झरी | Jhari | Lok Song | Krishna Pariyar | New Lok Song 2078\2022

  Рет қаралды 636,128

Krishna Pariyar

Krishna Pariyar

2 жыл бұрын

Krishna Pariyar's New Lok Song 2078 Song: - Jhari
Vocal / Music / Lyrics: - Krishna Pariyar
Musician Team
★ Dipendra Sitaula - Harmoniyem
★ Hemraj Gandarwa - Sarangi
★ Karan Pariyar - Flute
★ Kumar Lamichhane - Madal
★ Ishwari Prasad Bhusal- Madal
★ Dipak Sanip Dholak
★ Padam Chhetri - Oct Pad
Camara / Video
★ Tarakanta BK
★ Padam Lwagun
Contact: 9847629512
Audio \ Mixing \: -Tarakanta BK
Copying, downloading and uploading songs, music and videos from this channel to other Channels Strict action will be taken.

Пікірлер: 277
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 жыл бұрын
मेरो आदरणीय कृष्ण परियार दिज्युप्रति उच्च सम्मान गर्दछु🙏❤️आहा अति नै मर्मस्पर्शी शब्द अनि उत्कृष्ट लय सुमधुर मखमलि आवाजमा सजियको यो कर्णप्रिया गित मन छोयो दिज्यु🙏❤️
@krishnapariyar9328
@krishnapariyar9328 2 жыл бұрын
Dherai Dherai aavari xu 🤗
@kalpanarawat7643
@kalpanarawat7643 2 жыл бұрын
@@krishnapariyar9328 NH BBB BBiiuiuu7ûuppu it 66uuuuuu ûuyuuuuy6it7777
@tikakumari1232
@tikakumari1232 2 жыл бұрын
अति समधुर साेर
@ayushmakhadka9407
@ayushmakhadka9407 Жыл бұрын
Tapai ko geet sunera pardesi jiban bitaune manxe ho sis ma Uchha samman xa tapai lai
@manil622
@manil622 Жыл бұрын
O7w😊
@MousamGurungOfficial
@MousamGurungOfficial 2 жыл бұрын
आहा दिदी😍😍😍
@chandraadhikari6132
@chandraadhikari6132 2 жыл бұрын
Krshana बैनी धेरै मार्मिक गित गाउनु भयो बधाई छ
@karnabahadurkhadka3050
@karnabahadurkhadka3050 2 жыл бұрын
अति राम्रो गित साथै सुन्दर आवाज 🙏❤️🙏❤️🙏❤️
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
आहा अग्रज दिदि काे आवाज ❣️🙏
@durgamagar1856
@durgamagar1856 2 жыл бұрын
मीठो आवाज दीजु हजुरको🙏🏾♥️ गीत पनी मार्मिक सुन्दर राम्रो लागेयो दी💐💐💐💐
@ashokpariyar9341
@ashokpariyar9341 2 жыл бұрын
निकै मार्मिक गित अझै यस्तै गित सुन्न पाइओस् दिदि शुभकामना
@dilthapa3366
@dilthapa3366 2 жыл бұрын
दामि छ👌👌👌💕
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
समधुर अावाज कि धनी कृषणा दिदी काे मार्मिक र भावुक बनाउने गित अाकाे रहेछ । सबैले यकपटक भयपनि सुनेर अानन्द लिनुस्।बधाई छ कृषणा दिदी लगायत सम्पूर्ण टिमहरू लाई । कुबेत बाट
@chhavimagar7468
@chhavimagar7468 2 жыл бұрын
कृष्ण जि तपाईंको यो मिठो स्वर र यी खिद्काहरुले मनै धुरुधुरु रुवाउछ हजुरको आयु १२० बर्ष होस यो नै कि हाम्रो छोरानाती पलातिले पनि लोक भाका सुरताल के हो भन्ने अजमाउन
@shyamgajhmer6970
@shyamgajhmer6970 2 жыл бұрын
अति मिठो सयसब्द कृष्ण परियार जि को हार्दिक सफलता को शुभकामना सम्पुर्ण म्युजिक टिमलाई 👌❤️🇳🇵
@sarurai8634
@sarurai8634 2 жыл бұрын
मिठो स्वर को धनी हुनुहुन्छ। र मनै रुवाउने गीत❤️❤️💗💗💕💕💋💋 ,,,,,,,,,, परदेश मा रहदा मनै धरधरी रुवाउने गीत❤️❤️💗💕💕💋💋
@sanughayal9027
@sanughayal9027 2 жыл бұрын
आदरणीय दिज्यु प्रती नमन निकै मिठो स्वार मार्मिक शब्दले झनै मनै कट्ट्क पारो स्वारको बर्णन गर्ने शब्दनै छैन। दिज्यु सफलताको शुभकामना !!!!♿️♿️♿️♿️🙏🙏🙏
@govindabc5028
@govindabc5028 2 жыл бұрын
मनैई रोयो मेरोत हजुरको गित मलाई धेरै मन पछा🙏🙏🙏🙏👍️👍️👍️👍️👍️😭😭😭😭😭😭😭😭😭😭😭
@birbahadur3901
@birbahadur3901 2 жыл бұрын
धेरै पछि फेरि कृष्ण परियार दिदीको एकल गीत सुन्ने मौका मिल्यो यस्तै अनगिन्ती गीत सुन्नु देख्नु पाइरहु सफलताको शुभकामना । मर्माहत बनायो मुटु छोयो !!!!
