झापााका दम्पतीको भयो भेट्, नानीहरुको रुवाबासी ! बच्चा कसले राख्ने भन्ने विषयमा विवाद । Santosh, Numa

  Рет қаралды 698,146

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 5 000
@sunilrana-mw7nc
@sunilrana-mw7nc 2 жыл бұрын
थुक्क पापिनी कति कठोर मन भाको आइमाई होला जिन्दगीमा कहिलै भलो हुदैन यस्तालाई ।
@gunagurung3767
@gunagurung3767 2 жыл бұрын
hinne bani pareko yo ktlai bachha paudai xoddai hinne paila pattiko pani bchha xodeko rahechha
@user-pn4se6cu7f
@user-pn4se6cu7f 2 жыл бұрын
अन्तिममा किशोर सर लाई पो आपद बनायो कठै बरा बाबु नानि
@sapanatamang7195
@sapanatamang7195 2 жыл бұрын
😂😂😂😂
@sonuSonu-tc4in
@sonuSonu-tc4in 2 жыл бұрын
@@user-pn4se6cu7f 😭😭😭😭😭😭😭😭
@rameshnepali782
@rameshnepali782 2 жыл бұрын
yesto aaime laita bachunjel sukha nahosh
@buddhathapa6029
@buddhathapa6029 2 жыл бұрын
कति मनकारी हुनुहुदो रैछ पत्रकार दाजु हजुर खुसी लाग्यो सके सम्म मिलाइदिनु
@devbharati75
@devbharati75 2 жыл бұрын
येवभालु ठिक्छईन हेशाथिहे भालुरयछे अरुशङपेईल जान्अाटेरयछे भालुअाईमाई
@sonutmg671
@sonutmg671 2 жыл бұрын
यो कुकुर्नीको नाठो पक्कै पनि छ यो भालु मरेनी हुन्छ त जस्तो आमा थुक्का तेरो जिन्दगी खतिनि
@sethrollins2880
@sethrollins2880 2 жыл бұрын
😰 विचार धेरै माया लाग्यो नानीहरूको ‌ के गर्नु नानीहरू छोडेर हिँड्ने बानी भएकी मान्छेलाई आमा भन्ने मिल्दैन 😡😡😡
@hemasunar7753
@hemasunar7753 2 жыл бұрын
Duita poi vayo aab kati ota poi huni ho tha.xaina
@sundargurung547
@sundargurung547 2 жыл бұрын
यस्तको कोख खालि गर्दिनुस् भगवान बरु छोराछोरी भन्दै दिनरात तर्पिरहेका ति आमाको कोख भरिदिनुस्। मन थाम्न सकिन म्😭😭😭😭
@hlo900
@hlo900 2 жыл бұрын
ठीक हो
@gitakhatri1569
@gitakhatri1569 2 жыл бұрын
थुक्क पापिनी आईमाई तलाई त यी नानी बाबू को आँसु लागोस
@niruregmi9493
@niruregmi9493 2 жыл бұрын
बेस्या आईमाईहरुलाई सन्तानको मायाँ लाग्दैन रे त्यही भएको हो यो आईमाई अरु संग लागेकी छ त्यसैले यति निष्ठुरि भएर बच्चालाई रुवाउँदै हिंड्न् सकेकी यस्ता आईमाई लाई पनि सजाय दिनें कानुन हुंनुपर्यो नत्र कुकुरले जस्तो बच्चा जन्माउंदै छोडदै हिंड्ने गरेर बच्चाको बिचल्ली हुनें भो 😥😥 यो चिम्से कुकुरनिलाई सजाय हुनुपर्छ त्यसको आमाले आफ्नो बच्चालाई पिटने थुक्नें गर्दा मन नदुख्नें तर आफ्नो बुढोले सासुलाई गाली गर्यो भनेर यति साना बच्चा छोडेर हिड्ने पापिनी अपराधीनि आईमाई थुक्क आईमाईको नाममा कलँक हो तँ बुझिस
@chandrashrestha4996
@chandrashrestha4996 2 жыл бұрын
Bichara yo nani ko k dosha yo papini valuni aaimi budi vneko rhenxa khatini palunirndi rhexa
@jyotireedema5100
@jyotireedema5100 2 жыл бұрын
Kasta hune hun manxe buda jasto vayeni xora xori xodna sakina.ni ari ruda ni man kasto ho mata baru vada majera vayeni palxu aasu kaile dina
@pujachetry1052
@pujachetry1052 2 жыл бұрын
धेरै बाबु नानिको कसम नखाउ है जाद दाइ
@arjungurung2939
@arjungurung2939 2 жыл бұрын
रनडिनै रहेछ
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
मलाई त आईमाई पो ठिक लागेन हौ बुढाको 100% गल्ति छ र गल्ति होला बुढा अगतिलो होला तर ति बालबच्चाको के दोष आमाले सम्हालेर राख्न पर्छ नि अचम्मै।
@khantikhanti3220
@khantikhanti3220 2 жыл бұрын
म पनि यो आइमाई कै गल्ती देख्छु बुडा सङ पो रिस उठ्यो त बच्चाको के गल्तिले छोडेर हिड्नु अचम्म को आइमाई
@debendrasunar1073
@debendrasunar1073 2 жыл бұрын
I miss you sanu
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 жыл бұрын
मलाई नि यो आइमाई ठिक लागेन
@user-sb3ru5ov7b
@user-sb3ru5ov7b 2 жыл бұрын
आईमाई मात्रै होइन दुबै जाना बराबर छ घर गरि खनुत सरो पो छ त हौ🤣🤣🤣🤣बिहे गरेर थाहा हुन्छ क्या🤣🤣🤣🤣🤣🤣🤣🤣🤣भबिस्य हेरौ है🤣🤣🤣🤣🤣🤣
@boyd1937
@boyd1937 2 жыл бұрын
timi lai ni yastai poi parosh.😅
@padamadhikari1951
@padamadhikari1951 2 жыл бұрын
बुडाे फेरदई हिड्ने अाईमाईकाे भर हुदैन । याे अाईमाई सग घरबार हुदैन ।
@nepallist3422
@nepallist3422 2 жыл бұрын
Papini😢😭😭😭😭😭
@dilkumartamang9338
@dilkumartamang9338 2 жыл бұрын
बुडो छोड्नुकोनी करण हुन्छ तर बुडो छाड्ने भन्दैमा आफुले 10/10महिना कोखमा राखेर जन्माको छोरा छोरीलाई कसरी माया मर्नु सकेको होला?
