No video

जुठाे/सुतककाे वास्तविकता बुझाैं, टीका लगाउन नराेकाैं | काेषराज न्याैपाने

  Рет қаралды 182,541

sanskrit sarasee

sanskrit sarasee

Күн бұрын

श्राद्धविद् काेषराज न्याैपानेले विजया दशमीकाे सन्दर्भमा टीका राेकिने अवस्थालाई बताउनुभएकाे छ । जुठाे/सुतककाे वास्तविकता बुझाैं, टीका लगाउन नराेकाैं भन्ने विचारलाई यहाँ प्रस्तुत गरिएकाे छ ।
Fallow me : KZfaq : / @sanskritsarasee
Facebook : / mahananda.timsina .
1 अन्य भिडियाे लिंक - 1. • संस्कृत समृद्ध भाषा हा... 2. • संस्कृतस्य केन्द्रम् :... 3.
• संस्कृत भाषा किन महत्त...
bit.ly/3gI4FUd
• संस्कृत पढ्ने विद्यार्...
• संस्कृतसम्भाषणम्-१,अभि...
• संस्कृतसम्भाषणम्-२, अक...
• संस्कृतसम्भाषणम्- ३, स...
• संस्कृतसम्भाषणम्, पाठ:...
• संस्कृतसम्भाषणम्, पाठ-...
• संस्कृतशिक्षणम्-२०, सं...
• युवा पिँढीमा चरित्र नि...
#Sanskrit_Sarasee #संस्कृतसरसी #Mahananda_Timilsina

Пікірлер: 193
@khumankarki1793
@khumankarki1793 2 жыл бұрын
प्रस्न कर्ता र उत्तर दिने गुरु दुबै लाई धेरै धेरै धन्यवाद समय सान्दर्भिक र ठाेस सास्त्रीय नियम अनुसारकाे र अति अाबस्यक बिसयकाे प्रचार गरिदिनु भएकोमा फेरि पनि धन्यवाद र यो समयमा बिग्य पन्डित गुरुहरुकाे कमि दुदै गयकाे हुनाले सधैंभरि यो संचारकाे माध्यम बाट यसरी नै सबैलाई चेतना फैलाउनु हाेला र अहिले गुरुले भनेजस्तै जथाभावी मनलाग्दी हिसाबले बिना अाबस्यक अर्थ न बर्थले जुठो बार्ने चलन अायकाे छ र यसमा यसपालिको दसैंमा म अाफै पनि काका काे बार्सीक जुठो काे कारणले मनाहीयन र अादि ले भने मनाय हाम्रो all परिवार अबुझकाे कारणले
@omkardhojkarki5808
@omkardhojkarki5808 2 жыл бұрын
विजया दशमी र टीकाकाे शुभकामना हजुरलाई।अहाे कस्ताे सान्दर्भिक ठाेश र चाहिएकाे सन्देश आयाे सरबाट।बहुत धन्यवाद।सनातन संस्कृति बचाउनु पर्छ।
@krishnabhusal6180
@krishnabhusal6180 2 жыл бұрын
गुरूजिनमस्कार दशैको टिकाको बारेमातभन्नुभयो जुठोपरेको 11 दिनमाटिकालगाऊन हुन्छ भनेर तर आफ्नाघरका कुलकुलाईन पुजनिकि नपुजनि कृपया तोपनि बताईदिनुभय राम्रो हुनेथियो गुरू
@gitatimilsina4201
@gitatimilsina4201 Жыл бұрын
मलाई मन परेन छाेरीलाई हेपे जस्तो लाग्यो , समय अनुसार कुरा गर्नु पर्ने हाे
@yamnathadhikari9728
@yamnathadhikari9728 Жыл бұрын
अत्यन्त उपयोगी सन्देश प्रवाह गरेर ठूलो गुन लगाउनु भएको छ अहिले जानेर हैन आफुलाई जेलाग्यो त्यहि गर्नुपर्छ भन्ने अल्पज्ञानि हरुले समाजमा भ्रमछरेर अलमल पारिदिएका छन् उनिहरुकोपनि बुद्धिको बिर्को खोलिदिनु भएकोमा धेरै धेरै धन्यवाद गुरुलाइ ।