@raj_19807
@raj_19807 2 жыл бұрын
अति मर्म स्पर्शी गीत सुनेर आफैमा हराएको पत्तै भएन 😌
@kalibahadur8233
@kalibahadur8233 2 жыл бұрын
साँच्चिकै मार्मिक अनि पीडा दाहेक गित गाउनु भयाे कृष्ण परियार जि साँच्चिकै मन छाेयाे यसरी नै अगाडि बढ्नुहाेला अग्रिम शुभकामना !!: 💞💞💞💞🦋🦋🦋🦋💔💔💔🌿👌👌👌👌🌾🌾🌾💞💞🌹🌹🌹🌹🌹🌾🌾🌿🌿💥💥💥🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@reshampurja6996
@reshampurja6996 2 жыл бұрын
अति मिठो स्वर अनि लय र मार्मिक शब्द भएको गीत गाउनु भयो कृष्ण बैनि हजुरले💕💘👌👌🌷🌹👍️👍️
@sbpariyargulmeli03
@sbpariyargulmeli03 2 жыл бұрын
आहा दिदि को आवाज जति सुने सुनिरौ लाग्ने यो गीत पनि लाग्यो अजै यस्तै गीत हरु सुन्न पाम दिदि ❤️❤️❤️
@indrathapachhetri7314
@indrathapachhetri7314 2 жыл бұрын
हार्दिक बधाइ तथा शुभकामना बहिनी । उत्कृष्ट आवाज ।।
@arjunabhavagi7652
@arjunabhavagi7652 2 жыл бұрын
कृष्ण जि हजुरको सफलताको शुभकामना छ अति मिठो गित लिनु भएको छ अझै अघि बड्नु होला हजुर लाई सधैं साथ रहनेछ
@emangurung6444
@emangurung6444 2 жыл бұрын
उत्कृष्ट आवाज,कला र गलाको धनी कृष्ण परियार दिदी प्रती उच्छ सम्मान छ!🙏🙏🙏दिदीएउटा अनुरोध गीत अलि लामो बनाउनुस न छोटो भयो।
@hariaryal137
@hariaryal137 2 жыл бұрын
कति मिठो भावुक शब्द ले भरिएको गीत लया पनि कति सुरिलो आवाज पनि उस्तै यो गीत सुन्दा आँखा बाट आसुँ नै आउने गरी गाउनु भो कृष्ण बैनी लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु धन्यवाद।
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
सारै मनै छुने गित किष्न बैहिनी लाई सुभकामना छ
@DBthapa-po1fk
@DBthapa-po1fk 2 жыл бұрын
अति मिठो स्वारकी धनि कृष्ण परिवार जि को मार्मिक गीत ले सारै मन छोयो सम्मान ब्यक्त गर्दछु
@manojthapa8338
@manojthapa8338 2 жыл бұрын
धेरै राम्रो छ दिज्यु हाजुरको सोर अनि गित पनि अझै प्रगति को कामना हाजुर लाई
@tarakhatri341
@tarakhatri341 2 жыл бұрын
धेरै राम्रो लाग्यो सफलताको शुभकामना
@gsmagar1646
@gsmagar1646 2 жыл бұрын
धेरै मिठो स्वर शब्दमा सजिएको एकल गित दिदी को मन छोयो दि।
@ShishirYogi
@ShishirYogi Жыл бұрын
मलाई यो गीतले धरधरी रुवायो। अहिले सम्म मलाई कुनै पनि लोकगीतले रुवाउन सकेको थिएन। मेरो ह्रदयको रोदन उद्गारको सलामी छ तिमीलाई।
@premdhwajgaha.3685
@premdhwajgaha.3685 2 жыл бұрын
शब्द स्वर उत्तिकै मिठा ,,धन्यवाद कृश्णा म्याम
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 жыл бұрын
अति मिठो गित सफलताको कामना।
@kapilrkmagar9643
@kapilrkmagar9643 2 жыл бұрын
आहा साच्चिकै मन छोयो दिदी यो मन छुने गित अनि उस्तै आवाज संगै बधाई छ दिदी हजुर्😍😍😍😍
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
धेरै मीठो गित लाग्यो ।धेरै धेरै सफलताको शुभकामना ।🌹🇳🇵❤️
@ombahadur6169
@ombahadur6169 2 жыл бұрын