@user-pc2ds8rr6m
@user-pc2ds8rr6m 2 жыл бұрын
पापि अामा ले केभने हो छोराछोरी विजोके हो एसता अाईमाइ लाई पिनुस केता मानछेले जेपनि भनछ तर अाफु थाॐमा बसनु परछ छोराछोरी लाई किन पापी अामन
@chandrarai7425
@chandrarai7425 2 жыл бұрын
नानिको माया किना नलागेको होला आमाको नाम मा कलङक रहे छ नबोलाउनु दाजु हामी सहयोग गरछौ यो नानिहरुलाइ😢😢😢😢
@bhattarai4476
@bhattarai4476 2 жыл бұрын
याे महिला चरि खाने बानि भाकाे हाे पहिला पनि नानि ,छाडेर हिडेकाे रछ र अहिले पनि छाडेर हिडन केही जस्ताे भाकाे छैन याे निर्दाेस नानि, बाबुकाे अासुले जिन्दगिमा कहिले सुख सान्ति हुदैन
@ritarai6456
@ritarai6456 2 жыл бұрын
छि छि म आईमाई भएपनी आइमाई को नै गल्ती देख्छु जे जस्तो भएपनी पुरुष को गल्ती देखिन्न तर आईमाई नै गलत हो
@meghthapanepal1225
@meghthapanepal1225 2 жыл бұрын
Yo aimai nai bhalu rahexa
@hemasunar7753
@hemasunar7753 2 жыл бұрын
Honi easto lai jati ota poi fereni koile gatilo hunna
@indiraghimire5924
@indiraghimire5924 2 жыл бұрын
हे निर्दयी आईमाई ला लैजा तेरो छोरा कसरी भन्नू सकेको नि
@mamatamagar7692
@mamatamagar7692 2 жыл бұрын
सबै कुरा बुझ्दा यो आईमाई नै खराब लाग्यो ।किसोर सर कुनै सस्थां मा राख्दीनु ।
@santoshkatuwal2996
@santoshkatuwal2996 2 жыл бұрын
Katini aama yaslai ni yastai hunuparne kukuni
@ghhbbb8417
@ghhbbb8417 2 жыл бұрын
Sahiho
@devtamang8600
@devtamang8600 2 жыл бұрын
L
@devtamang8600
@devtamang8600 2 жыл бұрын
Z
@devtamang8600
@devtamang8600 2 жыл бұрын
L0
@sonamsherpa6029
@sonamsherpa6029 2 жыл бұрын
मिलेर बस्नु होला यो नानी बाबुहरु रोएको देखेर मेरो नै आँसु आयो मन रोयो
@Totalgaming91725
@Totalgaming91725 2 жыл бұрын
Auuta bachamalaidinu m palxu
@sanulimbu6735
@sanulimbu6735 2 жыл бұрын
यो मान्छे जस्तो देख्नु हुन्छ रियल मा तेस्तो छैना
@milonthakuri4687
@milonthakuri4687 2 жыл бұрын
@@sanulimbu6735 kin???
@sanulimbu6735
@sanulimbu6735 2 жыл бұрын
@@milonthakuri4687 यो मान्छे जस्तो यहाँ देखियेको छ रियल मा तेस्तो छैना भन्छन नि आइमाई को मन कोमलो हुन्छ भनेर तर कोमलो मन लाई दरो बनाउनु बाध्य छ यो पारा ले
@deepathapamagar6712
@deepathapamagar6712 2 жыл бұрын
बाहिरी नाथाे संघ freedom भएर हिदने लाई के माया लाग्थ्यो नानी बाबु हरुको
@saintamang9033
@saintamang9033 2 жыл бұрын
यस्तो आमा हुनु भन्दा टुहुरो हुनु नै ठिक छ 🙏🙏🙏🙏🙏 जिउँदै मर्यो यो आईमाई 🙏🙏
@deeyathapa4195
@deeyathapa4195 Жыл бұрын
No word to say......Sarei nisturi Aama
@Hellyt69
@Hellyt69 2 жыл бұрын
यो आइमाई नी अब कमला तामाङ जस्तै पछुताउँदै रुने vedio हेर्न पाइने भयो
@puspabhattrai6025
@puspabhattrai6025 2 жыл бұрын
sem ho
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 жыл бұрын
हो भनेको
@ritarai6456
@ritarai6456 2 жыл бұрын
यो त १००% सहि हो
@anjankusumya9986
@anjankusumya9986 2 жыл бұрын
Xitai dekhna paeyos
@anshumandhamala3135
@anshumandhamala3135 2 жыл бұрын
त्यही दिनको पर्खाइमा छु म पनि
@abiralsamundra7876
@abiralsamundra7876 2 жыл бұрын
किसोर जि ले यो नानी हरुलाइ राम्रो शिक्षा र बसोबास को बेबस्ता गरिदिनु होला ।।।plz
@salmapapo6399
@salmapapo6399 2 жыл бұрын
Xi xi xi herna pani man lagdai na
@pranishabaying9586
@pranishabaying9586 2 жыл бұрын
कसरी छोड्न सकेको आफ्नो बच्चा यति रोइरहेका छन हे भगवान 😢😭😭ए पातकी आईमाई यो बच्चाहरुको कत्रो पाप लाग्छ । थुक्क यस्तो आइमाइलाइ किन बाझो बनाइदिएनौ भगवान 🙏
@bimalaparajuli9817
@bimalaparajuli9817 2 жыл бұрын
किशोर भाई यि बच्चाहरुको विच्चलि हुने भयो यि दुबै पापी हुन बाल आस्मा लगेर राखि दिनु यसले आफ्नो सुर गरि सकेको छ
@raishara3136
@raishara3136 2 жыл бұрын
Tehi tah yo aaimai khattam xa . Bani pareko . Tah poni sutri dubai sutri naniko lagi . Budhale nani haruko maya garx yo jathi khatam x
@manilarai2422
@manilarai2422 2 жыл бұрын
yo aimai bahera palkeko x this vayra Nani Banu Jamba Linux sakdaina
@binodgurung6519
@binodgurung6519 2 жыл бұрын
Papini Mero sarai man royo ke garera Jana sakeko man runi viyo na halanus
@MunnaSharma-og9xi
@MunnaSharma-og9xi 2 жыл бұрын
बिए नगरी पहिले भुँडी बोक्ने आउरत । अहिले हेर बिजोक नानी हरु रुएको हामीलाई यति टाढा बाट हेर्दा आँसु आउँछ। कस्ती आमा गतिछाडा। यसको लोग्ने अर्कै होला। किशोर भाई यो आमा लाई आमा भनिँदैन। पशु ले पनि आफ्नो नानी लाई यसरी माया मार्दैन । थुक्क यस्ता पनि धरती मा मनुष्यको जीवन लिएर किन आउनु होला।
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
झै झगडा र कुटपिट नगर्नलाई त लाटालाटि लङ्गडा संग जानु पर्छ नत्र झगडा प्राय सबैको घरमा हुन्छ महिला भए पछि कति पय कुरा सहनु पर्छ र सहनशीलता हुनु पर्छ।
@aaitabahadursawaden7345
@aaitabahadursawaden7345 2 жыл бұрын
सहि बिस्लेसण हजुरकाे
@Hellyt69
@Hellyt69 2 жыл бұрын
