No video

जुम्लामा सबैसंग रमाउदै काम गर्दै काजल। सबैले भन्छन् बुहारी असल छ असल छ।

  Рет қаралды 1,163,197

Chhatra Shahi

Chhatra Shahi

2 жыл бұрын

chhatra shahi kajal joshi

Пікірлер: 952
@hirathapa6879
@hirathapa6879 2 жыл бұрын
छत्र साही र काजल जोशी को काम मा व्यस्त हुँदा पनि कति मिठो हो के सोर सुनिरहौ लाग्ने❤️❤️ बधाई छ दाम्पत्य जीवन को लागि ।
@premkhatriofficial
@premkhatriofficial 2 жыл бұрын
छत्रसाहि र काजल जोसि मात्र हुन् कि भनेको त बैनि पनि तेतिकै कडा हुनुहुदो रहेछ है खुसि लाग्यो 🙏🏻
@pardipchettri9235
@pardipchettri9235 2 жыл бұрын
Badaix xatra Shahi ra kajal Lai baibahik jibanko suvakamana x
@shapanashapanabc5625
@shapanashapanabc5625 2 жыл бұрын
आहा कति दामी छ गाउले जिन्दगी गाउको बाताबरण कति सुन्दर ( बैबाहिक जीवनको शुभकामना छत्र जि अनि काजल जि लाइ )
@birendraayer6449
@birendraayer6449 2 жыл бұрын
गितमा मात्रै हो कि भनेको साच्चै बिहे भएछ खुसी लाग्यो छत्र शाही र काजलको जोडिलाई बिहेको लाखौ लाख शुभ कामना
@barsachatre6618
@barsachatre6618 2 жыл бұрын
Hi
@user-wp3dk7ry6s
@user-wp3dk7ry6s 2 жыл бұрын
❤️
@nggeming5202
@nggeming5202 2 жыл бұрын
भान्जी नाचेर थाकिसकिन् छत्र को बुढा बुढी भने गित गायर किन तालि पनि नपिटेको होला😀😀😀😀😀🎂
@rambahadurshahi1951
@rambahadurshahi1951 2 жыл бұрын
हो है
@pranishkarki2872
@pranishkarki2872 2 жыл бұрын
Human uy
@RAJIBNEPAL
@RAJIBNEPAL 2 жыл бұрын
यो हो नि गाउले जीवन। जहाँ रियल देखाउनु भयको छ यो जोडी सधैं यस्तै देख्न पाउ।
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
लौ राम्रो गायो है छत्र भाइ को बहिनी ले पनि धन्नेबाद
@yogprasadgurung6557
@yogprasadgurung6557 2 жыл бұрын
धेरै धेरै राम्रो काजल छत्र गाउँ घरको ओर्जिनल काम
@karnanepali5691
@karnanepali5691 2 жыл бұрын
यसरी नै हास्दै रमाउदै मिलेर बस्नु है छत्र शाही र काजल ! बैबाहिक जिवनको शुभकामना है ! मोरङ हाल साउदी अरेबिया
@lokendrasejuwal2393
@lokendrasejuwal2393 2 жыл бұрын
मलाइ धेरै मन पर्ने जोडि 😍😍छत्र भाइ र काजल बैनी । ( टर्की बाट हेर्दै )
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
इन्द्रेणी का छत्र ब्रो र काजल जि को real नमुना जोडी super ,excellent , fantastic, सधैं खुसी हुनु मस्त हुनु बेस्त रहनु ,पाइला पाइला मा अझै सफलता मिलोस सुभकामना छ ।
@lilathapa3700
@lilathapa3700 2 жыл бұрын
Nahunele kera payo bokreaesanga khayo vaneko eae ho.
@lilathapa3700
@lilathapa3700 2 жыл бұрын
9tanki besi vayo.
