Hema Rai - सेक्युरिटिवाली || Sunil Chhidal || Maina Rani || Jibihang Rai || Deny Limbu

  Рет қаралды 1,487,333

Jibihang Rai Official

Jibihang Rai Official

5 жыл бұрын

Hema Rai - सेक्युरिटिवाली || Sunil Chhidal || Maina Rani || Jibihang Rai || Deny Limbu
Hello
Your waiting is over.
Maina Rani is out now
First Music video of Hema Rai ( सेक्युरिटिवाली ) and Sunil Chhidal.
Audio credits
MAINA RANI
Vocal : Sunil Chhidal
Lyrics : Deny Limbu ( Dipendra Bikram Sambahaphe )
Music : Jibihang Rai
Arrange : Rikesh Gurung Keys
Mix / Master : Ashok Maharjan
Studio : Musician
Video Credits
Cast : Hema Rai / Sunil Chhidal
Camera / Edit : Manoj Rai
Direction : Jibihang Rai
Song Lyrics
ए मैना रानी रुवाई जान्छौ कि
सृष्टि कहाँ रहन्थ्यो र माया नभए
मनै कहाँ रहन्थ्यो र तिमी नभए
दुखेको मन निस्ठुरिलाई भन्दा नहुने
छुट्दा माया यो शन्शारमा को छ नरुने
ए मैना रानी रुवाई जान्छौ कि
हिजो सङ्गै खेलेको इलामैको चिया बारिमा
बाध्यताको खेलैले तिमी भएउ पारी वारि म
कशम राम्री देखिन्थेउ चन्द्रहार सुनै फुर्काले
सधै मन जलिरन्छ मैनारानी तिम्रै सुर्ताले
भेट हाम्रो भाको थ्यो पौवा भन्ज्याङ साधुटारैमा
नजानु है छाडी मलाई बसेको छु तिम्रै भरमा
Song Lyrics
Shristi Kaha Rahanthyo Ra Maya Nabhaye
Manai Kaha Rhanthyo Ra Timi Nabhaye
Dukheko Man Nisthurilai Bhanda Nahune
Chhutda Maya Yo Shansharama Ko Chha Narune
E Maina Rani Ruwai Janchhau Ki
Hijo Sangai Kheleko Ilamaiko Chiya Barima
Badhyatako Khelaile Timi Bhayeu Pari Wari Ma
Kasham Ramri Dekhinchhau Chandrahara Sunai Furkale
Sadhai Man Jaliranchha Maina Rani Timrai Surtale
Bheta Hamro Bhako Thyo Pauwa Bhanjyang Sadhu Taraima
Najanu Hai Chhadi Malai Baseko Chhu Timrai Bharama
#HemaRai #SunilChhidal #MainaRani #JibihangRaiOfficial #PurbeliLokgeet #जिबिहाङ_राई #सुनिल_छिदाल #हेमा_राई
©Jibihang Rai Official
Jibihang Rai Official is authorized to upload this video. Any anauthorized using , uploading on another chanel is without permission will strictly prohibited. ( Embedding to website is allowed )
You Can Get me there
1 Facebook : / jibihangrai
2 Facebook page : - / jibihangraiofficialpage
3 Twitter : / jibihang
4 Instagram : jibihang_raii
5 Smule : www.smule.com/Jibihang

Пікірлер: 3 900
@JibihangRaiOfficial
@JibihangRaiOfficial 5 жыл бұрын
अन्तत मैना रानी तपाईहरुलाई सुम्यौ बहिनि हेमा राई भाई सुनिल छिदाल अनि हाम्रो लागि एक लाईक एक कमेन्ट अनि एक शेयर गरिदिनुहोला
@sundardewan2045
@sundardewan2045 5 жыл бұрын
Sure we will do... Good song....
