Рет қаралды 443
रोमानिया तिमिरोरा (Romania Timisoara) मा एक नेपालीले आत्माहत्या गरेर आज मृत्युभएको छ।
आज मिति 22/05/24 may 22 मा एक नेपालीले आत्माहत्या गरेर आज मृत्युभएको छ। साथीहरु काममा गए पछि उनले आज आफू काममा नजाने भनेपछि साथीहरु काममा गएको र साथीहरु काममा गएको बेला आत्माहत्या गरेको भन्ने खबर आएको छ । यो video लाई सबै नेपाली दाजुभाइ दिदीबहिनी सम्मा सबैले share गरिदिनु होला । धन्यवाद