Japdai Name Aama जप्दै नाम आमा | New Nepali Lok Song | Bal Kumar Shrestha |

  Рет қаралды 2,891,716

Enepal Khabar Official

Enepal Khabar Official

9 ай бұрын

Watch new Nepali Dashain Song Aama Bhandai Bolauchhu By Bal Kumar Shrestha only on Enepal Khabar Official's KZfaq Channel.
#newlokdohori
#dashainsong
#balkumarshrestha
#enepalrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#Dohorigeet
-------------------------------------------------------------------------
🎶Audio Credits:-
♪Song:-
Aama Bhandai Bolauchhu
♪Vocal:-
Bal Kumar Shrestha
♪Lyrics:-
Bal Kumar Shrestha
♪Music:-
Bal Kumar Shrestha
♪Music Arranger:-
Kamal Saurag
♪Recordist:-
Suman Rana
♪Audio Mixing:-
Kumar Rana
♪Audio/Video:-
e.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh Shrestha
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
kzfaq.info/love/fyS...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

Пікірлер: 1 900
@e.Nepalkhabar
@e.Nepalkhabar 9 ай бұрын
नमस्कार, बाल कुमार श्रेष्ठको स्वर, शब्द र संगीत मा दशैं बिशेष गीत "आमा भन्दै बोलाउछु" हेरेर प्रतिक्रिया दिनुहोला !!
@Maheshkhadka12
@Maheshkhadka12 9 ай бұрын
Original song by सानु भन्दै बोलाउछु लाई रियलसल गरेर सानु को ठाउँमा आमा राख्नु भएको हो।।nice song dherai nai suneko geet ho मर्म स्पर्शी 😢😢😢😢😢
@darpanjaltv1885
@darpanjaltv1885 9 ай бұрын
Original Sarjak ta Sajan Oli hoina ra 2070/71 ma khum sune garthe maile kailali tira fm ma
@NavinKumar-qd7fd
@NavinKumar-qd7fd 9 ай бұрын
Aaha sir dharai marmik geet badhai chha hajur lai, miss you aama 🙇🙇🙇🙏🙏🥲🥲
@krishnafan9757
@krishnafan9757 5 ай бұрын
धेरै मिठो सम्झना संगै रहेको मार्मिक गित लाई
@girijaprasad9809
@girijaprasad9809 5 ай бұрын
Khojdai aaya ma pani yasto ramro geet raix man xoyo
@thammanthapa3355
@thammanthapa3355 5 ай бұрын
मीन बिश्वकर्मा लाई सुनेपछी खोज्दै यता आउने हरु जति हाजिर गरौ है ✋
@chadanishrestha5618
@chadanishrestha5618 5 ай бұрын
Ma pani ho hai
@SoniKhannaSoni
@SoniKhannaSoni 5 ай бұрын
म पनि छु मीन बहादुर दाइ गिदाउदा धेरै सुन्छु अहिले
@BaiantGujjar-lh2qw
@BaiantGujjar-lh2qw 5 ай бұрын
म पनि
@mdsarkar-bd9rg
@mdsarkar-bd9rg 5 ай бұрын
Me
@gajendraayer6599
@gajendraayer6599 5 ай бұрын
Same ho😂
@minbahadur285
@minbahadur285 5 ай бұрын
नमस्ते म मिन बहादुर विश्वकर्मा ❤ सर हजुर पर्ती मेरो हिर्दय देखि धन्यवाद दिन चाहन्छु आज मा यो गीत गाउँदा लाखौं मेरा भगवान दर्शक हरु माया पाएको छु❤
@sharswatithapa3790
@sharswatithapa3790 5 ай бұрын
धेरै धेरै शुभकामना भाइ 🎉तपाईले यो गित गायदेखी म तपाईको ठुलो फ्यान भय सधैं भरी ईश्वरले आशीर्वाद दिरहुन लोक संगितमा सधैं तपाईलाई देख्न सुन्न पाइराखु🙏
@NKbroda
@NKbroda 5 ай бұрын
रुवाई दिनु भयो तपाई ले 🥺
@badrisunar5223
@badrisunar5223 5 ай бұрын
कसम यो गित ले मन मुटु खाए मेरो प्यारो भाइ मिन बिक यो गित सारै चित बुझाएको छ
@krishnafan9757
@krishnafan9757 5 ай бұрын
दाइ हजुरले गायको यो गित मलाइ निकै मन पर्यो तर अहिले भने यो गित मलाइ मिल्दैमिलेको छैन फेसबुक पेज मा देखेको थियो युवटुमा मिलेको छैन हजुरले गायको छ
@NimaLamu-bj6hg
@NimaLamu-bj6hg 5 ай бұрын
Aaha kati ramro geet hjr ko yestai aaru geet haru pani xittai sunna pauu😘😘🙏🙏🙏
@nirbahadurkhadka754
@nirbahadurkhadka754 5 ай бұрын
म जस्तै आमा गुमाउनेहरुलाई धेरै रुवायो यो गितले 😭😭धेरै धन्यवाद मीन बिस्वकर्मा मीन बहादुर ले गायको सुनेर रुदै यो गित सर्च गरेर आको म । मीन ले गर्दा बालकुमार दाईको यो गित धेरैले सुनेको छन अहिले ।महान शब्द आमा यो गित सुनेर म निसब्द भए अनि धेरै रोए आमा बिना जिन्दगी त के सन्सार नै अन्धकार भए जस्तो लाग्छ्😭😭😭😭😭😭miss you आमा ✍✍✍✍आमा हुने हरु त यो गित सुनेर रुन्छन भने म जस्तै आमा नहुने दाजु भाइ हरुदिदिबहिनी नि कति रुनु हुन्च होला🙏🙏🙏🙏खोज्दै गर्दा भेटाए यता तिर ।।।।जति सुने पनि धित नमर्ने सुनिरहु लाग्ने गीत रहेछ सायद जिन्दगीसँग मेल खाए र पनि होला 😢😢😢 मिठो सुपर आवाज , शब्द संगीत भएको गीत वाउ👌👌👌👌 गीत निर्माता कलाकारहरु सम्पूर्णलाई धन्यवाद साथै अग्रिम शुभकामना ❤❤❤❤❤❤
