जयनन्द लामा जस्तो कलाकार को होला ? इन्द्रेणीमा यस्तो रमाइलो कहिले भएको थिएन । ०३.०५.०७८ ।। HD

  Рет қаралды 2,373,861

Indreni.Com

Indreni.Com

2 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #JayanandaLama_Special #LivePrograme

Пікірлер: 1 700
@user-ry9lu6qt1l
@user-ry9lu6qt1l 2 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@kamalpariyar8222
@kamalpariyar8222 2 жыл бұрын
P00pp
@DESHULAMAOFFICIALYOUTUBE220
@DESHULAMAOFFICIALYOUTUBE220 2 жыл бұрын
WAU NICE JAYE NANDE LAMA DHULO BABA KO RAMAILO GEET GOOD CHHA JAYE INDRENI
@zegaming4963
@zegaming4963 2 жыл бұрын
0
@tejbhadurgurung4195
@tejbhadurgurung4195 2 жыл бұрын
MEESIKA
@ramkrishnabasaula1888
@ramkrishnabasaula1888 2 жыл бұрын
मैले अबसर पाउन सकिन क्यारे
@YTSanchar2022
@YTSanchar2022 2 жыл бұрын
'जयनन्द लामा' कलाकारको मृत्यु पछि याे भिडियाे हेर्ने जतिले यहाँ लाइक गर्नु होला.😭👍
@tankarajdulal5199
@tankarajdulal5199 2 жыл бұрын
समग्र कला जगतकै एक जिवन्त र प्रेरणादायी हस्ती बहुआयामिक प्रतिभा लामाज्यूमा हार्दिक श्रद्धाञ्जली !
@ujwalthapa4353
@ujwalthapa4353 2 жыл бұрын
Ma ho
@DESHULAMAOFFICIALYOUTUBE220
@DESHULAMAOFFICIALYOUTUBE220 2 жыл бұрын
मान्छे को करान ले होला येक 100 पर्सेन हो
@gautamaayusha8567
@gautamaayusha8567 2 жыл бұрын
आहा कति रमाइलो आज त ।अग्रज कलाकार जयनन्द बुवा लाई उच्च सम्मान ।सधै यस्तै जोस जागर रहिरहोस लामो आयुको कामना बुवा । युबराज मामा अनि भावना दिदिको नाच खतरा छ है जय इन्द्रेणी 🙏🙏
@bhulshrestha1408
@bhulshrestha1408 2 жыл бұрын
मिस यु नानी .... तिम्रो उज्वल भबिस्यको सुभकामना👏👏👏🙏❤️💪
@taramagar1327
@taramagar1327 2 жыл бұрын
Kata ho bunu indrni dekhdina ta aja voli I miss you
@gautamaayusha8567
@gautamaayusha8567 2 жыл бұрын
@@taramagar1327 आजभोली इन्द्रेणी सरेर जाउलाखेल को अगेनो रेस्टुरेन्ट छ है 🙏🙏
@gautamaayusha8567
@gautamaayusha8567 2 жыл бұрын
@@bhulshrestha1408 धन्यवाद हजुर्🙏🙏
@bhulshrestha1408
@bhulshrestha1408 2 жыл бұрын
@@gautamaayusha8567 नया भवन त्याहा बनेको हो नानी ल बदाई छ ।अझै दुखी पीडित लाई साथ सहयोगमा जुटने जोश आट साहस बडोस। कृष्ण कडेललाई🙏🙏❤️❤️💪💪🇳🇵
@lasangtamang3391
@lasangtamang3391 2 жыл бұрын
जयनन्द लामाको यो प्रस्तुतिले धेरै भावुक बनायो तर आज उहाँको भौतिक शरीर हामि संग छैन उहाँ प्रती हार्दिक श्रद्धा सुमन 🙏🙏🙏❤️🙏
@rabindrapariyar9262
@rabindrapariyar9262 2 жыл бұрын
जयनन्द लामा दाइ को आत्माले सान्ती पाओस 😭हार्दिक श्रद्धाञ्जली
@tankarajdulal5199
@tankarajdulal5199 2 жыл бұрын
नेपाली कला क्षेत्रका धरोहर महान कलाकार जयनन्द दाइमा हार्दिक शब्द श्रद्धाञ्जली !