@srikrishna3316
@srikrishna3316 2 жыл бұрын
kzfaq.info/get/bejne/h7SprLFnz9bVgY0.html&feature=share🌺🌺
@shanikamagar172
@shanikamagar172 2 жыл бұрын
इन्द्रेणी को मलाइ मन पर्ने जोडि छत्र भाइ र काजल बहिनी हो बिहे होस भन्ने चाहान्थें बिहे भयो हार्दिक शुभकामना तथा बधाइ छ सफल दामपत्य जीवन रहोस अब मलाइ प्रत्यक्ष भेट्न मन छ खै कहिले पो भेट्न पाउँछु
@kajinepali4115
@kajinepali4115 2 жыл бұрын
अति राम्रो जोडी छ छ्त्र काजल जि को ल बधाई छ दुई जना को सफल जिबन को शुभकामना साथै दसैं को शुभकामना छ
@daalbahadur9622
@daalbahadur9622 2 жыл бұрын
कति राम्रो जाे ड्ी छ।छश्रकाजल। कति राम्रो गित छ। शुभकामना दशैं को।
@premkhatriofficial
@premkhatriofficial 2 жыл бұрын
सरै राम्रो हजुर बडा दसैंको हार्दिक मंगलमय शुभ-कामना छ 💐💐
@gsfh2152
@gsfh2152 2 жыл бұрын
🌹🌹बडा दशैको लाखौ लाख सुभकामना🌹🌹भाई बुहारी बहिनी आमा बाबा सबै लाइ बधाई धेरै धेरै भाई आशिर्वाद छ राम्रो छ गित
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 2 жыл бұрын
छत्र जिको रियालिटी जे छ त्यही देखाउनु भएकोमा म अत्यन्तै खुसी छु ओर्ग्यानिक ठाँउपरिबेसले मेरो गाउको याद दिलायो खुसी लाग्यो।।
@milanthapa9352
@milanthapa9352 2 жыл бұрын
धेरै राम्रो छ खुसी लाग्यो अगाडि बदनु हो ला छत्र जि र काजल जि अगाडि बदनु हो ला गित धेरै मनपर्छ मलाई
@bishnukc8246
@bishnukc8246 2 жыл бұрын
Badae.x 2janalae paniko aali dukha raexa keho vadamajn kajol lae
@geetalamsal1964
@geetalamsal1964 2 жыл бұрын
काजल गित मात्रै हैन काम देखि लिएर लवाई खवाइ बोलि ठाउ अनुसारको फेसन राम्रो छ काम पनि जे पनि जानेकि रहेछिन् ।।दसैंको सुभकामना यो जोडीलाई।।
@RameshKumar-op6qp
@RameshKumar-op6qp 2 жыл бұрын
Kati ramro sor ho vauju ko 💖
@bindushah6144
@bindushah6144 2 жыл бұрын
Badhai Xa Baibhahik Zibanko
@bindushah6144
@bindushah6144 2 жыл бұрын
😀😃😛😝❤️🧡💛💐🌹🥀🍒
@ujjwalrai8186
@ujjwalrai8186 2 жыл бұрын
Lkk@@@lmo@@k@@@k@@@@@@@
@sumanchaudhary6474
@sumanchaudhary6474 2 жыл бұрын
95
@dipakthapa2736
@dipakthapa2736 2 жыл бұрын
कति मजाको जिन्दगी हजुर हरुको घरको काम पनि गरेको छ यही भिडियो बाट डलर पनि कमाएको छ।
@ramjibk3570
@ramjibk3570 2 жыл бұрын
sai ho
@user-fw9eu8cz6z
@user-fw9eu8cz6z Ай бұрын
😂😂😂
@narakhatri6532
@narakhatri6532 2 жыл бұрын
छत्र शाही भाई र काजल बैनीको बिबहा भएकोमा सारै खुसी लाग्यो काजल जस्ती सुन्दरी श्रीमती पाउनु भएको छ छत्र शाही भाईले धेरै धेरै बधाई छ, सधै यसरी नै मिलेर बसेको हेर्न पाईयोस यो सुन्दर जोडीलाई।
@jamuna1112
@jamuna1112 2 жыл бұрын
कति मिठो जोडी , आशिर्वाद दुबैजनालाइ ।
@KamalKumarBK