सही हो sis
@user-wn1jb8gp5t
@user-wn1jb8gp5t 2 жыл бұрын
सबैको को मन तपाइको जस्तो भए किन हामी पर्देशिहरुको आँसु आउथ्यो
@bhaktabhakta8590
@bhaktabhakta8590 2 жыл бұрын
Honi sanu jasto sabai bujhne mahila vaye ta
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 жыл бұрын
सहि भन्नु भयो सिस
@nanuranathapa593
@nanuranathapa593 2 жыл бұрын
यस्तो निर्दयी आमा कसैलाई नदेउ भगवान
@rabihamal9459
@rabihamal9459 2 жыл бұрын
Papeni
@hscznacs2965
@hscznacs2965 2 жыл бұрын
लाज सर्म्म नाभाको भुम्पाखे
@durgadewan21330
@durgadewan21330 2 жыл бұрын
हे भगवान यस्तो आमा कसैलाई पनि नपरोस। 🙏
@DipakKumar-sq9jm
@DipakKumar-sq9jm 2 жыл бұрын
Kasti papini nanibabuko aasu lagxa
@bishalhemram4933
@bishalhemram4933 2 жыл бұрын
बुढाले जेगरेपनी नानी को लागी भये पनी मबस्नूहोला
@gdmannat5515
@gdmannat5515 2 жыл бұрын
योरनडिलाई कईले भोवलोहुदईन हो
@roshnilim4466
@roshnilim4466 2 жыл бұрын
आफू एकछिन बजार जाँदा नानी हरु स्कूल गएर आउँदा सम्म मनमा कति पिर हुन्छ कति याद आउँछ कति बेला भेट्नु जस्तो हुन्छ बरु बुडो छोड्नु सकिएला तर आफ्नो मुटुको टुक्रा छोरा छोरी छोड्नु कहिले सकिन्न 🙏 बुडोले बेहोरा बिगारे एक्लै आफ्नो बच्चा च्यापेर बनी गरेर खानु होला आफ्नो छोरा छोरी यसरी नछोड्नु है 😥
@user-gg2oc6xp9g
@user-gg2oc6xp9g Жыл бұрын
😂😂😂dd CA SW de
@sitakarki9483
@sitakarki9483 2 жыл бұрын
यस्तो आइमाई मान्छे को कोख रित्तै गराइदेउ भगवान यो निर्दोष बच्चा हरु को के दोस्😭😭
@manishkhatri3105
@manishkhatri3105 2 жыл бұрын
बच्चा तो हाम्रो नि छ नि हामि तो छोढ्न सक्दैनम एस्तो आया को कोख बाजों होस छोरा छोरी को अनुहार नदेखोस्स हे ईश्वर
@ranjitkhadgi2773
@ranjitkhadgi2773 2 жыл бұрын
@@manishkhatri3105 tehi ta yo aaimai ta marnu parcha
@somitamang1520
@somitamang1520 2 жыл бұрын
yasto kina damkma matra kina hunnxa kasto thau xa ho
@arpresent4915
@arpresent4915 2 жыл бұрын
Kunai junima pani yo aimaile santan ko sukha napawos yo chorako sraap lagoos papi aimai
@Hellyt69
@Hellyt69 2 жыл бұрын
कति घमण्डी होला यो आइमाई बुढा बुढीको झगडा सबैको हुन्छ तर त्यो साना कलिला बच्चाहरूको मुख हेरेर बस्नुपर्छ नी कता तिर पोई खोजेर जान लागेको होला पक्कै 😡😡😡
@puspabhattrai6025
@puspabhattrai6025 2 жыл бұрын
herdai kasti nakharmauli Xi xi yesta la kina bacha janmaun k?
@rtbibekgaming5699
@rtbibekgaming5699 2 жыл бұрын
Harami ahama
@pramiladahal5956
@pramiladahal5956 2 жыл бұрын
Yo bacha ko her bichar garnu bhai aabesma j pani garxan ahile manxe to nabalak bacha dekhera aasu aayo bhai
@radhalimbu8656
@radhalimbu8656 2 жыл бұрын
येस्तो कठोर हृदय भाको आमा को कोख बाट जन्म लियेछौ नानीबाबु तिमी हरु कति आभागी है यो भिडियो हेरुन्जेल म पनि सारै रोये 😭😭😭😭
@dhanumagar7914
@dhanumagar7914 2 жыл бұрын
ma pani roye
@rabinagautam3303
@rabinagautam3303 2 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@citasubbasubba1548
@citasubbasubba1548 2 жыл бұрын
😢😢😢
@saralabhattarai60
@saralabhattarai60 2 жыл бұрын
Ma pani dherai roye yo nani babu haru roko dekhera bichara kasto aamako kokhamaa jannma liyeau nani babu haruu
@jeevanpaudel4203
@jeevanpaudel4203 2 жыл бұрын
कस्तो ह्रदय शुन्य नारी रहेछ नी बा ! यसलाई एक यि अवोध छोरा छोरीको ऑसु लाग्ने छ र यो आईमाई चम्धारा रुदा हिड्नु परने छ |
@anshumandhamala3135
@anshumandhamala3135 2 жыл бұрын
थुक्क यो आईमाईको मन के भको यस्तो रुँदा रुँदैको नानि कसरि छोड्न सकेकि जिऊदै टुहुरो बनाई थुक्क थुक्क अपराधी आईमाई ाा यति दु:ख्ख पाएर रुँदै हिडेको सुन्न पाऊँ त्यो पनि २/४ दिन मै
@ambikakhanal1865
@ambikakhanal1865 2 жыл бұрын
यो आईमाई पागल रहिछे एस्तालाइ बचा दिनि
@lekhnath11
@lekhnath11 2 жыл бұрын
यसलाई अकबरे अनुहारमा दल्नु उचित हुन्छ यस्तालाई फासि दिदा रामाे कस्ताे पापिनि
@dineshtamang8211
@dineshtamang8211 2 жыл бұрын
किशोर सर next part छिटौ लेउनु होला कतौ आमाको मन फर्किन्छाकी बच्चाहरुको कस्तो माया लग्यो यस्तो भिडियो हेर्न त मन लाग्दैना तर हजुरको परस्तुत गर्ने सब्द मन पर्नाले हेर्ने गर्छु
@purnimagopal5809
@purnimagopal5809 2 жыл бұрын
धिकार छ त अामा लाई 😭😭😭😭😭😭
@bishnumukhya5806
@bishnumukhya5806 2 жыл бұрын
बच्चाले सरापछ यो आई माइ केभएको
@bishnumukhya5806
@bishnumukhya5806 2 жыл бұрын
काममा नजानोस नानीहरू स्याहार्नुस सहयोग मागेर भएपनि
@samjhanabudha9464
@samjhanabudha9464 Жыл бұрын
हे भगवान कति कठोर मन यो अामा को बुढा छोडे पनि नानि हरु त समालेर राख्नु पर्छ । यो अामा लाई कहिलै सुख नहोस 😭😭😭😭😭😭
@ramchndrasunam2764
@ramchndrasunam2764 2 жыл бұрын
सत्य कुरा भन्नू पर्दा नेपाली दिदी बहिनी को चित्त दुख्ला तर नेपाल मा दिदिबहिनी भन्दा दुई गुना धेरै पुरुस पीडित छ्न बाहिर भन्न मात्र नसकेर हो महिला अधिकार धेरै भयो सरकार
