн бұрын
धेरै रमाइलो लाग्यो हेर्दा
@bishalmahar25
@bishalmahar25 18 күн бұрын
jr bhatta भाइ लाइ धेरै धेरै धन्यवाद हाम्रो गाउँ ठाकै भाशा मा डेउडा गित गाउनु भो धेरै धेरै धन्यवाद सफल्ताको अग्रिम शुभकामना jr bhatta भाइ लाइ अनि सम्पुर्ण सुदुरपशिम का युवा कलाकार लाइ धेरै धेरै सम्झन्ना !jr bhatta भाइ र संगीता बहिनि लाइ धेरै धेरै धन्यवाद !आज भने मेरै बझाङ बुङल कि बहिनि नि गएकि रहेछ धेरै खुसि लाग्यो❤❤❤❤!सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤विशेष धन्यवाद ,विशेष सम्मान ,विशेष नमन मेरो आदरणीय दाइ कृष्ण दाइ लाइ ,जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
@lokendrarajbist1331
@lokendrarajbist1331 15 күн бұрын
जय होस् ईन्द्रेणी टिम साथैमा सबै सुदूरपश्चिम र मध्यपश्चिमका दाजु भाइ सबै लाई मिठो सम्झना छ ❤
@narsinghkhati2619
@narsinghkhati2619 18 күн бұрын
सबै जना लाई शुभ कामना छ
@user-xx2zu9rr1z
@user-xx2zu9rr1z 17 күн бұрын
लामो प्रतीक्षा पछि आज भतिज jr भट्टलाई इन्द्रेणी मा देख्दा अत्यन्तै खुसी र हर्सित भएको छु र सायद सुदुरका सबै दर्शक हरु को पर्खाइ पनि आज पूरा भएको छ सहजीकरण गरिदिने भानुभक्त जोशी भाइ लगायत सबैलाई धन्यवाद साथै् इन्द्रेणीका संचालक कृष्ण कडेलदाइ लगायतका सम्पुर्ण मा हार्दिक आभार व्यक्त गर्द्छु 🙏🙏🙏🙏🙏🙏🙏
@bishowraj9208
@bishowraj9208 18 күн бұрын
आहा कति रमाइलो❤❤❤❤🎉🎉🎉🎉
@RoshanBhatt-6000
@RoshanBhatt-6000 18 күн бұрын
आहा कति राम्रो प्रस्तुति ❤❤❤दादा
@pushprajkunwar8761
@pushprajkunwar8761 18 күн бұрын
आहा अति मिठो र रमाइलो भयो आज हाम्रा सबै पस्क्षिमेली कलाकार लाई हार्दिक सम्मान सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤
@Arjunofficalchannel
@Arjunofficalchannel 15 күн бұрын
आहा सारै राम्रो गीत इन्द्रेणीमा हाम्रो दिदीलाई पनि देख्न पाइएला। सारे खुसी लाग्यो
@birendrakhadka8568
@birendrakhadka8568 18 күн бұрын
जय होस इन्देणी सलाम सलाम
@PrakashKoli-sh6zm
@PrakashKoli-sh6zm 18 күн бұрын
Thank you so much JR sir mast xa
@UddhavSaud-sz6lt
@UddhavSaud-sz6lt 18 күн бұрын
जय इन्द्रेणी ❤
@ramkhakural1534
@ramkhakural1534 18 күн бұрын
धेरै नी राम्राेलाग्याे सस्कीरंती झल्कीने रमाईलाे
@nabarajpokhara9301
@nabarajpokhara9301 11 күн бұрын
डेउडा गित भनेकाेत यस्तो पाे हुनुपर्छ त ❤❤
@HarshChhetri-xt1bs
@HarshChhetri-xt1bs 13 күн бұрын
जे आर को कलालाइ धेरै धेरै सम्मान छ🥰❤
@bijayaxettri4350
@bijayaxettri4350 14 күн бұрын
आहा कति सुन्दर गित हो ❤❤❤❤❤
@user-co9vw6yt4o
@user-co9vw6yt4o 17 күн бұрын
निकै छ पश्चिमी यालि ठिटो दादा❤❤😂😂❤❤❤❤😊
@nareshbhandari1428
@nareshbhandari1428 18 күн бұрын
आहा खोजेको रमाइलो आज भयो क्या गज्जब डेउडा ब्याटल ...❤❤🎉🎉❤❤
@Arjunofficalchannel
@Arjunofficalchannel 17 күн бұрын
हैन हो के हो साह्रै रमाइलोतिर🎉🎉
@saileshbogati5285
@saileshbogati5285 13 күн бұрын
इन्द्रेणी मा सुनेको मध्य सबै भन्दा उत्कृष्ट आज सम्म
@user-rd8xw6pp9f
@user-rd8xw6pp9f 18 күн бұрын
सुदुर पस्चिमकाे गित सारैमनपर्छ धेरै धेरै धन्नेबाद छ
@rochanpaudel8494
@rochanpaudel8494 16 күн бұрын