@KamalKumarBK 2 жыл бұрын
अाहा छत्र भाइ र काजल बहिनि हजुरहरुलाई बधाई छ भगवानले जुराएकाे याे जाेडि जुगाै जुग सँगै सँगै रहनुहाेला अनि गाउमा गएर हाम्राे गाउले जीवनलाई जस्ताकाे तस्तै पस्कनु भयकाे छ । जुन कामलाई दर्शकले पनि मन पराउनु भयकाे छ । बधाई छ अनि शुभ कामना ।
@chetragurung1149
@chetragurung1149 2 жыл бұрын
हप्प्री मेरिछ भाइ छत्र र काजल बैनी धेरै रमाइलो गरेर जीवन बिताउनु सुभ कामना
@bijaysilwal6618
@bijaysilwal6618 2 жыл бұрын
गाउले जिबन यथार्थ जिबन शैलि बधाई तथा शुभकामना छ्त्र भाइ अनि काजल सिस लाइ
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
ल ल भाइ बुहारी राम्रोसँग मिलेर काम गर्नु ।।कहिले झगडा नगर्नु रमाएरै बस्नु ।।।हरेक भिडियो फल्वो गर्दै आइरहेको छु ।।सारै खुशी लागेको छ हजुरहरुको जोडी देखेर ।।अब छिटै इन्द्रेणी फर्किने ब्यबस्था मिलाउनुहोला ।।।
@taraadhikari1687
@taraadhikari1687 2 жыл бұрын
छोरी जन्म हारेको कर्म भने को यहि होला काहाँ को जन्म काहाँ पुगेर रमाउनु पर्ने
@shashilama4036
@shashilama4036 2 жыл бұрын
100%
@jalimdhojgurung6733
@jalimdhojgurung6733 2 жыл бұрын
Ho ni sis.🤣♥️👌
@madankumartamang2982
@madankumartamang2982 2 жыл бұрын
चेलीहरुलाई सलम छ नि हजुर तेहि चेलीहरुलाई कहिले दुखा दिनु हुन्न
@shankarmagar9348
@shankarmagar9348 2 жыл бұрын
😣😏
@user-bs2ni1hj4d
@user-bs2ni1hj4d Ай бұрын
होत
@Dhurbavlogtv
@Dhurbavlogtv 2 жыл бұрын
धेरै राम्रो लाग्यो हजुरहरुको गाउँ घर,
@gopalkunwar4393
@gopalkunwar4393 2 жыл бұрын
Chhatra vae ra kajal baini ko dohari ra Jodi sarai ramro xa kajal baini chhatra vae teti ramro xaina ramro xaina vaner na xodnu hola kajal baini love you all
@pabitrathapa5148
@pabitrathapa5148 2 ай бұрын
wow wow sarai ramailo vax hjur 🙏🙏🙏 dhannebat hjurko jodilai❤️❤️❤️❤️❤️❤️
@rosanthapa9538
@rosanthapa9538 2 жыл бұрын
When I’m anxious or depressed I always see chatra’ s videos to make me calm .. thank you chatra shahi n kajol.. Happy married life .. tapai haru lai Dekhda malai sarai khusi laghcha
@mayathapa9380
@mayathapa9380 2 жыл бұрын
धेरै धेरै शुभकामना छ छत्र भाई र काजल बहिनी लाई
@dahmantamang5041
@dahmantamang5041 2 жыл бұрын
Nice xarra sahi good luck kajal baini
@sitagurung5263
@sitagurung5263 2 жыл бұрын
धेरै धेरै बधाई छ । क्षत्र साही भाई र काजाेल बहिनीलाई । सधैंभरि यसरी नै हासि खुशी भईरहनु ।
@durgabirahi4229
@durgabirahi4229 2 жыл бұрын
हरेक भिडियो हेर्दैछु छत्रराजा दशैको शुभकामना सबै परिवारजन मा आमा लाई धेरै सम्झेको छु है
@narayanbhatt1894
@narayanbhatt1894 2 жыл бұрын
