झनै आक्रामक मुकुल, महामन्त्री नछोड्ने, रविले पार्टीकै पैसा घोटाला गरे || Mukul Dhakal

  Рет қаралды 31,420

Yoho Television HD

Yoho Television HD

19 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZfaq र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 416
@khadakbohara8198
@khadakbohara8198 18 күн бұрын
मुकुल जी तपाइको कुरा सत्य असत्य के हो त्यो भबिस्यमा देखिएला तर तपाइको यो निर्णय माधब बाबुराम को जस्तो भयो तपाइका धेरै कुरा सत्य भएपनी तपाइको हर्कत ठिक भयन
@rameshtimsina7045
@rameshtimsina7045 18 күн бұрын
त मुजि ले जे भने पनि रबिले गर्दा नि तलाई हामिले चिनेको जाठा
@krishnasomai3441
@krishnasomai3441 18 күн бұрын
100% Sahi kuro
@pawankarki1876
@pawankarki1876 18 күн бұрын
मुकुल भाइ तिम्रो हर्कत असहिय हुदैछ, नालायकिपन देखायौ,गद्द्दार तिमी रहेछौ।
@santoshdangal7011
@santoshdangal7011 18 күн бұрын
गद्दार हाेइन सहि उजागर हाे ।
@PrabhakiranBista
@PrabhakiranBista 18 күн бұрын
सत्य बोल्ने जति गद्दार
@pawankarki1876
@pawankarki1876 18 күн бұрын
@@PrabhakiranBistaसर पार्टी त बिधि र पद्धति ले चल्छ होइन र? जिल्लाभर बाट आएको सुझावलाई केन्द्रिय समितिमा छलफल गर्ने कि पहिले नै मिडिया ट्राइल,
@Aayush.sharma009
@Aayush.sharma009 18 күн бұрын
Pawan karki ji.....satya tito hunxa...tapai lai pachena jasto xa
@Aayush.sharma009
@Aayush.sharma009 18 күн бұрын
​@@pawankarki1876samiti ma chhalfal gare paxi ..hami le rabi ko asli rup kaha dekhna pahutheu ta?? Rabi le yo kura lukai haltyo ni.........ramro kam ko lagi Ain Niti Padhdati vanda kehi mathi uthnu parxa
@kabitaluitel5205
@kabitaluitel5205 18 күн бұрын
मुकुल ढकाल को नराम्रो हर्कत ले तिम्रो आफ्नै भबिसेनै सकियो
@sunilshrestha4589
@sunilshrestha4589 18 күн бұрын
Timiharu jasto rabi ko chakadi garne le matra vanx yasto hjr?
@Aayush.sharma009
@Aayush.sharma009 18 күн бұрын
Rabi ko asliyat janata ko samu aauxa vane...tyesko lagi mukul ko future usle tyag gare.....kura aayo future ko ... Chetana vayeka janta ko lagi uha ek sach bolne byakti ho ..uha ko lagi hamro mann maa thulo thau xa..uha ka aagami karya ma hami sath dinxau
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u 18 күн бұрын
मुकुल ढकाल तपाईको पर्तिवेदन सही छ पार्टीमा डटेर बस्नुस्। सहकारी ठग् हरु संग डराउनु पर्दैन।
@sitagurung551
@sitagurung551 17 күн бұрын
​@@Aayush.sharma009taw randiko chora rabi sanga miserable brasta garna pako hola tesaile karairako xa balen jasto vanau tero ama ko poi rabi lai pahila dherai nabukne kam dherai garera dhekhau
@shivaaryal482
@shivaaryal482 18 күн бұрын
तिम्राे हालत पनि पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईकाे भन्दा कम हुने भएन।
@Mount_evrest
@Mount_evrest 18 күн бұрын
K xa yo dhoke baj ko party nabandai katai bata parichalit kukur 😮ko ..