यि भट्ट बबाल रैछन यार फ्यान भए म जुम्ला को याद फेरि ब्युँजियो ❤❤❤❤
@narendrabam4038
@narendrabam4038 18 күн бұрын
फेरि मार्केट तताउने भयो यो गीत ले बधाई छ सम्पूर्ण टिमलाई❤❤
@Priyankachhetri8814
@Priyankachhetri8814 18 күн бұрын
Oh maigad jJR bhatt ji❤❤❤❤
@umeshsaud1838
@umeshsaud1838 18 күн бұрын
आहा कती मजा आयो यति राम्रो प्रस्तुति जे. आर दाई लाई बधाई छ ❤🎉
@pritamregmi940
@pritamregmi940 15 күн бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉❤❤
@anilbh9554
@anilbh9554 18 күн бұрын
Jr भट्ट काे waiting मा थिए आज आउनु भयाे खुसी लाग्यो इन्द्रनी टिम लाई सलाम छ ❤
@anuacharya8566
@anuacharya8566 18 күн бұрын
Tai na tui ko vasa
@anilbh9554
@anilbh9554 17 күн бұрын
@@anuacharya8566 तिमीलाई के था नेपाली भाषा को सुरुवात कहा बाट भाको भनि
@dilbahadurmusic8822
@dilbahadurmusic8822 15 күн бұрын
❤❤❤ बधाई छ हजुर
@bishowraj9208
@bishowraj9208 18 күн бұрын
आहा कति रमा
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 18 күн бұрын
राम्रो लागो धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤
@ggrki3748
@ggrki3748 17 күн бұрын
पहिलो पटक सुनियो देउडा दोहोरी ❤❤❤
@rajeshbk8150
@rajeshbk8150 18 күн бұрын
Badhai x sbai kalakar lai Jr bhatta r Sangeeta bahne lai herdaya dhikhe saman x arko chotte pane sagai live deuda hiran pau dhanyabad x indireni sbai jana lai ❤❤❤❤🎉🎉🎉🎉
@rajankhatri4931
@rajankhatri4931 18 күн бұрын
जेयार र बहिनी काे रमाइलो ❤❤❤
@bhuwanduwadi1238
@bhuwanduwadi1238 15 күн бұрын
Wow कति धनि छौ हामि नेपाली कला र सस्कृतिमा जय देश जय नेपाल ❤🇳🇵🇳🇵
@tejbahadur2773
@tejbahadur2773 18 күн бұрын
सुन्दर प्रस्तुति
@BharatKhadka055
@BharatKhadka055 13 күн бұрын
एकचोटी इन्द्रेणीमा जाने मन त धोको रहेको रहेछ दाजु।
@tilakhdhami7883
@tilakhdhami7883 18 күн бұрын
म पनि हेर्दै छु ब्याङलोर बाट
@birendrasinghbist6904
@birendrasinghbist6904 18 күн бұрын
GR सर जता झान्छन उतै बत्ति र तहल्का माचाएर चाडछन धेरै धेरै बधाई छ GR sir
@HausiyaTv
@HausiyaTv 18 күн бұрын
❤❤❤ JR BHAI PROUD OF YOU JAI DEUDA
@GaneshBahadurBhat-ed9xb
@GaneshBahadurBhat-ed9xb 18 күн бұрын
आहा कति रमाइलो लाग्यो सवै जनालाई शुभ कामना छ।❤❤❤❤❤❤
@surendrabamthakuri8190
@surendrabamthakuri8190 15 күн бұрын
J R Bhatt सुप्रीम लाईव डेउडा गायक ❤
@mannsaund8018
@mannsaund8018 17 күн бұрын
Yo ho ni pure culture vane ko 🎉 thank you
@dilbahadurrai7051
@dilbahadurrai7051 18 күн бұрын
इन्द्रेणीको युग युग जय होस
@gaganbdrshahi9721
@gaganbdrshahi9721 18 күн бұрын
रमाइलो लाग्यो
@ganeshbohara1781
@ganeshbohara1781 17 күн бұрын
हाम्रो डेउडा
@BikramLamkichuha
@BikramLamkichuha 18 күн бұрын
JR bhatta Dami performance
@D.88MagarSijapati
@D.88MagarSijapati 15 күн бұрын
मध्य र सुदुरपश्चिमको कडा टक्कर ❤🎉❤...भन्छु मत।
@dbcnepal9315
@dbcnepal9315 18 күн бұрын
A1 Mr. J R Bhatta🇳🇵
@user-co2rb3mi4b
@user-co2rb3mi4b 18 күн бұрын
आगो❤ बैतडी
@ManamayaBhulanja
@ManamayaBhulanja 18 күн бұрын
Wawawa, Kya Ramro ho!!