@surajgautam1073
@surajgautam1073 10 ай бұрын
आदरणीय गुरु 🙏♥️ हार्दिक नमन गर्दछु गुरु हजुरको अमृत रूपि शब्द सधैं यो कान मा गुन्जि रहोस्।‌‌♥️🙏❣️🌸🇳🇵🦋
@user-fp1gr4bq2q
@user-fp1gr4bq2q 2 жыл бұрын
सादर प्रणाम प्रा० ज्यु जानकारी लागि
@rameshrajbhandari1977
@rameshrajbhandari1977 Жыл бұрын
गुरूकाे भनाइलाई समर्थन गर्दै शुभकामना
@dineshthapa7132
@dineshthapa7132 2 жыл бұрын
गुरु हजुर ले भन्नु भएको मलाई 100%rite
@rainepal8173
@rainepal8173 Жыл бұрын
धन्य वाद छ! बाह्मण बाजे गुरु पण्डीत🙏🙏♥️🇳🇵
@yagyarajgyawali9853
@yagyarajgyawali9853 Жыл бұрын
मैले बुझे अनुसार यहाँ कर्मकान्डी ब्राह्मणको पनि दुई धार छ । एक कात्यायानी मार्गी र अर्का वाशिष्ठ पद्यतिका अनुयायी हरु । कात्यायनी मार्गिमा अग्सर गरेर कुमाई वर्गका ब्राह्मणले अनुशरण गरेको देखिन्छ । आजकल धर्म ग्रन्थको बारेमा सबै अनभिज्ञ भएको हुनाले धर्ममा एकरुपता देखिदैन । पुरेत खोज्ने क्रममा जो उपलब्ध भयो त्यसैलाई बोलाउने र उस्ले जे जे भन्छ त्यही त्यही गर्ने प्रचलन ले धर्माचरण मा आफ्नो अडान कसैको देखिदैन । पं पुष्कर जीको थर न्यौपाने हुँदा वहाँ कुमाई होइन जस्तो लाग्छ । तर वहाँका कुरा सुन्दा धर्माचरण को बारेमा वासिष्ठ पद्द्ती भन्दा अलि भिन्न छ । हाम्रो प्रचलनमा जोसुकैको मलामी गए पनि त्यो दिन जो सुकैलाई पनि जुठो लाग्छ । सुनी सुतक देखि ग्रहण भनिएको हुनाले सुतक जन्मेको होस वा मृतक होस सुने पछि आसौच लाग्छ भनिएको छ । जुठो बार्ने नियम अनुसार सात पुस्ता भित्रको भए सुत्कामा १० दिन वारे पछि एघार दिनका दिन शुद्ध भएको मानिन्छ । तर मृत्यु को हकमा बाह्र दिनको सपिण्डी नहुदा सम्म शुद्ध होइदैन । त्यसैले तेह्रौ दिन मात्र शुद्ध होइन्छ । सात पुस्ता देखि माथी भए १४ पुस्तासम्म तीन रात्री बार्नु भन्ने छ । तर ब्यवहार्मा पाँचौं दिनमा उम्किने प्रचलन छ । १४ देखि एक्काईस पुस्ता भित्रको भएमा एक रात्री मात्र आसौच लाग्छ । यदि परगोत्री वा पुस्ता पुगेको ब्यक्तिले जुठो वा सुत्केरो परेको घरको अन्न खाए वा पानी पिए पनि उस्लाई पनि त्यो आसौच लाग्छ बार्नु पर्छ भनिएको छ । तर वहाँ गुरुजीको भनाई अनुसार त अघिल्लो जुठो बारिरहेको अवस्थामा घरमै श्रीमती ब्याए पनि पतिले आसौच बार्न पर्दैन भन्नू हुन्छ । वहाँले यस्ता कुराको उदाहरण दिदा वहाँको घरमा यस्तो चलन थियो भन्नू हुन्छ । हामीले वहाँको पारिवारीक चलन्को