@kiransharma2656
@kiransharma2656 18 күн бұрын
Tara Ravi ko pani bhabisya ta dekhdin ni ? what does Ravi know?when he become HM, then he become lik any other party ka jhole
@kamalpokhrel5198
@kamalpokhrel5198 17 күн бұрын
भटराई त कँहा माथी हो हो धेरै योगदान छ यस्को के छर तेस्तो हुने योगेता यो एउटा मुकुल हैनकी मुकुन्दे पनि भन्न सुहाउदैन छि छि सरम नलागेको मुख छोपेको थियो अब अनुहार छोपी हुन्छ
@rameshsubedi-kn7xo
@rameshsubedi-kn7xo 18 күн бұрын
जसले अरूलाई पातन गर्न खोज्छ नी u आफैं पतन भएर जान्छ याद गरौँ
@HamroClass1M
@HamroClass1M 18 күн бұрын
सहि मान्छे ले फतर फतर गर्दैन
@rajeensharma7497
@rajeensharma7497 18 күн бұрын
यो भाइ को थुतुनो मलाइ पहिले देखि नै मननपरेको मलाइ अन्तिम सम्म मन परेन ,,,
@AshokGurung-qo6fb
@AshokGurung-qo6fb 18 күн бұрын
सही कुरा गर्नु भयो रास्वपा पार्टी को कुनै भिजन नैं छैन ना वडा मा भिजन छ ना गाउँपालिका मा भिजन छ ना जिल्ला मा भिजन छ ना प्रदेश मा भिजन छ ना केन्द्र मा नै यो हावा पार्टी रैछ बेकार मा मैले भोट हालेछु।यो पार्टी को कुनै भिजन नैं छैन साथी हो।अहिले सम्म हामीले जिताएर पठाएको संसद नाक मुख देखें छैन। बजेट को त के कुरा गर्ने हावा पार्टी को।
@user-wi4dd7ot4u
@user-wi4dd7ot4u 18 күн бұрын
Kera diyis taile vot khate kangrasko jhole
@sanukhadka1762
@sanukhadka1762 18 күн бұрын
फटाह रहिछाै धोका दिने पाटिलाई जनताले तिमिलाई होइन पाटिलाई जितायको हो कुरा बुझ
@kamalpokhrel5198
@kamalpokhrel5198 17 күн бұрын
Sure fata reicha
@premyogiyogi8598
@premyogiyogi8598 18 күн бұрын
Rabi hamilai.chahindain
@kulthapa1825
@kulthapa1825 17 күн бұрын
यो धर्ती बाट डायनोसोरसहरु एक आपसमा लडेर जसरि लोप भए त्यसरिनै नयाँ पार्टीहरु पनि ............समयमानै बुद्धि पुर्‍याउ नत्र ......
@user-zs9bz9ix2u
@user-zs9bz9ix2u 18 күн бұрын
तम्रा चिन्ता तमै राख्ह हामी पीडित भएनी घण्टी हाम्रो प्राण हो❤❤❤❤❤
@Aayush.sharma009
@Aayush.sharma009 18 күн бұрын
Tapai ko Rabi dai ko Ghanti baji sakyo....aba kehi samay paxi tapai ko Rabi dai ra GB Rai lai vetna euta naya ghanti liyera Jain ma janu hola hai hjr
@shashidharlamichhane9666
@shashidharlamichhane9666 18 күн бұрын
❤❤❤❤
@kiransharma2656
@kiransharma2656 18 күн бұрын
I can bet, Ravi would not be any different from other corrupt person. what he did so far after being HM? nothing. then what you expect from this satta lolup sit
@bijaysubedi3353
@bijaysubedi3353 18 күн бұрын
मुकुल बिचरा माया लाग्यो मुकुलको दिमाग खुकुल भएछ
@Aayush.sharma009
@Aayush.sharma009 18 күн бұрын
Satya tito hunxa...mukul ko dimakh haina tapai ko rabi dai ko asliyat bahira ayera tapai ko chai ******* jasto xa
@kundalrai9974
@kundalrai9974 17 күн бұрын
अाफ्नाे हुन्जेल सबै राम्राे र हाम्राे ।बाहिरिने बित्तिकै चाहिँ विभिन्न कर्तुत बाहिर निकाल्ने।यी सबै नेपालका धमिरानै रहेछन्।
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr 18 күн бұрын
स्वतन्त्र भन्ने नि पाटि हुन्छ र? यो झुंडलाई म त पाटि मान्दिन।
@sadajiban
@sadajiban 18 күн бұрын
मुकुलका पछिल्ला गतिविधि हेर्दा उहाँ कुनै न कुनै दलालहरू बाट परिचालित छन् जस्तो लाग्छ
@kiransharma2656
@kiransharma2656 18 күн бұрын
Tyati matra hoin, he seems like laj pacheko manis rahechha.