@BasantKhadka-p8g
@BasantKhadka-p8g 15 күн бұрын
same dada 😢😭😭😭 के गर्ने 15 साल कै उमेर मै मलाई मेरी आमाले छाेडेर जानू भयाे 😭😭
@APMedia-sq2sm
@APMedia-sq2sm 5 ай бұрын
यति राम्रो गित सुन्न छुटेकाहरु यता हाजिर हुनु त
@BeautifulVillageLifeNepal
@BeautifulVillageLifeNepal 5 ай бұрын
यस्तो‌ राम्रो गित सुनेको रहेनछु मिन ब विश्वकर्मा भाइले गायको सुनेर खोज्दै आए ❤ मन छोयो
@hemabashel6490
@hemabashel6490 5 ай бұрын
Ma pani
@DailyVideosKhani
@DailyVideosKhani 5 ай бұрын
Ma pani yo git pahilo patak sundai xu min vaile garda
@BalKumarShrestha
@BalKumarShrestha 5 ай бұрын
❤❤❤
@purnasunar1137
@purnasunar1137 5 ай бұрын
❤❤❤❤❤❤🎉🎉🎉
@sunitachaudhary3964
@sunitachaudhary3964 5 ай бұрын
Same
@NabinBishwa-te8mp
@NabinBishwa-te8mp 5 ай бұрын
मिन बिश्वकर्मा लाई हृदय देखी धन्यवाद भाई । तिमिले गर्दा यति राम्रो मार्मिक गित खोजेर भएनि सुन्ने अबसर पाको छू❤
@BalKumarShrestha
@BalKumarShrestha 5 ай бұрын
❤❤
@kamalakulunglucky2365
@kamalakulunglucky2365 5 ай бұрын
मैले पनि हाे नि 👍️💜
@tikaram9724
@tikaram9724 5 ай бұрын
मीनबहादुरलाई हृदयदेखि धन्यवाद भाइ तिमीले गर्दा यति राम्रो मार्मिक गीत सुन्ने अवसर पाएका छौं भाइ तिमीलाई धेरै धेरै धन्यवाद छ भाइ
@bijayarana5669
@bijayarana5669 5 ай бұрын
म पनि हो है
@jagatdashaundi1953
@jagatdashaundi1953 5 ай бұрын
गित होइन यो त जीवन हो । आमाप्रतिको अपुर्णिय श्रदा हो । गितमा जीवन जोडिएको छ । यति मीठो गित आउने श्रष्ठालाई सलाम छ ❤❤
@bhimsenkc8262
@bhimsenkc8262 5 ай бұрын
यति मिठो गित बनेको रहेछ सुनेर आमा बाबा को याद ले आशु खसेको थाहा नै भएन धेरै धेरै धन्यवाद गायक तथा सर्जक लाइ।🇺🇸🇺🇸🇳🇵🇳🇵❤️❤️
@sagar_budha
@sagar_budha 5 ай бұрын
मीन ब गाई सकेपछी यो गितको गाएक सर्जक को हुनुहुन्छ भनेर खोज्दै जादा भेटाए वहाँ सर्जक लाई नमन छ
@narendrasinghtamattaoffici2538
@narendrasinghtamattaoffici2538 5 ай бұрын
❤❤❤
@pabinshrestha9422
@pabinshrestha9422 5 ай бұрын
same to you ❤❤
@bharatbudha6092
@bharatbudha6092 5 ай бұрын
Me too
@bossop-iy2ue
@bossop-iy2ue 5 ай бұрын
maile pni
@user-lx6fp1py3g
@user-lx6fp1py3g 5 ай бұрын
❤️🙏❤️
@daulatlama3144
@daulatlama3144 5 ай бұрын
आमा नहुनेहरुको लागि यो गीतले कति रुवाउछ होला । गीत साह्रै मार्मिक लाग्यो । मीन बहादुर भाइबाटै पहिलो चोटि सुनेर थाहा पाएँ।
@reshamacharya6225
@reshamacharya6225 5 ай бұрын
आमा बितेको २८बर्ष भयो।आज आमाको यादले रुवायो।शब्द,लय,संगीत सबै उत्कृष्ट छ।
@omneupane9761
@omneupane9761 5 ай бұрын
टिकटकमा भाईरल भयसि म जस्तै खोजी खोजी सुन्ने जति यता हाजिर होउ🙏🙏
@user-nu8ci1fs9k
@user-nu8ci1fs9k 5 ай бұрын
बास्तबमा यो गित ९ बर्ष पहिलाको रहेछ।बाल कुमार र्पुनकला बि सि ले गाएको गित तर मीन बहादुरले गर्दा चर्चामा आयो।अति मार्मिक गित रहेछ। यो गितको शब्द लेख्ने र लय भर्नेलाई धेरै धेरै धन्नेबाद छ।
@razwanchhetry1231
@razwanchhetry1231 5 ай бұрын
❤❤❤
@bijayarana5669
@bijayarana5669 5 ай бұрын
मैले पनि
@SagarArts2
@SagarArts2 5 ай бұрын
मिन बहादुर विश्वकर्माले गएको सुनेर यता हेर्न पुगियो । दामी रहेछ गीत ।
@sangamnc527
@sangamnc527 5 ай бұрын
यो गित मन पराउने को को हुनुहुन्छ । खुशी लाग्यो मैले नि फेरि हेरे।❤️🙏
@gentlemenboyvlogs8727
@gentlemenboyvlogs8727 5 ай бұрын
यो गित भाईरल भएपछि खोज्दै आको यति राम्रो उत्कृष्ट सिर्जना गरेको रहेछ
@razwanchhetry1231
@razwanchhetry1231 5 ай бұрын
❤❤❤
@TilkPul
@TilkPul 5 ай бұрын
मीन बहादुर ले गाको सुनेर आको है बाल कुमार दाजु कोनि भोइस त कडा 🎉🎉❤
@razwanchhetry1231
@razwanchhetry1231 5 ай бұрын
❤❤
@rajendrakhadka1821
@rajendrakhadka1821 5 ай бұрын
Same
@dobboyhenrysanju5803
@dobboyhenrysanju5803 5 ай бұрын
मीन बहादुर बिश्वकर्मा दाई को मिठो स्वर सुन्दई गरी यों गीत खोजदई आको त यति मिठो स्वर रहेछ 🥰🥰.......