@yobrajsunari4976
@yobrajsunari4976 5 жыл бұрын
Wow kari mitho song
@dhanbahadurghalan4000
@dhanbahadurghalan4000 5 жыл бұрын
Jibihang Rai Official hi
@dhanbahadurghalan4000
@dhanbahadurghalan4000 5 жыл бұрын
Jibihang Rai Official btptdb
@aaramofficial6626
@aaramofficial6626 5 жыл бұрын
wow nice songs
@yadavkhatri2552
@yadavkhatri2552 5 жыл бұрын
अती राम्राे गीत अनि अभिनय सुनील दा र दी हजुर को तर यो रियल जोडी भए झन् राम्रो हुने थियो।।।। को को लाई मन्जुर छ यो कुरा।।
@djdinesh7706
@djdinesh7706 5 жыл бұрын
यो गित हेरेर निसब्द भए अत्ति नै राम्रो बयान गर्नै सकिन song writer जि लाई धेरै धेरै धन्यवाद सुनिल भाइ हेमा बहिनी भबिस्य राम्रो छ #Carryon
@babitabantama711
@babitabantama711 5 жыл бұрын
दामि छ हेमा बाैनि गुद छ पगटि काेकाम ना छिदा लभाई हेमा बाै नि धेरै धेरै धन्यवा द छ छिदाल भाई काे गाना लेटा धुरू धुरू वा याे भाई पेराे मेराे भाई अाला भियु उटु
@saranrai4545
@saranrai4545 4 жыл бұрын
मैले यो गीत सुन्न अनि यो Video हेर्न कसरी छुट्टाए छु एकदमै मार्मिक लोक भाका सारै मन छुने गीत हजुर हरु सम्पुर्ण परिवार लाई नै हार्दिक बधाई दिन चाहान्छु धन्यवाद
@purbelikoseli3776
@purbelikoseli3776 5 жыл бұрын
राम्रो मात्र हैन अति नै राम्रो लाग्यो,पुर्बेली परियो आफुत। सुन्दा नि आँखा बाट आँसु नै रसायो,येसरी नै अगादी पाइल चाल्दै जानू,लाखौ लाख सुभकामना छ।🌹💑💑
@RamThapa96
@RamThapa96 5 жыл бұрын
धेरै राम्रो छ मैना रानी को जोडी धन्यवाद छ
@sitapokhrel137
@sitapokhrel137 4 жыл бұрын
दामी छ है जोडी यो जोडी भगमान ले छीटै मीलाईदीऊन है हेमा र सुनील भाई लाई
@shyamsunuwar5377
@shyamsunuwar5377 5 жыл бұрын
"अती धेरै राम्रो रैछ मैना रानी" good song. मैले धेरै पटक हेरे, हेमा बुनु र शुनील लाई बधाई छ। हेमाको एउटा मीठो शब्द मलाई सारै मन पर्यो । ए, हजुर मैले जागीर पायनी। अब हाम्रो दु :ख को दिन गयो । आहा! कति मीठो ।
@sumanlimbu19
@sumanlimbu19 5 жыл бұрын
धेरै राम्रो छ हेमा राई र सुनिल ल को जोडी राम्रो छ अब बिहे गरेको हेर्नू पाउ
@milansagar2182
@milansagar2182 5 жыл бұрын
धेरै राम्रो गित अनि अति मिठाे स्वार सुनिल दाजुकाे
@rajurairai5210
@rajurairai5210 5 жыл бұрын
कति मीठो गित अनि सुनिल भाइको गित एउटै नछुटाइ सबै हेर्ने गर्छु अनि हजुर हरुको उज्वल भविस्य्को कमना
@user-iq2hb1jj3k
@user-iq2hb1jj3k 5 жыл бұрын
धेरै राम्रोछ
@nepalit.v4287
@nepalit.v4287 5 жыл бұрын
धेरै राम्रो छ गित,स्वर,सब्द अनि छायांकन सफलताको शुभकामना सबैलाइ विशेष गरि हेमालाइ धेरै राम्री देखेकी छौ I LOVE U 😘😘😘😘😘😘😘😘😘
@yourselfyourself2601
@yourselfyourself2601 5 жыл бұрын