@aikeepiteasy1292
@aikeepiteasy1292 18 күн бұрын
Muji haru Kati padexas??? Aba Bata comment Garda age ra qualification ne rakhne gare hai😂😂
@chitrarana1214
@chitrarana1214 18 күн бұрын
तिमी डाक्टर हो डाक्टरकै हैसियतमै बस्नु राम्रो।
@suraz555
@suraz555 18 күн бұрын
सहि कुरो भन्नुभो अब पार्टी होईन मुसो अप्रेसन गरेहुन्छ।
@Mitra.Chautari
@Mitra.Chautari 17 күн бұрын
😂😂😂😂​@@suraz555
@Mitra.Chautari
@Mitra.Chautari 17 күн бұрын
हस्पिटल फर्क 😅😅
@rameshpandey9194
@rameshpandey9194 18 күн бұрын
Kasam yar yo mamche Same Mina Dhakal ko photocopy ho
@user-vb7fw8px4l
@user-vb7fw8px4l 18 күн бұрын
आफैं राम्रो हुँ भन्ने घमण्ड गर्दैछ 👎️👎️👎️
@pushpashrestha3532
@pushpashrestha3532 18 күн бұрын
मुकुल जी तपाई ले जथाभावी न बोलेको ठिक होला
@ashishsuryabanshi
@ashishsuryabanshi 17 күн бұрын
यिनका अनुहार परेका भिडियाेमा अब क्लिक नगर्ने ! निरासाका कुरा पुरानाकै धेरै हेरियाे हाे ...
@Baburamchapagain424
@Baburamchapagain424 18 күн бұрын
पाटी भित्र गर्नुभएको भय साथ पाउनु हुथ्यो मुकुल जी एक जोडी लोग्ने स्वास्नी को डिभोर्स भएपछि एक ले अर्का लाई बोल्ने भाषा संग तुलना गर्न मिल्ने शब्द प्रयोग गरेर राजनीतिक चल्दैन हजुर ले पाटीभित्र गर्नुपर्ने माग शब्द लाई मिडिया मा आयर के पुरूप गर्न खोजिएको छ यो ब्यवहार बाट कसलाई फाइदा मत पतनको बाटो देख्छु यो कपुल कल्पीत ले कसैलाई फाईदा छैन
@krishnasomai3441
@krishnasomai3441 18 күн бұрын
बिचरा मुकुले बालखनै रैछनि यसको कुरा को के टुंगो .... नभुक बाबू तेरो मूल्याकंन गरि सके जनता ले 🐕️
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 18 күн бұрын
तिमी मान्छे न चिन्हे नै हौ, परिपक्व छैनौ। त्यसैले याे लफडामा फस्यौ, त्यसैले बढि कुरा नगर , राजनिती नै गर्ने हाे भने राम्रो मान्छे रवाेजेर त्यसको पछि लाग, हाेइन भने आफ्नो पेसा गर चुप लागेर बस्न सिक।
@Baburamchapagain424
@Baburamchapagain424 18 күн бұрын
मुकुल जी एक जोडी लोग्ने स्वास्नी को डिभोर्स भएपछि एक ले अर्का लाई बोल्ने भाषा संग तुलना गर्न मिल्ने शब्द प्रयोग गरेर राजनीतिक चल्दैन हजुर ले पाटीभित्र गर्नुपर्ने माग शब्द लाई मिडिया मा आयर के पुरूप गर्न खोजिएको छ यो ब्यवहार बाट कसलाई फाइदा मत पतनको बाटो देख्छु यो कपुल कल्पीत ले कसैलाई फाईदा छैन