@OmbahadurBk-zc7tm
@OmbahadurBk-zc7tm 15 күн бұрын
गीत गाउने प्यारो प्यारो भाइ मीन बहादुर लाई धेरै धेरै धन्यवाद छ। भाइरल नभए पनि यो गीत भाइको स्वर बाट निकै नै भाईरल भएको छ। हामी धेरैले सुनेका छौँ। आमा गुमेको होस् या नहोस् आमा शब्द आफैमा प्यारो छ। विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीलाई आमा शब्द सुन्ने बित्तिकै भक्कान्न फुटेर आउँछ र निकै मीठो लय भाकामा रहेको यो गीत तयार गर्नुहुने आदरणीय सर बालकुमार श्रेष्ठ ज्यू लाई पनि नमन छ।
@user-jc1nx6gc4v
@user-jc1nx6gc4v 5 ай бұрын
म जस्तै आमा गुमाउनेहरुलाई धेरै रुवायो यो गितले 😭😭धेरै धन्यवाद मीन बिस्वकर्मा मीन बहादुर ले गायको सुनेर रुदै यो गित सर्च गरेर आको म । मीन ले गर्दा बालकुमार दाईको यो गित धेरैले सुनेको छन अहिले ।
@balparsadpun
@balparsadpun 5 ай бұрын
😢😢😢😭😭😭
@shilakarki4663
@shilakarki4663 5 ай бұрын
😢😢😢😢😢😢😢
@krishnathapa8132
@krishnathapa8132 5 ай бұрын
Thankyou so much dai hjrlai
@sharswatithapa3790
@sharswatithapa3790 5 ай бұрын
यो गित मीन भाइले गायदेखी मात्रै सुनेको यति राम्रो गीत सुन्न पनि नयाँ कलाकार नै आउनु पर्यो🎉 शुभकामना सम्पुर्ण टिम अनि बिशेष गरि मीन भाइ लाई 🎉🎉🎉
@Tulsithapa264
@Tulsithapa264 5 ай бұрын
गित सुनेर आमा बाबा भयको ठाउँमा दौडिदै गएर अँगालो हालेर रुन मन लाग्यो❤😭
@BalKumarShrestha
@BalKumarShrestha 5 ай бұрын
नमस्कार फेरि पनि हार्दिक आभार हजुर हरु प्रति आभारि छु। मेरो अनि तपाइको आमा😢😢
@user-lx6fp1py3g
@user-lx6fp1py3g 5 ай бұрын
❤🙏❤
@BalKumarShrestha
@BalKumarShrestha 9 ай бұрын
नमस्कार म गायक बाल कुमार श्रेष्ठ । मेरो स्व. ममतामयि माता भोज कुमारि श्रेष्ठप्रति समर्पित यो गित सबैले माया गरिदिनु होला ।happy dashain❤❤
@deepa6938
@deepa6938 9 ай бұрын
आमा नहुने अभागी लाई यस्तो गित सुन्दा कति पिडा हुने😭😭😭😭😭😭
@supriyachand5812
@supriyachand5812 9 ай бұрын
😭😭😭😭😭😭
@BalKumarShrestha
@BalKumarShrestha 9 ай бұрын
​@@deepa6938thanku❤
@BalKumarShrestha
@BalKumarShrestha 9 ай бұрын
❤😂❤❤
@shivarajdevkota495
@shivarajdevkota495 9 ай бұрын
sajan oli को नाम चाइयो उनले नै यो गीत को जन्म देको हुन तपाइको पनि मिहिनेत त छ तर यति कुरो बुझ्नु यस्तो कार्य ले माया घट्न सक्छ मैले हजुरलाई यो गीत बाट नै चिनेको हो🎉
@arilboy5679
@arilboy5679 5 ай бұрын
यो गीत मिलियन Views को प्रतिच्छाया मा छ | ❤❤
@BalKumarShrestha
@BalKumarShrestha 5 ай бұрын
❤❤
@kamalakulunglucky2365
@kamalakulunglucky2365 5 ай бұрын
पहिला भन्दा भिवर्स बढीराकाे छ 👍️
@06Himaloli
@06Himaloli 5 ай бұрын
आमाले यस्तो महान छोरालाई जन्म दिनुभयो आमाको स्वर्गमा बास होस्।
@reshambomrel6157
@reshambomrel6157 5 ай бұрын
मैले सुनेको थिएन मिन भाई मेल गएको सुन्दा scharh गरी सुन्दा निकै मन पर्यो बालकुमार श्रेष्ठ लाई ❤❤❤❤❤
@prakattimalsina5252
@prakattimalsina5252 5 ай бұрын
मिन बहादुर लाइ सलाम आज यो गीतलाई यो उचाइ मा पुर्याउनुभयो.... यो गीतको सर्जकलाई नमन!!