अनुशरण गर्नेकी निर्णय सिन्धुको अनुशरण गर्ने ? यो द्विविधाको कुरा हो । आजकलका मानिसलाई नितिगत कुरा थाहा छैन । यो कृया बस्ने जुठो बार्ने सुत्केरो बार्ने प्रथा वाइहात हो । यसमा बैज्ञानिकताको कुनै तुक छैन भन्ने हो भने सबै हो हो भन्दै ताली पिट्नेमा छन । यस्तो समाजमा के भन्ने ? केही समय अघिसम्म त जुठो पनि पाँचदिनमै उम्काउने पद्द्ती ल्याएका थिए । कसैको ख्प्की खाएपछी ऐले पछि हटेको देखिन्छ । यस्ता पण्डितको आजकल बिग बिग छ ।
@DevrajTimalsina-xu8fc
@DevrajTimalsina-xu8fc Ай бұрын
निर्णय सिन्धु अनुसार मान्ने
@NarPandey-qm3nj
@NarPandey-qm3nj 5 ай бұрын
अव त खै ककस्का कती के के शुनीगुनी राख्नू र हजूर जसरी धर्मराजनीतिका कर्मकाण्ड प्राय सवै वोलव्यवहारले गृहष्थिकै घरवार देखि राजाकै दरवारसम्म कुशलताका दैनिकी हालखवर ऊकुस मुकूस भई देशै खूशीका नाचगानले ईन्द्राशनालय.....🙏
@user-xm1jx9ql6h
@user-xm1jx9ql6h 6 ай бұрын
दक्छिना दिनु पर्छ भनेर होला बारेकोचै 😂😂😂धन्यवाद गुरुबा ।
@yagyabahadurpandey6637
@yagyabahadurpandey6637 2 жыл бұрын
Sahi kuro ho,guru. Tra kati guru haru pani aafna kura spasta rakhana saknu hundain yesai le pani dharma/saskriti ma kami ya bikriti aaye ko painchha.
@umakhatiwada6870
@umakhatiwada6870 2 жыл бұрын
100% sahi ho guru ati chita bujo
@user-ft8zf8oq1w
@user-ft8zf8oq1w 2 ай бұрын
Jankaridinu vaykoma dhanybad hajur Naman chha 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@yamrajoli5723
@yamrajoli5723 2 жыл бұрын
श्रीमान मरेमा श्रीमतिले काजक्रियामा बस्ने चलन छ तर श्रीमति मरेमा श्रीमान काजक्रियामा बसेकाे देखीदैन यसाे किन भएकाे हाै प्रस्ट पारिदिनु पर्याे गुरू ज्यु
@pokhrelitaranga8266
@pokhrelitaranga8266 2 жыл бұрын
कुरा सही हो नि, जय होस्
@gitaadhikary6154
@gitaadhikary6154 2 жыл бұрын
Guru narayanam 💐🙏🏼🙏🏼💐K aaphno swochha le Sadda le aaphno baba aama. Ko barkhi bhitra tika nalaaga pap lag6ta bhagawati Prati Sadda pura6 tara baba aama Prati Sadda pani hun6 ni Gutu jj💐🙏🏼💐🙏🏼🙏🏼😊
@minanepal176
@minanepal176 2 жыл бұрын
बुवा हजुर ले असाध्यै राम्रो कुरा गर्नु भयो। धन्नेबाद हजुर लाई 🙏
@ghanusharma2706
@ghanusharma2706 2 жыл бұрын
Jutho chahi kastolai vaninxa?
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 Жыл бұрын
धेरै सारगर्भित कर्मकान्ड बारे जानकारी ! धन्यवाद गुरुजी !!
