#जग्गा

  Рет қаралды 3,140

ANSARI SCIENCE

ANSARI SCIENCE

2 ай бұрын

।jagga napne tarika|jagga napi nepal|jagga kasari napne||land measurement in nepal| land measurement|survey engineering|Irregular area measurement|napi naksa|jagga napne tarika|jagga napi nepal|jagga kasari napne||land measurement in nepal| land measurementl|land survey||surveying| survey|map scale|napi scale|jagga napne tarika|jagga।survey scale|land survey|ghar jagga|jagga napne tarika|jagga napi nepaljagga,napi,ghar
For quarries contact 977-9806966403
This channel is dedicated to share educational videos of surveying for professional surveyors, civil engineers, architecture engineers involved in surveying ,Amin(basic surveyor), geomatics engineers and the general people.
Along with this my moto is to share educational videos of physics, mathematics, space science, information and communication technology (ICT), GPS, geomatics, current news and general knowledge and motivation in our day to day life.
Please subscribe this channel for updated videos of land surveying nepal
/ @ansariscience
यस च्यानल का अन्य useful video र तिनका link हरु
१ नापी बारे सबैले जान्नै पर्ने कुराहरु को भिडियोहरु
• नापि बारे सबैले बूझ्नु...
२ जग्गा नाप्ने तरिका,नापी,जग्गा नापीको भिडियोहरु
• जग्गा नाप्ने तरिका
३. नापी स्केलबाट नक्शामा जग्गा नाप्ने भिडियोहरु
• map measurement by sur...
४ नेपालको जग्गा नापी प्रणालि, नापी,रोपनि,आना,पैसा,दाम,बिघा,कट्ठा्, धुर भिडियोहरु
• land measurement syste...
५ नक्शा चिन्ने तरिकाका भिडियोहरु
• नक्शा चिन्ने तरिका
follow me on facebook page / ansari-science-1046621...
follow me on instagram accountsed...
#ansariscience #jagganapi #jagganapinepal #jagganapnetarika #bluprintnaksha #gharjagga #landmeasurement #gharjagganapi #mapscalenepal #maparea #mapscale #mapmeasurementansari science channel, ansari science