@razwanchhetry1231
@razwanchhetry1231 5 ай бұрын
❤❤❤
@RamBohara-ns2vv
@RamBohara-ns2vv 5 ай бұрын
आहा कति राम्रो गीत मैलेत यस्तो राम्रो गीत सुन्नै नपायको रहेछु भेटाएकै थिएन आज बल्ल मिनबहादुर विश्वकर्मा भाइले गाएको सुनेर खोजी खोजी सुने र हेरे साह्रै राम्रो लाग्यो मनै छोयो❤🎉
@user-wm5gb8zp9s
@user-wm5gb8zp9s 5 ай бұрын
यो भिडियो हेर्दा मेरि आमा जिबितै हुदा पनि मेरो त मन भक्कानिएर आयो,होइन बालकुमार सरले कसरी गाउन सकेको उस्तै सङीत,शब्द,लय अनि स्वरमा मलाई त थाहा नै थिएन उहाँ आदरणीय सर बालकुमार श्रेष्ठको जिबनमा वास्तविक घटना हो भनेर मैले त त्यतिबेला थाहा पाय जब हाम्रो आदरणीय सर कमल सरगमको कार्यक्रम लालिगुरास हेरे ,म भए त सायद यो गीत गाउदा गाउदै ढल्थे always respect and big frn or good bless you Balkumar Shreshtha sir!!🙏🌍️❣️🎉
@aaratirana5771
@aaratirana5771 Ай бұрын
यो गित सुनेर नरुने सायद कोही छैन होला म जस्तै आमा गुमाएका हरु
@ganeshkhanal7738
@ganeshkhanal7738 5 ай бұрын
मेरो जस्तै स्वर्गलोक को बाटो रोज्नु हुने सम्पूर्ण आमा हरु प्रति गहिरो समवेदना ,गीत सुन्दा सुन्दै आँसु रोक्नै सकिन ,धन्यवाद बाल कुमार जी यति भावुक गीत को सृजना गर्नुभएको मा
@dipsanmagar6039
@dipsanmagar6039 5 ай бұрын
यति राम्रो गीत कसैले चिन्न सक्दैन 😢 जब मिन बहादुर दाजु ले गाउनु भयो तर मन् रुयो 😢😢😢 मेराे खुसी लाग्यो यो गीत खोज्दै थिए mileyo 😢😢
@balbahadurpariyar1287
@balbahadurpariyar1287 5 ай бұрын
मीन बहादुर भाइ ले यो गित गाएर सामाजिक सन्जालमा यत्रतत्र नभएको भए सायद यो गित पुरै सुन्ने मौका मैले गुमाईसकेको रछु। असाध्यै मन पर्यो गित संगीत र लय सब्दहरु। बाल कुमार श्रेष्ठ ब्रदर लाई बिसेस बधाई एबम धन्यबाद एति मिठो र मन छुने गित बनाउनु भएकोमा। अनि मीन बहादुर भाइ लाई आगामी दिनका लागि प्रगति र उन्नतिको सिखर चुम्ने आशीर्वाद र सदैब अग्रजहरुको सम्मान गर्न सिक्नु र जान्नु भन्दै सुभकामना छ। I am watching from Qatar 🇶🇦🇶🇦
@SRIMAN2021
@SRIMAN2021 5 ай бұрын
Kati mitho ra sentimental geet. Thank you Balkumar ji
@user-ni2tr6jn5n
@user-ni2tr6jn5n 5 ай бұрын
एती राम्रो गीत गाउनु भाको रैछ हजुरले आमा को लागि 50 चोटी सन्दा पनि धित मरेन आँखा बाट आँसु झरी राख्छ ! Miss you aama ❤
@dhanbahadur7093
@dhanbahadur7093 5 ай бұрын
यो गित भाईरल भएपछि खोज्दै आको यति राम्रो उत्कृष्ट सिर्जना गरेको रहेछ मिन बहादुर बिश्वकर्मा भाई ले गाउँदै गर्दा साह्रै राम्रो लाग्यो (आमा भन्दा अरू कुनैं ठुलो छैन् यो संसार मा भगवान सबै थोक नै आमा हो)
@razwanchhetry1231
@razwanchhetry1231 5 ай бұрын
❤❤❤
@santuthapa9624