@ganeshkarki8706
@ganeshkarki8706 2 жыл бұрын
बहुप्रतिभाका धनी यक होनाहार कलाकार हुन जयनन्दन लामा।।
@topendramagar9403
@topendramagar9403 2 жыл бұрын
कला जोस होस त जयनन्द लामा सम्मान छ समय बितेकोथाही भयन हैत इन्द्रेणी तिम लगायत सम्पुर्ण तिम लाई धन्यवाद
@salinakhadka5778
@salinakhadka5778 2 жыл бұрын
राज्य ले बिर्सेको अग्रज गायक जयनन्द लामा ज्यु प्रति उच्च सम्मान तथा इन्द्रेणी परिवार र कृष्ण दाइलाई धेरै धेरै धन्नेबाद।।🙏🙏
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
महान् कलाकार जयानन्द ज्यु प्रति अझ सु-स्वस्थ्यकाे कामना !! हजुरकाे कलाकाे लागि उच्च सम्मान छ 🙏🙏🙏
@goodnews2565
@goodnews2565 2 жыл бұрын
जय नन्द दाई को फ्यान भरी यता हाजिर हौत कती जना रैछन।।तेरा छोटो बुध्दि डाइलक यक दम मन प्रने मा यक हो ।। नया भन्दा पुराना गीत मा यती साहित्य छ 💗💗🙏🙏
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
आज पनि कति रमाइलो भयो ।सम्मान छ ।जयनान्द लामालाई ।साथै इन्द्रेणी परिवारलाई ।आज नि एउटा इतिहास भयो इन्द्रेणी मा ।जय नेपाल 🙏🌷💕👍️👏❤️
@subashkumal1680
@subashkumal1680 2 жыл бұрын
अमुल्य योगदान छ
@tankarajdulal5199
@tankarajdulal5199 2 жыл бұрын
सांगीतिक क्षेत्रका एक उज्ज्वल नक्षत्र अनुपम र अद्वितीय प्रतिभाका खानी महान कलाकार स्व.जयनन्द लामाप्रति भावपूर्ण श्रद्धाञ्जली !
@jayanandparamhansa9263
@jayanandparamhansa9263 2 жыл бұрын
जयनन्द लामाज्यूको आत्माले वैकुण्ठमा बास पाओस् । कलकते कायो केश मेरो.... गीत ज्यादै मन छुने छ । राष्ट्रले उहाँलाई सदैव सम्झिरहने छ
@narankhadka3935
@narankhadka3935 2 жыл бұрын
आज दाईले छोडेर जानू भको सुनेर फेरि यो भिडियो दोहोर्‍याएर हेर्न मन लागो। यति धेरै रमाइलो गर्ने दाइ आज हामी माझ रहनु भएन अत्यन्तै दुख लागो।।
@bhimkhatri624
@bhimkhatri624 2 жыл бұрын
आज भने साच्चिकै आनन्द आयो र दिल खोलेर हाँसियो हो ।।हो यस्तो पो हुनुपर्छ त कलाकार भनेको त सलुट छ जयनन्द लामा लेजेन्डा सरलाइ।।।।।।।।
@limbooturman5634
@limbooturman5634 2 жыл бұрын
पुराना पुराना गायक गायिकाको गित स्वर अत्यन्तै सुमधुर हुन्छ अर्गानिक हुन्छ अहिलेको प्राय स्वर इडिट गरेरमात्र सुन्न लायक हुन्छ ।
@santoshbohara1233
@santoshbohara1233 2 жыл бұрын
0
@ishworbk4707
@ishworbk4707 2 жыл бұрын
लास्टै रमाइलो लाग्यो स्यालुट छ जयनन्द लामा सरलाइ पुराना गीत सुन्न पाइयो खुशी लायो। अनि धन्यावाद कृष्ण कर्णेल सरलाइ यस्ता माहान कलाकारहरुलाइ बोलाइदिनु भएकोमा।
@taptimalsena2429
@taptimalsena2429 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली! दुखद खबरले स्तब्ध बनायाे!!यस दुखद घडी मा शोकाकुल परिवार प्रति समबेदना व्यक्त गर्दै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्द छु!!!
@tankarajdulal5199
@tankarajdulal5199 2 жыл бұрын
संगीत र अभिनय अनि रचना आदि क्षेत्रका कालजयी स्रस्टामा हार्दिक श्रद्धा सुमन !
@shyammishra9304
@shyammishra9304 2 жыл бұрын
यो " नक्कली लाई पातली लाई" कसरी बे गरुँ " भन्ने गीत त जयनन्द लामा को पो रहेछ। मैले त किरण के सी कै होला भनिराथे। सलाम छ लामा ज्यू लाई।
@bhulshrestha1408
@bhulshrestha1408 2 жыл бұрын
नेपाली लोकसगित क्षेत्र का एक पिल्लर जयनन्द लाई 🙏🙏अत्तिनै मनै बाट सम्मन ओहो यो उमेर मा नि यस्तो जोस 👏👏👏👏❣️💪💪
@meghnathbhuslmeghnathbhusa1555
@meghnathbhuslmeghnathbhusa1555 2 жыл бұрын
हो हजुर🙏👏
@tankarajdulal5199
@tankarajdulal5199 2 жыл бұрын
सांगीतिक आकाशका एक युग महान कलाकार जयनन्द लामाप्रति कोटि कोटि नमन🙏हार्दिक श्रद्धाञ्जली 🌹
@parbatichamalagain7153
@parbatichamalagain7153 2 жыл бұрын
Sari ramilo endrini karykram
@sarojkishan8314
@sarojkishan8314 2 жыл бұрын
पुरानो पुस्ता भनेको पुरानै हो आजु जति रमाइलो कहिले भएको छैन हो भन्नू चाहन्छु 🇱🇷🇱🇷🇱🇷🇱🇷जय इन्देर्णि
@bhubankarki4795
@bhubankarki4795 2 жыл бұрын
Old is gold
@saugat_upahar3246
@saugat_upahar3246 2 жыл бұрын
सै भन्नू भोयो दाजुले
@sarojkishan8314
@sarojkishan8314 2 жыл бұрын
@@saugat_upahar3246 Tq haita bhai broo hajur lai
@omghale4739
@omghale4739 2 жыл бұрын
भन्छन् नि Old is gold. अहिले सम्मकै सबैभन्दा उत्कृष्ट रमाइलो भाग .