@bishnushrestha6849
@bishnushrestha6849 2 жыл бұрын
Jay shree Radhe Radhe guruji darsan hajur narayen Hari sibaram guruji yekdim sahi kura gardinu vayo sabilye sunidinu hola
@shahbhavani9304
@shahbhavani9304 Жыл бұрын
मलाई सारै राम्रोलाग्यो गुरुको कुरा
@shivagautam8679
@shivagautam8679 2 жыл бұрын
जान्ने धेरै तर अाफु अनकुल भए ठिक अाफु अनुकूल नभए बेठिक भन्ने प्रवृत्ति बढ्यो,निर्णय सिन्धु धर्म सिन्धु अनुसार स्पष्टता बनाउनु पर्छ।ढाेगि बढि भए,गुरु।
@radhaghimire1676
@radhaghimire1676 Жыл бұрын
धन्यवाद गुरु
@postarajbhattarai1641
@postarajbhattarai1641 2 жыл бұрын
मेरो मनले जे देखेको थियोे त्यही भन्नुभयो धन्यवाद
@sudenshrestha9132
@sudenshrestha9132 2 жыл бұрын
Saarai mitho lagyo hajurko kuro
@bhimasangraula1100
@bhimasangraula1100 2 жыл бұрын
शास्त्रले जे भने पनि जन्मदिदाको पीडा र गर्वको पीडा अनि पालन पोषणको दाईत्व त छोरा र छोरी दुबैलाई आमाबुबाले बराबरी गरेका हुन्छन अनि कसरी छोरीले चै केही बार्नै नपर्ने यो शास्त्रले छोरी माथी सार्है अन्याय गरे जस्तो लाग्यो गुरु जि 🙏
@koshrajneupane7335
@koshrajneupane7335 Жыл бұрын
छोराले कपाल काटछ बराबरीका नाममा सधवा छोरीले पनि कपाल काट्नु त !
@rawallal7706
@rawallal7706 2 жыл бұрын
Thanks a lot . Pandit jee !
@bishnachand2271
@bishnachand2271 2 жыл бұрын
धन्यवाद गुरूजी
@ramukaka8827
@ramukaka8827 Жыл бұрын
Man bujnee Kura thanku hajur🙏🙏
@chhiringlama4680
@chhiringlama4680 Жыл бұрын
टीका लगाउन किन हुन्छ या हुदैन भन्ने प्रश्नन्न गर्दा एउटा चामलको दान उब्जाउन एक बर्स लाग्छ र भात खाने चिज लाई टीका राखेर भुइमा फालेर पाप लाग्छ हजुर ।आफ्नो शिरमा जो कोइको हात छुन दिनु हुन्न धर्मको नियम अनुशार गुरु भगवान को मात्र हात्ले शिर छुन दिने हो आशिर वाद लिने हो । शैज्ञि वाङ्ख्या ।
@puspapanthi4337
@puspapanthi4337 2 жыл бұрын
सारै सान्दर्भिक कुरा सुनाउनु भयाे गुरुजि धन्यवाद छ
@anjanibasnet
@anjanibasnet 2 жыл бұрын
100 % Right guru
@suzanaaryal3457
@suzanaaryal3457 Жыл бұрын
Dheryi ramro batai din u bhayo pandit jiu
@sulochanaadhikari7611
@sulochanaadhikari7611 Жыл бұрын
हिन्दु धर्ममा पंण्डितलाई जे अनुकुल र फाईदा हुन्छ त्यहि गर्ने भन्छन् सबैकुरा ठिक छैनन्,सुधार गर्दै लानु पर्छ,गरुडपुराण को पाँचौ र छैठौ अध्यायमा अझैपनि सतिप्रथाको पाठ अझै पनि गरिएको छ,यस्तो कुप्रथाको पाठ सुन्नु पर्दा खुन तातेर आउँछ,सबैकुरा कहाँ ठिक छन् र?यदि ठिक छन् भने श्रीमती र बुहारी को मतलब छैन यो समाजमा, के आफ्ना छोरीमा लागू गर्न सक्छन् त?हुने र सहि कुरा राख्ने अरु सुधार गर्दै लानुपर्छ,सबै पण्डितले भनेका शास्त्रका कुरा पनि ठिक नभए सुधार्नु पर्यो,घरमा शोक परेको छ निधारमा टीका टाँसेर केही हुन्छ र?अर्थ न बर्थका कुरा एक बर्ष टीका नलगाए के पहाडै भासिन्छ र?