@santuthapa9624 5 ай бұрын
congregation brother beast off lock यति मिठो मार्मिक लोक गित मैले पनि सुनेको थिएन अहिले भाईरल भाईले गर्दा युटुब तिर छिरेर हेरेको मैले पनि
@indirabhandari8469
@indirabhandari8469 5 ай бұрын
यो गीत मैले कति पटक सुने गनेरै सकिँदैन आमा हजुरलाइ नसम्झेको कुनै रात दिन छैन जति हेर्छु यो गीत त्यति आसुले आँखा ओभानो हुदैन आमा म पनि हजुरको बोली सुन्न धेरै आत्त्तेकी छु आमा तर के गरु कुनै दिन हजुरको आवाज सुन्न सक्दिन 😢😢😢😢😢😢मेरी आमा स्वर्ग बाट हेर्नू है मलाइ 😢😢😢😢😊
@reshukc527
@reshukc527 5 ай бұрын
आज सम्म नसुनेको गीत आज मीन भाइ ले गाउदा मुटुमै बस्यो😭😭
@BalKumarShrestha
@BalKumarShrestha 5 ай бұрын
❤❤❤
@sonuramtel2176
@sonuramtel2176 5 ай бұрын
अाहा यति मिठाे साेर
@Karan-gp3rq
@Karan-gp3rq 5 ай бұрын
एउटा सच्चा आमा का सपूत हुन बालकुमार दाइ नमन छ हृदय देखि सम्मान छ उहाँ लाई गित सुनेर नरुने सायद कोहि नहोला😢😢
@user-xc8px2gu1g
@user-xc8px2gu1g 5 ай бұрын
मीन भाइले गाको सुनेर आको कति गरो भयो भेट्न् अती राम्रो गित ❤❤❤आमा शब्द नै कति मन छोयो 😢😢😢
@user-su6gk7xq9y
@user-su6gk7xq9y 5 ай бұрын
यति मिठो गित गाउने कलाकार लाई चीन पाइयो बल यो गित युतुबमा कति मन छुने शब्द 🙏🙏🙏🙏🙏🙏🙏
@prakashGotame440
@prakashGotame440 5 ай бұрын
मीन ब दाइले गायको सुनेर खोज्दै आयको धेरै राम्रो लायो ❤
@श्रीपाली
@श्रीपाली 5 ай бұрын
म पनि मीन भाइले गाय पछि सिधै यो गीत हेर्न आयको मार्मिक रहेछ। कट्क्कै मन खायो।
@razwanchhetry1231
@razwanchhetry1231 5 ай бұрын
❤❤
@tikashrestha2042
@tikashrestha2042 5 ай бұрын
पहिले बिदेश हुँदा खुब सुन्थ्यौ त्यो बेला youtube ऐले जस्तो चलिसकेको थिएन ❤बधाइ छ मिन ब्रो र बालु❤
@rohitakhaling5550
@rohitakhaling5550 5 ай бұрын
गित को शब्द जति राम्रो छ त्यो भन्दा अझै राम्रो हजुर को स्वर छ सरि हजुर लाई भित्र मन देखिनै नमन गर्न चाहान्छु❤
@bijayakumar1479
@bijayakumar1479 5 ай бұрын
मैले पनि आजसम्म नसुनेको यति मिठो गित मीन विश्वकर्मा भाईले गाएको देखेर youtube मा खोजी खोजी सुन्ने गरिरहेको मित्रहरू।धन्यवाद सबैमा।र यो गित गाउने गायक र यो गित खोजी खोजी सुन्न प्रेरित गर्ने मीन विश्वकर्मा भाइ लाई विशेष धन्यवाद।
@razwanchhetry1231
@razwanchhetry1231 5 ай бұрын
❤❤
@rajanshresthayoutubechanne5849
@rajanshresthayoutubechanne5849 5 ай бұрын
निकै मार्मिक |स्वर्गवास आमाहरु प्रति हार्दिक सद्दाञ्जलि |
@dharangurung2124
@dharangurung2124 5 ай бұрын
यो गीत को सर्जग लाई हृदय देखी नमन गर्न चहान्छु साथै मीन भाई लाई सांगीतिक सफलता को धेरै धेरै शुभकामना !!