कति मिठास , कर्ण प्रिय स्वर दिदी हजुरकाे प्रगतिकाे कामना गर्दछु प्रदेशि भाईकाे तर्फबाट ।
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
आहा कति रमाइलो गित बधाई छ सम्पूर्ण टिमहरुलाई
@yogengrg1454
@yogengrg1454 23 күн бұрын
जादुमय स्वर को धनी आदरणीय कृष्ण परियार बैनी को मर्मस्पर्श गीत सुन्द मनै कस्तो कस्तो बनाई हुन्छ उहाँ बैनी को मिठो जादुमय स्वर जस्तो त अरुको लाग्दैन।मेरो रोजाईको मिठो जादुमय स्वर भनेको कृष्ण परियार बैनी को हो सधै यस्तै मिठो गीत हरु सुनिरहु पाउ बैनी ।
@bishnuchhantyal4153
@bishnuchhantyal4153 2 жыл бұрын
जति सुनेपनी धिक् पर्दैन तपाई को यो मार्मिक शब्द र मिठो आवाज😍😍😍
@PRAKASH-ki7bh
@PRAKASH-ki7bh 2 жыл бұрын
आंखा बाट आंशु खस्यो मन बरालियो मुटु धुजा धुजा भयो😭😭😭😭🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️ सांगितिक सफलताको शुभकामना दिदि 🙏🏼🙏🏼 अरु कुनै शब्द छैन म संग 😭
@yatribasan3043
@yatribasan3043 2 жыл бұрын
सर्बोच्च स्वर्णिम स्वरकि धनी बरिस्ठ गायिका कृण्णा परियार ज्यु.......वाकई हजुरले म सहित कराेडाैँ नेपलीहरु लाई रुवाउनु भएकाेछ। हजुरकाे स्वर्णिम स्वर सुनेर नरुने काे नै हाेला र😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@sarurai8634
@sarurai8634 2 жыл бұрын
मनै रुवाउने हजुर को स्वर र गीत❤️❤️💗💗💗💗💗💗💕💕💗❤️❤️❤️❤️❤️💋💋💗❤️❤️💗💕💕💋💋❤️❤️❤️❤️❤️❤️❤️❤️
@ShishirYogi
@ShishirYogi Жыл бұрын
अत्यन्तै अत्यन्तै अत्यन्तै उत्कृष्टको पनि उत्कृष्ट कति मन भक्कानिन्छन् भक्कानिन्छन् शब्दकोशमा शब्द नै छैन यो गीतको बयान गर्ने। यदि कसैले यस्तो जीवन्त गीतको प्रशंसा गरेर राम्रो मात्रै भन्यो भने कि त उसले यस गीतको गहिराई फिटिक्कै बुझेन या त अपमान गरेको हुनेछ सबैलाई चेतना भया।
@mahendraxetri5213
@mahendraxetri5213 2 жыл бұрын
मार्मिक मिठास शब्द लय स्वर दिदी हजुरको सफलता को शुभकामना
@akendrasonyachham8243
@akendrasonyachham8243 2 жыл бұрын
मेरो जिवनमा मेला खाने गित सुन्न पाए काथा र व्याथा ले समेटीएको यो गित सदावाहार चली रहोस दिदी लाई धेरै धेरै सुभकामना 🙏🏻
@ramkumarbudhamagar9839
@ramkumarbudhamagar9839 2 жыл бұрын
साह्रै मीठो र मार्मिक छ है दिदी ।थप प्रगतिको कामना।
@gumrana4662
@gumrana4662 2 жыл бұрын
अति सुम्धुर स्वर को धनी कृश्न बैनी को गित निकै समय पछि सुन्न पाउँदा । अशाधै प्रसन्न भयेको छु। एस्तै नया नया गित हरु सुन्न चाहन्छौं ।धन्यवाद बैनि
@suryakhatri8139
@suryakhatri8139 Жыл бұрын
आहा कृष्ण दिदी अजुरको आवाज ले मन मस्तिष्क छोयो साचै भन्नू पर्दा यो गीत न सुनेको दिनै छैन र मैले पनि धेरै गाउने पर्यास गर्छु अति मिठो लाग्छ विशेष गरि आज भोलि टिकटक लाइभ मा धेरै गाउछु दिदी हजुरको यो गीत दिदी सफलता को सुभकामना🙏
@Padam925
@Padam925 2 жыл бұрын
sarai ramro cha ..... lok geet bhanesko yesto hunuparcha sabaiko man chune
@Mohanlamtange783