@bhojrajbhatt4954
@bhojrajbhatt4954 2 жыл бұрын
आज यो भाग हेरेर अँखा बाट आँसु रोक्न सकिएन जयनन्द दाइ लाई हार्दिक श्रद्धाञ्जली 😥😥
@devrajgole
@devrajgole 2 жыл бұрын
राज्यले बिर्सेका अग्राजहरु को सम्मान ईद्रेनीले गरेको देख्दा खुशी लाग्छ।सलाम जयनन्द लामा सर
@bijaytamang9323
@bijaytamang9323 2 жыл бұрын
Dherae ramaelo hjr
@manjuneupane117
@manjuneupane117 2 жыл бұрын
जये होस् हजूर
@user-sk9lj9dk8e
@user-sk9lj9dk8e 2 жыл бұрын
जया दाइ याे उमेर मा त यस्तो जाेश बैशामा कसताे हाेलान क्या रमाइलो सलाम छ सबैलाई
@manilms
@manilms 2 жыл бұрын
जयनन्द मामाकाे सधै नै याे जाेसजाँगर सधै रहीरहाेस् । जय गीत जय सँगीत ।
@singeranilarai2538
@singeranilarai2538 2 жыл бұрын
लोक संगीत क्षेत्रको बरिस्ठ लोक गाएक जयनन्द लामाज्युको गायनप्रतिको उत्साह, शक्ति, गायनशैलि, अभिनय, हसाउनुहुने महान कला अति उत्कृष्ट लाग्यो। वाहालाई हार्दिक भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै वाहाको आत्माको चिरशान्तिको कामना 🙏🙏😥😥
@buddhiman2627
@buddhiman2627 2 жыл бұрын
कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ जयनन्द दाई को यति राम्रो कला लाई सम्मान छ
@dipakpaudelnepal
@dipakpaudelnepal 2 жыл бұрын
जयनन्द लामा दाजु को नेपाली लोक साङ्गितिक क्षेत्रमा अतुलनीय योगदान छ ।
@binodsapkotapokhareli5532
@binodsapkotapokhareli5532 2 жыл бұрын
अग्रजमा पनि महा अग्रज यु लाई ल्याउनु भएकोमा इन्द्रेणी टिमलाई विशेष धन्यवाद साथै आभार व्यक्त गर्दछु 🤗😍🤗😍
@yogeshchennai6243
@yogeshchennai6243 2 жыл бұрын
ईन्द्रेणीमा आजसम्मकै रमाईलो भयो जयनन्द लामादाई लाइ हृदयदेखी नै धेरै धेरै धन्यबाद अनी नमस्कार 🙏🙏🙏🙏🙏
@kumarmagar5218
@kumarmagar5218 2 жыл бұрын
धेरै पुरानो गीत हरु सुन्ने मौका पाइयो जसमा कृष्ण कडेल दाई अनि साह्रै हसिलो रमाइलो गायक एबं कलाकार जय नन्द प्रति हार्दिक आभार प्रकट गर्दछु 🙏🙏🙏
@chatgpt2023.
@chatgpt2023. 2 жыл бұрын
महान कलाकार जयनन्द बाजेलाई सलाम छ♥️
@bamdevpalpali1188
@bamdevpalpali1188 2 жыл бұрын
Lovely sujita miss you
@tejlama8736
@tejlama8736 2 жыл бұрын
अनि तिमी नयाँ कलाकार सुजिता योन्जनलाई पनि मीठो सम्झना अनि धेरै धेरै माया।तिम्रो पनि यस्तै मीठो मीठो गितहरु सुन्न पाईयोस धेरै धेरै शुभकामना ।।।
@taraprashadsimariya9024
@taraprashadsimariya9024 2 жыл бұрын
@@bamdevpalpali1188 ।
@tankarajdulal5199
@tankarajdulal5199 2 жыл бұрын
संगीत र अभिनय खासगरी नेपाली लोक संगीत अझ त्यसमा पनि तामाङ लोकलयका नअस्ताउने सूर्य,ननिभ्ने दीप,नओइलाउने फूल अजर अमर स्रस्टा स्व.जयनन्द लामा 🌹
@indrabahadurshahi1562
@indrabahadurshahi1562 2 жыл бұрын
यी महान निस्वार्थी कलाकार जयनन्द लामा प्रती हृदय देखि सम्मान ।एउटा तर्क यहाँ काे घरमा कैले कुनै दिन घर परिवार संग झैझगडा भएहाेला कि नहाेला ।सदा यस्तै उज्यालाे रहाेस यहाँकाे मुहार कामना
@chandrahangizam9803
@chandrahangizam9803 2 жыл бұрын
जय नन्द दाई लाई इन्द्रेणीमा निम्तेउनुनै सबै भन्दा ठुलो आहोभाग्य हो, वहा एतिको उमेरमा यसरी उत्साह भएर गीत गाउनु भनेकोनै समग्र संगीत प्रेमी हरुलाई इन्करेज गर्नु हो, इन्द्रेणी टिमको सौगात बढाउनु हो, वहाको आजीवन स्वस्थको पूर्ण कामना छ, साथै इन्द्रेणी कार्यक्रम संचालन गर्नु हुने कृष्ण कडेल ज्यु साथै वहाको समग्र टिमलाई मुरी मुरी बधाई तथा आउने दिनहरुको लागि धेरै धेरै शुभकामना🙏🙏🌲"सिक्किम"🌲
@malikaonline3622
@malikaonline3622 2 жыл бұрын
सारै रमाइलो भयो छ अाजकाे भाग जय इन्द्रेणी।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Really entertaining program with legendary singer. Many many indreni lovers want to see Tika Sanu ji at indreni singing at least once in a month. Tika Sanu ji is too busy everybody know it. But still want to see Tika Sanu ji at indreni once in a month. Let’s hope Tika Sanu ji will come to indreni at least once in a month.