@sargamdhunganamychannel
@sargamdhunganamychannel 5 ай бұрын
आहा कति मार्मिक गित के गर्नु हाम्रो समाजमा यस्तो राम्रो प्रतिभा कुनै मूल्य नै गर्दैनन नेपाली समाझ नै पैसाको लागि अर्धनग्न हुने गरेकाले यस्तो मार्मिक सङ्गीत हरुको कुनै मूल्य नै हुदैन राम्रो लाग्यो हरेस नखानुस अझै मेहनत गर्दै जानू म त मिनबहादुरले गायको सुनेर सर्ज गरेर यहाँ सम्म आइपुगे🙏🙏🙏
@khimsen2610
@khimsen2610 5 ай бұрын
मीन बिस्वकर्मा को स्वर मा सुनेर आउने जति यता हजिर ❤❤🎉🎉🎉
@sanbahadurrokamagar6471
@sanbahadurrokamagar6471 5 ай бұрын
खोज्दै गर्दा भेटाए यता तिर ।।।।जति सुने पनि धित नमर्ने सुनिरहु लाग्ने गीत रहेछ सायद जिन्दगीसँग मेल खाए र पनि होला 😢😢😢 मिठो सुपर आवाज , शब्द संगीत भएको गीत वाउ👌👌👌👌 गीत निर्माता कलाकारहरु सम्पूर्णलाई धन्यवाद साथै अग्रिम शुभकामना ❤❤❤❤❤❤
@happykid2091
@happykid2091 5 ай бұрын
यति राम्रो गित सुनेको रहेनछु मिन भाईले गायपइछि खोज्दै हेरियो मन छोयो असाधै राम्रो छ ❤❤❤❤❤❤🎉🎉🎉🎉
@kalpananepali2887
@kalpananepali2887 5 ай бұрын
यो गित लाई कति खोजे बल्ल बल्ल भेटाए कति मिठो गित सफलता को शुभ कामना हजुर हरु दुवै जना लाई 🙏🙏🙏🙏❤️❤️
@bidishsigdelofficial2900
@bidishsigdelofficial2900 5 ай бұрын
एस्तो गित हेर्न छुट्टाउने हामी कस्तो स्रोता होला टिकट बाट खोजी गर्दै आए बल्ल बल्ल
@razwanchhetry1231
@razwanchhetry1231 5 ай бұрын
❤❤❤
@birbirendra5138
@birbirendra5138 5 ай бұрын
बालकुमार जि को यति राम्रो गित आज आयर हेर्न पाइयो खुशी लाग्यो नब प्रतिभालाई दिनु भएको हौशला सहयोग को लागि विशेष धन्यवाद हजुर महान हुनुहुन्छ आमाको आशिर्वाद सदैब हजुरलाइ मिलिरहोस 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@razwanchhetry1231
@razwanchhetry1231 5 ай бұрын
❤❤❤
@ushakhadka6704
@ushakhadka6704 5 ай бұрын
राम्रो राम्रो शब्द रचेको गित त भाइरल नहुदो रहेछ मैले पनि मिनराज भाइले गाए पछि खोज्दै आको छु है ❤❤❤❤धन्यबाद छ तपाइलाइ बाल कुमार सर मेरो जीवन मा मेल खाने गित गाउनु भाको छ ।यो गित सुनेर नरुने कमै होलान ।😢😢😢
@vlogwithbhuwan3064
@vlogwithbhuwan3064 5 ай бұрын
मिन बहादुर बिश्वकर्मा भाइले गर्दा यो गित सुन्न पुगे धन्यवाद मिन बहादुर बिश्वकर्मा भाइ ❤❤❤
@surajbc8894
@surajbc8894 5 ай бұрын
मीन भाई ले यो गीत गाइसके पछि म ले 20 पल्ट सुनेर नि आझै मन ले मानेको छैन 😭😭 मीन भाइ लाई सफलता को धेरै धेरै शुभ कामना 🙏🙏😭😭
@harikafle3772
@harikafle3772 5 ай бұрын
wow !! कति राम्रो गित ,,,,, के भनु म शब्द नै भेटिन cmt गर्ने कति राम्रो सुमधुर गित ।
@SudipBhujel-hs5xf
@SudipBhujel-hs5xf 5 ай бұрын
Nice 👍
@user-jj7ds2xy6y
@user-jj7ds2xy6y 5 ай бұрын
वा!कति राम्रो शब्द स्वर कति ओझेलमा रहेछ यो गित यो गित सुन्ने अवसर पाएकोमा धेरै आभार व्यक्त गर्द छु।अझै मिठो आमा शब्द ❤❤❤❤❤
@user-nr6ho1sb5y
@user-nr6ho1sb5y 5 ай бұрын
कति मार्मिक गित एक दम मन छुने कथा सङ्गित मन मुटु देखिनै धेरै धेरै शुभ-कामना छ है हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏
@asmitabhandari3568
@asmitabhandari3568 9 ай бұрын
महान शब्द आमा यो गित सुनेर म निसब्द भए अनि धेरै रोए आमा बिना जिन्दगी त के सन्सार नै अन्धकार भए जस्तो लाग्छ्😭😭😭😭😭😭miss you आमा ✍️✍️✍️✍️आमा हुने हरु त यो गित सुनेर रुन्छन भने म जस्तै आमा नहुने दाजु भाइ हरुदिदिबहिनी नि कति रुनु हुन्च होला🙏🙏🙏🙏
@BalKumarShrestha
@BalKumarShrestha 9 ай бұрын
❤❤❤❤thanku
@rumalajagri1996
@rumalajagri1996 9 ай бұрын
😭😭😥
@bijayarana5669
@bijayarana5669 5 ай бұрын
म पनि रोय 😭😭😭😭😭
@ramashrestha7431
@ramashrestha7431 5 ай бұрын
😢😢😢
@sanjukc-ke5ye
@sanjukc-ke5ye 5 ай бұрын
😢😢😢
@yamprasadprasad
@yamprasadprasad 5 ай бұрын