@premyogiyogi8598
@premyogiyogi8598 18 күн бұрын
Rabi ko kam xain
@BaburamBelbase-qo9yf
@BaburamBelbase-qo9yf 18 күн бұрын
एउटा महामन्त्री आफ्नै पाटी र नेतृत्व प्रति एति धेरै अराजक हुनु गलत हो नेतृत्व ले गल्ति गर्छ भने बिरोद गछु तर अराजक हुनु हुदैन गोपनीयता को पनी ख्याल गर्नुपर्छ
@suraz555
@suraz555 18 күн бұрын
होतनी यो त मिना ढकालले मनोज गजुरेल लाई तथानाम भनेजस्तो भो।
@Evergreen_tv-EG5
@Evergreen_tv-EG5 17 күн бұрын
यस्तो सोच बिचार भएका भ्रष्टहरु लाई समयमै सफा गरेको राम्रो 👍
@ashishsuryabanshi
@ashishsuryabanshi 17 күн бұрын
रवि यिनैले बनाए जसाे गरे त । माकुने, बाबरामकाे लाइनमा ! किन यस्ताे ! काग बाठाे त भएन ! यिनले त नयाँ पनि कुन्ठाकै पाेकाे भन्ने कुरा पुष्टि गरे त । बैठक नराखेकाे भए बैठकनै राखेन भन्ने थियाै, बैठक राखेपछि बाढी पहिराेका कुरा !
@user-dr5hr6ys5j
@user-dr5hr6ys5j 18 күн бұрын
सबै पार्टी मा केही न केही समस्या हुन्छ ,गोप्य राख्नु पर्ने पनि हुन्छ ।पर्तिवेदन पार्टीमा बुझाउन अघि मिडीया मार्फत छताछुल्ल पार्नु अनुसाशनको बर्खिलाफ भईन र ?
@Aayush.sharma009
@Aayush.sharma009 18 күн бұрын
Sana le galti gare thula lai vanne ho .thula le galti gare bahira lyaunai parxa Rabi le jhut ko kheti dherai gare aba yaslai rokna yo kura bahira auna jaruri thiyo Rabi lai janata le kam garla ki vanne asha le vote haleka hunn.....jhut ko kheti garna Haina mahoday
@merojhupadi7669
@merojhupadi7669 18 күн бұрын
मुकुल उकुल फुकुल भएपछि जे पनि बोल्छ अब यसलाइ anxiety भएको छ हस्पिटल लैजानू पर्‍यो लौ कसैले सहयोग गरिदिनु पर्‍यो 😠😠😠
@lingthepbijay7164
@lingthepbijay7164 17 күн бұрын
उमेर ले पनि राजनीति मा धेरै महत्त्व राख्छ भन्ने उधारण ? परिपक्वता को अभाव देखिन्छ ।🇳🇵🇳🇵🇳🇵
@kiransharma2656
@kiransharma2656 18 күн бұрын
I am see truth in your eyes but I never see that in Ravi's eyes. I can bet you are correct.
@ubgamer9738
@ubgamer9738 18 күн бұрын
Dr Mukul Dhakal I agree with you. Ma Ni RaSwaPa KO Suvachintak huu tyaskaran Mailey Sarkar ma Janu Hunna Vanney Mero Maag Thiyo .