छत्र को बहिनी को स्वर धेरै राम्रो रहेछ मन पर्यो
@surajkhatri7300
@surajkhatri7300 2 жыл бұрын
सारै खुशी ज छत्र जी काजल जोशी दशैमा सबै लाई शुभ कामना छ म बम्बई बाट हेर्दै छु काजल जी
@rajusaud6302
@rajusaud6302 2 жыл бұрын
Kajal ji r xatra dai lai lakhau lakh shubh kamna xa good job
@KIRATBTWRAI458
@KIRATBTWRAI458 2 жыл бұрын
ला बधाई छ हजुर हरुलाई सधै यसरी नै खुशी का साथ जिन्दगी बिताउनु।।
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 2 жыл бұрын
रमाइलो छ छत्र काजल जि हजुर हरु लाई बिजयादशमी को शुभकामना व्यक्त गर्दछु अहिले कतार देखि हेर्दैछु
@somthaps1046
@somthaps1046 2 жыл бұрын
Lau dherai badhai xa xattar bhai baini ramro xa jodi sukhat dampate jiwan sukhamay hoss sathama happy dasai
@uttambahadurchand6942
@uttambahadurchand6942 Жыл бұрын
Chhatra dai Kajal bhauju ko shadhai yashari nai jindagi bitos shvkamana
@bharatbahadur392
@bharatbahadur392 2 жыл бұрын
माली गाई र साँधेको खर्क अाखिर एउटै भएरै छोड्यो है👌👌 धेरै धरै बढाई छ तिमीहरुको दाम्पत्य जीवन सधै यस्तै हाँसी खुसी बितोस् शुभकामना🙏🙏
@singhthakurigagan6187
@singhthakurigagan6187 2 жыл бұрын
बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना !!
@ishwarsinghsaru6760
@ishwarsinghsaru6760 2 жыл бұрын
काजल जी को हासो अति मन पर्यो बधाई छ दाम्पत्य जीवन मा बाधिनु भएको मा
@rambahadurbasnet8490
@rambahadurbasnet8490 2 жыл бұрын
लल छत्र सहि बैनी काजल बधाई ।👍️
@raghunathpanday3499
@raghunathpanday3499 2 жыл бұрын
गित बाट बिहे भएको थियो तर रियल बिहे भयोे सबै दर्शक हरू को आशिर्बाद लागेयो यो जोडी लाई दशैँ शुभकामना छ ❤️
@nandakapri8856
@nandakapri8856 2 жыл бұрын
अहिले नयाँ जिवन शुरु गर्दाको खुशि जिवनको अन्त्य सम्म पनि रहि रहोस ।छत्र र काजल दुबैलाइ शुभ आशिर्वाद छ ।
@surendrachaulagain2574
@surendrachaulagain2574 2 жыл бұрын
कति राम्रों जोडी छ मेरो छत्र दाई लाई अनि मेरो जेठी साली काजल जैशी लाई बैबाहित जिबन को हार्दिक मंगलमय सुभकामना छ |
@deepakdangi1077
@deepakdangi1077 2 жыл бұрын
छात्र दादा साहारै रमाइलो भइरहेको छ गाउँतिर त बडा दसाइ र तिहारको दादा र भाउजु लाई करोडौं सुभकामना छ सधैभर यस्तै खुसि देख्नु परोस दादा हइ हजुरको नयाँ नयाँ गित सुन्ना पाम हजुर को त्यो रमाइलो पन साह्रारै मन प्रर्छ हइ दादा 🛫🛫🛫🛫🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌
@MunnaSharma-og9xi
@MunnaSharma-og9xi 2 жыл бұрын
ब्युटीफुल जोड़ी एकदम राम्रो घरको काम गर्ने बुहारी। अब दसैं को धेरै शुभ कामना छ। सधैं नन्द भाउजु मिलेर बस्नु। घर बनाउन छोराको हातमा हुन्छ। बुहारीलाई दोष नदिनु होला सधैं यसै गरी मिलेर गरी खानु म इंडिया बाट।