किराती ड्रेसले सारै मजाले सुहाएको छ है हेमा बहिनीलाई राम्रो भिडियो अनि गित पनि राम्रो बनेको छ सफलताको शुभकामना
@munatamang1563
@munatamang1563 5 жыл бұрын
सारै राम्रो लग्यो song ani video .sunil vai ra hema baini lai best of luck vanna chahanxu .र साचिकै मर्मस्पर्शी यो मिठो song अनि video ekdamai man paryo .धन्यवादअनि सलाम हजुरहरु जस्ता कलाकारहरु लाई ।आगामी दिनहरुमा पनि यस्तै राम्रा video अनि song हेर्न ,सुन्न पाइयोस् ।धन्यवाद ।।।।।
@birukali5381
@birukali5381 4 жыл бұрын
हेमा जि हजुरको पाईलाले सफलता चुमोस्,,,,, हजुरको ममि चाडै निको हुनु भएको होस् ।
@sherpasolu
@sherpasolu 5 жыл бұрын
wow😍 सुनिल भाइको स्वर लाई मैले मन देखि नै स्ल्युट गरे 😍 साथमा मैना बहिनिको कला बधाई छ दुई जनालाई नै ,💐💐
@kingyoudeep8938
@kingyoudeep8938 5 жыл бұрын
अरे वाह!! "ए हजुर सुन्नुस्न, मैले जागिर पाए नि ! अब हाम्रो दुखको दिन गए है ।" बधाई सबै टिमलाई Sunil Chidal Anusha Rai 💌💌🙏🙏
@majansingrai2873
@majansingrai2873 2 жыл бұрын
Use
@sarurai9375
@sarurai9375 4 жыл бұрын
एक दम राम्रो छ गित सुनिल भाइ र हेमा बहिनी को पनि सबै राम्रो छ धन्यवाद हैइ दुबै लाई 😙😙😗
@baldhanrai1216
@baldhanrai1216 5 жыл бұрын
राम्रो उत्तम अझ राम्रो गर्दै जानु यहि छ शुभकामना
@koyupramod4760
@koyupramod4760 5 жыл бұрын
गित सारै राम्रो बनेको छ भिडीयो पानी ठिकै छ इलाममा नै सुटिङ भएको भए अझै राम्रो हुन्थेयो बधाई छ ✋✋✋|
@binodrai4617
@binodrai4617 5 жыл бұрын
जिबिहाङ दाइ राम्रो कार्य को लागि धेरै धेरै बधाई तथा शुभकामना!हेमा बहिनी लाई एकदम राम्री देखिएकी छिन अनि भाइ सुनिल छिदाल Wow
@kanxatamang632
@kanxatamang632 5 жыл бұрын
मनै छुने Song धेरै राम्रो छ तमाइहरुको video ..best of luck...😍😍😍😍😍😍
@user-rm6ep3yn8c
@user-rm6ep3yn8c 4 жыл бұрын
अत्यन्तै मार्मिक गित मेरो त त्यो एक बेला प्रेमको गहिराई मा दुबेको पल झलझल याद दिलायो थाहा नपाई आँखा बाट पानीको थोपा खस्यो भावुक भए मैना रानी हेमा अनि सुनिल छिदाल लाई शुभकामना अनि यो सम्पुर्ण टिम प्रती अभारी छु 🙏🙏🤝
@brfne4133
@brfne4133 5 жыл бұрын
जिबिहाङ दादा को director अनि sunil chidhal rw hema bunu ko अभिनयले मलाई रुवायो सम्पुर्ण टिम न्यानो माया अनि बधाइ तथा शुभकामना जिबिहाङ राई सुनिल छिदाल अनि हेमा राईको फ्यान एत्ता हाजिर हुम है
@gharkijethionlinetv2375
@gharkijethionlinetv2375 5 жыл бұрын
हेम राई र सुनिल छिदाल को फ्यान जति एता हाजिर गरम त । एति मिठो गीत र भिडियो Share गर्नु भयो कि भएन ? मै ले त 10 group मा share गरि सकेको छु है । best of luck all मैना रानी team , especially Thanks Jibihang Rai , Sunil chhidal bhai ra Hema sis. I am SSGN Leader Kumar Tamang. Miss you guys......