@user-pp8ki8lg8u
@user-pp8ki8lg8u 18 күн бұрын
मुकुल जी तपाइॅको मुखमा चुकुल लगाऊनुस् 😢😢😢
@ashokthatal7780
@ashokthatal7780 18 күн бұрын
रबि लामिछाने र पुराना बुडा नेताहरुमा केही देख्दिन ठूलो आशा राखेको मान्छे थिये गलत रहेछन
@kiransharma2656
@kiransharma2656 18 күн бұрын
you are right. I never thoght he would be such a crazy satta lolup
@KPG_life
@KPG_life 18 күн бұрын
कानुन पनि जान्ने राजनिती पनि जान्ने डाक्टरि पनि जान्ने । येस्तो क्षमता भयेको ब्यक्ती मुला एक पाटी बाट निकल्दा के को रोइलो हो ? हेर मुकुल भाइ अब हामिले तिमिलाइ चिनिउ कि डाक्टरि गरि बस कि अर्को पाली चुनाब लड रबिको इजार पक्ड्न जरुरी छोइन यसरी रुनु हुन्न पडेको मान्छे ।
@aavash____8600
@aavash____8600 17 күн бұрын
सत्य तीतो हुन्छ उहाँको कुरा १०१% सही छ
@Exe355
@Exe355 18 күн бұрын
फटाहहरुको झुण्डमा ईमान्दारिता र नैतिकतालाई महत्व दिने मान्छेहरुलाई गार्हो छ। मुकलजी तपाइ इमान्दार हुनुहुन्छ तर हाम्रो समाजनै भरष्ट र बैमान छ।
@biswashbibas8574
@biswashbibas8574 18 күн бұрын
हर्कत एसको धेरै नै भयो परिचालित नै रहेछ
@ramlalshrestha8119
@ramlalshrestha8119 18 күн бұрын
Kathai bara rabi ko party ko halat sabai party yestay raix janmadai vastachar raix
@DammarSaud-d7m
@DammarSaud-d7m 18 күн бұрын
रसपाले दियकाे पदकाे सदुपयाे गन सकेन बिचार अब भुकेर सादे छईन
@laxmanale4830
@laxmanale4830 18 күн бұрын
Sahi
@Mount_evrest
@Mount_evrest 18 күн бұрын
रविको आखाचिमलेर समर्थन गर्नु पर्छ भन्ने होईन । रास्वपा भित्र कति धेरै भन्दा धेरै राम्रो मान्छे छन्। रास्वपा रविको व्रT ण्ड हो पार्टी बनिसकेकै छैन। पार्टी भित्र को कुरा पार्टी भित्र छलफल हुन्छ विवाद हुन्छ। त्यही राम्रो कसरी गर्ने भन्नेमा छलफल हुने राम्रो कुराले बाटो समात्छ। तिमि बौलाह हौ बौलाह ले के बोल्छ बोल्छ .. .. पार्टी बैठक मा मुख बन्द गर्ने वाहिर यसरी बोल्ने पुस्तौ पुग्ने पैसा कसैबाट खायो पायो यो फटाहले त्यसैले पार्टी सिध्याउन खोजियो 😢😮कस्ता कस्ता लाई सकिदिन्छ भरतिय र ले रवि सक्न यो पागल परिचालन भयो।
@ramchandrapantha3402
@ramchandrapantha3402 18 күн бұрын
ekdam right kura ho
@sangitadangaura8154
@sangitadangaura8154 18 күн бұрын
आँखा चिम्लेर रवि लाई पनि बिस्वास गर्ने के कारण छ ? विस्वास कारी गर्न सकिन्छ मुद्दा माथि मुद्दा छ । महामन्त्री जस्तो विधान र दस्ताबेजको काम गर्ने मानिस कसरी अबुझ हुन सक्लान्
@Aayush.sharma009
@Aayush.sharma009 18 күн бұрын
Sahi sahi
@neelamsharma3666
@neelamsharma3666 18 күн бұрын
मान्छे नामको ब्यक्ति महामन्त्रीमा आउदैमा ठुलो हुदैन । देखिने मान्छे र मानवमा निकै फरक हुन्छ बुझ्नुहोस त्यसै प्यार प्यार नगर्दा हुन्छ।😡😡
@Aayush.sharma009
@Aayush.sharma009 18 күн бұрын
@@neelamsharma3666 satya tito hunxa.....mukul le boleko satya le tapai lai thulo asar pare jasto xa .....ma tapai ko dukh ra pida bujhxu mahodaya.....narunus , tapai ko Rabi dai jail ahile nai jannu hunna ..
@janajyotiaryal5976
@janajyotiaryal5976 18 күн бұрын
यो भाईको हरेक कुरामा biasness र सत्तामोह हो कि झै लाग्यो ! ! बधाई छ सिरोईया ज्यु 😂😂
@madhushrestha387
@madhushrestha387 17 күн бұрын
नजिक भएको भए २ लपेटा लगाइदिन्थे । मुख अजै बाङ्गो हुने गरि
@bpdhakal822
@bpdhakal822 18 күн бұрын
राम्रो गर्‍यो सहकारी ठग लाई ?