@dhandevigurung4174
@dhandevigurung4174 2 жыл бұрын
मामा माईजु ले गित गाउने भान्जी नाच्ने कति राम्रो देखेको सानो नानी नाचे काे सधै यस्तै रमाइलो गरि जिबन बिताउनु पर्दछ सानो सानो कुरामा मन मुताब गर्नु हुदैन श्रीमान श्रीमती भए पछि अनि जिबन बिताउन सजिलो हुन्छ हजुर यो जाेडी लाई शुभकामना छ राम्रो गाउनु भएको छ आमा
@Max-ze2dv
@Max-ze2dv 2 жыл бұрын
हेप्पी दशै तिहार काजल छत्र स- परिवार मा
@kishnabimalaashahithkuri7811
@kishnabimalaashahithkuri7811 2 жыл бұрын
जे होस जुम्लामा नया रिकेट होला येस्तो जोडि भित्तियेको
@nepalimusic4144
@nepalimusic4144 2 жыл бұрын
जीन्दगी होस त यस्तो कती रमाईलो है आगामी दिन हरु यो भन्दा राम्रो भिडीयो देख्न पाईयोस बडा दसै को शुभकामना
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
यो सुन्दर जोडी लाई सफलता को कामना छ दसैं को कामना
@sapanagaire3290
@sapanagaire3290 2 жыл бұрын
Hajur haru ko yo jodi sadhai mileko dekhna pam
@aaibahadur7193
@aaibahadur7193 2 жыл бұрын
Natak beshi
@kkjkkj9065
@kkjkkj9065 2 жыл бұрын
Kajal g chhatra g ♥️ love from uk
@gayanendragharti7928
@gayanendragharti7928 2 жыл бұрын
गजब् छ बा नयाँ बेउला vs बेउली को नयाँ नयाँ जोस् ल हेर्नुस् सबै ले, मिलेर घर धन्दा गरेको मा बधाई छ,,
@praptishahi3624
@praptishahi3624 Жыл бұрын
छत्र भाई र काजल दुलहीलाई बधाई छ। सफल दाम्पत्य जीवनको शुभकामना छ। अनि तपाई कल्याल हो कि राष्कोटी म कल्याल शाही हो।
@bilbahadurkhatri5004
@bilbahadurkhatri5004 2 жыл бұрын
आहा कति रमाइलो गर्नु भयो छत्र काजल💐
@subaswaiba5142
@subaswaiba5142 2 жыл бұрын
दुख पाको चेलिलाइ बिहे गर्नु भाछ दाजु..कहिले पनि मायाको अनि केही कुराको कमि हुन नदिनु होला🙏🙏best beutyfull couple
@liladharbk3452
@liladharbk3452 2 жыл бұрын
great काजल बहिनी । हजुरको कामलाई सम्मान छ ।
@krishnamagar3000
@krishnamagar3000 2 жыл бұрын
धेरै काजल जि काजल जि नभन छत्रे । जि शब्दले इ भन्ने शब्द शुन्नु पर्ला😃😃😃😃😃😃😃😃😃
@ambikashrestha7309
@ambikashrestha7309 2 жыл бұрын
कति राम्रो जोडि
@Onlukeey
@Onlukeey 2 жыл бұрын
हजुर को जीवन सुख मय बितोस सधै यसरी नै खुसी हुनु तपाई 👌👌👌🙏🙏🙏🙏
@babyrambasyal3611
@babyrambasyal3611 2 жыл бұрын
अति राम्रो रमाईलो लाग्यो भेरीगुड
@asmitagautam7516
@asmitagautam7516 2 жыл бұрын
खुसिलाग्याे भाइ बहिनिले बिवाहा गर्नु भएछ वैबाहिक जिबनकाे धेरै धेरै शुभकामना🌹🌹
@shantibasnet8162
@shantibasnet8162 2 жыл бұрын
सबै राम्रो भएको छ छत्र भाई ईन्द्रेणी र कृष्ण दाजु काे कमि भयो त्यो कहिले पुरा हुन्छ सबै जना सँगै देख्न पाउँ छिट्टै नै