@easycraft1485
@easycraft1485 2 жыл бұрын
हो दाजु म पनि महिला हु तर नेपालमा पुरुष नै धेरै पीडित छन पहिला महिला पीडित थिए होलान अहिले धेरै पुरुष पिडामा छन येस्ता आइमाईलाई जिन्दगी सन्तानको खुशी नमिलोस्🙏🙏
@sagunmagarsagun378
@sagunmagarsagun378 2 жыл бұрын
सहि हाे म नि महिला
@subbabada7511
@subbabada7511 2 жыл бұрын
Sahi ho
@MayaMaya-du8oh
@MayaMaya-du8oh 2 жыл бұрын
होईन कस्तो दिमाख भएको आईमाई हो छोराछोरी को माया नहुनी केट चाहिनी यस्तो आईमाई हारुलाइ कार्वाही हुदैन ।
@geetakharal1167
@geetakharal1167 2 жыл бұрын
लोग्नेले जति नराम्रो गरे पनि जब बच्चाको माया लाग्दैन भने त्यो आमा खराव हो ,,,कस्तो मन प्रभु त्यो नानी रोएको कसरी हेर्न सक्या ।।
@sanbiraee3512
@sanbiraee3512 2 жыл бұрын
केटि मान्छे भए पछी के के सहनु पर्छ जिन्दगी धेरै लामो छ दिदि हजुर को बुढा ले दुख दिनुहुन्छ भने नबस्नु त्यो बाबु नानी को के दोस र आफु संग राख्नु उनिहरुको राम्रो हेर्बिचार गर्नु l सबैलाई आमा हुने मौका काहा मिल्छ र
@ganeshprakasholi9849
@ganeshprakasholi9849 2 жыл бұрын
यो भिडियो हेरदा सारहि मन रोयो. तर दुबै मिलेर बसदा हुन्छ।
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
किसोर भाइ ले सोध्ने प्रस्न नै मलाई धेरै मन पर्छ ।भाइ लाई धेरै धेरै धन्यवाद ।यो आमा चाहिँ पापिनी रहेछ कस्तो बच्चालाई लाई माया त दिनु पर्छ नि पोइ जस्तो भए पनि ।छोडेर कस्तो हिन्न सकेको बच्चालाई ?थुक्क कुकुर्नी यस्तो आइमाई त मरेको राम्रो ?यस्ता आइमाई कडा कार्बाही हुनैपर्छ ।
@muhammadsharif6931
@muhammadsharif6931 2 жыл бұрын
यो आइमाइलाइ कसैले न लानु होला साथिहरु यो पापिनिले फेरिपनि पायर यसतै गरछे भालु आइमाइ हो यो
@user-pn4se6cu7f
@user-pn4se6cu7f 2 жыл бұрын
हाहाहा यी दुवै स्वास्नी लोग्नेलाई बच्चा घाडो भयको देखियो भिडियो हेर्दा
@kalpanagharti2253
@kalpanagharti2253 2 жыл бұрын
Xi kati papini ho yo aama yaslae kahile ramro nahos
@radhagautam9195
@radhagautam9195 2 жыл бұрын
बच्चा हरु को बिजोग हुने भयो किसोर सर।हजुर ले नै कुनै सस्था मा लगेर राखिदिनुस।🙏🙏
@gorkhaliraju9920
@gorkhaliraju9920 2 жыл бұрын
सर,यदि त्यो नानी तिनीहरूले पाल्न सक्दैन भने । सर म 100% तयार छु पाल्नलाई।
@shankarkhadka2952
@shankarkhadka2952 2 жыл бұрын
होर
@ArawindaVlogs
@ArawindaVlogs 2 жыл бұрын
नानिहरु रोएर मलाई धेरै भावुक भए
@bindasunarnepal2599
@bindasunarnepal2599 2 жыл бұрын
यो अाईमाको पहिलोको सासुलाई पनि मिडियामा लिएर अनु किशोर जि त्यो सासू ले हो कि यो पापिनी हो किशोर जि हजुरलाई धेरै धन्यवाद छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@rudrabahadurranabhat9322
@rudrabahadurranabhat9322 2 жыл бұрын
हे भगवान यो आइमाइलाइ कहिले पनि भलो नहोस ।
@dineshtamang8211
@dineshtamang8211 2 жыл бұрын
भगवान यो हाम्रो देशमा के हुना लागो बुडा छोडे पनि यस्तो माया लाग्ने नानिलाई नछोडनु पापी आमा दुखा लाग्यो😭
@ashashahi5807
@ashashahi5807 2 жыл бұрын
😥😥😥😥😥😥😥😥😥😭😭😭😭😭😭😭😭
@dilkumarilingden4446
@dilkumarilingden4446 2 жыл бұрын
रडि भालुनि जडिया दुबै जना सकिसकेकाे जाेडि
@SitaGiri-pv7bk
@SitaGiri-pv7bk 8 ай бұрын
भगवान सन्तान सुख पनि त्यो नारी लाई दिनु जसले सन्तान को कदर बुझोस् 😢
@Prajay007
@Prajay007 2 жыл бұрын
आफ्नो घर परिवार सम्हालेर बस्न छाडेर नाना थरी कुरा गर्छ्न तामाका मुना जस्ता नानिहरु त लैजा र म राख्दिन भन्न कति सजिलो भको हौ।आमाको मन कति कठोर भको हौ छि यति निर्दयी आमा त आजसम्म देखेको थिइन
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 жыл бұрын
जतिनै बुढाले दुख दिए नि यसरी आफ्नो आखै अगाडी रुदै चिचाइ रहेको बच्चा छोडेर हिन्ने आइमाई पापिनि नै बच्चाहरुको आशु लाग्ने छ
@IRAKOIRALA
@IRAKOIRALA 2 жыл бұрын
:लाज पचेको नकचरी छोराहरू रोएर आमा खोज्दै हिन्दा माया लाग्दैन भन्ने त यस्तो आमा त झुण्डिएर मरेनी हुन्छ तलाई लाज पचेको खातिनी
@sabinathapamagar307
@sabinathapamagar307 2 жыл бұрын
A kukkurni bhhalu radi tero yo seen le garda sabai tamale gal paryo
@hrjoshi3972
@hrjoshi3972 2 жыл бұрын
मेरो बिचार मा याे अाईमाई भालुनि हाे100%& केटाखेलाउन पल्के पछि कति गल्ती स्व्ईकार्दा बुडाले त्र पनि नानि बाबू काे मुख हेरेर त बस्नु प्रने पापिनी लाई कहिलै भलाे नहाेस😭😢😭
@sonutmg671
@sonutmg671 2 жыл бұрын
Honi khatini ranti to mareni hunxa valuni kukurni
@dxngurung6648
@dxngurung6648 2 жыл бұрын
@@sonutmg671 ho tw kina bacheko xe marum sabai aama baneka didi bahini miler taki feri e sah sana nani haru jasto aru nani runa nparosh
@legendgamerz5582
@legendgamerz5582 2 жыл бұрын
Pagel aaemae
@samirchaulagian8724
@samirchaulagian8724 2 жыл бұрын
श्रीमान सबैका यस्तै हुन छोराछोरी को खुसी लागी मिल्नपर्छ बहिनि
@hemsubba482
@hemsubba482 2 жыл бұрын
सोझो साझो श्रीमान को अपमान गर्ने यो आईमाई को नियत ठिक छैन छोडदे हुन्छ भाइ ?