@bhulshrestha1408
@bhulshrestha1408 2 жыл бұрын
फेक आईडि
@arjunpariyar8384
@arjunpariyar8384 2 жыл бұрын
Hjr le purano kalakar harulai lyaunu parxa hai
@lalthapa4654
@lalthapa4654 2 жыл бұрын
Fake id 😗😗😗
@govindabishowakarma353
@govindabishowakarma353 2 жыл бұрын
तिम्रो उचाई बढे पछी आफ्नो धरातल बिर्सियो आज टीका सानू भनेर चिनाउने इन्द्रेणी र कृष्ण कदेल हुन
@subaswaiba5142
@subaswaiba5142 2 жыл бұрын
सबैभन्धा पहिलो म भय आज साचिकै कति रमाइलो
@singhchandra4510
@singhchandra4510 2 жыл бұрын
अग्रज कलाकारहरूले गायका एक दुइटा गीत नै सर्बाधिक हिट छ्न । यस्तै यस्तै गीतहरु अमर हुने गर्दछन । पुर्ण नेपाली अनि जय नन्द लामा जि को आगमनले इन्द्रेणी मा थप हौसला उर्जा अनि रमाइलो पनि निक्कै भयो । जय इन्द्रेणी ।
@lapraklalbahadur6768
@lapraklalbahadur6768 2 жыл бұрын
यस्तो बूढो उमेरमा पनि कति फ़ुर्तिलो जयनन्द लामा सारै राम्रो पुराना नया सर्जक गायक र संगितकार सबैलाई ल्याइ दिदा अति खुशी लाग्छ महान मानवअधिकार दिने सहयोगी कृष्ण कडेल भाइलाइ लगायत सबै टिम र सम्पूर्ण सहयोगीहरुलाइ धेरै धेरै धन्यवाद ।
@sangamudasi5777
@sangamudasi5777 2 жыл бұрын
जयनन्द लामा ज्यु लाई हार्दिक सम्मान सहित नमन गर्दछु।उहाँ भनेको नेपाली लोक संगीतको जिउदो इतिहास हुनुहुन्छ।
@mohantamang3596
@mohantamang3596 2 жыл бұрын
हाम्रो कला हाम्रो संस्कृति अति सुंदर जयनन्दा लामा ज्यूलाई फ्याफुल्ला लास्सो,🌹धेरै रमाईलो 👍👍👍
@ROHITKUMAR-dn6me
@ROHITKUMAR-dn6me 2 жыл бұрын
Ma sarba pratham Krishna sir lai Namaskar takrauna chahanxu. Sathai Indreni team lai bisesh dhanyabad. Ma yeuta krishna sir lai prashna garna chahanxu. Indreni ma kina purba ko kalakar haru lai karyakram ma bolaunu hunna? Itihas herda kala xetra ma sabai ko yogdan utikai xa.tara indreni ma pashim ko lok bhaka lai nai prathmikta deko dekhinxa. Yadi nepali lok saskriti lai dunia var xarna chahanu hunxa vane sabai lai sametnu hos... Hoina vane indreni navannus. Pashim lok bhaka vannus...