@devidaspandey6387
@devidaspandey6387 7 күн бұрын
🎉🎉🎉🎉🎉🎉सम्पूर्ण ईन्द्रेणि टिमलाई मुरी मुरी मुरी धन्यवाद छ❤❤❤❤❤
@cdjoshi8189
@cdjoshi8189 18 күн бұрын
Jr bhatt धेरै रमाइलो ❤❤
@farwestarnoffcel
@farwestarnoffcel 18 күн бұрын
खत्रा होइ रै छ ए हर्क्या मेरि इजु लगाएका सबै गित ❤️❤️❤️❤️
@ammarammarkumar5009
@ammarammarkumar5009 18 күн бұрын
सारै राम्रो लाग्यो सबै लाई धन्यवाद
@lalitdeuba3941
@lalitdeuba3941 18 күн бұрын
किसन दाई जय नेपाल❤❤❤❤
@jayajpatimusicpvt466
@jayajpatimusicpvt466 18 күн бұрын
Dhami xa Deuda song ❤❤❤❤❤❤❤🎉🎉🎉🎉 tq JR sr
@bishnupanta1114
@bishnupanta1114 10 күн бұрын
साह्रै राम्रो लाग्यो
@user-ho3xt8wf3p
@user-ho3xt8wf3p Күн бұрын
जयहो भानुभक्त जि कि जयहो
@narendrabam4038
@narendrabam4038 18 күн бұрын
JR दादाको फ्यान जति यात हाजिर हूँ त❤❤
@attitudechennel
@attitudechennel 11 күн бұрын
kin के काम छर भाइ
@harikummar5469
@harikummar5469 18 күн бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤🎉🎉🎉🎉
@yambahaduroli5139
@yambahaduroli5139 17 күн бұрын
नमस्कार सबै टिमलाई धेरै राम्रो छ
@BhanTamrakar
@BhanTamrakar 16 күн бұрын
wow jr bhatta ❤❤❤
@ganeshchand2024
@ganeshchand2024 18 күн бұрын
जय सुदुर पश्चिम् जय होस सबै को
@shivaramkhadka8071
@shivaramkhadka8071 17 күн бұрын
खत्रा रैछ जे आर भट्ट ।
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 18 күн бұрын
जे आर भट्ट र दैलेखी चेली लाई बधाई छ
@user-ff5te7df5f
@user-ff5te7df5f 18 күн бұрын
सुदूरपश्चिम नेपालको सान राख्नुभएकोमा जेआर भट्ट मित्रलाई र संगीता धन्यवाद छ
@mohanparki1026
@mohanparki1026 18 күн бұрын
Sangita sis Ra jr Bhai lai ajhai indreni ma dekhana paiyos dherai ramro Jodi sangai metho geet Sunna paiyo dherai khusi lagyo jr Ra Sangita lai ma bata dherai dherai Maya ani samman xa ❤❤❤❤❤❤
@bimalnirmal1985
@bimalnirmal1985 18 күн бұрын
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 25 МЛН
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 861 М.
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 8 МЛН
The cat chose the right one 🥰🥳😸
0:32
Ben Meryem
Рет қаралды 32 МЛН
Difference of girls and boys when eating sweets 😂😬
0:35
VovaLika Family
Рет қаралды 5 МЛН
Пранк над Махачевым🥶
0:19
FERMACHI
Рет қаралды 11 МЛН