@sunitarai5871
@sunitarai5871 2 жыл бұрын
बुडाले जेसुकै गरेपनि छोराछोरी चाहि गिटिबालुवा कुटेरपनि पाल्नु पर्ने😢 यो कस्तो आमा हो💔
@sushilarajbanshi6243
@sushilarajbanshi6243 2 жыл бұрын
Tik vanuuu vyo🌹
@ushabohara6260
@ushabohara6260 2 жыл бұрын
यो बाबु नानि कसरी छोड्न सकेहोला😭 जति दुख पायर पनि छोर्न सकिदैन बच्चा,जब सम्म पर पुरुष भेटिदैन,।अरुनै भेटे पछि किन बच्चालाई माया गर्थि।किसोर भाइ बच्चालाई सहयोग गरौ,
@kabitashrestha241
@kabitashrestha241 2 жыл бұрын
Yo aaemae ta khatma sansara ma asto aama Kase nani babu ko nahosa aama hoena pasu ho asto nani babu roya rakhya pani mana nafarkaney kasto ho nani babu roya dekhada sarare maero man royo😭😭😭😭😭😭😭
@appstire186
@appstire186 Жыл бұрын
पापिनी आमा जिन्दगीभरि बचा को मुख न देखुस 💔😭😭😭 बुडा जस्तोसुकै भयनि त्यो वाचा काे त माया लागनुनि😭......😭😭😭😭
@sarurumba8023
@sarurumba8023 2 жыл бұрын
यो आइमाईको सात जन्म सम्म सन्तान नहोस 👹👹 पापिनी अर्कै सँग लागेको होला के माया लाग्नु छोरा छोरीको
@ganeshrayamajhi3637
@ganeshrayamajhi3637 2 жыл бұрын
लोग्ने खराब नै होला,तर यी नाबालक बच्चाहरुको के दोस ,यस्ता बच्चा छोडेर हिड्ने महिला ले कुकुरले नपाउने दुख पाउने निश्चित छ ।
@MayaMgr5602
@MayaMgr5602 2 жыл бұрын
हे भगवान् 😭😭😭 कति निर्दय आइमाई हो भिडियो हेर्दा आँखा बाट आसु रोकिएन मेरो,
@chandrabk6256
@chandrabk6256 2 жыл бұрын
रुनु पर्दैन बहिनी तिमी पनि छोरी मान्छे हो पहिले नारीको पिदा बुझ्नु पर्छ नारी पुरुस को दास होइन जे गरिन ठिक गरिन यी जदिया हरु कुनै हालत मा सुधर्दैनन यस्ता हरु लाई त हात हानेर हिद्नु पर्छ
@user-sf4rv3rx9z
@user-sf4rv3rx9z 2 жыл бұрын
यसले नाठो पाईसाकी दाजु😭😭❤️👍
@anjuwaibatamang7608
@anjuwaibatamang7608 2 жыл бұрын
हे भगवान मैले यस्तो बिजोक कहिले देखिन 🙄🤔नानीबाबुहरु रुदा मनै रुयो😢😭😭😭
@saritabhandari3302
@saritabhandari3302 2 жыл бұрын
Xi yo nakachari papini kin paki ta
@rijanmasrangi3104
@rijanmasrangi3104 2 жыл бұрын
😭😭😭
@aratirachikoinch529
@aratirachikoinch529 2 жыл бұрын
आमा पापीनी रहेछ त्य‍ो सानो बच्चा हामीलाई दिनु🙏
@biswashrai249
@biswashrai249 2 жыл бұрын
Aamai papani vanu meldaina hajur kta ko poni galti hunx tesai xori manxe haru yesto hudaina kta le ne sochnu parne alik
@citasubbasubba1548
@citasubbasubba1548 2 жыл бұрын
@@biswashrai249 bakhra laai sammara aaimai laai sukhana napachera yasto bijok dekhnu vako🤬🔥
@kulshamserrairai7662
@kulshamserrairai7662 2 жыл бұрын
@@biswashrai249 बाउले गरेको गल्ति यो सानो सानो बच्चाहरूलाई किन दिनु म भा जिउँदै अागो लगाई दिने थेँ र तपाईले निकै केटिको पक्छेमा बोल्दै हुनु हुन्छ कतै फेस्बुक तिर लब त परेको छैन😀😀😀😀😀
@champajirel9059
@champajirel9059 2 жыл бұрын
@@kulshamserrairai7662शंखाले लंका जलाउछ😂😂
@kulshamserrairai7662
@kulshamserrairai7662 2 жыл бұрын
@@champajirel9059 यो बहिनिले ठिक गरेको हो त बहिनी दुधे बच्चा छोडेर अलिकति पनि माया नभाको छेपार्नि परेछ
@bikenpalungwa3733
@bikenpalungwa3733 2 жыл бұрын
अस्तिको दमकको तामाङनि र यो राईनि को एउटै कथा हुनु पर्छ ।
@fulkumarinembang268
@fulkumarinembang268 2 жыл бұрын
पुरुषहरु संसारका शक्तिशालि भएको दम्भ गर्छन् तर अाफ्नै बच्चा सम्हाल्ने क्षमता राख्दैनन्।बाबुहरुले पनि अाफ्ना बच्चा सम्हाल्ने सिपको बिकास गर्नुपर्ने अावस्यकता महसुस हुँदै गएको छ अाजको परिवेसमा।
@rajdon3050
@rajdon3050 2 жыл бұрын
@@fulkumarinembang268बोल्दा सोचेर बोल्ने गर कसैले धम्भ देखाएको छैन नारी र पुरुषको आ आफ्नै भुमिका हुन्छ बरु तिमिहरु जस्ता निर्दयी आमाहरुले छोराछोरीको मुख कहिलै पनि देख्न नपरोस् बालापनमा आमाको दुधको जरुरत हुन्छ पाल्न जस्लेपनी सक्छ तर सरिरको बनावट फरक हुन्छ्😡😡😡
@bhumisarathapa3551
@bhumisarathapa3551 Жыл бұрын
कति नािसतुरि अाईमाई हाे बिचरा नानीहरू राेकाे😭😭😭
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
जे नहुनु भैगो अब नानीहरुको मुख हेरेर मिलेर बसेको राम्रो हो बुढाबुढी बीच झै झगडा जस्को पनि हुन्छ तर बालबच्चाहरु छन् सम्हालेर बसेको धेरै राम्रो हो।
@debendrasunar1073
@debendrasunar1073 2 жыл бұрын
Thank you naanu sanu
@bhaktabhakta8590
@bhaktabhakta8590 2 жыл бұрын
Um honi sanu buda budi namile pani nani haru ko lagi milnu abasyak xa
@jamunalimbu2848
@jamunalimbu2848 2 жыл бұрын
Yo aaimeko kta xa pakkai pani teivahyera yestto boldaixa yestto xodera hinnu thiyo vane kina xora xori paunu kukurni
@sumitbahadur163
@sumitbahadur163 2 жыл бұрын
बच्चा नहूने कती रूदै हिडेका छन।बच्चा हुने आईमाई लाई बच्चा धेरै भयो 😢😢😢
@milonthakuri4687
@milonthakuri4687 2 жыл бұрын
Yess
@Leezasubba
@Leezasubba 2 жыл бұрын
सहि भन्नु भयो हजुरले यस्तो आमालाई त जिउदै आगो लगाउदा हुन्छ
@bharatsurkheti6065
@bharatsurkheti6065 2 жыл бұрын
Yo ta pagal ni ho
@kalpanadahal3223
@kalpanadahal3223 2 жыл бұрын
Yo aama lai nani haruko aasu lagchha panini aama ho
@mekhshahi5631
@mekhshahi5631 2 жыл бұрын
@@milonthakuri4687 प
@d.kofficialgamenepal.5029
@d.kofficialgamenepal.5029 2 жыл бұрын
म एक बुबा हु तर मलाई मेरो सन्त्तानको आफ्नो शरीर भन्दा प्यारो लाग्छ ।। तर यो आइमाई को मन
@meghthapanepal1225
@meghthapanepal1225 2 жыл бұрын
Bahira papurus sanga salkepaxi k ko maya lagnu bhalu lai
@harkatamang6350
@harkatamang6350 2 жыл бұрын
Ho ktale pani mahu maha purus vannu hudaina ktile pani tastori afno bachalai xodera hinnu hudaina hunata mero pani budale arko Liyra basxa ma tesari afno xoralai hinna sakeko xaina.