@ombahadurgharti.5228
@ombahadurgharti.5228 2 жыл бұрын
वाउ कति राम्रो य्याक्टिङ हजुरको जयनन्द लामा सर🙏🙏🙏
@nimkumarichaudhary2518
@nimkumarichaudhary2518 2 жыл бұрын
लु मनि हाम्रो अग्रज कलाकार लाई सम्मान गर्दै एउटा कमेन्ट ठोकि दिए सारै रमाइलो लागो हौ।बास्तम्मा ओल्द इज गोल भन्थे होरै छ।
@sarojbamjantamang2061
@sarojbamjantamang2061 2 жыл бұрын
आदरणीय आस्याङ जय नन्द लामा ज्यु पर्दा मा मात्र यति रमाइलो होइन पर्दा पछि पनि उहाँ यतिकै रमाइलो हुनुहुन्छ सम्मान छ आस्याङ लाइ
@mayyamayyyaaa110
@mayyamayyyaaa110 2 жыл бұрын
🤙🤙🤙🤙👭🤓🤓🤓🤓🤓🤓🙏🙏🙏🙏🙏👬👬👬👬👬👬👬👬🚶🚶🚶👬👬👬👭👭👭👭👭👭👭🤓🤓🤓🤓🤓🤓🤓🤓🤓🤓👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌
@santoshitamang1528
@santoshitamang1528 2 жыл бұрын
Natural gayek ho hamro jay nandha aasyang 🙏🙏🙏🙏
@seeyouinheaven1
@seeyouinheaven1 2 жыл бұрын
Rest in peace ashyang 🙏
@dipesh5180
@dipesh5180 2 жыл бұрын
के गर्नु यस्तै राम्रो मान्छे को मरण हुन्छ
@mani7225
@mani7225 2 жыл бұрын
जयन्द लामा आखे को यो गित हरु सुनेको थिएना मैले आज ईन्द्रेनिमा आए पछि सुन्न पाईयो धेरै धेरै धन्यवाद छ ईन्द्रेनि कृस्ना कडेल दाई र सम्पुर्न टिमलाई🙏❤️
@anupamneupane642
@anupamneupane642 2 жыл бұрын
जयनन्द लामा 😭😭😭😭😭निशब्द छु हार्दिक श्रद्दान्जली
@programloksarathi1837
@programloksarathi1837 2 жыл бұрын
नेपाली लाेक संगितले एउटा अभिवावक मात्र हैन। एउटा ईतिहास गुमाएको छ। चर्चित लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामा प्रति हार्दिक श्रद्धाञ्जली
@Sandesh833
@Sandesh833 2 жыл бұрын
जयनन्द लामाको आगमनले इन्द्रेणी मा थप रमणीय भएको छ
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
जयनन्द दाइको जोशिलो गीत र शर्मिला बहिनिको नाचलाई मान्नै पर्छ
@bishnubohara7576
@bishnubohara7576 2 жыл бұрын
साह्रै राम्रो रमाइलो लाग्यो पनि के भन्नू यस्ता दिग्गज राष्ट्रिय कलाकारको अकल्पनीय आकस्मिक निधनको पीडा ताजै छ।यस्ता कलाकारलाई अब पर्दामै देखेर चित्तदबुझाउँनु पर्ने भो।हार्दिक श्रद्धा-सुमन अर्पण गर्दछु!
@tulpsdmagar1584
@tulpsdmagar1584 2 жыл бұрын
पुराना कलाकार जयनन्द लामा ज्युलाइ आदरको साथ उच्च सम्मान गर्दछु।
@kumargiri3074
@kumargiri3074 2 жыл бұрын
सिन्धुपाल्चोकके हाेनि के मा कम र जयन्द दाइ लाई दस अाैला जाेडि नमन छ र सम्पूर्ण ईन्द्रणि कलाकार लाई नि नमन छ पदेशि काे तर्फ बाट🇳🇵🇳🇵🇳🇵
@kamalregmi2112
@kamalregmi2112 2 жыл бұрын
जयनन्द सर कस्तो जोस कस्तो उर्जा कति मीठो स्वर दाइ हजुर त इन्द्रेणी मा नै बस्नु भय धेरै राम्रो हुने थियो
@tikabasnet6462
@tikabasnet6462 2 жыл бұрын
By
@tikabasnet6462
@tikabasnet6462 2 жыл бұрын
Pp
@tikabasnet6462
@tikabasnet6462 2 жыл бұрын
Pp pp
@tikabasnet6462
@tikabasnet6462 2 жыл бұрын
Pp
@tikabasnet6462
@tikabasnet6462 2 жыл бұрын
P
@coyuchhashovacoyuchhashova6888
@coyuchhashovacoyuchhashova6888 2 жыл бұрын
साँच्चिकै रमाइलो र अानन्दत अाजको कार्यक्रमले अाभाष गराएको छ। जयनन्द लामा सरलाई मुरी मुरी धन्यवाद छ।
@pknphg8444
@pknphg8444 2 жыл бұрын
पहिला तेति धेरै सस्ताे थियाे र सुन्दा कथा जस्तो लाग्छ हामीलाई
@topthapa290
@topthapa290 2 жыл бұрын
साच्चै जिन्दगी जिउनु को आभास यसैमा छ। हरेक दुःख सुखको अनुभूति दिलाईदिन्छ धन्य छ इन्द्रेणी 🌈 आज फेरि पुरानो दिन को याद आयो सम्पुर्ण टिम प्रति हार्दिक नमन गर्दछु 🙏🙏
@kamalasharma7575
@kamalasharma7575 2 жыл бұрын
Lllllllllllllllllllll
@tekrajgurung6027
@tekrajgurung6027 2 жыл бұрын
पहिला म जयनन्द सर अभिनेता मात्र हुनुहुन्छ होला लागेको थियो पछि पो थाहा पाए उहा त गायक पनि हुनुहुन्दो रहेछ हसिलो मान्छे देख्यो कि साउथ ईन्डियन ब्रम्हानन्द जस्तो हासो लाग्छ जय होस सरको अनि ईन्देणीको💖