@nirpab.k.7532
@nirpab.k.7532 Жыл бұрын
चित्त बुझ्यो ।
@baldevbhatta3733
@baldevbhatta3733 Жыл бұрын
हार्दिक मंगलमय शुभकामना गुरुजी
@menukakhadka9949
@menukakhadka9949 Жыл бұрын
Guru lai deraiderai dhanyebad
@indrakumarishrestha5604
@indrakumarishrestha5604 9 ай бұрын
नारायणम गुरु दब🙏🙏🙏🌹🌹🌹
@tikaramgautam39
@tikaramgautam39 2 жыл бұрын
Guru ji pranam malai hajurko kura sarai chitta bujheo thank you
@chandagautam2915
@chandagautam2915 Жыл бұрын
radhe💐🙏💐radhe naman both of you🙏🙏💐🇳🇵💐
@padmakarki2892
@padmakarki2892 Жыл бұрын
नचाहिने कुरा । आमा बुवा मर्दा पनि दशैको टीका लगाउन हुन्छ भन्ने अचम्म ।
@helloworld-vw4px
@helloworld-vw4px 2 жыл бұрын
Sahi kura guru
@jeetabhandari8257
@jeetabhandari8257 2 жыл бұрын
सहिकुरा गुरु जि को
@bhaktabdrshrestha1211
@bhaktabdrshrestha1211 2 жыл бұрын
बाबु आमा हुने लाई जुठो लाग्दैन भन्छ यो सत्य हो
@user-sp6si7ye5o
@user-sp6si7ye5o 10 ай бұрын
Jaya gurudev
@govindapoudel4016
@govindapoudel4016 Жыл бұрын
जन्माउने, हुर्काउने र मार्ने पनि उनै भगवान् भएकोले निरीह ,निर्दोषी प्राणीलाई मान्छेले च्वाट्ट काटेर तड्पाउँदै मारेर मासु लतार्दा धर्म हुने रहेछ ,होइन त गुरु ? कलियुगमा यज्ञादिमा बध निषेध भन्छ होइन र शास्त्रले? धेरै पढ्न सकिएन गुरु बताइदिनुहुन्थ्यो कि?
@minarayamajhi1118
@minarayamajhi1118 Жыл бұрын
गुरु हजुरले भन्नुभएको कुरा सार्है चित्तबुझ्याे
@anuppandey754
@anuppandey754 2 жыл бұрын
Kosh Raj sir ko Jay hos.. Lai lai gurudev..
@sulochanaadhikari7611
@sulochanaadhikari7611 Жыл бұрын
बा आमा बाहेक अरु जो सुकै मरेपनि दशैको टीका लगाउनु पर्छ भन्ने कुरा आयो,यस्तो कुरा अल्लि ठिक लागेन,किनभने बा आमा बाहेक अरु पनि त मान्छे हुन नि,खगेश्वर पण्डितले जे भने त्यहि ठिक हुने अरु मान्छे नै होइनन् र?मृत्यु भएर लास उठेको घरमा एक बर्ष शोक मनाउनै पर्छ,चाहे बा,आमा,छोरा बुहारी जो मरेपनि आखिर मरेको र लास उठेको होइन र??
@nirmalabista5692
@nirmalabista5692 Жыл бұрын
बलि प्रथालाइ राम्रो भन्नुभयो, यी सारै दुख लाग्यो, मानबबली प्रथा पनि त थियोनी, यस्लाइ रोक्ने तल पशु बलिलाइ चाइ परम्परा दिने ? 🤔😠😥
@narayanghimire4689
@narayanghimire4689 2 жыл бұрын
सारै सान्दर्भिक कुरा धेरै राम्रो लाग्यो गुरु
@muktinathpaudel183
@muktinathpaudel183 2 жыл бұрын
Thank you gurujee
@MsManju09
@MsManju09 2 жыл бұрын
हाे त गुरु, मासुचाहिँ हसुर्छन्, टीका चैँ लाउँदैनन्, केही बार्दैनन्।
@netrapoudel7945
@netrapoudel7945 10 ай бұрын
Saskar lai manabiya bhabana,sambadana sangaejodera herou
@tulsisapkota4613
@tulsisapkota4613 2 жыл бұрын
Gurubale ramro kura garnuvo 100,/, satya vannu vo
@ashokranabhat1527
@ashokranabhat1527 2 жыл бұрын
Hajurlai Namaskar x sir.