@binitapaudel8660
@binitapaudel8660 2 жыл бұрын
हे भगवान यस्ती आइमाई हरु लाई आमा नबनाइ देउ प्रभु बिन्ती छ।।।
@Nepal1985
@Nepal1985 2 жыл бұрын
बुढा बुढी को झगडा सबै को हुन्छ तर छोरा छोरी को भबिश्य हेरेर पनि मिलेको राम्रो । सायद नुमा को अरु संग सम्बन्ध होला ।
@riturasaili2759
@riturasaili2759 2 жыл бұрын
एति भिडियो हेरिन्थो तत्र आज सारैइ मन रोरो ननि हरु को बोचिल्ली भो प्रभु
@shanii5752
@shanii5752 2 жыл бұрын
याे अाइमेले नमिल्ने भन्दा किन कि याे अाइमेकाे नाठाे अल रेडि छ अनि त्यहि भएर हाे नमिल्ने भनेकाेजस्तैः लाग्यौं नत्र भने किन मिल्दैन त
@gurungtoyota5441
@gurungtoyota5441 2 жыл бұрын
u r right ,melai pni tastoi lagyo
@dejendrabahadurpun5334
@dejendrabahadurpun5334 2 жыл бұрын
Yuoketlrandihopolilailayaragojnoparschha
@user-gq1lb3to2g
@user-gq1lb3to2g 2 жыл бұрын
पत्रकार किसोर सर गाह्रो छ ,सतर्कता अपनाएर आफ्नो कार्य गर्नुहोला ,
@shantathapa1885
@shantathapa1885 2 жыл бұрын
हे भगवान कस्तो मन हो। यस्ता लाई पनि भगवान मानव बनाई जन्म दिनु भको।यति निर्दयी आमा संसार मा कसैको नहोस्।
@aneetapun4823
@aneetapun4823 2 жыл бұрын
हरे शिव ! म पनि एउता आमा हु , भनु तँ के भनु ? भन्नु मन धेरै थियो , हाम्रो मान्बता नगुमाउ , पाशु ले पनि आफ्नो सन्तानको लागी ज्यान दिन्छ भने हामी मानिस हौं । यो भिडियोले सारै नै रुवायो । निशब्द भएँ के भनु ,कुनै शब्द छैन ।
@ramarijal3791
@ramarijal3791 2 жыл бұрын
यो आइमाइ खराब हो
@sharmilabasyal3447
@sharmilabasyal3447 2 жыл бұрын
Sarai man royo..tyo bachha haru haru ko k dosh ruda ruda pani xodera gai hey vagwan yasto awasta kasaiko naasosh😥😥😥
@manitagurung754
@manitagurung754 2 жыл бұрын
Teita sarai naramro lagyo
@punamrana8297
@punamrana8297 2 жыл бұрын
Buda man nha pare ni naniko lagi garera khannu saknu parxa jasto lagxa. Sarai nha ramailo lago
@kamalalamichhane6448
@kamalalamichhane6448 2 жыл бұрын
We@@ramarijal3791
@mithushresthapandey8651
@mithushresthapandey8651 2 жыл бұрын
बच्चाको लागि हामी कस्तो दुख कष्ट सहेर बसेको छौ यक्छिन छोडेर कतै जादा त कति मन रुन्छ । कस्तो मन भको आमाको कोखमा जन्म दियछ भगवान ।यस्तोले कहिले सन्तानको मुख देख्न पाउदैन ।यो नानी हरुको आशुले पोल्छ 😪😪😪।।
@HamidKhan-rg4jx
@HamidKhan-rg4jx 2 жыл бұрын
Kati runu paryo maile kishor g hajur ko yo dukhad video
@roopaadhikari7167
@roopaadhikari7167 2 жыл бұрын
बच्चाहरुको अासुले तलाई पाप लाग्छ🤬😠😡
@devigrg1828
@devigrg1828 2 жыл бұрын
😭😭😭😭😭यो पापी आमा लाई कहिलेइ सुख नहोस पापी आमाक्प नाममा कलन्क्😭😭😭😭😭😭😭
@bedkumaririjal7442
@bedkumaririjal7442 2 жыл бұрын
चरि खाने रैछ बाँनि नाठो भयछि पोइ नचाईने रैछ योआईमाई
@chandrabk6256
@chandrabk6256 2 жыл бұрын
जे गरिन थिक गरिन नारी दास होइन
@dachungdachung9476
@dachungdachung9476 2 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@nimkumarichaudhary2518
@nimkumarichaudhary2518 2 жыл бұрын
कठै बिचरा बच्चाहरुको के दोस कसैको सन्तान न भएर कति पिडा हुन्छ कसैलाई आफै जन्माको बच्चा सस्तो भएको छ।सारै रुन मनलागो।बच्चा हरुको हालत देखेर
@minalimbu7256
@minalimbu7256 2 жыл бұрын
Tehita hau nhunelai chai Kati haspitol dhaudani hrek gardani hudaina juneko yasto halat
@pramiladahal5956
@pramiladahal5956 2 жыл бұрын
Kasto aaimai ho xora xoriko Maya nalagne
@sunarnanda7100
@sunarnanda7100 2 жыл бұрын
बुदोको ईजेतै नगरदो रहेछ
@kbrana7211
@kbrana7211 2 жыл бұрын
यो आइमाई लाई समातेर प्रहरी मा बुझाउन पत्रकार महोदय ज्यू मा अनुरोध गर्दछौ। त्यस्तो बिजोग तरिकाले बालबालिका रूएर बस्दा पनि मन मा कुनै पिर दया माया नभयको देख्दा अचम्मै भयो।यो महापापीनी आइमाई लाई कहिले पनि सुख नहोस्। जसरी पनि यो पापानी लाई सजायँ हुनैपर्छ। मानव अधिकार हनन भएको छ। कडा कारबाही गर्ने बाताबरण बनाउन पत्रकार महोदय ज्यू मा अनुरोध गर्दछौ। बालबालिका खुसी ले बाँचेर बस्न पाउने अधिकार हनन् भएको छ। बालबालिकाको खुसी जबरजस्ती खोसिएको छ। बालबालिका ले चाहेर पनि खुशी को अधिकार खोसिएको छ। बालबालिका ले खुशी संग बाँचेर जिउँन पाउने अधिकार ती बालबालिका को आमा ले खोसेको छ।
@sitaadhikari3997
@sitaadhikari3997 2 жыл бұрын
कठै बिचरा आमा भनेर रोएको ।दूध खान खोजेको छ।कति पापिनि आमा रहिछस्नी।। आमा को नाममा कलन्क😭😭😭😭😭😭
@surajpokhrel7167
@surajpokhrel7167 2 жыл бұрын
Ho Tani Mero xoro 9 yrs ko huda ta dud Khanxa vanara Xada Sakdina Maila Aila sama dud khuwauxau Mero babu laii
@bibashthakuri6255
@bibashthakuri6255 2 жыл бұрын
साथमा नाठो भए पछि छोराछोरी को माया काँहा लाग्छ र,,?