@bababasnet741
@bababasnet741 2 жыл бұрын
सम्पूर्ण ईन्द्रेणी परिवारप्रति हार्दिक नमन 🙏 आदरणीय जयनन्द लामा दाइको ईन्द्रेणीमा भएको यो उपस्थिति , प्रस्तुति ऐतिहासिक छ। "कलकत्ते काईयोँ ..." बोलको गीतमा उहाँले बाबा बस्नेत भन्नु पर्नेमा बिर्सेर अर्कै नाम भन्नुभएछ।सच्याएर सुन्न सम्पूर्णमा आग्रह गर्दछु 🙏
@sukrajmagar7031
@sukrajmagar7031 2 жыл бұрын
यति धेरै खुसी भए यो भिडियो देखेर सलाम छ जयनन्द लामा जी लाई
@Jp-ig5mz
@Jp-ig5mz 2 жыл бұрын
अग्रज ज्युहरुलाई एकदमै हार्दिक नमन।।। legend is legend .....!🙏🙏अहिलेका नयाँ पुस्ता भनौदाहरु एकदुई दिन चमकिन्छ तेस्रो दिनमा हराउछ ।
@i_wishyouwerehere2271
@i_wishyouwerehere2271 2 жыл бұрын
पुराना कलाकारहरु देखि नयाँ नयाँ कलाकारहरुलाई चिनाउने एक मात्र कार्यक्रम इन्द्रेणी सदा सदा अमर रहोस जय इन्द्रेणी । जय कृण कडेल।
@ganeshdevkota4675
@ganeshdevkota4675 2 жыл бұрын
अत्यन्तै ऐतिहासिक कार्यक्रम खुसी लाग्यो हार्दिक सम्मान छ जयनन्द लामा ज्यु प्रति
@mamatadahal142
@mamatadahal142 2 жыл бұрын
हामी जस्ता नव पुस्ताहरुले पनि पुरातात्त्विक सस्कृतिक रमझम लाई नियाल्ने मौका दिनु हुने इन्द्रेणीका सम्पुर्ण सक्रिय टिममा मेरो हिर्दय देखि नै हार्दिक नमन छ🙏
@sitaadhikari4659
@sitaadhikari4659 2 жыл бұрын
आहा!!! कति रमाइलो हो ❣️❣️
@l.bmagarofficialchannel.4811
@l.bmagarofficialchannel.4811 2 жыл бұрын
धेरै पछि जयनन्द ज्यु लाई इन्द्रेणीमा देख्न पाउँदा सरै खुसी लाग्यो गितसङ्गित साथमा कमेदिपनि सरै रमाइलो लाग्यो र इन्द्रेणीका सम्पुर्ण तिमलाइ नमस्कार साथमा सुभकामना विशेषगरी कृष्ण ज्यु लाई ।🙏🙏🙏 इन्द्रेणी इन्द्रेणी इन्द्रेणी लभ you इन्द्रेणी 💓🙏🙏🙏
@tarapradhan4809
@tarapradhan4809 2 жыл бұрын
जयन्द लामा साचै नेपाल जगतको जनिलिबर नै थियो श्रद्धांजलि अर्पित र्गदछु India बाट 🙏🙏🙏🙏🙏❤️
@user-gz6bz2xc2e
@user-gz6bz2xc2e 7 ай бұрын
आफू अहिले याे ईन्द्रेणी कार्यक्रममा नभए पनि आदरणीय कलाक्षेत्रका सबैका दाजु,दर्शकका लागि अति नै मनमुटुमा पस्ने र बस्ने जयनन्द लामा जिउँदै छन् जस्ताे लाग्छ।
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
सम्पूर्ण ईन्द्रेणि परिवारलाई धन्यवाद छ । संन्चालक कृषणा कंडेल दाजुलाई सुवास्थाभकाे कामना ग्रर्दछु । जय गित जय संगित । कुबेत बाट
@hariacharya6034
@hariacharya6034 2 жыл бұрын
धेरै धेरै बधाई सुभ कामना इन्देणी टिम लाई राम्रो काम गर्दै आउनु भएको छ अझै राम्रो काम गर्न हौसला मिल्दै जाहोस
@chhatradumjan6876
@chhatradumjan6876 2 жыл бұрын
आवाजका धनी, देशको सान ,लोकभाकाका धरोहर ज्युलाई ल्हासो फ्याफुल्ला ।
@sommoktan1063
@sommoktan1063 2 жыл бұрын
लोक कमेडि किङ जयनन्द लामा युग पुरुष भित्रै देखि सम्मान 🙏🙏🙏
@khumraj5858
@khumraj5858 2 жыл бұрын
आज भने सार्है रमाइलो भएछ इन्द्रेणी एपिसोड मा सबैभन्दा रमाइलो
@MosamFF
@MosamFF 2 жыл бұрын
अति रमाइलो भयो, करिब सवा घण्टा बितेको पत्तै भएन, यस्त पुराना सर्जक तथा गितहरु फेरिफेरि पनि ल्याउनुहोला ।
@narayansubedi1741
@narayansubedi1741 2 жыл бұрын
कति अानन्द अाउँछ के इन्द्रेणी सांस्कृतिक कार्यक्रम हेर्न पाउँदा हिर्दय देखि नै धेरै धेरै धन्यवाद तथा आभार प्रकट गर्दछु
@mahendrapaudel2115
@mahendrapaudel2115 2 жыл бұрын
भगवान कृष्णको शक्ति प्राप्त श्रि कृष्ण कण्डेल र भाउजु प्रतिमा अनि सबै इन्द्रेणि टिमलाइ धन्यबाद दिदै अादारणिय सम्माननिय कलाकार,गितकार तथा.....श्रि जयानन्द लामाको स्वास्थ्यलाभको कामना गर्दै अाजको विशेष कार्यक्रमलाइ खुशिका साथ हेर्दै उहालाइ भगवानले अझ शक्ति दिउन भन्ने कामना गर्दछौ!!