Пікірлер: 22
@SIGMA48522
@SIGMA48522 2 ай бұрын
Fantastic 👍👍👍👍sir
@ANSARISCIENCE
@ANSARISCIENCE 2 ай бұрын
thanks alot
@santoshthapaliya1623
@santoshthapaliya1623 Ай бұрын
सम्मो जग्गा नाप्न त सजिलै लाग्छ सर तर हाम्रो तिर पहाडी जिल्ला हरु मा ठाउँ पनि अफ्ट्यारो हुन्छ जसमा आईले नयाँ बनेको बाटो घर हरु पनि देखाएको हुँदैन नक्सा मा त्यही माथि जग्गाधनी लाई आफ्नो सिमाना पनि राम्ररी था हुँदैन नक्सा मा घर बाटो केही हुँदैन तर रियल field ma road बनिसकेको हुन्छ त्यस्तो बेला कसरी नापी गर्ने viedo बनाइदिनु पर्यो सर personally contact garnu parxa hajurlai यसबारे भने बुझ्न चाहन्छु
@Reshambishwokarma-
@Reshambishwokarma- 2 ай бұрын
Geomatics engineering 5th lvl ko 081/15 gate vako exam ko qstn paper ko solution banaera vdo banaunus na sir?
@ANSARISCIENCE
@ANSARISCIENCE 2 ай бұрын
Ok questions pdf share garnu
@lokendrashah053
@lokendrashah053 Ай бұрын
Bato side ko jagga chutaunu sikaunu sir
@bhim8971
@bhim8971 2 ай бұрын
Tapaiko number ma ta arkai le calll receive garxa ta
@rubainthapa4211
@rubainthapa4211 2 ай бұрын
Natapramanitmahakwala4janamohiyakvaibhaktapurkonagariktaraaru3vaikathmandukonagariktabhayakomohinamsarigardakahabatasipharishline
@beingpb5382
@beingpb5382 2 ай бұрын
Computer bata kun website/app bata herne ho sir ??
@ANSARISCIENCE
@ANSARISCIENCE 2 ай бұрын
Mero kitta google search garne r aaune web bat naksa niklna sakincha
@mimjugjali7139
@mimjugjali7139 2 ай бұрын
Napi.chhuteko.jagalai.keharme
@ANSARISCIENCE
@ANSARISCIENCE 2 ай бұрын
कमेन्ट प्रस्ट भएन सर|
@harendrakumarmukhiya
@harendrakumarmukhiya 2 ай бұрын
सर नमस्ते म हाल अहिले मलेसिया हो मेरो जग्गाको नक्सा प्रीन्ट निकाल्न मोबाइल मै गर्न प्रयास गरे तर मेरो जिल्ला रौतहट नापी कार्यलय गरुडा माधवनरायण नगरपालिकाको विवरण दिएको छैन कसरी निकाल्ने सर
@ANSARISCIENCE
@ANSARISCIENCE 2 ай бұрын
त्याहाको नक्सा online गरेको छैन | अफिस बाटै निकाल्नु पर्छ|
@gobindathapamagar830
@gobindathapamagar830 2 ай бұрын
हालसाबिक गर्न जादा,सा.नक्सा ,पुर्जामा र फिल्डमा ३ आना भयकाे जग्गा लाई हालसाबिक गर्न जादा नापि कार्यलयलकाे कर्मचारि (फाटँ वाला हाकिम समेत) ले हाल साबिकले बनाएकाे मेन नक्सा ,ट्रायल नक्सा र फिल्ड बुकमा समेत ३ आना भयकाे जग्गालाई कम क्षे. छ भनी ट्रेस र नक्सा उपलब्ध गराई रहेकाे छ ,यस्ताे कार्यले के संकेत गर्दछ ।नापि र मालपाेत कार्यलयकाे कर्मचारि हरु सेवाग्राहि लाई विभिन्न बहानामा दुःख दिई रहेकाे छ। म जस्तै नापि र मालपाेत का.बाट पिडित आम सेवा ग्राहिहरुलाई न्याय हुने भिडियाे बनाउनु हुन अनुराेध गर्दछु ।
@ANSARISCIENCE
@ANSARISCIENCE 2 ай бұрын
जग्गा नापी हुदा प्रत्येक जग्गा धनिले ँिचार गर्नु परने कुरा भनेको आफनो पुरानो पुर्जा र नक्सा अनुसारको खरिद गरेको जग्गामा साध सिमाना लगाई वा wall compound लगाई भोगचलन गरि राखेको हुनु पर्छ| हालसाविक हुदा जग्गा धनिले पुरानो लालपुर्जामा कति जग्गा छ ? पुरानो नक्सामा कति जग्गा छ ? र हाल जमिनमा बाटो बाहेक तपाईले कति जग्गा भोग चलन गर्नु भएको छ ? त्यो हेरनु पर्छ | तपाईले आफनो जग्गाको पुर्जा र नक्सा छ भनेर मात्र भएन तपाईको जति जग्गा भोग चलनमा छ त्यति मात्र नया नापिमा नक्सा र पुर्जा तयार हुन्छ | यहा हाल के समस्या छ भने प्राय धेरै जग्गा धनिहरु काम विशेसले बहिर बस्छ र आफ्नो जग्गामा wall, compound लगाएको हुदैन र साधको जग्गावालाले सिमाना मिचेर बगलको जग्गा आफ्नो जग्गामा मिसाइ भोग चलन गर्न लाग्छ र नया नापि हुदा जग्गा धनिलाई समस्या हुन्छ उस्को पुरानो पुर्जा र नक्साको जग्गा पुग्दैन | त्यसकारण आफ्नो नम्बरि जग्गामा बेलैमा साध सिमाना लगाई वाल बनाइ भोग चलन गर्नु पर्छ र खरिद गर्दा पनि मेरो पुर्जा र पुरानो नक्सा अनुसारको जग्गा जमिनमा यकिन् नापि गराई मात्रै खरिद गर्नु पर्छ र नया नापि हुदा आफनो जग्गाको प्माण देखाई नापि गराउनु पर्छ| तपाईको जग्गा पुरानो पुरानो लालपुर्जामा कति जग्गा छ ? पुरानो नक्सामा कति जग्गा छ ? र हाल जमिनमा बाटो बाहेक तपाईले कति जग्गा भोग चलन गर्नु भएको छ सो उल्लेख गर्नु होला |
@Lusogaming-dc7rn
@Lusogaming-dc7rn 2 ай бұрын
Sir help me
@ANSARISCIENCE
@ANSARISCIENCE 2 ай бұрын
What happened
@Lusogaming-dc7rn
@Lusogaming-dc7rn 2 ай бұрын
@@ANSARISCIENCE sir mahela chai DGE padeko kun writer ko book padha kheri sajilo hola sir
@shahidakbal6146
@shahidakbal6146 2 ай бұрын
जग्गाको सर्वे गर्ने समयमा जग्गाको नाप अर्थात रेखाहरूको दूरी र कोण कहा लेखिएको हुन्छ।
@ANSARISCIENCE
@ANSARISCIENCE 2 ай бұрын
अहिलेको नया नापि हुदाको जग्गाको नापहरु तयार हुन्छ तर पुरानो नापि भएका ठाउहरुमा जग्गाको नाप दुरि लेखिएको हुदैन | नया नापी हुने ठाउमा आधुनिक प्रविधिले नापि हुन्छ र प्रत्येक जग्गाको साईजको स्केच तयार भएको हुन्छ| पहिलाको नापी मुलरुपमा जग्गाको लगत तयार गर्नका लागि नापि भएको हो यस्मा चेन प्रयोग भएकोले बढि शुध्ता छैन| तपाईले कमेन्ट गर्नु भएकोमा धन्यवाद|
How does land surveying work?
6:26
Practical Engineering
Рет қаралды 3,4 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 88 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 15 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 6 МЛН