@breakingnews2779
@breakingnews2779 5 жыл бұрын
👋👋
@gharkijethionlinetv2375
@gharkijethionlinetv2375 5 жыл бұрын
👌👌👌👌👌👌
@gopalbaraili3256
@gopalbaraili3256 5 жыл бұрын
Wow very nice song sunil chhidal my best singer
@gharkijethionlinetv2375
@gharkijethionlinetv2375 5 жыл бұрын
👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@utumkc7371
@utumkc7371 5 жыл бұрын
Dami
@karnasalami405
@karnasalami405 4 жыл бұрын
नारीमा हुनुप्रने गुर र नारीले लुकाउनुप्रने अंग लुकने गरी लगायको पोशाक लाईनै म सलाम गरछु र
@bhabindrasigu9548
@bhabindrasigu9548 5 жыл бұрын
साह्रै राम्रो
@Apple-gw3ml
@Apple-gw3ml 5 жыл бұрын
ओवा क्या दामी सुरिलो सोर छ बा छिदाल भाइ को राम्रो अति राम्रो प्रगती को कामना
@menuka019
@menuka019 5 жыл бұрын
आहा सारै राम्रो म्युजिक भिडियो बनेको छ सफलताको सुभकामना
@tersinglama6010
@tersinglama6010 5 жыл бұрын
सुपर दुपर मेरो लागी सफलताको कामना छ हजुर हरुलाइ 💞💞💞💞💞💕💕💕💕💕😍😍😍😍😍
@yukshanggam885
@yukshanggam885 5 жыл бұрын
वाउ वाउ जोडी मैना रानी मैना राजा अति सुन्दर गीत जति सुने पनिसुनाउँ लाग्ने अति मीठो गीत।।
@deepakneetu1468
@deepakneetu1468 5 жыл бұрын
Wow जिबिहाङ दाजै खै के भनौ म यो गित मा भन्ने मेरो कुनै सब्द छैन सोचे भन्दानी धेरै राम्रो बनाउनु भएछ गित शब्द अनि मादल वा कति आनन्द अनि सुनिरहु लाग्ने धन्यवाद हिजो बिहान देखिको पर्खाइमा आज बल्ल पाइयो खुसी लाको अझै पनि राम्रो भाका हरुलेर आउनु होला बधाई अनि सफलता को शुभकामना दाजु👍️👍️👍️👍️👏👏👏👏👏जय गित जय सङित्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KoyuBrothers
@KoyuBrothers 5 жыл бұрын
पहिलो अभिनय नै यति राम्रो लाग्यो वाह,अल द बेस्ट
@kailashbhojpure4121
@kailashbhojpure4121 4 жыл бұрын
सारै मिठ छ पुर्बेली गीत 😘😘😘😘😘
@bimallimbu598
@bimallimbu598 4 жыл бұрын
सधै यस्तै जोडिमा देखिरहनु पाउ।brother and sister ....success hos future life...
@bimalbohara6181
@bimalbohara6181 5 жыл бұрын
अति राम्रो geet vako xa great अझै राम्रो बनाउनु best of luck All maina rani products lai
@mt.everestgaming9187
@mt.everestgaming9187 5 жыл бұрын
यो जोडीलाई Trending नं १ मा ल्याउनु पर्यो । साह्रै मार्मिक गित । बधाई सम्पूर्ण टिमलाई
@ripray6351
@ripray6351 5 жыл бұрын
ल ल ल्याउनु पर्छ राम्रो र मिठो बनेको छ गित अनि भिडियो
@sarojadhikari6908
@sarojadhikari6908 5 жыл бұрын
43 ma xa Aile aba 1 ma puraunu parxa
@anishbk2639
@anishbk2639 5 жыл бұрын
दामी छ
@prakashsubba254
@prakashsubba254 5 жыл бұрын
अरे वाह सुनिल को आवाज मा क्या दम छ great 🍑🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸
@yohghang2587
@yohghang2587 5 жыл бұрын
एकदम मन छुने मर्म स्पर्शी शब्द रचना अनि सालिन अभिनय ... अझ धेरै प्रगती गर्दै जानू हेमा बुनु ...
@karnanepali5691
@karnanepali5691 5 жыл бұрын
omg ! superhit .... अझै धेरै धेरै सफलताको शुभकामना हेमा बहिनी र सुनिल भाइ लाई । आखाबाट आँसु नै झर्यो यो गित हेर्दा । मैना रानी हैन गित ले मलाई चाहिँ साच्चै रुवायो । प्रवास बाट हेर्दै
@fuchchebabukd2982
@fuchchebabukd2982 5 жыл бұрын
जति हेर्यो उति आँसु आउँछ...!फेरी भिडियो नहेरी मनै मान्दैन..कति राम्रो आवाज अनि सङ्गित झनै शब्द वाह..!सबैमा उस्तै मायाँ र हौसला..!