@krishnachannel9768
@krishnachannel9768 18 күн бұрын
Tero kati thagyo lina aa😂
@parshuramranabhat5406
@parshuramranabhat5406 18 күн бұрын
परिचालित झुट को खेती गर्ने जिउँदो लास्
@dharmarajpaudel2400
@dharmarajpaudel2400 18 күн бұрын
मुकुल ले जे भन्दैछन् १००% सत्य भन्दैछन् । जसले भित्रैबाट चिनेकाे हुन्छ रविलाई उसैलाई मात्र थाहा हुन्छ रविकाे हर्कत । बेलैमा सबै रविका झाेलेहरूलाई चेतना भया । जय राष्ट🙏
@Ganeshlimbu6
@Ganeshlimbu6 18 күн бұрын
❤❤❤
@GyanendraAdhikari-l6c
@GyanendraAdhikari-l6c 18 күн бұрын
राम्रो ❤❤
@user-jp3fj6fx8j
@user-jp3fj6fx8j 18 күн бұрын
खाएको थालेमा सेत्ने ढकालको कुरा जनताले सुनिसकेको छु। ढकाल धेरै उफ्रिने कुरा नगर तिमीलाई बनाउने पनि रविलामी छाने नै हो। अहिले पैसाको बिटो पायौँ भनेर तिम्रो जीवनलाई उजल बनाउने रबि लामिछानेको खुट्टा तान्न नहुन्छ। तिमीजस्ता नेता त जनताले अहिलेसम्म देख्दै आएका छन्। राम्रोलाई मार्ने र तल खसालले तिमी जस्ता नेतालाई जनताले राम्रोसँग बुझेका छन्। विद्वान मान्छेले त विद्वानको शैलीमा कुरा गर्नुपर्छ। देशको हितको लागि कुरा गर्नुपर्छ। नेपालका नाका नेताहरूले राम्रोको खुट्टा चढ्नु र राम्रोलाई खुसाल्नुभएको अरु कुनै कुरा जानेको छैन।
@rajeshbhatta6889
@rajeshbhatta6889 18 күн бұрын
रविको उल्टा गिन्ती सुरु भयो ।। 😊
@merghale6181
@merghale6181 17 күн бұрын
म कुनै पार्टिको सदस्यता होइन, एवम रास्वापा।को पनि होइन, तिम्रो प्रतिवेदन भन्दा पनि पार्टि सभापति प्रति प्रतिशोध देखियो।आफ्नो पार्टिलाई कसरि सुधिकृत गर्ने भन्ने बारे पार्टि भित्रै छलफल गरेर कमिकमजोरिलाइ सुधर गर्दै लैजाने हो,
@Mitra.Chautari
@Mitra.Chautari 17 күн бұрын
जनताको जानु तर आफ्नो सुरक्षाको जिम्मा आफैँ लिनु किनकी जनताबाट तपाईं लखेटिने वाला हुनुहुन्छ । अं काङ्ग्रेस एमालेका कार्यकर्ताले केही सपोर्ट गर्न सक्लान् तर पुर्ण रुपमा भर नपर्नु होला । हुन त तपाईं रवि लाई गिराउन शायद आफ्नो ज्यान जोखिममा राखेर अगाडि बढ्न लागेजस्तो पनि छ ।
@user-li9zr4qb9m
@user-li9zr4qb9m 18 күн бұрын
10000%sahi kura gareu hai sathi le
@saradaacharya4752
@saradaacharya4752 17 күн бұрын
यो पापि लाई त्याहा समन पुर्याउन रबिकै माफ्त मन्त्रि भएको ह अ।फै पतन भएछ मुकुल ढकाल
@bishalgurung440
@bishalgurung440 17 күн бұрын
Kaile Mahamantri huna pugexa..