म बिस्नु माझिले गायको गीतमा रुने गर्छु तर आज यो गीतले आँसु खसेको पत्तै पाइन आमा बाबा कोहि हुनुहुन्न मेरो त अभागी म
@Anjalibc12345
@Anjalibc12345 5 ай бұрын
गित सङगितले कति बेला कस्को भाग्य चम्किन्छ थाहा नहुने रैछ यति राम्रो गित ओजेलमा परेको थियो मीन दाईले गायर यति धेरै दर्सक ले मन पराउनु भयो गितले सफतला पायो मीन दाईले सफलता पाउनु भो बालकुमार दाईलाई सबैले चिने यो होनि संघर्ष पछिको सफलता किन किन लोक गित भनेसी मरिहत्ते गर्ने मान्छे म गित गायर ठूलो मान्छे बन्छु भनेको थिय तर सपना सपना मा नै सिमित भयो आखिर स्वर भयर पनि के गर्नु यहाँ स्वर हुने सबैले अवसर पाउनी भय म पनि केही गर्न सक्थे तर न साथमा धन छ न कसैको साथ 😢😢😢😢😢
@ritathamsuhang3976
@ritathamsuhang3976 5 ай бұрын
मीन बहादुर बिस्वकर्मले गएको सुनेर मैले पनि खोजेर सुन्न आको❤❤❤🙏🙏🙏👌👌👌👌👌👍️👍️👍️
@grsvloge
@grsvloge 5 ай бұрын
यति धेरै मार्मिक ,जो कोहीको जीवनी सँग मेल खाने गीत आज मिन बा. दाजुले गाउनु भए सी बल्ला थाहा भए गीतकार,शब्द,सर्जक धेरै धेरै धन्यबाद मिन बा.जी संगीत यात्राको लागि शुभ कामना।
@ganeshpariyar8338
@ganeshpariyar8338 5 ай бұрын
यो गित लाई कति खोजे बल्ल भेटाए कति मिठो गित सफलता को शुभ कामना तर यो गित को कवर भिडियो भए पनि मीन भाइ लाई गाउन दिनु होला बाल कुमार सर 🙏🙏😘😘
@razwanchhetry1231
@razwanchhetry1231 5 ай бұрын
❤❤❤
@rajlama2554
@rajlama2554 5 ай бұрын
यस्तो राम्रो गित यो नयाँ भाईले न गाको भय गुमगाम हुने रछ यो गित धेरै राम्रो छ
@dipeshacharya4316
@dipeshacharya4316 5 ай бұрын
❤❤आमा प्रती समर्पित यो गित पुस्तौं पुस्ता अमर रहोस❤ साथै गायक तथा सर्जक लाई उच्च सम्मान ❤❤
@SumaG.c
@SumaG.c 5 ай бұрын
मिन भाइले गाएको गीत सुनेर खोज्दै आए ❤❤
@razwanchhetry1231
@razwanchhetry1231 5 ай бұрын
❤❤❤
@zinlopdorje
@zinlopdorje 5 ай бұрын
Moh Pani ta hajur suneko Kai thiyana
@bambhadur4807
@bambhadur4807 5 ай бұрын
9:05 कसम आज यो गीत सुनेर धेरै रोय 😭😭आमा 2:11 नहुनुको पिडा यो सङ्सारमा पिडै पिडा को भारी हुन्छ सरिलमा निकै रोय गीत सुनेर 😭😭 i love you Aama ko lagi geet ❤😭😭
@ktthapamagar1057
@ktthapamagar1057 5 ай бұрын
यति मिठो गित कहाँ ओझेलमा रहेछ अहिलेसम्म !😢 मिन भाई लाई धेरै धेरै धन्यवाद सर्जक र सृजनालाई स्थान र सम्मान दिउँ -जय गित जय संगीत 🙏
@razwanchhetry1231
@razwanchhetry1231 5 ай бұрын
❤❤❤
@gajendraayer6599
@gajendraayer6599 5 ай бұрын
यति राम्रो गित सुन्न किन बिर्सेको मीन भाईलाई बधाई छ।
@sandhyabudha7231
@sandhyabudha7231 5 ай бұрын
यस्तो राम्रो गीत अहिले सम्म सुनेको थिएन TikTok मा भाइरल भए पछि खोदै हेरेको कति मन छुने गीत🥲🥲🥲🥲😭😭😭💘💘❣️❣️❣️
@manishasenchuri6765
@manishasenchuri6765 5 ай бұрын
यो गीत नसुन्ने म मात्रै सोचेको थिए होइन रैछ यति मार्मिक मर्मइस्पर्सी गीत 😢हरेक आमा हरुको सम्झना मा ❤मीन बहादुर भाइ को गीत सुने पछि आए म नि search गर्दै सम्मान छ बालकुमार श्रेष्ठ दाजु अनि मीन बहादुर भाइ प्रति🎶🎶🎶🎵🎵🙏🙏🙏🙏❤️❤️❤️
@razwanchhetry1231
@razwanchhetry1231 5 ай бұрын
❤❤❤
@basantapragateegurung7959
@basantapragateegurung7959 5 ай бұрын
यति मिठो मार्मिक शब्दमा उनिएको गित सुनेको रहिन्छु😭🤗❤️🙏🙏आज खोजेर सुने हेरे अति मन छोयो😢😢
@user-ve3kb9yd5f
@user-ve3kb9yd5f 5 ай бұрын
फेसबुकमा १ टुक्का देखेर युट्युबमा खोज्दै आए अनि Comment नगरी मनै मानेन ❤❤
@user-re1jw8nm7d
@user-re1jw8nm7d 5 ай бұрын
जति सुन्यो तेती राम्रो लाग्ने यो गीत अहिले नेट इंटरनेट भएकै कारण ले प्रत्यक्ष सक्कली गायक लाई चिन्ने मौका पाईयो गीत पहिले देखि सुने पनि गायक लाई अहिले चिन्ने सबैले धेरै राम्रो छ गीत🙏🥰😍❤️💕
@rakeshbiswokrama7777
@rakeshbiswokrama7777 5 ай бұрын
यस्तो मीठो गित नसुनेर बस्या रैछु ।धन्यवाद मीन ब भाइ तिमिले गर्दा सुन्न पाइयो।
@reshammagar5077