@padmalooksgreatthapa6434
@padmalooksgreatthapa6434 2 жыл бұрын
100% Sahi
@khadakthapa9301
@khadakthapa9301 Жыл бұрын
पुर्बेलि बाहुन को कुरा हामी लाई मान्य भएन
@pramilachapagain6457
@pramilachapagain6457 2 жыл бұрын
Thanku Guruji
@puspaupadhyay90
@puspaupadhyay90 2 жыл бұрын
गुरु जी नमस्कार,टीका लगाउने कुरा त बुझियो ।तर जमरा राख्ने कुरा पनि प्रष्टयाइ दिए हुन्थ्यो।
@purushottamkhadka7724
@purushottamkhadka7724 2 жыл бұрын
सहि हो गुरु को भनाइ
@ashokbista8003
@ashokbista8003 2 жыл бұрын
कलि कालको चक्र निम्ताउन समय ले जल्याङ जुलुङ गर्छ नि !
@yamunapaudel1416
@yamunapaudel1416 Жыл бұрын
कतै कतै त बाचुल जेल मतलब गर्दै न मोरेपछि दशैमा टिकालगाउै त्यो वर्ष को दशैमा टीका गलाउदैन के यो
@sunilbhatta7968
@sunilbhatta7968 Жыл бұрын
जय होस गुरु
@user-hh3kr8we5c
@user-hh3kr8we5c 2 ай бұрын
Mero yeauta prashna xa guru. Mero ba hunuhunna tara saila ba,kanxa ba ley saradda gari ranu vako xa mero hajur ba ko. Yesto bela ma nati ley hajurba ko saradhe garnu parxa ki pardaina guru.
@minakshisanskar.channel3176
@minakshisanskar.channel3176 2 жыл бұрын
धन्यवाद गुरुबा धेरैकुरा बुझ्न पाइयो
@resambc1356
@resambc1356 Жыл бұрын
बिबाह पछि छोरीको जात थर बदल्ने नियम कहिले देखि जन्म भएको हो पण्डित जी? शास्त्रमा नै लेखेको छ यो समाज मातृसत्ता थियो। सन्तानको परिचय आमाबाट हुन्थ्यो। टिका लगाउने नलगाउने भन्ने कुरा भावनात्मक कुरा हो। कसैले लगाउन्न भन्यो भने जबरजस्ती लगाउनैपर्छ भन्ने छैन त्यो व्यक्तिको स्वतन्त्रता हो!
@radhakhadka3324
@radhakhadka3324 2 жыл бұрын
गुरू दसैको टिकाको बारेमा त प्रष्ट भयो, अब मन्दिर दर्सन गर्न घरमा पूजाआजा गर्न हुन्छ कि हुन्न, यो बारेमा पनि प्रष्ट पार्ने भिडियो को प्रतीक्षा रह्यो ।नमस्कार गुरू
@indirasubedi4281
@indirasubedi4281 Жыл бұрын
Thank you Gurudev
@baburajkarki291
@baburajkarki291 3 ай бұрын
पन्डितहरु नालायक हुनु पनि मुख्य कारण हो ।
@tripurapokharel.kharel6532
@tripurapokharel.kharel6532 Жыл бұрын
पुरुष प्रधान समाजले बनाएको शास्त्र ।
@minuadhikari7034
@minuadhikari7034 2 жыл бұрын
सपिन्डी बाहेकका अन्य दाजुभाइको आसौचमा कति दिन पछि दैनिक पुजा जप गर्न मिल्छ होला?