@a-markgroup1019
@a-markgroup1019 2 жыл бұрын
Dekhiss natho kata cha ?? Dekha??
@mohanikafle100
@mohanikafle100 2 жыл бұрын
Natoo vayaraita honi xora xorilai xodani
@bishalthapa7959
@bishalthapa7959 2 жыл бұрын
sahi ho
@saraswatigyawali2002
@saraswatigyawali2002 2 жыл бұрын
नाठो नभै त आमाको मन यति अपराधी हुन्न।😭😭
@dbthapa6905
@dbthapa6905 2 жыл бұрын
घर भनेको एक मन्दिर हो एक अर्कालाई दोस दिएर भत्काउनु भन्दा मिलेकोमा राम्रो
@kerinshah6871
@kerinshah6871 2 жыл бұрын
Xya tyo bachha Lai dhud ta khuwaunu ni 😔
@kerinshah6871
@kerinshah6871 2 жыл бұрын
Kishor sir le ni kasto bachha lai baba saga dinu vako k at least duhd ta khuwaunu request garnu saknuhunthyo k hajur sir le 😔 god bless this child 🙏
@manishatiktokfile105
@manishatiktokfile105 2 жыл бұрын
धिकार छ यो आमालाई यस्ता आईमाईलाईत सात जुनि सम्म बच्चाको मुख पनि देख्न नपावस
@aaitabahadursawaden7345
@aaitabahadursawaden7345 2 жыл бұрын
याे केटि त सेम कामि बुढाे काे प्रेमिका कमला तामाङ्ग जस्तै छत कतै कमला तामाङ्ग काे बैनि त हैना किसाेर सर ??
@semingsuhang8659
@semingsuhang8659 2 жыл бұрын
🤣🤣🤣🤣
@gobindamagar1985
@gobindamagar1985 2 жыл бұрын
🤪🤪🙈🙈🤩🤩
@sabinarijal4051
@sabinarijal4051 2 жыл бұрын
Janmayera rakhdina re? Kanunle jelma kina rakhdaina?yo mahila lai chodnu hunna sir caritra nabigreko ho bahnen bacca liyera janthi keta aru hola..
@gobindamagar1985
@gobindamagar1985 2 жыл бұрын
@@sabinarijal4051 हो हजुर हो कानुनबमोजिम इ महिलाले सजाय भोग्नु पर्छ !!
@RamChandra-iw3fl
@RamChandra-iw3fl 2 жыл бұрын
यो त लिम्बुनी हो यस्का बुवाले कन्डम लगाएको फुटेर जन्मीएकी रहिछ पागल्नी ।
@rizuitani7
@rizuitani7 2 жыл бұрын
सारै रुन मन लाग्यो यो भिदियो हेरेर कति निर्दयी आमा रैछ।यस्ताले त कैले नि सन्तानको मुख देख्न नपाओस
@hiramayakumal2225
@hiramayakumal2225 2 жыл бұрын
अब कर नगर्नु दाजु यसलाई छोड़िदिनु. यो आईमाई ठीक लागेन. मलाई त यो आईमाई भालू लाग्यो.
@tarapariyar1533
@tarapariyar1533 2 жыл бұрын
ए दिदी हजुर लाई बुढाले पो दुख दियो त्यो बाच्ले त हजुर लाई केही दुख देको छैन नि दिदी बाबू नानि लाई नरुवाउनु पाप लाग्छ 😭😭कति कठोर मन होके पापिनी आईमाई
@bishnuresmimagar7902
@bishnuresmimagar7902 2 жыл бұрын
नानिहरुको रुवाइले मन थाम्नाइ सकिन हे भगवान यो पापिनी आमालाइ अर्को जुनिमा तेस्रोलिङ्गी बनाइदेउ
@kalpanapurkoti6343
@kalpanapurkoti6343 2 жыл бұрын
अब दुबै जना टुवाके कसरी हुन्छ त अब मिलेर बस्नु अब बहिनी पनि जथाभावी टुक टुक मा नलाग्नु र बच्चा को लागि मिलेर बस्नु अब यो नाटक देखाउन राम्रो हुदैन
@user-sb3ru5ov7b
@user-sb3ru5ov7b 2 жыл бұрын
हुदैन हौ अहिले नमिलेको पछि खोइ मिल्छन जस्तो त लागेन
@khomayatamang2821
@khomayatamang2821 2 жыл бұрын
बैनि निर्दोष बच्चालाई राख्नुपर्छ तिमी आमा जति दुख भएपनि बच्चालाई आमाको काख प्यारो हुन्छ दुखनै जिन्दगी हो हाम्रो बच्चाको खुशी नै अामाको खुसी हुनु पर्छ
@shovathapamagar7332
@shovathapamagar7332 2 жыл бұрын
ठिक गर्नु भो बैनि यस्तै गर्नुपर्छ😥
@bahadursunar5289
@bahadursunar5289 2 жыл бұрын
जो सिरिमानने नि आफ्नो बुढि को गल्ती नभै कुटिन्दैन 100% अनि किशोर दाइ यो आईमाई नि गतिल्लो छैन यस्तो कुरा बुज्दा त अब यो बचालाई कुनै आस्रमा राख्दिनु पकै पनि दाइले पाल्नसक्नु हुन्न।
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
अरु सङ्ग पल्केको आईमाई लाई बच्चा बुडा लाई के माया गर्नु बिचारा इ सानो नानी को के दोस यो आईमाई को चरित्र ठिक्छैन
@mayabarailee8303
@mayabarailee8303 2 жыл бұрын
याे आईमी अर्कै सग सल्केकी छ र उस्काे नामै लिन मान्दिन र एस्लाई छाेरा छाेरी काे माया पनअं छैन।
@parbatishrestha7859
@parbatishrestha7859 2 жыл бұрын
म पनि नानी लाई आफैले जन्माएको झै माया दिएर राख्न चाहन्छु ।
@namunabhandari277
@namunabhandari277 2 жыл бұрын
मलाई दिनु बरु म छोरी आफ्नो नभएको हुँदा छोरी राख्छु
@topiclungeli2911
@topiclungeli2911 2 жыл бұрын