@kanxastha2331
@kanxastha2331 2 жыл бұрын
छत्र जि बुडिलाई तपाईं भनेको चै पटकै सुहाएन है तिमी भन हो
@joyo14900
@joyo14900 2 жыл бұрын
Naya naya vair ho paxi ta matra hunx😂😂😂
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
सारै राम्रो लाग्यो बधाइ छ बैनी झ्न उसतै
@rajugiri4311
@rajugiri4311 2 жыл бұрын
छत्र भाई, समालेर राख है काजल लाई उनी एकदम होसियार छन । तिमी धेरै सोझा छौ, दशैं को शुभकामना । दाम्पत्य जीवन सुखमय होस् यही हाम्रो कामना । पोखरा बाट ।
@sonamramdam4841
@sonamramdam4841 2 жыл бұрын
छत्र शाही र काजल जाेशि लाई मन पराउने कति हुनुहुन्छ । यता हाजिर गनुे ल ।। अनि सबै लाई बडा दसौं धेरै धेरै शुभकामना हाेई छत्र शाही काे परिवार सबै शुभकामना 🎈🎈🌹🥀😊😊😊😊
@khemsunuwar7259
@khemsunuwar7259 2 жыл бұрын
हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना छत्र भाइ र काजल बहिनीलाई ♥️♥️
@purnabahadur8335
@purnabahadur8335 2 жыл бұрын
Xtra Sahi रा काजल जोशी को विहे को सिन्दुर हाले को विडियो देख्न ऐन
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
रमाईलोछ छत्र जि दाम्पत्य जिवनको शुभकामना👌😍❤️😜❤️❤️
@kamalbasyal7338
@kamalbasyal7338 2 жыл бұрын
Chattra and Kajal very happy to reality naturally blessed you both
@activenepalyoutub4421
@activenepalyoutub4421 2 жыл бұрын
छत्र जि ह्जुर हरुको यो रमाइलो मात्रै हो जुन भाडा धुने काम।आमाहरुको बाध्याता हो सो अलि सजिलो बनाइदिनु सानो धारो जस्तो बनाइदिनु
@premkumarnepaliprem1130
@premkumarnepaliprem1130 2 жыл бұрын
Wow kati ramro Jodi kati milera kamgarnu vako yo deskhera khusilagiyo
@chandrabahadursen2500
@chandrabahadursen2500 2 жыл бұрын
Mr Chhatara Sahi mrs Kajal Johsi Copul to Congratulation
@taragurung5618
@taragurung5618 2 жыл бұрын
Congratulations both of you lovely couple ❤️💕❤️❤️
@surendrasangam8871
@surendrasangam8871 2 жыл бұрын
मन परेयो छत्र जि को जोडि
@shukmtc2118
@shukmtc2118 2 жыл бұрын
Good luck raja maharani kajal chatara
@kamarraj5795
@kamarraj5795 2 жыл бұрын
ईनदेरेणिले जुराएकाे सबैभन्दा राम्रो जाेडि 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@santoshrai7834
@santoshrai7834 2 жыл бұрын
natural acting ...god blessing together both of you
@khembohara7420
@khembohara7420 2 жыл бұрын
Kati ramailo gareko supar jodi❤️💕💞😍
@yesssdolll5855
@yesssdolll5855 2 жыл бұрын
Sani nani le kasto ramro nacheko.💃👍👍👍💕💕💕💕💕💕💕💕💐💐💯
@ramshahi2232
@ramshahi2232 2 жыл бұрын
Wow,chhatra vai Ati sunder,ma India Dekhi khusi lagyo
@mdmohamid6392
@mdmohamid6392 2 жыл бұрын