@Mohanlamtange783 2 жыл бұрын
शुभकामना छ अझ प्रगति होस हजुर। दुख नमान्नु त्यहि कारणले त यति मीठो गित सृजना गर्न भित्रैबाट अाको छ।
@saraswatisubedi4012
@saraswatisubedi4012 2 жыл бұрын
म्याग्दीको कलाकारले गाएको गीत वा दोहोरी asadhai मार्मिक र मिठो हुन्छ म म्याग्दीबाट हेर्दैछु सुभकामना किर्ष्नजीलाई
@devsunar1557
@devsunar1557 2 жыл бұрын
अाहा कति मनै रुवाउने गित अनि स्वर म कुवेत बाट हेर्दै छु डिउटि गर्दागर्दै टाेलायछु 🙏🙏🙏
@B_Purja
@B_Purja 2 жыл бұрын
कृष्णा बैनी अत्तिनै मिठो गीत अझै नया नया सृजनाहरु सुन्न पाइयोस।
@megalink2423
@megalink2423 2 жыл бұрын
krishna बैनी को मिठो गित सुन्ना पायौं धेरै दिन पछि
@gopalshahi7569
@gopalshahi7569 Жыл бұрын
कृष्ण परियार बैनिको यस्तै बिरहि भाका मनपर्छ।
@chochangejetha9873
@chochangejetha9873 2 жыл бұрын
बिरह को गित अत्ति मीठो गाउनु भयो कृष्ण जि बधाइ छ
@kopila8849
@kopila8849 2 жыл бұрын
धेरै राम्रो लाग्यो दिजु हजुर लाई बधाई छ
@shayamnaturalvlogs
@shayamnaturalvlogs Жыл бұрын
हजुरको स्वरले हजारौं मान्छेको मन जित्न सफल हुन्छ,सधै सुनौ सुनौ लागिरहने,एकदम मधुर संगीत,हजुरको कला र गलाको सम्मान गर्दै,सफलताको शुभकामना दिन चाहन्छु🤲🙏🙏🙏🙏🙏🤲🤲🤲🤲
@buddhiprasad7719
@buddhiprasad7719 2 жыл бұрын
आजा धेरै पछी आदरणीय दिदि को गित सुनु पायौं खुशी लगेको
@purnaratna618
@purnaratna618 2 жыл бұрын
दिज्यु हजुर को सोर सब्द सुन्दा मन खुसी सगै मन भकानियेरा आउँछ बदाइ छ नया काम पर्ती
@birkhagadaili7590
@birkhagadaili7590 2 жыл бұрын
यति राम्रो मिठ्ठो,सरल सलिन,सुरीलोभाकामा मनैछुने ,मार्मिक गित गाउनुहुने गायिका कृष्ण परियारदिदीलाई सलामछ।यति राम्रो सभ्य गायिका कृष्ण परियार,बिमा कुमारी दुरा,सर्मिला गुरुङ्ग दिदीहरुको गित किन होला लोभहुँदैछ।गितनै गाउन छोड्नुभयोकी?।कति सुनिरहौ जस्तो लाग्छ।
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
अति मार्मिक गीत मनै छुयो शुभकामना छ।
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 2 жыл бұрын
अति राम्रोगित सफलताको शुभकामना
@adhikari-khim
@adhikari-khim 11 ай бұрын
दिदी हजुरको गीत सधै सुनछु ।हजुरको आवजले मेरो ढड्कन मेरो मुटु चल्न बिर्सन्छ हजुर प्रती उच्च सम्मान 🙏🙏🙏🙏🙏
@dammargurung9299
@dammargurung9299 2 жыл бұрын
Kati marmik geet gaunu hunxa dd sarai man choyo 🙏🙏🙏🇳🇵🇮🇸
@karnakhadka8074
@karnakhadka8074 2 жыл бұрын
स्वर नि best ho सबै राम्रो छ तर धेरै सिरियस भयो के हुन त आखिर गित हो but also पार्य जसो sentimental नै गाको भेताउछु र पनि thanks didi
@kopilapachhai6361
@kopilapachhai6361 2 жыл бұрын
So Naic sag
@taraaryal8313
@taraaryal8313 2 жыл бұрын
कृष्ण दिदिको गित सुनेपछी आफै आँसु बग्छ कति पीडा छ तिनी शब्दमा !धेरै सम्झना निस्ठुरी मान्छे खुसी रहनुहोस जना भयपनी!