@sambhukarki9708
@sambhukarki9708 2 жыл бұрын
यो जिज्ञासा् मेरो पनि हो,उत्तर को प्रतीक्षा मा छु,वा कुन पुस्तक वा लेख रचना भए जानकारी पाउ
@sitabhandari1848
@sitabhandari1848 2 жыл бұрын
ठिक होला जस्तो लागो
@bhawanikhatri8702
@bhawanikhatri8702 Жыл бұрын
सहि कुरा चित्त बुझो
@kamalashrestha2177
@kamalashrestha2177 2 жыл бұрын
Sahi ho gurudeb kuro
@bishnupaudel3557
@bishnupaudel3557 10 ай бұрын
namskar gurudev sat samudrapari basnele nepalama afantko ma sutak paro bhane videsma basnelai janm sutak laghaki lagdain janakari paun
@shyniceluitel7561
@shyniceluitel7561 2 жыл бұрын
श्रद्देय गुरू ज्यु पशु बलि गरिनु ठिक हो भन्नु मा सनातन देखि चलि आएको संस्कार आफ्नै ठाउँमा भयो तर देबिका नाममा कुनै पशु पंक्षिको बलि दिंदा बलि भाकल गर्ने.मनुस्य मुक्ति हुन्छ वा देबिका सामुन्ने मृत्यु बरण हुने पशु पंक्षि ले मुक्ति पाउने हो स्पस्ट जानकारी पाएमा आभारी हुने थिंए, राधे राधे ।
@ganeshbist5289
@ganeshbist5289 Жыл бұрын
राधे राधे
@deepakneupane1426
@deepakneupane1426 Жыл бұрын
जय होस 🙋‍♀️🙋‍♂️
@fulbirrai1004
@fulbirrai1004 Жыл бұрын
Good.nob❤️🙏🙏🙏
@tripurapokharel.kharel6532
@tripurapokharel.kharel6532 Жыл бұрын
गुरुको बलि दिने भन्ने भनाइ चाहिँ मनपर्यो।
@cheerfulsachin
@cheerfulsachin 2 жыл бұрын
म पनि नेउपाने , तर तपाइले खगेस्वर को उदाहरन दिदै लापरबाही बोल्नु भयो । छोरीले बबुआमा मरेको ३दिन मात्र बार्नु । तपाइँ को फटाइ ले समाज भाड्ने भयो । जे परम्परा छ तेहि गरौं । कुन सास्त्रको प्रमाण लिनु भयो ? कि तपाईं र खगेस्वर नै शास्त्र ?
@ramchandrakhanal9411
@ramchandrakhanal9411 Жыл бұрын
Guru sastra parman anusar udrit garnu la.kebal gharana paribarko udharan ramro lagen hai.
@sushilakc5355
@sushilakc5355 2 жыл бұрын
हो गूरू सारै चित्त बूझो जयहोस
@rupasharma2578
@rupasharma2578 2 жыл бұрын
guruji namaskaar laxmi puja ko din saradhe pareko chha vane saradhe sakke paxi puja garna hunxa ki hudaina wa bihana puja sakera saradhe garna hunchha
@helloworld-vw4px
@helloworld-vw4px 2 жыл бұрын
Guru mahina bariko barema pani prashtha paridinu vaye aavari hune thiyeu
@gajendramalla8473
@gajendramalla8473 26 күн бұрын
एउटा मान्छे ले एकै दिन दुई ठाउँ मा पिपल पानी हाल्न हुन्छ कि हुदैना यदि हाली सके पछि के हुन्छ गुरुजी
@mukundaadhikari4758
@mukundaadhikari4758 Жыл бұрын
जय शिव गोरख सत्त गुरू गोरख
@pbkprem2403
@pbkprem2403 Жыл бұрын
चामलको टीका हाेइन आत्माको टीका लगाउने कुरा हाे ज्याेति बिन्दु काे स्मृति गर्न् कुरा हाे।
@gopalprdsiwakoti704
@gopalprdsiwakoti704 2 жыл бұрын
गुरु एक घर का बुबा अामा,काका बडीवुवा,वा दाजु भाईकाे मृत्यु मा कति समय बार्नु पर्छ अनि पुजा र टिकाे कहिले सम्म गर्न हुन्न ?