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
अग्रज र सम्माननीय अति उत्कृष्ट अरगाइनीक कलाकार जयनन्द लामा ज्यु excellent पुराना गाना सुन्न देख्न पाइयो मज्जा आयो, जय कृष्ण दाइ, जय इन्द्रेणी, ।
@margarhasta7295
@margarhasta7295 2 жыл бұрын
कला गला जोस होस त जयन्द्र लामा जि को जस्तो होस बोली मा नि कति कमेडि के बालापन मा गीत त सुनिन्थियो ।आज इन्द्रेणी मार्फत देख्नपाउदा धेरै खुशी लाग्यो । जय गीत जय सङ्गीत जय इन्द्रेणी 🙏🙏🙏🙏
@dhalbahudur402
@dhalbahudur402 2 жыл бұрын
जयन्दर लामा सर को गित ले त सारै मन मुटु नै छोयो चुइ चुइ चुइ केनि गित ले त राम्रो छ धन्याबाद छ सर लाइ
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
जयनन्द लामा सरजस्तो महान कलाकार अब को जन्मेला नेपाल मा ??हरेक चिजमा परिपक्व हुनुहुन्थ्यो ।।इन्द्रेणी मा आएर येतिहासिक रमाइलो गर्नुभयो हामी दर्शकलाई मनोरञ्जन दिनुभयो अब सम्झिने मात्रै हो हजुर लाई ।।जयनन्द सरलाइ भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।।बैकुण्ठ मा बास होस् ।।शुख शान्ति मिलोस।।।
@gagandhami2021
@gagandhami2021 2 жыл бұрын
आहा आज अति रमाइलो फिल्म मा देखेका कलाकार को गित सुन्न पाइयो क्या रमाइलो लाग्यो जय ईन्द्रेणी जय कृष्ण कँडेल दाई जय ईन्द्रेणी टिम सबै लाई नमन नमस्कार छ
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
जयनन्द लामाजीको जोशलाई हार्दिक सलाम छ
@sandeeptamang9817
@sandeeptamang9817 2 жыл бұрын
Rest In Peace legendary folk singer and actor Mr.Jaynand lama. We will miss you 😢😢
@jnkjn5135
@jnkjn5135 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली जय नन्द दाजु🙏🙏💕💕
@dipakrajojha2546
@dipakrajojha2546 2 жыл бұрын
कला क्षेत्रका हस्थी जय नन्द लामालाइ हिर्दय दिखी नमन्👃👃👃🙏
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 2 жыл бұрын
म नजन्मेको नै रहेछ जयन्द लामा दाजुले गीतहरु गाउद त ल दाजुको प्राय जसो मजा मजाले आनन्द लिने रोमन्टिक गीतहरु छन दाजुलाई १०० बर्षको आयु होस र सम्पुर्ण इन्द्रेणी टिम लाई मिस यु जय संगित जय इन्द्रेणी!kwt
@rambk3652
@rambk3652 2 жыл бұрын
साँच्चिकै मनपर्ने ब्यक्ति जयनन्द लामा। उहाँको गीत मात्र हैन कला र हँसाएर बाेल्ने शैली अतिनै मनपर्छ। सायद याे उमेरमा यस्तो जाेश फुर्ति साथै रमाइलो गर्न सक्ने कलाकारहरु कमैमात्रमा पाईएला। उहाँलाई भेटेपछि दुख कष्ट पिडा सबै बिर्सिन्छन दर्शकहरुले। अनेकौं शुभकामना साथै लामाे अायु रहाेस उहाँको ।
@susandahal4805
@susandahal4805 2 жыл бұрын
वरिष्ठ लोक गायक स्व जयनन्द लामा प्रती श्रद्धाञ्जली अर्पण गर्दै उहाँलाई सम्झेर यो कार्यक्रम ५महिना पछि पुन हेर्दैछु।आज फागुन १२गते यो कार्यक्रम हेर्दा एकदमै भावुक छु।नेपाली लोक संगितमा ठूलो क्रान्ती ल्याए,कहिल्यै नमर्ने गित गाएर २०७८फागुन १०गते यो संसारबाट बिदा हुनु भयो तर बाँचुन्जेल सरकारले सम्मान त के वरिष्ठ लोक गायकको नाम समेत दिएन कस्तो सरकार? उहाँ प्रती हार्दिक श्रद्धाञ्जली ।
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
अर्को कार्यक्रममा खड्ग बुढामगर र अमर बिरहि गुरुङलाई पनि बोलाउने कोशिस गर्नु होला कृष्ण कडेल सर