@shashithakuri2836
@shashithakuri2836 2 жыл бұрын
होर
@tulsikoirala8389
@tulsikoirala8389 Жыл бұрын
Pir na gara na yr hami pani xam ni man bhujaune
@khimkhand2366
@khimkhand2366 2 жыл бұрын
दिदी हजुरको गित मार्मिक छ दिदिलाइ सफलता को कामना छ।
@manojtamrakar374
@manojtamrakar374 2 жыл бұрын
एकल गीत सारै राम्रो छ प्रगती को शुभकामना छ। कृष्ण जी तपाई अगाडि बढ्न होस तपाई लाई हाम्रो साथ सपोर्ट सधै रहने छ।।
@jibanthapa1984
@jibanthapa1984 Жыл бұрын
एक सल भयेछ बल्ल हेरे अयो गित एक्दम मिठो
@madhyapashchimtinchulemedi3371
@madhyapashchimtinchulemedi3371 2 жыл бұрын
मीठो गित दिज्यु ... हजुरको गित सुन्दै हुर्किएको मान्छे रोल्पा बाट हाल बिरानो प्रदेश दुबई बाट
@bharatkp1007
@bharatkp1007 2 жыл бұрын
अति मार्मिक गित सुन्दा पनि कस्तो आनन्द भयो। धन्यवाद🙏💕
@santoshmagar6095
@santoshmagar6095 2 жыл бұрын
कति मिठो स्वर दिदि सारहै मन पर्यो
@Sano..Awaj...
@Sano..Awaj... 2 жыл бұрын
मन छोयो🌺🌺❣️
@pragatikiranranarana528
@pragatikiranranarana528 2 жыл бұрын
आहा कृष्ण परियार दिज्युको शब्द स्वर सुन्यो भने मुटु छुन्छ र मैले कैयौ रातहरु निद्रा नलाग्दा दिज्युका गीत सुनेर रुँदै सुत्दै गरेका धेरै रातहरु छन्
@sobitalemagar4136
@sobitalemagar4136 2 жыл бұрын
मर्मस्पर्शी गीत कति मिठो स्वर हजुर
@rajubc337
@rajubc337 2 жыл бұрын
Didi ma ta hajur ko thulo fan ho.hajur voice sarai man parxa.yo geet jhan sarai ramro lagyo.best of luck
@seasongurung3466
@seasongurung3466 2 жыл бұрын
साह्रै मार्मिक सुन्दर प्रस्तुति
@dabalpun9167
@dabalpun9167 2 жыл бұрын
अति मिठो स्वर अझै युगोल भए राम्रो हुन्थ्यो धन्यवाद
@yamumagar1264
@yamumagar1264 2 жыл бұрын
मनै छुयो दिजु🙏🙏🙏
@rajunikhel2797
@rajunikhel2797 2 жыл бұрын
किस्ना दिदी को स्वार मा दम छ साचै अर्घनिक छ
@chandragc6738
@chandragc6738 2 жыл бұрын
मिठाे र मारमिक गित 🌹🌹
@padamsomai5230
@padamsomai5230 2 жыл бұрын
मनि।हजुर जस्तै पीडामा भको मान्छे तर हजुर को यो मिठो धुन सुनेर मन भुलौने गर्छु
@sunilchaudhary7449
@sunilchaudhary7449 2 жыл бұрын
धेरै राम्राे गित अनि स्वर पनि मिठाे छ
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j 2 жыл бұрын
गित राम्रो छ सफलता को शुभ कामना
@chetansunar7480
@chetansunar7480 2 жыл бұрын
कृष्ण बैनी को गित राम्रो त हुने नै गर्छ तरा तै माथि अतिनै मारमिक पनि हुने गर्छ आवाज को त के नै कुरा गर्नु र कोईली को जस्तै मिठो सुरिलो आवाज छ कृष्ण बैनी को ।