@rejinshachhetri553
@rejinshachhetri553 4 жыл бұрын
Khatra sora ko dhane
@omdev3580
@omdev3580 5 жыл бұрын
Wow kati ramro video xa
@deshpradeshonlinekhabar782
@deshpradeshonlinekhabar782 5 жыл бұрын
बेस्ट of luck ..... सुनिल र हेमा बधाइ 🌹 धेरै याद आयो बितेका पल हरु का।।।।🌹🌹 गीत धेरै चोटि सुने ।। राम्रो छ।।।।
@pramodtamang9810
@pramodtamang9810 5 жыл бұрын
wo both jodi i miss u
@user-wu7kc5mc9v
@user-wu7kc5mc9v 5 жыл бұрын
गितको सब्दले सारै नै मन छुयो।सारै उराड लाग्यो नि सब्द रचनाकार डेनि दाजुलाई धेरै धेरै नोगेन्लो। साथै सफलताको शुभकामना पनि आगामी दिनहरुमा यस्तै यस्तै मुन छुन्ने गितहरु सुन पाउ।आसेवारो।इलाम हाल मलेसिया
@kabirajshrestha8480
@kabirajshrestha8480 5 жыл бұрын
wow sunil ur voice.....अभिनय पनि उतिनै राम्रो लग्यो ।आगामी दिन को लागि शुभकामना ।।।।।
@bharatjaigadi9286
@bharatjaigadi9286 5 жыл бұрын
खै थाहा छैन सुनिल दाईको स्वोरमा केहि त जादु छ हजुरका गित हरु जति सुन्दा पनि सुनु सुनु लाग्छ मनै छुन्छ सफल्ताको सुभकामना सुनिल दाई
@devipoon3887
@devipoon3887 4 жыл бұрын
धेरै राम्रो छ गाना र भिडियो र यो जोडी 💚💚💛💛👌👌
@AshokRai
@AshokRai 5 жыл бұрын
कुर्दा कुर्दै निद्रा लागी सकेको थियो बल्ल आएछ दाम्मी गित अनि भिडियो पनि उस्तै राम्रो रैछ हेमा को तँ के कुरा गर्नु beauty को कुरै नगरौ सुनील उस्तै voice को म fan हु
@sabinarai5743
@sabinarai5743 4 жыл бұрын
Super
@kiratidnr7755
@kiratidnr7755 5 жыл бұрын
राम्रो छ , सधै यसरी नै राम्रो र सहास मूलक काम गर्दै जानु प्रगतिको कमाना छ Hema बहीनी र सुनील भाईको आवाज़ अति मीठो छ
@sonyz-wj3ts
@sonyz-wj3ts 4 жыл бұрын
अत्यन्तै राम्राे मर्मस्पर्धि गित हेमा बैनिलायि शफलताकाे शुभकामना
@rambahadurbk2911
@rambahadurbk2911 5 жыл бұрын
यति राम्राे गीतलाई पनि मन नपराएर डिसलाईक गर्नेहरु चाहिँ सायद नेपाली तन मन नभएकाहरु हुन सक्छन। यात साधरण मान्छेले राम्राे गरेकाे देखि नसक्ने हुन सक्छ। मलाई चाहिँ शुनिलकाे गीत मध्येकाे बेष्ट गीत लाग्याे।
@krishnakumarkrishnakumar4300
@krishnakumarkrishnakumar4300 5 жыл бұрын
Biutyful song
@bishalthapa4838
@bishalthapa4838 5 жыл бұрын
कुर्दा कुर्दा हैरान भयको थिय भर्खरै आय छ दामी छ गीत
@mohanthapa4328
@mohanthapa4328 5 жыл бұрын
पहिलाे मिउजिक भिडियो भए पनि एकदमै राम्रो बनेकाे छ दुबै जनालाई सफलताको शुभकामना
@mayarana8368
@mayarana8368 5 жыл бұрын
Very nice song sunil. Hema ra sunil ko video pani ramro chha congratulation.