@reshammagar5077 5 ай бұрын
यस्तो मिठो राम्रो शब्द संगीत गर्ने लाई सलाम कस्तो यस्तो गायक लाई चिन्न सकेको रैनछु माफी चाहन्छु।
@khojkhabartv74
@khojkhabartv74 5 ай бұрын
यति मीठो गित पहिला सुन्न भुलेका जति यता हाजिर हुनुहोस मीन भाइको सुनेर यता आको
@amritmagar9012
@amritmagar9012 5 ай бұрын
कति भारी ,मार्मिक शृजना उत्तिकै मिठो स्वर। सदाबहार गुन्जिरहने गीत।😍😍😍
@dharmakhatri7193
@dharmakhatri7193 5 ай бұрын
मैले पनि अहिले सम्म सुनेको थिएन मीन ब भाईले गाएको सुन्दा yutube मा खोजे एकदम दामी छ।
@BalKumarShrestha
@BalKumarShrestha 5 ай бұрын
❤❤❤
@spmathawor
@spmathawor 5 ай бұрын
मीन भाइले गर्दा यहाँ सम्म आइयो । वास्तविक गायक भन्दा मीन भाइको मिठो लाग्यो । सर्जकलाई सम्मान छ है । शव्द स्वर संगीत सवै मुटु छुने रैछ ।
@krishnashahi5797
@krishnashahi5797 5 ай бұрын
मीन भाइ ले यो गित गाय पछि युटुप मा खोजेर हेर्ने सुन्ने को को हुनु हुन्छ्🙏जति सुन्दा पनि आँखा ओबानो भयन मेरो😭कस्तो सब्द
@lokeshbudhathoki7794
@lokeshbudhathoki7794 5 ай бұрын
यति राम्रो गित utubeb मा पहिले नै आइसकेको रहेछ हामी चाइ कता भुलेको थियौ होला
@bimalshrestha6465
@bimalshrestha6465 5 ай бұрын
साह्रै मर्मस्पर्शी गीत❤️😭❤️ यो गीत सुनेर आँखा नरसाउने को होला ?😭😭
@krishnabahadur3383
@krishnabahadur3383 5 ай бұрын
आमा भन्दा ठूलो यो सन्सार मा कोई छैन मिस यू मेरो आमा😢😢😢बालकुमार सर लाई धन्यवाद टक्र्याउन चाहन्छु अति सुन्दर voice ❤
@Vlogsnepali
@Vlogsnepali 4 ай бұрын
अहिले पनि (मेरो अर्थ धेरै ब्याटल का गीतहरू आउँछन् ) यस्तो अविस्मरणीय जिन्वन्त गीतहरू निकाल्न चाहने तपाईं सर्जक पर्ती हार्दिक नमन छ
@user-du2wy1bi4k
@user-du2wy1bi4k 5 ай бұрын
मिन भाईले गाएपछि मात्र म नि खोज्दै हेर्न लागेको यति मीठो गित रैछ धन्यवाद मिन भाई अनि बाल कुमार जि लाई बधाई
@laxamanacharya5215
@laxamanacharya5215 5 ай бұрын
मिन बिस्वकर्मा ले गर्दा यो गित singer लाई चिनियो , मन छुएर जान्छ यो गित ले , जसले आमालाई धेरै माया गर्छन् आँसु को बर्षा खसालेर नै छोड्छ , मार्मिक गित
@gomasharma6295
@gomasharma6295 5 ай бұрын
धन्यवाद छ यो गित अाज बल्ल सुन्न पाय अन्जु नानू को दाईले दोरि मा गायको सुनेर म याता अाय धेरै धेरै धन्यवाद यति मिठो शब्द ❤️❤️❤️❤️
@olikrishna2609
@olikrishna2609 5 ай бұрын
यति राम्रो प्रस्तुति यत्राे ९ बर्षसम्म काहा लुकेर बसेकाे रहेछ आज मीन ब भाईकाे कारण भाईरल भयाे तपाईंहरु दुबैजनालाई सफलताको लागि धेरै धेरै शुभकामना 🌹🌹🌹🌹🌹🌹
@SushmaBhujel-ir3yt
@SushmaBhujel-ir3yt 5 ай бұрын
कसरी वर्णन गरौ यति मीठो स्वर मार्मिक शब्दहरू आदर्णिय दाई बाल कृष्ण दाईलाई मनै देखि नमन मेरो प्यारो जन्म भुमि ओलढुङ्गे दाई प्रति ❤❤❤🙏🙏🙏
@rajuadhikari9788
@rajuadhikari9788 5 ай бұрын
धेरै राम्रो गित मनै सृङ्ग भयो मेरो त्😭😭😭😭😭😭😭😭बाल कृष्ण दाइ 🙏🙏🙏🙏🙏🙏
@umapariyar3010
@umapariyar3010 6 ай бұрын
आहा एकदम मार्मिक song म त 30चोटी सुने के गर्नू फर्कन नमिल्ने रहिछ miss you mom 😭
@BalKumarShrestha
@BalKumarShrestha 5 ай бұрын
❤❤😂
@sujitgurung8848
@sujitgurung8848 5 ай бұрын
जब मीन बहादुर्ले गीत गाउनु भयो जब सुनेको खोजेर❤❤
@chandrakalabudhathoki7682
@chandrakalabudhathoki7682 4 күн бұрын
आमा भन्ने शब्द सुन्दा नाई म😅😅😅😅😅😅😅न रुन्छ हामी आमा नहुले हरुलाई
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 10 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 78 МЛН
Детство злой тётки 😂 #shorts
0:31
Julia Fun
Рет қаралды 3 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор #cat #топ
0:33
Лайки Like
Рет қаралды 3,6 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
0:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,4 МЛН