@rvvishwakarma1693
@rvvishwakarma1693 Жыл бұрын
अति मार्मिक गीत कृष्णा दीदी को आवाज को त के बयान के गरौँ 🙏🙏🙏
@user-wh4oz4vs6c
@user-wh4oz4vs6c 7 ай бұрын
मनै छुयाे दिजु 🙏🙏🙏🙏🙏
@Mankodeuta246
@Mankodeuta246 3 ай бұрын
गितले मन जित्यो ।
@nisansubaru8894
@nisansubaru8894 2 жыл бұрын
धेरै राम्रो लाग्यो
@chetragurung1149
@chetragurung1149 2 жыл бұрын
धेरै राम्रो छ
@jabinatamang5813
@jabinatamang5813 2 жыл бұрын
Nice song & Nice voice didi 👌👌👌👌👌👌
@ramkrishnapariyar2355
@ramkrishnapariyar2355 2 жыл бұрын
आह दिदि हजुरको गितले सफलत पावोस सुभकामन छ दिदि हजुर
@padambhat9247
@padambhat9247 2 жыл бұрын
अति राम्रो गित
@shankardamai2441
@shankardamai2441 2 жыл бұрын
अ ती सुन्दर बने को छ दी दी बधाई छ
@devrajkc448
@devrajkc448 2 жыл бұрын
Ati Sundar geet !!!
@dhanuthapa6910
@dhanuthapa6910 2 жыл бұрын
so nice voice or song also all the best congratulations
@subashbogati4225
@subashbogati4225 2 жыл бұрын
wow स्वर भनेकाे याे हाेनि यतिकाे स्वर त बिष्नु माझी काे पनि छैन live मा गाउदा म्याक्सिन गरेर हाे मिठाे सुनिने सुनेकाे छु पहिला बदाइ छ किष्णा परियार sis 👌👌👍️🙏❤️😊
@shashithakuri2836
@shashithakuri2836 2 жыл бұрын
सारै मार्मिक गित मात्र गाउनु हुन्छ मलाई राम्रो लाग्छ
@ganeshchitaure2411
@ganeshchitaure2411 2 жыл бұрын
साह्रै मार्मिक गीत
@UmaMagar-ke3zd
@UmaMagar-ke3zd 10 ай бұрын
मिठो गित दिदी को❤❤❤❤
धोका | Dhoka | Lok Song | Krishna Pariyar | New Song 2078
12:06
Krishna Pariyar
Рет қаралды 263 М.
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 3,6 МЛН
Sita Gurung 🇺🇸. HariMaya Gurung. Krishna Gurung. Raju Gurung #viralsong. Chari basyo
18:09
Ganga Jamuna Cultural Music 🎶
Рет қаралды 4,7 МЛН
Время летит быстро 😱
0:19
НЕБО - СПОРТ И РАЗВЛЕЧЕНИЯ
Рет қаралды 3,1 МЛН
Время летит быстро 😱
0:19
НЕБО - СПОРТ И РАЗВЛЕЧЕНИЯ
Рет қаралды 3,1 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
0:25
Watch Me
Рет қаралды 24 МЛН
37.First Day as a Zombie💀
0:32
Limekey0
Рет қаралды 35 МЛН
ШУНДАЙ ЯХШИ ВИДЕОГА ХЕЧ КИМ ЛАЙК БОСМАЙДИ
0:15
Муниса Азизжонова
Рет қаралды 3,5 МЛН
ШУНДАЙ ЯХШИ ВИДЕОГА ХЕЧ КИМ ЛАЙК БОСМАЙДИ
0:15
Муниса Азизжонова
Рет қаралды 3,5 МЛН