@Tiktokviral785
@Tiktokviral785 5 жыл бұрын
सुनिल छिदाल अनि हेमा बुनु सफलता को कामना God luke
@KeshabRaiOfficial
@KeshabRaiOfficial 5 жыл бұрын
आखॉमा आशु नआउने को होला र यो गीत हेर्दै गर्दा, producer,/lyricist डेनि लिम्बु ज्यु, Folk melody king/ Musician/Director: Jibihang Rai ani Chidal bhai ra Hema baini sampurna team lai वधाई तथा शुभकामना
@badirajrai9275
@badirajrai9275 5 жыл бұрын
Dami
@bishowbatha1131
@bishowbatha1131 5 жыл бұрын
Waw dami xa good lock
@sahvvg7970
@sahvvg7970 5 жыл бұрын
मैना रानी अतिनै राम्रो लाग्यो मैना रानी गितले मेरो मनै रुवायो हेमा बैनिको पहिलो भिडियो यति राम्रोछ अनि भाइ अनिल को गितको भाका 1 दम मार्मिकछ दुबैजनाको सफलता को कामना गर्दछु
@SmuSingh-ij7is
@SmuSingh-ij7is 5 жыл бұрын
दामी दामी धेरै धेरै बधाई छ ,So Supre song,,, best song good job best ogf luck all 💑💑 Love 💌 you all,,
@gurungnepalese6287
@gurungnepalese6287 5 жыл бұрын
बधाई अनि धन्यवाद मैना रानी टिम लाई पाप लाग्लानी हउ हेमा चेली र सुनिल सर लाई धेरै लाई रुवाउनु भयाे कति मिठाे अनि कति मार्मिक गित मेराे मुटु नै भकानिए र अायाे उफ
@pasupatilama3384
@pasupatilama3384 5 жыл бұрын
Nice
@pasupatilama3384
@pasupatilama3384 5 жыл бұрын
अति नै मिठो गीत
@Kajimagar6529
@Kajimagar6529 5 жыл бұрын
लाल जोडि बनेको देख्न पाउ भगवानले त जुराइदिने मात्र हुन कर्म आफै आफै बात बनाउने हो । अगृम शुभकामना ।
@poobsonrai4720
@poobsonrai4720 4 жыл бұрын
अत्ति मीठो गित मैना रानी,इन्टर्भिउ पछि हेरे यो गित मारुनी गित यो दशै तिहार मा पक्कै गन्कौनी हो।✌️🖐️🖐️🖐️🤘🤘
@bikramlimbu5574
@bikramlimbu5574 5 жыл бұрын
Vabisya sachikai ujawal xa hema bahini ra Sunil vai ko badhai xa
@dilusasotang3816
@dilusasotang3816 5 жыл бұрын
प्याराे भाई सुनिल, अनि प्यारि बहिनी हेमाकाे प्रथम प्रयास सारै राम्राे लाग्याे👍️👍️👩‍❤️‍💋‍👩साँच्चै नै रुवाउने, अनि भावुक साह्रै मन पर्याे । मलाई त लाग्याे मैनारानि २ पनि हजुरहरुबाट यसरी नै हेर्न पाईयाेस् भन्ने अपेक्षा राखे है अादरणिय दादा जिविहाङ्ग राई ज्यु।
@denylim8035
@denylim8035 5 жыл бұрын
thank you hajur
@birkumarmoktan7495
@birkumarmoktan7495 5 жыл бұрын
पुर्बेली लोक भाकामा रहेको गीतको लय अतिराम्रो लाग्यो बधाई छ राजारानी भाइ बहिनीलाई
@durgeshpariyar5019
@durgeshpariyar5019 5 жыл бұрын
आहा कती राम्रो गाना मनै छोयो
@bimalaaryal1380
@bimalaaryal1380 5 жыл бұрын
Sarii ramro xa haii
@haripk8850
@haripk8850 5 жыл бұрын
अति राम्रो भाेकल सुनिल भाइ भिडियो नि दामि छ
@gopalgiri11
@gopalgiri11 5 жыл бұрын
धेरै राम्रो अनि कति मिठो स्वर सुनिल छिदाल भाइको । दुबैको अभिनय राम्रो छ । याे गीत दाेहाेर्याइ दाेहाेर्याइ हेरिरहन्छु । याे गीत trending no. 1 मा पुगाेस् । साथै यो जोडीलाई real जोडीको रूपमा हेर्ने मन छ ।
@budharaj2749
@budharaj2749 5 жыл бұрын
साच्चै नै मन छुने गित र भिडियो पनि राम्रो छ Suvakamna xa hema rw sunil Bhai
@cargames8942
@cargames8942 5 жыл бұрын