@shibathapa8979
@shibathapa8979 2 жыл бұрын
गुरुजी प्रणाम 1.एउटै गोत्र भएको ब्राम्हण बाट कर्मकाण्ड गराउनु हुन्छ कि हुँदैन किनभने हामी बगाले थापा क्षेत्री हौं र हामीले पौडेल ब्राह्मणहरू बाट कर्मकाण्ड गराउँदै आएका छौं र मैले धेरै ठाउँमा सोधे पनि कतै तपाइहरु क्षेत्री हो र पौडेल बाहुन भएको कारणले उपल्लो जातको ब्राम्हणहरुले तपाईंहरूको कर्मकाण्ड गर्न मज्जाले हुन्छ भन्छन् कोही हुँदै हुँदैन भन्छन् त्यसैले प्रष्ट पारिदिनु हुनेछ भन्ने पूर्ण विश्वास गरेको छु। 2. मृत्यु संस्कार गर्ने समयमा हामीहरूको एघारौं दिनमा नुन फुकाउने चलन छ र यदि तेर्हौ दिनमा सोमबार वा बुधबार पर्यो भने त्यसको अघिल्लो दिनमा गहुँत खाई चोखिने प्रचलन छ यसमा पनि दुविधा भएको छ कुनै ब्राम्हण ले एघारौं दिनमा नुन खाना हुन्छ भने कुनैले एकैचोटी तेर्हौ दिनमा नुन खाने हो भन्नुभयो अनि गहुँत खाने प्रथामा पनि तेर्हौ दिनमा सोमबार पर्न गयो भने पनि सोमबार नै खानुपर्छ भन्नुहुन्छ भने कुनै ब्राम्हणले होइन सोमबार खानुहुन्न भन्नु हुन्छ त्यसैले यस विषयमा पनि प्रष्ट पारिदिनु हुनेछ भन्ने आशा गरेको छु।
@sarswatiadhikari835
@sarswatiadhikari835 Жыл бұрын
B
@aashriya3294
@aashriya3294 Жыл бұрын
Guru darsan mero name nisha parsai ho mero sasu bitnu vako 6 ma kirtan ma jane gareko 6u ma jane hun6 ki hudaina guru vani dinu na
@Taranathbh
@Taranathbh 2 жыл бұрын
@meenasharma-qn8in
@meenasharma-qn8in Жыл бұрын
Jay guru dev
@kabitathapa3367
@kabitathapa3367 2 жыл бұрын
Good
@tripurapokharel.kharel6532
@tripurapokharel.kharel6532 Жыл бұрын
सही हो तर छोरीले नपाउने भन्ने नियमलाई हटाउनु।छोरी जातिलाई थोपरेको नियम म मान्दिा।ससुरो न बाबू पट्टिको न आमा पट्टिको उसको चाहिँ जूठो बार्ने तर आफ्ना बाबुआमाको चाहिँ नमान्ने यो चाहिँ म मान्दिन।🙏🙏।सुतक त कृष्ण भगवान जन्मिदा उत्सव मनाउने हामीलाई चाहिँ सुतक लाग्ने।
@khadanandapokhrel936
@khadanandapokhrel936 2 жыл бұрын
बलि आमाले आफ्नो सन्तान को बलि लिँदैनन्
@kamalthapa1706
@kamalthapa1706 Жыл бұрын
Mero aama ko ek varsha nahudai mero jest chhora ko bibaha gariyo, arkaiko gharbata k bibaha garnu Huntyo ya hune thiyan? Yadi nahune bhaya yes bata k k dosh lagchha ani k garera dosh niwaran garnu pardachha? Chharlang paridinuhos?
@omkarki4495
@omkarki4495 2 жыл бұрын
Jutho bari rahe ka kiriya putri le10 din pachhi arko jutho parema kegarne guru?
@saritashrestha8782
@saritashrestha8782 Жыл бұрын
सतपुस्ता अथबा पुस्ता थाहा नभएका हरुको जुठो तिन्दिन बार्नेगरेका थियौ तर एस्कोबिच्मा आपस्मा बिबाहभयो उन्को जुठो बार्न पर्छकी पर्दैन हामिले बारेको छैन
@gangadangal2540
@gangadangal2540 Жыл бұрын
गुरू, एउटै मानिसको दुइ वटा ढिकुरो कोरे हुदैन भनछन नी, यो के हो ?
@jeewansharma1997
@jeewansharma1997 2 жыл бұрын
ए परसरेको चारदिनमा मन्दिरजान नहुने तर टीकालगाउन हुने उसोभए गरुडपुराणमा देवकार्यमा ५ पितृकार्यमा ७ दिन किन बताउछ त
@regmisudha3024
@regmisudha3024 Жыл бұрын
mero pani mankai kura garnuvo guru ji dhanyabad
Son ❤️ #shorts by Leisi Show
00:41
Leisi Show
Рет қаралды 10 МЛН
Бутылка Air Up обмани мозг вкусом
01:00
Костя Павлов
Рет қаралды 2,7 МЛН
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 65 МЛН
Son ❤️ #shorts by Leisi Show
00:41
Leisi Show
Рет қаралды 10 МЛН