धेरै धेरै धन्यवाद छ तथा शुभकामना शहीद
@ghyalpyashi4725
@ghyalpyashi4725 2 жыл бұрын
Best couple of the year ! Congratulations
@parbatineupane8093
@parbatineupane8093 2 жыл бұрын
दादा अब हजुरको भहिनीलाई पनि इन्द्रेणी लइजानु कति राम्रो दोहोरी।।। wow ❤️❤️❤️
@gajabirbhandari2135
@gajabirbhandari2135 2 жыл бұрын
कति राम्रो जोडी जिन्दगी भरी नै यस्तै खुसी हुनु
@rameshmagar2856
@rameshmagar2856 2 жыл бұрын
अाहा क्या दाम्मी👍️नमुना जोडी बनोस् कामना🙏
@ThapaRts
@ThapaRts 2 жыл бұрын
Congratulations छत्र साही र काजल लाई
@shadowgamers6540
@shadowgamers6540 2 жыл бұрын
यो जोडि लाई धेरै सुभकाम्ना💐💐🥀🥀🥀🌻🌻🌻🌷🌷🌷🌹🌹🌹🌺🌺🌺
@dmamarmahatara3937
@dmamarmahatara3937 2 жыл бұрын
निकै ससकारी काजल नानु गाउँले नेचुरल भिडियो
@user-xc2fn1og3f
@user-xc2fn1og3f 2 жыл бұрын
दम्पती जिबन को शुभकामना छ है❣️❣️
@jumlakarnalionlinetv7353
@jumlakarnalionlinetv7353 2 жыл бұрын
यो जोडी बिना इन्द्रेणी कस्तो कस्तो भाछ छिटो इन्द्रेणीमा आउनु पर्यो
@takmaya6776
@takmaya6776 2 жыл бұрын
Kati raimailo k sab kura haru arganik dekhauera hai chatra vai r Kajal baini lai dhanyabad yesri nai khusi hunu dubaijana la
@sureshlimbu7196
@sureshlimbu7196 2 жыл бұрын
Wow qt super qt ❤️❤️ best 👍👍👍 jori
@nagendratandan6460
@nagendratandan6460 2 жыл бұрын
Dherai raamro successful love. Congrats to newly couple🌹🌹
@parbatisaud7413
@parbatisaud7413 Жыл бұрын
बैनिकाे स्वर झनै मिठो रैछ
@jindagibibasta6361
@jindagibibasta6361 2 жыл бұрын
काजल संस्कारी छोरी हो कुनै चिन्ता छैन ।
@mohanpdghimire3912
@mohanpdghimire3912 2 жыл бұрын
2 दिनमै संस्कारि भनेर चिनिन्न हौ,छोरी मान्छे लाई चिन्न कम्तिमा 10 बर्ष लाग्छ।
@geetapun5454
@geetapun5454 2 жыл бұрын
एक अर्काको इज्जत र सम्मान गर्न जानिदैन भनी नि कसैले कसैलाई नि पुरै जिन्दगी पनि बुझिदैन मित्र 🙏🙏🙏
@Maya-ke8eq
@Maya-ke8eq 2 жыл бұрын
छोरी मान्छे लाई चिन्न लाई २दिन होइन १दिन पनि लाग्दैन k १०बर्षko kura gareko hola
@BihaniTv
@BihaniTv 2 жыл бұрын
@@Maya-ke8eq haha
kajal joshi birthday special
27:23
kalpana Chhantyal Pariyar
Рет қаралды 40 М.
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 36 МЛН
小宇宙竟然尿裤子!#小丑#家庭#搞笑
00:26
家庭搞笑日记
Рет қаралды 30 МЛН
Fortunately, Ultraman protects me  #shorts #ultraman #ultramantiga #liveaction
00:10
奧特羅羅 Ultraman
Рет қаралды 4,2 МЛН
फुलन्देको आमाले बनाए घर्।।।खर्च कत्ति...? धरान...
10:23
Fulandeko Aama Official फुलेन्देको आमा
Рет қаралды 242 М.
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 36 МЛН