आज धेरै महिना पछि फेरि धेरै पटक हेरे हेमा बैनी र सुनिल भाइ लाई अत्ति नै मन छुन्छ यहाँ भन्दा बढी भन्न सकिन
@shankarsundash9737
@shankarsundash9737 5 жыл бұрын
दाम्मि छ 👍️❤️
@raimbsolurai2748
@raimbsolurai2748 5 жыл бұрын
सुनिल छिदाल भाइको स्वर सारै राम्रो,हेमा नानू हितमातवाली ,अनि सबै टिम लाई बधाई तथा शुभकामना
@dineshalemagar2949
@dineshalemagar2949 5 жыл бұрын
super dupper aba next project sabai nachne khalko liyara aaounu hola
@yamsaru2095
@yamsaru2095 4 жыл бұрын
सुनिल ब्रो र हेमा रानी को जोडी एकदम जमेको छ है । जस्तो गित उस्तै जोडी को अभिनय पनि । मन पर्यो। आगामी दिनहरूमा पनि हामी यस्तै भिडियो हेर्न अपेक्षा गर्दै छौ
@user-yl2wb6uh2n
@user-yl2wb6uh2n 5 жыл бұрын
एकदमै राम्रो छ यो भिडियो गीत हेमा राइ र सुनिल छिदाल को जोडी मा
@harkabir5358
@harkabir5358 5 жыл бұрын
एकदमै राम्रो छ गीत भिडियो सफलता काे शुभकामना
@user-iq2hb1jj3k
@user-iq2hb1jj3k 5 жыл бұрын
कति राम्रो राम्रो
@sankarnepal446
@sankarnepal446 5 жыл бұрын
1.4.3 vedeo assam India bata.sunil ji tapaiko song dherei ramro lagcha.
@fuchchuanukwt8957
@fuchchuanukwt8957 5 жыл бұрын
ओ मै गत जती सुन्नु उति सुनुम लाग्ने गित्🎤🎤🎼🎼अझ स्वोर त झन कति राम्रो👌👌😘😘बेस्ट अफ लक सम्पुर्ण मैना रानी तिमलाइ😍😍😍
@SAMIRTHAPAMAGAR
@SAMIRTHAPAMAGAR 5 жыл бұрын
फुची !
@khabarsangalo6150
@khabarsangalo6150 5 жыл бұрын
धेरै राम्रो छ ।।। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sangitadeuba681
@sangitadeuba681 4 жыл бұрын
मैले त यो गित सयांै चोटि हेर्दा नी मन ले मान्दै मान्दैन फेरि नी हेरिहाल्छु 😍😍😍😍😍😍😍😍😍
@sangilimbusangilimbu1632
@sangilimbusangilimbu1632 5 жыл бұрын
यो मैना रानी ले मन सारै छोयो तेस्मा सुनील को भोक्ल को त कुरै नगरुम lovely sunil
@user-wu7kc5mc9v
@user-wu7kc5mc9v 5 жыл бұрын
सुनिल सर हेमा बैनी र जिबिहाङ सर यहाहरुलाई धेरै धेरै मिस यु & लभ यु।।।
@kiransolu6887
@kiransolu6887 5 жыл бұрын
अति मार्मिक गित बनेको छ best of luck
@gojendrakumar724
@gojendrakumar724 5 жыл бұрын
दामि छ हजुर हरु काे जाेडि
@sunitalimbu5944
@sunitalimbu5944 3 жыл бұрын
🙏🙏 Wooooooow 😱😱😱
@lalitrai5166
@lalitrai5166 5 жыл бұрын
बल्लबल्ल हेर्नु पाइयो हेमा को भिडियो धेरै पर्खाइ पछि दाम्मि लाग्यो
@dipendraofficialchannel8400
@dipendraofficialchannel8400 5 жыл бұрын
धेरै समयको प्रतीक्षा पछि आज बल्ल हेर्न पाइयो मैना रानी एकदमै राम्रो लाग्यो म्युजिक भिडियो । हेमा बुनु लगायत सबै टिमहरूलाई हार्दिक बधाईका साथमा उत्तर उत्तर प्रगतिको कामना 🎁🎁🎁🎁
@boxinggloves3316
@boxinggloves3316 4 жыл бұрын
Hjur
@ujwalthebe3049
@ujwalthebe3049 Жыл бұрын
असाध्यै मिठो गीत, शव्द सगीत र लायको बेजोड साथै पात्रहरुको अभिनयले त हुरुकै बनायो । आगामी दिनमा पनि यस्तै मिठो गीत संगीतले दर्शक श्रोताको मन जित्नु होला, सम्पूर्ण टिमलाई बधाई तथा हार्दिक शुभकामना 🎉🥰
@JibihangRaiOfficial
@JibihangRaiOfficial Жыл бұрын
dhanyabad hajur
@hardygamer5714