यो नकचरी आईमाई ले अर्को अलि गतिलो भुसतिघ्रे भेटाको छ। 100%
@bishnubishnu9801
@bishnubishnu9801 2 жыл бұрын
Papi kukurni talai khile ramro hudai ti sana bachha ko k galti xa p/koshor sir ti nani ko lagi bebastha milaidinu hola
@radhashrestha381
@radhashrestha381 2 жыл бұрын
कसैसग जान मन छ त्यहिभयर बच्चा घाँडो भयो पापिनी आईमाई पछि यो बच्चाको आँसु लागोस
@sonubhandari4058
@sonubhandari4058 2 жыл бұрын
पापेनी
@harikalagurung3056
@harikalagurung3056 2 жыл бұрын
Asto aimai ta sansar mai nahosa baru Bura xornu Nani babu kaila naxornu
@durgaoli4811
@durgaoli4811 2 жыл бұрын
मेरो त आशु नै थामीएन ई नानू हरू रोको देख्दा 😭😭 कती कठोर मन भको आमा रैछ
@raibudhimanbudhimanral5713
@raibudhimanbudhimanral5713 2 жыл бұрын
कस्तो मन भयको यो आईमाई यो कच्चाक‍ सराप लाग्छ यस्तो गलति सत्रुलाइ पनि नहोस,
@BhaudarjBk
@BhaudarjBk 2 жыл бұрын
यो आइमाईले नाथो खेलाउँदै हुन्छे 100 पर्छ न फिरि दममा हिदन खोजेको छे दरसकहरु सबैले बुजनुस धन्यवाद
@nirsubagurung5640
@nirsubagurung5640 2 жыл бұрын
याे कुकर्म अइमइ पाेइ फेरदै हुन्छे काे संग सल्केको छ एस्ताे जिद्दी लिम्बुनी याेअइमैइ नछाडनु किसाेर सर पिलिज याे बच्चा हारु भाेगलगे हाेला सर। 😭😭😭😭😭🙏
@bimal96htdvlog15
@bimal96htdvlog15 2 жыл бұрын
यो आइमाई लाई अलि अलि हप्की दब्की पनि लाउनु पर्छ किसोर सर
@krishnasunar1962
@krishnasunar1962 2 жыл бұрын
nithaurya pani hudorya xa ama ko man
@binitapaudel8660
@binitapaudel8660 2 жыл бұрын
सबैले सहगोग गर्नु होला यस्तिलाइ आमा नबनाइदेउ प्रभु
@subbabada7511
@subbabada7511 2 жыл бұрын
यो भिडियो अन्तिम सम्म हेरेर आँसु आयो हे भगवान यो बच्चालाई माया दिनुस ❤️❤️❤️😭😭
@rajuthapa3128
@rajuthapa3128 2 жыл бұрын
K Kukurne. Ho yo
@bimalak.c.2785
@bimalak.c.2785 2 жыл бұрын
पापिनी कुत्तेनी
@sushilarajbanshi6243
@sushilarajbanshi6243 2 жыл бұрын
😭😭😭😭
@suburae6669
@suburae6669 2 жыл бұрын
😭😭😭😭😭😭😭
@khantikhanti3220
@khantikhanti3220 2 жыл бұрын
बुडाले गल्ती गर्यो भन्दैमा तेत्रो सानो दुधे बालकहरुको बिजोग गरेर भाग्ने आइमाइको सोरै आना गल्ती छ त्यो बच्चालाई आफैले नौ महीना पेटमा राखेर जन्माएको होइन र दस धारा दूध पिलाएको होइन र ?
@Hellyt69
@Hellyt69 2 жыл бұрын
होनी यो आइमाई काे गल्ती छ
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 жыл бұрын
यो आइमाई गतिलो छैन
@ramKumari-ey4rv
@ramKumari-ey4rv 2 жыл бұрын
He vàgaman
@bikashkisku6952
@bikashkisku6952 2 жыл бұрын
जो आइमाइ बाहिर को केटा सग चोरि खाना पल्केको हुन्छ नि त्यो आइमाइ कहिले पनि आफ्नो बुढा सग खुशि हुदैन । 100% हो
@mkalyrai8629
@mkalyrai8629 2 жыл бұрын
ए होर अनि आईमाई त होला अनि तेहि केटा हरु चाइ तेहि आईमाई सँङ्ग लाक्छ त किइ होला अनि केटा हरु त तेस्तो नगरनु परनेत
@bikashkisku6952
@bikashkisku6952 2 жыл бұрын
@@mkalyrai8629 तपाइले भनेको कुरा पनि ठिकैइ हो । तर एउटा कुरा केटि मान्छे लाइ हामिले केटा ले केहि पनि गर्न सक्दैनौ यदि केटिले चान्स दिएन भने ।।।
@reeyaanaaleembz7680
@reeyaanaaleembz7680 2 жыл бұрын
Keta chahi ko gatillo hunx hau bro
@ramitshahithaquree3406
@ramitshahithaquree3406 2 жыл бұрын
Sahi ho
@mkalyrai8629
@mkalyrai8629 2 жыл бұрын
@@bikashkisku6952 तो त केटि हरु लाई भने हैन पछि आफ्नै छोरी अनि दिदी बहिनी लाई पनि सोध्नु सक्नु हुन्छ अनि उतर गरनु सक्नु हुन्छ घर बाहिर को मान्छे मात्र देख्नु हुन्छ हो आँखा मन ले बिचार ले
@sanusanu2848
@sanusanu2848 2 жыл бұрын
उफ्फ्फ्फ हे भगवान यो बच्चा नछाड्नुस plzzzz पाप लाग्छ 😭😭😭😭😭buda bata tada basnus tara naani baxadnus.plzzzz😭😭😭😭 milaaunus plzzzzz kisor sar🙏🙏
Before VS during the CONCERT 🔥 "Aliby" | Andra Gogan
00:13
Andra Gogan
Рет қаралды 10 МЛН
Violet Beauregarde Doll🫐
00:58
PIRANKA
Рет қаралды 40 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 3,4 МЛН
Thilakan In Nerechowe - Old Episode  | Manorama News
25:13
Manorama News
Рет қаралды 2,8 МЛН