@kabircrestya
@kabircrestya 18 күн бұрын
Asto kura samaya mai aaunu ramro ho... 1 2 barsa paxi nikleko vaye.. Baburam sir ko jasto halat hunthyo
@ShantiMahat-op4gy
@ShantiMahat-op4gy 18 күн бұрын
गद्वार दलाल बाट प्रचालित भएकाे छ।
@SangamLM10
@SangamLM10 18 күн бұрын
यो बोलेको हेर्नै मन लागेन ! next video pls.
@santoshdangal7011
@santoshdangal7011 18 күн бұрын
रवि देखि सबै रास्वपा चाेर हाे ।
@nagendrashrestha4466
@nagendrashrestha4466 18 күн бұрын
Tapai baburamko linema janu bho bhai.
@rajuthapa7476
@rajuthapa7476 18 күн бұрын
गफादी अझ लोभ लागेको छ ।सम्झने अब ।गैर जिम्मेवारि लाज पचेको ।
@user-hj4de3kt7q
@user-hj4de3kt7q 18 күн бұрын
सबै नाटक हाे मुकुल जि
@chiranjeevithapaliya5540
@chiranjeevithapaliya5540 18 күн бұрын
satya tathya bahira lyaideko ma ekdum dhanya baad xa...pad paisa ko lov nagari yesari vitra ko naramro kura bahira lyaune manxe navaerai purano chor party le aile samma syndicate garwko xa..aba Rabi ko pani sakyo..sanka thyo aba xarlanga vayo
@damberbista6304
@damberbista6304 18 күн бұрын
शैली गलत हाेला तर प्रतिवेदन शहि छ,
@lands86
@lands86 18 күн бұрын
प्रतिवेदन कसले गलत भनेको छ र😊
@yontaraj3683
@yontaraj3683 18 күн бұрын
पोल खोल्या हो कि दुख पोख्या हो मुकुल ढकाल ले ????😂😂😂
@Aayush.sharma009
@Aayush.sharma009 18 күн бұрын
Satya boleko ho... Tapai jasto manxe le yasto kura bujhnu hunna
@user-tp6nx5vq7x
@user-tp6nx5vq7x 18 күн бұрын
Agadi badnu vai hami sat ma xau
@user-uo1hp6jo2c
@user-uo1hp6jo2c 18 күн бұрын
Fataha
@user-yq5uz7vd7y
@user-yq5uz7vd7y 18 күн бұрын
रबि सकिन्छ अब 84 मा
@muktishrestha3576
@muktishrestha3576 18 күн бұрын
जुन थालमा खायो त्यही थालमा थुक्ने रैछ यो त यसको महामन्त्री पद गाएको पागल नै भएर हिँडेछ यो त।
@kamalpokhrel5198
@kamalpokhrel5198 17 күн бұрын
सहि भन्नु भो ❤❤❤
@-raigame
@-raigame 17 күн бұрын
Mukul comment herna aaula tw 😅😢
@user-pp8ki8lg8u
@user-pp8ki8lg8u 18 күн бұрын
Harkeko bhasama vannu parda kasle yeslai Sughaide xa ? यसलाइ कसले सुंघाइदेछ? हृके सरको सुंघेर आएछ 😂😂😂
@rameshsapkota7473
@rameshsapkota7473 17 күн бұрын
यसकाे राजनिति स्वाहा😂
@user-jo4dg5kq5z
@user-jo4dg5kq5z 18 күн бұрын
मुकु ढकाल जिनदााबाद😊
@sabintamang9822
@sabintamang9822 18 күн бұрын
Biteka kura garera k kam dhakal jee
@user-hv5uh5kl3v
@user-hv5uh5kl3v 18 күн бұрын
Makuney ra time ustai raxa xotay layndupay
@SukraThapa
@SukraThapa 18 күн бұрын
Dr साहब को अनुशासन मा कम देखियो । अब २०८४ को लागि चुनाब जितेर आए हुन्छ । नत्र बाबुराम भट्टराई सग मत मिल्ने रहेछ उतै जानू । राज्निती गर्ने जिम्ववरी एक दम छैन ।
@kiransharma2656
@kiransharma2656 18 күн бұрын
Mukul ji, try to form a new party or throw him away and took party over
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 18 күн бұрын