@hardygamer5714 5 жыл бұрын
wow beautiful song n nice couple bhai n bahini
@sajanthami7026
@sajanthami7026 5 жыл бұрын
Very nice sunil
@nargurung2229
@nargurung2229 5 жыл бұрын
Wowo wowo Nice music video Hema Rai and Sunil Chhial boro ko Maina rani Maina Raja ko johodi 2 Lai badai God Give
@doleswarkhapung7442
@doleswarkhapung7442 5 жыл бұрын
ramro xa hoi yo git chai
@kimbungrai5938
@kimbungrai5938 5 жыл бұрын
सारै राम्रो गीत रहेछ।सुनिल को स्वर मा लठै मत।अनि हेमा को acting राम्रोछ। समग्रमा अती मिथो गीत बनेकोछ मिलेको जोडी छ।फेरि अर्को project मा पनी यो जोडी लाई हेर्न पाउने आशा राख्दै मैना रानी र मैना राजालाइ बधाई छ।।
@shawalsunuwar2021
@shawalsunuwar2021 5 жыл бұрын
La ati mitho sang manai xune feri arko sang ma pani dekhna paune asha xa yo jodi lai
@user-lf6dc9nd8k
@user-lf6dc9nd8k 5 жыл бұрын
नाईश छ गित बाबाबाबा♥️♥️♥️
@SangkenRai.
@SangkenRai. 5 жыл бұрын
Kimbung Rai अब हाम्रो पनि आउछ 😍😍😍
@manojpunmagar8548
@manojpunmagar8548 5 жыл бұрын
Kimbung Rai honi hai
@waibamahendra1909
@waibamahendra1909 5 жыл бұрын
हजार पल्ट हेरिसकेहाेला तरपनि हेरउ हेरउ लाग्छ याे गित । यति राम्राे जाेडि एकअर्काकाे साथ कहिलैपनि नछुटियाेस अब याे जाेडिकाे साथमा मैना रानि 2 काे प्रतिछ्यामा छ है डेनि ,जिबि सर
@biddrohisaila2794
@biddrohisaila2794 4 жыл бұрын
हेमाले अलिक राम्रो निर्देसक पाएमा अभिनय राम्रै गर्ने रहेछिन । शुभकामना छ । जिबिहाङको गित सारै मीठो लाग्छ ।
@meenarai2291
@meenarai2291 4 жыл бұрын
Very nice voice All songs best of Luck sunil brother congratulations
@bktmg3297
@bktmg3297 5 жыл бұрын
व्यापक होला जस्तो छ त!!!! ट्रेन्डिङमा sure ✋
@raidpens3734
@raidpens3734 5 жыл бұрын
अति नेइ राम्रो छ ।।।।।।।जो कोइको पनि आखामा आँसु आउने छ यो भिडियो ले।।।।।।। Best of luck Hema & sunil lagayat all teem lai .....???
Sunil Chhidal / Melina Rai's New Song || ANJULI || Ft. Melina Rai,Sunil Chhidal
7:07
Sunil Chhidal Official Channel
Рет қаралды 2,9 МЛН
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 24 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,7 МЛН
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 101 МЛН
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 19 МЛН
@Jibihang Rai - Sunita Thegim || Jantari - जन्तरी  ||Deny Limbu
18:03
Jibihang Rai Official
Рет қаралды 1,1 МЛН
Rajesh Payal Rai Super Hit Songs VDO Collection | 2022
1:11:44
Rajesh Payal Rai
Рет қаралды 163 М.
Kendrick Lamar - Not Like Us
5:55
KendrickLamarVEVO
Рет қаралды 38 МЛН
Ozoda - JAVOHIR ( Official Music Video )
6:37
Ozoda
Рет қаралды 10 МЛН
akimmmich (feat. Turar) - UMYTTYŃ BA?| official lyric video
2:54
Serik Ibragimov - Сен келдің (mood video) 2024
3:19
Serik Ibragimov
Рет қаралды 1,4 МЛН
BABYMONSTER - ‘FOREVER’ M/V
3:54
BABYMONSTER
Рет қаралды 48 МЛН