@rameshthapaxetri1712
@rameshthapaxetri1712 2 жыл бұрын
यति पुराना गित हरु पहिलो पटक सुन्दैछु। कति खुसी लाग्यो।
@aamaxorichannel1363
@aamaxorichannel1363 2 жыл бұрын
Good nice song
@prakashkhatri4708
@prakashkhatri4708 2 жыл бұрын
Indreni and jaynanada jyu lai salam xa
@balmagar8443
@balmagar8443 2 жыл бұрын
सम्झना मात्रै सिमित भयो।हार्दिक श्रदा सुमन जयनन्द लामा बाजे
@narayanbogati9963
@narayanbogati9963 2 жыл бұрын
जयनन्दलामालाई प्रसतुत गरेकाेमन ईन्रदेणीलाई धन्यबाद।
@nagendratandan6460
@nagendratandan6460 2 жыл бұрын
आहा कति रमाइलो मान्छे🤣🤣🤣🤣 अनि गीत पनि उत्तिकै मीठो 👌👌
@sanchalal4920
@sanchalal4920 2 жыл бұрын
अग्रज कलाकार जय नन्द लामा सर लाई सम्मान छ जाेस जाँगर लाई चाहिँ मान्नै परछ सलाम छ हजुर लाई जय कृष्ण दाजु जय ईन्द्रेणी टिम सबैकाे जय हाेस आज एकदमै रमाइलो लागेउ 🙏🙏🙏🙏🙏🙏🙏
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
आज फेरि यो कार्यक्रम पुरै हेरेर कति हाँसे अनि कति रोय जयनन्द लामा सर लाई सम्झेर।।।साच्चिकै अब यस्तो हर चिजले परिपोख्त कलाकार न सानो न ठुलो सबैलाई समान व्यबहार गर्न सक्ने नयाँ कलाकार को जन्मेला अब नेपाल मा ??हजुरको आत्माले सुख शान्ती पाओस् सर्😭😭😭😭
@moganghartimagar2368
@moganghartimagar2368 2 жыл бұрын
कृष्ण सर आज सम्म जयनन्द सर लाई कता लुकानु भएको थियो आज को जस्तो यो इन्द्रेणी कहिले पनि लागेन 💗💗💗
@gomabhandari5993
@gomabhandari5993 2 жыл бұрын
ओहो यति रमाइलो हुँदा म चाहिँ कता हराको रहेछ त्यही पनि बल्ल बल्ल आइपुगे अब काम छोडेर हेर्दै न नाची मन कहा बुझ्ला र हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏🙏🙏
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
🙏हाँसेर बेहोसै हुनु हुने थियो होला मेम
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 2 жыл бұрын
अग्रज कलाकार जयनन्द लामा प्रति हार्दिक सम्मान छ 🙏❤️
@rupakraut946
@rupakraut946 2 жыл бұрын
सलाम
@krishnatamang9856
@krishnatamang9856 2 жыл бұрын
आज पहिलोपटक इन्द्रेनी हेरेको धेरै रमाइलो लाग्यो?पुरानो भनेको पुरानो नै हुँदा रैछ कलाकारहरु?🙏♥️
@khadkagurung4283
@khadkagurung4283 2 жыл бұрын
यो माईलि बोलको गितले भकानो फुट्यो मेरो । जय नन्द गुरु बा को सधै जय होस ।
@ramchandraojha4900
@ramchandraojha4900 2 жыл бұрын
वरिष्ठ कलाकार जयनन्द लामा विशेष कार्यक्रम अति नै उत्कृष्ट प्रस्तुती रह्यो ।
@rpbhatt5585
@rpbhatt5585 2 жыл бұрын
एउटा इतिहास कायम गरिएको आज को इन्द्रेनी कार्यक्रम जयनन्द लामा बिशेष कार्यक्रम बहुत रमाईलो भयो बिरलै यस्तो कार्यक्रम धेरै लाई हेर्न मौका मिलछअदभुत कला । जयनन्द लामा एउटा कला मात्र होइन पूरै सींगों कार्यक्रम नै हो।
@dawatamanggyaba
@dawatamanggyaba 2 жыл бұрын
कला भनेको यस्तोपो दामी दामी लास्सो फ्याफुल्जी🙏🙏🙏उहाँ प्रति सम्मान छ। साथमा यहाँहरुको सधैं स्वास्थ्य लाभको कामना गर्दछु।
3 wheeler new bike fitting
00:19
Ruhul Shorts
Рет қаралды 50 МЛН
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 9 МЛН
Why You Should Always Help Others ❤️
00:40
Alan Chikin Chow
Рет қаралды 137 МЛН