❤❤❤❤❤legend. Respected. Dr.shaba. mukul Dhakal ❤❤❤
@kiransharma2656
@kiransharma2656 18 күн бұрын
I do not think he could have claimed he is the best HM? if he has really said this, then he is much much worser then anyone in nepali politics
@jayrawot3607
@jayrawot3607 18 күн бұрын
Good mukul sir you are right I salute you again and again
@anandrai1742
@anandrai1742 18 күн бұрын
Yo Mukkul bhai pani KP Oli jastae ... ghari yata ghari uta😮😅 KP ba ko
@user-pp8ki8lg8u
@user-pp8ki8lg8u 18 күн бұрын
मुकुल जी तपाइॅको थुतुनुमा चुकुल लगाऊनुस् 😢😢😢
@ranababu4517
@ranababu4517 18 күн бұрын
Yasta manchhe harubokeko Ra Swa Paa ra Ravi ko rajnitik bhabisyaa raamro chhaina sachet rahou. Ravi siddyauna pryojit guithe po raichha. Aafai le parmanit gardai chha bistarai
@rupeshthapa3988
@rupeshthapa3988 18 күн бұрын
मुकुल जि तिमी गगन थापाले उचालेर डाक्टर जस्तो मान्छे पनि काङ्ग्रेसको गुलामी बनेर आफ्नै पार्टी र आफ्नै भविष्य अन्धकार तिर लादैछ।
@biswashbibas8574
@biswashbibas8574 18 күн бұрын
Kati paisa payaxa yesle pati nai sidhauna khojdai xa
@pashupatiaryal4669
@pashupatiaryal4669 18 күн бұрын
पतन को बाटो! गफाडी मुकुल भाग
@newtamshrestha9387
@newtamshrestha9387 18 күн бұрын
पुराना नेता र दल हरु चोर हुन नयां दल नेता हरु यिनीहरूको मतियार हुन ।जनता यिनी दलाल हरु को बोका वन्न बिबश छ ।यिनी सबै सत्ता र पैसा को लागि जे पनि गनॅ तयार नैतिकता बिहिन जनतू हरु हुन् ।
@DabalBdrDani
@DabalBdrDani 18 күн бұрын
Kalikot ko samarthan kaslae chha
@prakashblon6102
@prakashblon6102 18 күн бұрын
यिनको हर्कत ठिक लागेन
@abishkhanal6289
@abishkhanal6289 18 күн бұрын
Good Luck Dr Sab
@rameshsubedi-kn7xo
@rameshsubedi-kn7xo 18 күн бұрын
महामन्त्री ज्यू तपाईं चाहिँ ३८ जिल्ला डुल्दा त्यो पाडी पिडीत को थाहा पाएनौं अहिले तपाईं कै कारण त्यो समितिको मिटिङ बस्नु परेको हो
@durganeupane1191
@durganeupane1191 17 күн бұрын
Yinlai ta partyko sadharan sadasya pani narahane gari karbahi hunu parne jasto lagyo. It looks like he is over ambitious because his name wasn't highlighted. He lacks his patience to become a politician.
@user-go3dd7er5j
@user-go3dd7er5j 18 күн бұрын
Mukul ko kura 100% sahi ho
@user-vs9it1de6c
@user-vs9it1de6c 18 күн бұрын
फटाहा मुकुले
@harishbhatta4990
@harishbhatta4990 18 күн бұрын
केटाकेटी रहcha yo manchhe .
@user-tm4tf1bb1l
@user-tm4tf1bb1l 18 күн бұрын
हे हे हे कान्तिपुर काे गोठालो सबै चिज तहिले नैं जानेको रहिछ सबै कुरा तहिले नै सिकाउने रहिछ त रा स पा मा अनि अहिले आयर चै रबी काे डी पी काे खुब बिरोध गरेको छस् यदी तेरो दम छ भने अर्को रा स पा पार्टी खोलेर देखना त हामी सारा नेपाली जनता हेर्न चाहान्छौ तेरो छाती मा दम रहिछ कि नाई
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 85 МЛН